बालेनले `ग्रेटर नेपाल´को नक्सा राख्नुको कुटनीतिक अर्थ | Saurabh | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 17 дек 2024

Комментарии • 796

  • @tikaramyatri
    @tikaramyatri  Год назад +110

    कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नु होला !

    • @aashishmiya6823
      @aashishmiya6823 Год назад +5

      Mahina ko ek patak ..milxa bhane saurav Sir le nepal ma punarjagaran suru garnu purcha hola. .nepal k ho, party haru k etc sabai kura ko....Desh le aash lagda manxe haru payeko bela ma social ra cultural renaissance chaihiyeko cha nepal ma..

    • @droneshots6426
      @droneshots6426 Год назад +2

      Next episode with him should be in foreign affairs & hidden treatises.

    • @khyajubipin4091
      @khyajubipin4091 Год назад +1

      Vijay Kumar pandey lai lyaunus na interview ma sir

    • @gsbhandari1037
      @gsbhandari1037 Год назад

      हस टिकाराम ज्यु

    • @anuppande53
      @anuppande53 Год назад

      engineer ko political conscience hudaina vanera pachi vanchu vannu vathyo..vanna birsinu vayo..
      arko pali sodhdinu hola

  • @ॐशान्ति-ख3झ
    @ॐशान्ति-ख3झ Год назад +30

    रौ खडा हुन्छन सौरभ का गहन विश्लेषण सुन्दा । कडा छ्न यिनी ।। मन पर्ने बिश्लेशक ।।

  • @Yatrika-ThePilgrim
    @Yatrika-ThePilgrim Год назад +52

    सौरभको बिचार सुन्न हेर्न गज्जब लाग्छ 😍😍

  • @bimalkc9407
    @bimalkc9407 Год назад +11

    न कुनै रिस, न कोध,न मै हु भने घमण्ड, न कसैसग दुश्मनी, स्वतन्त्र पत्रकार र पत्रकारिता, न सम्पाद्किय बन्देज । यात्री सर यस्तै रहनु होला । अझ शब्द चयनको त कुरै छोडुम..
    🕉️💐🔥❣️🇳🇵🇳🇵

  • @Ramailo7271
    @Ramailo7271 Год назад +2

    नेपाल बनाउ भन्ने मुल सिद्धान्त हुनुपर्छ राजनितिक दलको नक्कली सिद्धान्त धारी चाहिदैन ! सलाम छ टीकाराम सर प्रस्तुती ठीक छ

  • @damodarhym3305
    @damodarhym3305 Год назад +42

    सौरभ को विचार र विस्लेषण सहि र उचित छ ।❤🎉

  • @aayushadhikari9232
    @aayushadhikari9232 Год назад +68

    हामी भारत, चीन, युरोप र संयुक्त राज्य अमेरिकाको नेपालप्रतिको चासो र दृष्टिकोण छुट्टाछुट्टै Episode मार्फत जान्न चाहन्छौं ।
    FROM SOURABH 💥🇳🇵

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      Does caste matters in Hindu caste system in Nepal?

    • @sushilaryal6699
      @sushilaryal6699 Год назад

      हाहा रियाक्ट छैन रैछ यता

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Год назад +94

    कथित ठुला दलहरु नाङगिने भए झोलेहरुको रुवाबासी सुरु हुने भयो सौरभले बोल्दा

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy Год назад +10

      Uhale bolne kura le sachikai ma istabda hunchu. Eak dum satik bolnu hunxa deep

    • @sanjayapaudel3878
      @sanjayapaudel3878 Год назад +5

      @@Mr.Jeeringboy agree

    • @sudipbhattarai58
      @sudipbhattarai58 Год назад +3

      agree dear brothers❤❤❤

    • @surajadhikari2640
      @surajadhikari2640 Год назад +5

      सौरभ एक एकालब्य हुन । एक धुर्ब ताराहुन ।।

    • @sharmistharai5518
      @sharmistharai5518 Год назад +1

      नेपाल संसामा नै सुन्दरतामा अब्बल दर्जामा रहेको छ !❤️

  • @prashantchand8392
    @prashantchand8392 Год назад +58

    नेपालको शिक्षा कसरी ध्वस्त भयो यसमाथि पनि विषय आए राम्रो हुने।

    • @rajkumartamang7420
      @rajkumartamang7420 Год назад +1

      its simple we can't modify our course and education system according to time.

