Mathi Dadai Ma Pani •Miss You Dost • Nabin Rana • Hbn Kismat • Yubaraj•Madan• New Nepali Song 2081

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2025

Комментарии • 921

  • @nabinrana2054
    @nabinrana2054 4 месяца назад +354

    सम्पूर्णमा नमस्कार🙏
    म यस गीतको गायक अनि सर्जक, यति मिठो मौलिक भाकामा मेरो आफ्नैं शब्द अनि स्वर भर्न पाउदा असाध्यै खुशी लागेको छ, हजुरहरुको मायाकै कारण ट्रेन्डिङमा पर्न सफल भएका छौं, यसैगरी सदैव हजुरहरुको माया पाइराखुँ |
    कमेन्ट, सेयर र सब्स्क्राइवको अपेक्षा सहित धन्यवाद 🙏😍❤

    • @LaxmiThakuri-u7p
      @LaxmiThakuri-u7p 4 месяца назад +14

      Dherai ramro geet gaunu vyexa ❤❤❤❤❤❤❤❤❤❤❤ thank you brother

    • @taumayathapa9213
      @taumayathapa9213 4 месяца назад +6

      हरेक टुक्काको टिकटक बनाउनु मैले लेडिजको बारेमा पनि गाउन पाउकि पाउदिन हजुरको लयमा 🙏

    • @shilapandey-cj6sj
      @shilapandey-cj6sj 4 месяца назад +3

      टुक्का कम भयो गित एकदम राम्रो छ ❤❤

    • @IshnehaGaudel
      @IshnehaGaudel 4 месяца назад +3

      Sarai Mann choyo pahila ko din yaad aayo

    • @stankarajdhakal6289
      @stankarajdhakal6289 4 месяца назад +3

      धेरै राम्रो छ

  • @NareshSaplangi
    @NareshSaplangi 4 месяца назад +82

    यो गित किन किन अहिल्य सम्मको सबैभन्दा उत्कृष्ट लागियो जति सुन्दा नि धित नै मोरेन यति सुन्दर शब्द कोर्ने सर्जक र कलाकारलाइ हार्दिक सम्मान

  • @Binodtamang11
    @Binodtamang11 4 месяца назад +424

    हाम्रो नेपालमा राम्रो गीत अएना अएना भन्छ। यस्तो राम्रो गीत मिलियन भिउज जनु पर्ने बिस्तराले पोल्यो जस्तो गीत म जन्छ अनि कलाकार हरुलाई पनि कहाँ बटा राम्रो गीत बनौन मन लग्छ?? यस्तो राम्रो गीतलाई सबैले माया गरम❤❤🎉🎉

    • @RijanNeupane-hp6mj
      @RijanNeupane-hp6mj 4 месяца назад +9

      Ramro geet tw Ka manparxa Nepali lai yo geet rw ganga gothale geet tw world KO best geet ho

    • @sarimmagar7755
      @sarimmagar7755 4 месяца назад +2

      Sahi vannu vayo sir akdom ❤❤❤

    • @Ganesh-bhatta12
      @Ganesh-bhatta12 4 месяца назад +2

      Thik tok ma ni vannu parxa yo you tube channel ma xa vanera. Dharai khojera Bala vetako yo song😢

    • @krishnadarlami5131
      @krishnadarlami5131 4 месяца назад +3

      100% sahi Kura grnu vyo

    • @chitrasangit2948
      @chitrasangit2948 4 месяца назад

      Aaha kya चित्त बुझदो कुरा गर्नु भयो❤

  • @RemGurung
    @RemGurung 3 месяца назад +15

    परदेशमा बसेर सुन्दा यो गीतले गाउँघर र मनको अमिलोपनले भन्दा पनि जीबनको बाध्यताहरुले गर्दा छुटेका साथीहरुको याद दिलायो । यो गीतको सबै टिमलाई धन्यवाद अनि बधाई ।
    🙏❤️🙏

  • @TikaDeviPaudel-on4zp
    @TikaDeviPaudel-on4zp 4 месяца назад +41

    यति राम्रो गित को views नआको किन होला तर मलाई त 1000 पटक होइन 10000 लाख पटक हेर्न मन् लाग्ने खालको गित रहेछ all team को लागि congratulation

