Lekma Baschhu _लेकमा बस्छु By Anju Bishwakarma_Laxmi Nepali_Nabin Rana New Nepali Song 2081
HTML-код
- Опубликовано: 10 сен 2024
- HBN Kismat Presents:-
Lekma Baschhu _लेकमा बस्छु By Anju Bishwakarma_Laxmi Nepali_Nabin Rana New Nepali Song 2081
#newnepalisong
#nabinrana
#anjubishwokarma
#laxminepali
#lekmabaschhu
#khunchhakhunchha
#ashokpaudel
#umangatv
#parasbhattrai
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
♬ Vocal :-
Nabin Rana
Anju Bishwakarma
Laxmi Nepali
♬ Music / Arrange / Mixing & Mastreing Engineer :-
Hbn Kismat,
♬ Lyrics :-
Nabin Rana
♬ Madal
Madan Regmi
♬ Gutar Work
Aakash Nepali
♬ Sarangi
Manish Gandarbha
♬ Flute
Ratna Bk
Sahanai
Sisir Pariyar
♬ Studio
1dB HD Next Level
♬ Recodist
Raj khadka
♬ Female Groop Vocal
Rupi Sinjali
Pema
---------------------------------------
🎬 Video Credits:-
🎬 Cinematographer
Sanjay Budhathoki Magar
🎬 MUA
Aasha Bishwakarma
🎬 Edit/Color/Direction
Asim Chandra Bishwakarma
(9849410111)
🎬 Spacial Thanks
Sirjana Mukhiya
Sarmila Rasaili
Aviral Shantosh
©HBN Kismat, 2024
---------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/HB...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from HBN Kismat. Embedding to a website is allowed.
यस्तै गीतहरु सुन्न पाइन्छ र त मोबाइलमा पैसा खर्च गरेको पनि पछुतो लाग्दैन
👏👏👏दामी लाग्यो
साच्चिकै कति मीठो सोर शब्द ❤❤❤
जती सुनौ उतीनै सुन्ने मन लागछ ❤❤❤ सफलता को शुभ कामना
जति सुन्यो उति सुन मन लाग्ने आहा कति मिठो स्वर शब्द अनि भाका धेरै धेरै सफलता मिलोस धन्यवाद।
Beautiful melody song ❤️
Sabai Singer le raamro gaaunu vaacha but Laxmi nepali ko aawaj Ra gaaune kala ta jhanai raamro racha❤
❤❤धेरै राम्रो गित मैले ता चार चोटि सुने अजै राम्रो हो स हजुर हरु सबैलाई थप शुभकामना छ ❤❤❤
आहा कति राम्रो लोक भाका जति सुनुम उतम उमङ्ग उत्त्म लाकछ्नी यति मिठो स्वोर मा सम्पुर्ण कलाकार हरुमा हार्दिक बधाई तथा शुभकामना 🇳🇵🇳🇵👌👌
आहा पुरानो मौलिक लोक भाका धेरै राम्रो लाग्यो।सफलताको कामना HBN sir.
