नागरिकको जीवनसँग खेलवाड hotel को खाना बिजोक अवस्थामा

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • #Makawanpur #Khana #Hetauda
    #यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
    Puja Films Presents:-
    © Copyrights Puja Films : Kushlav Kc
    Camera:Ganesh gharti magar
    Edit:Ganesh gharti magar
    Subscribe Us : tinyurl.com/yc...
    Website: digitalchautari...
    Contact no:. 9840854200 || 9816180420
    © All Rights Reserved PUJA FILMS - 2019 -
    Chabahil Siphal Kathmandu
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 1,5 тыс.

  • @SON24RIDER
    @SON24RIDER 4 года назад +61

    तपाई महान हुनुहुन्छ आमा मन छोयो
    खुसि लाग्यो दादा तपाइँको काम देखेर 👏👏👏👏

  • @vajratamang6917
    @vajratamang6917 4 года назад +21

    Puja Films मिडिया टिमलाई धेरै धेरै धन्यबाद ।
    सधै यसरी नै अघि बड्नु होला र हामी सबै जनताले साथ सपोर्ट दिउ

  • @urmilagyawali3821
    @urmilagyawali3821 4 года назад +217

    धेरै राम्रो काम गर्नुभयाे ।यस्तै राम्रो काम गर्दै जानुहाेला।धन्यबाद छ।

    • @rajugurung9487
      @rajugurung9487 4 года назад +3

      यो होनि त पत्रकारिता भनेको

    • @vaimukhiya5461
      @vaimukhiya5461 4 года назад +1

      😂😂😂😂🤣🤣🤣🤣🤣🤣

  • @volu4970
    @volu4970 4 года назад +24

    समाज सुधारमा मिडियाको ठूलो हात छ सायद प्रहरिको भन्दा पनि।
    ह्याट्स अप टु यू सर् याहालाइ।

  • @uttamdhungal6706
    @uttamdhungal6706 4 года назад +97

    सलाम छ सर हजुर लाई हजुर जस्तो पत्रकार को खाचो छ देस मा हजुर को काम प्रती सम्मान छ 👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @minagurung4023
      @minagurung4023 4 года назад +1

      Basi ta kahi huna tara chiso ma raknu paryo frij ma raknu paryo hami pani yaha hotal ma kam garinxha bidas ma tara babasta ramro hunu paryo

  • @prashantkhadka1286
    @prashantkhadka1286 4 года назад +39

    याे दिदी लाई सक्दाे सयाेग गर्नु हाेला मेराे अाखा रसायाे दिदी काे कुरा सुन्दा

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 года назад +71

    आँसु आए तिनी दिदिका शब्द हरु ले, म चार दिन सम्म बासी खाएर पनि छोरा छोरी लाई राम्रो शिक्षा दिन मन छ हे भगवान आमा भनेको आमा नै हुनुहुन्छ हजुर लाई सिर निउरेर समान छ आज म 30 बर्स भए मेरो आमा बितेको 29 बर्ष भयो आमा भने शब्द ले नि मन छुन्छ हजुर लाई नि आमा भनु जस्तो लाग्यो भेटेर

    • @pranishthapa9228
      @pranishthapa9228 4 года назад

      Bau chai ghokre thyak launu parne khalko jadyaha raicha bichara didiii

  • @indramagar4087
    @indramagar4087 4 года назад +40

    यो काम गर्न्र दिदी को कहानी सुन्दा आँसु आयो,गरिबी र मजबुरी ले मान्छे लाई जे गर्ने नि बाध्य बनाउछ,थुक्क आफ्नो दिदी रे कहाँ गयो मनाबता,😭😭😭

  • @pitambarthapa9003
    @pitambarthapa9003 4 года назад +82

    बस माइकोरो रोक्ने ठाँउ मा पनि चेक ग्रनु पर्यो बासी नछोपी राखेको महगो खाना खान बाद्य छौ sir

