Ep 501 नेपालमा भेटियो रामायाणको असली प्रमाण | जे चाह्यो पुरा हुने सिद्धाश्रम | बाल्मीकि आश्रम विशेष

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 525

  • @neeshamkhadka
    @neeshamkhadka 10 месяцев назад +44

    बुवा लाइ कोटि कोटि प्रणाम 🙏 बैदिक सनातनि भएर जन्मिनु मा गर्व महसुस भएको छ ❤ एस्तो महत्त्वपूर्ण ठाँउ को बौदिक सनातनि हरुले रक्षा गर्नु पर्छ । नेपाल का नेता भनौदा फटाहा हरुले मासेर बेचेर खान्छ । सबै सनातनि हरुले ले संरक्षक गर्नु पर्छ । आज हामिले हेर्नु बुज्न पायौ अब आउने पुस्ता ले पनि पाउनु पर्छ ❤

  • @sandipmandal4367
    @sandipmandal4367 9 месяцев назад +1

    सही हो सर 🚩 जय श्री सीताराम 🚩🚩

  • @aasgurung7923
    @aasgurung7923 9 месяцев назад +2

    अति उत्तम काम गर्नु भएको छ तपाईं लाई धन्यबाद छ त र जे मागे नि पुग्छ भन्ने भन्छ नेपाल का चोर नेताहरु र दुख दिनू कर्मचारी हरुको छिटो सतबूददी आवोस ।

  • @gurungjk7517
    @gurungjk7517 10 месяцев назад +7

    ओहो यस्तो धार्मिक स्थल देखाउनु भएको मा तपाइँ हरुको टिम लाई धन्यबाद ।

  • @DineshBishwokarma-v1c
    @DineshBishwokarma-v1c 10 месяцев назад +25

    अद्भुत ऐतिहासिक दर्शन गराउनु भयो। हार्दिक आभार।।जय श्री राम

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 10 месяцев назад +29

    🙏🏼 जय ! सीता राम 🪔🪔🌹🌷🍎🍏 सारै नै एैतिहासिक र धार्मिक महत्व सहित आस्था बोकेको भएर पनि,सरकारले कुनै चासो नदेखाएको प्रष्ट दखियो ।😊

    • @Jjjpm
      @Jjjpm 10 месяцев назад

      Science journey rational world channel herau

  • @omkharkarki8105
    @omkharkarki8105 10 месяцев назад +10

    धन्यवाद ,दर्शन पाइयो ,नेपाल सरकारको ध्यान पुगोस जय सिता माता की ,जय बालमिकी की

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 10 месяцев назад +7

    धेरै नै महत्वपूर्ण ठाउँ देखाउन धन्यवाद सूबासजि कल्याण होस्
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥♥♥♥♥

  • @manjukhanal8533
    @manjukhanal8533 10 месяцев назад +3

    खूसिको सिमा नै रहेन घरैमा बसिबसी बालमिकी आश्रमको दर्सन गराई दिनूभयो तपाई लाई धेरै धन्नेबाद

  • @KhadgaGC-p3p
    @KhadgaGC-p3p 10 месяцев назад +22

    धेरै राम्रो लाग्यो। घरमा बसेर भगवान को आस्रम देख्न पाइयो। हामी सबै नेपालीको रछ्यान गरे जय राम सिता

  • @PitambarGC
    @PitambarGC 10 месяцев назад +10

    श्रीराम ,सीतामाता ,पार्बतीमाता ,भगवान शिभ र प्रख्यात ऋशीमुनिहरुको जन्मभूमि नेपाल हो ।नेपाली ले यसको जाग्रेना गर्न सकेन 😢भारतीयले झूटो प्रचार गरेर सब भारतमा हो भनिरहेको छ 😢

  • @Pranab77786mahadev
    @Pranab77786mahadev 10 месяцев назад +1

    जय होस हामी लाई नि देखाउनु भयो लब कुश को र वाल्मीकि आश्रम हजुर हरु लाई धेरै धेरै धन्यवाद जय श्री राम जय श्री सितामाता कोटि कोटि नमन गर्दछु 🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BharatNeupane-f5h
    @BharatNeupane-f5h 10 месяцев назад +7

    धेरै नै महत्वपूर्ण ठाउँ देखाउन धन्यवाद सूबासजि कल्याण होस्
    जय श्रीराम जय श्रीकृष्ण राधे 🎉🎉🎉

  • @badrigautam5847
    @badrigautam5847 10 месяцев назад +4

    हिन्दु सनातनि भएर नेपाल आमा
    स्वर्ग भुमिमा जन्म भएकोमा गर्भ लाग्छ मलाई।❤

  • @panditjagannath3486
    @panditjagannath3486 10 месяцев назад +9

    स्कन्ध पुराण र हिमवत् खण्डमा स्वर्ण भद्रा तथा पूर्ण भद्रा उलेख गरिएको छ , धन्यवाद !

