नेपाली चेली र चाइनीस chinese ज्वाईंलाई भेट्न पुगे धरानका उपमेयर /अचम्मको फलामको चुलो

Поделиться
HTML-код

Комментарии • 297

  • @jurelionlinetv8078
    @jurelionlinetv8078  4 месяца назад +60

    सबै दर्शकहरुमा नमस्कार साथै सबैमा बिशेष धन्यवाद हाम्रो यस भिडियोलाई सबैले हेरि दिनु भएकोमा र राधिका राई दिदि र भेनाको मेहनत लाई मन पराई दिनु भएकोमा बिशेष धन्यवाद यो चुलो लिन चाँहानु हुन्छ भने हामीले राधिका दिदिको मोबाइल नम्बर लगाई दिएका छो सम्पर्क गरि अर्डर गर्न सक्नु हुने छ 9812377127 धरान

  • @JayaBahadur-cg4tp
    @JayaBahadur-cg4tp 2 месяца назад +2

    चाइनिस जुनसुकै काम गर्न लजाउदैन्न मेहनती हुन्छन ! तपाई हरुको भगवान ले कल्याण गरुन

  • @YTshort1983
    @YTshort1983 3 месяца назад +104

    एउटा चाईनिजले पुरै नेपालमा तहल्का मचाईदियो भने बरु यदि चाईनिजहरु नेपालमा आएर केही गर्न खोज्छ भने ईज्जतका साथ अबसर दिनु जरुरी छ

    • @mitralimbu6876
      @mitralimbu6876 3 месяца назад +3

      @@YTshort1983 चोरनेता र कर्मचारीहरु घुस नखुवाइ काम गर्न दिदैनन् होला फेरि????

    • @leesang2230
      @leesang2230 3 месяца назад +1

      100%

    • @denzong99
      @denzong99 3 месяца назад +3

      100%Right👍👍
      Chinese are thousand times better than bihari.

    • @SumikeshrAas1237
      @SumikeshrAas1237 2 месяца назад

      Right 👍

    • @devendra1845
      @devendra1845 Месяц назад

      100%❤❤❤❤❤

  • @harkarajsampang3560
    @harkarajsampang3560 3 месяца назад +45

    चैनिजहरु इमानदार र मेहनती हुन्छन् नेपाली जस्तो अरुको खुट्टा तान्ने काम गर्दैनन

  • @AshokKumar-rh7nu
    @AshokKumar-rh7nu 2 месяца назад +2

    Baini juain sahab jiu lai hardik samman xa from Ashok Kumar thapa chhetri lucknow india 🙏🙏🙏👌👌❤️

  • @YTshort1983
    @YTshort1983 3 месяца назад +47

    यदि सरकारले सहयोग गर्यो भने यो मान्छेले नेपाली लाई सेवा सुविधाका धेरै चिजहरु बनाउन सक्छ

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 4 месяца назад +55

    चाइनीज ज्वाइं र नेपाली बहिनीको उत्तरोत्तर प्रगतिको लागि हार्दिक कामना गर्दछु ।

  • @dhanarai6384
    @dhanarai6384 3 месяца назад +37

    राष्ट्रिय आविष्कार केन्दमा पठाउन ठिक होला यो जोडीलाई।

  • @gopalpumarai687
    @gopalpumarai687 4 месяца назад +44

    एक दम मिहिनेती ज्वाइँ सलाम छ केही गरेर देखाउनु हुँदै हाम्रो देशमा सबैले साथ दिन जरुरी छ।

  • @GaneshbudhaChhetri
    @GaneshbudhaChhetri 3 месяца назад +25

    यसरी मेहनत गर्ने चेली लाई नेपाल सरकार ले साहेता गर्नु पर्छ।

  • @rabidragonclub7469
    @rabidragonclub7469 4 месяца назад +39

    एकै जना भए पनि कामकाजि चाईनिज बाट ❤❤❤सिंगो नेपाली हरुले धेरै सिक्न सकिन्छ।

  • @DilBShreesBShrees-iw8sw
    @DilBShreesBShrees-iw8sw 3 месяца назад +14

    जन्म थलो लाई छोडेर नेपाली चेली लाई माया दिएका चाइनिज ज्वाईं को र नेपाली चेली लाई कामको लागि धन्यवाद छ।

