नमस्कार सम्पूर्ण नेपाली गीत संगीत पारखीहरुमा केही समयको अन्तरालपछी हामीले रोधिघरको आगन भाग-३ यहाँहरु माझ लिएर आएका छौ आशा छ गीत सुनेर, हेरेर माया गरिदिनु हुन्छ!! धन्यवाद
रोधिघरको आगन १ भन्दा २ अत्यन्तै हिट भयो । अब ३ पनि उस्तै छ हेर्दैछौ , राम्रै मुल्यांकन हुदैछ । सकेसम्म राम्रै हिट हुने सफल्ता मिलोस शुभकामना छ । भाग १ राम्रो भएको खन्डमा भाग २ राम्रो हुने अपेक्षा गरिन्छ भने भाग ३ अलिक कम मजबुत हुने देखिन्छ ।कारण भाग १- ३ सम्म पुग्दा झन्डै संगीतको उस्तै सुर ताल शब्द मिल्न जान्छ र सधै एउटै उस्तै देखिन सुनिन सक्छ । जस्तै दर्पन राईको "तिम्ले बाटो फेर्यौ अरे...." भाग १ राम्रो, २ धेरै राम्रो र ३ अलिक कम राम्रो । मेहनत र लगाब राम्रो छ र दर्शक श्रोता पनि उस्तै भैईदिए सबै राम्रो सधै राम्रो हुन्छ ।
रोधिघरको आगना भाग १/२/३ यी सबै उत्तिकै राम्रो छन । त्यो मध्येमा पनि भाग २ सबै भन्दा मिलेको गीत संगीत र अभिनयको परिकल्पना मिलेको जस्तो लाग्छ साथै कथाले मागे अनुसारको बिषय बस्तु कलाकारहरु पनि अलिक बढी मिलेको जस्तो लाग्ने । यस भाग ३ पनि उस्तै गीतको शब्द जुहारी भने असाध्यै मिलेको संगीत मिठासपुर्ण भएको । यो भाग ३ पनि हिट भने पक्का हुन्छ ,एक्दम राम्रो छ ।सम्पुर्ण कलाकार युनिटहरुमा एक मुस्ठ बधाई अनि सफ्ल्ताको शुभकामना छ ।
सारै मिठो कौडा गित नेपाली गीत संगीत पारखीहरु भाग 3 बजारमा आएको रहेछ sari mann paryoi am the fan of kauda song म एउटा पश्चिमेली केटा भएपनि कौडा गित सारै रुचाउँछु
रोधिघर आगन १-२ पनि धेरै राम्रो छ, यसैगरी रोधिघर आगन -३ पनि सुन्न अवसर पाइयो , R.K Gurung जी र Tara जी को vocal मा रोधिघर आगन-३ झनै राम्रो लाग्यो, सम्पुर्ण रोधिघर आगन टिमलाई धेरै धेरै सफलताको कामना गर्दाछु।
चर्चित फोटो पत्रकार तथा गोर्खा मिडियाको प्रबन्धक दाजु मिलन तमु ज्युले नेपाली गीत संगीतप्रति पुर्याउनु योगदानको कदर गर्दै, उहाँ र उहाँका सम्पूर्ण टिमलाई गीत सफलताको हार्दिक बधाई व्यक्त गर्दछु |
पहिलो भेट मिलन दाइ सङ्ग दोस्रो भेट Rk grg ङोलो अनि सधैं माया गर्ने आदरणीय मेरो प्यारो ङोलो दिप गुरुङ्ग जति सुने पनि र जति हेरे पनि धित नमर्ने कौडा रोघी घर भाग ३ मा भेट हुने मौका मिल्यो बधाई छ सबै टिम लाई
रोधिघरको आँगन ३ आर के बाजे र तारा श्रीष मगर ज्यूको मिठो स्वर गित मन नपर्ने त कुरै भएन अभिनय नाच पनि उत्कृष्ट भिडियो सम्पूर्ण टिम प्रती मेरो नमस्कार 🙏🙏साथै हार्दिक बधाई छ्🌹🌹❤️❤️❤️
herdim mitra haru daaaaaaaaaaaaaaami xa song.. hamro afno maulik sangit vanekai yinai ta hun ni.. chutka, jhyare, maruni, kauda, dohori,lok songs,.. i ta always love it..