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      Does caste matters in Hindu caste system in Nepal?

  • @RakeshGurung
    @RakeshGurung Год назад +5

    म सौरभ जी को संवाद आउने बितिक्कै हेर्छु तर म जान्दिन किन बाबुराम भट्टराई को नाम पनि लिन चाहन्न मलाई यो कुरा पुरै जान्न असाध्य मन छ टीकाराम जी अनि सौरभ जी 🙏🙏🙏

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Год назад +18

    सौरभ सर र टिकाराम सर दुवै लाई नमन❤

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      Does caste matters in Hindu caste system in Nepal?

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Год назад +2

    सौरव सर को बिस्लेशन एकदम सत्यपरक हुनेगर्छ। अब तात्री सर ले भनेझै इ पुराना पार्टी हरुको इतिहास काहा जन्मियो कसरी हुर्किय चिरफार गर्नुपर्यो।
    नेपाल को सासकिय स्वरुप कस्तो र माटो सुहाउँदो हुन्छ???
    मेरो नजरमा नेपाल अहिलेकै सासकिए सोरुप यथावत राखेर निरन्तर जान असभब नै देख्छु ।अहि एति महँगो कर आम जनता बाट असुल गरेर पनि चालुखर्च धान्न नसकेर 2 खर्ब घाटामा छ।आन्तरिक र बिदेशी मिलाएर 21.35खर्ब बजेट भासण मा भनियको छ त्यो निरन्तर बढदो छ कसरी धान्छ?

  • @virvikramvijay
    @virvikramvijay Год назад +3

    सौरभजी जस्तो विचारक र विशलेषकलाई सुन्न पाउनु हाम्रो सौभाग्य हो | नेपालका अधिकांश पढे -लेखेका र जान्ने बुझ्ने भनिनेहरुनै किन भ्रष्ट र "ब्रह्मराक्षस " चरित्र भएका छन भन्ने विषयमा आगामी शृंखलामा छलफलको आग्रह गर्न चाहन्छु |

    • @shashindrapaudyal3262
      @shashindrapaudyal3262 Год назад

      1 नं मा बाहुन पाष्टर नै ब्रम्ह राक्षस हुन्

  • @darkcode8156
    @darkcode8156 Год назад +18

    टीकाराम सर कृपया सौरभसँग भुराजनितीमा मात्र कुरा गरेर एउटा विशेष भाग ल्याउनुस् न ।

  • @gopalsanjel5301
    @gopalsanjel5301 Год назад +8

    समय सापेक्ष र यथार्थपरक विश्लेशण,
    सौरभलाई मैले २०४३-४४ देखि पछ्याएको छु र खारिएको विश्लेषणमा गर्व छ !
    प्रश्न असाध्य सान्दर्भिक र राम्रा छन्,
    मेरो सोचमा ठ्याक्कै मेल खायो 👍😊

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 Год назад +26

    नेपाल सांच्चै अकाट्य सुन्दर देश हेा । सैारभ असाध्य मन पर्ने विचारक हुन

  • @kumarpabi1071
    @kumarpabi1071 Год назад +3

    अाहा सुनिरहुँ जस्तो गजबको अन्तर्बार्ता सोैरभ र प्रस्तोता टिकाराम यात्री जि को ।।।।।

  • @hamrochyanal
    @hamrochyanal Год назад +10

    निक्कै समय सान्दर्भिक अन्तर्वार्ता लिनु हुने र दिनु हुने दुबैमा नमन !

