धरधरेको उल्टो पानी || Morang Kerabari Trip || मोरङको पहाडमा अचम्मको स्थान ||

Поделиться
HTML-код
  • Опубликовано: 14 сен 2021
  • मोरङ जिल्लाको उल्टो पानी || Our Trip to Kerabari Morang and its Hilly Region. The hills of Morang district is full of amazing views
    Please watch our other videos
    Biratnagar Vlog
    • Biratnagar Vlog || बिर...
    Dharan Vlog
    • Dharan Vlog || Budha S...
    Koshi River Chatara Jet Boat Fun
    • Koshi River Vlog || पा...

Комментарии • 852

  • @Swesha874
    @Swesha874 2 года назад +35

    हाम्रो केराबारी राम्रो केराबारी ♥️♥️
    मेरो गाउँ घर Dubai बाट हेर्न पाए धेरै धेरै खुशी लाग्यो हजुरलाई 🙏🙏🙏

  • @kesharjungmagar3973
    @kesharjungmagar3973 2 года назад +68

    हाम्रो गाउँलाई संसारभर पुर्‍याइदिनु भएकोमा धेरै धेरै धन्यवाद ..

    • @mahendralimbu3083
      @mahendralimbu3083 2 года назад +3

      Kesar ji namaskar ma valuwa Mahendra. Aaramai aaja hamro thau sachin vaile purvi bluj bata dekhae dinu vo kati khusi lagyo.

    • @kesharjungmagar3973
      @kesharjungmagar3973 2 года назад +1

      @@mahendralimbu3083 हो नि,साह्रै खुसी लाग्यो । लु फेसबुकतिर जोडिऔं न हामी ।

    • @PURBIYATRA
      @PURBIYATRA 2 года назад

      🙏🙏🙏

    • @jacobgeorge2571
      @jacobgeorge2571 2 года назад

      ruclips.net/video/tnm0y6OAONY/видео.html wow

  • @deshprakash2342
    @deshprakash2342 2 года назад +2

    बहुत खूबसूरत ब्लॉग बनाया है अपने, नेपाल की खूबसूरती दिखाने के लिए धन्यवाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +64

    अरु Vlog हरु भन्दा उहाँको Vlog
    धेरै राम्रो हुन्छ किनभने त्यो ठाउँको बारेमा
    सम्पुर्ण जानकारी दिनुहुन्छ🤗 धन्यवाद 🙏

    • @PURBIYATRA
      @PURBIYATRA 2 года назад +1

      🙏🙏

    • @PURBIYATRA
      @PURBIYATRA 2 года назад +1

      🙏

    • @ranakarna1232
      @ranakarna1232 2 года назад +1

      किन भने सचिन दाइ सान्ती को खोजिमा हिन्नु हुन्छ नित्😃😃

    • @kumarbal7805
      @kumarbal7805 2 года назад +1

      Ii

    • @dillimayarai405
      @dillimayarai405 2 года назад

      @@PURBIYATRA p00000ĺ000p00005t0

  • @krishnakris4196
    @krishnakris4196 2 года назад +7

    रोचक मुलक जनकारी र नया - नया ठाउ को अबलोकन , अचम्म अचम्म का कुरा हरु थाहा पाइने हुनाले म नियेमित हेर्ने गर्छु 👍️ good job & thanku purbeli blues team 🙏🙏👍️

  • @rseries4692
    @rseries4692 2 года назад +15

    धेरै राम्रो छ मोरङको सुन्दर ता अनि तपाईको भल्गर।

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 года назад +4

    केरा वारि भ्युप्वाइन्टमा जाने घुमाउरो बाटो र सुन्दर केरा वारि को दृश्य मनमा छायो । पाहुनालाई टीकालगायर स्वागत गरेको दृश्यले यस्तो परम्परा प्रति श्रद्धा उत्पन्न भयो। पुर्वी ब्युल्जलाई धन्यवाद !!

