चौबिसे राज्यको राजधानी || गुफा भित्र छिर्दा बिचित्र साम्राज्य || Dhurkot Palace Gulmi Bichitra Cave

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 346

  • @Mathminded1
    @Mathminded1 8 месяцев назад +23

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @govindakhanal7165
    @govindakhanal7165 7 месяцев назад +3

    अाहा कति राम्राे डकुमेन्ट्र

  • @Aayush_gotame46
    @Aayush_gotame46 8 месяцев назад +10

    धेरै धेरै धन्यवाद PURVI BLUES TEAM लाई हाम्रो गाउँ लाई बिश्व भरी चिनाइ दीयको मा❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 месяцев назад +43

    स्वर्ग जस्तै सुन्दर देशमा राक्षसको शासन छ 🇳🇵😌

    • @khushirajbanshi2180
      @khushirajbanshi2180 8 месяцев назад

      😂6yy😊655y❤️6😂t

    • @MdSherbahadur
      @MdSherbahadur 8 месяцев назад

      Shanti g hjrko big fan jata janxu tei hjrko ramro cmnt padna rw herna painxa❤❤

  • @basantmukhiya3793
    @basantmukhiya3793 8 месяцев назад +7

    हैट जिन्दगानीमा भन्नी लक्ष्मी सर खोइ

    • @nidhirai4643
      @nidhirai4643 8 месяцев назад +1

      Really where is Laxmi sir 😢? We missed him ❤

  • @madangharti4884
    @madangharti4884 8 месяцев назад +11

    धुर्कोट गाउपालिका को जति हाजिर हौ त । हाम्रो गाउँ हो है यो ❤

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 8 месяцев назад +4

    ❤❤❤ मोबाइल बाटै घरमै बसेर धेरै ठाउँ हेर्न र अनुभव गर्न पाईयो बोल्ने शैली एकदमै मन पर्ने हजुरलाई धेरै धन्यबाद सधैभरि यस्तै भिडियो देख्न पाउ।।

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd 8 месяцев назад +3

    विश्वको एक मात्र सुन्दर हाम्रो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सर लाई धेरै धेरै धन्यवाद घरमै बसेर पनि सुन्दर ठाउँ हेर्न पाएका छौं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘🙏

  • @pb9916-c8s
    @pb9916-c8s 8 месяцев назад +3

    गुल्मी जिल्लाकोधुरकोट दरबार एतिहासीक महत्व भएको ठाउ रहेछ । धार्मिक महत्व पनि रहेको ठाउ रहेछ ।

  • @CalmMountainSummit-zh6po
    @CalmMountainSummit-zh6po 8 месяцев назад +2

    घरमै बसेर इतिहासमा पढेको
    घरमै बसेर हेर्न पाइयो।
    मनै देखि धन्यवाद purvi blues टिमलाइ।

  • @bumakhamchhavlog1388
    @bumakhamchhavlog1388 8 месяцев назад +3

    हाम्रो सचिन सरले सारै राम्रो राम्रो र जानकारीमूक भिडियो देखाउनु हुन्छ र म सधै बिहिबार पर्खिरहेको हुन्छु ।❤❤🎉🎉🎉

  • @KumarKhadka-yf3zq
    @KumarKhadka-yf3zq 8 месяцев назад +4

    रमणीय पर्यटकीय स्थलको VDO हेरेर मन् मस्तिष्कनै जुर्मुरायो मपनि रामेछाप बाट छिट्टै आउँछु।❤🎉 नमस्कार,

  • @Ramesh.familyvlog
    @Ramesh.familyvlog 8 месяцев назад +4

    सर्वप्रथम त सचिन सरलाई नमस्कार🥀🥀🥀 तपाईको योगदान को कदर गर्दै सबै साथीहरूलाई मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छु 🥰🥰🥰🥰🥰तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ💗💗

  • @jayaramthapa970
    @jayaramthapa970 8 месяцев назад +41

    म जस्तै बिहीवार पर्खेर बस्ने साथीहरू ।आरु नि कोइ हुनु-हुन्छ।।😂 म बिग फ्यान हो है पुर्वी बुल्ज टिम को❤️❤️❤️🙏🙏🙏❤️❤️

