नमस्कार म यस गीतको गायक सर्जक तथा एरेन्जर डोलराज बारघरे मगर, बिसेषत हाम्रो मगर समुदायको संस्कार र संस्कृती यस गीतमा समेट्ने जमर्को गरेको छु, यो मेरो प्रयास मात्र हो, यति ठूलो हातेमालोको लागि अन लाईन मगर संसार फोटो ग्यालरीका अध्यक्ष, अनिल लामिछाने मगर सर अनि सिंगो मगर संसार परिवार प्रती आभारी छु, गीत जे जस्तो लाग्छ, सुझाब सहितको प्रतिक्रिया दिन नभुल्नुस ल ।। मन परे लाईक र सेयर अबस्य गर्नु होला ।।
आहा ❤️🇳🇵🙏🙏विविध मुल बासी मध्य हामी मगर एक जाती साच्चिकै मगर हुनुमा गर्व लाग्छ।भाषा न आए पनि बुझ्ने कोसिस गर्दै छु । सम्पूर्ण लाई प्रगति को कामना संगै माघे सक्रान्ती को शुभकामना 🙏🙏
हजुरलाई पनि धेरै धेरै धन्यवाद तथा शुभकामना हाम्रो पूर्खाले हाम्रो भाषा भेषभुषा सँस्कृति नजोगाइदिँदा हामिलाई समस्या परेको छ तरपनि म मगर हुनुमा आफूलाई निकै भाग्यमानी ठान्दछु यसरी नै हाम्रो सँस्कार सँस्कृति झल्किने गित सुन्न पाउँदा आङै सिरिङ्ग हुन्छ अनि यसरी नै चित्त बुझाउने गर्दछु ।
मगर हुनुमा म छाती ठोकेर गर्व गर्छु अनि यो नृत्य र सङ्गीत को त कुरै नगरौ हामी मगर जाती राम्रो भए पछि सङिग त तेतिकै राम्रो भैहल्छ करोडौं भिउज होस् मेरो सुभकामना मगर सन्सार र बिशेश डोल राज दाजु 🙏
साच्चिकै ' मगर हुनुमा धेरै नै गर्व लाग्द्छ ' साथै निकै नै राम्रो प्रस्तुति दिएकोमा सम्पुर्ण टिमलाई हार्दिक शुभकामना तथा धन्यवाद छ | आगामी दिनहरुमा पनि येस्तै सहार्निए कार्य प्रती सधैब अघि लम्किरहोस यस ' मगर संसार ग्रुपलाई' फेरि पनि शुभकामना 🙏🙏🙏 जय नेपाल 🇳🇵 जय मङ्गोल ❣️❣️❣️
Magar culture is pride of Nepal. Without magar Nepal is incomplete.Without magar, we can’t imagine Nepal. Magar are the real blood of Nepal. And magar culture has so much influence on other cultures of Nepal too. We should protect this legacy and history of Magar culture.🙏
सम्पुर्ण मगर हरु लाई झोर्ले नमस्कार। पछिम तिर नाचिने हामी मगरहरुको लोकप्रिय नित्य नाच कानराहा अर्थात् कौराहा औधी राम्रो लाग्छ। म मध्य पुर्बको मगर पर्यो र अहिले यो नाच बिस्तारै येता पुर्ब तिर पनि प्रचलित हुने क्रम बढ्दै गएको छ। लाफा ज्यु कौराहा गितले नेपाल भर चारै कुना छरेर बसेका हामी मगरहरुको संस्कृत पहिचान एकदमै झल्काको छ। धेरै धेरै धन्यवाद हजुरहरु लाई। From Sarlahi 🙏
wow हाम्रो मगर सन्सार ग्रपले निर्माण गरेको यो गित सम्पुर्ण मगरलाई समेटेर बनाइएको गित शब्द म्युजिक भिडियो सबै मन परो फेरि फेरि अझै धेरै प्रस्तुतिहरु हेर्न पाइयोस good bless & congratulation मगर सन्सार ग्रुप लगायत सम्पुर्ण मगरहरुमा धन्यवाद 🙏🙏
डोलराज बारघरे लाफा लाई धेरै² धन्यबाद हामी मगर हरु को भाषा सं्कृति लाई गीत मार्फत जोगाएर अझै अगाडि बढ्नु होला हामी सबै मगर हरु हजुर को सपोर्ट मा छौं जय मगर जय नेपाल