  • @krishnagurung8546
    @krishnagurung8546 3 месяца назад +11

    चाइनिज ज्वाइलाई नेपाली नागरिकता छिट्टै दिलाउनु हाेला❤

  • @ChandraRai-v9j
    @ChandraRai-v9j 3 месяца назад +14

    जाडो ठाउँमा चही एकदमै उपयोगी र उत्तम हुन्छ

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 4 месяца назад +18

    अतयनतै राम्रो काम बैनी जाेवाईलाई सलाम छ।❤❤❤❤

  • @nokhiramoli3665
    @nokhiramoli3665 3 месяца назад +12

    बधाई छ पत्रकार र केयामरा मेन दुबै जनालाई ।साथै चाईनिज जुवाई र नेपाली बहिनीलाई धन्यवाद छ।

  • @purnagurung3148
    @purnagurung3148 3 месяца назад +16

    अब यो दिदीलाई सुख गरी पालिहाल्छ नि चाइनिज ज्वाइले मेहनेत वाला engineering लाइन रहेछ। जे होस् यो दिदीको जिन्दगी अब सुखले बित्ने भयो।

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 3 месяца назад +16

    चोर भंस्ताचारी सरकार ले केही गर्दैन जे गर्छ चाईनिज ज्वाई साहेब ले गर्नु हुन्छ ❤🎉👍🏻🇳🇵😘👌🏻🙏🏻

  • @shyamrai9759
    @shyamrai9759 3 месяца назад +16

    उप मेयर साबको यो प्रोत्साहन भ्रमणका लागि धन्यवाद । यसरी स्थानीय प्रविधीहरुलाई प्रोत्साहित र प्रवर्द्धन मा सहयोग पुर्याउन सकियो भनेनै रोजगारको विकास हुनेछ ।

  • @GaneshbudhaChhetri
    @GaneshbudhaChhetri 3 месяца назад +12

    नेपाल सरकार ले चीनी कम्पनी लाई अनुमति दिनु पर्छ factory खोल्न को लागी।

  • @PurnadonLimbu
    @PurnadonLimbu 3 месяца назад +9

    स्थानीय सरकार ले केही गर्नु पर्यो उहाँ हरुको लागि ।

  • @LawatiMingso-te6io
    @LawatiMingso-te6io 3 месяца назад +6

    हर्क साङ्गपाङ्गलाइ पनि केही त पक्कै गर्नुहुनेछ 🤗🤗🤗

  • @LawatiMingso-te6io
    @LawatiMingso-te6io 3 месяца назад +9

    उहालाइ लाख सलामसहित सरकार बाटनै प्रमोट गर्नु पर्छ ।।।।।।

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 3 месяца назад +7

    सहयोगमा गरिदिनु मेयर साब,,,,

  • @krishnadhong7825
    @krishnadhong7825 4 месяца назад +15

    चाइनेज हाे हरेक कामकाे अइडिया छ त्याे चुलाेले मार्केट लिना सकेन भने नि अर्के काम गर्न सुर गरि हल्छ हरेक काम जानेकाे हुन्छ सीप वाला हुन्छ

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 4 месяца назад +30

    चाइनिज जाेवाईलाई मिसाईल बनाउन पनि आउँछ हाेला जस्तो छ मिसाईलकाे जरुरी छ नेपालमा ।

  • @GaneshbudhaChhetri
    @GaneshbudhaChhetri 3 месяца назад +6

    परमेश्वर ले हजुर लाई आशिष दिनु भएको होस्।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 месяца назад +4

    धेरै धेरै धन्यवाद छ यो जोडी लाई ! यो कार्य ले सफलता पाओस् !

  • @sukrajrai7609
    @sukrajrai7609 4 месяца назад +7

    first of all उहाँहरूलाई बधाई साथै शुभकामना आगमी दिनहरु लागि म पनि दुबई बाट हेरिरहेको छु उहाँहरूलाई एकदमै खुशी लागेको छ अनि तीन जुरे अनलाइन सर लाई धेरै धन्यवाद।

  • @user-sushila_thakuri
    @user-sushila_thakuri 3 месяца назад +5

    मेयस साप नमस्कार यी चेली र जुवाईले बनाउनु भएको चुलाे देश बिदेश सम्म पुराई दिनुस

  • @romanroy2252
    @romanroy2252 3 месяца назад +5

    चाईनिजहरु परिश्रमी र धेरै काम जानेको हुन्छ

  • @kumarbhandari1234
    @kumarbhandari1234 3 месяца назад +4

    उहाँ चाइनिज सरको सि नगरपालिकाले उहाँलाई बोलाएर अरु जनतालाई सिप सिकाउनको लागि अनुरोध गर्नुपर्छ जस्ता मान्छेहरूबाट हामी नेपालीले धेरै फाइदा लिन सक्छ