  • @HemrajBudhaChhetri
    @HemrajBudhaChhetri 4 месяца назад +68

    टिकटक बाट खोज्दै आए गित एकदमै मन पर्यो।

  • @Prdesidangi
    @Prdesidangi 4 месяца назад +29

    यति राम्रो गीत नहेरेर नै होला असली मन छूने गीत न आउने मेरो लागी 10मिलियन भिउज गयका गीत भन्दा यही गीत प्यारो लाग्यो अब कती दिन मेरो प्ले लिस्ट मा प्ले हुने हो एकदम गाउ घर को साथी भाई को बहुत समझना आयो 🌹🥰 यो गीतकार सर्जक सबै लाई म परदेसी को नमन 🙏🏿🙏🏿 कर्म गर्दै जानोस हजुरलाई शुबकामनाए❤❤

  • @remlalkanwar3258
    @remlalkanwar3258 4 месяца назад +37

    tiktok बाट आउनु भएको सबै हाजिर हुनु त साथी तर bbl लाग्यो है मलाई त गाउँ को सम्झना साथी संग क्याम्प गएको बेला जङ्गल मा

  • @sunilsunar1427
    @sunilsunar1427 4 месяца назад +102

    यो गित परदेश बसेर सुन्दा कता काता त्यो गाउँ घर अनि ती साथिभाई सम्म पुर्‍याइदिएको छ😢 मीठो गित

  • @madhavgyawali7353
    @madhavgyawali7353 4 месяца назад +16

    साह्रै मन छोयो यो गितले।
    कहाँ होलान ति साथीहरु जो सँग सजिलै पिडा बिसाउन सकिन्थ्यो। सबै साथीहरु टाढा टाढा भए। चौतारीको पीपल पनी उराठ मानेर बसेको छ।

  • @prashantmagar8370
    @prashantmagar8370 4 месяца назад +13

    आहा!!! क्या मिठो गित ,पुस माघ मा चिसो हुदा जिउ तताउनु पर्छ भन्दै तीन पाने खादै तास खेलेको बर्खा याम्मा झरी लाग्यो भनेर रौसी पिउदै झरी तारेको निकै याद दिलायो यो गित ले छित्तै सफलता मिलोस शुभकामना ।।।

  • @Sanjaya-k.c
    @Sanjaya-k.c 4 месяца назад +13

    आहा आहा दाजु भकानो छुटेर आयो हौ ! सायद प्रदेश मा भयर हो कि ती पुराना यादले त पोल्नु पोलेयो ! nic songs ❤

  • @SureshAnjan100
    @SureshAnjan100 4 месяца назад +20

    आहा... यस्तो मौलिक टिपिकल गित सुन्दा मन नै आनद आउँछ्। एकदमै राम्रो छ सफलता को शुभकामना किस्मत सर लगायत टिमलाई... ❤❤❤🎉🎉🎉

  • @RokaBalBahadur
    @RokaBalBahadur 4 месяца назад +16

    आहा सारै राम्रो गीत सुन्दै आनन्द लाग्ने । आफ्नो गाउँ अनि साथीहरुको याद आइदिरा भन्या,.....❤❤❤ धन्यवाद नवीन दाजु

  • @MohanMagar707
    @MohanMagar707 4 месяца назад +32

    सारै राम्रो लागेको गीत मलाई एकदम मनपर्यो। tiktok देखि खोज्दै खोज्दै आएको भेटियो। मनको धोको पुरा भयो जस्तो लाग्यो। गीत एकदम मन पर्‍यो मलाई। सबैलाई thank you so much आगामी दिनहरू मा पनि यस्तै मिठो आनन्द सुनिरहुँ लाग्ने गीत ल्याउनु होला ❤❤❤।

  • @shivakarki2036
    @shivakarki2036 4 месяца назад +61

    यति राम्रो गितको भ्युज किन यति कम हो छक्क परे , टिकटक बाट आउने जति हाजिर गरौ त यता

  • @amitbhandari250
    @amitbhandari250 4 месяца назад +165

    टिकटमा सुनेर आउनी यता हाजिर ❤

  • @badrikarki7695
    @badrikarki7695 3 месяца назад +5

    मैले निस्केको ६ दिन पछि सुने तर ६० पटक सुने
    कति राम्रो गीत शानदार संगीत स्वर बाजा wow...!

