पोखराका मेयर पास कि फेल ? जनताले दिए कती नंवर | मेयरलाई प्रश्न : डोजर चलाउने मुटु छ? मेयरलाई धम्की !

Поделиться
HTML-код
  • Опубликовано: 14 мар 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar | Darshan
    Gandaki Chhadke with apil tripathi Ep 262
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,6 тыс.

  • @tikarammagar204
    @tikarammagar204 3 месяца назад +288

    पोखरा महानगरपालिकाको विकाश को लागि अपिल तिर्पठी लाई पर्खिरहेको छ ...

    • @nepaltoday1978
      @nepaltoday1978 3 месяца назад

      #हार्दिक_अपिल: बागलुङको गलकोट नगरपालिका ७ मल्म, आगाँखेत निवासी स्वर्गीय धन बहादुर खत्रीको धर्मपत्नी ४८ वर्षिय कमला खत्री यति बेला अस्पतालमा उपचाररत हुनुहुन्छ । खत्रीका श्रीमानको दुखद निधन भएको १ वर्ष नपुग्दै उहाँको अहिले दुवै मृगौला फेल भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ । परिवार र आफन्तले उहाँको उपचारमा लाखौं रुपैयाँ खर्च गरिसकेको छ ।
      यो जटिल परिस्थितीमा उहाँको उपचारमा तपाई हामी सबैले आफ्नो ठाउॅंबाट आर्थिक सहयोग गरि उपचारमा सहज वतावरण निर्माण गरौं । परोपकारी कार्यमा उहाँको जीवन रक्षाको निमित्त हातेमालो गरौं । उपचारत कमला खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना ।
      सहयोग गर्न ईच्छुक महानुभावले यो एकाउण्टमा रकम जम्मा गर्न सक्नु हुनेछ ।
      A/C Holder Name: KRISHNA ADHIKARI
      Account Number: 26310017500939
      Bank Name: Nabil Bank
      Branch Name: GALKOT
      Contact: 9867649182

    • @user-xj2dq3wb8e
      @user-xj2dq3wb8e 3 месяца назад +6

      Ekdam ekdam ❤❤❤
      Mayer vayera mayer ko power chai apil sir le dekhaunu hunxa

  • @SagarTamang-sd4vr
    @SagarTamang-sd4vr 3 месяца назад +275

    अपिल दाइ पोखराको मेयर हुनुपर्छ भन्ने जति यता हाजिर हुम 🙏🙏🙏

    • @dineshrijal5286
      @dineshrijal5286 3 месяца назад +9

      Balen vhnda Apil tripathi nai thik.dekhiyo balen KO ni kaam sarkari gadi KO durupayog gardai hideko aaele tw asto X jhan mantri vhako Vaya k k garthyo kunii

    • @veesalgurung2473
      @veesalgurung2473 3 месяца назад +9

      ​@@dineshrijal5286 भाइ को घरमा बालेन ले डोजर चलायो कि केहो 😂😂

    • @user-ys4mx9hj3b
      @user-ys4mx9hj3b 3 месяца назад

      @@dineshrijal5286 tw tori taro k kam xa

    • @nobeldream33
      @nobeldream33 3 месяца назад

      he is good at patrakar not mayor dont ask fish to climb tree and monkey to swim

    • @meiswho128
      @meiswho128 3 месяца назад

      yes

  • @rabinacharya50
    @rabinacharya50 3 месяца назад +10

    पत्रकार होस त अपिल जस्तै निडर र हिम्मत वाला वा गजब प्रस्न सलुट छ

  • @essencettt
    @essencettt 3 месяца назад +15

    Apil sir should be the mayor in 2084 we all pokhara public supports you big salute sir

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +259

    अब ८४ को चुनावमा अपिल सर पोखराको ☝️
    मेयर बन्नुपर्छ अनि मात्र जनताले सुख पाउनेछन् 🙏

    • @KeshbahadurbkKeshbahadurbk
      @KeshbahadurbkKeshbahadurbk 3 месяца назад +4

      Mero man KO Kura garnu vo Apil tirpathi Vai is best for pokhara metropolitan city mayor bannu parxa

    • @Nepal_Pokhara16
      @Nepal_Pokhara16 3 месяца назад +3

      ❤❤❤❤agree❤❤

    • @TaraGurung-kv6oy
      @TaraGurung-kv6oy 3 месяца назад +1

      84 mayor Kapil pkr switzerland banx.