  • @kiranchetry34
    @kiranchetry34 3 месяца назад +2

    Good job chaines jui

  • @SendangashimLimbu
    @SendangashimLimbu 3 месяца назад +11

    एस्तो सीप भाको मान्छेलाइ जोगाउनु पर्छ धरान मा

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq 3 месяца назад +2

    Good luck

  • @KamalKarki-e2z
    @KamalKarki-e2z 3 месяца назад +3

    दामि छ मलाइ नि चाइयो एक सेट

    • @sumanrai6140
      @sumanrai6140 3 месяца назад

      Vitta maa number xa call garnu sir

  • @KrishakiratiKr
    @KrishakiratiKr 3 месяца назад +2

    Ramro ho ta maile ta online dekheko thiyo

  • @HarikumarGole
    @HarikumarGole 3 месяца назад +3

    कति महान अनि मेहनेती चाईनिज दाइ र नेपाली दिदी❤❤❤

  • @nitaraut3710
    @nitaraut3710 3 месяца назад +2

    ❤❤❤❤

  • @aayogvlog777
    @aayogvlog777 2 месяца назад +1

    देशको शिक्षा नीति त यस्तो पो हुनुपर्छ थोरै पढनेले पनि धेरै सिप सिक्न सक्ने
    नेपालको शिक्षा नीतिमा डिग्री गरे पनि भुत्लो जान्दैन।
    शुभकामना संगै बधाई छ बहिनी र ज्वाइँलाई!!!❤❤❤❤❤

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 3 месяца назад +5

    माहान गेटर नेपाल चाईनाको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @Soni-s6g
    @Soni-s6g 4 месяца назад +6

    धेरै राम्रो काम गरेउछ राधिका ल ठकिछ ❤️❤️❤️🌹💐🌹💐🌹💐

  • @premrainachhiring9413
    @premrainachhiring9413 3 месяца назад +2

    We highly appreciate you for your great thing. 🙏🙏🙏🙏🙏

  • @RajkumarStha-v3b
    @RajkumarStha-v3b 3 месяца назад +2

    कति माया लाक्दो रैछ बिचरा चाइनिज भाइ

  • @dewanamrita
    @dewanamrita 3 месяца назад +3

    धन्यवाद उपमेयरज्यू। ज्वाईं साहब अति नै मेहनती रहेछ हामी सबैले सहयोग गरौंभन्न चाहन्छु म बाहिर देशमा छु। आएपछि एउटा त लिन्छु म पनि।मेरो घर इलाम हो।इलाममा अरुले पनि लिन सक्छ।

  • @ranasotanja7710
    @ranasotanja7710 4 месяца назад +10

    मिहिनेत अनुसार मुल्य थोरै भयो जस्तो लाग्यो बहिनी

  • @shardabomzan4529
    @shardabomzan4529 3 месяца назад +1

    उप मेयर ज्यु भेट्न जानू भएछ खुसी लाग्यो ,यसरी मेहनत गरनेहरुको हौसला बडाई दिनु भएकोमा।याहाहरुलाई शुभकामना

  • @taitanicgamer7533
    @taitanicgamer7533 3 месяца назад +4

    एकदम राम्रो काम

  • @GaneshbudhaChhetri
    @GaneshbudhaChhetri 3 месяца назад +3

    मयेर साहब ले पनि money 💰 हेल्प गर्नू पर्छ।

  • @Binod-q2n
    @Binod-q2n 2 месяца назад +1

    चाइनिज का दिमाग सम्म कस्ले सक्ला ए बरै !
    बधाई तथा सफलताको सुभकामना !!

  • @nightwolfff8498
    @nightwolfff8498 3 месяца назад +2

    राधिका बैनी लाई उज्ज्वल भबिस्य को शुभकामना ।

  • @SanukanchhaTamang-b9o
    @SanukanchhaTamang-b9o 3 месяца назад +4

    धन्यवाद ज्वाई साप

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 3 месяца назад +2

    सुन्दर जोड़ी, बधाई छ दुबै जना लाई, उत्तरोतर प्रगतिको कामना छ..!