  • @takenarayanrimal7264
    @takenarayanrimal7264 10 месяцев назад +14

    नमस्कार सर🙏 हजुरका सबै प्रस्तुतिहरू ज्ञान वर्द्धक छन्। यसका लागि हार्दिक आभार!!!

  • @SajitaSoni
    @SajitaSoni 8 месяцев назад +1

    Jay.nepal.jay.pashupati.nath.le.sabaiko.rakxa.garun

  • @nawarajshrestha-kd3ko
    @nawarajshrestha-kd3ko 10 месяцев назад +2

    जय सिताराम !
    स्वधर्म tv टिमलाई साधुबाद

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 10 месяцев назад +68

    सुबास सर नमस्कार 🙏 हजुरको अभियान सधैं सबै सफल होस् 🙏 धन्यवाद 🙏

    • @GovindaShrestha-v2n
      @GovindaShrestha-v2n 10 месяцев назад +4

      Jaya hos

    • @Jjjpm
      @Jjjpm 10 месяцев назад

      Science journey channel herau.

    • @aayuandaabishkar9466
      @aayuandaabishkar9466 10 месяцев назад +1

      @@Jjjpm हस हजुर 🙏

    • @SureshneChodaa
      @SureshneChodaa 9 месяцев назад

      😂😂😂 gadaa netaa haru xan hamro desh maa😂😂😂

  • @mayagautam9093
    @mayagautam9093 10 месяцев назад +1

    अाे हाे यति महत्वकाे स्थान रहेछ याे हाम्राे नेपालका सर्कारले यथाशीघ्र
    याे वाल्मीकि आश्रमकाे पुनः अति सुन्दर तरिकाले यस्काे समवर्धन गरियाेस र पुनः पुरान‌ अवस्थाकाे निर्माण हाेस भन्ने अनुराेध गर्दछु ।जे गर्लान् श्रीराचन्द्र भगवान्ले गरून् ।जय राम श्रीराम राम राम जय सीताराम सीताराम

  • @TankaPaudel-u8r
    @TankaPaudel-u8r 10 месяцев назад +4

    हजुरको अभ्यानमा इश्वरको सत्कृपाले सहजता मिलिरहोस सर धन्यवाद नमन !🎉🎉🎉🎉🎉❤❤❤

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 10 месяцев назад +14

    हजुर लाई धेरै धेरै साधुवाद एस्तो अद्भुत पुरातन जहाँ जगत जननी माता सीता बस्नु भयो, जहाँ बाल्मीकि ऋषि ले रामायणको कथा लेख्नु भयो एस्तो पवित्र भूमि को दर्शन वीडियोमा हेर्न पाउंदा सारै खुशी लाग्यो! सरकार बाट एसको सरक्षण हुनु जरूर छ!

  • @rupachhetri4865
    @rupachhetri4865 9 месяцев назад +1

    हो नि बुवा नमस्कार छअब राम सीता।मदिर बनाउनु पछ धेरै राम्रो कुरा।देखाउनु भए नेपाल मा सीता ामले अउतार लिई सकनु भएको छ अब पकै बनु पछ मदिर ❤❤❤❤

  • @Laxmidhamala-wr8qr
    @Laxmidhamala-wr8qr 10 месяцев назад +6

    नेपाल सरकारले यस्ताे पार्चिन स्थलकाे सम्रक्क्षण गर्न जरुरि छ ,नेपालकाे नेतालाई आफ्नै भुँडी मात्र भर्ने धाै छ के गर्ने हाम्राे नेताहरुकाे दिमागमा विर्काे लागे छ ,अहिले भारतकाे भकाे भए कस्ताे बनाई सकेकाे हुन्थि ।माहि त यस्ता नेता जनता भएका छाै 😭🙏

  • @jamunathapaliya-p9b
    @jamunathapaliya-p9b 10 месяцев назад +5

    सारेेेेे राम्राे एतिहासिक धार्मिक भिडियाे वनाएर हामिहरु माझ प्रस्तुत गर्नुभयाे अगामि दिनहरुमानि यस्तई भिडियाेहरु वनाएर प्रस्तुत हुनुहाेला हजुरहरु लाई शुभकामना छ ❤❤❤❤❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 10 месяцев назад +3