  • @rambirtamang5705
    @rambirtamang5705 Год назад +2

    तपाईसँग भएको अनुभव, बिचार, विश्लेषण र विज्ञता आजको युवा माझ राखिदिनु भएकोमा हार्दिक नमम।

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 Год назад +1

    आहुति लिएर आउनु परो यात्री दाई

  • @narayanupreti5349
    @narayanupreti5349 Год назад +3

    सौरब जि लाई धृरै धन्देबाद तमसोमा जोतिर गमय फेरि अारको एपिसोटको परखाईमा 🙏❤️👌👌👌🌹

  • @gangathing1755
    @gangathing1755 Год назад +2

    सौरभ सर को हरेक भनाइमा दम त छदैछ ती मध्ये देश छोडेर गैदिए हुन्थ्यो भन्ने भनाइ सारै मार्मिक लाग्यो हो म पनि तेस्तै भन्न चाहन्छु ।

    • @oznl7716
      @oznl7716 Год назад +1

      Malai kina BharuRam bhattarai pailo number ma yad ayo?🤔...he is absolutely right

  • @ritaacharya9983
    @ritaacharya9983 Год назад +2

    हाम्रो देश नेपाल बास्तबमै अति सुन्दर छ ।अन्तर्वार्ता लिने दिने दुबैलाई धन्यवाद

  • @digitalron1648
    @digitalron1648 Год назад +15

    सौरभ सरको अन्तरबार्ता , म चाही २४ घन्टा नि आरामले सुन्न सक्छु !

  • @DD-Desire
    @DD-Desire Год назад +5

    सौरभ मेरा मन पर्ने मान्छे हुन । नमस्कार
    हजुर को अन्तरवार्ता अति उत्म लाक्छ । प्रष्ठ बक्ता लाक्छ ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 Год назад +2

    आज धेरै दिन पछि यस्तै ईन्टरभ्यु सुन्ने र हेर्ने मौका पाए😊😊😊।सम्बादका लागि हजुर दुवैलाई धेरै धन्यवाद🙏🙏🙏!!!
    प्रकृतिको भरपुर सहाएताले निर्माण भएको प्रकृतिका धनि हाम्रो नेपाल र हामी नेपालि विश्व कै सबैभन्दा भाग्यमानि हौँ।देशको माटो बुझेको र राष्ट्रियता बुझ्ने हरेक नेपालिले देशलाई माया गर्नुपर्छ🙏🙏🙏🙏।
    हाम्रो नेपाल🇳🇵🇳🇵🇳🇵,,हामी नेपालि🇳🇵🇳🇵🇳🇵

  • @prabhushrestha3056
    @prabhushrestha3056 Год назад

    श्री सौरभजीलाई मैले व्यक्तिगत रुपमा चिन्दिन तर उहाँका बिचारहरु निक्कै मन छुने खालका छन। गौरव लाग्छ उहाँका भनाईहरु सुन्दा !!

  • @narendradhungel964
    @narendradhungel964 Год назад +5

    आगामी शृङ्खलामा श्री ५ महेन्द्र, महेन्द्रको व्यक्तित्व र महेन्द्रका कदमहरूका बारेमा बहस सुन्न मन छ ।

  • @dipakgiri463
    @dipakgiri463 Год назад

    अति नै सुनौ सुनौ लाग्ने सौरभ को यो अन्तर्बाता अति नै एतिहासिक छ धन्यवाद छ टिकाराम जि यतिका इमान्दरी निस्वार्थ भावले हरेक प्रशनको जवाफ अति सरल तरिकाले बुझ्न सकियो सच्चिकै देश बेचेर खाई सके अब जनता जाग्नु पर्छ ❤

  • @anilpant6174
    @anilpant6174 Год назад +2

    ज्योति तर्फको अविरल यात्राका लागी टिकारामजीलाई धन्यवाद । सौरभजीको एउटा कुरा साह्रै चित्त बुझ्यो ; हाम्रा सरकार प्रमुख तथा राष्ट्र प्रमुख प्राज्ञिकताले उत्कृष्ट एवं अराष्ट्रीय तत्वले पदबाट हटाउनै नसकिने स्वरुपको हुनुपर्दछ ।