  • @sumankunwor3070
    @sumankunwor3070 2 года назад +7

    आहा स्वर्ग भन्दा पनि प्यारो छ मेरो देश सलाम छ सर हजुर लाई

  • @easternboy952
    @easternboy952 2 года назад +14

    बल्ल मोरङको पहाडी ठाउँमा पनि आँखा पुगेछ...खुसी लाग्यो..
    केराबारी भन्दा माथि झन राम्रो छ, सिंहदेवी, याङ्सिला, पाटीगाउ..
    अनि लेटाङ माथिको गाउँ झ्न राम्रो छ

    • @bhupalbudhathoki2421
      @bhupalbudhathoki2421 2 года назад +1

      बाटोको समस्याले पुग्न सकिनम

  • @ganeshbatala3244
    @ganeshbatala3244 2 года назад +13

    म यस्ता volg हेर्न छुटाउदैन तेस्मा तपाईंको त कहिलेइ छोड्दैन तपाईंको सबै कुरा मन पर्छ सबै कुराको जानकारी दिनुहुन्छ बिशेश गरि ऎतिहासिक कुराको जानकारी दिनुहुन्छ मज्जा लाग्छ

  • @onlinejamana
    @onlinejamana 2 года назад +41

    14.29 थोरै भए पनि बुवालाइ सहयोग गरेर बिदा लिनुभएको भए हुनेथियो। बुवाको दुखा मात्र video मा देखाउनु भयो दुख लाग्यो। #खै_मानब्ता

  • @manojkhatri6330
    @manojkhatri6330 2 года назад +13

    धेरै दिन को प्रतीक्षा मा थिए बल्ल आयो धेरै राम्रो छ सर्😍

  • @aswinkhatri37
    @aswinkhatri37 2 года назад +4

    First comment

  • @kamalasapkota3574
    @kamalasapkota3574 2 года назад +2

    जति हृेरेछु पूरा हेर्ने गरेकि छु कति रमाइलो हुन्छ हजुरका हरेक भिडियो हरुहेर्दा सबैठाउ घुम्ने सबैलाइ अबसर मिल्दैन तर हजुरको भिडियो मार्फत हेर्ने गरेकि छु आनन्द लाग्छ

  • @prabaasijiwan2530
    @prabaasijiwan2530 2 года назад +18

    जेहाेस आज धेरै दिनपछि आफ्नै गाउँठाउँ काे। दृश्य देख्नपाईयाे। धेरै धेरै धन्यवाद सन्ताेस सर हजुर लाई। तपाईंको हरेक यात्रा मा सफलताको कामना छ, सन्ताेस सर !!! 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @neematamang5136
      @neematamang5136 2 года назад +1

      Video maa herda ta dherai ramro lagyo real maa dekhna paye kati vagwya maani hune thiye. Ekdam ramro xa hajur ko thau🥰

    • @PURBIYATRA
      @PURBIYATRA 2 года назад

      🙏🙏subscribe

  • @gorkhalee6199
    @gorkhalee6199 2 года назад +10

    पर्खी बसे आउला भनी मैले नया भिडियो हेर्ने पालो।
    कुर्दा कुर्दै finally आज हेर्नै पाइयो,आज हेर्न पाइयो!
    तेसैले मलाई धेरै खुसी लाग्यो,सचिन सरलाई मुरि मुरि धन्यवाद दिदैछु!!