हाम्रो पूर्वतिर यस्ता गित नगुन्जिए पनि मलाई साह्रै मन पर्छ,आज भोली Tiktok र Tiktok देखी youtube मा खोजी खोजी नेपाली संस्कृतिको बारेमा जान्न बुझ्न सहज भएको छ ,म यहि गर्छु ,tiktok मा देखेको भए पनि youtube मा खोजेर हेर्छु
एकदम राम्रो हाम्रो मगरहरुको मौलिक गित मगर हु भन्नुमा गर्भ लाग्छ यति मात्रै हो मगर भाषा आउन्न र अलिक खल्लो लाग्छ फेसबुक अनलाइन मगर संसारको अनिल आले मगर दाजुले धेरै राम्रो काम गर्दै जानु भको छ आगामी दिनहरूमा यस्तै काम गर्दै जानू होला😍😍
proud to be a Magar.. Many congratulations to the entire team. Being a resident of Devdah Shitalnagar, I extend my best wishes to the entire Shitalnagar magar society.
गर्व लाग्छ लाफा ज्यु मगर हु म भन्न पाउँदा नी..... सारै राम्रो शब्द रचना रहेको लाफा ज्यु गीततले हामी मगरहरुलाई एकतामा बाध्ने काम गरेको छ यो गित बनाउन सहयोग गर्ने सम्पुर्ण सम्पुर्ण लाफाज्यु हरुलाई धन्यवाद र आगामी दीनहरुमा पनि एस्तै गीतहरु ल्युउनुहोला झोर्ले proud 2 be magar जय मगरात।
गीत धेरै नै राम्रो छ...आगामी दिनहरुमा पनि यस्तै यस्तै कला सस्कार सस्कृती झल्किने संरक्षण गर्ने लगायत विभिन्न सन्देशमुलक तथा मनोरञ्जन दिने खालको कोसेलीहरु लियर आउनुहोला।धेरै धेरै धन्यवाद सम्पुर्ण तिम लाई यो मिठो कोसेलिको लगी.....❤❤❤❤
जति तारिफ गरे पनि कम हुने । जतु सुन्दा नि नपुग्ने जति हेर्दा नि न अघाउने । यति मीठो सब्द लय को लागि डोलराज बारघरे मगर ज्यु लाई सर्बप्रथम धेरै भन्दा धेरै धन्यवाद र मगर संसार स्सथापक अनिल मगर सर लाई अनि यो भिडियो मा आफ्नो आफ्नो तर्फबाट साथ सहयोग गर्नु सम्पुर्ण लाई पनि हृदय देखि नै धन्यवाद दिन चाहे । आउने समयमा पनि यस्तै मिठा मिठा गित संगित लिएर आउनु होला र यो गित लाई सफलताको भब्य शुभकामना 🙏🙏🙏 जय_मगर #जय_मगर_संसार_फोटो_ग्यालरि🙏
नमस्कार म यस गीतको गायक सर्जक तथा एरेन्जर डोलराज बारघरे मगर, बिसेषत हाम्रो मगर समुदायको संस्कार र संस्कृती यस गीतमा समेट्ने जमर्को गरेको छु, यो मेरो प्रयास मात्र हो, यति ठूलो हातेमालोको लागि अन लाईन मगर संसार फोटो ग्यालरीका अध्यक्ष, अनिल लामिछाने मगर सर अनि सिंगो मगर संसार परिवार प्रती आभारी छु, गीत जे जस्तो लाग्छ, सुझाब सहितको प्रतिक्रिया दिन नभुल्नुस ल ।। मन परे लाईक र सेयर अबस्य गर्नु होला ।।
ढलिङ ढलिङ झोर्ले हजुरकि ढलिङ सेहेच ले ह्लिङ
Sir plz arko choti full magar vasa ko geet leyara aaunu hola ajhai magar vasa ko geet best hunthiyo jasto lagxa
अब पुर्बमा नाचिने मगरहरुको हुर्रा पनि ल्याउनु प्रयो लाफा
धेरै सेचो लफा झोर्ले है 🙏
Namskar dholraja sir..
