यो घरलाई हेर्नुहोस यस्तो अचम्मको घर Bhagya Neupane New Video

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2023

Комментарии • 943

  • @anitarai7574
    @anitarai7574 8 месяцев назад +22

    भाग्य दाई यो घर को धनिलाई एक झापड दिएर भन्नुस्स त बिनासित्ती खर्च गर्नु भन्दा गरिब दुखीलाई सहयोग गर्नुस्स भनेर

  • @dhanishathakuri
    @dhanishathakuri 3 месяца назад +19

    यो घर मान्छेले अब मुख बाट हग्ने कन्डो बाट खाने गरेको हेर्न चाहने हरु यता😂😂😂।

  • @jayendradumrel415
    @jayendradumrel415 8 месяцев назад +157

    अनि यो घर बनाउने मालिक चै खुट्टा टेकेर हिड्छ कि टाउको टेकेर त्यो नि देखाउनु पर्यो भाग्य दाई!😂😂😂😂

  • @barshapaudel5577
    @barshapaudel5577 8 месяцев назад +51

    पैसा धेरै भएछ दाइ यसरी बिनाकामै फाल्नु भन्दा मलाई दिनु म घर बनाउछु बरू बिस्तारै तिर्दै गराैला याे दिमाग नै हल्लिने काम नगरर्नु दिन दुखिलाई सहयाेग गर्नु बरू पुन्य कमाउनु हुन्छ

    • @pashupatiadhikari750
      @pashupatiadhikari750 8 месяцев назад +3

      यो घर हेर्न बनाएको हो बस्न‌होइन

    • @urmilamagar9239
      @urmilamagar9239 8 месяцев назад

      😮😮😮😮😮

    • @Rolpa.com100
      @Rolpa.com100 8 месяцев назад

      Right answer

    • @_U_Gaming
      @_U_Gaming 7 месяцев назад

      J
      ​@@urmilamagar9239

    • @kopilabasnet03
      @kopilabasnet03 6 месяцев назад

      poisa falako hoina kamako ho tikes 100 lagxa harna janalai

  • @shirjanalama1805
    @shirjanalama1805 8 месяцев назад +3

    काली युग लागेको हो अरु के ही होइन यो सबै शास्त्र को वचन पूरा हुँदै अको छ अनेक कुरा देखने छ कलियुग मा बन्थे हो रैछ 🤗🤗😝😝

  • @mayapariyar8062
    @mayapariyar8062 8 месяцев назад +47

    यो घर हेरेरत मलाई रीगाडालागेछ कलीयुग लागेपछी मान्छे को बुदीपनी उलटो हुदोरहीछ भगवान

  • @aakashgyawali95
    @aakashgyawali95 7 месяцев назад +5

    पर्यटन बिकासको एतिहासिक संरचना🎉नेपाल पर्यटन छेत्र बिकास यसरी नै अगाडि बढ्दै जाओस शुभकामना❤

  • @subarneshworirajopadhya6337
    @subarneshworirajopadhya6337 7 месяцев назад +4

    हेर्न मन लाग्यो बधाई छ उल्तो घर आजै देखे बधाई छ

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 8 месяцев назад +45

    भाग्य दादाको कार्य मन पराउने जति लाईक

    • @aparichitbyakti4272
      @aparichitbyakti4272 8 месяцев назад

      Honi bijaya shahi jasto thag harulai pani ramro vanera prachar garna sakne media honi ta yo

    • @PremBahadurTamang-zk7tx
      @PremBahadurTamang-zk7tx 2 месяца назад

      Hoinaho kasto banaunu vakoo sir

  • @Bhabindra
    @Bhabindra 8 месяцев назад +8

    पृथ्वी उल्तिन्छ भनेर 😁😁😀भबिस्यको लागि बनाईएको घर हो😁😁😁😀😁

  • @arjunramtel8565
    @arjunramtel8565 8 месяцев назад +2

    यस्तै यस्तै उटपट्याङ र उल्टो उल्टो काम गर्नको लागि मात्रै हो नेपालीहरु अगाडि बढ्ने ।

