गल्ती भयो भन्दै फरार सालीभेनाले मागे माफी,जोडीले खूलाए भाग्नूको रहस्य ! अबदेखी यस्तो गल्ती नगर्ने ।

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Комментарии • 549

  • @FunClub391
    @FunClub391 Год назад +68

    पुर्ब को मान्छे किशोर सरको बोल्ने शैली सार्है राम्रो लाग्छ मलाइ 😍

  • @amartajpuria6772
    @amartajpuria6772 Год назад +11

    यिनिहरु दुबै लाई सजाय हुनुपर्याे Kishor sir🙏

  • @kasamthapa3243
    @kasamthapa3243 Год назад +14

    कस्तो कुरा सुन्दा नि गाला चड्काउने जस्तो माया लाग्यो रे घर मा बुढी हुँदा हुँदै। मिलाएर राख्छु रे तेसो भय केटी ले नि अर्को बुढा लियर राख्दा हुन्छ।सहन सक्छ केटा मान्छे ले।

  • @kamalathapa7288
    @kamalathapa7288 Год назад +25

    मेरो ३ वटा भेनाजु हुनुहुन्छ भेनाजुले कैले पनि म भेना हु भन्ने जस्तो व्यवहार पनि गर्नु भहेन मेरो लागि भेनाजु बाउ सम्मानको हुननुहुन्छ 🙏 मेरो घरमा दाजु भाइ नभर मैले भेनाजुलाई दाइ भन्छु भेनाजुले कुनै बेला झुकेर लातो लागो भने ढोग्दिनु हुन्छ हाम्रो जस्तो हुनु पर्छ सालि भेनाको नाता यो दिदी र यो दाइ देखेर अच्म लागो दुश्मन खोज्न अन्त जानू पर्दैन अाफ्नै नजिक अाफ्तमै पाउँछन् भन्छन हो रहेछ। दिदी सिहारन दिदी घर अाउने अनि उल्टै भेनासङग नाजाहेक सम्बध राख्ने भेना लिगेर भाग्ने यश दुबैजनालाई अाचि खुवाउनुन अनि बुद्धि अाउछकि पागलहरु 🤔

    • @bimalatamang6935
      @bimalatamang6935 Год назад

      Thik भन्नुभयो यो दुई wota लाई नै gu खुवाउनुपर्छ अनि बुद्धि आउँछ।

    • @parbatisanjyal18221
      @parbatisanjyal18221 Год назад +1

      Kati ramro vannu vo ❤️❤️💘💘💘vena baau saman daae saman nae hun

    • @sarmilabaniya8805
      @sarmilabaniya8805 Год назад +1

      Sahi ho..hamro ni fupu vena le xori jasti garnu hunx

    • @sitaraiofficial9110
      @sitaraiofficial9110 Год назад +1

      Thuka jindagi yasto pani deknu paeyou haitttt yasto lai ta jail ko sajaye dinu parxa thyo pani 20 barsa😡😡😡😡

    • @minalohani4467
      @minalohani4467 Год назад

      Hamro pani baba सराह hunuhunx vinaju

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 Год назад +28

    सालि पनि पोइ फेर्दै हिड्ने
    भेना पनि तरुनि चाख्दै हिड्ने
    दुबै लाई मोज छ
    पिडित त जेठि बुढि

    • @pratimagautam8523
      @pratimagautam8523 Год назад +1

      अज यस्तै होनि अब रे त्यो फटाहाले

    • @sujinalama2987
      @sujinalama2987 Год назад

      🤣🤣🤣

  • @krinjal-13
    @krinjal-13 Год назад +19

    उफ,, मैलेत इनिहरुलाइ गाली गर्ने शब्द नै पायन
    😡😡😡😡😡😡😡😡😡😡😡😡

    • @gorkha12345
      @gorkha12345 Год назад

      🤣🤣🤣🤣Meile ni paina😡😡🙆🙆

  • @chemzongsanu
    @chemzongsanu Год назад +110

    दुबैको उत्तिकै गल्ती छ तेसैले इनिहरुलाई माफी भन्दा पनि बहुविवाह को मुद्दा हालेर जेल कोचेको राम्रो पहिला पनि छुट्छौ ठिक हुन्छौ भनेर छोडेको रहेछ खोइ सुध्रीएको।

