अचम्मै ज्युदै स्वर्ग जाने ठाउ भेटियो नेपालमा, भित्र पस्दा सबै चकित, पापीहरु छिर्न सक्दैनन् GulmiNews

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • ज्युदै स्वर्ग जाने ठाउ भेटियो नेपालमा, भित्र पस्दा सबै चकित, अचम्मैको कुरा पापीहरु छिर्न सक्दैनन्
    #LakeSide_TV_Nepal #Amazing_Place_in_Gulmi #Amazing_News_Nepal
    Host -
    Guest -
    Edit/Camera/Manager - Sawbeein Chhetri
    Video Production and Making - LakeSide Production, Anamnagar Bhatbhateni, Near Bridge, Kathmandu
    अब अर्को अन्तरबार्ता कसको लिदा ठिक होला ?
    हाम्रो च्यानेलमा भएका भिडियोलाइ तपाइले समाचार बनाएर तपाइको वेबसाइटमा सेयर गर्न सक्नुहुन्छ
    Embedding and Sharing to a website is allowed.
    केहि काम परे फेसबुकमा म्यासेज गर्नुहोला =
    / sabin.chhetri.1276487
    or cotact us - 9817474763

Комментарии • 802

  • @saritahitang343
    @saritahitang343 4 года назад +67

    Hjur moh poni ga ki xu yakdam ramro xa

  • @sitamalla5796
    @sitamalla5796 4 года назад +7

    ओहो नि कस्तो राम्रो ठाँउ रहेछ हेर्नु पर्ने ठाँउ पो रहेछ है। जान नपाए पनि video बाट हेरियो भगवान को दर्शन गरियो जय भगवान रक्षा गर्नुस है 🙏🙏🙏🙏🙏🙏🙏

  • @rajshekhardas
    @rajshekhardas 4 года назад +4

    धन्यबाद पत्रकार भाईहरूलाई हाम्रो देसका यस्ता ठाउको जान पहिचान गराऔं

  • @rekhashrestha8920
    @rekhashrestha8920 4 года назад +2

    भारतमा यस्ता ठाउ पाए कति भक्तजनकाे भिडहुने बनाउने थिए हाेला हाम्राे नेपालकाे नेताहरु सुङुरकाे सेक्वा भस्टचारले पुर्सद हुदैन भगवानकाे नामलिने सम्म याद हुदैन भ्याउदैन अनि कहाबाट बन्छ त नेपाल जनताकाे कर नेताकाे भुडिभर हुँदै ठि छ यति रम्राे ठाउँ देखाउनु भकाेमा जय हाेस भाई

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m 4 года назад +160

    अटोमेटिक प्रकृति बनेको यति धेरै राम्रो पर्यटकिय स्थल रहेछ बिजुली बत्ती को व्यवस्था हुन पाए कति रमाइलो हुन्थ्यो होला थुक्क नेपाली नेताहरू धिक्कार छ तिमीहरूलाई

    • @Mr.Gurungvlog401
      @Mr.Gurungvlog401 4 года назад +1

      Pahela thiyo dahari chiso la garda Bati nai udako thiyo 😁

    • @suniljoshi3288
      @suniljoshi3288 4 года назад +1

      सर अहिले को सरकार केपी ओली को हो जसले गुण्डा गर्दी र भ्रषटाचार मात्रै बढाउने हो अरु केही गर्न सक्दैन

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 4 года назад +2

      @@suniljoshi3288 sir अहिलेको सरकार मात्र गुन्डा गर्दी हत्या हिंसा बलात्कार गर्यो कत्ति पनि जिम्मेवार रहेको छैन भन्ने होइन अहिले को सरकार मात्र दोषी छ भन्नु पनि छैन कुरा पहिले देखि नै नेपाल र नेपाली जनताले राम्रो सरकार राम्रो नेताहरू पाएको छैन 99% देश बेचबिखन गर्ने भारतीय दलाल मात्र पायो