  • @Bharatpallimagar
    @Bharatpallimagar 8 месяцев назад +32

    दाजुले भन्ने वित्तिकै युट्युव मा आएर खोजेको भर्खर पो राख्नु भा रैछ धन्यवाद दाजु

  • @ryderkrishnar.k6972
    @ryderkrishnar.k6972 8 месяцев назад +24

    घर को मान्छे खाने ठाउँ बाट हगने ani हगने ठाउँबाट खाने त गर्दैनन सर सोधनु त कतई मुख बाट हगने नाक बाट मूतने अनि चाक बाट खाने त गर्दैनन सर😂😂😂

    • @newipad1397
      @newipad1397 8 месяцев назад +1

      😂😂😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅

    • @ReetaNeupane123
      @ReetaNeupane123 8 месяцев назад

      😂

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 8 месяцев назад +6

    कलि युगमा सबै काम उल्टो बन्छ भन्थे साच्चै हो रहिछ सुरु हुन लाईसक्यो

  • @magarpun8919
    @magarpun8919 8 месяцев назад +2

    यहितहाेलानि हजुर हाे कलिभनेकाे अन्तेकाेदिनमा मानिसने आकासलाई धर्तिर धर्तिलाई आकास भन्छहाेला कलियुगकाे अन्तिमदिनमा प्रिथिबि उल्टनेछ भन्छननि याेभनेकाे प्रिथिबिनै उल्टिनेहाेईन तर मानिसकाे दिमाखचै उल्टनेहाे सुन्दा हेर्दानै हरेसलाग्ने अचम्मलाग्ने हुनत यति भयनभने कलियुगकाे अन्तेकसरिहाेला र

  • @uttambishowkarma728
    @uttambishowkarma728 2 месяца назад +2

    घर राम्रो लाग्यो। यस्तै अचम्म ,अनौठा र रोचक वस्तु देशमा बने आन्तरिक र बाह्य पर्यटनको विकास हुन्छ र देशका जनताको जिवन स्तर सुधार हुन्छ । आउदा दिनमा सम्भव भए नेपालमा जमिनमा नै पानी मूनि घुम्ने पार्कको , रुखमा घर भएका पार्क निर्माण होस् ।

  • @DorjeSherpa-nj9il
    @DorjeSherpa-nj9il 8 месяцев назад +8

    खाना पनि चाक बाट खाने होला त्यो घरमा बस्ने मान्छे ले 😅

  • @munabhandari5264
    @munabhandari5264 8 месяцев назад +8

    मैले त फोन नै उल्टो पारेर हेरेको😂😂😂

  • @chakrachakra7509
    @chakrachakra7509 8 месяцев назад +2

    मेरो त दिमाग नै उल्टो घुमे जस्तो लाग्यो भाग्य सर खत्रा रिसोर्ट रहेछ बस्ने घर होला भनेर सोचेको अन्तिममा बुझ्दै जादा त रिसोर्ट पो रहेछ

    • @manlimbu2041
      @manlimbu2041 8 месяцев назад

      सुरुमा कमेन्ट गर्नुहुने महानुभावको पनि हजुरको जस्तो बुझ्ने शक्ति हुनु जरुरी देखिन्छ

  • @maheshthapa7982
    @maheshthapa7982 2 месяца назад

    Very Amazing n unexpected 🎉🎉 Best of luck brother ❤❤

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 8 месяцев назад +4

    यो घर निर्माण सम्पन्न भइसकेपछी क्रेनले सुल्टो फर्काउने त होलान्, नत्र कसरी यस्तो हुन्छ यार अचम्म !!!

