Dherai time ko parkhai paxi R.K. Dai ko geet sunna herna Pauda man Harsit vayo Love for R.K. & Shanti DD Beautiful Song 🎵 ... Congratulations & Best of luck all team
ओहो बेले छ्याब,आर के दाजुको कौडा गीत खोट लाउने ठाउँ नै हुदैन तेस्मा पनि शान्ती श्रीको स्वोरले झनै सुनिरहु जस्तो वाह सम्पुर्ण टिमको उत्तरोत्तर प्रगतिको सुभाकामना।
अति सुन्दर, अनि सुमधुर स्वर भएको गीत प्रस्तुत गर्नु भएकोमा धेरै धेरै धन्यवाद तथा सफलताको सुभकामना।मेरो सुबास गुरुङ दाजुलाई सारै Handsome देख्नु भाको छ।♥️♥️🇳🇵🇳🇵
यति राम्रो गीत भएशी केटो कलाकार लाई पनि अलिकती खर्च गर्नुपर्ने थियो , गीत राम्रो छ सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना छ विशेष गरेर RK ब्रो धेरै समय पछि मिठो चुट्का सुन्न पायो हजुर को स्वरमा हजुरलाई झन धेरै बधाई तथा शुभकामना छ है ।
मैले नि यहि भन्न खोजेको थिए ठ्याक्कै मिलेको । मैले १८ घन्टामा २० चोटि हेरिसके अनि बल्ल थाहा पाए कि कतै के मिलेना भनेको त गीतको अन्तिम हरफमा त केटाहरु कलाकार आवश्यक देखिएको रहेछ । गीत त चिनी माथी मह नै मिलाएको छ । यदि केटाहरु नि भएको भए सुनमा सुगन्ध अनि घ्यु माथी भुटुन नै थपेको हुने थियो होला ।
सुमधुर स्वरको धनी आर के गुरुङ को अती उत्तम संगीत र सुवास गुरुङ को मिठो शब्द रहेको चुट्का गीत जति सुनेपनी सुनिरहन मन लाग्ने , धेरै राम्रो बनेको छ, सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ।
धन्यवाद हजुरहरुको साथ सपोर्ट सल्लाह सुझाब अनि मायाले गर्दा नै नया नया सृजना गर्ने हौसला मिलिरहेको छ, हजुरहरु सबै प्रति मनैदेखि नमन प्रकट गर्दछौ हाम्रो टिमको तर्फबाट 🌺🙏🎼
i am from himachal pradesh state of india can't understand the language but I used to dance on this song every night just before my sleeping.Really love nepali culture😍
बागमति प्रदेश काे चर्चित धार्मिक स्थल दाेलखा भिम्स्वर र कालिनचाेक काे बिषयमा र तामा काेशि नदि अनि गौरि शङ्र हिमाल लाइ समेटेर गाउनु भएकाे याेचुडका भाका जति सनु पनि धित मर्दैन मुरि मुरि धन्यबाद छ ह्रिदय देखि नै नमन छ सम्पुरण कलाकार टिम लाइ
झूल्के घाम हेरौला कान्छा गीतलाई 1M प्लस दर्शक स्रोता हरुले हेरिदिनु भएकोमा सम्पूर्ण दर्शक स्रोताहरुलाई हृदय देखी धेरै धन्यवाद भन्न चाहन्छु. यसरी नै सधै नेपाली गीत संगीतहरुलाई साथ र माया गरिराख्नु होला धन्न्यबाद🙏🎵🎼🎵🌄❤️👏☺️💐💐💐
नमस्कार 🙏 सम्पुर्ण सङितप्रेमी आफन्तजन साथीभाइहरुमा मौलिक भिडियो ल्याउने क्रममा आज फेरि पनि "झुल्के घाम हेरौला कान्छा" कौराह/ चुट्का लिएर आएकाछौ हेरेर प्रतिक्रिया दिनु होला बाकी भिडियोमा 🙏🙏🙏
Our gurung culture.. our kauda, ghatu, Rodhi is always best❤️❤️
Love from ktm Bouddha🙏🙏🇳🇵
Magar pani honi sir g kauda
Hajur sweet comments ko lagi thank you, hajur haru ko saath ra supports lai always appreciated
Dherai time ko parkhai paxi R.K. Dai ko geet sunna herna Pauda man Harsit vayo Love for R.K. & Shanti DD
Beautiful Song 🎵 ...