  • @muktiprasadtimsina4863
    @muktiprasadtimsina4863 2 года назад +5

    वाह ! सचिन भाइ , अत्यन्तै सुन्दर लाग्यो ‌, स्वर्ग यस्तै होला भन्ने कल्पना आयो ।

  • @kailashkulungrai5460
    @kailashkulungrai5460 2 года назад +2

    Im from darjeeling i luv this RUclips channel 💗💗💗💗💗

  • @tankabaniya9567
    @tankabaniya9567 2 года назад +81

    साच्चै सुन्दर , वाह! मेरो देश स्वर्गको एक टुक्रा नै रहेछ । धन्यवाद सचिन सर हामीलाई पनि सुन्दर दृश्य साक्षात्कार गराउनु भएकोमा ।

    • @laxmidulal8002
      @laxmidulal8002 2 года назад +1

      झापाको सतासी धाम जस्तै हजुरहरु देखाउनु भएको गुफा सारै रमाइलो छ अब त्यसको ब्यवस्थापन गर्नु पर्यो सर

    • @surya6414
      @surya6414 2 года назад

      Ihĺllgjovv cykbcvc iiiiiijà

    • @sandipsubedi5117
      @sandipsubedi5117 2 года назад

      @@laxmidulal8002 n

    • @jacobgeorge2571
      @jacobgeorge2571 2 года назад

      ruclips.net/video/tnm0y6OAONY/видео.html

    • @secondpuppies4958
      @secondpuppies4958 Год назад

      Barsha ma sukha hiudmapani kastothau kerabariko dhardhare.

  • @user-yw5ku1ed9u
    @user-yw5ku1ed9u 2 года назад +5

    I am the one who never ever skip this purbi blues
    Love u really sir

  • @dahalbibek9783
    @dahalbibek9783 2 года назад +2

    Hamro gau ramro xa thanks for purbali vlog dai

  • @gdlcm691
    @gdlcm691 2 года назад +3

    Beautiful video as usual, I saw elephants and tiger on that fossil !!

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 года назад +34

    सदैब नयाँ नयाँ ठाउँ को प्रतीक्षा !धन्यवाद Purvi blues🙏🙏🙏🙏🙏🙏

    • @no__name__-yi8ke
      @no__name__-yi8ke 2 года назад +1

      🚶

    • @m.klimbu7653
      @m.klimbu7653 2 года назад +1

      That it should have must beautiful and report would have been looking well person could not have been thinking just second it would be looking for should be OK

    • @mespangrai5240
      @mespangrai5240 2 года назад

      केराबारी बजार राम्रो लाग्यो-
      सहर, बजार लाई सुन्दर राख्न घर, बिल्डिन्ग को भित्तामा बिज्ञापन लेख्ने/पेन्ट गर्ने काम बन्द गरौ!
      भित्ते लेखन र पेन्टले सहर, बजार कुरुप बनाउछ!

    • @PURBIYATRA
      @PURBIYATRA 2 года назад

      🙏🙏🙏

  • @Mr_SuHanG
    @Mr_SuHanG 2 года назад +5

    अत्यन्तै खुसी लाग्यो हाम्रो केराबारी गाउपालिकाको मनोरम दृश्यहरु हेर्न पाउँदा तर भिडियोको पुरा समय अनुसार लगभग् आधा चाहिँ ९ नम्बर वडा मा खर्च गर्नु भएछ । बाँकी आधा समयमा अझैं महत्वपूर्ण स्थानहरुको दृश्यावलोकन गर्न सक्नुभएन । कुनै दिन बाँकी रहेको महत्वपूर्ण स्थलहरूको दृश्यावलोकन अवश्य पुरा गरिदिनुहुनेछ । पूर्वी ब्लूज टिमलाई धेरैधेरै धन्यवाद छ। 🙏

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +3

    साच्चै शुन्दर लाग्यो सचिन भाइ , हामी परदेशमा भएका नेपालीले हरेक दिन हरेक क्षण यहि शुन्दरतालाई सम्झिएर बिताउने गरेका छौं । अहिले तपाईहरु जस्ता युवाहरुले हाम्रो देशको गहनालाई विश्वसामु पुर्याउनु भएको छ र हामिलाई पनि अाफ्नो देशका कुनाकन्दरा हेर्न पाउँदा असाध्यै खुसि लाग्छ । धन्यवाद सचिन भाइ सम्पुर्ण टिमलाई । कुमार थापा " कतार "

  • @gangabohra5r775
    @gangabohra5r775 2 года назад +4

    It can be proved an international tourist destination.Nepal is rich in natural resources.I am proud for it.This media has a played an important role to bring the map across the globe.Well done Media team.

