बाजुराकी भाईरल गायिका लक्ष्मी नेपालीको पहिलो गीत Pachhyauri Diye - Laxmi Nepali • Hira Ranpal • Song
HTML-код
- Опубликовано: 10 сен 2024
- Presenting new Nepali song Pachhyauri Diye by Laxmi Nepali & Hira Ranpal penned by Bishnu Bhandari, composed by Hira Ranpal only on Hira Ranpal's official RUclips channel.
Hira Ranpal Presents:- New Nepali Song 2024
|| Pachhyauri Diye पछ्यौरी दिएँ ||
#hiraranpal
#laxminepali
#bishnubhandari
#newnepalisong
#musicvideo
#nepalimusic
#newsong
#nepalisong
#newmusic
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Hira Ranpal
Laxmi Nepali
♬ Lyrics:-
Bishnu Bhandari
♬ Music:-
Hira Ranpal
♬ Music Arranger:-
Bhuwan Badu
♬ Mixing | Mastering:-
Jeevan Badu
♬ Studio:-
Big Parivesh
♬ Audio | Video:-
Hira Ranpal Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Hira Ranpal
🎬 Cinematographer | Edit:-
Aman Badu
🎬 Special Thanks:-
Bibek Suryabanshi Ranpal
Bibika Suryabanshi Ranpal
Bikram Sunam
Laxmi Sunam
Rajesh Sunam
Tul Bahadur Pariyar
Duni Pariyar
Chandrakala Pariyar
Rima Pariyar
Keshab Pariyar
© Hira Ranpal, 2024
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Hi...
Facebook:- tinyurl.com/Hi...
Contact Me:- +977-9841605786
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Hira Ranpal. Embedding to a website is allowed.
कस्ले भन्छ नेपाली गितमा भबिस्य छैन भनेर यति राम्रो लय सब्द सगित छ तेसै माथि स्वर त के बयानगरु सफलता धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाइ ❤❤❤
अति राम्रो मिठो सोर बैनी लक्ष्मी लाई बधाई शुभकामना छ सधै राम्रो होस ।
आहा मिठो गीत प्रस्तुति दमदार छ, दुबै जनाको बैनी लक्ष्मी उज्जोल भविष्यको अग्रिम शुभकामना बैनी🌹🌹💐💐♥️♥️🙏🙏
लक्ष्मी बहीनीकाे पर्गतिकाे शुभ कामना,❤❤❤❤❤❤❤❤❤❤❤
लक्ष्मी को स्वरमा धेरै सुधार भयछ नेपाल आइडल देखि हेर्दैछु अति उत्कृष्ट गीत सफलताको शुभकामना ❤️❤️❤️❤️
Hor
आहा कति मिठो गीत शव्द लय धेरै राम्रो सुमधुर स्वर की धनी बैनिलाई उज्ज्वल भविष्य को सफलता को शुभकामना
यो लक्ष्मी बहिनी त द:भ्वाइस अफ नेपालको स्टेचबाट आउट भए पछि त गुमनाम भएकी थिइन यति राम्रो भ्वाइस अफ नेपालले गुमाएको ट्यालेण्ट सफलताको शुभकामना
ल लछ्मी बैनी पनि वाइरल हुनु भयो बधाई छ
नाम नै काफी लक्ष्मी हिरा स्वर हिरा भन्दा नि लक्ष्मी ले जितेजस्तो छ उज्जल भबिस्यय्को कामना बैनि
बहिनी लक्ष्मीलाई उज्ज्वल भविष्यको बढी भन्दा बढी शुभकामना ।
अब चाई यो आवाज हामिलाई चाइने आवाज हो यत्तिको मीठो स्वर खै अहिले सम्म कहाँ गुम्नाम रैछ लक्ष्मी बहिनी लाई बधाई छ अनि पारश सर लाई अनि हरि रणपाल सर लाई शुभकामना 🇳🇵🇳🇵🇳🇵
अति राम्राे स्वर दुबै जना कलाकारहरुकाे बधाई तथा शुभकामना छ देशका गहनाहरुलाई ♥️