  • @Man_Tha
    @Man_Tha 4 месяца назад +12

    अहा कति मीठो अनि पुराना साथी भाइ सँगको सम्झनालाई ताजा गराउने गीत 💞💞💞 नवीन राना ज्यु को खायेछकी कलेजो सालैजो भन्ने गीत अझै पनि सुन्ने गर्छु है म त।

  • @rajbk2222
    @rajbk2222 4 месяца назад +11

    धेरै राम्रो छ दाई
    trending nbr 1 ma aako dekhna पाईयोस ❣️❣️

  • @TULSINISEL
    @TULSINISEL 3 месяца назад +2

    अतिनै स्वरको धनी HBN kismat सर धेरै राम्रो छ गित सङ्गीत सारै राम्रो लाग्छ ❤❤❤❤❤पर्कतिको कामना छ सम्पुर्ण तिम्लाइ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @bishnubk828
    @bishnubk828 4 месяца назад +15

    कस्तो पुरानो दिन को झल्को आएछ दाजु भाई हरु लाई ❤❤❤ राम्रो लाग्यो ❤❤❤

  • @Aruna_Aruna5
    @Aruna_Aruna5 2 месяца назад +4

    आहा कति राम्रो संगीत
    को साथमा हजुरहरु को
    राम्रो अभिनयलाई मेरो हृदय देखी नै
    सम्मान र सफलता को धेरै धेरै शुभकामना छ।सम्पुर्ण टिमलाई🙏💐❤️

  • @builders4540
    @builders4540 3 месяца назад +4

    Masterpiece song..kati mitho. Nabin rana dai- congrats

  • @asmitakhadka505
    @asmitakhadka505 4 месяца назад +11

    कति आनन्द आउने गित जति सुनेनि नअगाउने गीत 🎉❤तर यति राम्रो गीतमा भ्युज किन थोरै सबै टिकटकको आएर हेर्नु ल जति हेरेनि नथाक्ने ❤उहीँ बालपनको याद आउने😢

  • @tikuvai6192
    @tikuvai6192 3 месяца назад +3

    म त टिकटकमा सुनेर यता हाजिरी लगाउन आएको है ।क्या मज्जा आयो ।सर्जकहरुलाई सम्मान छ।❤

    • @shyamkala-h9t
      @shyamkala-h9t 3 месяца назад

      असाध्यै राम्रो कला बाबुहरुको।शुभकामना

  • @amrittamang4811
    @amrittamang4811 4 месяца назад +2

    एकदम मार्मिक अनि समय सान्दर्भिक छ ।साच्चै नै बुबाले आफ्नो सन्तान प्रति कति आफ्नो हरेक इच्छा हरु त्याग गरेका हुन्छ्न।शब्दमा बयान गर्न सकिँदैन।🙏🙏❤️❤️

  • @krishnathapa1124
    @krishnathapa1124 3 месяца назад +3

    अत्यन्त राम्रो अनि मौलिक सब्द साथै काल्पनिक र बिगतमा बिताइयेका जिन्दगीको अप्रिय पलहरुलाई गीतसंगीत द्वारा दर्साउन गर्नु भएको हजुरको मेहनत र कोसिस ल़ाई हिर्दय देखि नै प्यारो अभिबादन अनि धन्यबाद दिन चाहन्छु.

  • @developdc9279
    @developdc9279 3 месяца назад +2

    आहा कति राम्रो शब्द सन्गित सोर एस्तो पो गित साचिकै सथीहरु को याद आयो त्यो पुरानो दिन ❤❤❤❤❤❤best wishes sabilai ❣️🙏🙏🙏

  • @nareshbk3387
    @nareshbk3387 3 месяца назад +4

    धेरै धेरै धन्यवाद ❤❤यात्ति राम्रो गित 🎉🎉❤❤❤सुन्न पाइयाे

  • @sudipMgrx-k6d
    @sudipMgrx-k6d 3 месяца назад +5

    यो गित सुन्दा पुरानो साथिहरु को याद आयो anyway nice song!!!

