श्रीमानकै अगाडी श्रीमतिको यस्तो हर्कत, छोरी लिएर प्रेमिसग फरार ! हात जोड्दै श्रीमान मिडियामा ।

Поделиться
HTML-код
  • Опубликовано: 23 мар 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • НаукаНаука

Комментарии • 227

  • @user-bd2bl8hi5l
    @user-bd2bl8hi5l Год назад +26

    कति राम्रो साेजाे भाई हाे , एस्ताे श्रीमान पाउनु भाग्यमानी हाे , मलाई नी एस्ते जीवन साथी पाए म आफै लाई भाग्यमानी मान्छु , आबाे भाईकाे श्रीमतीले दुख पाउने बाटाे राेजेकाे हाे

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +16

    आशा र विश्वास कहिल्यै गलत हुदैन !
    यति हो को सँग आशा गरियो र, 😮
    कसलाई विश्वास गरियो भन्नेमा भर पर्छ!🙏

  • @susilasilwal7962
    @susilasilwal7962 Год назад +51

    केटा मान्छेको सत्रु केटा नै हुँदारहेछन ! आफ्नी बुढिलाइ माइ लभ भन्दा पनि सहर्ष स्वीकार गर्ने यति सिधा भाइलाई न्याय दिलाइदिनुस किशोर सर 🙏🙏

    • @shivajikumal409
      @shivajikumal409 Год назад

      3b3 3c3v3h3h3g3i3o3

    • @lionheartbirajsijan8182
      @lionheartbirajsijan8182 Год назад +2

      Keti manchhe ko dushman Pani keti nai ta hunchha

    • @simapulami2817
      @simapulami2817 Год назад +1

      बिचरा भाई कुराे गर्दा पनि हास्छ 🤣 मनमा कति पिर त हाेला 💚 के साराे सिधा भाई 💚🧡

  • @khadkagb4531
    @khadkagb4531 Год назад +11

    किसोर भाई हजुर भगवान हो यो बिचरा को दाया गरीदिनु ल भाई 👏

  • @pabitrarai5800
    @pabitrarai5800 Год назад +25

    किशोर सरको हरेक कार्य र बोल्ने शैली एकदमै राम्रो लाग्छ।

    • @rockstar3155
      @rockstar3155 Год назад +2

      Sai kuro gareu paru timle i like you 💘💘💘🙋

    • @yambahadur8334
      @yambahadur8334 Год назад +1

      Hor pabitraa

    • @kalimanandhar4479
      @kalimanandhar4479 Год назад

      ​@@rockstar3155 😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅Address: Street, Apt, City, Country/Region, Province, Postal code😅😅😅😅

    • @kalimanandhar4479
      @kalimanandhar4479 Год назад

      ​@@rockstar3155 😅😅😅

    • @kalimanandhar4479
      @kalimanandhar4479 Год назад +1

      😊😅😊😅😅

  • @sonamtamang3954
    @sonamtamang3954 Год назад +1

    क्षितिज पारी को जुन जस्तै थिएयर त अनि तेति नै टाडाँ पनि जति टाडाँ भए पनि मायाँ र सम्झँना उति नै गाडाँ छ सधै भरि हजुरको यो सुन्दर प्रति🥰🥰

  • @bishnukc3201
    @bishnukc3201 Год назад +2

    किशाेर सर्काे महान काम्लाई म सलुट गर्छु हजुर्काे बाेल्नेसैलि अति राम्राे लाग्छ

  • @urmilasundhas1392
    @urmilasundhas1392 Год назад +14

    आफ्नो बुडा छोडेर पर पुरुष संग जानु भनेको दसा हो अरुले t कि पोएसा देखेर लगेको हुन्छ कि बैस देखेर लगेको हुन्छ जुन दिन पोएसा र बैस सकिन्छ अनी लात हानेर खेदाउछ केटा ले so सुख दुख आफनै बुडा संग बिताउनु होला 🙏😢

  • @krishnalimbu5495
    @krishnalimbu5495 Год назад +2

    कीसोर भाई नमस्कार बिचरा भाई धेरै सोजो रहेछ ! हजूर ले न्याय दिलाउन होला

  • @bishnuregmi1223
    @bishnuregmi1223 Год назад +2

    किसोर जि धेरै दिन पछि तपाईं लाई देख्दा खुसि लाग्यो ती भाईको पैशा फिर्ता दिलाई दिनु पर्यो