  • @razavlog1696
    @razavlog1696 Год назад +9

    सारै मन पर्ने व्यक्ति।

  • @karnashahi3791
    @karnashahi3791 11 месяцев назад

    सौरभ सर को 2 एपिसोड हेरे अति राम्रो छ। 🙏❤️🇳🇵

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 Год назад

    सौरभलाई म टिकाराम यात्री मार्फत चिन्दैछु । सौरभकै रुपमा पाएँ । नेपाल सुन्दर छ र हामी यहीँ जन्मेर अत्यन्त भाग्यशाली जरुर छौँ । वहाँको व्यक्तिगत थोरै परिचय दिईयोस, मेरो आग्रह ।

  • @devibasnet6602
    @devibasnet6602 Год назад +9

    मलाई त सौरभसरको बिश्लेषण एकदमै मनपर्छ।

  • @sumanlamichhane1344
    @sumanlamichhane1344 Год назад +1

    यो भिडियो हेर्ने सबै ले देशको अवस्था र वेथितिको वारेमा आवाज उठाउँ सुधार तिस्किन्छ । पहिला घार अनि टोल यसलाई राम्रो सँग निहाल्नु पर्छ देश सरकार बनाउने होइन हामी आफूले बनाउने हो।

  • @ritaacharya9983
    @ritaacharya9983 Год назад +1

    सहि हो देश नै संघियताको बिरुद्ध मा छ र एन् जि अो अाई एन् जि अो को बिरुद्ध मा छ।

  • @sudanshrestha3524
    @sudanshrestha3524 Год назад +2

    तीन कराेड जनतामा तीस जनाले पनि मन पराउदैनन् । बाेलेकाे लेखेकाे पनि मन पराउदैनन्। देश छाेडेर गइदियेहुन्थ्याे। ❤️❤️❤️
    आक्रामक , मन पर्याे साैरभज्यू। ❤️❤️❤️

  • @loknathacharya701
    @loknathacharya701 Год назад

    ज्यादै सान्दर्भिक प्रश्न अनि सहि विश्लेषण सहितको चित्तबुझ्दो जवाफ , मलाई त खुबै मन पर्यो ।

  • @buddhikalaa7088
    @buddhikalaa7088 Год назад +1

    सौरभ र टिकाराम दुबैको कुरा र अध्यनलाई सम्मान छ ।जति सुनेपनि सुनिरहु जस्तो लाग्छ ।

  • @bishnubudhaprithi786
    @bishnubudhaprithi786 Год назад

    यतीको प्रष्ट वक्ता पत्रकार मैले अहिले सम्म देखेको थिइन, टीकाराम यात्री 🎉

  • @shivalamichhane3748
    @shivalamichhane3748 Год назад +1

    आहा! अथिति ठुला दलहरुको कर्तुत गज्जबले खुइल्याउनु भयो शौरभ ले । नबोलेर, घुमाएर पनि धेरै कुरा बोल्नु हुन्छ। 🙏🙏🙏 नेपालमा यत्तिका पात्र छैनन् भन्दा हुन्छ।

  • @sudipbudhathoki7108
    @sudipbudhathoki7108 Год назад +11

    I have listened to this man from the vault as well , Saurav is genius .Hats off !!!

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      Does caste matters in Hindu caste system in Nepal?

  • @sajinabhandari6726
    @sajinabhandari6726 Год назад +31

    I was eagerly waiting for saurav sir ,there's nobody who doesn't admire him for his authenticity, intelllect,crystal clear explanations on any subject without being biased !can listen to him whole day! After tikaram yatri ji started this new show I am happy about his decision on bringing saurav sir every month!

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      Miss, Does caste matters in Hindu caste system in Nepal?

    • @surajpokhrel8678
      @surajpokhrel8678 Год назад

      ​@@RRR-pp2cddon't try to make a point folk, it matters.

    • @NepalHighlightsHD2018
      @NepalHighlightsHD2018 Год назад

      Agreed 💯

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      @@surajpokhrel8678 What makes someone Dalit untouchable in Hindu caste system in Nepal?