    • @chhabigarja5307
      @chhabigarja5307 3 месяца назад +2

      Ho ho

    • @KeshabRanaMgr1990
      @KeshabRanaMgr1990 3 месяца назад +3

      मन्त्री बन्ने मान्छे हो अबिल सर के को मेयर नि

  • @tandonkazi827
    @tandonkazi827 3 месяца назад +96

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल् को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता हाजिर गरम 🙏🙏🙏

  • @himxettri8973
    @himxettri8973 3 месяца назад +41

    धन्यबाद छ ती भगवान मातापिता लाई जसले तपाईँ जस्तो पुत्र पाउनु भाछ ❤

  • @sunil24538
    @sunil24538 3 месяца назад +24

    पोखरा नगरपालिकामा प्रायः सबै कर्मचारीहरु भ्रष्ट छन ।भ्रष्टाचार कानुन साखामा झन अति छन ।

  • @ichhaishan2254
    @ichhaishan2254 3 месяца назад +65

    म त यो कार्यक्रम कति खेर आउँछ भनेर कुरेर बसेको हुन्छ सलाम छ अपिल सरलाई 84मा मेयर भएको हेर्ने मन छ

  • @rabipokherel9184
    @rabipokherel9184 3 месяца назад +118

    धनराज आचार्य पोखरा र पोख्रेली को लागि मियर बनेकै होइनान आफुर आफ्नो पाटिको लागि बनेका हुन

  • @durbahakesh7395
    @durbahakesh7395 3 месяца назад +14

    अपील ज्यू प्रति सम्मान व्यक्त गर्दछु,,,,सच्चा,निस्वार्थ,निडर,स्वाभिमानी पत्रकार,,❤

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p 3 месяца назад +4

    म त भन्छु कि अपिल पत्रकारको प्रस्न सोध्ने सैलि गजबको छ । यस्तो हुनुपर्छ पत्रकार ।

  • @DEVID_VLOGS90
    @DEVID_VLOGS90 3 месяца назад +68

    पोखराको मेयर #धनराज लाई म थुक्छु😮यस्ता लाई मेयर बनायो चाहिँ कसले??मेयर भनेको #बालेन #हर्कसाम्पाङ्ग जस्तो हुनु पर्छ तब मात्र विकास हुन्छ र जनताले सुखको महशुस गर्न पाउछ।सहि प्रसङ्ग उठाउनु भएकोमा #अपिल सर लाई धन्यवाद🙏🙋‍♂️

    • @Deepak_Sumadhur
      @Deepak_Sumadhur 3 месяца назад +2

      एस्ता जाँठालाई कांग्रेसले मेयर बनाएको हो । काम छैन यसको । 😡😡

    • @DEVID_VLOGS90
      @DEVID_VLOGS90 3 месяца назад +2

      @@Deepak_Sumadhur यस्ता गोरुलाई मेयर बनाउने जनता हरु नै भेडा हुन।

    • @bishalgrg4431
      @bishalgrg4431 3 месяца назад +1

      Ma pani thukchu thuuuuuu

    • @DEVID_VLOGS90
      @DEVID_VLOGS90 3 месяца назад +1

      @@bishalgrg4431 thank you brother samarthan ko lagi🙏👍️

  • @Tukraj_Magar
    @Tukraj_Magar 3 месяца назад +43

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण
    टिम 🙏❤️💙

  • @babinrai3541
    @babinrai3541 3 месяца назад +9

    The Real Son of Nepal and the Real Hero of all Nepali is Sir Apil Tripati. Please keep up your Amazing Work, all support from Nepali🫡🫡🫡👍👍👍👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Nepal and Nepali