    मेराे माग नेपाल शान्ति साथै कुनै राष्ट्र ले गुलाम नबनावस्।❤🎉

  • @NeerajThapa-ci5qz
    @NeerajThapa-ci5qz 9 месяцев назад +1

    Jai hind Jai nepal 🇳🇵 🙏

  • @parbatipokhrel731
    @parbatipokhrel731 10 месяцев назад +3

    म पनि 11 वर्ष पहिले पुगेको थिए आज फेरि ताजा भयो जय होस 🙏🙏🙏

  • @neupanerajiv7335
    @neupanerajiv7335 10 месяцев назад +12

    म डुङ्गा तरेर जंगलको बाटो हिडेर गएको छु । नेपालीहरुले जानै पर्ने ठाउँ छ । यहाँ घुमेपछि रामायण आफै दिमागमा आउछ ।

  • @tulashapoudel8405
    @tulashapoudel8405 10 месяцев назад +2

    सुवास सरलाइ धेरै धेरै धन्यवाद अनि नमस्कार हजुरको सबै भिडियो हरु हेर्ने गर्छु असाध्यै मनपर्छ भगवान श्रीराम काे जन्म भुमि हाम्रै देशमा भएको भन्ने सुन्न र भिडियो हेर्न पाउदा खुसिले हर्षकाे सिमा नै रहेन आँखाबाट आँसु न‌ै आयो हजुरलाइ काेटि काेटि नमन छ🙏🙏❤️❤️

  • @tejnathkandel1642
    @tejnathkandel1642 10 месяцев назад +6

    हरि ॐ अति सुन्दर र सहरानिय कार्ये का लागि सम्मान छ 🎉🎉🎉❤❤❤

  • @sabitriacharya6689
    @sabitriacharya6689 10 месяцев назад +5

    यति सुन्दर काम गर्नु भयको छ सुबाश गुरु धेरै धेरै धन्यवाद जय होस।

  • @pragyaartgallery6465
    @pragyaartgallery6465 10 месяцев назад +6

    सुवास जि हार्दिक नमन🙏🙏 यस्ता एतिहासिक स्थलको खोजी गरि दर्शन गर्ने अबसर दिनु भएकोमा🙏🙏🙏

  • @anujaghimire2472
    @anujaghimire2472 10 месяцев назад

    वाल्मीकि आश्रमको दर्शन गराउनुभयकोमा धेरै धेरै धन्यबाद

  • @RinaPokheral
    @RinaPokheral 8 месяцев назад

    कति राम्रो कुरा सुन्न पाइयो बुवाको मुख बाट पनि नेपाल सरकार को ध्यान जाआोस। बाल्मिकी जस्तो ऋषि बस्नु भयको ठाउ उहाले लेख्नु भयको ले हामिले पडन सुन्न पायका छउ धार्मिक ग्रन्थ हरु। जय सियाराम राधेश्याम।

  • @indraprabhaadhikari2129
    @indraprabhaadhikari2129 10 месяцев назад +1

    धिक्कार छ नेपाल सरकारलाई यस्तो मह्त्वपूर्ण ठाउंको यो हालत । धन्यवाद सुभास भाईलाई यस्तो एैतिहासिक स्थलको भिडियो
    बनाएकोमा ।

  • @sharadabhattarai5695
    @sharadabhattarai5695 10 месяцев назад +1

    जय राम्🙏यस्तो पबित्र स्थलको बिकाशमा सरकारको नजर जाओस् ।सुवास सरलाइ मुरि मुरि साधुवाद्🙏

  • @gangadevibhandari797
    @gangadevibhandari797 10 месяцев назад

    सत्य दृस्य देख्न पाइयाे धन्य छ वाल्मीकि अाश्रम जय श्रीमन्नारायण हरि ॐ ।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 10 месяцев назад +1

    जय श्री राम जय श्री राम जय जय श्री दसरथ नन्दन श्री राम । जय जय श्री सीता माता की जय जय जय ।

  • @bidhyashakya3305
    @bidhyashakya3305 9 месяцев назад

    धेरै राम्रो लाग्यो घरमा बसी बसी बाल्मिकी आश्रमको अबलोकन गर्न पाईयो धन्यबाद।

  • @kamalajoshi6094
    @kamalajoshi6094 9 месяцев назад

    मोबाइल बाट भएपनी यस्तो पबित्र धार्मिक स्थल को दर्शन गर्न पाउदा खुशी लग्यो धन्यवाद छ पत्रकार ज्यु हरु लाइ