Congratulations & Best of luck all team
ओहो बेले छ्याब,आर के दाजुको कौडा गीत खोट लाउने ठाउँ नै हुदैन तेस्मा पनि शान्ती श्रीको स्वोरले झनै सुनिरहु जस्तो वाह सम्पुर्ण टिमको उत्तरोत्तर प्रगतिको सुभाकामना।
Most waited song sap jana ko .Aunu vanda agadi nai tiktok ma vairal🤎❣❣❣
Kati dherai wait gare thank you hajur purai team 🙏🙏🙏🌷🌷🌷❤️❤️❤️👌👌👌
Hardik badhai subash dai nd team. nachu nachu laagne music ra sabda thiyo. Aru pani yestai geet ko pratikshya ma xu ☺️☺️☺️
Hardik badhai xa subash dai hajurlai sarai mitho lok git launu vako ma sadhai fari yastai launu hola daju👌👌👌👌🙏🙏🙏🙏❤️❤️❤️❤️
धेरै दिनको पर्खाइ पछि बल्ल आयो यो मिठो गित
गित धेरै राम्रो छ सफलताको शुभकामना ।😍😍😍😍😍😍😍
Aha Kati metho geet sarai Ramro video congratulations all team good luck
हार्दिक बदाइ साथै सुभकामना सम्पुर्न लाई विशेष गरेर मेरो प्यारो सुबास दाइ लाई आगामी दिन हरु मा पनि यसरी आगादि बढनु सुभकामना छ दाइ❤️❤️😍😍
Thank you so much Mero bahini gayanti .☺️😍🥰
shree shanti shree pariyar diju lai danyabad xa
yeti ramro kauda geet dinubayeko ma
आदर्णिय,आर के गुरुङ दाइ काैडा र सालैजाे काे अव्बल गाएक मिठाे स्वरकाे धनी।सम्पूर्ण टिमलाई नै सफलताकाे शुभकामना धन्यवाद्।
Dherai Wait gareko yoo geet ko lagi ❤️🌼 congratulations 👏🎉🌼
असाध्यै राम्रो माैलिक काैडा गित "" कालीनचाेक घुम्न अाग्रह !!💓 सफलताको शुभकामना सम्पूर्ण टिम प्रति🙏 #Kauda#Sailaijo भनेपछि हुरुकै😁
Shubash daii bbl xa haii aajai yasari nai songit chetra ma aadgadi badnu hola
Tiktok मा सुनेर RUclips मा अाउने काे काे हुनुहुन्छ❤ म जस्तै🙈😘
Ma my favorite songs yo songs 12 choti sundani aagaudina jan ma t🤗💗
Same dear❤❤
Moh ni xu
😂
Ma xu yr
yo vedio lai suru bata nai parkhirakho the♥️♥️
ekdamai khusi lagyo♥️
Sampurna teamlai hardhik badhai tatha safaltko suvakamana 🎉👏Geet ramro banekox tara video chahi geet anusarko Ali vayana#subas vatij#
अति सुन्दर, अनि सुमधुर स्वर भएको गीत प्रस्तुत गर्नु भएकोमा धेरै धेरै धन्यवाद तथा सफलताको सुभकामना।मेरो सुबास गुरुङ दाजुलाई सारै Handsome देख्नु भाको छ।♥️♥️🇳🇵🇳🇵
Thank you so much for supporting Lok Bhai Geet Sangit Lae yesari nae Maya gari hausala Badae Dinu vakoma once again thank you so much hus 🙏❤️🥰💐☺️
म चाहिँ शान्ति श्री दिजु को आवाज सुन्न आएको
कस्तो राम्रो गाउनु भाको
कस्तो राम्रो शोर ❤️❤️😘
Tik tok ma dhekhera herna aako, wow Dami xa hai
Wow, aati mittho congratulations Dai
पश्चिमाञ्चल नृत्य समुहकाे प्रस्तुति अति राम्रो लाग्याे वाह😍😍
0
आहा सारै राम्रो गीत जति सुने पनि सुनिरहौ जस्तो म्युजिक झन बबाल
Wow बधाई छ अल तिम्लाई👏👍️👌❤️💞
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई 🌹💐🌹💐 साह्रै राम्रो भिडियो बनेको रैछ। गितको लय, शब्द, सङ्गीत पनि उत्कृष्ट लाग्यो।
Lhdrieuee
Eheeue
Whwhw
Finally aayo hai
टिकटकमा सेनेर यता आको है म 😍😍😍
Wowo beutifull song dada best luck R k dada
दुबै जना साथीहरु तथा सम्बन्धित सबैलाई धेरै धेरै बधाई तथा शुभकामना यो मिठो कौडा गीतको लागि ।
Thank you so much Ramesh 🙏♥️💐
यति राम्रो गीत भएशी केटो कलाकार लाई पनि अलिकती खर्च गर्नुपर्ने थियो , गीत राम्रो छ सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना छ विशेष गरेर RK ब्रो धेरै समय पछि मिठो चुट्का सुन्न पायो हजुर को स्वरमा हजुरलाई झन धेरै बधाई तथा शुभकामना छ है ।
मैले नि यहि भन्न खोजेको थिए ठ्याक्कै मिलेको । मैले १८ घन्टामा २० चोटि हेरिसके अनि बल्ल थाहा पाए कि कतै के मिलेना भनेको त गीतको अन्तिम हरफमा त केटाहरु कलाकार आवश्यक देखिएको रहेछ । गीत त चिनी माथी मह नै मिलाएको छ । यदि केटाहरु नि भएको भए सुनमा सुगन्ध अनि घ्यु माथी भुटुन नै थपेको हुने थियो होला ।
Good Kura hjr cover video banayo vane ramro chalx nglo hjr
kharchai garera hero vako hola ni😜 sorry but no sorry ma vaidinthye baru hero 😜😜😜
Aaha kati mitho kouda ❤️❤️❤️🇯🇵🇯🇵best wishes daju n all team members
Kati ramro song ❤️❤️❤️
धेरै राम्रो गीत । बधाई छ ।
Congratulation All Team 🥀❤️🤗
Sarai ramro lagyo.