  • @rajukhanal1061
    @rajukhanal1061 2 месяца назад +1

    अब पोखराको मेयर मा अपिल त्रिपाठि हुनुपर्छ तर फेरि पोखरा बाहेक गण्डकि फेल हुनेछ सबै खुसि हुनेछन ताकि अब हाम्रो कु-काम कसैले थाहा पाउदैन भनेर❤

  • @sandipbaniya7499
    @sandipbaniya7499 3 месяца назад +148

    सबै यूवा एक भएर बालेन लाई सपोट गरूम धन्यबाद

    • @thapasunil3539
      @thapasunil3539 3 месяца назад +1

      Pokhara ko meyer lai ak vayara astai saport garne ho vane banna sakxa ki katai..katai u aklo vayara ta pokhara ma kam vairaheko xaina...balen lai ta bisswo ko sath saport xa...kahile kahi usle garena vanda pani..yo sochneki...vanera...guff gf garau na..mitra haru...valakusari

    • @user-ub2yx3zn5l
      @user-ub2yx3zn5l 3 месяца назад +1

      एउटाले गाली गरेपछि सबै उसैको पछि लाग्छन् त्यस्तै हो ,वालेनलाइ पनि कसैले राम्रो भनेका छन् कसैले गाली नै गरेका छन्

    • @bombahadur3401
      @bombahadur3401 3 месяца назад

      Yesari nai jhak2kauna parx dhan raj aachreya lai apil sir ati nai vyo euta dhaleko sinka pni vacheko xuina

  • @Aayrathapa
    @Aayrathapa 3 месяца назад +42

    जनता ले सहि भनेको छ ००००

  • @umarai8042
    @umarai8042 3 месяца назад +3

    Apil Sir Janata ka sachcha Nidar patrakar Satya K ho Sabai lai dekhai dinu vayeko ma salam xa.💐🙏💐🤝❤️

  • @thakadhikari1955
    @thakadhikari1955 3 месяца назад +27

    भोट दिने बेला आँखा फुलेका जनता यस्तै लाई जिताउने अहिले कुरा काटेर हुन्छ । हाम्रो लाई भन्दा जान्ने छान्ने भनेको रक्सी मासुमा बिक्ने अहिले काम खोजेर हुन्छ त पोखरा बासी जनता हो

  • @santoshnepal1554
    @santoshnepal1554 3 месяца назад +88

    पोखराका दुई जना मलाइ मन पर्ने पत्रकारहरु
    1. हेमराज अधिकारी
    2. अपिल त्रिपाठी

    • @user-oo1oy1rm7d
      @user-oo1oy1rm7d 3 месяца назад +10

      April saga hemraj ko Tulana garna mildeana April vaneko Nepal ko number one ho

    • @Juniorgurkhas
      @Juniorgurkhas 3 месяца назад +4

      अपिल त्रिपाठी २०८४ मा १००%

    • @indrachhantyal8064
      @indrachhantyal8064 3 месяца назад

      कालो काङ्ग्रेस को भोट ले जितेको बिचरा

    • @DEVID_VLOGS90
      @DEVID_VLOGS90 3 месяца назад +1

      तर #ApilTripathi जि एक नम्बरमा हुनु पर्ने होलानी हौ मित्र

    • @sabinarai7794
      @sabinarai7794 3 месяца назад +1

      Hemraj lai pattern ma bolnai aaudaina , kaile Kai limit cross garera boldinxa . Apil sir sanga compare garna 1%ni mildena

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 3 месяца назад +4

    Great work Apil sir.. salute to the entire team ..