Malae ramro lagayo ....
Aagami day ma pni ystai mitoo song haru bazar ma layauna kosis garnus
Best of wish your song
आहा ❤️🇳🇵🙏🙏विविध मुल बासी मध्य हामी मगर एक जाती साच्चिकै मगर हुनुमा गर्व लाग्छ।भाषा न आए पनि बुझ्ने कोसिस गर्दै छु । सम्पूर्ण लाई प्रगति को कामना संगै माघे सक्रान्ती को शुभकामना 🙏🙏
म सिकाई दिन्छु नि ल साली नानि
सहि भनु भयो
हजुरलाई पनि धेरै धेरै धन्यवाद तथा शुभकामना
हाम्रो पूर्खाले हाम्रो भाषा भेषभुषा सँस्कृति नजोगाइदिँदा हामिलाई समस्या परेको छ तरपनि म मगर हुनुमा आफूलाई निकै भाग्यमानी ठान्दछु यसरी नै हाम्रो सँस्कार सँस्कृति झल्किने गित सुन्न पाउँदा आङै सिरिङ्ग हुन्छ अनि यसरी नै चित्त बुझाउने गर्दछु ।
मगर भाषा हामीलाई आउछनि हो सिक्ने हो र
हो नि लाफा लाफा आफ्नो भाशा सिक्नु पर्छ है
मगर हुनुमा म छाती ठोकेर गर्व गर्छु अनि यो नृत्य र सङ्गीत को त कुरै नगरौ हामी मगर जाती राम्रो भए पछि सङिग त तेतिकै राम्रो भैहल्छ करोडौं भिउज होस् मेरो सुभकामना मगर सन्सार र बिशेश डोल राज दाजु 🙏
साच्चिकै ' मगर हुनुमा धेरै नै गर्व लाग्द्छ '
साथै निकै नै राम्रो प्रस्तुति दिएकोमा सम्पुर्ण टिमलाई हार्दिक शुभकामना तथा धन्यवाद छ | आगामी दिनहरुमा पनि येस्तै सहार्निए कार्य प्रती सधैब अघि लम्किरहोस यस ' मगर संसार ग्रुपलाई' फेरि पनि शुभकामना 🙏🙏🙏
जय नेपाल 🇳🇵 जय मङ्गोल ❣️❣️❣️
आहा मेरो देश को भाशा सस्कृती परम्परा कति राम्रो गर्व लाग्छ म नेपाली हुनु मा 😍😍😍
Magar culture is pride of Nepal. Without magar Nepal is incomplete.Without magar, we can’t imagine Nepal. Magar are the real blood of Nepal. And magar culture has so much influence on other cultures of Nepal too. We should protect this legacy and history of Magar culture.🙏
❤️❤️❤️🙏
सम्पुर्ण मगर हरु लाई झोर्ले नमस्कार। पछिम तिर नाचिने हामी मगरहरुको लोकप्रिय नित्य नाच कानराहा अर्थात् कौराहा औधी राम्रो लाग्छ। म मध्य पुर्बको मगर पर्यो र अहिले यो नाच बिस्तारै येता पुर्ब तिर पनि प्रचलित हुने क्रम बढ्दै गएको छ। लाफा ज्यु कौराहा गितले नेपाल भर चारै कुना छरेर बसेका हामी मगरहरुको संस्कृत पहिचान एकदमै झल्काको छ। धेरै धेरै धन्यवाद हजुरहरु लाई। From Sarlahi 🙏