    • @diptinasherpashrestha121
      @diptinasherpashrestha121 4 года назад +1

      Neta haru le thaha paye vanetw becherai sakauxw ni

    • @gopalmogal3592
      @gopalmogal3592 4 года назад +1

      Ho

  • @pundaridahal5790
    @pundaridahal5790 4 года назад +2

    साच्चै नेपाल प्राकृतिक सम्पदाले मात्र नभयर सास्कृतिक सम्पदाले समेत भरिपुर्ण छ । तर नेपालका भर्स्तचारी नेताहरूका कारण देस बिकास हुनसकेको छैन ।

  • @suniljoshi3288
    @suniljoshi3288 4 года назад +75

    जय महादेव
    जय पशुपति नाथ
    जय भोले नाथ
    जय सिद्धनाथ
    जय बाबा बैजनाथ
    जय हो तिनलोक्का माली महादेव

  • @mediabaap
    @mediabaap 4 года назад +29

    स्वर्ग त होईन China पुगिन्छ जस्तो छ।जे होस राम्रो पर्यटकीय गुफा रहेछ।

  • @sumanthapa4669
    @sumanthapa4669 4 года назад +51

    स्वर्ग हो भने तेही बस्दा भैहाल्छ नि किन यस्तो पापी संसार मा आइ राख्नु हौ ।

  • @jordanjohnson8295
    @jordanjohnson8295 4 года назад +5

    तेसो भए पत्रकार मित्रहरु स्वगॅ पुगेर आउने पहिलो ब्यक्ति हुनुभयो। कि कसो साथिहरु।।हा हा हा।।

  • @yamchhetry1154
    @yamchhetry1154 4 года назад +10

    मलाई गर्व छ,हिन्दु हुनुमा हजारौ जन्म सम्म पनि हिन्दू भएर जन्मिन पाउ।जय कैलाश पति प्रभु महेश्वर 🕉️🕉️🕉️🕉️
    भिडियो अर्को चोटि पनि बनाउनु होला स्पष्ट संग देखिने गरि,

  • @sandeshmagar9669
    @sandeshmagar9669 4 года назад +22

    स्वर्गमा त मानिसहरु बस्छन ।त्यो स्वर्ग हो भने त्यहा बस्दा हुन्छ

  • @migrentamang4490
    @migrentamang4490 3 года назад

    गुफाको त आकर्षक रहेछ भित्र उभिएर जान सकिने अब बत्तीको बेबस्था गरि परिटकिए स्थान दिनु होला जय महादेव 🙏🙏

  • @MB-jp3fq
    @MB-jp3fq 4 года назад +26

    यो गुफा भित्र बिजुली बत्तीको व्यवस्था गरिदिनु भयो भने अति राम्रो हुने थियो।।

  • @sangitarai9530
    @sangitarai9530 4 года назад

    रक्क्षे गरुण सबै को भगवान ले मलाई पनि अाउनु मन लागेउ दर्सन गर्नु यो ठाउमा

  • @म्यार्मिनम्यार्मिन

    light भएन नि हजुर।राम्रोसङ्ग देखिएन त।तर पोखराको गुफा भन्दा बिचित्रै रहेछ।

  • @roshandhital7337
    @roshandhital7337 4 года назад

    अाहा सारै नै शुन्दर हजुर,भगवान को अाश्था झन् धेरै थपियो यो भिडियो हेरेपछि🙏🙏🙏

    • @user-ec2ii7nf3j
      @user-ec2ii7nf3j 4 года назад

      सहि हो सर हामी भगवान प्रती बिस्वास गर्नेको लागि स्वर्ग नै हो

  • @niteshrimal7067
    @niteshrimal7067 4 года назад +1

    kasto ramro thau raixa akdam ramro x sab vagwan ni raixa

  • @sapnokipari1685
    @sapnokipari1685 4 года назад

    म पनि ३ पटक गएकी छु। जति गयो उति जान मन लाग्छ। निक्कै राम्रो र रमाइलो ठाउँ छ।

  • @krishnakhatri9237
    @krishnakhatri9237 4 года назад +2

    हे राम राम जय गुरु देव नमो नमोह 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹सबैको रक्षा गरून्