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 3 месяца назад +1

    अपल सर यस्तै कार्यक्रम हाम्रो गण्डकी प्रदेशमा सबै टाउमा हुनुपर्छ र अासा पनि छ हजुर सिता

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 3 месяца назад +23

    अपिल सरको काम कार्य हृदय देखिनै मन पराउने जति यता हाजिर हुमत🙏❤️

  • @CALLMEAK107
    @CALLMEAK107 3 месяца назад +53

    चोर नै हो जिरो पायो सहि हो l

  • @bijayagarbuja9128
    @bijayagarbuja9128 3 месяца назад +1

    महान पत्रकार अपिल त्रिपाटी सलाम ।

  • @deepakpariyar7170
    @deepakpariyar7170 3 месяца назад +2

    पोखरामा मेयर ले गरेका काम बारे उठायको कार्यक्रम सारै मनपर्यो राम्रो पत्रकार अपील सर बधाई छ

  • @prabinshrestha450
    @prabinshrestha450 3 месяца назад +34

    अपिल त्रिपाठी ,पोखरा को उज्ज्वल भविष्य कोर्ने महान पत्रकार हुन्।।। 🙏🇳🇵🙏

  • @Technicalpkcom
    @Technicalpkcom 3 месяца назад +113

    यो कारेक्रर्म नछुटाइ हेर्ने हामी कति छ्म ✋✋👇️👇️

  • @ashmitadhungel316
    @ashmitadhungel316 3 месяца назад +1

    अपिल सर को कार्यक्रम प्रति सदाबहार शुभ कामना ❤❤❤❤❤❤

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 3 месяца назад +1

    मेयर ज्युको कुरा सुन्दा उहाँले सकेसम्म गर्नुभएको रहेछ । कतिपय कुराहरू चाहेर पनि भनेजति गर्न नसकिने हुनसक्छ ।तर पोखरा को जनताले देख्ने गरि काम नभएको चाहिँ सत्य हो । खासमा यिनिभन्दा सक्षम मेयरको चुनाव गर्न नसक्ने पोखरेली जनता सबैभन्दा दोषी हो ।

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 3 месяца назад +13

    अपिल सर लाई धेरै धेरै बधाई तथा शुभकामना छ कालो कर्तुव्य निकालिएको मा???

  • @TirthaNeupane788
    @TirthaNeupane788 3 месяца назад +11

    हेर्ना लायकको कार्यक्रम अपील त्रिपाठी दाइको मात्रै छ मेरो बिचरमा पत्रकार को रियल हिरो हो अपील दाइ ❤❤❤🙏🙏🙏🙏

  • @himlalbhandari4593
    @himlalbhandari4593 3 месяца назад +1

    ,,,,,तपाईहरु काम गर्दै जानु मूल्यांकन जनताले गर्ने छन् ।good luck rabi dai Jaya ghanti 🔔🇳🇵🇳🇵🔔🔔🇳🇵

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p 3 месяца назад +1

    के हो यो?? पोख्रेलि जनता को मत नै छैन त यार....!! मेयर लाई । ...के हेरेर बसेका छन मेयर धनराज आचार्य ??? ....पोखरा लाई पुर्ण रुप ले हरियाली बनाउनु पर्यो। पिच हरु सफा र रङ्ग रोगन गर्नु पर्यो। अन्तरास्ट्रिय स्तर को बस्पार्क बन्नु पर्छ । सबैभन्दा ठुलो भनेको नै फेवाताल सफा हुनुपर्छ ।....फेवाताल मास्ने, ...फोहोर गर्ने, र मिच्ने लाई कडा कर्बाहि हुनुपर्छ । अन्तरास्ट्रिय एअरपोर्ट लाई अन्तरास्ट्रिय स्तरमै संचालित गर्न केन्द्रीय स्तरमा पहल गर्नु पर्छ। म पनि पोख्रेलि हो, तर म काठमाडौं मा बस्चु। आज काठमाडौं लाई हेर्नोस ।,...बालेन साह ले कति राम्रोसँग बिकास गरेका छन् । कति सफा भयेको छ काठमाडौं । बिकाश गर्न सकिन्छ मजाले । अगि बद्नोस मेयर साप ।