  • @F.A.short4m
    @F.A.short4m Год назад +2

    सारै मन छोयो तपाईंको अभिव्यक्तिले❤❤❤

  • @ST2040GUYS
    @ST2040GUYS Год назад

    एक त म देशको कुनै पनि अन्तरबार्ता हेर्ने गर्दिन मेरो लागि सबै बिकाउ र परिचालित लाग्छ / तर सौरभ सरको शोचने सैली बोल्ने तरिका अनि कति धेरै ज्ञानले भरिनु भएको छ/ उहाको एक एक सब्द मन देखि मन मुटु हुदै दिमागलाई शोच्न बाध्य बनाउछ / देशको अवस्था र अब आउने चुनौतीहरुको बिसयमा उहाको उत्तरले एकछिन भए पनि मन हलुङ्गो हुन्छ / सारा नेपालीले खोजेको उत्तर मात्र उहाबाट पाएको आभास अनि महसुस हुन्छ मलाई /
    धन्यवाद टिका राम जी यस्तै दयालु ज्ञानी जिबन संघर्स परिस्थिति नीति नियम बुझ्ने पात्रहरुलाई बोलाउनु होला
    झोले नेता, भास्टचारी , दलालहरुलाई यहाँ स्थान नदिनु होला ( यात्री ) पबित्र स्थान हो जहाँ हामी तपाई सामु जोडिएका छौ

  • @reshamkc6214
    @reshamkc6214 Год назад

    निकै सान्दर्भिक लाग्यो सौरभ सरलाई अलि छिटो छिटो सुन्न पाइयोस धन्यवाद टीका सर 🙏

  • @utsavgairhe2332
    @utsavgairhe2332 Год назад +1

    शिवलेक सभ्यताबारे कुरा गर्नुपर्यो यात्री दाइ सौरभ जि सङ

  • @dhakalsandeep3452
    @dhakalsandeep3452 Год назад +9

    He is the most brilliant person in Nepal. Deep respect Saurav.

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      Does caste matters in Hindu caste system in Nepal?

  • @samirkc1592
    @samirkc1592 Год назад

    अत्यन्तै सान्दर्भिक विष्लेशण साैरभ जि म पुरै सहमत छु।

  • @gopalniraula9223
    @gopalniraula9223 Год назад

    सौरभजी तपाईंको बोल्दा को शब्दमा ननिस्किएको आक्रोश जस्तो छ म मा पनि तस्तै छ तपाईं लाई सलाम ।

  • @shailendrathapa4506
    @shailendrathapa4506 Год назад +5

    सौरभको बिचार सुन्न हेर्न गज्जब लाग्छ,एकदमै सटिक अनि वस्तुपरक विशेषण हुन्छ सौरभको,बेलाबेलामा ल्याउदै गर्नु है यात्री जि

  • @nishekgurung4105
    @nishekgurung4105 Год назад

    सौरभको अन्तरबार्ता सधै होस, हामी लाई सुन्दा चासो र उत्सुकता जागेर आउँछ यात्री सर ‼️🙏

  • @rbbote2402
    @rbbote2402 Год назад

    साैरभ जि तपाइकाे बिचार प्रति समान छ यदि हजुर जसतै बैद्विक ब्याक्तीतव याे देशकाे नेता भनाउद हरु मा भइदिएकाे भए याे देशकाे याे दुरगति हुनथयाे र

  • @shankarshah2235
    @shankarshah2235 Год назад

    सौरभ जि को हरेक बिस्लेसन उदाहरणीय राजनीतिक तर्क सँगत हुन्छ 🌹

  • @ritaacharya9983
    @ritaacharya9983 Год назад +1

    सहि हो नेपाल र नेपालीको हितमा काम गर्नु नै पहिलो सिद्धान्त भए पुग्छ ।सिद्धान्त भएकाले चै के गरे ? सिद्धान्त भएकाले देश चलाउदा अाज देश र जनताको यो हाल भएको छ ।