गीत भिडियो अती राम्रो, सम्पूर्णमा शुभकामना साथै बधाई
आहा मन आनन्द भयो गित हेर्दा सुन्दा बधाई डोलराज दाई लगायत सबैजनामा😍
wow हाम्रो मगर सन्सार ग्रपले निर्माण गरेको यो गित सम्पुर्ण मगरलाई समेटेर बनाइएको गित शब्द म्युजिक भिडियो सबै मन परो फेरि फेरि अझै धेरै प्रस्तुतिहरु हेर्न पाइयोस good bless & congratulation मगर सन्सार ग्रुप लगायत सम्पुर्ण मगरहरुमा धन्यवाद 🙏🙏
वाउ धेरै राम्रो
बयान गर्ने शब्दै छैन एक्दमै राम्रो ,,,बधाई छ सम्पुर्ण टीमलाइ 🙏🙏
बाबा गजब छ गित त रोल्पालिको तर्फबात जेदो धलिङ धलिङ शुभकामना ले
अति राम्रो गीत हार्दिक बधाई सबै जना लाई🙏
डोलराज बारघरे लाफा लाई धेरै² धन्यबाद हामी मगर हरु को भाषा सं्कृति लाई गीत मार्फत जोगाएर अझै अगाडि बढ्नु होला हामी सबै मगर हरु हजुर को सपोर्ट मा छौं जय मगर जय नेपाल
सार्है राम्रो बनेछ गीत,संस्थापक अद्द्यक्ष लगायत पर्दा अगाडि र पछाडिबाट भुमिका खेल्नु हुने सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना ।👏👏👏👏👏
हाम्रो गाउको सुटिङ आहा
हाम्रो मगर संस्कृति गीत❤
Proud to be a Magar!!! Great to SEE this Kauraha naach!!! यस्ता नाच गीत हरुको creation लाई निरन्तरता दिनु होला !!! जय मगर!!!
हामी सब एकै हौ को छ पर को?
काट छनिङ काट पट्टको मगर मगरको!! ☺️👌 कति मिठो लय शब्द अनि स्वर!!!💕💕
भाषा फरक होला तर पहिचान एक छ । पुर्ब देखि पश्चिम र हिमाल देखि मधेष जहादेखि भएपनि हामी मगर एउटै हो । जय मगर 🙏
मगर एकताको र सन्देश सहितको यो मगर भाषाको गित राम्रो बनेको छ । सफलताको शुभकामना । यो भन्दा नि अझै उत्कृष्ट गितहरुको अपेक्षा गर्दछु
Proud To Be Magar 'Jay Magar Jaya Magarat'
जय मगरात ।
ईतिहाँस झल्काउने मौलिक गाना Nice Song congratulation, s Hole group😍😍😍
म मगर त होइन तर यो गीत कम्तिमा ३० पटक सुने होला । अती नै मन पर्छ ।
Kasto ramro xa haii daju
आहा यति मीठो गीत गायक गायिका तथा श्रष्टा सर्जक प्रती नमन सम्पुर्ण टिम लाई बधाई छ
Proud to be Magar....all the best to entire team 🙏🙏🙏
कति मिठो गीत💓 आहा!! सुनिरहु झै लागिरहने❤️🤗
सम्पुर्ण तीमलाइ सफलताको अग्रिम सुभकामना!
