धरान त हो तर धरान काहानेर हो हजुर अनि कति हि दाम भनु मिल्छ भने भनिदिनु हाई मलाई पनि चाईयेको छ मेरो घर झापा को धूदे हो धरान बाट झापाको धूदे सम कसरि पुक्छ कसतो केछ सुबिदा हरु हजुर भनिदीनु ल मिडीया दाई ले
कति हो यो चुला को दाम भनुमिल्छ भने मिडीया दाई ले भनु हाई मेरो घर झापा को धूदे हो के कस्तो सुबिदा छ तनि हजुर भनितिनु होला हजुर ले र कति हो यो चुला को दाम पनि भनुहोला हाई त दाई ले👍👍👌👌
धेरै राम्राे चुलो चिनियाँ ज्वाइँले बनाएको छ, अब यस्मा तातो पानीको प्रबन्ध पनि गरिदिए असल हुन्छ।
❤❤❤❤
❤❤❤❤❤
धेरै धेरै बधाइ पाैरखि दिदि भेना
Aru bhanda pani organic khanu pownu nai ahile ko samai ma bhagya mani thanow.❤️👍lv frm Darjeeling kp suport hai ta gys❤️
हो पो कसरि पो पाक्छ हो यस्मा पिजा खैइ आगो को उाफ त जादैना त नि के बाफैले हो पाक्ने अनि येस्को ताम चैइ कति पैशा हो हजुर👍👍
झापा लाने मान्छो छ या आफै आउनु परनेहो छिटै मलाई भनुहोला मिडीया दाई ले हुन्छ अब दशैमा मासु को पिजा बनाई खानु हो यो चुलो मा
मान्नु पर्छ चाइनिजको दिमाग यता इण्डिया सिलगढीमा ल्याउनुलाई के गॅनु भन्सार लाग्छ कि लागदैन समपूर्ण जानकारी दिनु होला ।।
धरान त हो तर धरान काहानेर हो हजुर अनि कति हि दाम भनु मिल्छ भने भनिदिनु हाई मलाई पनि चाईयेको छ मेरो घर झापा को धूदे हो धरान बाट झापाको धूदे सम कसरि पुक्छ कसतो केछ सुबिदा हरु हजुर भनिदीनु ल मिडीया दाई ले
पिज्जा पकाउने चूलहोको दाम कति पॅछ इंडिया सिलगढी मा ल्याउनु कति पॅछ भन्सार के कस्तो पुरा जानकारी दिनु होला है ।।
कति हो यो चुला को दाम भनुमिल्छ भने मिडीया दाई ले भनु हाई मेरो घर झापा को धूदे हो के कस्तो सुबिदा छ तनि हजुर भनितिनु होला हजुर ले र कति हो यो चुला को दाम पनि भनुहोला हाई त दाई ले👍👍👌👌
❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏new day new vlog please 🙏
❤❤❤❤❤