लक्ष्मिको गित गाउने भनेर बाजुरा बाट काठमाण्डौ जानेबेलाको अन्तरबार्ता हेरेको थिए अन्तरबार्ता सङ्गै गाउदाको स्वर धेरै राम्रो थियो र अहिले यो गितमा गाएको स्वर पनि धेरै राम्रो छ साङ्गितिक यात्राको धेरै धेरै शुभकामना छ।❤️❤️❤️❤️
शुभकामना छ धेरै नै राम्रो स्वर छ सुदुरपश्चिम की चेलिको
धेरै कुर्दा कुर्दा बल्ल आयो ❤,
सफलताको सुभ कामना सम्पुर्ण टिम लाई
Wa sweet song, lyrics, music along with acting
अति राम्रो सोर दिदि लाई सफलताको सुभकामन
हिरा दाइ र लक्ष्मिकाे याे गित एकदमै माैलिक लाग्याे ।ट्रेन्डिङमा ल्याउनलाई सबैले एउटा share गराैँ ❤
आहा सुनी राखौ जस्तो गीत् कति मिठो सब्द लय दुवै गितकार् को आगामी दिन पनि यस्तै राम्रो गित को आपेक्षा ❤🎉
जस्तो नाम छ उस्तै स्वर , त्यसै माथी उत्कृष्ट शब्द र सङ्गीत छ । विशेष धन्यवाद छ पारस सर लाई लुकेर रहेका प्रतिभा लाई सबैको माझ मा ल्याउन रात दिन खटियर लाग्नु भयको मा ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Wow 😲 kya Dami x ta ho🎉🎉
आहा स्वर सारै मिठाे बैनि को सफलताको कामना❤❤❤❤❤ राम्रो प्रगती हुदैजावस लक्क्षिमि बैनि को❤❤❤❤❤❤
जति सुनेनि नअगाउने शब्द र आवाज दुबै लाई धेरैधेरै❤❤❤❤ मायाँ
आहा सारै मिठो गीत हार्दिक बधाई तथा सफलताको शुभकामना लक्ष्मी बैनी लगायत सम्पूर्ण टिमलाई🎉🎉❤❤
अति राम्रो छ, स्वर अनि अभिनय पनि,दुवै,,,,,,उज्वल भविष्यको कामना,,,,,,
अतिराम्रो गित स्वरको त बयान गरि नै सकिँदैन सफलता को शुभकामना ❤❤❤❤सम्पुर्ण टिमलाइ पारश सर प्रती उच्च सम्मान छ ।लुकेर बसेका प्रतिभालाई खोजी खोजी बिस्वटन गर्नुहुन्छ ।नयाँ प्रतिभा लाइ प्रोत्साहन दिनि एक सफल पत्रकार ।❤❤❤❤
0:07 गीत राम्रोछ मामा करोडौ कलमको कामना गीत सबैघर फेम्लीबसेर सुन्नी लाएकछ लय सबद सुरुताल हाईलेबल मलाई राम्रो लागो आगमी दीनमा अझै गीत सङगीतमा सफलता मीलुस मामा
Laxmi Nepali Baini Sarai ramro soor xa. Pargati ko suvakamana ❤❤
कोइली को जस्तो सोर लक्ष्मी बैनिको सम्पुर्ण टिमलाई सफलताको शुभकामना
Wow kati mitho git badhai xa Laxmi sis pargatiko kamana
*Boini laxmiko pahilo geet;ekdam ramro bhayako chha; ujal bhabisyako subhakamana......!!*
आहा बधाई छ अति मीठो गाउनु भाछ धन्यबाद लक्ष्मि बैनि लाई
दामि गित सफलताकाे शुभ कामना
सफलता को सुभ कामना दुबै लाई 🎤🎤🎤🎤🎤🙏🙏🙏🙏🙏🙏
आहा कति मीठो गाित धेरै राम्रो शब्द मन छुने
अहिलेसम्म को राम्रो गीत गाएकी लक्ष्मी नानी स्याबास्।
🎉🎉Congratulations all team 🎉🎉🎉
म सपना यो गित सारै मन परो मलाई दिनमा त मैले दस चोटि सुने गरछु तर यो दिदिको शोर त मन परछ तर अझै दाईको शोर मन परछ मलाई ❤❤❤❤❤❤❤Wow so nice ❤❤❤❤
Dharei ramora song
Aaha kati ramro sor Ani kati ramro sabda ho aagmi din ma ni yasdai geet suna paiyoss ankal ♥️❣️💐
अती राम्रो पर्तीभा लक्ष्मी दिदी सफल्ता को सुभ काम्ना
Super nice song and video hjr best of luck
Wow nice song congratulations all entire team 🎉🎉❤
कति मिठो गित दुबै जनाको आवाज ले मन छोयो 4 चोटि हेरि सके।
Aaha kati ramro geet badhai xa hira dada ani all teem lai❤❤❤❤❤❤