  • @ranajhaman8805
    @ranajhaman8805 4 года назад +13

    You doing great 👍, यस्तो अनुगमन गर्नु पर्छ यस्तै अनियप्ताले गर्दा western tourists हरु tour मा आयपनि खाना खादैनन्। मलाई पनि बाटो travel गर्दा खाना खादैन।

  • @premchhantyal5258
    @premchhantyal5258 4 года назад +51

    धेरै राम्रो सम्मन योग्य काम गर्नु भएछ सर, सलुत छ तपाईलाई। तर तपाईले यसरी एक दिन check गरेर सुधार हुदैन होला। सरकारी निकायबातै अनुगमन गर्नु पर्छ। प्रया सबै ठाँउमा एस्तै हुन्छ।

  • @dhirendrabudhathoki6587
    @dhirendrabudhathoki6587 4 года назад +1

    पुर्व पश्चिम राजमार्ग मा भएका सम्पूर्ण होटललाई चेक गरि कारवाही मा ल्याउनुपर्छ सर सत्ये को साथमा सबै हुनुहुन्छ। 👏☝️

  • @chitrap.m6111
    @chitrap.m6111 4 года назад +142

    हो पत्रकार भनेको एस्तो पो हुनुपर्छ त गल्ती गरे पछि मससुस पनि तत्काल गर्न लगाउने

  • @reshambahadur6394
    @reshambahadur6394 4 года назад

    राम्रो कामको सुरुवात गर्नुभएकोमा धन्यवाद पत्रकार ज्यु जे होस् बोल्ने शैली सारै राम्रो ढुक्क सग बोल्नु हुदोरहेछ

  • @subhashrijal1767
    @subhashrijal1767 4 года назад +285

    दाई यि आमा को घर सम्म पुदिनस है कुरा सुन्धा दुख्ख लायो।

    • @bhimbahadur6737
      @bhimbahadur6737 4 года назад +7

      मलाई पनि सारै दुखलाग्यो काम गर्ने आमाको कुरासुन्दा

    • @laxmiraj808
      @laxmiraj808 4 года назад +3

      आफ्नै बहिनीलाई बासी खुवाउने पापिनी

    • @rajeshkadaka6953
      @rajeshkadaka6953 4 года назад +2

      धेरै राम्रो काम सर

    • @rajuvaya9560
      @rajuvaya9560 4 года назад

      होसरहो

  • @godgifted9098
    @godgifted9098 4 года назад

    राम्रो आषिसको सहित बोलिन दिदी ,हजुरलाई सदा सर्वदा ईश्वारको आषिस लागी रहोस्,आमेन!

  • @karnashrestha7289
    @karnashrestha7289 4 года назад +35

    सहि काम गर्नु भयो कति कुहिएको खाना खाने सर्बसाधारणले सलाम सर हजुरलाई 😍😍😍😍👍️👍️

  • @bhanuchettri1813
    @bhanuchettri1813 4 года назад +1

    Dai Kati khusi lagyo malai bhok lagda paisa tires khanchuw yesto fohor dekhda dukha lagcha ni

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 4 года назад +37

    यस्तै यस्तै भिडियो बनाउदै जानू सर हामी हेर्दै जान्छौं ।

  • @purbeliprayascom
    @purbeliprayascom 4 года назад +15

    अति राम्रो काम हाे यसरिनै अरु ठाउमा पनि रिसर्च गर्नु पर्छ ।

  • @singissingis3299
    @singissingis3299 4 года назад +27

    यो होटल हो की पाप्लिक शोचालय हो ? हजुर ले राम्रो काम गर्नु भयो सलाम छ

  • @ajayakshetri-25
    @ajayakshetri-25 4 года назад +10

    यो दिदिको घर सम्म पुगिदिनु होला दाइ सारै दु:ख लाग्यो सुनर

  • @publicvoice9055
    @publicvoice9055 4 года назад +15

    यी पत्रकार महोदयको काम सारै सर्हानिय लाग्छ।

  • @ishmika1003
    @ishmika1003 4 года назад +22

    हाम्रो नेपाल मा राम्रो मान्छे धेरै बढ्न थालेछ रिपोर्टर is a best

  • @manlimbu2831
    @manlimbu2831 4 года назад +39

    पकाउने ठाउँ नै राम्रो छैन सही छ अभियान👍️बिचरी दिदी ।

  • @Anggelje
    @Anggelje 4 года назад +1

    कति राम्रो काम गर्नु भयो यसरी नै तपाईले जस्तो काम सबै पत्रकार हरुले गर्नु भयो भने कति राम्रो हुने थियो ।धेरै धन्यबाद तपाईलाई ।

