Rabi lamichhane, King gyanendra shah, kp oli र Prachanda बारे Dr surendra kc को नसोचेको खुलासा ।।

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2025

Комментарии •

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 2 дня назад +6

    गगने जस्ता फटाकाे कुनै कुरा / काम व्यावहार पत्यारलाग्दाे छैन। चाेट्टा भयाे गगन थापा। भ्रष्टाचार गर्ने आफ्ना मान्छे जाेगाउदै राज्यको सम्पत्तिबाट ऋण तिर्ने सरकारलाई हार्दिक श्रद्धाञ्जली

  • @indrathapa5256
    @indrathapa5256 2 дня назад +1

    Right Dr Surendra KC jiyu 👏👏naman garen

  • @devendraangbo5830
    @devendraangbo5830 2 дня назад +2

    डा साहेब अरुलाई सिध्याएर आफु माथि जाने प्रथा या संस्कार मनुबाद बाहुनबाद मात्र हुन्छ

    • @user-fz7vw8xf5q
      @user-fz7vw8xf5q 2 дня назад +1

      त चाही के “भोटेबाद “ ? अरु लाई हेरेर बाहुन , ज्यापु, मधिसे भन्ने त चाही को हो ?

    • @devendraangbo5830
      @devendraangbo5830 2 дня назад

      @ यथाथॅ ता मा बोलौ मित्र तत र मम नगरौ । म चाहि आदिबासि हो र उस्को उदेस्य सामुहिकता, समाबेसिता, प्राकृतिकता, तर यहि आदिबासि फिलोसोफिको फाईदा लिएर नेपाल सक्यौ

    • @user-fz7vw8xf5q
      @user-fz7vw8xf5q День назад

      के को आदिवासी! आफु चाही आदिवासी र अरु लाई चाही हेपेर बाहुनबाद भन्ने ? तिमीहरु पनि भोटे हो त्यसे भय ! गद्दार भ्रष्टा हरि हरेक जात जाति समुदाय माँ हुन्छ - generalize गरेर हेप्ने? ईच्छाराज तामाङ , GB Rai पनि आदि बासी ना होला - त्यो मंदिर ले सबै राई तामाङ लाई आदिबासी भोटे हरि सब चोर फटाह र ठग हुन्छ भन्न मिल्छ ! ईज्जत चाहिय ईज्जत लिन सक्नुपर्छ

  • @nabrajshrestha3815
    @nabrajshrestha3815 2 дня назад +5

    देशभक्त नेपाली हरु सबै दुर्गा दाइको छाता भित्र आए मात्रा देश बाचन सक्छ NAMO BUDDHAY

    • @mamataadhikari539
      @mamataadhikari539 2 дня назад

      Q😂😂😂❤@❤@😮😮😢😢😢😊😊😅😅😅😊

    • @devendraangbo5830
      @devendraangbo5830 2 дня назад

      @@nabrajshrestha3815 केपि जस्तो अकोॅ दुगॅे हामिलाई चाईन्दैन हामिलाई समाबेशि सामुहिकता मा रमाउने नेता चाहिन्छ नस्लियता मुदाबाद

  • @dibakarpant3390
    @dibakarpant3390 2 дня назад

    भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @user-fz7vw8xf5q
    @user-fz7vw8xf5q 2 дня назад +1

    युटयुबे संग बोलेको कति पैसा लिन्छौ , त्यो पनि त सोध्छ त सर ! तलब पनि लिन्छौ कि ? पैसा कै लागि बोल्छौ कि !

  • @Narjun2008
    @Narjun2008 День назад

    जनता र देश को लागि काम गर्ने अभियन्ता नेता Harka Samapng A Revolution ज्यू र मेयर बालेन् बाहेक सब का सब चोर र भ्रष्टाचारी हरु हो नेपाल मा।

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 2 дня назад +1

    Rip kanagres chhor gagane Jaya rabi ❤❤

  • @dipendraregmi938
    @dipendraregmi938 2 дня назад

    म बाहेक अरु कसैले भ्रष्टाचार गर्छ भने उसको अनुहार पनि हेर्न सक्दिन किनकी देशलाई कसरि गरिब बनाउने त्यो मलाई मात्र थाहा छ ।
    -केपी शर्मा ओली 😀😀cpy
    Aujhai pani vote vane #aamale #kongress Ani #mawobdi Lai halau Ani bidesh ma #kulli banau
    #jai nepal
    Jai hoos kp oli sere Ani pracandeeee ko
    #Amalee #kongress #mawobadi sab #bhastachari party hun #sabailai #Bahiskar garau🙏🙏🙏🙏

  • @ChandraKattel-sh5cd
    @ChandraKattel-sh5cd 2 дня назад

    भन्न त यिनले जे पनि त भने नि अहिले आर्जुरानालाई पक्राउ गरो सिआईपीले भन्दै छन् के त्यो सही हो त यी पत्रकारहरूले मानिसलाई भ्रम बनाउँदा रहेछन्

  • @AnilThapaMagar-g5c
    @AnilThapaMagar-g5c 2 дня назад

    लौ नयाँ भनेको त उहीँ पुरानो बासी नयाँ शिर्षक मा पो रौछ!4 पटक झुक्किसके

  • @Dorjye
    @Dorjye 2 дня назад +3

    नेपालमा पनि सी जिम्पिङ जन्मेको छ नि हर्क साम्पाङ तर हर्क साम्पाङ भिजनमा हिँड्नको लागि तयार पनि हुनुपर्यो नि नेपालीले ❤❤जय हर्क साम्पाङ❤❤❤

  • @bishnupandey302
    @bishnupandey302 2 дня назад

    गगन ठग हुन दुइ जीब्रे को बोली को पछी नलागौ

  • @travelwithmuga9327
    @travelwithmuga9327 2 дня назад

    Khy neta bhanne harule janata lai bheda banai rakheko xa. Gagan afy sarkar ma xa ani pokhara gayera janatalai giribandhu, cntonment ra sahakariko Ayog banaune prastab rahexa. K jantale banaunu paro ayog? GB Rai kina lukako? Teti GB Rai pakrinu nasakne kina sarkarma basirakhnu? GB Rai Lukaune ani pokhara gayera hawa fukne? Hami janata ali sachet hunu parne dekhinxa.

  • @TejManandhar-n4c
    @TejManandhar-n4c 2 дня назад

    Harek profesar yubraj sangroula Ra surendra k c jastai Hun taba desh ubho gati tira lagxa .

  • @govindashrestha16
    @govindashrestha16 2 дня назад

    यो यूट्यूब वालाको प्रश्न नै मात्रै यस्ले यो भन्नू भयो हिजो तपाई यस्लाई के भन्नु हुन्छ मातै हुन्छ यार् !

  • @jagadishparajuli8081
    @jagadishparajuli8081 2 дня назад

    hooo

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 2 дня назад

    डाक्सापको भनाइ एकदम सही छ।पत्रुकार चाइँ जहिल्यै बायस गरेको हुन्छ।

  • @jagadishparajuli8081
    @jagadishparajuli8081 2 дня назад

    Chutlan ta :)

  • @kaji3079
    @kaji3079 2 дня назад

    raja pirthivi narayanle desh jode vane mahindrale yesko purbadhar diye puspe BP bata han futa thok ko jhara gadera gaye aba aile hami fall khadaichau

  • @SantoshGurung-hc7zh
    @SantoshGurung-hc7zh 2 дня назад

    Lovi budo

  • @kamansingh5842
    @kamansingh5842 2 дня назад

    यो बुदो गगनेको झोले हो