congratulations bishnu bhandari bhai ❤❤❤❤❤
सारै मिठो गीत सफलताको शुभकामना 🎉🎉🎉
अाहा कति मिठाे गित ल बधाई छ🌷🌷🌷🌹🌹🌹🌹🌹🌹
Wow damii xa best of luck all team lai
Dharai ramro xa song wow nice voice ❤❤
Dherai ramro xa safaltako shuvakaamana
धेरै राम्रो स्वर बनू बधाई तथा सुभ कामना छ सिस🎉🎉
आहा कती राम्रो भिडियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा कति मिठाे गित सफलताकाे शुभकामना 🎉🌺🙏
Thadi vaka gayeko sunna paiyos Laxmi baini le🎉🎉🎉🎉
आहा कति राम्रो गित गाएको हो ?शुभकामना छ ❤️❤️❤️
राम्रो छ दिदि गित अनि लय शब्द
Very nice song best of luck All teams 🙏
Dherai ramro geet Laxmi ko
धेरै राम्रो छ गित❤️❤️👌👌
माता लक्ष्मी सफलता को शुभ कामना
Aaha dami geet voice x badha X safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
अति मीठो भाका र भाइ बैनिको स्वोर्😘😘😘
मैले त यति लोक तथा दोहोरी गीत सुनेँ तर यस्तो मिठो सुरीलो कण्ठकी धनी लक्छ्मीको जस्तो आवाज कसैको लागेन। उज्जवल भविष्यको कामना।
Wow dami prasthuthi best of luck sister ❣️❣️🙏
नसोचेको स्वर रहेछ सुभकामना❤❤❤❤❤
Asto Awaj ko dhani baini lai subha kamana chha ❤❤❤🎉🎉🎉🎉😊👍👌
Lw sabaile support garum yati ramro git xa
धेरै राम्रो गित
dherai ramro cha ajhai pargatiko subhakamana
Badane xa nani lae 🎉🎉🎉🎉🎉🎉🎉👍👍👍
आहा कति मिठो हो गीत अनी शोर
Superb voice Laxmi g ko good luck xa hai didi ma dai ❤️😘
आहा कस्तो मिठो गीत हो ❤😊
Super voice Laxmi sis ko good luck ❤❤❤❤❤❤
आहा कतिराम्रो गित
अति मीठो गित,,wowow,,बहिनी laxmi साङ्गिती यात्राको सुभकामना छ
❤❤❤❤अति मिठाे स्वर,सफलता मिलाेस❤❤❤❤
कति राम्रो voice ❤❤शुभकामना बैनि❤
धेरै राम्रो गीत ♥️♥️♥️
आहा कस्तो मार्मिक लोकदोहरी अहिले सम्माको सबै भन्दा उत्कृष्ट 💐💐
ल बधाइ छ लक्ष्मी बहिनिलाइ अझै सफल्ताको सुभकामना स्वर सार्है मिठो छ
Laxmi nepali bahinilai maya ra sport garne haru koko hunuhunxa yata aaunu la❣️❣️❣️🎻
Superb voice Laxmi g ko good luck
अाहा कति राम्राे साेर
Aaha katti mithho voes git ko bol ghhanai mithho rapiyaro
Dherai ramro xa
Sarai man paryo thank u both
आहा एकदमै मीठो गीत, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई🕺💃🕺💃❤️❤️❤️❤️🌺🌺🌺🌺✌️✌️✌️✌️👌👌👌👍️👍️👍️👏👏
म त हजुर को भ्वाईस अफ नेपाल को प्रस्तुती देखि नै फ्यन हो। फेरि पनि नया सिर्जना नया गीत मा देख्न पाईयो यसरी नै प्रगती हुँदै जावोस
गायिकाकाे भबिस्य राम्रो छ
धेरै राम्रो छ यो गित सबै जनाले सुत्नु होला देस तथा बिदेश मा हरनु हुने साथि भाइ हरु ले 🙏🙏🙏🙏💕💕💕💕
Sarai ramro best of luck
Kati marmik gan Laxmi Nepali KO sowar ma
बधाई छ ।दिदी लशमिलाई ।
, सुभकामना बिहिनि
दामि छ
Dherai mitho sore xa. Very nice. Song
यो गीत धेरै राम्रो छ सबैले हेर्नु हाेला अनि लाइक सेर कमेन्ट सल्लाह सुझाब दिनु होला मित्र हरु
अतिनै सुन्दर प्रस्तुत ❤❤
superb दामी छ ।लक्ष्मी बैनिलाई बधाई
अती राम्रो सोवर
Dami xa xa haii get