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 2 года назад +4

    नमस्कार हजुर सारै राम्रो रमाइलो ठाऊँ रहेछ दामी हाम्रो नेपाल प्रकृति को सुन्दरता जय नेपाल, दार्जीलिङ बाट

    • @padamthapaliya4428
      @padamthapaliya4428 2 года назад

      Oho!😊🤗

    • @krishnaoli8979
      @krishnaoli8979 2 года назад +1

      Gharma basiiii basi yesto ramaiiiilo ,ramailo thaun dekhayekoma patrakar bhai lai dherai dherai dhanyabad xa,

    • @krishnaoli8979
      @krishnaoli8979 2 года назад

      Sooo interesting video bhai

  • @c.branamagar8148
    @c.branamagar8148 2 года назад +17

    पुर्बि मोरङ घुमेको महसुस भयो।।धन्यवाद तनहु बाट

  • @lmlibmb6599
    @lmlibmb6599 2 года назад +9

    आहा आज त आफ्नै गाउँ पो देखियो धन्यवाद सचिन सर 🙏🙏🙏

  • @rupeshchaudhary9339
    @rupeshchaudhary9339 2 года назад +3

    हजुरको भिडियो हेर्दा जति आफैले गएर जानकारी पाउन सक्दिन तेति हजुरको भिडियो हेरेर जानकारी पाउन सकिन्छ ,हजुरहरुको महिनेत लाई मेरो तर्फबाट सलाम छ🙏 !जय नेपाल् 🇳🇵

  • @nagendrarijal6462
    @nagendrarijal6462 2 года назад +7

    भाइ सचिन ले हामी लाई धेरै सुन्दर ठाँउ को वास्तविक परिचय दिइ रहदा आनन्द आउछ

  • @BRNentertainmentbibash
    @BRNentertainmentbibash 2 года назад +1

    achammako pani mull raixa. Nice documentry.

  • @adofficial1234
    @adofficial1234 2 года назад +6

    THANKS FOR SHARING THIS VIDEO 🥰🥰🥰...SABAI SAMU YATI SUNDAR SUNDAR DRISYA SHARE GARNUHUXA HJUR KO SAMPURNA TEAM LAI DHERAI DHERAI DHANYABAD 🙏🙏🥰🥰🇳🇵🏞️🏞️🏞️

  • @Pabi_Rai
    @Pabi_Rai 6 месяцев назад +1

    मैले भर्खरै हेर्नू थालेको पुर्बी बुल्ज तर एक दिनमा३/४भिदियो हेर्दाहेर्दै छु सरै रमाइलो लाग्छ धन्यवाद सचिन दाजुको टिम लाई 🙏

  • @prashannamainali6251
    @prashannamainali6251 2 года назад +2

    Sachin dai jun thau ma ghumna jada pani tyo thau ko euta deuta local sathi huney rai6... ur voice so clear and very much informative...

  • @rajanrai2273
    @rajanrai2273 2 года назад +2

    साच्चैनै सुन्दर रैछ मरङ को केरा बारि

  • @bhagatsubba7828
    @bhagatsubba7828 2 года назад +2

    धेरै खुशि लाग्याे , सचिन नाैपाने भाइकाे टाेलिलाई थुप्रै२ धन्यवाद ।

  • @milansubba7635
    @milansubba7635 2 года назад +4

    Wow sir hamro gau thau ko pani vlog banaidinu vayo dhanyabad sadhai herne pau naya naya vlog

  • @Kueero
    @Kueero 2 года назад +11

    निकै रमाइलो ठाउँ ❤️

  • @bimalagurung1880
    @bimalagurung1880 2 месяца назад +1

    आहा सारै रमाईलो झर्ना👍👍👍ओहो कस्तो डरलाग्दो हो

  • @premtamang2917
    @premtamang2917 2 года назад +3

    धेरै राम्रो लाग्यो मनमोहक ठाउँहरु । मनै देखि धन्यवाद

  • @kabirajrai9386
    @kabirajrai9386 2 года назад +1

    Dherai Sundhar Thau Ani Ramro Jankari.