हाम्रो समाजको सस्कृती झल्काउने असाधधै मीठो गीत लिएरा आउनुभयो💗💗💗💞💞💞💞💞
आहा कति राम्रो गित हार्दिक बधाई अनि सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई
हाम्रो पूर्वतिर यस्ता गित नगुन्जिए पनि मलाई साह्रै मन पर्छ,आज भोली Tiktok र Tiktok देखी youtube मा खोजी खोजी नेपाली संस्कृतिको बारेमा जान्न बुझ्न सहज भएको छ ,म यहि गर्छु ,tiktok मा देखेको भए पनि youtube मा खोजेर हेर्छु
❤❤❤Magar is Hami
Hami is always Dami ❤️❤️🇳🇵🌸
Kura sacho ho❤
एकदम राम्रो हाम्रो मगरहरुको मौलिक गित
मगर हु भन्नुमा गर्भ लाग्छ यति मात्रै हो मगर भाषा आउन्न र अलिक खल्लो लाग्छ फेसबुक अनलाइन मगर संसारको अनिल आले मगर दाजुले धेरै राम्रो काम गर्दै जानु भको छ आगामी दिनहरूमा यस्तै काम गर्दै जानू होला😍😍
मगरको परिचय , पहिचान संस्कार संस्कृति र सभ्यता जोगाउनु सबै हामीको कर्तव्य हो, ओ हो निक्कै सान्दर्भिक गीत❤🎉 सफलता को शुभकामना
१०२ नम्बरमा मानी कोमेन्त गरेको छु 🤗🤗🤗🤗😍😍 साफल्तको सुभाकामना ❤️❤️🌹🌹घर पाल्पा हाल साउदी
बधाई छ हामिमगर सधै यो देशको गहना।
आह कति मीठो लय अनि शब्द पनि बधाई मगर संसार टिम लाई 🙏🙏🙏🙏🙏
proud to be a Magar.. Many congratulations to the entire team. Being a resident of Devdah Shitalnagar, I extend my best wishes to the entire Shitalnagar magar society.
गर्व लाग्छ लाफा ज्यु मगर हु म भन्न पाउँदा नी.....
सारै राम्रो शब्द रचना रहेको लाफा ज्यु गीततले हामी मगरहरुलाई एकतामा बाध्ने काम गरेको छ यो गित बनाउन सहयोग गर्ने सम्पुर्ण सम्पुर्ण लाफाज्यु हरुलाई धन्यवाद र आगामी दीनहरुमा पनि एस्तै गीतहरु ल्युउनुहोला झोर्ले proud 2 be magar जय मगरात।
वाउ क्या दामी सम्पूर्ण टिमलाई हार्दिक बधाई
मगर हुनुमा गर्भ लाग्छ । ❤️❤️
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना🥰
सबै मगरहरुलाई शुभकामना।धेरै राम्रो मगर कौरा गीत खुसी लाग्यो।विशेष मगर संसार फोटो ग्यालरी लाई धन्ययबाद N अनिल सर लाई पनि।।
झोर्ले 🙏🙏🙏🙏
Proud to be magar ❤️❤️❤️❤️
सम्पूर्णमा सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
कला र सस्कृति मनकाे धनी हामी मगरहरु साच्चिकै मगर हु भन्दा गर्व लाग्छ धेरै सेह्च ले ल्हिङ् डाेलराज सर अनि पत्त टिमके धन्यवाद ले
मीठो मौलिक गितको लागि डोलराज सर लगायत सम्पुर्ण टिम प्रती उच्च सम्मान का साथमा सफलताको हार्दिक शुभकामना❤️💐
पुर्ब पश्चिम जहाँ रहेनि आफ्नै जाती खासा हो🙏 धेरै राम्रो प्रस्तुति👏👏
Thank you for such a great song
Proud to be magar🥰 & best wishes ♥️
