ज्ञानेन्द्र शाही जस्तो महान ब्यक्ति हाम्रौ देशले पाउनु गौरबको कुरा हो । उहालाई राजेन्द्र लिङ्देन जस्ता राष्ट्रबादी राजनेता हरु र हामी जस्ता राष्ट्रप्रेमी जनताहरुको माया, साथ र समथर्न ले छिट्टै नेपाल आमाले खोजे जस्तो देश र जनताले खोजेको जस्तो सुख सुबिधा र नियम कानुन बनाउनु हुनेछ भन्नै पुर्ण बिस्वास छ । देश र जनता का लागी तपाईहरुले चालेका सम्पुर्ण मनोकामनाहरु छिट्टै नै पुराहोस भनि म भगवान पशुपतिनाथ सग दुई हात जोडी प्रार्थना गर्दछु । हजुरहरुको जय जय होस । 🙏🙏 जय नेपाल 🇳🇵❤️
यदि राप्रपाले रास्ट्रपतिलाई भोट हाल्यो भने कमल थापा भन्दापनि ठुलो रास्ट्रघाती हुनेछ ! ज्ञानेद्र शाही ज्यु लाई आम नेपाली जनताको तर्फबाट सम्मान र सलाम छ्
उच्च कोटिको अन्तरवार्ता।।।धेरै पछि नेपाल टेलिभिजन हेरियो।।।एस्तै इज्जत भएको मान्छे ल्याउनु होला आगामी दिनहरुमा पनि।।।अब को पालो बिराज भक्त श्रेष्ठ दाइ को
म मुस्लिम हुँ। म धर्म मा बिस्वास गर्छु । ज्ञानेन्द्र शाहि ,मलाई याे मान्छे काे साेच बिचार देश बनाउने सतप्रतिशत सत्य सत्य छ। याे मान्छेले बाेलेकाे कुरा अनुसार काममात्र गर्ने हाे भने नेपाल चम्कन्छ ।
Gyanendra Shahi - good luck. I may not agree with everything you believe in but I like your passion. You have a good heart. You should talk to or collaborate with Dr. Swurnim Wagle. Do good for your Jumleli people. I like your humbleness during this interview especially while talking about other leaders. Be humble…
Operating expenditure धेरै गर्ने अनि capital expenditure गर्दै नगर्ने भन्नुभएको हो उहाँले अलिकति चिप्लिनु भयो। Capital expenditure र पूँजीगत खर्च चाहिँ एउटै हो, जुन उहाँले भन्नुभयो। अन्तरवार्ता एकदमै राम्रो छ, सबैले सुन्न जरुरी छ।
नेपाली ले राजा नवाेक्ने आषय सहित रास्ट्रपति काे चुनावमा शत्ता सुखभाेथकै लागि आमाकाे रगत प्यूउने उद्येस्य सहित गणतन्त्रको मूल्य र मान्यता विपक्षमा रास्ट्रपति चुनावमा सहभागिता जनई गणतन्त्रको विपक्षमा उभिन सक्दैन र साथै रास्ट्रपति चुनावम सहभागिता जनाउछ भने विगतमा जुन आषय साहित हामी तमाम राजतन्त्र वादीले दिएकाे भाेट प्रचण्ड लाई वेच्दै गणतन्त्र काे पक्षमा खम्वा भई उभिन्छ भने अबका दिन उपरान्त राप्रपाका द्रव्यमाेहमा फसेका लाई भाेट किन दिने भन्दै तिनका विपक्षमा उभिई कमल थापाकै हैसियतमा राजेन्द्र लिङेदेलका दास हरुलाई पनि पुय्राईण्छ ।
मेरो स्थानीय निकायको चुनावमा राप्रपा बलियो बनाउने , राजा ल्याउने , हिन्दू राष्ट्र कायम गराउने भनेर ब्यक्तिगत 35000 हजार खर्च गरे तर यो खर्च मेरो उदेश्य राजतन्त्रको लागि थियोे तर राप्रपाले धोका दियो ।
ज्ञानेन्द्र शाही जस्तो महान ब्यक्ति हाम्रौ देशले पाउनु गौरबको कुरा हो । उहालाई राजेन्द्र लिङ्देन जस्ता राष्ट्रबादी राजनेता हरु र हामी जस्ता राष्ट्रप्रेमी जनताहरुको माया, साथ र समथर्न ले छिट्टै नेपाल आमाले खोजे जस्तो देश र जनताले खोजेको जस्तो सुख सुबिधा र नियम कानुन बनाउनु हुनेछ भन्नै पुर्ण बिस्वास छ । देश र जनता का लागी तपाईहरुले चालेका सम्पुर्ण मनोकामनाहरु छिट्टै नै पुराहोस भनि म भगवान पशुपतिनाथ सग दुई हात जोडी प्रार्थना गर्दछु ।
हजुरहरुको जय जय होस । 🙏🙏
जय नेपाल 🇳🇵❤️
ज्ञानेन्द्र शाही जस्तै युवाको खाँचो छ। नेपालमा जय नेपाल!🇳🇵
Yo pagal hunxa xitai jahile raja ko kura garxa daaka
Jaya Nepal
@@sunitatiruwa7904 UV red