  • @ritagrishma9961
    @ritagrishma9961 Год назад +7

    बिचरा मन् मा जति पिडा भयनि मुस्कुराई रनु भाको छ सलुट छ दुख़ लुकायर हास्न सक्ने मान्छे 🙏🙏🙏

    • @yambahadur8334
      @yambahadur8334 Год назад

      Dukha pida rodan aashu sahana saknu pqrxani rita

    • @ritagrishma9961
      @ritagrishma9961 Год назад

      @@yambahadur8334 हजुर हो नि 🤗🤭🤭

  • @ushagurung7149
    @ushagurung7149 Год назад +1

    कति सोजो भाई कति माया लागेयो बिचर भाई पाप लाग्न्ने छ त्यो केटी लाई

  • @birukali5381
    @birukali5381 Год назад +3

    बिचरा यो भाइ साह्रै सोझो रहेछ । यो भाईलाई न्याय मिल्नु पर्छ ।

  • @saritarai2981
    @saritarai2981 Год назад +1

    सबैको भाग पुग्छ होला त हौ किन अर्काको बुढा , अर्को को बुढी नै खोसाखोस गर्नु ।

  • @NAREN20203
    @NAREN20203 Год назад +2

    बिचारा भाइ कति राम्रो बोलि भयको ,, त्यो भालु लाइ सारै ठुलो पाप लाग्छ त्यो भालु लाइ

  • @ritukhatri906
    @ritukhatri906 Год назад +1

    यो भाई लाई न्याय दिनु किशोर दाजु 🙏🙏

  • @nimrajmagar-ik6qp
    @nimrajmagar-ik6qp Год назад

    किशोर जि तपाईं अति राम्रो लाग्छ सन्तोश देउजा झै नहुनु है।।

  • @basantipun3941
    @basantipun3941 Год назад

    दुख्ख देखाउन नजानेको मात्र हो यो भाइले बिचरा अनुहार मा देखिएकै छ नि

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Год назад +9

    I" love you bhai अब अर्को जन्म मा यस्तै सिधा लोग्ने दिनु भगवान् मलाई पनि भन्न चाहन्छु 🙏😭

    • @yambahadur8334
      @yambahadur8334 Год назад +1

      Kin hjr ko budo fataha xan ra

    • @indraprashad4305
      @indraprashad4305 Год назад +1

      तपाईंको बुडो फटाह छ र?😂😂😂

    • @dambarkarki947
      @dambarkarki947 Год назад

      Vetinxa khojda m pani yastai xu

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c Год назад +1

      Hy God अर्को जन्म मा तिमी जस्तै मायालु,केरिङ्ग बुढी मिलोस

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 Год назад +1

      @@user-dq6el7ze7c अहिले भएपनि हुदैन र😆🤣

  • @mayarai9701
    @mayarai9701 Год назад +1

    बुढी को कुरा सुनेर ससुराली बस्नु हुदैन
    छोरा मान्छेहरू
    यति राम्रो भाई लाई छोडेर गएको छ पछि राम्रो त हुदैन , हिम्मत नहार्नु भाई ,

  • @lokmayabishwa716
    @lokmayabishwa716 Год назад +1

    फरार जोडी र यो भाइ उस्तै छ त हो किसोर भाई

  • @rnvlogs1826
    @rnvlogs1826 Год назад +2

    श्रीमान घर मा हुदा हुँदै पर पुरुस सङ लाग्ले आईमाई को रमाइलो 2.4दिन मात्रै हो किन कि अरु को श्रीमती सङ पुरुस ले रात बिताउन खोज्छ जिन्दगि कताउन होइन

  • @rachanatamang4018
    @rachanatamang4018 Год назад

    हजुर सबै भाग्यको खेल नै त होला नि !जसलाई सोझो बुढो पर्छ।उसलाई कदर नै छैन जसलाई पर्दैन उसलाई अरूको बुढो माथि राम्रो लागेर के गर्नु र हजुर ।यति सोझो पनि नहुकी आफूलाई ढाँटेर आफ्नै नोक्सान होस्।ज जस्तो भएता पनि यो सिङबाहदर भाई लाई चाहिँ न्याय दिलाउनु होस् यस्ता धुटो बोलेर आफ्नो राम्रो सुमुधुर सम्बन्ध बिगार्ने कडा भन्दा कडा सजाय दिलाउनु होला यही कामना गर्दछु।🙏🥰♥️🥺😡