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 3 месяца назад +12

    सहि हो पोखरा एक पर्यटकीय स्थल हो सोचेको भन्दा बढि बिकास हुनुपर्ने हो तर मेयर जि शुन्यमा शुन्यसरि बिलाउनुभको छ लाजमर्दो कुरा, छाती मा दम छैन भने मेयर जस्तो पदमा बस्ने कसैले नसोचे हुन्छ ✌🙏

  • @laltamu8052
    @laltamu8052 3 месяца назад +33

    अब क‍ो भाबि प‍ोखरा महानगरपालिका प्रमुख अपिल सर हुनुपर्छ नत्र उसतै हो

  • @sudeepnepali
    @sudeepnepali 3 месяца назад +2

    पोखरा महानगरपालिकाले अपिल त्रिपाठि खोजेको छ 🙏🏻❤️

  • @user-gk2wb6wc8s
    @user-gk2wb6wc8s 3 месяца назад +1

    धेरै साहसी पत्रकार हाम्रो अपिल भाइ🎉🎉

  • @gobindabm4681
    @gobindabm4681 3 месяца назад +17

    हजुर जस्तै निडर पत्रकार हरेक जिल्लामा एकजना मात्रै हुने हो भने देशमा भ्रष्टाचार निर्मुल नै हुन्थ्यो होला!❤️

  • @amitadhikari517
    @amitadhikari517 3 месяца назад +9

    अपिल सर लाई सफलताको शुभकामना ❤❤

  • @amarhada3986
    @amarhada3986 3 месяца назад

    द्रुत विकसित युगमा उहाँले पोखरेली जनतालाई आलु खुवाउनु भयो ।
    उमेरगत हिसाबले बालेन सरको मूल्यांकन अनि उहाँको तिक्ष्ण विवेक यी मेयरमा कहिले छिर्ला भगवान 🙏🙏🙏🙏

  • @ressmagar1670
    @ressmagar1670 3 месяца назад +2

    यो फेवाताल को बिजोक देखेर । मलाई त आँसु झरेर आउँछ । फेवाताल लाई बउचौ । पोखरा को बाटो कति खराब छ बिदेशी ले गुनासो गर्ने भनेको बाटो को बारे मा हो

  • @numarambishta9520
    @numarambishta9520 3 месяца назад +7

    अति उत्तम सबै स्थानीय तहमा यसैगरी झकझकाउनु पर्छ

  • @AADESH_GURUNG_MTB
    @AADESH_GURUNG_MTB 3 месяца назад +3

    अपिल सर तपाइँलाई हामी सत्यतथ्य समाचार सम्प्रेषण गर्ने असली नेपालीको सपूत सम्झिन्छौ, कुनैपनी जातजाति भेदभाव नगरी स- सबैलाई सम्मान र बराबर हक अधिकार पाउने गरि देशको नेतृत्व गरियोस❤❤❤

  • @nabingurung9587
    @nabingurung9587 3 месяца назад +2

    यो मुजि काम नलाग्ने मेयर हो पोखरा महानगरपालिकाको।।। कहि कतै विकास भएको देखिँदैन। १० मा ० पोइन्ट मेरो तर्फबाट।।।

  • @Dalyrknews
    @Dalyrknews 3 месяца назад +1

    अपिल सर जिन्दावाद सारै राम्रो सँग कार्य क्रम प्रश्तुत गर्नु हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @meenmin2467
    @meenmin2467 3 месяца назад +1

    यी मेयरले डाडा पाखामा गर्नु पर्ने काम महेन्द्र पुल परिसरमा आय आम्दानीका काम गर्नु पर्ने मा हुदा न खादा सङ्ग झन्डा पार्क बनाएर राज्यको धन खर्च गरेका छन यी जस्ता नालयक मेयर नेपालमा नै कोहि देखिएन