यो सुन्दर मौलिक कौडा गीतको लागि मित्र R. K Gurung तथा टिमलाई धेरै धेरै बधाई तथा शुभकामना । अझै धेरै यस्ता मौलिक गीतहरु नेपाली संगीत क्षेत्रलाई दिई रहन हुन मित्र R.K Gurung लाई आग्रह छ र रही रहने छ ।
नमस्कार सम्पूर्णमा रोधीघरकाे आगन भाग 1 2 3 सबै भाग हेरिरहँदा सवै राम्राे लाग्याे RK गुरुङ र तारा श्रीस दिदी को स्वर उतिकै राम्राे छ सफलताकाे सुभकामना धन्यबाद।
नमस्कार 🙏 सम्पुर्ण दर्शकबृन्द तथा आफन्तजन साथीभाइमा मिलन दाइसङको पहिलो सहकार्य गर्ने मौका जुर्यो र निर्देशन गर्ने मौका पनि पाए "रोधीघरको आगन"भाग-३ कस्त्तो लाग्छ प्रतिक्रिया दिनु होला धन्यवाद ।🙏 बाकी भिडियोमा
लमो समयपछि सर्वोकृष्ट मौलिक कौडा गित रोधिघरको आगन-३ को लागि R.K. Gurung And Entire Team लाई धन्यवाद र सफलताको लागि शुभकामना!यस्तै सर्वोकृष्ट सालैजो र झ्याउरे गितको पनि अपेक्षा गर्दछु।
रोधी घरको आगन को भिडियो मैले जत्ती अरुले कस्ले हेर्यो होला र । म दिनकै हेर्छु अहिले पनि हेर्छु । साह्रै राम्रो छ यो रोधिघरको आगना ३ पनि नेटिफिकेसन आएको ३० सेकेन्ड मै हेरे । साह्रै मज्जाको छ , एकदम मन पर्छ कौडा गीत ।
नमस्कार सम्पूर्ण नेपाली गीत संगीत पारखीहरुमा केही समयको अन्तरालपछी हामीले रोधिघरको आगन भाग-३ यहाँहरु माझ लिएर आएका छौ आशा छ गीत सुनेर, हेरेर माया गरिदिनु हुन्छ!! धन्यवाद
रोधिघरको आगन १ भन्दा २ अत्यन्तै हिट भयो । अब ३ पनि उस्तै छ हेर्दैछौ , राम्रै मुल्यांकन हुदैछ । सकेसम्म राम्रै हिट हुने सफल्ता मिलोस शुभकामना छ । भाग १ राम्रो भएको खन्डमा भाग २ राम्रो हुने अपेक्षा गरिन्छ भने भाग ३ अलिक कम मजबुत हुने देखिन्छ ।कारण भाग १- ३ सम्म पुग्दा झन्डै संगीतको उस्तै सुर ताल शब्द मिल्न जान्छ र सधै एउटै उस्तै देखिन सुनिन सक्छ । जस्तै दर्पन राईको "तिम्ले बाटो फेर्यौ अरे...." भाग १ राम्रो, २ धेरै राम्रो र ३ अलिक कम राम्रो ।
मेहनत र लगाब राम्रो छ र दर्शक श्रोता पनि उस्तै भैईदिए सबै राम्रो सधै राम्रो हुन्छ ।
@@Soluunik Hajur ko yo sarho ramro sujhab ko laagi dherai aabhari chhu sir, ajhai rarmo garne kosis gardai chhau, dhannebaad 🙏
@@Soluunik pp
@@Soluunik 0000000p
प्रिय मित्र आर के जि को यो मिठो कौडाले गाउँको संस्कृति कति मजाले झल्काएको छ। धेरै शुभकामना।