  • @premrai254
    @premrai254 3 месяца назад +3

    Chinese jawai sarai multitallent hunuhudo rahexa lo baini dherai dherai badhai xa jawaisita yesari nai milera aghi badhi rahanu hola jawai saheb lai sadhai maya garirahanu hai🙏🙏❤️❤️👍️👍️👋👋

  • @sumanrai6140
    @sumanrai6140 3 месяца назад +2

    सम्मान छ। कला लाई कति मिठो बोल्नु भको दिदी ले❤

  • @Khaadivlog123
    @Khaadivlog123 3 месяца назад +2

    सलाम छ मेयर ज्यु लैइ हौसला दिनु भयो 🙏

  • @PurnadonLimbu
    @PurnadonLimbu 3 месяца назад +6

    बिकास गर्न चाइनिज हरु सगै सिक्नु पर्ने हुन्छ ।❤ बधाइ छ छोरी ज्वाइँ लाई ।

  • @padamlimbu4144
    @padamlimbu4144 3 месяца назад +3

    उहाँ को उत्कृष्ट सुन्दर कला प्रति उच्च सम्मान ज्वाइँ साहेब लाई यसरी नै अझै आगामी दिनमा हाम्रो गर्दै जानुहोस् भन्दै उज्वल भविष्यको कामना गर्दछु भगवान संग ❤️🙏

  • @Roshan-w1r
    @Roshan-w1r 3 месяца назад +2

    Abo hark sampang pani aunu parxa🙏🙏🙏🙏

  • @tekbahadur6045
    @tekbahadur6045 3 месяца назад +2

    धेरै राम्रो काम गर्नु भाको छै 🙏🙏👏

  • @mitralimbu6876
    @mitralimbu6876 3 месяца назад +2

    जाबो एउटा वेल्डिङ मेसिनको भन्सार 52000 हजार????मुल्यभन्दा भन्सार धेरै😱😱😱😱

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 3 месяца назад +2

    Upa meyar sahabko ramro kaam vayo.

  • @pramilarai1300
    @pramilarai1300 3 месяца назад +2

    Ramro lagyo ❤❤

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 3 месяца назад +2

    धेरै रामो काम । सफल रहोस ब्यबसाय ❤

  • @AshangLimbu-wo9so
    @AshangLimbu-wo9so Месяц назад +1

    Hami nepali haru le chainese jwai paunu pani euta soubhagya ho hamro jwai Ati mehenati, god bless you,

  • @Gopvlog
    @Gopvlog 2 месяца назад +1

    मेयर साहेब आउनु भएछ उहाँ बाट के आशा दिलाउनु भोत ❤

  • @tejinpun3700
    @tejinpun3700 3 месяца назад +2

    Llulu meare sab chainije jwai rai bainilai Ali bhayeni sahayog garnu paryo

  • @kumarsinghNepal99
    @kumarsinghNepal99 3 месяца назад +2

    धेरै धेरै धन्यबाद मेयर साब

  • @javedalam6696
    @javedalam6696 3 месяца назад +1

    यो बिगनेसलाइ माथिलान मेयरसापले सहयोग गरनुपछ

  • @bambahadurranamagar4165
    @bambahadurranamagar4165 3 месяца назад +1

    सनमान छ मेहेनति हात हरुलाई ....👍️👍️🙏🙏

  • @kamalban3365
    @kamalban3365 4 месяца назад +5

    Chainij juwai lai muri muri dhanyabad

  • @ButwalButwal-oe9uc
    @ButwalButwal-oe9uc 4 месяца назад +3

    Sarai ramro lagyo yo chulo Kasari butwalma pauna sakinchha

  • @cbgmagar4824
    @cbgmagar4824 3 месяца назад +1

    Great job desh bikas garnu Chinese haru bata dherai kura siknu sakinxa ❤

  • @ChandraTamang-x1r
    @ChandraTamang-x1r 3 месяца назад +2

    Good gop

  • @Sarasmagar-nepalixoro
    @Sarasmagar-nepalixoro 2 месяца назад +1

    एकदम राम्रो लाग्यो खुशी पनि लाग्यो हजुरहरुको काम देखेर, तर दीदी बुढालाई हजुर तपाई भनेर भन्नु होला यसो बोल्दा मीडीयामा , उहाले भन्नु होला , उ ले यस्तो भनेछ भन्दा अली राम्रो सुनिएन , गल्ती लेखे माफ पाउ है हजुर

  • @gangagurung6610
    @gangagurung6610 4 месяца назад +3

    Nepali sikauna ta gahro po xa hou bhaini ! antimma hernuhos ta Chinesele Nepali Boleki❤👍