    • @ashimgurung842
      @ashimgurung842 8 месяцев назад +2

      म पनि हजुर ❤❤

    • @SancharMarasini00
      @SancharMarasini00 8 месяцев назад +2

      Ma pani xuu

    • @SushilBinayaRai-RIKA
      @SushilBinayaRai-RIKA 8 месяцев назад +1

      plz support me

    • @DevenChapagain
      @DevenChapagain 8 месяцев назад +1

      म पनि यार @जयराम थापा ब्रो

    • @anantaghimire5483
      @anantaghimire5483 8 месяцев назад +2

      गुफा चाइ सच्चै अच्म्म को रैछ ❤❤❤

  • @KrishnaYadav-eo7ft
    @KrishnaYadav-eo7ft 8 месяцев назад +3

    हाम्रो देश नेपालमा कति राम्रा ठाउँहरु छ्न

  • @alinarai2053
    @alinarai2053 8 месяцев назад +3

    एकदमै सुन्दर video sir👌👌👌👌❤️❤️❤️

  • @unikrai49
    @unikrai49 8 месяцев назад +2

    मनै हर्शित भयो रमनिय ठाउँ देखेर
    सचिन सर लाई धन्यवाद

  • @BaikunthaThapa-i3i
    @BaikunthaThapa-i3i 8 месяцев назад +1

    धन्यबाद छ सचिनलाइ आजभन्दा ३४/३५ पहिला देखेको थिए तर अहिले धेरै फरक भएको जस्तो लाग्यो मन्दिर बाटो बनेछ

  • @rudrabasnet6988
    @rudrabasnet6988 8 месяцев назад +2

    खोटाङको बोपुङमा रहेको खोटाङकै अग्लो ऐतिहासिक डाडा सोखोपे डाडाको vdo ni banau nu na..
    🇳🇵🇳🇵❣️❣️❤❤

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 8 месяцев назад +3

    नयाॅ भाग को लागि धेरै धेरै धनयबाद ।

  • @laxmanpokhrel7842
    @laxmanpokhrel7842 8 месяцев назад +2

    मेरो गाउ भ्रमण गर्नु भएकोमा सचिन दाइ लगायत टिमलाइ धेरै धेरै धन्यवाद एबम बिशेष आभार

  • @a1_khabar
    @a1_khabar 7 месяцев назад +1

    नेपालको सबैभन्दा सर्व उत्कृष्ट डकुमेन्ट ब्लक कति नै राम्रो प्रगतिको शुभकामना। भिडियो हेर्न एकदमै आतुर हुने गर्छु। आज पनि

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 8 месяцев назад +1

    धेरै धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य
    बिचित्र गुफा बिचित्र नै लाग्यो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BULES समुहलाई ❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanveersingh4191
    @dhanveersingh4191 8 месяцев назад +1

    यस्तो गुफा र यस्तो मठमन्दिर या या धार्मिक स्थलहरू हुन् धेरै पुराना तथा नयाँ संविधानमा सुनिश्चित गराउनु नै उहाँको मुख्य मुद्दा हुन् सचिन न्यौपानेज्यू हजुरको टिमलाई धेरै धेरै धन्यवाद। 🙏🙏

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 8 месяцев назад +1

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aabiskar__hamal0053
    @aabiskar__hamal0053 8 месяцев назад +5

    यती‌को गूफामा बत्तीको व्यवस्था हुनु पर्छ।

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 8 месяцев назад +1

    Excellent gulmiko gufa bastbmaii bichitrako rahexaw tpiko video bata dekhna piyo hajurlaii धन्यवाद 😍😍😍🌹🌹🌹👍👍🙏🙏

  • @ashimgurung842
    @ashimgurung842 8 месяцев назад +1

    सचिन सर अनि पुरै टीम लाई सलाम छ है 🙏🙏

  • @sunitabhatta9299
    @sunitabhatta9299 8 месяцев назад

    अति राम्रो ठाउँ नयाँ नयाँ कुरा घरमै बसि बसि हेर्न पाएकाेमा सचिन भाईलाई धेरै धेरै धन्यवादकाे साथै सफलताको शुभकामना🎉🎉👍️👍️👌👌🌹🌹💕💕

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 4 месяца назад

    सचिन सर र टिमलाई थनयवाद, नेपाल मा लुकेर रहेका पवित्र र विचित्र स्थान को जानकारी छर्लङ्ग र प्रष्ट पार्न भएकोमा। जय देवभूमि ् जय नेपाल।

  • @pradipkhanal-yt7fn
    @pradipkhanal-yt7fn 8 месяцев назад +1

    महत्वपूर्ण धार्मिक, ऐतिहासिक एवं सुन्दर स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना

  • @KedarPokharel-h2x
    @KedarPokharel-h2x 8 месяцев назад +3

    अति शुन्दर गुफा ❤❤❤

  • @unikrai49
    @unikrai49 8 месяцев назад +1

    अझ झन यो भिडियोको ब्याकग्राउन्ड मा बज्ने धुनले सारै मन छुन्छ
    यो मीठो धुन धेरै लामो राख्दा राम्रो हुन्थ्यो