  • @baldevbharati9365
    @baldevbharati9365 7 месяцев назад

    जय सीताराम! कोटि कोटि नमन!🌺🌺🙏🏻🙏🏻🌺🌺
    वास्तविक अयोध्याको परिचयात्मक छायांकन गरी सरल र मृदु भाषामा सामाजिक संजाल मार्फ़त आम जनमानसमा प्रस्तुत गरि दिनु भएकोमा यहाँ लाई अन्तस हृदय देखि नमन साथै शुभ भाव! 🪷🪷🙏🏻🙏🏻🪷🪷
    नेपालमा विभिन्न काल खंडमा वाह्य आक्रमण भइ धार्मिक तथा ऐतिहासिक मठ मन्दिरहरु विलुप्त भएका घटनाहरु प्रसस्तै छन्।
    संभवत मंन्दिर संरचना नष्ट पारिए पछी सितारामको मुर्ती तथा लक्ष्मणलाई नागपासले जकडिएको मुर्तीलाई संरक्षणको लागि गुफा भित्र सुरक्षित रुपमा राखिएको हुन सक्छ।खोज तथा गहन अनुसंधानको विसय हुनु नितांत आवश्यक छ।

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw 10 месяцев назад +1

    असाध्यै पवित्र स्थानकाे दर्शन !

  • @nirmalathapa6696
    @nirmalathapa6696 10 месяцев назад +2

    अवसरकाे लागि धेरै धेरै धन्यवाद ,सुवास सर

  • @shankargoodchalise392
    @shankargoodchalise392 10 месяцев назад +1

    जानकारीका लागि साधुवाद

  • @hemantlamichane3948
    @hemantlamichane3948 10 месяцев назад +2

    जय श्री राम कि जय जय जय ❤❤❤❤

  • @SitaKhadka-c4s
    @SitaKhadka-c4s 9 месяцев назад

    बुवा लाइ कोटि कोटि प्णlमबैदिकसनातनि

  • @bhimsunar2646
    @bhimsunar2646 10 месяцев назад +1

    ❤जयश्रिरामजयसितारामकिजयजयजयजय

  • @kamalabudathoki871
    @kamalabudathoki871 10 месяцев назад

    हजुर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद तथा बुडो बुबा जहाँ आफैअशक्त हुनुहुदो रहिछ तर पनि सीता माताको राम्रोसँग जानकारी दिनुभयो उहाँलाई मुरि मुरि धन्यवाद हजुरको च्यानलको म नियमित सो्ता हु मलाई एकदम मनपर्छ हजुर लगायत सम्पूर्ण टिमलाई मुरि मुरि धन्यवाद

  • @gcchandra4448
    @gcchandra4448 9 месяцев назад +1

    जय सिताराम🎉🎉🎉🎉🎉

  • @manjushreeadhikari6033
    @manjushreeadhikari6033 9 месяцев назад

    जय हाेस घर बसि बसि यस्ताे धार्मिक स्थल देख्न पाइयाे

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 10 месяцев назад

    धेरै राम्रो गर्नुभएको छ धेरै राम्रो लाग्यो धन्यवाद छ हजुरलाई

  • @PreetiSunar-y6c
    @PreetiSunar-y6c 10 месяцев назад +1

    Jay Shree ram jay sita mata jay jay hos hajur ko Pani subas sar

  • @jamunakc436
    @jamunakc436 10 месяцев назад +6

    यि तथ्य हाम्रा सम्पत्तिलाई संरक्षण गर्नुपर्छ। राज्य पक्षको ध्यान जाओस्।हामी पछि परेकै यस्ता इतिहासिक सम्पादक महत्व नबुझेर हो। जय सीता राम 🙏🇳🇵🇳🇵

  • @bedshrestha1111
    @bedshrestha1111 10 месяцев назад

    ईतिहास संस्कृति माया गरौ संरक्षण गरौ जोगाऔं ढिलो नगरौं याहाँ बालेन सर जस्तो मेयर चाहियको छ

  • @SheshKantBhattarai
    @SheshKantBhattarai 10 месяцев назад +3

    Jaya Sita matajee.