  • @renutarai328
    @renutarai328 Год назад

    नेपाल माचारधामदेखियोयस्कोसंरक्षरगनूपछसबभन्दाठूलोभुनेश्व्ररगुफाहोयोसिधैकैलासजानेबाटोछहोलाअनुसन्धानगनुपरियोरसरकारलेध्यानदिनुपरियोहरहरकैलाश्वरमहादेवगुफाहोइन्डियाभुनेश्वरगुफारयोनेपालकोभुनेश्वरगुफाहोलौत्हाकोसरकारलेहेरिदिनुपरियोहरहरमहादेवचारधामहो🙏🙏🙏👏👏👏😭😭😭

  • @tilakgiri65
    @tilakgiri65 4 года назад +1

    ॐ ॐ ॐ ॐ ॐ ॐ

  • @suryagurung6954
    @suryagurung6954 4 года назад +2

    ॐ ॐ ॐ

  • @kalibahadur4689
    @kalibahadur4689 4 года назад

    गुल्मीको याे गुफा साँच्चिकै राम्रो रहेछ है र अति रमाईलाे पनि रहेछ है याे ठाउँ तस्बिरमा हेर्दा पनि सारै राम्रो देखियाे र झन यस्मा अाफै पुग्दा झन कति रमाईलाे हाेला है । जय माता जि

  • @user-shyam901
    @user-shyam901 4 года назад

    ठाउँ एकदम राम्रो रहेछ।मोटर बाटो गुफा भित्र बत्तिको व्यवस्था गर्न सक्यो भने पर्यटक हरु ओइरो लाग्ने छ।नेताहरुले गर्ला भन्नू त त्यस्तै हो कहाँ भ्रष्टाचार गर्न पाउन्छ त्यता मात्र ध्यान हुन्छ ।प्रचार प्रसार गर्ने भनेको नै मिडियाहरुले हो तर मिडियाको क्यामरले त्यति राम्रो देखिएन।

  • @indraba5707
    @indraba5707 2 года назад

    Aati ramro

  • @gopaldura8184
    @gopaldura8184 4 года назад

    राम्रोसँग देखिन

  • @jyotitamad5345
    @jyotitamad5345 4 года назад +1

    ॐ श्री शिब लिङगा नमः

  • @Ashramgurung
    @Ashramgurung 4 года назад +3

    यो बिचित्र गुफामा म पनि पुगेको छु यो भित्र बिजुली बत्ति पनि जोडिएको छ तर बत्ति किन के कारणले हो बल्दैन टर्च लाईट बालेर भित्र जानु पर्छ भित्र एकदम फराकिलो ठाउँ अनि ढुङ्गा को अनेकौं आकार हरु देख्न पाईन्छ। बाटो थाहा पाउनेको साहारा लिएर जानू पर्छ नत्र हराउने सम्भावना हुन्छ।

  • @khemkumaribhattarai2388
    @khemkumaribhattarai2388 4 года назад

    सात्सात भगवान को अबलोकन गरियो धन्री होपत्र कार

  • @minashrestha3667
    @minashrestha3667 8 месяцев назад

    ॐ शिवाय नम:

  • @ruparana2850
    @ruparana2850 4 года назад

    एक छिन त सास पनि फेर्न सकेन होला सोर्ग जाने बाटो भन्दै जादा हेर सास मात्र बोकेर निस्केका ।
    तर खुशी लाग्यो अनौठो ठाँउ देख्न पाउँदा