  • @Yati200
    @Yati200 8 месяцев назад +1

    आज आफ्नै पालिका को भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्यो ।

  • @KulbahadurKhati
    @KulbahadurKhati 8 месяцев назад +1

    धन्यवाद छ सचिन सर देशको विभिन्न ठाउँ भर्मण गरेर जानकारी दिएकोमा

  • @dineshdayar7
    @dineshdayar7 8 месяцев назад +1

    आहा! कति सुन्दर अनि रमणिय स्थान ❤❤❤ धन्यवाद टक्र्याउन चाहन्छु म तपाईंलाई

  • @GayatriKawaroli
    @GayatriKawaroli 8 месяцев назад +1

    साच्चिकै बिचित्र र सुन्दर

  • @Pabi_Rai
    @Pabi_Rai 8 месяцев назад +1

    धन्यवाद सचिन दाजु अनि यसरी नै घुमाइ रहनु होला अनि साची लक्ष्मी दाजु कता हराउनु भो हौ😍🙏🙏👌👍️??

  • @vishnuthapa7894
    @vishnuthapa7894 8 месяцев назад +1

    अति सुन्दर गुफा ,,,जय हो 🙏🙏🙏❤️❤️❤️

  • @anzilathapa3340
    @anzilathapa3340 8 месяцев назад +1

    Kathmandu baser afno gaughor ko video herda dherai khusi lageo❤❤

  • @Nepaligirlkavya
    @Nepaligirlkavya 8 месяцев назад +1

    साच्चै बिचित्र गुफा त बिचित्रै रैछ रमाइलो🎉

  • @djarjundaidawarikailali3536
    @djarjundaidawarikailali3536 8 месяцев назад +2

    I Love My Nepali Nature. Im From GauriGanga 6 Kailali Nepal.

  • @anuragjwala24
    @anuragjwala24 8 месяцев назад +1

    बिचित्र रमणीय ठाउ रहेछ हामी पनि हेर्न जान पाउछ कि नाई 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @kshitizkshetri661
    @kshitizkshetri661 8 месяцев назад +1

    ल हाम्रो पालिकाको बारेमा देखाउनु भएकोमा धेरै धेरै धन्यवाद 🎉❤❤❤

  • @subashnatamang834
    @subashnatamang834 8 месяцев назад

    Hajur Ko Video Herda Sarai khusi Lagcha ❤❤🙏🙏

  • @Kaale_keto
    @Kaale_keto 8 месяцев назад +3

    धर्ती को स्वर्ग हो नेपाल❤

  • @DevenChapagain
    @DevenChapagain 8 месяцев назад +1

    Good Nice Video यार सचिन ब्रो

  • @rajukarki6701
    @rajukarki6701 8 месяцев назад +1

    Naghumeko thau haru herana paye. Thank you sachin sir. Good job👍👍🙏🙏

  • @arjunneupane2100
    @arjunneupane2100 8 месяцев назад +1

    यस्तै यस्तै नया ठाउको बारेमा जानकारि दिनुभएकोमा धन्यवाद

  • @gjungkhanal4075
    @gjungkhanal4075 8 месяцев назад +1

    सबै मा 🙏🙏🙏🙏
    हेर्नू भन्दा पहिले कमेन्ट गरियो अनि हेर्न सुरु गरियो अति सुन्दर हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ashimrai246
    @Ashimrai246 8 месяцев назад +3

    मेरो नेपाल हाम्रो नेपाल जय नेपाल्🇳🇵❤❤️💋

  • @birbahadur2649
    @birbahadur2649 8 месяцев назад

    धेरै धेरै धन्याबाद सचिन सर आज धुर्कोट तेसै गरि बिचित्र गुफाको प्रचार गरिदिनु भयो पुर्ब बाट आएर पनि मनै देखि धन्याबाद सचिन सर ❤❤❤ हाम्रो गुल्मि राम्रो गुल्मि

  • @surajtale186
    @surajtale186 8 месяцев назад +1

    hajur haru ko yesto content le garrda hami samajik aadhayan ka student ko lagi dherai ramro xa . hajur ko sabai video herenx.