  • @gayatritimalsena-ql7qk
    @gayatritimalsena-ql7qk Год назад +1

    सोझो पन को फाइदा उठाइ छ, अरुको बुढी उठाउने पसु समान हो।

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад +2

    आज भोलि केटी होस या केटा खाली अरु को बुढि र बुढा मत्रा मन पराउछ्न 😢अनि कलिला बाल बच्चा को बिजोक😢😢

  • @nishanmagar5869
    @nishanmagar5869 Год назад

    Love your work sir !!!! Tc
    Love from UK ❤

  • @meroman6561
    @meroman6561 Год назад

    बिचरा कति सोझो । यो आइमाई लाई नान्ङेझार पार्नु पर्छ समातेर किशोर सर ।

  • @amartajpuria6772
    @amartajpuria6772 Год назад

    कति साेझाे पन भाईकाे यहि साेझाेपन काे फाइदा उठाईन भाईकाे श्रिमतिले। Kishor sir🙏 your work is good...भाईलाई न्याय मिलाेस।

  • @Faauday
    @Faauday Год назад +2

    ☹️☹️☹️Be strong sir❣️👍️

  • @joodjood3138
    @joodjood3138 Год назад

    कति साेझाे भाइ यस्तो भाईलाई छाेडेर गएछ बहिनी

  • @minuale6404
    @minuale6404 Год назад +1

    Kishor bhai❤️ yo sojho bhai lai naya dilaidinus 🙏🙏

  • @nareshskt316
    @nareshskt316 Год назад +1

    दाजु यो भालुनी भेतेसी मुला काते झै कत्नुस ।
    नेपालमा के भको सुर्खेतको झै घतना 4,5 नपुगेसम महिलाको हर्कत कम हुन्छ

  • @rudrachongbang
    @rudrachongbang Год назад

    दुःख्खा पाउने भयाे याे केटिले जिन्दागीमा....😡😡😡

  • @Akdv_hunt
    @Akdv_hunt Год назад

    यो त आइमाई १ नंबर को खेलाडी रहिछन् महोदय. यो बेशिया लाई कहिले भलो नहोस।

  • @mamtapradhan4544
    @mamtapradhan4544 Год назад +3

    होइन यो नेपालमा यस्ता पुरुष अनि आईमाईहरुको साह्रै चर्तिकाला बढ़ी भयो कमसेकम नेपाल कानूनले कड़ा भन्दा कड़ा कानूनको ब्यवस्था गरिदिए धेरै वहाँ जस्तो भाई बहिनीहरुको घर टुट्नमा जोगिंथ्यो

  • @tejbdradhikari3247
    @tejbdradhikari3247 Год назад +1

    How a sweet boy.

  • @dinesh_agasti
    @dinesh_agasti Год назад +3

    ससुराली बसेको मान्छेको स्वास्नीनै टाप भनेसी अबको अवस्था कस्तो होला बरै कति बिजोग। 😭

    • @babakatuwal4704
      @babakatuwal4704 Год назад

      बिचरा सारै माया लाग्यो यो साथि को

  • @kalevut
    @kalevut Год назад +1

    एकचोटी काठमाडौ को रत्नपार्क, ठमेल तिर चेक गर्नु पक्कै तेतै 1000/500 तिर केट खोज्दै होला ....

  • @sumansunuwar2291
    @sumansunuwar2291 Год назад

    good vai🙏🙏🙏🌷🌷🙏🙏🙏😊

  • @pushpagr5530
    @pushpagr5530 Год назад +1

    पकडेर लेउनुहोला फरार जोडिलाई, सजाय गनुहोला,देशै भरि दुखदका घटना मात्र भएका छन, अपराध बिकृति लेसमाजभाडियो,कुरा सुन्दा श्रीमती बदमाश‌ै हो मेडिया मा लेउनुहोला

  • @sandip.limbu.00
    @sandip.limbu.00 Год назад

    श्रीमान श्रीमती भनेको एक रथको दुई पाङ्ग्रा हुन्। धन पैसा भन्ने होस या नहोस एक आपस मा दुख र सुख साथ रमेर बस्नु ठिक हो। यसरी अर्को केटा सङ्ग हिँड्नु भनेको एक छिनको रमाइलो मात्र हो। भोलिको दिनलाई सोचौ

  • @sunilmagarati4635
    @sunilmagarati4635 Год назад

    आज कल को नारिहरु के भएका हुन कोही बच्चा छोडेर अर्को सङग भाग्ने कोहि बच्चा लिएर भाग्ने किन बुद्धि न भएको महिलाहरु यस्तो गर्छन् । बिहे पछी श्रीमान बिदेश श्रीमती अर्को सङग भाग्ने के खालको आइमाई हो यार्न