  • @dancerbinitasd7376
    @dancerbinitasd7376 4 года назад

    दाई यो गुफा एकदम राम्रो र अलग छ मा गाको छु दाई हिन्दा हिन्दा गरो हुन्छ

  • @afzalkhan-jy6sl
    @afzalkhan-jy6sl 4 года назад +3

  • @sanju275shrestha6
    @sanju275shrestha6 4 года назад

    ओ नमा शिब 🙏 ॐ नाम शीब 🙏

  • @bishnutamang6411
    @bishnutamang6411 Год назад

    Dhanya bad hajur haru lai

  • @sandeshmagar9669
    @sandeshmagar9669 4 года назад +37

    नेपालको पर्यटन स्थानलाई कहाँ स्वर्ग भन्ने यो त नेपालको पहिचान पो हो त

    • @पुजादाल
      @पुजादाल 4 года назад

      हाहाहा जिउदो स्वर्ग जाने ठाउँ अरे त्याे पनि हैत

  • @ishanthapa5757
    @ishanthapa5757 4 года назад

    जया भाेले बाबा

  • @sabinasabu3960
    @sabinasabu3960 4 года назад

    Mohh paani gakoo xuu ekdaam ramrooo xaaaaaa hamro dhurkot gufaaaaaa gulmii ko dhurkot maa parxwh hamrooo gau maii parxwh guysssss 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌dharaiii ramroooo xaaa bichitraa gufaaaaaa ohhhh ☺☺☺☺

  • @saradakunwar5257
    @saradakunwar5257 2 года назад

    जयकृष्ण जयनारायण जयजयकार जय सीता राम बिष्णु नारायण ।

  • @dharmendraneupane941
    @dharmendraneupane941 4 года назад

    जय हो

  • @prakashlama8072
    @prakashlama8072 4 года назад

    हाम्रो नेपाल भगवान ले नै बनाउनु भयेको हो

  • @kumarsherpa7439
    @kumarsherpa7439 4 года назад +1

    Om nam siwaye

  • @saritasharma4468
    @saritasharma4468 4 года назад

    जय श्री हरि

  • @user-ed2xw1zs7f
    @user-ed2xw1zs7f 2 месяца назад

    ॐ हर हर हर हर हर माहादेव।

  • @padmasharma7014
    @padmasharma7014 2 года назад

    जय सम्भु 🙏जय भोले नाथ बाबा 🙏

  • @krishnasapkota2870
    @krishnasapkota2870 4 года назад

    ॐ नम शिव ॐ नम शिव ॐ नम शिव ॐ नम शिव

  • @shantakhanal1804
    @shantakhanal1804 4 года назад

    Jai volenath

  • @srijanasunuwar8413
    @srijanasunuwar8413 4 года назад

    Har har mahadev

  • @andreasmappouridis9855
    @andreasmappouridis9855 4 года назад +4

    OM Namah Shivay harhar mahadev Ramro thau 🙏🙏🙏

  • @harkabahadur6819
    @harkabahadur6819 4 года назад +2

    नेपालको विभिन्न जिल्लाको विभिन्न ठाउँ हरुमा एस्तो गुफा हरु भेटिन्छन।त र स्वर्ग जाने बाटो जिउदै स्वर्ग देखियो भन्दा चाहिँ अचम्म लाग्यो।अब स्वर्ग भन्ने ठाउँ कस्ले देखेको छ र ? देखेर आको कोहि छ? मरे पछि स्वर्ग पुगिन्छ भन्छन त र स्वर्ग भन्ने ठाउँ छ चाहिँ कहाँ ? अब मरे पछि कहाँ पुग्छ पुग्छ।के हुन्छ हुन्छ।कस्लाइ के थाह।मलाइ चाहिँ एति मात्र थाह छकी मरे पछि हामेरो मृत शरीर माटोमा मिल्छ।बस एति मात्र हो।