सारै मन पर्यो आफ्नो कला संस्कार संस्कृतिलाई यसैगरी अगाडी बढाई राख्नु पर्छ खुशी लाग्यो सम्पुर्ण लाफा हरुलाई धेरै धेरै शुभकामना
बधाई तथा सफलताको शुभकामना ल !😊😊
Magar is Hami
Always dami🥰❣️
Proud to be magar ☺️❣️
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
Proud to be Magar ❤️❤️ झोर्ले 🙏लाफा ज्यु🙏🙏
Congratulations all teams🙏🙏🙏🎉🎉🎉
Proud to be Magar ❤️❤️❤️❤️❤️
Proud to be magar.....🙏🙏🥰🥰 beautiful kauda song 👌👌👌👌👌👌
PROUD TO BE MAGAR 😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵well done Anil jethu
मगरहरुको पहिरन गुनिउ चोलीप्रती मेरो सदैब उच्च सम्मान छ🙏🙏🙏मगरहरुको कला संस्कृतिको सदैब जगेर्ना गर्नुपर्छ र सबैले आफ्नो मगरको पहिचान भुल्नु हुँदैन।
हाम्रै ठाउँ मा खिचिएको निक्कै राम्रो लाग्यो है सफलता को शुभकामना छ सबै टिम लाइ 🙏🏼
अति उत्तम अति मिथो भाका मा सर बधाई छ हजुरलाई धेरै धेरै सफल्ता को शुभकाम्ना
बधाई तथा शुभकामना छ सम्पूर्ण टीम मा मौलिक साहित्य कला आफ्नै भाषा भेष भुषा आहा अति सुन्दर प्रस्तुति 💕🤞
wow magar sansar photo gallery ko akdamai ramro kam. trending no 1 ma puram haii haii ta.
Dolraj Daju, this song is giving very very natural and typical village vibes. Always been a great fan of culture. Love from .
दुख बिर्साउने चौतारी बनेको छ टिकटक,साथिहरु भेट्ने संगम बनेको छ टिकटक, लुकेको कला र गला,पीडा र ब्याथा पोख्ने चौतारी भेटिनेछ राम्रो प्रस्सुती🌹🌹🌹👌👌
Proud to be magar ! निकै राम्रो प्रष्तुती ! यस्तै सहरानिय कार्य प्रती लम्किरहोस मगर संसार ग्रुप शुभकामना!!!
अतिनै मार्मिक मगर कौदा गीत मैले 10 पल्त हेरे अझै अरु पनि निकाल्नु पर्यो
हामी कला र संस्कृतिकाे कति धनी छाैं गर्ब लाग्छ विभिन्न जात र जाति र कला संस्कृति देखेर👌👌👌❤️❤️❤️🙏🙏
Jhorlay sabai janalai ,very nice songs 🙏
अत्यधिक सफलता को शुभकामना मौलिक र सांस्कृतिक परम्परालाई कायम राख्नै पर्छ हाम्रो कर्तव्य हो।
proud to magar ❤️ all tha best hold team🙏🙏
Congratulations to the entire team members and best wishes ❤️
KANKUNG...NACHA..KAHARUWA...SABAI...BHANDA..RAMRO..NACHA...AALA..KAI ..
NANI.JAKO..KUDIK..SEHAJA...LEULEKAI...
सारो माजुम सेया ढलिनढलिन (धेरेेैधेरै)मजुङ पतकि सुभकामना💃💃🙏🙏🙏🙏🙏👏👏👏
Ekdom ramro magar song❤❤❤
dherai ramro.... soche bhanda ramro....
Congrachuletion !! sabbai hamro magar daju bhai didi bahini ama baba haruma.!!
jay magar !!! jay magar!!!!
