सम्पुर्णमा म कपिल मगरको नमन आज भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला मैले सधै सबैको राम्रो भलोको लागि भिडियो हरु निर्माण गरेको हुन्छु कति अबुज हरुले कुरै नबुजी गलत कमेन्ट गरेका हुन्छन तेसैले पहिले भिडियोले के सन्देश दिन खोजेको हो पूरा हेरेर बुजेर मात्र कमेन्ट गर्नु होला मन परे सियर गरिदिनु होला र कमि कम्जोरी छ भने कमेन्ट गरिदिनु होला धन्यवाद
Bidhya Maam le kuna kandara gayar khojmuluk patrakarita garnuhunx ....yo kale magar vane kathmandu ma bidhya ko ghar dekhayar khub mahan kaam gare jasari kura gardai x...yasali viral hunu kati had samma jageko raix hait gathe!
कपिल जी लाई पनि धेरै धेरै धन्यवाद ।बिद्या चापागाईंले जस्तै खाेजमूलक पत्रकारिता गर्दै जानुस।बिद्या नेपाल अामाकाे गौरवान्वित चेलि हुन।उहाँको साहस,बुद्धि र नाम अनुसारको बिद्या जाे काेहिले गर्ने सक्दैनन् ।जय नेपाल
मगरहो मगर खान्छ खूर्शानी देख्दैन आखा भनेको जस्तैगर्छ योशीक्नलाई आफीशीयली शैलि तर्काउन पर्छ हर वीशयलाई थ्यान दीनूपर्छ ९०%को आउदैन घरमा गयर वेलभय वेल नभय समुदाय भित्र पर्छभने कोहीआउदैनन् गेटमा बाहीर भीत्र बाट खोल्ने हेर्नू पर्छ खोलीयमा तुरुन्तै गेट लगायर भीत्र प्रवेश गरी ठरआउनू पर्छकि कोलाई कस्लाई सोद्दा ठीक होला गेटमा हलो हलो भन्न हुदैन भन्नैपरे म भीत्र आउनेहम आउनसक्छू
@@maheshmahesh-bq7ry अलिक शुद्ध लेखेर आईज त के होस त सार्कि होस सिस्नो खाने मैले के लेखे त्यस्तो राम्रो लाई राम्रो भने को छु सार्कि सिनो खाएर कुरा गरे जस्त्यो नगर्दा हुन्छ ल
सर्वप्रथम त कपिल मगर दाइ लाई धेरै धन्यवाद 🙏र सम्माननिय दिदी बिद्या चापागाईं लाई अन्तर हृदय देखि नमन !! बिद्या दिदी को हरेक कथाले मलाइ नया उर्जा त दिन्थ्यो तर आज बिद्या दिदीको बारेमा केही कुरा जान्न पाएर बढी प्रेरणा मिलेको छ ❤allwayas respect dear didu bidya chapagai❤❤❤
कसैले गर्न नसकेको कठोर मिहिनेत गरेर दुनिया रुवाउने दर्दनाक सत्य तथ्य कथा मिडियामा उतार्नु हुन्छ म मनैदेखि उच्च सम्मान गर्न चाहन्छु 🙏🙏 मेरो चाहना मेरो छोरीहरू पनि विद्या चापागाई बनुन् ❤❤❤
ए.... लाग्थ्यो यी बैनी त, यस्तो पाखा पखेरा कठिन कठिन दुर्गम ठाउमा, हिमालु क्षत्रमा, देसबिदेसमा पुग्नुहुन्थो, भ्याली बाहिरकी भयरनै, यस्तो कठिन ठाउमा हिड्न बस्न सकेको होला... जस्तो लाग्थो, यी काठमाण्डौकै पो हुनुहोदोरहेछ, जेहोस बिद्धा बैनी, छोरिमान्छे भयरपनी 😊, आटिलो बाफ्रे... साहासी काम गर्ने महिलामा पर्नुहुन्छ, वाहाको यी कठिन इमानदारी काम हरुलाइ सलाम गर्छौ