म लेखबेसि लेखालिको तर्फ बाट सबै जनालाई धेरै धेरै शुभकामना छ अनि मिठ्ठो सम्झना पनि यसरिनै सरस्वती माता को बास होस हजुरको लोक संगीत मा
जति सुने पनि सुनिरहु लागिरहने 👌👍️🌹❤️🙏लेकमा बस्नेहरूले भोग्नुपरेका एक्लोपन को यथार्थमा बनेको सारै मार्मिक गित सफलताको शुभकामना सम्पुर्ण टिमहरुलाई 🙏🌹🌹🙏❤️🙏🙏🌹
अती नै मन छूने गित ❤❤ हो
2081 मा सुने जति एटा हाजिर हिनुहोस् ❤️
Aati ramro lageyo yo git ❤❤❤
अब हाम्रो अर्घाखाँची जिल्लाको पालो है साथीहरु। सानी नानी लाई कन्जुस्याइँ नगरी साथ र सपोर्ट दिनु पर्छ। सुमधुर स्वर को कदर गरि देश , दुनिया पुराएर चर्चित बनाउने पत्रकार भोजराज जीको योगदान को जति प्रशंशा गरे पनि कमै हुन्छ।
wow क्या मीठो सब्दहरु चयन गर्नु भारहिछ ।सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
आहा एकदमै मीठो गीत, बधाई छ द्वय नव गायिका/गायक लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🕺💃🕺💃👌👌👌👌👍️👍️👍️👍️👏👏
Badhai laxmi ani anju Lai ani dherai dherai Dhanbad sayogi man haru ma 🙏 voice ta 2 dherai ramro safalta ko suvkamana 🫶🫶🫶🫶❤️
Ekdam ramro cha hai git
अती राम्रो गीट याेगीत सुनी रहेम भनी सायद उमेर गाकोपनि थाहा हुन्नहोला 💘💘💘🙏🙏🙏
sarai ramro git ana sor pani austai
आहा कति राम्रो मैलिकपना बोकेको संगित 👍
Wow nice song my Foverate
म ईनडिया बाट दिनमा दुई पटक सुन्छु बधाई छ सबै टिमलाई
यो मौलिक भाकाको उत्कृष्ट भिडियो पनि छिट्टै आवस ।
प्रर्गति को अग्ररीम सुभ कामना।।❤ लक्ष्मी र अन्जु❤❤
जति सुनेपनि न पुग्ने कति मिठाे लय र शब्दले भरिएको गित हाे❤❤❤धन्यवाद सम्पूर्ण टिम लाई
आहा धेरै राम्रो बनेको छ गीत सफलताको शुभकामना सबै टीमलाई
यो
आहा कति मिठास छ गितका शब्दहरुमा
सारै राम्रो टिपिकल भाका सारै मन पर्यो सफलताको सुभकामना ❤❤❤
❤अतिनै राम्रो छ
अाहा कति मिठो गित अाए छ नि❤❤❤
सफलता को शुभ कामना
आहा कति मार्मिक गित म मात्रै होकि फेसबुक र टिक टक बाट खाेजि खाेजि हेर्न आउनी अरु पनि हुनुहुन्छ हजुर कमेन्ट गरम
जती सुनेपनी उतीनै सुन्ने मन लागछ ❤❤ सफलता को शुभ कामना
Sarai ramro 🎉🎉❤
कति मिठो गित शुभकामना ❤️👌 नानिहरु
आउँदा दिनहरु मा पनि एस्तै मिठा गितहरु सुन्न पाइयोस् टिमलाई शुभकामना🎉
Wow old lay bakako💔💔💔thanks hole unit lai
सफलताको शुभकामना
सारै मन पर्यो
Wow कति मिठो सोर शब्द... 🙏🙏
Nice voice song best of luck all trem
अति राम्रो लाग्यो
Super hit ❤❤❤❤❤❤❤❤ asyadhai mitho geet
आहा लक्ष्मी बैनी को स्वोर कति मिठो हो देश खाने स्वोर छ।
सफलता को अग्रिम शुभकामना बैनी लक्ष्मी।🎉🎉🎉🎉
नमस्कार सम्पूर्णमा,प्रतिक्रिया दिनुहोला, अनि म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
❤❤❤❤❤❤❤❤❤❤
बधाई छ सम्पुर्ण टिम लाइ मनै देखि समान ❤❤ सफलताको शुभकामना 🙏🙏❣️❣️❣️
धेरै राम्रो लायो बदाई छ सम्पुर्ण तिम लाई
Wowo
Wow
Dherai dherai shuva kamana
Derai ramro xa song 🤪
Sor laya atinai ramro❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो गित 100 चोती सुन्द नि मन अघायेन❤❤
आहा कति मीठो आवाज शुभकामना छ ❤❤❤❤
❤😂
Best of luck All team 👍
लेकमा गाइ चराउँदै सुनेर दिन बिताउने जस्तो । स्वर पनि अति मधुर र रचना पनि उस्तै मार्मिक❤️🌹🙏🙏
अति मीठो गीत ❤❤❤
सफलताको शुभकामना ❤❤❤
Yo geet chai malai dherai mn paryo x 🎉🎉🎉
Ati sundar ❤❤❤❤❤
Man xoyoo❤🎉🎉
आहा दुबै जना बहिनी हरु लाई अझै सफलता सुभ कामना ❤❤❤❤❤🎉🎉🎉🎉
जस्तोसुकै परिस्थितिका बाबजुद पनि समय मिलाएर हर्नैपर्ने बानी बसेको छ भरत दहाल र जेशन बैद्ध्यज्युको विश्व भु राजनैतिक विश्लेषण ।
यसबाट आफुलाइ अन्धोपन बाट आँखा खुलेको आभास हुन्छ।
जुन विश्लेषण सत्यको नजिक हुने बिश्वास लाग्छ।नमन दुबै जनालाइ।
wow nice voice laxmi pariyar
Excellent . Best of luck to both of you.