Safaltako subhakamana..
मिठो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना
Kati kureymm😌
Ekdam ramro lagyo💗
dami dami xa 👌👌👌👌👌👏👏
tik tok bata aaepuge ma pani..rk gurung my faivrat.
I qA
Newarni
Ll
सुमधुर स्वरको धनी आर के गुरुङ को अती उत्तम संगीत र सुवास गुरुङ को मिठो शब्द रहेको चुट्का गीत जति सुनेपनी सुनिरहन मन लाग्ने , धेरै राम्रो बनेको छ, सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ।
Thank you so much for supporting 🙏♥️☺️♥️♥️💐💐💐
ekdamai man paryo hai♥️♥️♥️♥️
🎧❤️ nepali folk songs never disappoints 💪🔥 jay Nepal 🇳🇵
धन्यवाद हजुरहरुको साथ सपोर्ट सल्लाह सुझाब अनि मायाले गर्दा नै नया नया सृजना गर्ने हौसला मिलिरहेको छ, हजुरहरु सबै प्रति मनैदेखि नमन प्रकट गर्दछौ हाम्रो टिमको तर्फबाट 🌺🙏🎼
Finally geet aayo 😘🌼
हार्दिक बधाइ मामा लागायत सम्पुर्ण टिमलाई
सुबास दाई लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ ।अरु प्रस्तुती छिटै हेर्न पाईयोस ।
Hardik subhakamana sabai team lais 🙏🙏
अति राम्रो लाग्यो, अझै यस्तै खालका नयाँ नया कोसेली पस्कदै गर्नु सुबास गुरुङ लगायत सम्पुर्ण टिमलाइ बधाइ तथा सुभकामना
Thank you so much for supporting hajur🙏👍♥️💐💐☺️
धेरै धेरै धन्यबाद सम्पुर्ण टीम लगायत दीप् गुरुङ ज्यु येति राम्रो द्रिस्य येति राम्रो गित अनि तेस्तै किसिम को नृत्य हजुर हरुको
🙏🙏🙏🙏
हार्दिक बधाई यस गीत मा जोडिनु हुने सम्पुर्ण लाई गीत ले बजार खान्छ लु पक्का अडियो भिडियो सम्पुर्ण पक्ष अति राम्रो 🙏🙏💐💐
Badai tatha subhakamana sabailaii😍😍😍😍
Kati din bata kuri rako thiye yo geet
Balla paye❤️❤️❤️❤️
हार्दिक बधाई तथा शुभकामना नया सृजना लिएर यहाँ सम्म हामी माझ आईदिनु भएकोमा सम्पुर्ण कलाकार युनिटहरुमा ।
Vn
Beautiful song love ❤️ from 🇬🇧
❤❤
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 from 🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balla Sunna paiyo yo geet ❣️❣️❣️♥️♥️♥️
Ekdm ramro kauda song🥰🥰
Khojda khojda balla vateyo song
💗💗💗Damii damii damii
best of luck all team proud of you mama hajur # RK gurung
Wow finally upload
i am from himachal pradesh state of india can't understand the language but I used to dance on this song every night just before my sleeping.Really love nepali culture😍
Thank you so much 🙏🥰🥰🥰yesari nae geet sangeet lae maya gari rahanu hola thanks again..
Bbl song💖
आहा काती राम्रो गीत सम्पुर्ण टिम लाई सफलता को शुभकामना 😍😍
Geet ekdam ramro xa matw sadhai sunerw nachxu
Dhanyabad hamro sanskriti jogako ma sabai lai 😍❤❤❤💓
Thank you so much for supporting🙏❤️💐💐🥰🥰🥰🥰
Congratulations to you mama and all team. ❤🥳
Ramro xa hai dai best wishes 🥰🥰
Dherai pachi dami Kauda song Sunna payo yar❤️❤️❤️❤️❤️❤️
kati ramro kauda
साह्रै राम्रो लाग्याे 😍😍😍
Gurung जातिले यति राम्रो गाना निकालि सक्यो हाम्रो मगर गायक हरु चाहि अरुकाे पछि पछि हिन ।।।।
Magar haru pani kam chain ramra ramra dherae kalakarharu6 ramro team banayer banaunu vaye hunch ni hajur🙏❤️💐🥰👍
@@subasofficial7433 manxe matrai ramro vayara ke garna hjur .afno sanskriti anusur ko pani geet nikalnu paryo nii .