विद्या चापागाईं म्याम मिठो सम्झना साथै सम्मान मनै देखि हजुरको जीवन सुखमय होस् हजुरले चाल्नु भएको कदम कहिलै नरोकियोस् म पनि हजुरको फ्यान भएकी छु मैले समय मिल्नेसम्म हजुरको भिडियाे हेरिरहेको हुन्छु र सधै हेरिरहन पाउँ यहि छ धोको ❤️♥️♥️♥️♥️♥️♥️♥️❤️❤️❤️❤️🙏
आहा मलाई एकदमै मन पर्ने महान नारी लेखिका,परिश्रमि,मिहिनेती,निडर,कर्मठ बिध्या चापागाई दिज्यु प्रति हार्दिकताकासाथ नमन वहॉंका विशाल घर स्वंम दाइँ आज अकस्मात देख्न पाउँदा थप गर्व लाग्यो । मुरिमूरी धन्यवाद कपिल मगर पत्रकार भाइ ।। हाल हङकङबाट हेरिरहेको छु ।।। 🙏💞💝💞🙏😎
कपिलसर हजुरलाई लाखौं लाख बधाई छ अरु कसैले बिदे चँप्पा गाई दिदी को परिचे खोज गरेका थिएन्न तपाईंले गर्नु भो धेरै राम्रो लाग्यो अब प्रतक्षे बिदे चँप्पा दिदीको अन्तर बार्ता लिनु पर्यो❤ सल्यान नेपाल हाल साउदी बाट
बिध्या चापागाईं दिदिको दाई पनि उस्तै भद्र अनि सालिन हुनुहुदो रहेछ 🙏 खोज पत्रकारितामा अत्तिनै मेहनत देखिन्छ आगामी दिनको लागि अझै करोडौं शुभकामना बिध्या दिदी स- परिवारलाई💐💐
बिध्या को जन्म घर , गोठाटार , अनि पारिबारिक बिषयमा , यथार्थता प्रस्तुत गर्नुभएको मा धन्यवाद , तपाईंको यो कार्यक्रम ले बिद्या को बारेमा जनमानस ले धेरै कुरा जान्नेछन ,🎉
धेरै राम्रो लाग्यो।बिध्याको कथा भित्र को कथा नभै यो महाकथालाई उर्जागर गरिदिनु भयो।अरुको कथा बनाईन्छ तर आफ्नो कथा कसले बनाईदिने ? तपाईं को पनि आफ्नो कथा सुन्न पाए राम्रो हुने थियो।
My 1st best journalist bidhya Chapagain dijju🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️ झोले हरुले सिक्न जरुरि छ उहाँको शैली र पत्रकारिता बोली व्यबहार शैली र लगनशीलता । वास्तविक सच्चा मन सरल मिठासपुर्न बोलि व्यबहार अनमोल छ उहाँको ।👍️👍️🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 उहाँ बाट केहिपनी गुण सिकेमा मात्रै पनि तिमी नलायक फोहोरी झोले प्रदुषणित पतुरकार हरुको नि गुन गान नाम र खोजी गरि हिड्ने छन जनताहरुले।
बिद्या चापागाईं दिदि यतिकै यो स्थान सम्म पुग्न सफल हुनु भएको हैन रहेछ भन्ने कुरा झन उहाँको दाईको कुराले छर्लङ्ग पार्यो आहा दाई दाई लगायत सम्पुर्ण परिवारजनमा उच्च सम्मान हर कोहि मानवले सफलता हात पार्नुमा घर परिवार नै मुख्य नायक हुनु पर्छ भन्ने कुरा यहाँ यो भिडियोमा दाईले बोलेका हरेक शब्द शब्दहरुबाट सिक्न जरुरी छ यो विश्वमा तपाई जति माथिल्लो उचाईमा पुग्नु हुन्छ त्यो भित्र हुनु