  • @rajan-cv6gg
    @rajan-cv6gg Год назад +1

    Kishor sir yo bhaie lai help gardenu sir🙏🙏🙏

  • @kirstiraye4088
    @kirstiraye4088 Год назад +2

    kisor sir plz help him🙏🙏🙏🙏🙏🙏

  • @user-kb1sz7cb9q
    @user-kb1sz7cb9q Год назад +1

    के हो येस्तो पारा बुदो बिदेश मा हुने को त भाग्ने नै भए नभई नसक्ने आइमाई हरु बुदो घरमै सङ्गै हुने हरु चाहिँ अझै के नपुगेर येस्तो हर्कत गर्छन् है नेपाल का नकचरी हरु ।।

  • @bishnugouli7200
    @bishnugouli7200 Год назад

    Om

  • @kishoranjan.7524
    @kishoranjan.7524 Год назад

    हेर पिडा पनि । ससुराली बसेको बुढी पोईला गईदि । कत्रो आपत ।

  • @kabitarai5695
    @kabitarai5695 Год назад +2

    के साह्रो बिग्रेको हौ कसैको बुडाले सौता ल्याउने कसैको बुडा साथ हुदाहुदै छोडेर जाने यस्ता नालयक हरुको काल पनि किन आउदैन चाहे लोग्ने होस या स्वास्नी सोझो छ भन्दैमा कसैले सोझो पनको फाइदा नलिनु

  • @rinhome7492
    @rinhome7492 Год назад

    K saro laata hw😢last dukha pauxa tyo kt le

  • @sayunikali
    @sayunikali Год назад

    😢😢

  • @jineyajb1304
    @jineyajb1304 Год назад +3

    Namaste sir Kishore 🙏

  • @mbblack309
    @mbblack309 Год назад

    Bichara vaiko maya lagyo

  • @sanishvlog-zo4lx
    @sanishvlog-zo4lx Год назад

    Dherai sojo hunu Pani bekar xa ho k garnu anyway Kishore sir 🙏🙏🙏🙏🙏🙏

  • @buddhathulung5966
    @buddhathulung5966 Год назад

    Hoit

  • @sareekamagarsareekamaga6234
    @sareekamagarsareekamaga6234 Год назад

    हरे राम युटुब खोल्यो कि येस्तै मात्र आउनी खाली कति जान्छ्न हो पातकी हरु पोइला

  • @indrabahaduralemagar5113
    @indrabahaduralemagar5113 Год назад

    कुनै पनि हालत मा यस्तो भालुनि लाई फर्काएर न राख्नु ल हजारौं केटि पाउने छाउ तिमि ले ।

  • @what1030
    @what1030 Год назад

    यस्तो साेझाे केटा हाम्लाई चाहिँ किना नजुरेकाे हाेला अब अर्को ज्युनिमा मलाई नि यस्तै साेझाे बुढा पाम भगवान ।

  • @khimnepalee1984
    @khimnepalee1984 Год назад

    मेरो बुजाई अनि सार धेरै जसो बिदेशी का श्रीमती र ज्यामी काम गर्ने का बुदि हरु भागेका छन !

  • @hiragiri1598
    @hiragiri1598 Год назад +1

    Kasako buda pidit kasaiko budii pidit garo xa garo......... 😥😥😥😥😥

  • @sanuraee1596
    @sanuraee1596 Год назад

    🥺🥺🥺🥺🥺🥺🥺

  • @manishathapa1607
    @manishathapa1607 Год назад

    बिचारा तेत्रो जना सङ को सङ गयो गयो छानेर गयो होला नि रे कति गार्यो

  • @Anjali30304
    @Anjali30304 Год назад

    अर्काको बुढी चोर भिखारी लाई भेट्यौ भने हात् खुट्ट भाचने गरि हान्नु पर्छ भाइ

  • @raisemmang514
    @raisemmang514 Год назад

    यो ग्लोबल कम्पनीले राम्रो हुन्छ जप भनेको थियो।😆 यस्तै नाटककार हरुको मिटिङ हुदा रैछन😂😂😂बिचरा भाईको बिजोक

  • @jamunabk6881
    @jamunabk6881 Год назад

    hjr ko sodae vanae malae deroe mnprcha hjr

  • @dangerdon7488
    @dangerdon7488 Год назад

    😭😭😭😭

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g Год назад

    Keta manchhe haru derai pidit chhan Nepal ma

  • @arjunpariyar9470
    @arjunpariyar9470 Год назад +2

    😭😭😭 मेरो पनि यस्तै भएको छ हजुर

    • @babakatuwal4704
      @babakatuwal4704 Год назад

      हो र

    • @mahilimbu7330
      @mahilimbu7330 Год назад

      Ani Po sabai yesto video ma bango comment hudoraxa Maya sansar thamdaina .