  • @nepaltentsewingenterprise
    @nepaltentsewingenterprise Год назад

    प्रश्नको समस्या मुखी उत्तर र स्वयंको समाधान मुखी प्रतिउत्तर हुन जरुरी छ। सौरभ सरको यो वार्तालावमा नयाँपन खासै भेटिन मैले।

  • @sujankc6527
    @sujankc6527 Год назад +1

    Yeti xitai sunna payinxa jasto lageko thiyena saurabh sir lai.dherai dherai dhanyabad tika sir 🙏 🙏 🙏

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Год назад +2

    देश नचिन्ने नयाँ शिक्षा २०२८ देखि हामी सन्तान बेच्ने दुर्भाग्यमा पुगेम तसर्थ शिक्षा , अपराधी नेताले तहस नहस पारेको र अब देश सुधार्न गर्न सकिने उपाय सुन्न मन छ!!

  • @dsdangi26
    @dsdangi26 Год назад

    सौरभले नाँगरिक लगायत दलिय नाइकेहरुलाई सचेत बनाइरहेका छन! धेरै मन पर्यो! टिकाराम सरको त कुरै नगरम !

  • @puspakc6777
    @puspakc6777 Год назад

    तथ्यपरक अनि सुन्न लायक अन्तरबार्ता !!💕💕

  • @hiragautam10
    @hiragautam10 Год назад +4

    हरेक महिनामा एक पटक सौरभ जी आउनु हुन्छ भने वहाँ लाइ ल्याउनु वान्छनिय हुन्छ ।

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 Год назад +8

    Saurav is one of the most intellectual analyst in Nepal. He is very good think tank. He speaks openly what he knows.

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      Does caste matters in Hindu caste system in Nepal?

  • @rambist6592
    @rambist6592 Год назад +1

    हामीलाई चै मन पर्छ साैरभ,सबै झाेले हुंदैनन,तिन्काेपाे खान्कीआचि हाे,स्वतन्त्र जनता साइलेन्स हुन्छन तर हेरिरहेका हुन्छन,

  • @autbam4356
    @autbam4356 Год назад +6

    प्रश्न मा यस्तो मीठो उत्तर 😊😊😊😊

  • @nanimayanepal3177
    @nanimayanepal3177 Год назад

    एउटा विस्वासीलो माध्यम हो यात्री सरको हरेक यात्री मिडिया दुई वटा भाग नै उत्कृष्ट सौरभ सङ्को कुराकानी ।

  • @magartipendra5632
    @magartipendra5632 Год назад +1

    हामी भारत, चीन, युरोप र संयुक्त राज्य अमेरिकाको नेपालप्रतिको चासो र दृष्टिकोण छुट्टाछुट्टै Episode मार्फत जान्न चाहन्छौं ।कथित ठुला दलहरु नाङगिने भए झोलेहरुको रुवाबासी सुरु हुने भयो सौरभले बोल्दा
    FROM SOURABH 💥🇳🇵

  • @khempun4425
    @khempun4425 Год назад

    सौरभको सबै र सधै सहमत हुन त म सकिन तर सुनिरहन मनपर्ने मान्छे हुन्, निरन्तर भैरहोस शुभकामना।

  • @lessionoflife7811
    @lessionoflife7811 Год назад

    मेराे अहिले सम्म सबैभन्दा मन पर्ने विद्वान सौरभ जी।

  • @mansarovarexport7638
    @mansarovarexport7638 Год назад +1

    I never get tired of listening Saurav

  • @dhakalrajeshmani9394
    @dhakalrajeshmani9394 Год назад

    सौरब सँग भएको अन्तर्वार्ता राम्रो लाग्यो। इतिहास र संस्कृति को बिषयमा जानकारी गराए हुन्थ्यो