  • @nirumagar888
    @nirumagar888 8 месяцев назад +4

    😅😅😅😅😂 la dammi januparx aba ghumna..😂
    Nice concept ❤❤😮

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u 8 месяцев назад +2

    Wonderful house👍yaha usa Ma pani ulto ghar dekhekoxu

  • @user-iq3vg1pf7l
    @user-iq3vg1pf7l 8 месяцев назад +1

    Ajkal sansar yestai ulto chaleko cha....Dherai ramro sandesh😊

  • @krishbabuchhinal7296
    @krishbabuchhinal7296 8 месяцев назад +25

    धन्न आकाश उल्टो पार्देन छन् नत्र त हामी सबै आकाशमा😂😂😂anyway राम्रो लागो

  • @jayabahadur1014
    @jayabahadur1014 8 месяцев назад +5

    सारै राम्रो

  • @landdealerkpl6268
    @landdealerkpl6268 4 месяца назад +2

    धेरै राम्रो हजुर।

  • @bhupendradhami633
    @bhupendradhami633 8 месяцев назад +1

    प्रकृति लाई चुनौती

  • @user-bc9qr6uh2v
    @user-bc9qr6uh2v 8 месяцев назад +98

    त्यो घरमा बस्ने मान्छेहरूलाई सबै चीज उल्टो बाट गर्नु भन्नु पर्छ खान, पिउन, सुत्नु लगायत सबै कुरा यस्तैलाई भनिन्छ कलियुगका भुतहरु 😊😊

    • @THE-ZERO-MUSIC-TUBE
      @THE-ZERO-MUSIC-TUBE 8 месяцев назад +7

      Sir/mam tourist attract garna matrai hoo jasto xaa

    • @arjunchamling228
      @arjunchamling228 8 месяцев назад +1

      100% right ho🤣🤣🤣🤣

    • @baburamthapamagar7814
      @baburamthapamagar7814 8 месяцев назад +3

      पहिले हगेर मात्रै खाउन 😀😁😁😁😀

    • @YELLOWNEPALMEDIA
      @YELLOWNEPALMEDIA 8 месяцев назад +4

      tourist attact garn lai ho sir

    • @manlimbu2041
      @manlimbu2041 8 месяцев назад +7

      भिडियोमा यत्रो भनिरहदा पनि नबुझ्ने र नबुझी यसरी नकारात्मक सोचले कमेन्ट गर्नु भन्दा नगर्नुनै उचित हुन्छ, यो घर यानी कि यास्तो संरचना किन र के को लागि बनाईएको हो भन्नेबारे उहाँले बताई राख्नु भएको छ यति बताउदा पनि नबुझी नकारात्मक सोच्नु भनेको तपाईको सोच्ने छमता अनि शक्तिको परिचय दिनु हो, यस्तालाई भुत भनिन्छ

  • @sabinkhadka4371
    @sabinkhadka4371 8 месяцев назад +22

    मान्छे पनि टाऊको टेकेर हिड्नु पर्छ अब❤❤

  • @nivashrestha9323
    @nivashrestha9323 8 месяцев назад +2

    Good job 👏👍

  • @user-hm3zm5to1p
    @user-hm3zm5to1p 8 месяцев назад

    Herdai xu da video

  • @roshanshresthaakalyatri8883
    @roshanshresthaakalyatri8883 8 месяцев назад +12

    पैसा बढी भएछ

  • @sabitrigelal9834
    @sabitrigelal9834 8 месяцев назад +3

    Wonderful house

  • @mrmin907
    @mrmin907 8 месяцев назад +1

    व्यपारिक को लागि बनाएको घर हो तर कतिको सफल हुन्छ त्यो हेर्न बाकी नै छ।

  • @krishnaasharma9409
    @krishnaasharma9409 8 месяцев назад +3

    अहीले हेर्दा त खासै अनौठो त लागेन अब यसको प्रयोग मा लेऊन चाइ सक्नु पर्दछ,

  • @rishirampoudel2323
    @rishirampoudel2323 8 месяцев назад +5

    अरु सबै उल्टो भए नि ढोकाको चौकस् सुल्टो रहेछ 😂😂

  • @prayasrai419
    @prayasrai419 8 месяцев назад +4

    भाग्य सर मुल ढोकाको चौकोस चाहिँ किन सुल्टो मैले नबुझेको😂😂

  • @RamKumarTumba
    @RamKumarTumba 2 месяца назад +1

    यो घर प्रयोग कसरि गर्ने घरत ठिकै छ उल्टो बनायो के यो हेर्नको लागी मात्रै हो त।

  • @dalbahadur6378
    @dalbahadur6378 8 месяцев назад +9

    मोबाइल उल्टो पारेर हेरेपछी ठयाक्कै मिल्दो रहेछ😂

  • @janamlimbu110
    @janamlimbu110 8 месяцев назад +4

    Amaging❤

  • @tikadhungel8493
    @tikadhungel8493 8 месяцев назад +3

    नयाँ कुरा सिक्न पायौ।
    यो कहा हेर्नु पाईन्छ।
    नयाँ प्रविधि
    भाग्य न्यौपानेबाट राम्रो जानकारी