  • @HimalRanaff
    @HimalRanaff 3 месяца назад +2

    Sahayog ra hausala dinu parchha good job hajur

  • @chhetriajaye5141
    @chhetriajaye5141 4 месяца назад +3

    Dherai ramro lagyo Aba ma pani 1 linxu

  • @ParbatiRai-gv2ql
    @ParbatiRai-gv2ql 4 месяца назад +3

    Kati mehenati duwailai 🙏🙏

  • @ratnarai5248
    @ratnarai5248 3 месяца назад +2

    Ak dam ramro👌🏻👌🏻👌🏻👍🏻👍🏻👍🏻

  • @YTshort1983
    @YTshort1983 3 месяца назад +3

    हैट पत्रकार ज्युलाई देखेर चाईनिज भेना तर्सेर मत हेरेको हेरेई मत हेरेको हेरेई भए जस्तो लाग्यो 😂

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 3 месяца назад +1

    प्रगति धेरै होस्। तर धोका चाई कहिल्यै नहोस्। यो जोडीको यात्रा जिवनभरी साथ रहोस

  • @subbaLimbu779
    @subbaLimbu779 3 месяца назад +2

    तेसै भेटेर मात्र हुन्छ जनप्रतिनिधि ले भेटेपछी केही आसा हुन्छ।

  • @jesusloveyou2934
    @jesusloveyou2934 3 месяца назад +1

    Uhako idea haru Nepali lai gift 🎁🎁 jastai hune bho sikne mauka chha dhanyabad vena lai

  • @BomBahadurThapa-ci9gl
    @BomBahadurThapa-ci9gl 3 месяца назад +1

    कति राम्रो बाेलि उपनि गरिब मपनि गरिब अाखिर धन मात्रै ठुलाे हाेईन बाेलि वचन र सीप ठुलाे हाे याे दिदी लाई सयाेग गरम न सर मपनि सयाेग काे लागि तयार छु धन्यवाद

  • @rakshyagurung8296
    @rakshyagurung8296 3 месяца назад +2

    Upamaiyar ji ablokan garna janu vayaicha tapaelae dhannyabat...khuce laggyo....

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel 4 месяца назад +3

    Ramro xa

  • @bvcnepalichanneldawachhiri1100
    @bvcnepalichanneldawachhiri1100 3 месяца назад +2

    उपमेयर र चाईनिज ज्वाइको अनुहार उस्तै छ त

  • @santarai9058
    @santarai9058 3 месяца назад +2

    Katie ramro kam bahini iwai ko..keep it up

  • @sujantitungtamang7717
    @sujantitungtamang7717 4 месяца назад +3

    Woow good job hajur❤❤❤

  • @SushilRai-xd4xu
    @SushilRai-xd4xu 3 месяца назад +1

    राम्रोछ म पनि लिन आउछु

  • @ShamjhanRai
    @ShamjhanRai 3 месяца назад +1

    ईमानदारी भय पछि जुन्सुक‌े ठाउँ देशमा पुगेर पनि दिम्माख बुधि मिहिनेत गरुन् पछ जीवन सहज ले चलाजु सकिन्छ बधाई नेपाली जुवाई लाई 🙏🙏🙏❤️🧘🧘🧘😘😘😘❤️❤️

  • @amarkhawahang9598
    @amarkhawahang9598 3 месяца назад +2

    राम्रो छ

  • @ammarbista101
    @ammarbista101 3 месяца назад +3

    उपमेयर बाट केही सहयोग घोपणा गराउन पर्ने थियो

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 3 месяца назад +2

    Good job 🙏🙏🙏❤

  • @GBTAMU-td1mr
    @GBTAMU-td1mr 3 месяца назад +2

    यो चोर बाहुनको झोले हो

  • @RamLama-i7x
    @RamLama-i7x 3 месяца назад +2

    लाै हई मेयर सर उप मेयर ज्यु देश बिकास गरनु छ भने सानाे कल कारखान लाई हाेउसल दिनुहाेस

  • @Time4Nepal
    @Time4Nepal 4 месяца назад +4

    राम्रो छ्🙏🙏🙏

  • @kamalban3365
    @kamalban3365 4 месяца назад +3

    Very good work

  • @sushilalimbu8857
    @sushilalimbu8857 3 месяца назад +1

    Wow baini Ani chainise jwailai badhai xa nishesh jwai Le Ali kati dharanma gyan xarnu paryo