This man is brilliant 🤩!! जय राष्ट्रबाद। जय चन्द्रसुर्य🇳🇵🇳🇵
कति मिठो कुरा गर्छन् हो । मलाइ मन पर्नि नेताहरु मा 1 नम्बर हो ज्ञानेन्द्र साहि
यदि राप्रपाले रास्ट्रपतिलाई भोट हाल्यो भने कमल थापा भन्दापनि ठुलो रास्ट्रघाती हुनेछ ! ज्ञानेद्र शाही ज्यु लाई आम नेपाली जनताको तर्फबाट सम्मान र सलाम छ्
उच्च कोटिको अन्तरवार्ता।।।धेरै पछि नेपाल टेलिभिजन हेरियो।।।एस्तै इज्जत भएको मान्छे ल्याउनु होला आगामी दिनहरुमा पनि।।।अब को पालो बिराज भक्त श्रेष्ठ दाइ को
ज्ञानेन्द्र सर को कुरा सतप्रतिसत ठिक छ मेरो तपाईं लाई सलाम छ
जय ज्ञानेद्र जि सच्चा देश भक्त युवा नेता जय नेपाल 🙏🙏
रास्ट्र को हिरो धरोहर करोडौं जनता को आसा र भरोसा माननीय ग्यानेन्द्र शाही प्रति सदैब उच्च सम्मान 🙏🇳🇵
करको बारेमा बोलेको कुरा एकदम सहमत शाहीजी।
Very good analysis you gyanendra Sahi Ji 🇳🇵🇳🇵🇳🇵
WONDERFUL ANALYSIS GYAN SHAHI JUMLI. GREAT
Gyanendra Sahi jindabad best हिरो कर्णालीको
One of the great man , heart of karnali province "all of you support him.. जय चन्द्र सुर्य 🇳🇵🇳🇵💗
Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏
ज्ञानेन्द्र शाही ज्यु जनता को आवाज हो.ज्ञानेन्द्र शाही ज्यु लाई जुम्ला बासी ले सहि समयमा चिन्न सक्नु भयो जुम्ला बासी लाई धन्यवाद
good person gyandra shai
Sahi ho gyane g
ओ माइ डियर! ज्ञानेन्द्र शाही…
ज्ञानेन्द्र शाहिले गर्नु भयकाकुरा सयमा सय ठिकछन । जय ज्ञानेन्द्र शाहि । जय राष्ट्र वाद ।
म मुस्लिम हुँ। म धर्म मा बिस्वास गर्छु । ज्ञानेन्द्र शाहि ,मलाई याे मान्छे काे साेच बिचार देश बनाउने सतप्रतिशत सत्य सत्य छ। याे मान्छेले बाेलेकाे कुरा अनुसार काममात्र गर्ने हाे भने नेपाल चम्कन्छ ।
wow कस्ताे राम्राे प्रश्न साेधाइ सारै मन पर्याे मलाई❤
जय ज्ञानेन्द्र सर
ज्ञानेन्द्र सर जय होस्🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🙏🙏🙏❤️
Huge respect
Gyanendra shahi💪💪✊✊
Wow मेरो अनि हाम्रो नि तेहि सोच हो हजुर जन्ता बाट निर्वाचित्💖💖🙏🙏
Gyanendra Shahi - good luck. I may not agree with everything you believe in but I like your passion. You have a good heart.
You should talk to or collaborate with Dr. Swurnim Wagle.
Do good for your Jumleli people. I like your humbleness during this interview especially while talking about other leaders. Be humble…
Salute GBS
💯% Right ज्ञानेन्द्र शाहिज्यु पूरानो अनुहारले देशबिकास कहिल्यै गर्न सक्दैनन् 🙏🙏🙏
Gyanendra shahi u are Great Leader in next election we want u to be P. M. Of Nepal. So we all nepali will get some Rahat
Good news janata ko lagi agi badne pato hunexa❤
Very good gyanendra sahi ji ko kura Sahi छ
Good analysis shahi sir.
Great analysis thanks
Capital expenditure र पूँजीगत खर्च भनेको एउटै हो, जनतालाई त्यति धेरै अनपढ पनि सोच्नु हुन्न है ज्ञानेन्द्र जी!😊😊
ज्ञानेन्द्र जि को विचार महान छ।
A great leader.
Sahi vannu vayo👏👏👍👍🙏🙏
Great gyanendra shahi
Great Gyanendra Shahi🔥🔥🔥🔥
Great word
Gyanendra shahi good man
ग्यानेन्द्र जि अर्को चुनाब मा गृह मन्त्री खानु पर्छ
राप्रपा ले कुनैपनी हलतमा राष्ट्रपति को लागि भोट हाल्न हुदैन।
हामी राप्रपा को सुभचिन्त हौ हाम्रो बिश्वास नटोडनुहोला।
माननिय ज्ञानेन्द्र शाही जिन्दाबाद 🇳🇵🇳🇵
Giyandra ji Salam chha
Great time. Salute !!!