  • @Shivadukhidukhijeeban
    @Shivadukhidukhijeeban 3 месяца назад +7

    हो हो एकदम सहि हो पोखराको मेयरको काम भनेको चुनाबमा लागेको खर्छ उठाउने काम मात्रै भयो

  • @hitkajigurung5104
    @hitkajigurung5104 3 месяца назад +4

    आज को कार्यक्रम damdar भयो त अपिल sir,,❤❤❤❤खरो question ले मेयर को पसिना आयो,,

  • @babinrai3541
    @babinrai3541 3 месяца назад +3

    Sir Apil Tripati(Real God), always Salute to you Amazing Job🫡🫡🫡🫡👍👍👍👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад

    Great work 👏 apil tripathi ❤❤❤❤

  • @hotel_training_class
    @hotel_training_class 3 месяца назад +5

    salute apil sir hamro gandakiko bhandafor garne ek matra hero

  • @OmBaniyaBaniya-uc3dv
    @OmBaniyaBaniya-uc3dv 3 месяца назад +3

    Yek sachha Nidar ra Imandar patrakar Apil vai lagayat sampurna team parti salute xa Kuwait Bata

  • @rajeshgurung7939
    @rajeshgurung7939 3 месяца назад

    Needs TEAM working.Good luck.

  • @TejMgr-dh8zo
    @TejMgr-dh8zo 3 месяца назад

    Ekdm good job apil Dai👍...aafno aaukat dekhae dinu vo

  • @himalaya_meditation
    @himalaya_meditation 3 месяца назад +10

    पोखराको मेयरको बारेमा आवाज निकाल्ने समय नेपाल थिए अहिले अपिल जि ले पनि सत्य तथ्य ल्याउनु भयो ! पोखराका दुवै लाई बधाई एवम शुभकामना

  • @bhavanathdhakal3719
    @bhavanathdhakal3719 3 месяца назад +5

    good job apil sar ❤❤❤🎉🎉yasta pati ka jhole haru laai nago banaunu parxa🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tbpun5144
    @tbpun5144 3 месяца назад

    Good work Apil sir.

  • @Kalasubedi4753
    @Kalasubedi4753 3 месяца назад

    कार्यक्रम हेर्न ढिला भएको मा क्षमा प्रार्थी छुं
    अपिल सर ❤

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc 3 месяца назад +3

    सलाम छ अपिल सर्❤️❤️

  • @laxmanbagale5627
    @laxmanbagale5627 3 месяца назад +4

    Good luck apil sir❣️🙏

  • @ninja4667
    @ninja4667 3 месяца назад +2

    एकहमै हासाे उठ्दाे तर यथार्थ उत्तर हरु :- 1) छ जना मेयर मध्य पांचाै स्थान पाउन सफल हुनुभएको मा बधाई
    2) ग्रिन सिटि बनाउछु भन्थे रङ्ग लगाएर बनाउने हाे की क्या हाे
    3) काम गरेकाे भए पाे राम्रो नराम्रो छुट्याउने, कामै गरेको छैन के छुट्याउने
    4) एउटा काम गरेको थाहा पा काे थिए, बिदेश घुम्न जानू भएको थियो रे
    5) नम्बर दिनैपर्ने भए 0
    6) नराम्रो काम त खै अब भित्र भित्र खाए हाेला

  • @ranabhathum7331
    @ranabhathum7331 3 месяца назад

    dhannebad apil sir lai jay ghanti

  • @gbkhadka-it9ll
    @gbkhadka-it9ll 3 месяца назад +13

    मेयर को कुरा सुन्दा अपील टवा 😆😆😆

  • @meenmin2467
    @meenmin2467 3 месяца назад +1

    आय आम्दानी गर्नु पर्ने ठाउँमा मा हुदा न खादा सङ्ग झन्डा पार्क बनाएर करोडौ सरकारी जनताको धन हिनामिना गरेका छन यस्ता पाजी मेयर लाई जनताले सडकमा फाल्नु पर्ने हो