अत्ति उत्तम संगित ❤
सबै भन्छन भैछुरे बेग्लै म कोई देख्दैनन् रोएको एक्लै म अाहा कति मिठो शब्द बधाई छ ❤❤
Malai ta sarai man xoyo yo geet Le din ma ekpatak nasuni ta hudai hudaina
साह्रै मुटुमै बस्यो❤❤❤ बधाई अनि सफलता को कामना🌻🌻🌼🌼🌹🌹
गित भनेको त यस्तो हुनु पर्छ नबिन जी राम्रो छ मादल बजाउने लाई सलाम छ
राम्रो स्वर
Anjuko sorma ajha nikharta hunuparx la❤❤
Babal
yo git malai asadhdhai man paryo
Three jana ko ramro chha voice
good song thanks all singer @team
Wow nice song safaltako dherai dherai suva kamna xa laxmi nepali ra anju biswakarm a bahinilai👍️👍️
बवल छ मित्रहरूले शहयोग गरिदानुस🎉❤❤❤❤❤❤❤😢
आहा अति धेरै मिठो गित लय शब्द पनि धेरै राम्रो सुमधुर स्वर की खानि अन्जु बैनि को स्वर मा इस्वर को बास छ दुवै बैनिलाई साङ्गीतिक यात्रा उज्ज्वल भविष्य को सफलता को शुभकामना
ओहो क्या मिठो स्वर लक्ष्मी जी अंजु❤❤❤❤❤❤❤❤
Wow damii sarai man paryo safaltako suvakamana
Ahaa kati ramro geet ho💗💗
Ati nai mitho lok vakaa raheko geet Best of luck whole team samdhur sworko dhani anju baini
Geet chalyo aba ❤
Beautiful song❤❤❤🎉🎉🎉🎉
Wow so kati ramro supar nice 🙏
Super duper
सम्मान को साथ दुई अन्जु लाई र अर्को मोटि जि लाई धेरै धेरै बदैई छ
Kti mitho swar
मैले छोटो कमेन्ट्स गरेको छु ! आहा कति मौलिकता भरिएको लोक भाकाको गित सुनु सुनु लाग्ने ! सबै जना कलाकारहरु लाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! ( धन्यबाद )
Best of 2081 aarganik geet
Wow very nice ❤❤❤
लछ्मी बैनी को म्क सोर मिठो रैछ उत्तर उत्तर पर्गतिको कामना🙏
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️❤❤❤❤❤n sweet voice 👌♥️
जती सुनेपनी उतीनै सुनिरहन मन लाग्ने
सफलताको शुभ कामना
Lovely song
आहा! कति मीठो स्वर अनि शब्द🙏
बैनी तिमी लाई धेरै धेरै सुभकामना😢😢😢😢
Jati sunyo uti sunn man lagne
wow nice 🎉🎉🎉
nice video ❤❤❤❤
आहा कति मिठो गित बधाई छ ❤️❤️❤️❤️🌹🌹💃💃💃💃💃💃
Malai ta laxmi ko sor dherai man pare❤❤
गित स्वर सारै राम्रो लाग्यो ❤❤❤❤