Um
Magar geet sune po thah hunxa
@@bibashthapa8617 ahh taila matra sunako ...
Wow yo song le yo sal ko tihar dhamaka machhaune vayo....mgr grung ko tihar cauda bina complete hudaina😊😊
Thank you so much for supporting hajur🙏💐🥰
Congratulations all team🥀
दामी 💘💘💘💘
सुमुधुर आवाज मा सजियको गित एक्दम राम्रो लाग्यो👌👌👌
आहा निकै राम्रो गित जत्ति सुनेनी मनमोहक्😍😍😍म चाहिँ tiktok हेरेर आको है
दाइ उच्च सम्मान तथा बधाई गीत ले राम्रो पिकअप लिइरहदा अझै सफलताको शुभकामना दाइ 🙏🙏
Xa il
Namaste 🙏sampurna# Geet Sangit premi "adarniye darsak sathi Bhaima ! Afno bhasa saskriti lae sadhae jagerna rakhan ani dolakha bt pratinidhi grdae mero pahilo prastuti #jhulke gham heraula kanchha#New kauda song# liyer hajurharu majha upasthit vayeko chu sabaele Maya gari Dinu Hola thanks ♥️🙏!!
हाहा ..मन मिल्ने माया खोजेको😊
Wow such a greate songs #congratulations😍
मत शान्ती श्री बहिनिको गित सुन्न आएको एकदम मीठो छ स्वर ।👌👌👌👌
3:47 This is what you are finding ❤❤
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई RK गुरुङ्ग गित सारै नै राम्रो छ सफलता को कामना good luck
Wow wow dami dami ♥️♥️💐💐
धेरै राम्रो कौडा गित हामि गुरुङ को पहिचान 🧡💕💖
solti loie history hera its a magar culture
Jasko vye pani .. ho ta nepali .... We are all same and proud to nepal 🇳🇵🌷🌷
बागमति प्रदेश काे चर्चित धार्मिक स्थल दाेलखा भिम्स्वर र कालिनचाेक काे बिषयमा र तामा काेशि नदि अनि गौरि शङ्र हिमाल लाइ समेटेर गाउनु भएकाे याेचुडका भाका जति सनु पनि धित मर्दैन मुरि मुरि धन्यबाद छ ह्रिदय देखि नै नमन छ सम्पुरण कलाकार टिम लाइ
Wow nice song sabai tim lai dherai dherai badhai xa
Beautifully composed song
Loved it🥰🥰
झूल्के घाम हेरौला कान्छा गीतलाई 1M प्लस दर्शक स्रोता हरुले हेरिदिनु भएकोमा सम्पूर्ण दर्शक स्रोताहरुलाई हृदय देखी धेरै धन्यवाद भन्न चाहन्छु. यसरी नै सधै नेपाली गीत संगीतहरुलाई साथ र माया गरिराख्नु होला धन्न्यबाद🙏🎵🎼🎵🌄❤️👏☺️💐💐💐
daami cha subaash sir , malai ta yasto geet gaaunai aandai aanna yaar.
सान्ती श्रीको सुमधुर स्वरको मिठो गीत
हर्दिक बधाइ सम्पुर्ण टिमलाइ ❤️❤️
🙏🙏🙏🙏🙏🙏🙏🙏 धेरै धेरै राम्रो लाग्यो best of luck🙏🙏🙏
Bhaisi ko kasam rk daiko kauda ekdam ramro huncha keep it up dajai .. ajai yestai yestai kauda banaudai janu hola .. best of luck !!!
congratulations team
Choreography ko fan vaye ma 😁😀😀
Kurda kurdaa ballaaa aayoo 😁😁
Wow super song ❤️
Taking blessing from your parents the first thing is the most loved thing I've witnessed in Nepalese culture, love from India
Badaicha mero dai harolai💕💕💞💞
1st time hereyko kauda song ramro lagyo😍😘😘
नमस्कार 🙏 सम्पुर्ण सङितप्रेमी आफन्तजन साथीभाइहरुमा मौलिक भिडियो ल्याउने क्रममा आज फेरि पनि "झुल्के घाम हेरौला कान्छा" कौराह/ चुट्का लिएर आएकाछौ हेरेर प्रतिक्रिया दिनु होला बाकी भिडियोमा 🙏🙏🙏
beautiful song ❣️❣️
Congratulations🎉🎉🎉