    • @manlimbu2041
      @manlimbu2041 8 месяцев назад

      यो पुर्वी मोरङको मिक्लाजुङ गा.पा. को टाडी मा पर्छ सर

  • @luri7764
    @luri7764 8 месяцев назад +1

    hoit fasttime yesto ghar dekhdai xu kasam.😱😁

  • @bishnulama6013
    @bishnulama6013 2 месяца назад +1

    हाम्रो बंगाल जलपाईगुड़ी मां पनी बनाको छ यस्तो उल्टा घर

  • @Nisibhujionline
    @Nisibhujionline 8 месяцев назад +7

    भाग्य न्यौपाने लाई सफलताको शुभकामना (PIS online TV) परिवार

    • @user-qp3tt1gd7x
      @user-qp3tt1gd7x 8 месяцев назад

      थुक्क मचिक्नि

  • @chhiringsherpa590
    @chhiringsherpa590 8 месяцев назад +3

    अचम्मै लगेयो भग्गे जि😂😂🤣🤣

  • @Bibek.thapamagar
    @Bibek.thapamagar 8 месяцев назад +1

    ॐ नम शिबाय यो ढुङ्गालाइ हामी शिबचिन्ह भनेर पनि पुज्न सकिन्छ।

  • @user-xt4zs2ni3d
    @user-xt4zs2ni3d 8 месяцев назад

    Dherai ramro

  • @BibanRai-pg6pp
    @BibanRai-pg6pp 8 месяцев назад +3

    भाग्य जि चड्ने भर्याङ किन सुल्टो बनाइयो भन्नुस 😮

  • @reenatamang71
    @reenatamang71 8 месяцев назад +3

    Ghar complete furnished manxe haru basexi herna man xa kasari gharma basne khane sutne bhanera❤

    • @devniroula2337
      @devniroula2337 8 месяцев назад

      येस्मा बस्न खान हुन्न

  • @thahacreation6776
    @thahacreation6776 8 месяцев назад +6

    यो घरको जग आकाश सम्म हुनु पर्छ नत्र भुकम्प जादा भत्किन्छ

  • @basantimabo5996
    @basantimabo5996 8 месяцев назад +6

    खुस्केर घर बनाकाे हाे कि के हाे के काे लागि परय

  • @AnuradhaGrg
    @AnuradhaGrg 8 месяцев назад +2

    लु राम्रो काम 🧐

  • @raichandrakala5505
    @raichandrakala5505 8 месяцев назад +1

    यो घरमा बस्न चाहि मिल्दैन हेर्नका लागि मात्र बनाइएको हो

  • @rupkishorlacoul9995
    @rupkishorlacoul9995 8 месяцев назад +7

    Wonderful house.

    • @user-qp3tt1gd7x
      @user-qp3tt1gd7x 8 месяцев назад

      बिजय शाही सङ भेट्न् झा भग्य नेउपाने लाई लगेर

  • @user-tc4yk1uu6s
    @user-tc4yk1uu6s 8 месяцев назад +5

    कसत अचम घर हो भाइ

  • @Indra-wo1mi
    @Indra-wo1mi 8 месяцев назад

    घोप्टे युग भनेको यहि हो।

  • @brokenheart-fx4fk
    @brokenheart-fx4fk 2 месяца назад

    नेपालमा उल्टो काम हुनु कुनै नौलो होईन।उल्टो कामले नै देशको हालत सोमालियाको जस्तै परिस्थिति आउन सक्छ।