  • @lumbiniwolee3732
    @lumbiniwolee3732 3 месяца назад +3

    एति मिठो गित जिबनमा पैलो पटक सुनेजस्तो महसुस आहा सारै राम्रो मन नै बहकियो पुरानो दिन झल्काइदियो ❤

  • @BimalHarmel-lw8zt
    @BimalHarmel-lw8zt 4 месяца назад +7

    जति सुने पनि धित नै मर्दैन त 100 पटक भन्दा बढी सुनी सके पुरानो दिन कति याद आयो 🙏🙏👌

  • @shivabhusal6940
    @shivabhusal6940 3 месяца назад +3

    Ramro geet ramro sabda ko kaha kadar chh ra hajur 😢 miss you my all friends dherai samjhana chh ❤️
    Ani yeti ramro geet nikaleko ma pyaro dai lai badhai chh ❤❤

  • @arghakhanchiuptodate7
    @arghakhanchiuptodate7 4 месяца назад +14

    यति मिठो गितको भिउज किन कम होला 🤔👌👌👌धेरै राम्रो ❤❤❤

  • @NarBahadurDangi-yg6gn
    @NarBahadurDangi-yg6gn 3 месяца назад +2

    टिकटकबाट सुनेर यता हेर्न आको जति सुन्यो उति आनन्द लाग्ने गीत रैछ। सबैको जिबनसङ्ग मेल खाने गीत, यसका सर्जक, गायकलाई सम्मान साथै नमन।

  • @KamalaPaudel-qv2zr
    @KamalaPaudel-qv2zr 3 месяца назад +3

    यति खोजे यो गित युटुब मा बल्ल आज भेटे भयभर को टिकटक को कमेज्ट मा खोजेर उफफ जयहोस

  • @ridchhantyal7074
    @ridchhantyal7074 2 месяца назад +2

    mitho swor aile ta jhan mitho sabda haru le variyeko geet sunna pauda dherai khushi ani aafnai pann aako xa,,,, dherai dhanyabaad

  • @sujandhakal8084
    @sujandhakal8084 4 месяца назад +22

    दिन को ४ पटक नसुने सम्म दिन नै बित्दैन ❤❤🎉

  • @Durgadarlami-i6j
    @Durgadarlami-i6j 2 месяца назад +1

    Tik tok देखेर यता आको छु है हरेक शब्द मा गाउँ घर काे याद आयो सफल्ता काे शुभकामना अल्ल टीम लाई

  • @user-kripo
    @user-kripo 4 месяца назад +4

    आहा !! नेपाली समाज र संस्कृति सङ्ग मेल खाने गरि, हरेकका मन मुटुमा घोच्ने शब्दहरु । ❤❤

  • @rewansingh6944
    @rewansingh6944 3 месяца назад +2

    कस्स्म यार आयो याद आयो पुरानो झल्को आयो अब यो दिन कहिले आउला भन्दै सोच्दै थिए सकिएछ गित नै ❤❤❤❤❤❤

  • @SimaShrestha-x6r
    @SimaShrestha-x6r 4 месяца назад +3

    धेरै पट याे गित सुने अनि हेरे कति मिठास र यथार्थ छन बास्तबमै यसरी केही समय अतीत ,हुन्छ नै सबैको , ❤❤❤

  • @DilKanxa-ye1li
    @DilKanxa-ye1li 3 месяца назад +2

    नमस्कार सबै भन्दा पहिले निकै मिठो गाना मलाई त सारै गाँउ घर को याद आयो गाउँ घर मा साथी भई रमाइलो गर्दै हिनेको याद आयो miss you मेरो साथी भई हरु लाई र हजुर हरु लाई पनि मन बाटै नमन् गर्न चाय 🙏✍️✍️ जय नेपाल 🇳🇵