पर्ने महान गुण भनेको संस्कार हो त्यो कुरा बिद्या दिदिको ब्यक्तिगत जिन्दगीमा मात्र नभएर सम्पुर्ण घर परिवारमा देख्दा साह्रै खुशी लगायत उच्च सम्मान गर्न गर्दछु हो मलाई पनि बिज्ञान बिषय पढेर केके न गरिन्छ जस्तो लागेर त्यतातिर ध्यानाकर्षण भयो तर अहिले आएर पछुतो लागेको छ र मलाई पनि यसरी नै सयौं हजारौं लाखौं र करोडौं नेपालीहरुको आवाज बन्ने ठुलो इच्छा र चाहाना छ तर त्यो पूरा हुन सकेन😭 धेरै धेरै हार्दिक आभार साथै उच्च सम्मान सम्पुर्ण परिवार अनि बिद्या दिदिलाई❣️🙏
सत्य डग्दैन झुट टिक्दैन भनेझै उनी सत्य छन त्यसैले जितिरहन्छिन तर तपाई आफ्नै साथीभाईसंगको मिलेमतोमा प्र्यांक गराउनुहुन्छ खाली झुट र फटाई मात्र गर्नुहुन्छ र त्यो उचाईमा कहिल्यै पुग्नुहुदैन कपिल जी
विधा madem को मिहिनेत र सरल संस्कार लाई बधाई।अनि कपिल सर लाई पनि। उहाँ लाई 9 वर्ष लगाएर यो देश को समृद्धि को ठोस सूत्र खोज गर्ने ,यो देश को आम नागरिक हरु को जीवन स्तर लाई कायापलट गर्ने र यो देश को बिग्रेको राजनीति लाई ठीक ठाउँ मा ल्याउन "खोज र थाहा" अनि "जन जागरण" अभियान चलाएर कठिन पीडा र संघर्ष सङ्ग जुद्धै गहन खोज अनुसन्धान गरेर मिसन पूरा गरेको छु 14:5214:53 ।अब उहाँ मार्फत एउटा भिडियो बनाएर आम publiks सम्म पुर्याउन जरुरी छ जसलाई 21औं सताब्दी को नयाँ विचार भन्ने गरेको छु। यो खबर उहाँ सम्म पुर्याई दिनु होला।
सम्पुर्णमा म कपिल मगरको नमन आज भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला मैले सधै सबैको राम्रो भलोको लागि भिडियो हरु निर्माण गरेको हुन्छु कति अबुज हरुले कुरै नबुजी गलत कमेन्ट गरेका हुन्छन तेसैले पहिले भिडियोले के सन्देश दिन खोजेको हो पूरा हेरेर बुजेर मात्र कमेन्ट गर्नु होला मन परे सियर गरिदिनु होला र कमि कम्जोरी छ भने कमेन्ट गरिदिनु होला धन्यवाद
Bidhya Maam le kuna kandara gayar khojmuluk patrakarita garnuhunx ....yo kale magar vane kathmandu ma bidhya ko ghar dekhayar khub mahan kaam gare jasari kura gardai x...yasali viral hunu kati had samma jageko raix hait gathe!
यि स्याल हरु सङ अरु content हुन पर्यो नि😂
content napaya paxi k garnu paturkar 😂 youtube bayapari ji😂
राम्रो काम गर्न नछोड्नु kapil sir खुट्टा तान्ने प्रबिधि धेरै हुन्छ!👍️
यस्तो भिडियो सधै ल्याउन पर्यो के कपिल ब्रो खाली बारीका पाटामा लगेर केटिहरुलाइ प्रान्क गर्ने होइन 😂
मेहनतको कमाइ हो डाहा नगरौ है कसैले पनि मनै देखि उच्च सम्मान छ ई चेली लाई 🙏