  • @Surendrasunar1234
    @Surendrasunar1234 8 месяцев назад +7

    What a amazing ❤❤

    • @ushachamling2362
      @ushachamling2362 8 месяцев назад

      Uk ma pani chh yasto ghar mero Vlog ma pani chh hai hern sknuhunchh ❤

  • @user-zr6pg7jv9q
    @user-zr6pg7jv9q 8 месяцев назад +3

    विश्व को रेकर्ड होला सायद❤

  • @ChandraPokhrel-fs6cw
    @ChandraPokhrel-fs6cw 8 месяцев назад

    aaru azhai vdo chayo❤

  • @Durga803
    @Durga803 8 месяцев назад +1

    याे घर भुत बस्ने घर हाे मान्छे बस्न ता मिल्दैन।याे घरमा मान्छे बस्यो भन्ने राम्रो हुदैन म हल्का जाेतिश पनि हाे है।

  • @dsrai3358
    @dsrai3358 8 месяцев назад +3

    होएन के के भेटनु हुन्छ हौ 🤗🤗🤗

  • @NandaKumar-nq5kp
    @NandaKumar-nq5kp 8 месяцев назад +5

    Wow wonderful house

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r 8 месяцев назад +2

    Kaha Bata aauxa ho paisa yesto yesto digen ko Ghar Vanauna Lai hamro ta simple Ghar Vanauna Pani Barsau lagxa😢😢😢😢😢

  • @jalashabhandari6442
    @jalashabhandari6442 8 месяцев назад +1

    भर्याङ चाहि किन सुल्तो भको त्यो चाहि जान्कारि पाम सर

  • @lgmagar4778
    @lgmagar4778 8 месяцев назад +4

    जमना नै उत्लो भै सक्यो आज 😂एदि भात खाने मुख केजाती लेखाने भए के हुन्थ्यो होला 😂

  • @reshamale2003
    @reshamale2003 8 месяцев назад +4

    विचरा भाग्य भाईको दिन ! ! !

    • @bbek
      @bbek 8 месяцев назад

      It's a park so experience ko lagi raixa natra manxe basne vaye Mani Gali garthiye. 🤣🤣

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 8 месяцев назад +1

    very interesting 🇳🇵❤️👌

  • @binitakhanal2729
    @binitakhanal2729 8 месяцев назад +2

    गाडी बसिसकेछ अब मान्छे पनि बस्छन् 😂

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 8 месяцев назад +9

    आश्चर्यजनक घर्🤔🤔

  • @nitaraut3710
    @nitaraut3710 8 месяцев назад

    Good job

  • @baburamthapamagar7814
    @baburamthapamagar7814 8 месяцев назад

    डेढ करोडको हाम्रो कार्यालयको भवनमा बिजुलीको सबै स्विज उल्टो छ

  • @kumarthapa331
    @kumarthapa331 8 месяцев назад

    Hai khatra x

  • @SanjibBhaigaule
    @SanjibBhaigaule 8 месяцев назад

    त्यो घर बनाउने हरुलाई एक चोटि सुतेर देखाउन लाएर एउटा भिडियो बनाउनु पर्यो sir

  • @msmanish04
    @msmanish04 8 месяцев назад +1

    Nepali ly NI yo kaam garnu vayaxa jay Nepal

  • @govindabohara-xx6fl
    @govindabohara-xx6fl 8 месяцев назад

    कलियूग लागेको हो बाच्न पर्छ अनेक देख्न पाईन्छ भनेको यहि हो

  • @kanchi-ku7ss
    @kanchi-ku7ss 8 месяцев назад +1

    WOW🎉

  • @sunitachaudharyvlogs2841
    @sunitachaudharyvlogs2841 8 месяцев назад +2

    Ma ta ulto parera here😊😊😊

  • @humlalgurung6820
    @humlalgurung6820 Месяц назад

    खै सौकिनपनि कस्ता कस्ता? बिचार गर्दा सौकिन भन्दा अरु फाईदाका कुरा केचाहि हुन सक्ला??