  • @Gaming46PRO
    @Gaming46PRO 2 месяца назад +2

    ☺️☺️☺️☺️☺️☺️☺️मन बुजो हजुर कति राम्रो गित ❤❤दामि दामि
    तै पुरानो दिनको याद आयो हजुर❤❤

  • @yarikarana3247
    @yarikarana3247 4 месяца назад +3

    टिकटक बाट खोज्दै आए म पनि एकदमै राम्रो छ ❤❤❤❤❤❤

  • @tikakafle4413
    @tikakafle4413 3 месяца назад +1

    आहा कति मौलिक,शुभकामना सफलताको लागि।

  • @NPछोरी
    @NPछोरी 4 месяца назад +3

    आहा कति मिठो गित साथी भाईको याद दिलाउने आउँदा दिनहरुमा एस्तै राम्रो गितहरु सुन्न पाइयोस् शुभकामना🎉

  • @sapanaTmg-v8z
    @sapanaTmg-v8z 3 месяца назад +2

    ल है त मैले हेर्दा २ लाख भ्यूज थियो अहिले ७ लाख भ्युज कटेछ खुसी लाग्यो तिक टोक मा सुनेर आको फूल song sune राम्रो रहिछ keep loving all team 🎉🥰🥰🥰❣️❤️

  • @HitrajKumal
    @HitrajKumal 4 месяца назад +6

    गीत त यस्थो हुन पर्छ आहा लय शब्द सुर ताल माैलिक झल्काउने गीत

  • @bhumsaripun9413
    @bhumsaripun9413 4 месяца назад +2

    आहा साह्रै मीठो अनि मार्मिक गित नवीन दाइ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई संगै सफलताको कामना छ है🎉🎉🎉🎉

  • @TamSinjali
    @TamSinjali 4 месяца назад +19

    यति राम्रो गित आउदा नि लोकगितलाइ माया गर्छम भन्ने हरु मरे खोइ भ्युज गएको?

  • @rajugurung9160
    @rajugurung9160 4 месяца назад +2

    गित भनेको येस्तो हुनु पर्छ मानिस को जिवान संग प्रत्य्क्ष जोडेको भोगेको मलाई लोक गित मन पर्यो भन्दै मा जस्तो पनि सुन्दिन म येस्तो खालको गित हरु चाहिँ बढी सुन्ने गर्छु god bless All Team

  • @Sandipmagar07
    @Sandipmagar07 4 месяца назад +3

    Sathy haru ko yad aauxa eo geet sunda 😢 miss my all frd ❤💗💗
    Ramro geet nikalnu vya xa 💗💗🌸dharii mya 🌸🌸

  • @aashisharyal513
    @aashisharyal513 4 месяца назад +2

    कलेजका दिनहरुको सम्झना गरायो यो गीतले | निकै नै मार्मिक, उत्कृष्ट सृजना |

  • @rabikhanal6200
    @rabikhanal6200 4 месяца назад +6

    वास्तब मै गाउँ जादा रित्तो गाउँ देख्दा मन बिरक्त हुन्छ यो गित ले बिगत सम्झना दिलायो धेरै नै उत्कृष्ट गित

  • @KritemMagar
    @KritemMagar 2 месяца назад +1

    Majja aayo Geet sunera 😢❤❤

  • @sajjangautam419
    @sajjangautam419 4 месяца назад +4

    ohho yesto khalko geet sunne manxey ta haina ma tei pani yesle chai vibes diyo hai babal babal❤

  • @krishtamang5962
    @krishtamang5962 3 месяца назад +1

    आहा निकै राम्रो लाग्यो geet ❤️

  • @tokgurung2035
    @tokgurung2035 4 месяца назад +9

    tiktokma sunera khojdai khojdai aako wowwoo sir..❤❤❤❤❤❤

  • @prasadshree8176
    @prasadshree8176 3 месяца назад +2

    छोडियका साथी भाइ हरु अनि सङ्गै एउटा् थालमा खायको अनि एउटा् बिस्तारा ७/८ साथी सङ्गै सुतेको त्यो दिनको याद आयो यो गितको सर्जक र स्वार दिनु हुने नवीन ब्रो लाई उत्तर उत्तर प्रगतिको अग्रिम शुभकामना ❤️❤️