  • @chandagautam2915
    @chandagautam2915 10 месяцев назад +2

    Jai ho naman both of you🙏🙏🌺🇳🇵🌺

  • @gagandhami1041
    @gagandhami1041 10 месяцев назад

    जय जय नेपाल जय नेपाली जय श्री राम 🇳🇵👍🙏🚩🚩

  • @HemlalPoudel-w9g
    @HemlalPoudel-w9g 9 месяцев назад +1

    13:01 नमस्कार ! अति सुन्दर जानकारी हजुर,
    हाम्रो देशका नेता ,बुद्धिजीवी ,विद्वान् तथा साधारण जनमानसमा पनि त प्राचीन पौराणिक र ऐतिहासिक कुराहरु सत्य तथ्य सम्पूर्ण मा पुग्न अति आवश्यक छ,अनिमात्र नेपालीपन गाढा हुन्छकि जस्तो लाग्यो मलाई त दाइ ।

  • @bhagiramjoshi-vt3zn
    @bhagiramjoshi-vt3zn 9 месяцев назад

    जय श्री सीताराम जय-जय श्री राम भगवान को लिला लव कुश ले जन्म लिए को ठाउ भनदा अति उत्तम सुन्दर भगवान रक्षा कीजिए प्रभु

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 10 месяцев назад

    जय सीताराम जय जय हनुमान 👏👏👏
    त्वम् शरणम् प्रभो दयानिधान 👏👏👏👏

  • @gangasapkota1095
    @gangasapkota1095 10 месяцев назад +1

    सुबास भाई र बबि बहिनि लाई धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏कोसाथै धेरै धेरैप्यार😘😘😘

  • @tikaramthapa6581
    @tikaramthapa6581 10 месяцев назад +1

    Thank you Swadharma Tv.

  • @sushilabishwokar5408
    @sushilabishwokar5408 9 месяцев назад

    ओम राधे राधे गुरुदेव एवं स्वधर्म लाई वाल्मीकि आश्रम को जानकारी गराउनु भएकोमा कोति कोति नमन छ।

  • @kbraut7675
    @kbraut7675 10 месяцев назад

    धन्यवाद सारै राम्रो अभियान सलाम 🙏🙏🙏

  • @damodaracharya2961
    @damodaracharya2961 10 месяцев назад

    सुवास अगम ज्यू नमस्कार ,हजुरको अभियान सफल रहाेस् , धेरै धेरै धन्यवाद परिचित गराउनु भएकोमा

  • @krishnachalisey1637
    @krishnachalisey1637 10 месяцев назад +5

    Thank you for this visit and coverage.🙏🙏

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 9 месяцев назад

    आहा,अद्भुत स्थल,जय सिताराम

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 8 месяцев назад

    जय श्री राम सीता जय
    सबै को कल्याण हो 🙏🙏🌹🌹

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 10 месяцев назад +1

    जय श्री राम
    राम राम हरे हरे

  • @pangenivloggers3545
    @pangenivloggers3545 10 месяцев назад

    जय श्री सीता राम जय नेपाल जय नेपाली

  • @bhimrai5460
    @bhimrai5460 9 месяцев назад

    Great news, yo news aam nepali haru aani biswa samu share gari purau

  • @animalyoutube3838
    @animalyoutube3838 10 месяцев назад

    सलामछ सर भिडियो देखायको मा माता र बालमिखि आस्रम लप कुर जन्मियको ठाउ

  • @harichaudhary5307
    @harichaudhary5307 10 месяцев назад

    जय सीता राम हरे हरे कृष्ण्🌹🙏🌹🙏🌹🙏

  • @prembuma6215
    @prembuma6215 10 месяцев назад

    पबित्र धार्मीक स्थलहरुको दर्शन गराउनुभएकोमा नमस्कार 🙏🙏 धन्यवाद सर 👏 सीताराम 🙏🙏🙏

  • @sangitanjalikoirala
    @sangitanjalikoirala 10 месяцев назад

    जय होस् स्वधर्म टिभिको । वुवाको पनि धेरै जय होस् । यस दिव्य स्थानको सम्रक्षणको लागि नेपाल सरकारको ध्यान चाडै जाओस भगवान 🙏 ।