  • @dipeshkhati4496
    @dipeshkhati4496 2 года назад +1

    Hjr video ekdamai ramro xa

  • @gitaadhikari6996
    @gitaadhikari6996 2 года назад +2

    केराबारी साच्चै नै . सुन्दर लाग्यो हेर्न पाएकोमा धन्यबाद ।

  • @khanaldurga7653
    @khanaldurga7653 2 года назад +2

    सुरु देखि भिडियो हेर्दा आफू प्रत्यक्ष पुर्बी मोरङ्ग घुमेको अनुभूति भयो ।

  • @shantilimbu7593
    @shantilimbu7593 2 года назад +4

    Kti rammro thau ho hammro nepal ❤️👍👍❤️ from India

  • @dipakdahal5061
    @dipakdahal5061 2 года назад +8

    नेपाल सरकार उत्खनन गर्नु मोरङ्को केराबारी को गुफा ????

  • @mahendrakrai3341
    @mahendrakrai3341 2 года назад +1

    HAMRO DESH KO RAMANIYA, PRAKRITIK DRISYA DEKHAUNU BHAYEKO MA,DHERAI DHANYABAT

  • @jina2054
    @jina2054 2 года назад +1

    धेरै वर्ष अधी पुगेको थिए ghangaru निकै रमाईलो गाऊ छ..
    आज फेरी तपाईको भिडीयो हेरेर सम्झन पुगे ति रमाईला क्षणहरु .. धन्यवाद तपाईलाई सारै राम्रो ठाऊहरुको अबलोकन गर्नु हुन्छ अनि हामीलाई नि भान हुन्छ त्या पुगेको 🙏❤️❤️

  • @santhoshs4209
    @santhoshs4209 2 года назад +2

    Sachin sr lai dhanyabadh Hamro Nplko kuna kapcha tirako drisiya dhekhaunu hunxa.

  • @sitarai3297
    @sitarai3297 2 года назад +3

    अ हा !केराबारीको सुन्दरता ।सचिन भाइ !आफ्नो देश नेपालको धेरै ठाउँ घुम्ने रहर हुँदा हुँदै पनि अबसर नमिलिरहेकोले , हजुरको vlog द्वारा नेपालको धेरै ठाउँको visit गरिरहेको महसुुस गरेकाछौँ । हजुरको vlog तथ्यमा आधारित हुनका साथै मिठासपूर्ण- सबिस्तार वर्णन छ । यो vlog हेर्न र सुन्नको मजा नै बेग्लै छ । उत्तरोत्तर प्रगतिको कामना छ ।💐👌👍️❤️🇳🇵

  • @deven8117
    @deven8117 2 года назад +1

    Maza aaux hajur ko vlog

  • @babitamahatara8065
    @babitamahatara8065 2 года назад +2

    यस्तै मन मोहक गुफ्पा हरु हाम्रो तिर पनि छ तर केगर्नु पिछडियको हाम्रो ठाउ को आईदिनछर यता तिर

  • @s.sumii.2121
    @s.sumii.2121 2 года назад +4

    रमाईलो लाग्यो । खुब मजा छ तपाईलाई । आफू पनि घुम्नु हुन्छ हामिलाई पनि घुमे जति कै आनन्द दिनु हुन्छ ।