  • @manishakc5575
    @manishakc5575 4 месяца назад +4

    कति राम्रो छ जति सुने पोनि सुनी रहु जस्तै😊

  • @gaganpun3400
    @gaganpun3400 3 месяца назад +1

    कति मिठो गित ❤❤

  • @MaheshKharel-jn8td
    @MaheshKharel-jn8td 4 месяца назад +3

    क्या मन पर्यो ❤❤❤तर views कति कम यति मिठो गितको😢

  • @tarapun4972
    @tarapun4972 4 месяца назад +1

    हैत! झन दशै तिहार आउन लाको बेला मा मनै धरक्क भयो❤❤❤

  • @rambharatofficial
    @rambharatofficial 4 месяца назад +6

    TikTok बात आको है अनि तपाईहरु नि ?❤ लु बबाल छ है

  • @namkalagiri37
    @namkalagiri37 3 месяца назад +2

    शब्द ,लय,संगित गज्जव🎉🎉missing those days 🎉🎉❤❤

  • @Gurungni-s5r
    @Gurungni-s5r 4 месяца назад +3

    School college padda sathi haruko yad diĺayo yo geetle 😢❤ ekdam rMro keep going ❤

  • @BhojrajPata
    @BhojrajPata 2 месяца назад +2

    Waw kassto damnmi organic geet 21 top ko salam xa hai Mero tarf bat 🎉🎉🎉🎉

  • @LaxmiKc-jq5ie
    @LaxmiKc-jq5ie 4 месяца назад +4

    कति राम्रो गित सुने पनि सुनी रहु जस्तै ❤❤

  • @pipendrahiskimagar4515
    @pipendrahiskimagar4515 2 месяца назад +1

    धेरै राम्रो छ यो गीत कसम

  • @billpurja383
    @billpurja383 4 месяца назад +3

    dherai ramro chha bhai ,, saphaltako shubhakamnaa

  • @baburampathak603
    @baburampathak603 2 месяца назад +1

    Dherai Ramro xa ❤

  • @supritxettryvlog7921
    @supritxettryvlog7921 3 месяца назад +3

    TikTok dhaki ko ko aunu Bhako Xa Yata hajir hmm hoi sathi Haru ❤ Nikai Ramro SabDa sangit raixa 😢 futno yad aayo ❤

  • @AnilPurja-uh9pb
    @AnilPurja-uh9pb 3 месяца назад +2

    Oho kati ramro geet safaltako agreem shuvakamana 🎉🎉❤❤❤❤

  • @Yajuthapa
    @Yajuthapa 4 месяца назад +3

    गित भनेकाे त यस्तो हुनु पर्छ सय चाेटि सुने पनि मन न अघाउने❤❤❤❤

  • @khusichhetri3843
    @khusichhetri3843 3 месяца назад +1

    Aaha kati mitho geet dherai dheri dhanyabaad yo geet gaune daju haru lai🙏🙏🙏

  • @mayaoli3417
    @mayaoli3417 4 месяца назад +3

    याे गित सुनेर मेरा ती पुराना साथ सम्झेर आँसु आयको थाहै पाएन त्याे समय ती मेरा साथ हे बरै सम्झदा पनि रुन मन लाग्छ😢

  • @madhavdhakal8
    @madhavdhakal8 2 месяца назад +1

    धेरै राम्रो सबै team लाई धन्यबाद

  • @poudelkumar1565
    @poudelkumar1565 4 месяца назад +5

    लास्टै नै मन छोयो यो गितले मेरो त आफ्ना साथिहरु सबै टाढा टाढा भए दुरिले😢😢

  • @sushiledits1
    @sushiledits1 3 месяца назад +2

    कसम जसले जे जस्तो भने पनि मलाई यो गीत साह्रै मन पर्‍यो कति राम्रोसँग सोर भाका मिलाएर गाउनुभएको मलाई पनि गीत गाउने रहर थियो। तर जे जस्तो भए नि उहाँको यो कलालाई सम्मान छ। मलाई पनि गीत गाउने अवसर मिल्छ कि 🤭😆