    • @darshanalemagar3004
      @darshanalemagar3004 Год назад

      सहि भन्नु भयो

    • @chanderbhadur4472
      @chanderbhadur4472 Год назад

      Aab jel ke kochne usle maja le kochi sako

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 Год назад +2

      जेल जानुपर्छ भनेपछि डराएर छुट्टीन खोज्यो ।

    • @raiapsana195
      @raiapsana195 Год назад

      jel halera sawadhan hunxa vane 7barsa paxi chai ke didi poilo janxa ki logneko nata nai sakinxa

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 Год назад

      @Gomberli yutub channal ☝️☝️😡😡🤫🙊🙈🖕👈️😔😌

  • @radhikasharma6384
    @radhikasharma6384 Год назад +34

    बिहे भैसकेको बच्चा भैसकेको बहिनिले जानी जानी आफ्नो दिदिको घरबार बिगार्छ भने,मिलेर बसेपनी पछि दिदीलाई राम्रो गर्ला भन्ने केही ग्यारेन्टी छैन,बैनिले दुख पायो भनेर साहार दिन खोज्दा ....माफ गर्नु हुदैन्😡

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 Год назад +10

    यो दुवै जान लाई जेल पठाई दिनु पर्छ इनिहरु लाई छोड्नु हुदिन

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Год назад +27

    आफ्नो दिदी लाई रुवाएकाे आँशु लाग्छ पापी हरु लाई याे मान्छे चाहिँ के भएको नि छाेरा मा छाेरा छाेरि मा छाेरि कति राम्रो बुडि रहेछ पापी आँसु ले पाेल्छ

  • @raibinod6742
    @raibinod6742 Год назад +40

    जिरे को छाला पड्काउनु पर्थ्यो खातेको

  • @chemzongsanu
    @chemzongsanu Год назад +17

    जिरे खुर्सानी अति पिरो एउटा भएको बुढीलाई राम्रो गरेर राख्न सकेको छैन बुढी माथी बुढी थुपार्ने अनि ती अर्कि दिदी माथी सौता बन्न आउने यी दुबैलाई बहुविवाह केस हालेर जेल कोचेको राम्रो

  • @ninja4667
    @ninja4667 Год назад +13

    सबै माया काे चक्कर किसाेर भाइ माया काे चक्कर...अब जेठी लाई उस्ले पाउने हक दिलाउने अनि याे भेन्चाेओओओ हरु लाई जेल काे हावा खुलाउने पछि जेल बाट छुते पछि जान्छन् जता गए पनि....

  • @puspapandey9665
    @puspapandey9665 Год назад +25

    याे माया भन्नि चिज पनि अचम्मकाे रैछ भगवान न बुढाे भन्छ न बालाखा भन्छ न कालाे न सेताे हे भगवान न आफ्नाे भन्छ न पराई ताजुब लाग्छ मलाई त

    • @sunitalama6939
      @sunitalama6939 Год назад +1

      Hota ni Maya vanye k ho k ho

    • @saraswotiale9037
      @saraswotiale9037 Год назад +1

      माया होइन बुडेस कालको बैसा उर्लेको 🤣😂बाच्चाको माया भन्दा नाटो को माया धेरै छि 😡

  • @gopalbadi.sarlahi.harion6976
    @gopalbadi.sarlahi.harion6976 Год назад +9

    हैन के हो भाको होला खाली पूर्व काे झापा मा भाइरस फैलि रही काे छ त सावधानी रहुन हनुरुद छ हे सम्पूर्ण दिदी बहिनी हरुलाई अनुरुद ,,, हाल साउदी अरब वाट 🙏🙏🙏🙏🙏

  • @khojima
    @khojima Год назад +5

    त्यो समाज कस्तो हान हान हान भन्छ प्रहरीलाई बुझाउनु पर्ने हो। हातपात गर्न पाउदैन।

    • @KrishnaKumari-nj2tg
      @KrishnaKumari-nj2tg Год назад

      तेहि त कति चुमुक चुमुक धेरै जान्न्ने , कानुन ले गर्छ नि जे गर्नु ,

  • @kasamthapa3243
    @kasamthapa3243 Год назад +9

    यो धर्ति को बोझ हरु छितै लैजाऊ भगवान्।

  • @heerapandey1601
    @heerapandey1601 Год назад

    मिडिया पत्रकार मा बाेल्ने शैली सबै लाई गर्ने समान किशोर भाईकाे धेरै राम्रो छ सफलताको कामना भाइ 🙏🙏♥️♥️

  • @AlphaBoy-0
    @AlphaBoy-0 Год назад +1

    यो मया भन्ने नि कस्तो रहिछ जहानी लाग्ने
    हैन भाग्ने बेला भाग्ने अहिले पत्रकार लाई मिलाइदिन भन्ने गजब छ बा