  • @Sankar_Khatri
    @Sankar_Khatri 4 года назад +3

    गुल्मीको कुन ठाउँ हाे भन्न मिल्छ कि नाईर

  • @abisektamang1820
    @abisektamang1820 4 года назад

    ॐ ॐ ॐ नमो भगबते बासुदेबाया

  • @chandraohhprasadrai544
    @chandraohhprasadrai544 4 года назад

    Wow beautiful video

  • @krishnakc1727
    @krishnakc1727 4 года назад

    Om नोम सिबय

  • @pritambahadur2775
    @pritambahadur2775 4 года назад

    Jae ho

  • @sukadevbhattarai5686
    @sukadevbhattarai5686 4 года назад

    जय श्रि पिता महेश्वर

  • @suryasushilastha9350
    @suryasushilastha9350 4 года назад

    जय महादेव

  • @tulsiramkcacharya4135
    @tulsiramkcacharya4135 4 года назад

    जय बा बा जय माता जय गुरुदेब जय सिब

  • @keshavkarki2046
    @keshavkarki2046 4 года назад

    ॐम नम शिबाये

  • @apsaramalla9664
    @apsaramalla9664 4 года назад

    jaye shree rade jaye shree Krishna

  • @sreyashirai8256
    @sreyashirai8256 4 года назад

    मान्छेले जस्लाई जेसुकैको उपनाम दिदा पनि हुने! जिउदै स्वार्ग जानू पाउने भए र जो कोही जानू सक्ने भए किन पाप र पुण्य भनेर छुट्याउदै हिड्नु त!! भोलि देखि सक्दो पाप गर साथी हो अाखिर नरक को डर नै भएन। यही ठाउँमा जाने र सुटुक्क स्वार्ग तिरो छिर्ने नि।

  • @tarasubba1345
    @tarasubba1345 4 года назад +2

    ॐ नव शिवाये

  • @delesbhandari4455
    @delesbhandari4455 4 года назад

    लिङ्ग

  • @urmilaram5174
    @urmilaram5174 4 года назад

    Ramro raychha hay

  • @prabesdewan9880
    @prabesdewan9880 4 года назад

    यस्तो प्रसिद्ध ठाउँ को प्रचार प्रचार भएको छैन,पर्यटन क्षेत्र हरु हाम्रो देश नेपाल को नेताहरु लाई देश को भन्दा सत्ता कुर्सी को मात्रै चिन्ता छ

  • @laxminpl7479
    @laxminpl7479 4 года назад +1

    Jay mahadeb

  • @kirangoleygoleyl4283
    @kirangoleygoleyl4283 4 года назад +1

    नेपाली हरुलाइ केहि देख्न नहुने अच्म्म छ हो

  • @legendaryboyda2651
    @legendaryboyda2651 3 года назад

    Amazing

  • @user-ec2ii7nf3j
    @user-ec2ii7nf3j 4 года назад

    कस्ले लान्छ घुमाउनलाइ हामिले देखेको छैन त्यो थाउमा जान साथ र सहयोग गर्ने कोहि भए हात उठाउनु होस

    • @anilsaru
      @anilsaru 3 года назад

      hami golmile lyy laejaula ni hjr

  • @kaledai6480
    @kaledai6480 4 года назад +2

    Jai Mahadev om nama sivaya

  • @primethapa3631
    @primethapa3631 4 года назад

    Om nam sivaya

  • @nimasingh7901
    @nimasingh7901 4 года назад

    Jay shiva baba

  • @hemlalshrestha5280
    @hemlalshrestha5280 4 года назад

    Very nice.

  • @rajshekhardas
    @rajshekhardas 4 года назад

    जय नरसिंह भगवानकाी जय जय जय

  • @hey__anmol__10
    @hey__anmol__10 5 месяцев назад

    Harahar mahadev

  • @reshamtamang6802
    @reshamtamang6802 4 года назад

    Ramro

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 2 года назад

    हैट लु यस्तो चही नबोलेको भए हुन्थ्यो यो देशमा बिहान २,३ घण्टा पाठ पुजा भगुवानको नाम जपेर समय बिताउछ २,४ घण्टा बातमा घर देखि बाहिर निस्किन नपाउदै आत्मा र मन भरी पाप अधर्म चिताउदै हिड्छ ती तेस्ता ब्याक्ती हरु स्वर्ग जानू खोच्छ नमरिकन स्वर्ग जाने ठाउँ भन्दै छ नेपाल भरिको अपराधी को को छन त्यो ठाउमा भिड होला

  • @sureshbastola7813
    @sureshbastola7813 4 года назад

    Ek dum ramro cha.... jay SHREE RAM.... JAY HANUMAN.......

  • @rubirairai4612
    @rubirairai4612 4 года назад +8

    He parmeshwar yi whyyat nepLi haru ko
    Budi bhrasta bhayekox sahayeta
    Garnu hos thank God 🙏❤🙏🙏

  • @haripandeypandey5854
    @haripandeypandey5854 4 года назад +1

    राम्रो छ महिले चाहिँ २०४८ साल मा घुमेको छु, स्वर्ग जाने बाटो मा पनि गाको छु , पन्दित जि ले जटायु को बारेमा बताउनु भयेन अरुलाइ बताउने गर्नु होला ! जय श्रीकृष्ण राधे राधे !!!