  • @ditsanrana9948
    @ditsanrana9948 4 месяца назад +3

    कति राम्रो गित नवीन दाइ love you❤❤🎉🎉🎉🎉

  • @surajbk-no2fn
    @surajbk-no2fn 2 месяца назад +1

    सगै बसेर खाको याद आयो दाजु हजुको गिट सुणेर ❤

  • @soha474
    @soha474 3 месяца назад +3

    I miss you my all sathi vhai haru 😢

  • @KevinranaKwi
    @KevinranaKwi 4 месяца назад +1

    आहा, यो गित ले मेरो सबै साथीहरू लाई सम्झिएको छु।❤❤❤

  • @padammagar1710
    @padammagar1710 4 месяца назад +3

    Tyo din haru dherai miss gariraheko xu ani tyo sathy haru kash tyo din jasari ahile akkoi thau hunu payeko vaye😢miss you mlo jigri dost haru ❤

  • @bikasmjr8656
    @bikasmjr8656 3 месяца назад +2

    Yestaii yestaii geet Sunna paunu paryo paxi paxi Pani ❣️❣️🔥

  • @JunMaya-gb1xs
    @JunMaya-gb1xs 4 месяца назад +4

    Tiktok bata RUclips samma Aaye geet ramro xa tara views kina Kam 5/10 M pogeko dekhna paiyos xitai🎉❤

  • @anjuale734
    @anjuale734 4 месяца назад +2

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @KulBahadur-ut7pq
    @KulBahadur-ut7pq 4 месяца назад +3

    Kati dami 🕺song best of luck🤞❤❤❤❤❤❤ma hal malesiya🇱🇷 dekhi kati sarai yad aayo gaughar terako

  • @unofficial7564
    @unofficial7564 4 месяца назад +4

    tiktok मा सुनेर साथीलाई सम्झिदै यता सम्म आई पुगियो है त ❤

  • @buddhibhujel5106
    @buddhibhujel5106 4 месяца назад +2

    हो हो हजुर एक दम सही कुरा हो यो गीत ले बचपना को याद दिलाउँछ❤❤

  • @indirapoudel8430
    @indirapoudel8430 4 месяца назад +3

    Wow mali sari man parako geet aja bala suna ❤❤❤❤khojera ❤❤❤

  • @samjhanapaudel4723
    @samjhanapaudel4723 3 месяца назад +1

    आहा कति मिठो गित हो टिकटक म हेररेर यतनी आउन मन लग्यो धन्यवाद सबैजानालाई

  • @kalibahadur4473
    @kalibahadur4473 3 месяца назад +4

    tiktok बाट खोज्दै आको मत ।

  • @razzbhusal3079
    @razzbhusal3079 2 месяца назад +2

    Shoor Kati mitho xa k jati suna pone man Jo varinna yo song tw molai bbl laghxa haii big fan of this song ❤❤

  • @प्रेमभट्टराई
    @प्रेमभट्टराई 4 месяца назад +3

    गित राम्रो छ।❤
    तर पैसा कमाओ केटाहो साथिभाइ सम्झेर अघि बढिन्न।

  • @PRASTBINMUSICNP
    @PRASTBINMUSICNP 4 месяца назад +1

    हरेक शब्दमा मुटु छुने तागत , हिपहप र रक जन्र सुन्ने मलाई टिकटकले लोकगीत सम्म पुर्यायो !
    सर्जक गाएक तथा सम्पुर्ण टीमलाई आगामी दिनमा अझै सफलता मिलोस भन्दै शुभकामना ब्य्क्त गर्छु ।। ❤️

  • @BharatMagarsinger
    @BharatMagarsinger 4 месяца назад +3

    Nabin daju Kya get chha yrr ❤🎉🎉🎉

  • @toranpun6300
    @toranpun6300 3 месяца назад +1

    मलाई त यो गीत सार्है मन पर्यो।