  • @narayanwagle3000
    @narayanwagle3000 4 года назад +68

    येस्त्ता पत्रकार नेपाल् मा जरुरत छ

  • @natuerlovers586
    @natuerlovers586 4 года назад +23

    Daju अब आमा नोकरी जानी भो
    यो आमा लाई सहयो हुनू पर्यो

  • @alenrai647
    @alenrai647 4 года назад +1

    You are a true and loyal daughter of Christ god bless you.....

  • @kiskokisko5024
    @kiskokisko5024 4 года назад +6

    धेरै धेरै राम्रो काम गर्नु भयो हजुर ले नेपालको धेरै जसो होटल हरु मा एस्तैइ पाइन्छ ।।
    के छ त हजुर को बिचार यस्तो होटल हरुलाइ कार्बाइ हुनुपर्छ कि पर्दैन त ।। साथिहरु ।।

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 4 года назад

    पत्रकार भनेको यस्तो निडर हुनुपर्छ सलाम छ सर

  • @prabincool
    @prabincool 4 года назад +36

    राम्रो काम सर हजुरको। यस्ता काम गर्नेलाई कसैलाई पनि नछोड्नुस्।

  • @birkhabirkam2638
    @birkhabirkam2638 4 года назад +2

    Very very nice
    Patrakar g
    Yo kamako
    Lagi thank you so
    Much

  • @anmolnepal5507
    @anmolnepal5507 4 года назад +14

    Salam xa पत्रकार ज्यु सरकारले गर्ने काम गर्दै हुनुहुन्छ सलाम सलाम

  • @gajendrashah790
    @gajendrashah790 4 года назад

    दादा तपाई को पत्रकारिता हेरेर मनै रोयो । धन्यवाद दादा । यस्तै यस्तै पत्रकारिता गर्ने पत्रकार नत्र सब चाटुकार ।

  • @khadkabalu7957
    @khadkabalu7957 4 года назад +4

    Great job sir... Keep going on, Thank you so much sir.. 🙏🙏🙏🙏

  • @ganeshlawati1227
    @ganeshlawati1227 4 года назад +1

    अनुगमन कार्य राम्रै लाग्यो। यद्यपि, यो अनुगमन कार्यलाई अघि बढाउनको साथ-साथै उक्त क्षेत्रको वास्तविक नाम, होटलको नाम र ठेगाना सहित चित्रण गर्नुभए अझ प्रभावकारी हुनेथियो भन्ने लागेको छ।

  • @prakashkhanal4438
    @prakashkhanal4438 4 года назад +7

    तपाईं पत्रकार हैन जनताको भगवान हो हार्दिक नमन:हजुर्🙏🙏

  • @rismanchaudhary2491
    @rismanchaudhary2491 4 года назад +1

    Wowowow again good job
    .. dai ekdam ramro lagyo....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @somkhatri9979
    @somkhatri9979 4 года назад +127

    यि आमाको घर सम्म पुग्नु होश सर

  • @pratikpun7976
    @pratikpun7976 4 года назад

    एस्ता लाइ कारबाही हुनु पर्छ good news and video

  • @dilamgurung8793
    @dilamgurung8793 4 года назад +20

    राम्रो काम गर्ने लाई मर्नु time लाग्दैन care full sir

  • @rajivkarki977
    @rajivkarki977 4 года назад +1

    Salute brother Keep doing good job 👍 we are with you .Nepali ama ko Xora vaneko asto hunuparx