जन्मेको घर हो उहाँको बाबाको मेहनत को घर हो
उहाँहरु यहाँको स्थानीय बासिन्दा हुनुहुन्छ यो उहाँहरुको पुर्खेउली सम्पती हो
बीबीसी सुन्न त्यति खेर मन पर्थ्यो जव विविसी विद्या चापागाईं हुनुहुन्थ्यो
❤❤ Mee to
बिधया चापागाईं सिस्टर को कामलाइ सममान छ❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कपिल जी लाई पनि धेरै धेरै धन्यवाद ।बिद्या चापागाईंले जस्तै खाेजमूलक पत्रकारिता गर्दै जानुस।बिद्या नेपाल अामाकाे गौरवान्वित चेलि हुन।उहाँको साहस,बुद्धि र नाम अनुसारको बिद्या जाे काेहिले गर्ने सक्दैनन् ।जय नेपाल
बिध्या बैनी को भलो होस भगवान ।।
म त भन्छु बिद्या चापागाईं लाइ सरकार ले सम्मान दिनुपर्छ ताकी पत्रकार क्षेत्र का सबै crew member हरुलाई हौसला मिल्ने थियो 🎖️💐🇳🇵🙏
कडा मीहीनेत गरेरा कमाउनु भाको हो रीस नागारौ ल
हो नि , झोले पत्रकार हरुलाई के थाहा मेहनत र वास्तविक खोज पत्रकारिता को बारेमा 🔎 विद्या चापागाईं सालिन सभ्य र भव्य मानवता भएकी पत्रकार हुन।
सहि कुरा🎉❤
@@jkstudionepal857होनि है
बिद्या चापागाईंको कामलाई साचिकै नमन गर्नै पर्नेहुन्छ🙏
bbc मा कार्यक्रम प्रस्तुत गर्दा झन्डै दुइलाख जति स्यालरि थियाे धेरै नै राम्रो मान्छे विध्या दिदि
आहा क्या राम्रो घर अनि बिध्या चापागाई म्याम को बोल्ने सैलि बबाल लाग्छ❤❤❤❤🎉🎉🎉
मगरहो मगर खान्छ खूर्शानी देख्दैन आखा भनेको जस्तैगर्छ योशीक्नलाई आफीशीयली शैलि तर्काउन पर्छ हर वीशयलाई थ्यान दीनूपर्छ ९०%को आउदैन घरमा गयर वेलभय वेल नभय समुदाय भित्र पर्छभने कोहीआउदैनन् गेटमा बाहीर भीत्र बाट खोल्ने हेर्नू पर्छ खोलीयमा तुरुन्तै गेट लगायर भीत्र प्रवेश गरी ठरआउनू पर्छकि कोलाई कस्लाई सोद्दा ठीक होला गेटमा हलो हलो भन्न हुदैन भन्नैपरे म भीत्र आउनेहम आउनसक्छू
@@maheshmahesh-bq7ry अलिक शुद्ध लेखेर आईज त के होस त सार्कि होस सिस्नो खाने मैले के लेखे त्यस्तो राम्रो लाई राम्रो भने को छु सार्कि सिनो खाएर कुरा गरे जस्त्यो नगर्दा हुन्छ ल
विद्या चापागाई चेली लाई हार्दिक नमन ।
मेहनती बैनि बिध्या चापागाईं ❤️❤️❤❤❤
महान कर्मवीर नारी,सबैकी प्यारी विद्या चापागाईं !
सर्वप्रथम त कपिल मगर दाइ लाई धेरै धन्यवाद 🙏र सम्माननिय दिदी बिद्या चापागाईं लाई अन्तर हृदय देखि नमन !!
बिद्या दिदी को हरेक कथाले मलाइ नया उर्जा त दिन्थ्यो तर आज बिद्या दिदीको बारेमा केही कुरा जान्न पाएर बढी प्रेरणा मिलेको छ ❤allwayas respect dear didu bidya chapagai❤❤❤
धेरै मेहनती र सफा सोच भको ब्याक्तित्व हुनुहुन्छ बिध्या sister !