  • @maleklink6910
    @maleklink6910 Год назад +1

    धन्यवाद किसाेर सर हजुर काे काम प्रति सलाम छ 🙏🙏 गल्ती दुबई जनाकाे छ

  • @nirmalabista5692
    @nirmalabista5692 Год назад

    यी दुबै हेपा, पेला, पराधी हुन, यी त पल्केका झिल्के घरिघरी मिल्के, यी त समाज भाडा हुन, यस्तालाइ त मामा घर्मा पठाइदिनै पर्छ, पत्रकार सर

  • @khojima
    @khojima Год назад

    अब बहुबिबाह मुद्दाले पनि समधान हुदैन छुटाउन पर्छ।

  • @sitapanta4410
    @sitapanta4410 Год назад +9

    यो बैनि चै हरामि रेछे, भेनाले जाम् भने पनि आफ्नो दिदीको मुख हेर्न पर्दैन तलाई बैस् आको खातेनि॥😡😡😡😡😡

  • @ansumarai1574
    @ansumarai1574 Год назад +1

    Kisor sir hajur ko bolne sodhne saili ekdam ramro lagx malai sabei vanda tapikei video hru man parx

  • @birparagumbaline454
    @birparagumbaline454 Год назад +23

    यो दुइटा को जोडी हेर्दा हाथी कमिला जस्तो छ त के देखेर मन परेको होला हासै उठदो 😂😂😂😂। मिलाउने चै हैन पुलिस मा जाक्नु पर्छ।के मिलेर बस्ने भनेर सोद्नु भाको हौ किसोर sir बहुबिबाह केस हल्नु पर्छ। छोडनु हुदैन ।बिग्रेको आइमाई छुट्टाउनु sir नभ दुख पाउछ सुत्केरी दिदी को plz sir 🙏🙏🙏😡😡😡😡😡

  • @lakshmikhatri7336
    @lakshmikhatri7336 Год назад +6

    अरु कोहि पाईनश नकटि दिदी को घर बिगार्ने लाज पचेकि

  • @dirupraii8949
    @dirupraii8949 Год назад +1

    Kisor sir ko sodna Saile ATI man parxa malai good job sir

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Год назад

    मिलेर बस्दा हुन्छ। आफ्नो दिदि बैनी हो। हेला नगरी ,झगड़ा नगरी।

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Год назад

    मिलायर गर्ने मिलायर गर्ने भन्छ के गर्ने त्😂😂😂

  • @khusilama4640
    @khusilama4640 Год назад +2

    मुख लाई माड छैन चाक लाई घ्यु भनेकाे येहि हाे। रिन मा डुबेर कसरी तिर्ने भन्ने बेला मा झन अर्काे बुडि थप्ने थुक्क गाेरु😠

  • @pabitragautraj513
    @pabitragautraj513 Год назад

    अरु कुरा तेस्तै हो जोजो पोईला जाउन जजस्ले बुडि लेउन तो मलाई प्रबलम छैन तर यो सबै मिडिया पत्र कार मदेमा यो भाईको बोली सोर चाई सारै मन्प्रछ मलाई

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад

    मुख भत्किने गरि हान्नु पर्ने यो दुई जनालाई

  • @bishnumaya1051
    @bishnumaya1051 Год назад

    जेल हालेर के गर्नु तेत्रो ऋण लगायेको छ रे कस्ले तिर्ने ? जे नहुनु थियो भैहाल्यो अब दिदिलाइ सम्मान गर्नु मिलेर मन जितेर बस्नु ।

  • @anmolpanthi4303
    @anmolpanthi4303 Год назад +2

    Elephant 🐘 + Ant🐜 😂

    • @comcil9233
      @comcil9233 Год назад

      😁😁😁😁🤔🤔🤔

  • @puspapandey9665
    @puspapandey9665 Год назад +2

    अर्काे भाग पनि ल्याउनु हइ सर

  • @mayabhattarai9989
    @mayabhattarai9989 Год назад

    पापि बहिनी बा अामा झन पापि जसले दुख दियो उसैलाई सपोट गर्ने

  • @indirapaudel3389
    @indirapaudel3389 Год назад +3

    किशोर भाई प्रश्न सेाध्ने शैली १००% सही छ 🙏❤️

  • @villagerneplease
    @villagerneplease Год назад

    माया भन्दैमा अरुको घरबारै त बिगार्दिनु त भएननि यार।।हाँस्नी बोल्नी त हामी पनि गर्छौं तर आफ्नो अरुको घरपरिवारमा असर नपर्ने गरि बोलिन्छ तो।