  • @shankhalalmagar6594
    @shankhalalmagar6594 4 года назад +8

    सलाम छ पत्रकार सरलाई

  • @tekenepali3079
    @tekenepali3079 2 года назад

    सहरबजार गाउसबै सुधार्नुपर्छ सर र उहाँ आमा सत्यर साचो बोल्नुभाछ धन्यावाद पत्रकार सर

  • @PMVlog-
    @PMVlog- 4 года назад +28

    धेरै राम्राे गर्नु भयाे याे छड्के गरेर राजमार्ग काे हाेटलहरुमा ।।

  • @milanbudthapa7987
    @milanbudthapa7987 4 года назад +1

    good job sir

  • @khimurana3262
    @khimurana3262 4 года назад +31

    बिचरी दिदी को पिदा रैछ घर सम्म पुराएर न्य दिलाई दिनु होला सर

  • @manisawden6767
    @manisawden6767 4 года назад

    सारै राम्रो काम सर रबि लामिछाने पछि दोस्रो तपाईं हिरो बन्नु हुन्छ एसै गरि देस ब्यापी रुप्मा रासटिय स्तर्मा यस्तै किसिम्को काम गर्दै एसैगरि जनहित्मा जारी हुने काम गर्दै जानुहोला हजुरको जय जय होस 👍️👍️👍️

  • @krishnabohora9794
    @krishnabohora9794 4 года назад +4

    त्यो क्रिस्चियन दिदिलाइ मेरो सोलुट अनि पत्रकार साथी तपाइलाइ पनि सोलुट्🤝👏

    • @raishaktisahara3810
      @raishaktisahara3810 2 года назад

      😗😗😘😘😍😍🙂🙂🙂🤗🤗🤗🤗😊😊😊😊

  • @mltmgtmg7519
    @mltmgtmg7519 4 года назад +1

    Good job Sir

  • @nepalibabu194
    @nepalibabu194 4 года назад +11

    Daju yo hotel ko vanda yo didi ko kura sunera aasu aayo daju im proud of u daju ramro kam garnu vaxa daju 👍👏👏👍👏😍

  • @pratikshyabashyal9769
    @pratikshyabashyal9769 4 года назад +1

    Well done...👏👏👏👏👏👏👏👏hju jastai patrakar ko khacho xa

  • @bikashlimbu9498
    @bikashlimbu9498 4 года назад +6

    Kada vanda Kada carbai garnu parxa hai sir yo aama ko man vadkaniko xa bicara aafanu baca haruko lagi je pani sahni Salam xa hajur lai

  • @shankarpuri8553
    @shankarpuri8553 4 года назад

    प्रसासनले गर्न नसकेको काम गर्नु भएकोमा धन्यबाद सर सलाम गर्छु हजुरलाई र हजुरको निडर सहसलाई कामको लागी

  • @mrprem2230
    @mrprem2230 4 года назад +21

    त्यो किचन हेर्दा पनि घिन लाग्दो देखिन्छ

  • @subingurungvlog
    @subingurungvlog 4 года назад

    Tapai ko yo aviyan dherai ramro xa brother...yo aviyan nepal ko purba paxim rajmarga ma akasmit rup ma garnu paryo satg sathai nepal sarkar le yesta papi, voko pet lai basi khuaune haru lai sajai dena dhyan akarsan hos..jay nepal jay media👍👍👍

  • @kiranpandey8080
    @kiranpandey8080 4 года назад +5

    sacho bolni yo didi lai dherai dhannabad ani ke help garidinu huna aanurodh xa

  • @मगरभाई-ण2ब
    @मगरभाई-ण2ब 4 года назад +1

    great job sir

  • @bikramkhadka8085
    @bikramkhadka8085 4 года назад +4

    धेरै राम्रो काम छ पत्रकार ज्यु छि खानामा यस्ताे काम लापरबाही गर्ने

  • @hematkatuwal9277
    @hematkatuwal9277 4 года назад +1

    Damdaar patrakar! 💯💪 Strong point sir 🙌🙌🙌

  • @dujmanmagar5492
    @dujmanmagar5492 4 года назад +34

    लु सर यो आमा को घर मा पनि पुग्नु पर्यो बुढा लाइ सम्झाइदिनु पर्यो !!!धेरै राम्रो काम