रोधिघरको आगना भाग १/२/३ यी सबै उत्तिकै राम्रो छन । त्यो मध्येमा पनि भाग २ सबै भन्दा मिलेको गीत संगीत र अभिनयको परिकल्पना मिलेको जस्तो लाग्छ साथै कथाले मागे अनुसारको बिषय बस्तु कलाकारहरु पनि अलिक बढी मिलेको जस्तो लाग्ने । यस भाग ३ पनि उस्तै गीतको शब्द जुहारी भने असाध्यै मिलेको संगीत मिठासपुर्ण भएको ।
यो भाग ३ पनि हिट भने पक्का हुन्छ ,एक्दम राम्रो छ ।सम्पुर्ण कलाकार युनिटहरुमा एक मुस्ठ बधाई अनि सफ्ल्ताको शुभकामना छ ।
सारै मिठो कौडा गित नेपाली गीत संगीत पारखीहरु भाग 3 बजारमा आएको रहेछ sari mann paryoi am the fan of kauda song म एउटा पश्चिमेली केटा भएपनि कौडा गित सारै रुचाउँछु
अति सुन्दर गीत र नृत्य आदरणीय मिलन तमु दाजी ,प्यारो आर के भाई साथै हजुर हरु को सम्पुर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏💐💐💐👍👍👍
रोधिघर आगन १-२ पनि धेरै राम्रो छ, यसैगरी रोधिघर आगन -३ पनि सुन्न अवसर पाइयो , R.K Gurung जी र Tara जी को vocal मा रोधिघर आगन-३ झनै राम्रो लाग्यो, सम्पुर्ण रोधिघर आगन टिमलाई धेरै धेरै सफलताको कामना गर्दाछु।
बधाई छ Rk दाजु ,तार बहिनीको स्वोरमा रहेको रोधिर आँगन ३ सुनेर सबैलाई साथ दिनु होला सम्पुर्ण टिमलाई सफलताको शुभकामना
रामबाच्छा बजार बाट हेर्दै ह्जुर 🇳🇵🙏 नाईस सोङ
चर्चित फोटो पत्रकार तथा गोर्खा मिडियाको प्रबन्धक दाजु मिलन तमु ज्युले नेपाली गीत संगीतप्रति पुर्याउनु योगदानको कदर गर्दै, उहाँ र उहाँका सम्पूर्ण टिमलाई गीत सफलताको हार्दिक बधाई व्यक्त गर्दछु |
राम्रो छ। अझै तमु भाषा मा छायांकन गरेको भए सुनमा सुगन्ध थपीन्थ्यो।Keep it guys.
पहिलो भेट मिलन दाइ सङ्ग दोस्रो भेट Rk grg ङोलो अनि सधैं माया गर्ने आदरणीय मेरो प्यारो ङोलो दिप गुरुङ्ग जति सुने पनि र जति हेरे पनि धित नमर्ने कौडा रोघी घर भाग ३ मा भेट हुने मौका मिल्यो बधाई छ सबै टिम लाई
निश्चित रुपमा 🙏🙏
निकै राम्रो कोशेली पस्कनु भएकोमा सम्पुर्ण टिमलाई धन्यवाद साथै शुभकामना
रोधिघरको आँगन ३ आर के बाजे र तारा श्रीष मगर ज्यूको मिठो स्वर गित मन नपर्ने त कुरै भएन अभिनय नाच पनि उत्कृष्ट भिडियो सम्पूर्ण टिम प्रती मेरो नमस्कार 🙏🙏साथै हार्दिक बधाई छ्🌹🌹❤️❤️❤️
herdim mitra haru daaaaaaaaaaaaaaami xa song..
hamro afno maulik sangit vanekai yinai ta hun ni.. chutka, jhyare, maruni, kauda, dohori,lok songs,.. i ta always love it..
धेरै समय को पर्खाई पश्चात R.K सर को गीत आउदा मन प्रफुल्ल भयो।। सुमधुर गीत को लागी धन्यवाद रामकुमार सर।।
सम्पूर्ण टिम लाई सफलता को शुभकामना।।
Iko??