  • @KiranBhandari27
    @KiranBhandari27 8 месяцев назад

    Thanks for visiting my hometown #dhurkotgulmi❤

  • @Anukhadka3462
    @Anukhadka3462 8 месяцев назад

    आहा हाम्रो गुल्मीमा पनि एति रोचक स्थान रहेछ हजुर हरु लाई धेरै धेरै धन्यवाद सचिन सर साच्चिकै धेरै खुसी लागेको छ हजुरहरु गुल्मी भ्रमण गर्नु भएकोमा

  • @mukundathapa6035
    @mukundathapa6035 8 месяцев назад

    घरमेै बसेर विभिन्न ठाउुकाे दिष्य देखाइदिनु भएकाेमा सबिन भाइलाई धन्नेबाद 🎉🎉

  • @Kavii977
    @Kavii977 8 месяцев назад

    धुर्कोट को रहस्य को बारेमा जानकारी गरेको मा Purbhi buues team लाई मुरी मुरी धन्यवाद ❤

  • @khatrivlog8127
    @khatrivlog8127 8 месяцев назад +1

    Dhanybaad
    Mero gau Durkot

  • @roshanpokharel9281
    @roshanpokharel9281 8 месяцев назад +3

    Welcome to Dhurkot team Purvi blues 🥰

  • @prashantgautam965
    @prashantgautam965 8 месяцев назад +1

    गुल्मी नामै काफी छ।❤

  • @Sapkotailameli
    @Sapkotailameli 8 месяцев назад +1

    Aaha kati achammako thaau❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 8 месяцев назад +1

    रहश्मय रमाइलाे यात्रा।शुभकामना

  • @Rajunath190
    @Rajunath190 8 месяцев назад +2

    Arghakhanchi aaunu pryo sir
    Supa deurali

  • @balbdrrai9708
    @balbdrrai9708 8 месяцев назад +2

    हरि ॐ हाम्रो नेपाल त्यतिकै ३३ कोटी देबी देवता भएको देश भनिएको हैन रहेछ तर यो बिचित्र गुफामा बिजुली बत्तीको उपलब्ध गराउन स्थानीय सरकारलाई अाग्रह छ🇲🇾🇳🇵

  • @sushilagiri5671
    @sushilagiri5671 8 месяцев назад

    जय होस स्बैको। बिचित्र गुफा हेरियो🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵🇳🇵

  • @NajirKhan-it3et
    @NajirKhan-it3et 8 месяцев назад

    मेरो प्यारो गुल्मी मुटु भरिको सम्झना छ मेरो गुल्मी को

  • @shrawanrai4136
    @shrawanrai4136 8 месяцев назад +1

    Very informative video.

  • @upenvlog4265
    @upenvlog4265 8 месяцев назад +1

    पुरानो धुनहरु कति राम्रो थियो।

  • @bipankhanal
    @bipankhanal 8 месяцев назад +1

    Wow 😳 bichitra gufa

  • @Shivakalpit
    @Shivakalpit 8 месяцев назад +1

    आहा मेरो गाउँ धुर्कोट

  • @HomBhadurraiHombhadur
    @HomBhadurraiHombhadur 18 дней назад +1

    Yo Dhun sarai man parxa

  • @sunitarai2691
    @sunitarai2691 8 месяцев назад +1

    जय हाेस भगवन श्रि राम राम ,ाम🙏🌺🙏🌺🙏🌺

  • @sundarkarki4005
    @sundarkarki4005 8 месяцев назад

    बहुत राम्रोरहेछ धुर्कोकोट गाउँ पालिका ❤❤❤😊

  • @shishirthangamba7921
    @shishirthangamba7921 8 месяцев назад

    छिटै १० लाख सब्स्क्राइब पुगोस कामना छ ।
    र सधैं मेरो सम्मान समर्थन ❤

  • @krishnagrg776
    @krishnagrg776 8 месяцев назад +1

    धेरै राम्रो लागछा सचिन सर को video हरू
    तपाई को अर्कों साथी लक्ष्मी सर आजकल देखदिना किन होला ? दुई जाना आयेको भए झन दामि लागथ्यो हामी दर्सक लाई

  • @Pushparai267
    @Pushparai267 7 месяцев назад +1

    यूरेनियम खानी हो सर हाम्रो देश प्रकिति को देवता ले भरिपुर्ण छ के गर्ने देश चलाउने राम्रो ‌नभएर देवता हरु सबै मौन भएर गुफामा वस्नु भएको हो जस्तो लाग्छ बिदेशी ले लगनसकछ सर धेरै राम्राे सर हरु लाई जय होस तपाईं हरु र‌ मेरो देश बासी हरु को ल।🙏🏻🙏🏻🙏🏻🙏🏻🔱🔱🔱🔱जय महाकाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitasapkota4427
    @sitasapkota4427 8 месяцев назад