  • @farwestgamer5332
    @farwestgamer5332 2 года назад +3

    second😊

  • @neerajtamang3022
    @neerajtamang3022 2 года назад +2

    Yo baje lai mero salam xa jay Nepal

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    अति सुन्दर प्राकृतिक दृश्य !!मनमोहक मनैलोभ्याउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर !!❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thenbdcgroup5331
    @thenbdcgroup5331 2 года назад +2

    धेरै राम्रो video स्थानीय सरकार जनप्रतिनिधीले यस्तो स्थानको संरक्षण गर्नु पर्छ नत्र लोप भएर जान सक्छ

  • @lilbahadurkhatri599
    @lilbahadurkhatri599 2 года назад +1

    एक्लो बुबाको लागि हृदय देखि नै सम्मान छ धन्यवाद सचिन सर हजुरलाई नमस्कार हजुर को भिडियो सबै हेर्ने गरेको छु ढिलो छिटो

  • @kishantmg516
    @kishantmg516 2 года назад +16

    Thanks to Purvi Blues team for exploring inner Nepal.

    • @PURBIYATRA
      @PURBIYATRA 2 года назад +1

      🙏

    • @krishnaghimire686
      @krishnaghimire686 2 года назад

      Kerabare dekhaunuvo sachin je dhanabad ramro thau dekhaunu vo.

  • @salturover2970
    @salturover2970 2 года назад +2

    आठवटी बोजूहरूको बाजेलाई सलाम छ l⚡⚡⚡🙏🙏🙏🙏🙏👍👍👍✌✌👌👌👌💪💪

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 года назад +1

    Buba lai dekhera garba lagyo☺️☺️☺️bubalai DeraiMaya sampurna darsak haru buba lai sahayok gardinu hola🙏

  • @manjubhattarai3624
    @manjubhattarai3624 2 года назад +4

    जय होस हाम्रो भाइको।।घरमा बसेर आनन्द लिन पाएका छौँ ।

  • @visitwithmelasvegas5693
    @visitwithmelasvegas5693 2 года назад +2

    Hi I am Raj Chemjong all the way from USA and I like your all the videos awesome,lovely and beautiful views good job shachin dai thank you

  • @vijaybalasarabalasara3221
    @vijaybalasarabalasara3221 2 года назад +1

    Good bhai jee .very nice views.

  • @taranepal3856
    @taranepal3856 2 года назад +1

    Sarai ramro lageyo

  • @sambhutamang5977
    @sambhutamang5977 2 года назад +1

    PURVI BLUES lai dhanyabad hamro gau thauko vlog banayera sansar vari puryaunuvayekoma

  • @purbeliagni
    @purbeliagni Год назад +1

    आहा आज त मेरो जन्म भुमी केराबारी - ९ को भिडियो पनि हेर्न पाए ह्र्दय देखिनै आभार प्रकट गर्दछु सचिन सरलाई किनकी हाम्रो गाउलाइ पनि विश्व सामु चिनाउने जमर्को गर्नु भएकोमा💐💐🙏🙏

  • @sabinarai5692
    @sabinarai5692 2 года назад +1

    Dammi vlog hajur

  • @chhatramannachhiringrai7733
    @chhatramannachhiringrai7733 2 года назад +1

    Sachai sundar mero gaupalika.

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 2 года назад +1

    न्यौपानी जी धेरै धेरै धन्यवाद छ यस्ता रोचक र पछाडि परेका कुराहरू लाई उजाँग्रत गरी दिनु भएको मा साथै अन्य ठाउ का यस्तै यस्तै कुरा हेर्न पाउ ल म धरान बाट हेर्दैछु।

  • @dilughale
    @dilughale 2 года назад +1

    Atti sundar lagyo thank you bhai

  • @pradipmandal6211
    @pradipmandal6211 2 года назад +4

    Sir your all video amazing and i see all video

  • @himaladhikari5217
    @himaladhikari5217 2 года назад +1

    Saarai Sundar drisya herna paaiyo aagaami dinamaa Pani yastai drisya herna paaiyos

  • @Ansutos
    @Ansutos 2 года назад +2

    Sarai ramro video…..आँखा तन मन सबै सितल भयो

  • @Big98648
    @Big98648 2 года назад +8

    राम्रो ठाउ

  • @rameshneupane2506
    @rameshneupane2506 2 года назад +4

    साच्चै सुन्दर , वाह! मेरो देश!!!!