  • @xopanatimro7468
    @xopanatimro7468 Год назад

    आजभोलि को माया मोर्ने बेला हरियो काक्रो हरु लाई हुन्छ

  • @kabitarai5695
    @kabitarai5695 Год назад +2

    यस्तो लाई माया भनिदैन एक न को घात हो छोराछोरी छोडेर लाज पचेको दुबै जना घरमै भएको बुडि लाई छारो हान्ने यो बुडो 😡 अनि सौतेनी बैनी यस्तो लाई नि भनिन्छ बैनि😡

  • @cmsubedi2327
    @cmsubedi2327 Год назад

    जे नहुनु थो भैगो अब दुइटै मिलेर बस दुनिया लाई नाटक नगर

  • @usapokhrel5356
    @usapokhrel5356 Год назад

    संसारमा कोहि भेटिनस नकलि सौता पस्नेलाइ उल्टै माया गर्नु पर्नेपो अरे रामकेसुन्नु परेको अचम्म !!

  • @limbusasi9738
    @limbusasi9738 Год назад +2

    म भए एस्को खुन पिउथे एस्तो भेना को माल खानु पल्केकी रैछ अनि बुडाले पैसा दिएना

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove Год назад

    एस्लाइ पोइ कति चाहेको रहिछ छोरा छोरी छ्दा छ्दा थुक्क तेरो जिन्दगी राडि

  • @nanimaya98
    @nanimaya98 Год назад

    Yo video herera mero aasu aayo hasera 🤣🤣🤣👏👏 aako part ni chayo hai sir chhetai 🙏🙏🙏🙏🙏

  • @diltamang6836
    @diltamang6836 Год назад

    गजम छ मोज गर मोज धन नभए पनि झन हुन्छ

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Год назад +1

    लाज शर्म छैना यो उमेरमा दीदी को घरमा शरण मा आएर बस्ने अझ माया रे यसलाई माया भन्छन? खर्च न पठाए पछि दीदी को घर बिगार्ने

  • @rabindradhital134
    @rabindradhital134 Год назад +1

    मिलाएर गर्निरे 🤣🤣

  • @suseelathapa6168
    @suseelathapa6168 Год назад

    तलाइँ डङ्किनि लाज सरम नभकि अझै नाक देखाएर हिन्छे यिनि हरु दुबै जना लाइ सजाए हुनुपर्छ है किशोर जि

  • @puspadahal1085
    @puspadahal1085 Год назад +2

    भेना सहि रैछ । ल्यायो ठिक गरो । अब दुइटा लाई नै मिलाएर राख्नु भाइ । जाडोमा साली ल्यायो के बिगारो?

  • @bhawanishrestha1328
    @bhawanishrestha1328 Год назад

    Kishor ji Sir Hajurle Sodhnu Vayeko rw Yo Dubae Jana KO Kura Sunda Haso Pani lagyo Hajurle Kati Ramro Ramro kta ktiko khel kheleyko jasto lagyo.

  • @ourneturalonlinetvnepal1464
    @ourneturalonlinetvnepal1464 Год назад +1

    रमाइलो गरे पनि भाग्ने र भगाउने काम कसैले नगर्दा हुने हो क्यारे 😀😁

  • @puspabhatta7394
    @puspabhatta7394 Год назад +2

    Moj garo jera lea 😂😂😂😂

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 Год назад

    किशोर very good 🎇🎇🎇🎇

  • @bikashbaglung1078
    @bikashbaglung1078 Год назад

    यो भेनाजु भन्ने अपराधी किन गचक्का गरेको छ मुला गान्टे🤣🤣🤗

  • @devitasanjay
    @devitasanjay Год назад

    Kisor Sir ko interview linea tarikaa good

  • @reshmathapa3242
    @reshmathapa3242 Год назад +3

    kishor sir..Gharma sutkeri budi xa.saali liyara vagdine😂😂

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Год назад

    होइन भेना त तीन वटा जोड्दा पो साली जत्रो हुने रहेछ 🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @tulsibasnet3869
    @tulsibasnet3869 Год назад