    सचिन बाबु मलाई ता साहृै राम्रो लाग्यो हेनँ पाएकोमा धेरै खुसी छु

  • @bhandariworld3
    @bhandariworld3 8 месяцев назад +1

    my village thanks for visiting sachin sir

  • @Suimohrainana
    @Suimohrainana 8 месяцев назад +1

    Sarai man paryo hajurko video haru❤❤❤❤❤keep going bro🙏🙏🙏👏👏👏👏

  • @sarupandey-m1v
    @sarupandey-m1v 8 месяцев назад +1

    ❤धेरै रमाईलाे ❤

  • @padambahadur105
    @padambahadur105 8 месяцев назад +1

    Khushu lagyo dai Le hamro gulmi ma varmard garidiyeko ma ma chai tamghas dhagithum dhekhi lots of love from gulmi tamghas dhagithum ❤❤❤

  • @rajankhatiwada1738
    @rajankhatiwada1738 8 месяцев назад +1

    🙏🙏🙏👍👍👍👍❤❤❤❤❤WOW BEAUTYFULL🎉🎉

  • @sudipshah3882
    @sudipshah3882 8 месяцев назад +1

    Family again new episode waiting is over 😊😊😊

  • @sundartiwari8692
    @sundartiwari8692 8 месяцев назад

    Watching from Seychelles 🇸🇨 🇸🇨🇸🇨🇸🇨
    Nice place thank you for putbe bulls

  • @ShukdevGyawali
    @ShukdevGyawali 8 месяцев назад +1

    राम्रो ठाउँ देखाउनु भयो

  • @thakuribasna875
    @thakuribasna875 7 месяцев назад +1

    धन्वाद सर बिचित्र गुफा धुर्कोट दरवार देखाई दिनु भएकोमा साच्चिकै नेपाल स्वर्गको टुक्रा हो भन्ने उखान शिद्द हुन्छ यहाको प्राकृतिक भुगोल हेर्दा

  • @liladharkhanal4838
    @liladharkhanal4838 8 месяцев назад +1

    ❤Once every person should visit Bichitra Gufa Dhurkot GP

  • @sushilalama3085
    @sushilalama3085 8 месяцев назад +1

    Sachin jeu and team lai Siliguri bata samjhana cha hai .🙏 another interesting and informative video dhanyabad.

  • @bhimmagar1643
    @bhimmagar1643 8 месяцев назад

    Ati Sundar video jaya nepal waching UAE

  • @mukeshshahi8624
    @mukeshshahi8624 8 месяцев назад

    Wooow💯# Bichitra😱😱Gufa so beautiful✨ 👌

  • @ganeshneupane3556
    @ganeshneupane3556 8 месяцев назад

    हाम्रो जिल्ला गुल्मीमा सचिन सरलाई धेरै धेरै स्वागत

  • @camilalll7894
    @camilalll7894 8 месяцев назад

    Purvi team lai dherai dherai dhanebad cha....aaja aanda aayo bichitra gufaa dekher

  • @sabitrichand3280
    @sabitrichand3280 7 месяцев назад

    सुन्दर गाउँ धुर्कोट

  • @gamrai3186
    @gamrai3186 8 месяцев назад +1

    amazing dai aajako

  • @ABIYAN_YT
    @ABIYAN_YT 8 месяцев назад +3

    Hamro gulmi ramro gulmi❤

  • @pramodjaswal3291
    @pramodjaswal3291 8 месяцев назад +1

    घरमै बसेर एति राम्रो ठाँउ हरु घुमाउनु हुने सचिन दाजुको टिम लाइ धन्यवाद अनि लक्ष्मी दाजु कता छुटनु भो खै???

  • @saritashrestha129
    @saritashrestha129 8 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤❤ su - swastha ko kamana bhai haruma

  • @DambarThapa-w7d
    @DambarThapa-w7d 8 месяцев назад +1

    Aatini sundar gufa🕉️ nomo Sabia Jay hous Sabi KO Rxa😢😢😀😀 xama garnu Hola 👍

  • @upenvlog4265
    @upenvlog4265 8 месяцев назад +1

    सचिनदाइ तपाइलाइ यो बासुरी वाला धुन backround धुन कति मन पर्या? वाक्क लागि सक्यो यार।
    कित यो धुन भिडियोमा राख्न छोड्नुस कित म भिडियो हेर्न छाड्छु।

  • @anishdahalvlogs
    @anishdahalvlogs 8 месяцев назад +1

    जानकारी मुलक । लक्ष्मी सरको बिचबिचमा हुने comedy चै मिस भयो ।