  • @dibaskhanal4043
    @dibaskhanal4043 Год назад +6

    टिकाराम सर जगमान गरुङ गुरुलाई पनि लिएर आउनुन

  • @khimlalgautam
    @khimlalgautam Год назад

    हामी विशेष त याे कार्यक्रम मा काे आउँदै छ भन्दा पनि टीकाराम यात्री सर ले विषय कसरी मिठास पूर्ण र तर्क पूर्ण तवर बाट विषयलाई खोतल्नु हुन्छ भनेर सुन्ने गर्छौं । यही कार्यक्रम मा हेर्नु न कस्ताे मीठो बिम्ब प्रयोग गर्नु भयो, अभिमान र स्वाभिमान ❤❤ । कार्यक्रम सफलताको मङ्गलमय शुभकामना हजुर

  • @kirandangi9813
    @kirandangi9813 Год назад

    यात्री मिडियामा भएको सौरभ को अघिल्लो भन्दा बढि विचारोत्तेजक र जबरदस्त अन्तर्वार्ता

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Год назад

    Saurab nTikaram Babu Both Are real analyst With Suv Kamana n Honour Regmi 85

  • @mahendramelodious
    @mahendramelodious Год назад

    सौरभ लाई विरलै सुन्न पाइन्थ्यो, धन्यबाद टीकाराम जी अब चाहिँ महिनै पिच्छे सुन्न पाइन्छ कि भन्ने आशा जाग्यो।

  • @shivagurung8512
    @shivagurung8512 Год назад +2

    sarai ramro analysis cha saurav sir ko maile ta purai mazzale sune.....

  • @basantsigdel2343
    @basantsigdel2343 Год назад

    आम नेपालीले नबुझ्ने बिदेशी किस्सा, सन्दर्भ ल्याएर बेतुकका क्लिष्ट शब्दावली अड्कलि, अड्कली बोलेर आफुलाई निकै विद्धान देखाउन रुचाउनी सौरभ प्रतिको तपाईको मोह उदेकलाग्दो छ । सबैलाई एकमुष्ठ गाली गरेर असन्तुष्टहरुको सहानुभुति पाउन चै सफल छन्, त्यसैलाई तपाई महान् विश्लेषक भन्दै हुनुहुन्छ यात्री जि । घुमाई फिराई जतिनै कुरा गरे पनि उनी जहानिया शाही सत्ताका पृष्टपोषक हुन् । जनतामा अधिकार हस्तान्तरण भएको उनलाई मन परेको छैन ।

  • @sumankoirala4428
    @sumankoirala4428 Год назад

    महिनामा एकफेर चै हेर्न पाउनुपर्छ है यात्री सर साैरभ लाई

  • @bharatkhanal1652
    @bharatkhanal1652 Год назад

    Big respect saurav sir... अझै थप अन्तर्वार्ता हरु नेपाल को ईतिहास अब को नेपाल् को भबिस्य को बिसय मा गहन अन्तर्वार्ता लिनु होला।।।।

  • @yadavdevkota1171
    @yadavdevkota1171 Год назад

    अत्यन्तै शालिन व्यक्तित्व मध्यमा एक सौरभ हुन ! यहाको विचार शालिन र सान्दर्भिक नै हुन्छ

  • @madanojha9766
    @madanojha9766 Год назад

    अध्ययनशिल र प्रष्ट बक्ता सौरभ जी लाइ मुरीमुरी धन्यबाद ! 👏

  • @tikarampariyar5870
    @tikarampariyar5870 Год назад

    उहाकाे बिचार दर्शन र सुझाब नेपालका सबै ठाउमा यस्ताे कार्यक्रम चलाउनु पराे ।

  • @dozeoffact8041
    @dozeoffact8041 Год назад

    दुवै जना प्रति आभार छु, तर नि सौरभ सर यिनीहरु देशको निम्ति सचि्चछन र मिल्छन् भन्ने कुरा मलाई 99 प्रतिशत विश्वास लाग्दैन, केहि गर्लान् भन्ने आशामै जीवन बित्न आट्यो, यस्तै रनभुल्लमा बस्ने र? के हामी भुई मान्छेको चाहिँ केहि भुमिका हुन सक्दैन, हुन्छ भने के हुनसक्छ मार्गदर्शन पाए अझै आभार हुने थिएँ। किन कि यो सुन्दर देश तहसनहस भएको हेर्न नसक्ने तर जोगाउन के गर्ने, कता लाग्ने स्पष्ट नहुँदा मन कुडिन्छ भविष्य के होला त? भनेर।