बिध्या चापागाइ जस्तो मेहनती साहसी छोरी सबैकी भैदिए सम्पूर्ण आमा हरु को मन खुसी हुनेथियो❤️❤️❤️
उच्छ सम्मान छ बिध्या चापागाईं लाई
कसैले गर्न नसकेको कठोर मिहिनेत गरेर दुनिया रुवाउने दर्दनाक सत्य तथ्य कथा मिडियामा उतार्नु हुन्छ म मनैदेखि उच्च सम्मान गर्न चाहन्छु 🙏🙏 मेरो चाहना मेरो छोरीहरू पनि विद्या चापागाई बनुन् ❤❤❤
ए.... लाग्थ्यो यी बैनी त, यस्तो पाखा पखेरा कठिन कठिन दुर्गम ठाउमा, हिमालु क्षत्रमा, देसबिदेसमा पुग्नुहुन्थो, भ्याली बाहिरकी भयरनै, यस्तो कठिन ठाउमा हिड्न बस्न सकेको होला... जस्तो लाग्थो, यी काठमाण्डौकै पो हुनुहोदोरहेछ, जेहोस बिद्धा बैनी, छोरिमान्छे भयरपनी 😊, आटिलो बाफ्रे... साहासी काम गर्ने महिलामा पर्नुहुन्छ, वाहाको यी कठिन इमानदारी काम हरुलाइ सलाम गर्छौ
Wowowo कति राम्राे घर् बिचरा दुख शुख मा।रमाउने बिध्या sis❤❤❤🙏🙏nice video👍️👍️👍️
यी यूटुबेहरुले अरुले गरी खायको देख्न सक्दैनन ।बिध्या लाई सलाम कठोर लगानि पछीको सफलता
बिद्या चापागाईं लाेकप्रिय हेर्ने कथा उच्च समान छ। र कपिल मगर ज्युले उहाँको जन्म घर ठाउँबाट बारे भिडियाेबाट प्रस्तुत गर्नुभयाे कपिल ज्युलाई धन्यवाद छ।
युट्युवरभाईको भोकल र बोल्ने शैली राम्रो लाग्यो । यसरी नै अबिस्मरणीय भिडियोहरूको निरन्तरताको शुभ कामना छ ।
विध्या चापागाई को अामा बुवा कस्ता होलान देख्न पाए हुन्थ्यो ❤️❤️❤️❤️❤️❤️
शुखी रहनु खुशी रहनु होला ! एक असल प्रत्रकारिता बिद्या चापागाईं बैनी भगवानले सधै
रछ्या गरून् जय देश जय नरेश ❤❤❤❤
विद्या चापागाईं म्याम मिठो सम्झना साथै सम्मान मनै देखि हजुरको जीवन सुखमय होस् हजुरले चाल्नु भएको कदम कहिलै नरोकियोस् म पनि हजुरको फ्यान भएकी छु मैले समय मिल्नेसम्म हजुरको भिडियाे हेरिरहेको हुन्छु र सधै हेरिरहन पाउँ यहि छ धोको ❤️♥️♥️♥️♥️♥️♥️♥️❤️❤️❤️❤️🙏
बिधया सारै ममेहनती मन पछृृ म uk bat
खुसि लाग्यो बिद्या चापागाईजिको जन्मघर हेर्न र उहाँको दाई पनि मिजासिलो लाग्यो! तपाईको मेहनतको लागि पनि धन्यवाद्।
विद्या बहिनीको अझै प्रगतिको शुभकामना छ ।
उनि अरु खोज्दै हिमालपारी पुग्छिन् अल्छिहरु उन्कै घर खोज्न भक्तपुर पुगछन्
Honi alxiharu. Ghans khane haru
हरेक मान्छे सफल हुनुको कारण कडा मेहनत नै हो सुखले कोहि यो स्थानमा पुग्न सक्दैन ❤
आहा मलाई एकदमै मन पर्ने महान नारी लेखिका,परिश्रमि,मिहिनेती,निडर,कर्मठ बिध्या चापागाई दिज्यु प्रति हार्दिकताकासाथ नमन वहॉंका विशाल घर स्वंम दाइँ आज अकस्मात देख्न पाउँदा थप गर्व लाग्यो ।
मुरिमूरी धन्यवाद कपिल मगर पत्रकार भाइ ।।
हाल हङकङबाट हेरिरहेको छु ।।।
🙏💞💝💞🙏😎
बिधाया चापागाईं हजुर लाई धेरै धेरै धन्यवाद छ राधे राधे राधे राधे राधे राधे राधे राधे राधे 🇳🇵🌹❤️🌹💯👍💯👍👍🙏👍💯💯👍💯👍💯👍👍
Sai rai nai ramro laageyo Hong Kong bata watch gardai xu yahan laai dhanyabaad video herna dinu bhayo. 🙏🙏❤️❤️👌👌
Ma niyamit darshak herne kathako..... dherai ramro lagxa malai yo program ani biddya bahini..❤️❤️❤️
Siliguri India.