आहा कति राम्रो काम । बधाइ छ सम्पुर्णमा विशेष गरि आर के मामा
Milan Bro, video धेरै राम्रो लाग्यो हार्दिक बधाई छ मिलन ब्रो साथै सम्पुर्ण टिमलाई बधाई छ 🙏🙏🙏🙏
सार्है मीठो संगित दाइ।।।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏👏💐💐💐💐💐💐
मिलन भाई र RK गुरूङ जी र संपूर्ण टिमलाई हार्दिक बधाई एवं सफलताको शुभकामना । Episode राम्रो बनेको छ । तारा श्रीष बहिनीको स्वर कति मिठो ।
Jai geet jai sanget badai xa sampurna team lae jati sune ni dhit namarni kauda geet ❤️❤️❤️❤️
यो सुन्दर मौलिक कौडा गीतको लागि मित्र R. K Gurung तथा टिमलाई धेरै धेरै बधाई तथा शुभकामना । अझै धेरै यस्ता मौलिक गीतहरु नेपाली संगीत क्षेत्रलाई दिई रहन हुन मित्र R.K Gurung लाई आग्रह छ र रही रहने छ ।
हार्दिक बधाई दाजु काैडा किङ सफलताको कामाना
हाजिर गरौँ है सबै दाजु दिदी बैनि नयाँ गित अाकाे छ थाेरै समय निकालेर भयपनि सुन्नु हाेला मलाई त अति मन पर्याे 🙏🙏👌👌👌👌❤️❤️🎈🎈🎈
म त यु ट्युबमा नोटिफिकेसन टिङ गर्ने बित्तिकै खोलेर हेरेको है ।
गजब सुन्दर मौलिक कौरा गीत रहेछ, नाचौ नाचौं लाग्यो। बधाईछ सबैलाई
all team lai sanggitik abhibadan bhesh bhusha dekhi liyer sangit awaj sabdhama ati utam sundar mithas
Wow ati metho sabdha ani testai voice Rk Dai & tara sister...badhai xa sabai lai
Bhai RK n MK lai badhai xa Sali Tara n team lai pani.
मलाई मन् पर्न सबै भन्दा राम्रो कौडा गीत। एकदम राम्रो लाग्यो। अजै उन्नति प्रगति को धेरैं धेरै शुभकामना।❣️🤗
सारै राम्रो कौडा गीत सफलताको सुभकामना सबै टिम लाई नै 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️😍😍😍
Pppppèpal
मिलन दाई र् अर के भाई लाई धेरै धेरै बधाई साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏👌👌🌺🌺
हृदय देखिनै सफलताकाे शुभकामना।
नमस्कार सम्पूर्णमा रोधीघरकाे आगन भाग 1 2 3 सबै भाग हेरिरहँदा सवै राम्राे लाग्याे RK गुरुङ र तारा श्रीस दिदी को स्वर उतिकै राम्राे छ सफलताकाे सुभकामना धन्यबाद।
नमस्कार 🙏 सम्पुर्ण दर्शकबृन्द तथा आफन्तजन साथीभाइमा मिलन दाइसङको पहिलो सहकार्य गर्ने मौका जुर्यो र निर्देशन गर्ने मौका पनि पाए "रोधीघरको आगन"भाग-३ कस्त्तो लाग्छ प्रतिक्रिया दिनु होला धन्यवाद ।🙏 बाकी भिडियोमा
लमो समयपछि सर्वोकृष्ट मौलिक कौडा गित रोधिघरको आगन-३ को लागि R.K. Gurung And Entire Team लाई धन्यवाद र सफलताको लागि शुभकामना!यस्तै सर्वोकृष्ट सालैजो र झ्याउरे गितको पनि अपेक्षा गर्दछु।
बधाई तथा शुभकामना प्रिय दाई राजकुमार तथा टिमलाई!!
Dherai ramro xa Rodhei 3 👌
रोधी घरको आगन को भिडियो मैले जत्ती अरुले कस्ले हेर्यो होला र । म दिनकै हेर्छु अहिले पनि हेर्छु । साह्रै राम्रो छ यो रोधिघरको आगना ३ पनि नेटिफिकेसन आएको ३० सेकेन्ड मै हेरे । साह्रै मज्जाको छ , एकदम मन पर्छ कौडा गीत ।
आहा कति राम्रो गिट ❤️❤️
Namaskar 🙏 dai congratulations 👏 haur ko sabai team Lai
Wow ati ramro sabai Tim lai thakns
एकदमै राम्रो ❣️
Congratulations team members for such a good kauda song🤗💗
Wow.....💘💘💘💘💘धेरै राम्रो लाग्यो🙏🙏🙏
अति राम्रो लाग्यो । जय गित जय संगीत 🤗🇳🇵🎼
Dami rodhi ghar ko kauda nacha nice video
Badhae xa mitho geet ko lagi
सारै राम्रो लागेयो चुट्का/कौरा गित...