    म भैरहवा देखी हेर्दै छु

  • @sankarboss9414
    @sankarboss9414 Год назад

    मासु नाया भायो धेरै मिथो भयो के गर्नु दायाबाया सोच्नै सकिन भने झै भयो के रहेछ यो मासु पनि सबै ठिक एस्ले नै गरेको छ यो थादो र यो काप्छे परेकोले

  • @Dhading407
    @Dhading407 Год назад

    किशोर सर ज्वाइँ सङ्ग जेठी सासू आउदा के गर्नु हुन्छ भनेर सोध्न प्रश्न अलि सुहाएन साली र जेठी सासू मा फरक पर्छ

  • @vishnuthapa8618
    @vishnuthapa8618 Год назад

    Yo kasto maya ho yr

  • @saritagurung941
    @saritagurung941 Год назад

    बाठाे कुरा गर्दो रहेछ्🤣🤭चुपचाप सङ बहुबिबाह हाल्नु अनि बस्ने।डर त रैछ त त्यो बेला त्यो डर कहाँ गयो कुन्नि 😂त्यो दिदी सोझो पन देखाको🤔

  • @sanirai779
    @sanirai779 Год назад +2

    यो दुई टालाई नै तातो
    पानी र सिस्नुले हान्नु पर्ने।

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 Год назад

    अब कसको बिस्वास गर्नु दुनिया मा थैट लाज पचेको हरु लाई जेल कोच्नु पर्छ

  • @user-bn8rh3ee8o
    @user-bn8rh3ee8o Год назад

    दुइटै लाई झापड लगाएर सोध्नु पर्ने नी sir लाज सरम पचेको हरुलाई

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +3

    हैट मिलेर दिदीबहिनी बस्छन् भने मिलाएर राखी दिनु न है किशोर सर केही फरक नपर्ला यस्ता घट्ना थुप्रै छ।

  • @mbemanepali7835
    @mbemanepali7835 Год назад

    नमास्ते दशमानुभा हरु मा एवं मिडिया मिटलाई धन्यवाद छ आफ्नो दिदी ले माया गरेर पाहाड बाट बोल्लाएर ल्यायो तर आज गयर सो दिदि को घरबार बिगार्ने बैनी कस्तो खाकी अनि भेना पनि यस्तै दुई जना गल्ती छ आब नहुने गल्ती भई सक्यो आब मिलाउने होला दशमानुभा हरु 🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @purnimarai4862
    @purnimarai4862 Год назад +4

    Jel halnu nii asto manxe Lai kada vanda kada karabahi garnu parxa sir

  • @surajsapkota8790
    @surajsapkota8790 Год назад

    धेरै राम्रो काम गरेछु भन अब

  • @indirarai7148
    @indirarai7148 Год назад

    आफ्नै दिदीको श्रिमान् लाई माया लाग्छ भन्ने नकचरी आइमाईलाई किशोर सर के गर्ने हो?

  • @dipakchaulagai7666
    @dipakchaulagai7666 Год назад +1

    माने दुबै जना मिलाएर राख्न मन छ तर मिल्दै मिल्दैनन्‌।

  • @sanam6886
    @sanam6886 Год назад +3

    पालो देको नि दिदीलाई ही ही ही तेस्का बाजे

  • @mrbunny8352
    @mrbunny8352 Год назад

    इ दुई जना लाई बाधेर जेल कोच्नु नि के को मिलाउनु नि।

  • @ysssgamer1604
    @ysssgamer1604 Год назад

    एसते हरुकी चकम किरपरन परने सल पगल घर बुडि हुद हुदइ नि पगल सल

  • @pushpagr5530
    @pushpagr5530 Год назад

    मेडियामा देखिँदा त गभँ लागे जस्तो खुबै राजा महाराज शैली अहम,जे भएनि अलग भएर जिउनु उतम हुनेछ

  • @ritapoudel1291
    @ritapoudel1291 Год назад

    गतिछाडा अाइमइ अाफनो दिदिको घर सैता अाउने

  • @Gaughr
    @Gaughr Год назад

    कि भनेको सुन कि हगेको खाउ
    मायाले सन्सार थाम्दैन
    बहस गर्नु भन्दा सिधै बहुबिवाह मा ठोके हुन्छ,

  • @ratnapanday4335
    @ratnapanday4335 Год назад

    ई गुका किरा लाई जेल कोच थुक जानिजानि समाज बिगार्न नखोज दिदिको घर बिगार्ने बाईफाले