धेरै ❤राम्रो छ ❤निकेश आले उदयपुर हाल दक्षिण कोरियाबाट ❤
कपिलसर हजुरलाई लाखौं लाख बधाई छ अरु कसैले बिदे चँप्पा गाई दिदी को परिचे खोज गरेका थिएन्न तपाईंले गर्नु भो धेरै राम्रो लाग्यो अब प्रतक्षे बिदे चँप्पा दिदीको अन्तर बार्ता लिनु पर्यो❤ सल्यान नेपाल हाल साउदी बाट
विद्या बैनी सलाम
मलाइ एक्दम नै खुसी लाग्यो। राम्रो पनि लाग्यो। म दुबइ देखि। धन्यवाद ❤❤❤
पत्रकारलाई नी गाह्रै छ हो नी।।।हिरान।
राम्रो अति बिध्या चापागाई❤❤❤🎉🎉🎉🎉
हाम्रो रुकुमेली कपिल मगर भाई को काम लाई हार्दिक सम्मान गरेको छु हैं
बिध्या चापागाईं दिदिको दाई पनि उस्तै भद्र अनि सालिन हुनुहुदो रहेछ 🙏 खोज पत्रकारितामा अत्तिनै मेहनत देखिन्छ आगामी दिनको लागि अझै करोडौं शुभकामना बिध्या दिदी स- परिवारलाई💐💐
आफ्नो कर्मको फल राम्रो छ बिध्या चापागाईं ❤🎉
Respect❤🙏🇳🇵 विद्या चापागाई दिदी
कपिल मगर लाई पनि धन्यवाद दिनु पर्ने हुन्छ 👏👏👏 यत्ती को जमर्को गर्नु भयो ।
यसमा चाई धन्यवाद दिम , अरूमा त चुतिया काम बाहेक अरु केही गर्न जानेको छैन mujile 😂😂
@@gauravvlogs856 aru ko ghar dekhaunu matra janmeko raixa mula😠
यो त लिडे मगर हो अरुको बैजत गर्ने बैजति
@@tirtharajluitel7940tw chae k ho tw chamar ho muji kin lede vanne
कपिल जीलाई सम्मान।❤
i m huge fan of bidhya ji👏❤
बिध्या को जन्म घर , गोठाटार , अनि पारिबारिक बिषयमा , यथार्थता प्रस्तुत गर्नुभएको मा धन्यवाद , तपाईंको यो कार्यक्रम ले बिद्या को बारेमा जनमानस ले धेरै कुरा जान्नेछन ,🎉
धेरै राम्रो लाग्यो।बिध्याको कथा भित्र को कथा नभै यो महाकथालाई उर्जागर गरिदिनु भयो।अरुको कथा बनाईन्छ तर आफ्नो कथा कसले बनाईदिने ? तपाईं को पनि आफ्नो कथा सुन्न पाए राम्रो हुने थियो।
म म्यानमारको नागरित हो अहिले हाल थाइलनमा छु थाइलनबाट हेरेको छु विचार दिदीको बिजी हो।❤
My 1st best journalist bidhya Chapagain dijju🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️ झोले हरुले सिक्न जरुरि छ उहाँको शैली र पत्रकारिता बोली व्यबहार शैली र लगनशीलता । वास्तविक सच्चा मन सरल मिठासपुर्न बोलि व्यबहार अनमोल छ उहाँको ।👍️👍️🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 उहाँ बाट केहिपनी गुण सिकेमा मात्रै पनि तिमी नलायक फोहोरी झोले प्रदुषणित पतुरकार हरुको नि गुन गान नाम र खोजी गरि हिड्ने छन जनताहरुले।
दिदी सँगै भेटेर केही मिनेट समय भए पनि राम्रो कुराहरु गर्न जानु पर्ने
मलाइ पनि थाहापाउन मन थियो देखाउनु भयो मा धन्यावाद छ ♥️♥️🇳🇵🇳🇵🙏🙏👌👍️