👌👌👌सम्पुर्ण कलाकार ज्यु हरुलाई 🙏🙏🙏
Ahaaa kati ramro video 👌👌👌
Dharaii ramro xa kauda geet🙏🙏😍😍❤❤
Wow very nice and beautiful song and dance
Congratulations my respected solti raja milan Tamu and my dear bhai RK Tamu. And all Rodhi Ghar 3 Team. .
बधाई छ राम्रो रमाइलो
Jai mongol ekdham ramro timlai bhadhai cho azoi ramro ramro ghidh ghauna thanks ⚘🌷🐦🌻🌾
Tiktok bata geet sunera aako hai mah chahi
कर्णप्रिय आवाज़को साथ उत्कृष्ट प्रस्तुति 👍👍 हार्दिक बधाई सम्पूर्ण टीमलाई👍👍
Sharahi Ramro Geet Rahixha
सारै राम्रो कौडा गीत आर के सर
Congratulations sathi rk 👍👍 keep it up 👍
Ekdam ramro lagyo RK Solti…keep it up 👌❤️
खुब मज्जा आयो हौ सारै मिठो गित
Chhajalo nice Subakamona
Sherri ramro
Badhai xa hajur haru sampurna laai
ekdam dami maulik kauda song . Badhai sabai team lai
हार्दिक बधाई सबै रोधिघरको आगनिमा गित पस्कनु हुने होल परिवारलाई
dammeee
आहा तारा बैनिको सारै राम्रो मौलिक गित
Choreography ramro chha. Dress ko setting ra stage management pani uchcha lagyo.
Ramro chh bro raju
Baglungge cheli Kati mithho aawaj
Dami ❤️
Ramroxa ajhai koshis garnus dhanyabad.
Best wishes dai n all team members
Herdai xu hai ❤️❤️❤️❤️
Beautiful song thank you so much entire team 🥰🍀🙏👏👏👏
Superb... Best wishes from Darjeeling...
best wishes entire team Safaltako suvakamana🎉🎉🎊🎊
Congratulations and best wishes entire team❣️💐
Yauta kta dai derai man paryo kaso garum🤔🤔😊
Huge congratulations yo entire team 👏 🥳
Aaha kati mitho gaam
Congratulations Uncle. So beautiful Video.Keep going all the team.So Sweet Voice.🎉🎉💐💐❤️❤️❤️
Rodhi gharko aagan herera sunera man aananda vayo 🙏💐💐💛🎤🎶🎶🎧️🎧️👌👌👍️👍️
Ekdam ramro geet dai ✨❤️🔥
बधाईछरोधिघरलाई
I love kuda dance n song from Gorkha, Keep it up
Rk dai best of luck n nice song 🙏♥️🙏
Jay putra bhumi nice song
Hamro gurung kauda, rodhi, ghatu culture our pride🙏🙏Lots of loves❤️❤️
धेरै राम्रो लाग्यो🙏🙏🙏
Kala ra sanskritiko jogarna
Ramro kauda👍👍👍👌👌
Thankyou tara g i am happy
Congratulations dai best of luck
dami gbob always
Akha kati mitho sor Tara mam ko.
Very nice song💕💕💕best wishes for upcoming days too😊😊💐💐
Veri nise tare bane
Dami voice Tara sirryes Magar ko
वाउ मोलाइ मन पार्ने गुरुङ सोङ गुरुङ काला
Aaha kya mitho jati sunepani sunirahu lagne tara jiu badhai xa
Wawo yekdam ramro lagyo congratulation RK Gurung team 👌👌❤️❤️❤️❤️
Wow 😯