  • @sabishathulungrai9522
    @sabishathulungrai9522 Год назад

    ये गतिचारा हरु संग के ही लादैना

  • @rameshrawal2602
    @rameshrawal2602 Год назад +1

    *देख्दा जिरे रैछ आटचै हिरे जस्तो गरेको डाम्नो बोका दाईले* 😁

  • @Anmishkarki_123
    @Anmishkarki_123 Год назад

    जिस्कायाे भन्दैमा भेना सगै बिहे गर्ने खतमहरू जेलकाे हावा खुवाउनु पर्छ हाे यसलाई

  • @aaratirai4654
    @aaratirai4654 Год назад +1

    Maile nabujheko kura ...yati dherai video xan viral videos haru ..ani galti garepaxi jail janu parxa vanera thaha huda pani galti garne ani jail jana daraune ..k ho paara🙄🙄

  • @ramakc9742
    @ramakc9742 Год назад

    दिदी हूदाहूदैजाने नकचरीलाई लाज पनि नभको छोरा छोरी हूदाहूदै

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад

    नशा पस्यो माया बस्यो भनेको यहि हो !! के गर्नु मंगले आफ्नै ढंगले ।

  • @parshuramkarki4820
    @parshuramkarki4820 Год назад

    Ek arka khusi xa. Milara bsxan vna tesma media youtuber asto dakhara faida xoin. Trp ko lagi

  • @regbhadurbk1709
    @regbhadurbk1709 Год назад

    सालि ता जस्ले पनि बिवाहा गरेकाे छ केही हुदैन मिलेर बसे भयाे सक्कियाे

  • @yogeshsenchuri9006
    @yogeshsenchuri9006 Год назад

    सुरु देखिको छलफल लाई मुल्याकँन गर्दै निस्कर्समा मेरो धारणा चै यो कान्छी भनौदोको बूढो पनि खासै गतिलो चै छैन होला है कि कसो जनसमुदाय हरु भन्नुस्त !

  • @mangratidm4616
    @mangratidm4616 Год назад

    यदि यिनी दुई जानालाई माफि भयो नेपाल पूलिश र नेपाल पत्रकार को कूनै काम छैन सालीको पनि बूडा छ भेनाको पनि बूढी छ अनि यस्तो लाई माफ् हूनूहून्न

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад

    थुक्क लाज नभकी नकचरी कहि पाइनस केटा र आप्नै दिदिको पोइ खोसिस । यो दुटैलाइ बहुबिबाहको केश हाली आजिबन जेलमा सडाइ दिनु पर्छ । र कुरा यहि टुङिएको छैन पहिलाको श्रीमान आएर तेरो रेडिकरग भाच्दा थाहा पाउछस ।

  • @lovemay430
    @lovemay430 Год назад

    दुख पाईस मगले आाफनै ढगले भने यही हो अाफनो बुडा बाचा हरु हुदानी दिदी को सउता हुन आाउनी

  • @thammanshahi3178
    @thammanshahi3178 Год назад +1

    Hoina yasto ghatana jhapa ma matra kina hunxa 😂😂

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Год назад

    यस्ता बहिनी लाई माया मिल्ने होइन जेल कोचनुस थुइक्क ☹️☹️☹️

  • @omkumarrana2458
    @omkumarrana2458 Год назад

    बहु बिबाह को मुदा हाल्नु पर्छ

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 Год назад +1

    लल मिल्यो मिल्यो आखिर आफ्नै दिदीबहिनी 😐️

  • @asmitamang8014
    @asmitamang8014 Год назад

    अब मिलाई मिलाई दुई जाना लाइ नै गर मुर्दा तलाई

  • @binduchongbang7332
    @binduchongbang7332 Год назад +3

    हास्नु कि रुनु थुक जीन्दगी

    • @Dipsontamang818
      @Dipsontamang818 Год назад

      Hhhhaahhhhaaa tyhi t...hait jindagi ta liyr aakai rx...

  • @neeramahat8647
    @neeramahat8647 Год назад

    Namste kishor sir🙏🙏

  • @prakashdhakal4991
    @prakashdhakal4991 Год назад

    Good job be think mpoti

  • @dipakdhakal01
    @dipakdhakal01 Год назад

    मायाको भोको भएको कुरा धेरै ले मिडियामा खोलेका बोलेका छन ।
    वैदेशिक रोजागारीले निम्त्याएको पराकाष्ठा ले गर्दा रहेछ ।
    जतिबेला जुनबेला पनि आवश्यक परेकोले गर्दा सहयोग गरेमा आसा पलाउने भएको ले गर्दा बस्ने रहेछ माया भन्ने चिज कसरी मिल्ला ।