  • @ramitamalla854
    @ramitamalla854 8 месяцев назад +2

    सोछ मग्ना छ
    कस्तो उल्टो बुद्दी हो ❤❤❤

  • @user-uniqueviews
    @user-uniqueviews 7 месяцев назад

    nice video.

  • @RBSTRPPNPL
    @RBSTRPPNPL 3 месяца назад

    जे जे उल्टो गर्‍यो तेहिनै माहान हुन्छ यो कलियुग पापी युग मा

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 3 месяца назад

    गजब लाग्याे ! तर प्राविधिक नक्सा पास र कानूनी व्यवस्था अनुसार बनेकाे हाे कि कसरी बनेकाे हाे ? कृपया जान्न पाए आभारी हुने थिएं ।❤❤❤❤❤

  • @mirdulkc-tv7vw
    @mirdulkc-tv7vw 8 месяцев назад +1

    भाइरल हुने नाटक

  • @RBSTRPPNPL
    @RBSTRPPNPL 3 месяца назад

    जमना नै उल्टो छ नेपाल को लगि

  • @kerishnakerd6920
    @kerishnakerd6920 8 месяцев назад

    Bubbles and nice❤❤👏👏👏👏

  • @grandlinebakery07
    @grandlinebakery07 8 месяцев назад +2

    सन्सारै उल्टो भैइसको सर घर त केबल नमुना मात्रौ होनि😅

  • @gurungghale786
    @gurungghale786 3 месяца назад

    सबै चिज उल्टो छ तिमीले खाना खाने दिसा पिसाब गर्ने अनि चल्ने तरकारी पनि उल्टो गर्नु पर्यो नमुना भाइरल भाई😂😂😂😂

  • @bharatdhamala8852
    @bharatdhamala8852 8 месяцев назад

    न हुने कुरा।
    जे पनी भाईरल।
    त्यो गाडी कसरी बस्छ त्यहाँ।
    ग्यारेज मा झैं।दीन कै क्रेन लगाएर माथी झुन्डाउने।
    घर सुल्टो नै हो खीच्दा ऊल्टो खीचेको मात्र हो।
    यती धेरै पैसा लगाएर useless things वनाऊँछ कसै ले?झुन्डर खाना खानु,झुन्डेर ट्वाईल्ट गर्नु।
    टीक टक मा यो भीडीयो ऊल्टो गरेर हेर्नु घर सब normal छ मान्छे ऊल्टो देखीन्न।
    अब मान्छे को टाऊको ज़मीन मा टेकेर त हींड्दैन नी।
    मान्छे लाई ऊल्वु बनाऊछन्।

  • @2193limbu
    @2193limbu 8 месяцев назад

    Amazing

  • @Alexadhakal
    @Alexadhakal 8 месяцев назад

    Wait garnu bhukamp Aaya paxi sayad hajurko mehenat kher janx .

  • @user-ry8ir7br9y
    @user-ry8ir7br9y 8 месяцев назад +1

    याे घरलाई कसरी प्रयोग गर्न सकिन्छ ?

    • @sunilama640
      @sunilama640 8 месяцев назад

      Entertainment ko lagi matrai ho re.

  • @sontoshlimbu760
    @sontoshlimbu760 8 месяцев назад

    Hoit!!

  • @rajrai7374
    @rajrai7374 8 месяцев назад

    yoo morng kunn thauma ho tyo ni vandinnu paryoo

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад

    कलियुग हाे साथि हाे क लियुग

  • @parshuramrai5811
    @parshuramrai5811 8 месяцев назад

    पैसो भएसी जस्तो बनाएर देखाउन नि सकिन्छ ताको भाईरल होस जताततै

  • @mayagiri1880
    @mayagiri1880 5 месяцев назад

    Kun ghau hola sir 🙏🙏 !! ?

  • @tejgaire5476
    @tejgaire5476 8 месяцев назад +1

    Amazing house.

  • @govindadhimal4542
    @govindadhimal4542 8 месяцев назад

    अचम्म मान्नु पर्दैन भाग्य ब्रो संसार कॅा बाट कॅा पुगीसको सय बर्ष पछि परेको देश नेपालम एउटा उल्टा घर बनाउदा आत्तिनु पर्दैन।