  • @hinatahyuga9822
    @hinatahyuga9822 3 месяца назад

    अपिल भाइ लाइ मन नपराउने को होला र ? भाइको पत्रकारिता लाइ मनै देखि धेरै २ धन्यवाद एउटा पत्रकार मा हुनु पर्ने खुबि दम छ अपिलमा यति राम्रो सोच विचार निडर छोरा जन्मउने बुवाआमालाई धेरै २ धन्यवाद का साथै अपिल भाइ को पत्रकारिता को उत्तर २ प्रगतिको कामना गर्दछु 🙏🙏

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 3 месяца назад +11

    अपिल त्रिपाठी सरको कार्यक्रम मन पराउने र नछुटाई हेर्ने जति लाइक गरौ।र वहाँ प्रती सधै उच्च-सम्मान छ्🙏

    • @narayanb.k1569
      @narayanb.k1569 3 месяца назад

      म छु अनि हजुरकाे कमेन्ट नि सधै हेर्ने गर्छु अनि हजुर मलाई राम्री लाग्छ

  • @sijannepal0788
    @sijannepal0788 3 месяца назад +3

    Good job...Apil sir💗

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 3 месяца назад

    Great work Apil ji❤❤❤❤❤❤

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 3 месяца назад +8

    अबको मेयर अपिल सर हुनुपर्छ🤗

  • @chhabigarja5307
    @chhabigarja5307 3 месяца назад +3

    Good luck Apil sir

  • @belbaniya4840
    @belbaniya4840 3 месяца назад +5

    Good job apil sir

  • @laxmandhanadi4789
    @laxmandhanadi4789 3 месяца назад +1

    कडा प्रश्न अपिल सर❤❤❤

  • @krishme19
    @krishme19 3 месяца назад +1

    मरेको मेयरको संज्ञा दिन मन लाग्छ मलाई किनभने मरेको मान्छे कहिले बिभिन्दैन। निदाइको हृदयको मान्छे उठ्न सक्छ त्यति विरोध भइरहेको छ काम भने सिंहको भाँचेर दुईटा बनाएको छैन। यस्तो मेयर त जिन्दगीमा दुश्मनले पनि बेहोर्न नपरोस् गर😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @takpun4387
    @takpun4387 3 месяца назад +3

    Salute you Apil jiu

  • @gobindapandey3692
    @gobindapandey3692 3 месяца назад +4

    अपिल सर सलाम छ 💪💪

  • @alsanchhantyalpunphagami1530
    @alsanchhantyalpunphagami1530 3 месяца назад

    Great 👍 job apil bhai proud of you

  • @user-yi5rn2fh3s
    @user-yi5rn2fh3s 3 месяца назад +2

    अहिले पोखराको मेयरको काम भनेको तलब भत्ता पचाउने घुम्ने कुर्सीमा बसेर गफ लाउने मैले देखेको यही हो ।

  • @amritsunar4613
    @amritsunar4613 3 месяца назад +4

    यहि विषयलाई लिएर दमौलीमा जानु पर्ने छ सर

  • @camilalll7894
    @camilalll7894 3 месяца назад +4

    Apil tirpathi jasto Emandar patrkar salut cha

  • @SagarPoudel-rz6hp
    @SagarPoudel-rz6hp 3 месяца назад +2

    Yesto neyam hunu paryo k yati time sama yo target 🎯 pura garne nagarya mayor/oda aadchya change garna paune ani bala sabailea kam garxan

  • @storywaves31
    @storywaves31 3 месяца назад

    Good work. Apil ji❤❤

  • @feeldancecentar617
    @feeldancecentar617 3 месяца назад +5

    अपिल दाजु नेपाल कै सच्चा निडर पत्रकारिता हुनुहुन्छ भन्ने हरु आज कति जना हुनुहुन्छ like गरम त ❤❤❤❤