  • @Mixmasvideo
    @Mixmasvideo Год назад

    टिकाराम सर साच्चै भनु?? मलाई सौरभ सरको निजि जिवनको अन्तर्वार्ता सुन्न मन छ। सायद म जस्तै अरु साथीहरू पनि हुनुहुन्छ कि🤔

  • @mahendragurung1765
    @mahendragurung1765 Год назад +3

    To me, Sourav is like an encyclopaedia. Amazing.

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss Год назад

    साैरबजीलाई नयाँ पाटि रास्वपाले एउटा अाफ्नाे अभिभावक सल्लाहाकारकाे रुपमा लिन अति अाबस्यक छ

  • @manbahadurthapa9827
    @manbahadurthapa9827 Год назад

    यहाको कुराहरू धेरै नै मन पर्छ टिकाजी ❤

  • @honestjungkarki8686
    @honestjungkarki8686 Год назад

    नेपालको शिक्षा र सस्कृतको साथै भ्रष्टाचारको बारेमा कुरा गरौ यात्री जि सौरभ जि सग 🎉❤

  • @rcentertainment2114
    @rcentertainment2114 Год назад

    म प्राय अन्तरबार्ता पूरा हेर्दिन तर सौरभ सरको शब्द पनि छुटाउन मन लाग्दैन❤❤🎉

  • @Kawai492
    @Kawai492 Год назад

    टिकाराम आफै चरम जाती बादी जो सदै किरात र बुद्ध मार्गी पर्ती पुर्बाग्रहि हुन।

  • @me2000
    @me2000 Год назад +3

    Thank you YATRI Ji for inviting patriotic philosopher SAURAV. 🙏🙏🙏

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад

    नेपाल भित्रै ८ हजार माईल पैदल घुमेका टाेनिले नेपाल सुन्दर छ भन्दा काठमाडौ मा बसेर एक पाईला नहिडेका दलाल लुटेरा हरुले नेपाल सुन्दर छैन भन्ने काे अांखा र दिमाग बिमारि छ। सौरभ जि काे विश्लेषण सहि छ सलाम छ।

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 Год назад +1

    सारै राम्रो लाग्यो आजको अन्तर्वार्ता !

  • @ritaacharya9983
    @ritaacharya9983 Год назад

    एकदमै सहि विश्लेषण गर्नुभयो ।

  • @meghrajjoshi3281
    @meghrajjoshi3281 Год назад

    राम्रो छ तपाइँको प्रस्तुति , यसका लागि धन्यबाद छ ।

  • @bishnupaneru8927
    @bishnupaneru8927 Год назад +7

    Saurav is always great! It's worth listening to him! it's a good idea to make him talk about Nepali Congrress, Nepal's foreign policy, our identity as per Tikram ji's idea.

    • @RRR-pp2cd
      @RRR-pp2cd Год назад

      Does caste matters in Hindu caste system in Nepal?

  • @bikramthapa9470
    @bikramthapa9470 Год назад

    नमन छ टिकाराम सर प्रति ।
    यहाँ थापा को धारको कुरा भो
    माथबर सिह भिमसेन ।अमरसिंह थापा सबै बगाले थापा हुन् बगले हरु को देशका पहरे दार हुन् तर यो बाख्रो काजि बगाले थापा होइन

  • @tulgurung9956
    @tulgurung9956 Год назад

    सौरभको सत्य कुरा, waiting for next show

  • @sudanbudhathoki5323
    @sudanbudhathoki5323 Год назад +5

    Saurav is always great lt s worth listening to him ❤❤❤

  • @khagenpun3879
    @khagenpun3879 Год назад +4

    ❤Saurabh sir is true explainer 🙏