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 2 года назад

    ॐॐॐ नमा शिबाय 🙏🙏🙏🙏🇳🇵🇳🇵👍️♥️♥️

  • @iebaraj7353
    @iebaraj7353 4 года назад +5

    ॐॐॐ

  • @rajbayaka29
    @rajbayaka29 4 года назад

    जय माहा देब

  • @raibasanti9866
    @raibasanti9866 4 года назад

    नेपाल मै एस्तो चिज हरु छन् तेहि भयेर पो ईन्डिया घाँस हरुले नेपाल लाई अाखा लाउदो रैछ

  • @shankardumre7188
    @shankardumre7188 4 года назад +1

    सर ये गुल्मी को कुन ठाउँमा छ जय जय जय ॐ ॐ ॐ ॐ ॐ

  • @chgopalchgopal3440
    @chgopalchgopal3440 4 года назад

    Jay shree narshimha dev

  • @balkrishnaupadhyay5445
    @balkrishnaupadhyay5445 4 года назад +3

    A great religious place of Gulmi through natural cave to Heaven with Shiva . Jaya Hoo Jaya Hoo Jaya Hoo Shiva Jee. Jaya Shree Kailash Parbat with Shivajee and Parbati Mata.

  • @minalama9099
    @minalama9099 3 года назад

    jay parbati mata . and jay siva

  • @k0yeerai575
    @k0yeerai575 4 года назад +4

    ॐ नम, शिवाय🌹🌹👏

    • @comedyworld572
      @comedyworld572 4 года назад

      lado nama shivay 😂😂😂

    • @manojtharu3485
      @manojtharu3485 4 года назад

      @@comedyworld572 bhahut ramro siknu vako raixa sir hajur le bolna chaii Ka bata siknu vo...yasto bolna laj lagdaina

  • @priyaaxetry1892
    @priyaaxetry1892 4 года назад

    om siwaya

  • @kamalkhadka3356
    @kamalkhadka3356 4 года назад +2

    य दाइ हरु पनि स्वर्ग पुगेर आइसकनु भो के गर्दा रहेछ्न मानछे हरु कोहि गाउघरका मान्छे हरु चिनु भो कि स्वर्ग गयका

  • @rabinrayamajhi8303
    @rabinrayamajhi8303 Год назад

    जय नर्सिङ्ह अबतार भगबान

  • @SitaPandey-e4x
    @SitaPandey-e4x 6 месяцев назад

    Jayoho

  • @sureshthapa1997
    @sureshthapa1997 2 года назад

    बिजुली बत्ती भएको भय कति राम्रो हुने थियोे सम्बन्धित निकाय को ध्यान जान जरुरी छ ।

  • @panchugurung113
    @panchugurung113 4 года назад

    Wow good sar 👌👌

  • @sureshpaudel2857
    @sureshpaudel2857 4 года назад

    जय श्रीराधे !
    यति राम्रो अनि पवित्र ठाउँ हेर्न लायक ठाउँ पर्यटकीय स्थल
    अनि यश ठाउँको अलि राम्रोसँग देखिने गरि उज्यालोको व्यवस्था गरेर अलि समय लागेर भोडियो लामो भए पनि अलि सार्थक भिडियो बनाउनुभएक भए सुनमा सुगन्ध हुन्थ्यो ।अपुरो भयो तपाईंहरुको भिडियो ।

  • @chighwang
    @chighwang 4 года назад +2

    थुक्क पातकिहरू एसो थाडो बस्तुको टुप्पामा डल्लो देखे पछि सबै तिमिहरूलाइ लिङ्गै हुन्छ।

  • @maniram4254
    @maniram4254 4 года назад

    रामो छ म इण्डिया बाट

  • @gammerokd4871
    @gammerokd4871 4 года назад

    Make its tourist place