  • @rickyram7301
    @rickyram7301 3 месяца назад +4

    Good job sir

  • @ruplalbudha7815
    @ruplalbudha7815 2 месяца назад

    नेपालको सबैभन्दा बिदेशी tour आउने ठाउँ हो पोखरा सबै बिकाश हुनु पर्यो साला मेयर हटाउ यस्लाइ आउने चुनाब मा अपिल दाइलाई मेयर देखि उठाउन पोखरा को जनताहरु अघि बढ्नु पर्छ 100% बलेन जस्तै जित्नु हुन्छ 🙏🙏

  • @prembhandari2346
    @prembhandari2346 3 месяца назад +1

    Good job Apil sir 👏

  • @rameshpandey9194
    @rameshpandey9194 3 месяца назад +3

    Apil Sir Hajur Always Great 🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
    Yestai Exam Hareko Mayor Haruko sathai harek Jo government ko jagir khayera Afulai Hakim Hhanne post ma rakheka chan , sabai ko yesari parichan janatabata lina yekdam jaruri cha jaska karan kehi atma alochana garera sudharanchan ki ,
    Sarai ramro kura dekhaunu bhayo 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
    6/7 dine haru falano mero mayor ho , mayor le yesto kam garcha bhanne chese haru thaha napayera , hamro thauko manche ko bare ma sodheko hola kina Afno thauko manchelai dil dukhaune bhanera tiyo 6/7 number diyeka hun ,
    🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🫡🫡🫡🫡Apil Sir

  • @susmitarai7045
    @susmitarai7045 3 месяца назад +3

    अपिल सर 🙏❤️❤️ real hero ❤
    Great work ❤ Apil sir 🙏❤️❤️❤️

  • @user-ri1is8ds8y
    @user-ri1is8ds8y 3 месяца назад

    मेयर साहबले असाध्य राम्रो काम गर्नुभको छ उहाँलाई धेरै धेरै धन्यवाद किनकी करको दायरा त्रिबल बढाउनु भएकोछ यश मानेमा उहाँ प्रति धन्यवाद ।अन्तिममा भन्न पर्दा उहाँ प्रति समय वर्वाद गर्नु बेकार लाग्छ

  • @santoshlamichhane465
    @santoshlamichhane465 3 месяца назад +1

    म पोखरा महानगरपालिका वडा 26 काे जनता
    मलाई मेयर धनराज आचार्य काे
    मन पर्ने कुरा :- धेरै झुटो बोल्ने
    मन न पर्ने कुरा :- विकास का काम धेरै गर्ने , जनतालाई चाहिएको भन्दा धेरै गर्ने

  • @kajiramthapa7277
    @kajiramthapa7277 3 месяца назад +4

    सहि हो यस्तो काम नगर्ने मेहर लाई के को नम्बर दिनु मेहर भनेको गोपि हमाल जस्तो हुनु पर्छ

  • @Sureshbohara108
    @Sureshbohara108 3 месяца назад +4

    My best patrcar sir.🎉🎉🎉🎉

  • @kulnepali5437
    @kulnepali5437 3 месяца назад

    Great job apil sir

  • @grsusu2240
    @grsusu2240 3 месяца назад

    सलाम छ अपिल सर हजुरलाई❤❤❤

  • @madanrai8972
    @madanrai8972 3 месяца назад +8

    मेयर भनेको हर्क साम्पाङ बालेन जस्तो हुनुपर्छ!

  • @gurungnepali2949
    @gurungnepali2949 3 месяца назад +4

    Good news

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 месяца назад

    गण्डकी प्रदेशको मात्रै होइन , पत्रकार अपिल त्रिपाठी ज्युलाई देशमा एक पटक प्रधानमन्त्री भएर देशलाई उच्च बिकासतिर लम्काएको देख्न चाँहान्छौ 🙏🙏

  • @user-js3cx6sq8p
    @user-js3cx6sq8p 3 месяца назад +4

    Good luck

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 3 месяца назад +3

    भेरी गुड अपील बाबु