सारै राम्रो सुभकामना छ
बिद्या नानिको घर पनि देखियो धन्यवात भाइ कपिल
बिधया चापागाईं मेमलाई नमन गर्दछु
बिधेया चापागाई हेर्ने कथाकोटिमको जयहोस कपिल सरको जयहोस सचेत युवाहरूको जयहोस फिल्ड मा जसलेकाम गर्नुहुन्छ नी र अरुको दुःख बुजेको हुन्छ नी उहाँनै राजा उहाँनै भगवान उहाँहो बिधेया चापागाई
❤❤❤ आदर्णिय बिध्या दिदिको राम्रो काम प्रती सलाम छ । जन्म घर देख्न पाइयो kapil sir लाई धेरै धेरै धन्यवात।
मलेसिया बाट हेर्दै छु बिधेय चापागाइ जि घर देखाउनु भयो तपाईंलाई धन्यवाद 🙏
इमादारीता ले नी प्रगति हुदो रैछ भन्ने नमुना👈🤌
बिधा सिस्टर काे जन्म घर देखेर खुसि लाग्याे ।म बुटवल देखि हेर्दै छु 🙏🙏🙏❤️❤️❤️
सलाम छ बिधा जि लाई अन्तरा कन्तराका कथा ल्याउनु हुने हजुरलाई।
बिद्या चापागाईं दिदि यतिकै यो स्थान सम्म पुग्न सफल हुनु भएको हैन रहेछ भन्ने कुरा झन उहाँको दाईको कुराले छर्लङ्ग पार्यो आहा दाई दाई लगायत सम्पुर्ण परिवारजनमा उच्च सम्मान हर कोहि मानवले सफलता हात पार्नुमा घर परिवार नै मुख्य नायक हुनु पर्छ भन्ने कुरा यहाँ यो भिडियोमा दाईले बोलेका हरेक शब्द शब्दहरुबाट सिक्न जरुरी छ यो विश्वमा तपाई जति माथिल्लो उचाईमा पुग्नु हुन्छ त्यो भित्र हुनु पर्ने महान गुण भनेको संस्कार हो त्यो कुरा बिद्या दिदिको ब्यक्तिगत जिन्दगीमा मात्र नभएर सम्पुर्ण घर परिवारमा देख्दा साह्रै खुशी लगायत उच्च सम्मान गर्न गर्दछु हो मलाई पनि बिज्ञान बिषय पढेर केके न गरिन्छ जस्तो लागेर त्यतातिर ध्यानाकर्षण भयो तर अहिले आएर पछुतो लागेको छ र मलाई पनि यसरी नै सयौं हजारौं लाखौं र करोडौं नेपालीहरुको आवाज बन्ने ठुलो इच्छा र चाहाना छ तर त्यो पूरा हुन सकेन😭 धेरै धेरै हार्दिक आभार साथै उच्च सम्मान सम्पुर्ण परिवार अनि बिद्या दिदिलाई❣️🙏
Wow!❤🎉 kati bujhne dai hunudo raxa Bidhya ddko❤
राम्रो काम
आहा मनकै कुरो बुझेर आज bidhya chapagain दिदी को बारेमा video गराउनु भयो!अझै प्रतक्ष भेतेर interview लिनु होला कपिल sir💓धन्यवाद!!👍️
विद्या चापागाईं जस्ती समर्पित समाज सेवीको जन्मघर बाट आम जिज्ञासु जनतालाई अवगत गराउने यो काम तपाईले धेरै राम्रो गर्नु भयो । हार्दिक बधाई छ !
Bidhya ko Sajhasawal nai ekdamai hit thiyo
Bidyale sangharsa ta atinai garirahekai dekhiyo aru apisodharuma Pani ramrai kamharu matrai dekhiyo good luck sara ichha Pura haun
Thank you Kapil Bhai for this video. I wish the best of luck wishes to Vidhya Chapagai. I salute her. She is great. God bless Vidhya Chapagain.