  • @ratna65acharya
    @ratna65acharya 10 месяцев назад

    सुन्दर/अदभूत दृश्✔️❤️❤️🇳🇵य

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 10 месяцев назад

    धन्यवाद कष्ट गरेर जानकारी दिनु भएकोमा 👍️🙏❤️

  • @reshmasubba5576
    @reshmasubba5576 10 месяцев назад +1

    Good job sir 🙏

  • @दिपेनराई-फ2त
    @दिपेनराई-फ2त 10 месяцев назад

    श्री सुवास सरज्यू,नमस्कार(दण्डवत)नेपाल भूमीमाता,दैविक तपोभूमी ,सत्य उर्जा भएको नेपालभूमी नै आदी ,अनादी सत:चित्त आनन्द भएको देश सत्यको सधै जीत हुन्छ। यो भिडियो देख्न,हेर्नु,सुन्न पायौ,हजूरलाई कोटी,कोटी (दण्डवत)नमस्कार।

  • @gokulgautam8019
    @gokulgautam8019 10 месяцев назад +1

    Jaya sitaram jaya hanuman jaya shree ram

  • @rajkumarthapa647
    @rajkumarthapa647 10 месяцев назад

    जय गुरु वाल्मीकि सीता माता पुत्र लब कुस 🙏🙏🙏

  • @Gangadahal6945
    @Gangadahal6945 10 месяцев назад

    जय श्रीराम जयसितामाता

  • @bishnugiri7837
    @bishnugiri7837 10 месяцев назад +1

    जय सिरी राम कतिरामरो ठाऊरहीछ

  • @babitabista107
    @babitabista107 10 месяцев назад +2

    जय श्री राम्🙏🙏🙏🙏

  • @tankaprasadsubedi8688
    @tankaprasadsubedi8688 10 месяцев назад

    sirlai dharai dharai naman jai sita Ram🙏🙏🙏🙏🌸🌸🌸🌸

  • @melakc9620
    @melakc9620 10 месяцев назад

    गतसाल माघेसंक्रान्तिमा हॉमी ५ जनाको टिम गयर भ्रमण,दर्शन गरेको थिइम । आज सुबाशजी को स्वधर्मले पुनःदर्शन गरायो । जयहोस हॉमिसबैको ।नमःॐकार

  • @gambirgiri4209
    @gambirgiri4209 9 месяцев назад

    Great job thanks lots for the imagen vedio🙏🙏🙏🕉️🕉️

  • @SatyabhamaUpadhayay
    @SatyabhamaUpadhayay 10 месяцев назад

    Jay Sita ram.jay hanuman Jay lab kush .kati ramro rahi ch .dharmik sthal ko lapar bahi .paretaniy sthal ko samrachyan hunu parthýo .

  • @jeetabhandari8257
    @jeetabhandari8257 10 месяцев назад +1

    जय सीता माता

  • @sandiyabsn9614
    @sandiyabsn9614 10 месяцев назад

    जय श्री राम 🪔 जय श्री सीताराम हनुमान 🌿🌿🌿🌿🌿 जय श्री स्वामीनारायण भगवान 🪷🪷🪷🪷🪷🪷🪷 जय माता जानकी 🙏🙏🤲🏻🤲🏻🍀🍀😇😇🚩🚩🚩🚩🚩🚩🚩

  • @krishnabahadurdhanuk3828
    @krishnabahadurdhanuk3828 10 месяцев назад

    Jay shree ram jay sita ram.jay labkus.sabai ko jay hos

  • @sujataojha8287
    @sujataojha8287 8 месяцев назад

    सुवास भाई यो अभियान सधैं सफल होस शुभकामना ❤❤❤❤

  • @narayanlalshrestha9942
    @narayanlalshrestha9942 10 месяцев назад

    जय श्री सिताराम।जय श्री राधे राधे

  • @mrinalshiwakoti4806
    @mrinalshiwakoti4806 10 месяцев назад +1

    Ramro thau dekhaunu bhaekoma yaha lai dhanyabad 🙏❤️

  • @khemlawati8663
    @khemlawati8663 10 месяцев назад

    जानकारी गराउनु भएकोमा हार्दिक धन्यबाद !

  • @प्रसंग
    @प्रसंग 10 месяцев назад +3

    जय सिया राम

  • @dibakarsubedi1150
    @dibakarsubedi1150 10 месяцев назад

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे

  • @mitrarai3491
    @mitrarai3491 10 месяцев назад +1

    Heartily thanks for your precious clip & god bless you all 👏🙏💐

  • @dhrubashrestha5089
    @dhrubashrestha5089 10 месяцев назад +3

    I think that this place must be preserved and protected. Adequate safety and security should be provided to this place in total. GoN must take immediate action in protecting this place and also make/build required compound walls around.