माध्या सक्रान्तिको शुभकामना ❤❤ i feel proud being Magar❤❤ अत्याधिक सफलता को शुभकामना ❤❤
गीत धेरै नै राम्रो छ...आगामी दिनहरुमा पनि यस्तै यस्तै कला सस्कार सस्कृती झल्किने संरक्षण गर्ने लगायत विभिन्न सन्देशमुलक तथा मनोरञ्जन दिने खालको कोसेलीहरु लियर आउनुहोला।धेरै धेरै धन्यवाद सम्पुर्ण तिम लाई यो मिठो कोसेलिको लगी.....❤❤❤❤
मगर हुनुमा साच्चिकै गर्व लाग्छ मलाई 🙏🙏🙏🙏तेसै माथी गित झनै मिठो बधाई सम्पुर्ण तिम लाई🙏🙏💕💕
ढलिङ सेह्चो ले कानुङ मगर ल्हिङ ❤❤❤❤पट्ट लफाकोके ङाझोराङ🙏🙏🙏
झोर्ले है लाफाको कुरिक सेचो आले🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
आफ्नो मौलिकतामा आधारित गीतहरु सुन्न छुट्टै मज्जा छ। एकदमै राम्रो लाग्यो। सफलताको कामना सँगसँगै एकताको पनि कामना छ है सबै टिम प्रति😍😍😍
Dherai Proud Lagcha Magar Hunu Ra Magar sanskriti ma ♥️ ajhai esai Gari Mitha Mitha Magar Lok Sunna Pawosh Jay Magarat ♥️
Proud be magar .... lafa jyu ...❤️❤️
Proud to be Magar ❤️❤️❤️
Much love
jhorle 🙏 hamro bhai anil lagayat sampurna team lai yo sarai ramro ani mitho geetko lagi badhai ani dherai dherai subhakamana 💗💗💐💐
I am not Magar 😇but this song very good 😊 Magar cast and culture is very good 😊😚❤️I love Magar cast
yo Cast ko navaya pani hami ek arkale sabailaii saman garnu ramro ho hjur ko cmnt le khusii lagyo❤😊
नमस्ते म अमृत सुनारी मगर, हाम्रो कला सस्कृति को जगेर्ना गरौ, अती राम्रो गित डोलराज वारघरे सर को सृजना तथा उहाँको सबै टिमलाई सफलताको शुभकामना।
Proud to be a magar✌❤❤
झोर्ले सबैलाई congratulations all team
Proud to be magar ❤❤ ekdam ramro magar geet 😊
कुडिक सेच कौरा गीत आले मकर संक्रान्ति को शुभकामना सम्पूर्ण लाफा हरु लाई
जति तारिफ गरे पनि कम हुने । जतु सुन्दा नि नपुग्ने जति हेर्दा नि न अघाउने । यति मीठो सब्द लय को लागि डोलराज बारघरे मगर ज्यु लाई सर्बप्रथम धेरै भन्दा धेरै धन्यवाद र मगर संसार स्सथापक अनिल मगर सर लाई अनि यो भिडियो मा आफ्नो आफ्नो तर्फबाट साथ सहयोग गर्नु सम्पुर्ण लाई पनि हृदय देखि नै धन्यवाद दिन चाहे । आउने समयमा पनि यस्तै मिठा मिठा गित संगित लिएर आउनु होला र यो गित लाई सफलताको भब्य शुभकामना 🙏🙏🙏 जय_मगर #जय_मगर_संसार_फोटो_ग्यालरि🙏
सारै राम्रो गित भेस भुसा हामी मगर लाफा जिउ हरु को पहिचान्🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️
Too beautifull....lots of love from Sikkim(India)❤❤❤
साह्रै मिठो गित तयार भएछ
अत्याधिक सफलताको शुभकामना
Congratulations 🙌🙌🙌 to entire team for such beautiful piece ❤️❤️❤️
Proud to be #Magar
#KumarMagar 🌟🌟🌟
Wow कति मिठो गीत मगर मगर्नी कति राम्रो करोड क्लबमा पुगोस शुभकामना छ।
धेरै नै राम्रो गित 🙏🙏🙏 सुभकामना
Congratulations all magar 🎉🎉secha kauda.
आहा! कति राम्रो 👌👌हाम्रो मौलिक कौराह गित। मगर हुनु मा गर्भ लाग्छ ❤️❤️ Congratulation all team🎊❤️❤️
Proud to be magar wow really nice magr song best wishes and good luck entire team 👏👏
मलाई नि सारै मन पर्यो
झोर्ले पत्त लाफाको 🙏🙏🙏