सत्य डग्दैन झुट टिक्दैन भनेझै उनी सत्य छन त्यसैले जितिरहन्छिन तर तपाई आफ्नै साथीभाईसंगको मिलेमतोमा प्र्यांक गराउनुहुन्छ खाली झुट र फटाई मात्र गर्नुहुन्छ र त्यो उचाईमा कहिल्यै पुग्नुहुदैन कपिल जी
प्रत्रकार बिध्या चापागाइ मेम लाई सम्मान छ ❤❤
Ramro Kam garnai nahune vayo nepal ma khai kina ho. All the best bidhya ji
सलाम छ बिध्या चापागाई चेलीलाई
तपाई लाई धन्याबाद 🙏🙏🇮🇳🇮🇳
Bidya chapagain one of the religion translator and a jourge swarop big fan
Kapil magar vailai danyabad bidya bahiko barema dekhaunuvayakoma hune biruwako chillo pat vaneko yahi ho
बिधाय❤बुन्नु ❤ले गरेकाे❤काम ❤धेरै धेरै ❤राम्रो ❤लागछ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
दिदी को घर खत्रा रहेछ wow daami lagyo
म मलेसिया बाट हेरदै छु सर राम्रो लाग्यो ।
Salute Bidhya, we are proud of you, I am from the same village, ❤️❤️
उहाँको कडा परिश्रमले बनेकाे हाेला घर तिमीहरू बकमफुसेलाई के काे डाहा ह।
विद्या हाल बसेको घर र उहाँको पारिवारिक स्थिति पनि हेर्ने चाहना छ।❤
बिद्ध्या चापागाई भगवान हुन्
wow कविल मगर ज्यू तपाईँलाई धन्यवाद। Veri nice video wow❤❤❤
साझा सवालबाट चिनिएको बिध्धा मिसलाई हेर्ने कथा धेरै मन पर्छ।एक पल्ट उहालाई भेटेरै अन्तरबार्ता लिनु पर्यो कपिल सर
महोदय सर जी ! तपाइको आजको यस मेहनतको फल त्यसैं व्यर्थ नँजाओस् भनी कामना गर्दै धन्यवाद / 🙏 fr. 🇭🇰 SAR. ❤
Sir namaste m katar bat herdai xu
Bidddhya bainiko kam lai Salam cha❤️👍
Mero mamaghar ❤
Bidhya Chap again mero sanima hunuhunxa
Super iam from Dubai
Vidhya didiko kam udharan banna pugyo God blees always
विधा madem को मिहिनेत र सरल संस्कार लाई बधाई।अनि कपिल सर लाई पनि। उहाँ लाई 9 वर्ष लगाएर यो देश को समृद्धि को ठोस सूत्र खोज गर्ने ,यो देश को आम नागरिक हरु को जीवन स्तर लाई कायापलट गर्ने र यो देश को बिग्रेको राजनीति लाई ठीक ठाउँ मा ल्याउन "खोज र थाहा" अनि "जन जागरण" अभियान चलाएर कठिन पीडा र संघर्ष सङ्ग जुद्धै गहन खोज अनुसन्धान गरेर मिसन पूरा गरेको छु 14:52 14:53 ।अब उहाँ मार्फत एउटा भिडियो बनाएर आम publiks सम्म पुर्याउन जरुरी छ जसलाई 21औं सताब्दी को नयाँ विचार भन्ने गरेको छु। यो खबर उहाँ सम्म पुर्याई दिनु होला।
नमस्कार बिध्य चापागाईं बहिनि😢हेर्ने कथा हेरछु।अब लमजुङको काेलास्वथरकाे पनि कथा देखाउन हुन अनुराेध गर्दछु
मेयर बालेन साहा, माहाबिर पुन,डा.सन्दुक रोहित को भिडियो हेर्न मन छ म चित्वाने थारु
जय होस!!
Bidya. Bai ni. Lai. Very. Subakamana
Sundar aatma sundar bichar bolne sailika dhani biddya baini ramro lagchha fulko aankhama fulai sansar kapil bhailai dherai dhannebad
❤❤❤❤❤❤