Great
ठिक
Good enterviu ❤🇳🇵🇳🇵🇳🇵
लऊन हौ नेपाली जन्ता हो अब त जागौ कैले जाग्ने हो माननीए जिऊ को कुरा बुझौ अब त अत्ती नै भयो
Ekdam straight ani clear speech dhanyawad sir.
Ramro bichar hajurko
Operating expenditure धेरै गर्ने अनि capital expenditure गर्दै नगर्ने भन्नुभएको हो उहाँले अलिकति चिप्लिनु भयो।
Capital expenditure र पूँजीगत खर्च चाहिँ एउटै हो, जुन उहाँले भन्नुभयो।
अन्तरवार्ता एकदमै राम्रो छ, सबैले सुन्न जरुरी छ।
Yes 100
Great Gyanendra g
Gyanendra shahi ji hamro desh ko arthamantri hunu parchha balla hamro desh banchha hajur
Great ,wonderful analysis
Wonderful sir , go ahead .
मा ज्ञानेन्द्र शाही सहि छन् यस्तै पूवको खाचो छ
Excellent
Great job 👍 🇳🇵 jai rastra Baad 🇳🇵 zayanendra shahi brother 🙏
Well said, gynendra,sir
काङ्ग्रेस र माओवादी यो देशको धमिरा हो ।
Gyanendra shahi Jindabad
गुड
अवश्था जति परिवर्तन भए पनि जब सम्म नेता इमान्दार हुदैनन तवसमम no change.....
Good sir
Good
राजा र गणतन्त्रको बारेमा 4/5 जना नेताको व्हिपमा आको हो जनमत लिएकै थियन,अब जनमत सङ्ग्रह गरि सदाको लागि यो बिबाद अन्त्य गरौं ।
रवी,लिङ्देन,दुर्गा प्रसाई,केशर विष्ट मिल्नुपर्छ,राष्ट्रपति चुनाव हुँदैन,गणतन्त्र ढल्छ
Best nepali politician
Good.
ज्ञानेन्द्र शाही साच्चै सुरो आटी राम्रो मान्छे हुन भ्रटचारीको बिरोधी हुन
राजा नै अब को भबिस्य हो नेपाल र नेपालिको🕉️🇳🇵🕉️🇳🇵
ज्ञानेन्द्र शाही जिन्दावाद
Nepsl tiger jumli salute
Nep ko pm Ganedar sir hunu pooxa
👍👍👍👏👏👏sahmta manya jiuu
I am coming in nepal I meet him
great leader
Yehi Aakhale pradhan mantri vayeko dekhnu pau Gyanendra shahi
sandarvik bhanai xa
Gyanandra Shahi jindabad
Gyanendra Bhai, Durga Prasaijiko aandolunlai sath dina huna anurodh gurdachu.
ठूलो प्रसंसक हु म
प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनर्पछ
good 🇳🇵
राप्रपाले पाएको मत हिन्दू राष्ट्र र राजसस्थाको लागि दियको मत हो ।
तर गणतन्त्र जोगाउन दिएको होइन ।
Pardes kharej garnu jaruri xa 🇳🇵🇳🇵🇳🇵
नेपाली ले राजा नवाेक्ने आषय सहित रास्ट्रपति काे चुनावमा शत्ता सुखभाेथकै लागि आमाकाे रगत प्यूउने उद्येस्य सहित गणतन्त्रको मूल्य र मान्यता विपक्षमा रास्ट्रपति चुनावमा सहभागिता जनई गणतन्त्रको विपक्षमा उभिन सक्दैन र साथै रास्ट्रपति चुनावम सहभागिता जनाउछ भने विगतमा जुन आषय साहित हामी तमाम राजतन्त्र वादीले दिएकाे भाेट प्रचण्ड लाई वेच्दै गणतन्त्र काे पक्षमा खम्वा भई उभिन्छ भने अबका दिन उपरान्त राप्रपाका द्रव्यमाेहमा फसेका लाई भाेट किन दिने भन्दै तिनका विपक्षमा उभिई कमल थापाकै हैसियतमा राजेन्द्र लिङेदेलका दास हरुलाई पनि पुय्राईण्छ ।
प्रत्यक्ष जननिर्वाचित प्र धानमन्त्रि हुनु पर्छ
🔥🔥🔥🔥🔥
पार्टी लाई अलि खबरदारी गर्नु है राट्र्पती लाई भोट हल्ना हुदैन राजा नै ल्याउनु पर्छ
Nepalko pripechhyama sambaidhanik Raja upuktahunchha.
शाही जी देशको अर्थ मन्त्रि बन्नु पर्याे
❤❤❤❤
मेरो स्थानीय निकायको चुनावमा राप्रपा बलियो बनाउने , राजा ल्याउने , हिन्दू राष्ट्र कायम गराउने भनेर ब्यक्तिगत 35000 हजार खर्च गरे
तर यो खर्च मेरो उदेश्य राजतन्त्रको लागि थियोे तर राप्रपाले धोका दियो ।
जसले जे भने पनि मान्छे चाहिँ हिम्तिला हुन यिनि
Aviyenta dekhi samsad samma herdai xu khot lagaune thau vetina hjrko yatra ajai bakixa nachuknu hola