    • @sherpaheritage7473
      @sherpaheritage7473 4 года назад +1

      Please sir yo amako shrimanlai shamjhaunupareu thank you

    • @gamer-kx9eb
      @gamer-kx9eb 4 года назад

      Samjhine manxe tesai samjhinxan samjhaunu pordainw sabai janer poni bujh pacheka la samjhinxan ra afnu ni yastai awastha x ra dherai xan yasta dhukhi nepalma

    • @raishaktisahara3810
      @raishaktisahara3810 2 года назад

      Bora ma halera tara hannu parx😎

  • @rundaraj1011
    @rundaraj1011 4 года назад

    सलाम छ पत्रकार ज्यु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @balkishanthapa9206
    @balkishanthapa9206 4 года назад +3

    कुन ठाउँ काे हाेटल हाेला, पत्रकार सरले केई भन्नु भयन जेहाेस पत्रकार सरले धेरै राम्रो काम गर्नु भय छ,

  • @KaranRathod-jf1sy
    @KaranRathod-jf1sy 4 года назад

    सूनेर र दूखलागो ई आमाको कूरा सुनेर सर यहाँलाई सयौग गर्न अनुरोध गर्दछु

  • @abinashthapa5915
    @abinashthapa5915 4 года назад +3

    Sahi ho sahi ho ab sabai hotel ma yasarinai xadke garna paro sar.......👌👉️👍️👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🎖️

  • @saajankdear6677
    @saajankdear6677 4 года назад

    यी दिदीको कुरा दुखत कुरा सुनेर आँखा रसाए । कस्तो निच सोचको बैईनी रैछ हजुरको , कुनै दिन यो दुखी दिदीको पक्कै दिन आऊने छ ।

  • @sharkikumar7861
    @sharkikumar7861 4 года назад +4

    सर सरै म दुख्यो यो दिदी लाई अन्त कताइ काम्मा लगै दिनु बरु आब त्यो होटेल मा काम खोजना सक्नु हुन्छ भने पिलिज

  • @gurushankar3032
    @gurushankar3032 4 года назад +1

    सलाम छ पत्रकार महोदय हरुलाई ❣️

  • @hombahadur9932
    @hombahadur9932 4 года назад +7

    राम्रो काम गर्नु भयो सर हजुरलाई सलाम छ ।

  • @swoyambhusss4908
    @swoyambhusss4908 4 года назад

    Salute reporter we full support you .....go ahead

  • @dipeshshahbikram1357
    @dipeshshahbikram1357 4 года назад +11

    लागेको बानी कहाँ हट्छ र सर, होटल बन्द गर्नु पर्छ।

  • @suryashrestha6007
    @suryashrestha6007 4 года назад

    यो दिदीको दुख र वाध्यता देख्दा दुख लाग्यो । यो कहाँको रेस्टुरेन्ट हो ? जानकारी पाउँ, म छिट्टै नेपाल आउँदैछु भेटेर सहयोग गर्छु

  • @ghisingsajan9685
    @ghisingsajan9685 4 года назад +9

    किचन कति फोहोर हौं सर यो होटल त भन्दा गरेकोई राम्रो ।😮

  • @manbumanbu5673
    @manbumanbu5673 4 года назад

    Dherai ramro kam garnu vayo hajurle yo kun thauko hotel r kahako manxeko ho sir ?