  • @haritrital4770
    @haritrital4770 Год назад +1

    Dharai dharai dhanybade sachin sir hajur haru lai hami kailai nai na pugeako thau basara harna muka dinu vayako ma 🙏🙏🙏🙏

  • @alonelife184
    @alonelife184 2 года назад +2

    Yes that's my village 😊😊❤️❤️❤️

  • @prabhugurung1677
    @prabhugurung1677 2 года назад +1

    ramro lagyo bro

  • @himalagri4169
    @himalagri4169 2 года назад +4

    Wow..beautiful place..thank you purvi blues 💙😳 ...

  • @haripandey4058
    @haripandey4058 2 года назад

    अति राम्रो लाग्छ हजुरकाे भिडियो धन्यवाद

  • @lilychen3162
    @lilychen3162 2 года назад +2

    The caves were beautiful. So much of greenery, Rocky place. I could see buffalo, crocodile and whatever animal I could imagine, I could see. This is natural Beauty. But very dangerous. Mumbai

  • @chijashrestha448
    @chijashrestha448 Год назад +1

    आहा सुन्दर गाउँ हजुर 😍😍👍️👍️

  • @taratamang2468
    @taratamang2468 2 года назад +1

    मेरो माईति गाउ wowow 👌👌👌👌👌 यो खोलामा पुल भए अजै कति राम्रो हुन्थेयो

  • @arjunlimbu3643
    @arjunlimbu3643 2 года назад +3

    one of my favourite vlog purvi blues

  • @jeevanchhetri6408
    @jeevanchhetri6408 2 года назад +1

    Heriyo sir mazza lagyo...
    Thank you sir

  • @ghanthapa6346
    @ghanthapa6346 2 года назад +1

    Sarai sunder thau

  • @rochettri9431
    @rochettri9431 2 года назад +1

    Ramro lagyo

  • @arjunvlogs104
    @arjunvlogs104 2 года назад +1

    good job , nice views

  • @chintaramoli1414
    @chintaramoli1414 2 года назад +1

    सुन्दर दृश्य

  • @sanchitachhetri5923
    @sanchitachhetri5923 2 года назад +2

    Nice video sir👍👍

  • @bhuwangurung5596
    @bhuwangurung5596 2 года назад +1

    Hamro bau ko yadd aayo. Baje lai dekhera. ♥️🇫🇷🇪🇺

  • @johntamang886
    @johntamang886 2 года назад +3

    एक्दमै राम्रो ठाउ 😍

  • @limbu73
    @limbu73 2 года назад +3

    I love it , so excited kera Bari

  • @sumanbhattarai151
    @sumanbhattarai151 2 года назад +2

    always nice video with full details. Thank you

  • @Mukeshnepali193
    @Mukeshnepali193 2 года назад +1

    Wow kya dami thau

  • @draupatipradhan3206
    @draupatipradhan3206 2 года назад +2

    so beautiful village of moroung,s kerabari.

  • @vanja1727
    @vanja1727 2 года назад +2

    Thankyou for visiting kerabari ❣️

  • @dipaktamang
    @dipaktamang 2 года назад +23

    तपाइको भिडियो मा भन्नू भाको जस्तै, भलुवा खोला, खदम खोला, मुगु खोला, लगायत स्थानिय खोलाहरुमा हाल पुल बन्ने प्रक्रियामा छ, समग्रमा सचिन दाजुलाई धन्यवाद 🙏