  • @rajansubba5925
    @rajansubba5925 4 года назад +4

    tapaile dherai ramro kaam garnu bhayo sir tapailai dherai dhanyabaad

  • @anonymous8236
    @anonymous8236 4 года назад +2

    Patrakar daju dherai sahi hunuhudo rahexa
    Keep continuing the work

  • @kbkarki2928
    @kbkarki2928 4 года назад +12

    बाटो को होटेल जतो सबै येस्तै हो आफै बोकेर जानू पर्छ कतै टाढा जनु पर्यो भने आफै बोक्नु पर्छ अब साला सब चोर छन आमा लाई न्याय दिनु होला

  • @sumankarki7479
    @sumankarki7479 4 года назад

    ती दिदी ले सत्य कुरा र राम्रो सङ्ग बोल्नु भयो ।। सलुट छ सर हरु लाइ

  • @bikeshbsusmapp3431
    @bikeshbsusmapp3431 4 года назад +5

    Kushlav kc sir dherai ramro kam garnu vako xa yo kam garne didiko ghar samma puger euta vidiyo sarba janik garnu hos sir

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 года назад

    यो दिदी को कुरा ले सहरै मन छुयो।

  • @rahulcry9516
    @rahulcry9516 4 года назад +4

    Daju Hajur lai Binti Xa Ak Choti Pugdi nus e Aama ko Ghar 🙏🙏

  • @ParkashKumar-mo3lt
    @ParkashKumar-mo3lt 4 года назад

    Dhery ramro lagio sir hjrlai ko kam.salut

  • @premjirel4846
    @premjirel4846 4 года назад +22

    Tapai hotel ma pasnu vako ki sungur ko khorma sr 😜😂

  • @bharatoli4475
    @bharatoli4475 4 года назад

    Ramro kam dai ..... estoi estoi ramro kam gardoi janus badhai x hjr lai agami din haru estoi estoi ramro news hernu pawoss

  • @grgsanu765
    @grgsanu765 4 года назад +10

    May the eyes of the Government of Nepal be dealt with more sternly than those criminals who play with the health of the people.

  • @onlinekaam4552
    @onlinekaam4552 4 года назад +1

    You are great! keep it up! Lots of love and support!

  • @rickythapaofficial
    @rickythapaofficial 4 года назад +3

    वाहा मिदिया वाहा राम्रो काम गर्नु भयो।

  • @muktasunar6647
    @muktasunar6647 4 года назад

    सर हजुर लाइ सलाम छ यस्तै गरि सबै होटेल मा हेर्नु होला सर

  • @khadka7030
    @khadka7030 4 года назад +5

    मान्छेहरू लाई पैसा भए के हि पुग्दैन।।
    पाप धर्म को कुनै डर छैन उफ्फ😡

  • @anusingg924
    @anusingg924 4 года назад

    Yestai kada kadi garnu parcha sir ko kam dherai ramro cha best of luck ajhai pragati gardai Janus sir

  • @Resham00
    @Resham00 4 года назад +5

    So sadness dd ko kura sunera.
    Kun thau ma cha yo hotel?Name r ph number dekhaidiye hune

  • @tamanglaxuman6110
    @tamanglaxuman6110 4 года назад

    सलाम छ हजुर सारै राम्रो काम गर्नु भो धेरै धेरै धन्यवाद है दाजु लाई तपाई को जय होस👌👌

  • @tarasubba8229
    @tarasubba8229 4 года назад +4

    Cheeee chee katti gheen lagdo fohar hotal......................salute garum hamra Mahan patrakar team harulai 🙏🙏🙏🌹🌹🌹👏👏👏

  • @suneeldahal8194
    @suneeldahal8194 4 года назад

    पत्रकारलाइ धेरै धन्यबाद छ अति रामो काम गनुभयो अरु पनि होटल मा चेक गन जानुहोस

  • @ayushrai6034
    @ayushrai6034 4 года назад +5

    Yo kam dekhera tapaiko channel subscribe gariyo
    Good job bro

  • @rgr15222
    @rgr15222 4 года назад +1

    Jai hoss! Puja flims!

  • @हाम्रोनेपालीसमझ

    होटेल को किचेन को हालत हेर्दा बामिट होला जस्तो छ कति फोर हो कीचेन अाली सफा त गर्नु पर्ने हो

  • @tilaktamang3400
    @tilaktamang3400 4 года назад

    Good job and weldone to tv presenter

  • @imansingh2111
    @imansingh2111 4 года назад +6

    काम गर्ने दिदी ,,,ले झुटो लुकाउन सक्नु भएन ,,धेरै राम्रो काम गर्नु भो