  • @nirapun4420
    @nirapun4420 Год назад +2

    Plzzzz I'm ur big fan sir yo brother Lai help garnu

  • @anitagurung8889
    @anitagurung8889 Год назад

    होइन हौ यो भाइ कति सोझो हो यो आइमाई लाई धेरै पाप लाग्छ

  • @Sukram423
    @Sukram423 Год назад

    Afu ramro vaye pugxa bigreko manxe kasari bayeni bigri xa hjr

  • @lindagurung7112
    @lindagurung7112 Год назад

    यति राम्रो साेझाे बुढा हुदा हुँदै किन छाेडेर गाकाे हाेला किन मत्तिएको होला यो बुढाी सुडढी (good job kishor sir )

  • @susmathapa4579
    @susmathapa4579 Год назад

    🤔🤔🤔🤔🤔

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад

    एक अर्काको बुडि हरायको देख्दा पनि वाक्क दिक्क लागि सको😜

  • @bibekbashyal8130
    @bibekbashyal8130 Год назад

    म भएको भए कसम त्यो बुढि को मुझी मा तेजाब हालिदिने थिय।

  • @dhaneshkumar2088
    @dhaneshkumar2088 Год назад

    Bhai sarai sarif rahixa yar

  • @manisharai3594
    @manisharai3594 Год назад +1

    Company maa kam garnu ramro ho tar yasto nihat le cheii yo kam plz nagarnu holaaa

  • @prashnrai1819
    @prashnrai1819 11 месяцев назад

    yesta Aimi lay ta dukha dukhi mela

  • @JayJay-bx5ro
    @JayJay-bx5ro Год назад

    Yo bhai ati imandar rahexa ma mero afanta garai dinxu
    Ahileko jamanama yesto imandar manxe kaha pauxara

  • @kamantamang6726
    @kamantamang6726 Год назад

    कोही ,कोही केटी हरू जाती सानो उमेर मा बिहे गरेउ त्यति, मिसाईल चेन्ज गर्न ,मन पर्छ भनेको साँच्चै ,हो कि क्या हो ,

  • @ganeshsunar9547
    @ganeshsunar9547 Год назад

    धेरै मात्रामा स्त्री ले फटाहा केटा नै रुचाउने रैछन ।

  • @harkprasadrai2859
    @harkprasadrai2859 Год назад +1

    Sahi ho kishor sir yaslai eakdin samatnu parxa kishor sir

  • @kanximagarni2821
    @kanximagarni2821 Год назад

    Bichara sarai sojho vai

  • @rajan-cv6gg
    @rajan-cv6gg Год назад

    Bhaie ta laste sojo raixa yar..

  • @aryanlama3736
    @aryanlama3736 Год назад

    My love po vanxa solta le 😮

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 Год назад

    नेपाल मा के हुदैछ यस्तो

  • @senchury
    @senchury Год назад

    Aru sanga vagni lai nepal ma 2 saal ko jel sajaye suru garnu paryo sarkar balla daraunxann natra yestai ho

  • @user-ip2ho9ps1t
    @user-ip2ho9ps1t Год назад

    हैन हौ किशोर सर के भैराछ दिनका दिन मेरो मोबाइल मा मात्रै आउँछ कि अरु को मा पनि आउछ यस्तो घटना हरु

  • @Beenitaa
    @Beenitaa Год назад +1

    Jati pani aarka ko budi bhagauchhan ni bhagne ko vanda bhagaune ko thulo galti chha dekhe dekhe aaru ko ghar bigarne ghar vaduwa haru ko budhi kena na aako hola uslai khane bagh🐅 le malai pani khana sakchha vanne soch aaudaina jatha haru

  • @vishnuale5115
    @vishnuale5115 Год назад +1

    Bichara bhai sidako faida liyexa bhalu aaimai le bhagawanle jindagi bhari runu paros harami aaimai Lai..... Sabaile sahayug garau dekhnu hune le.... Kishor sir help him plz..

  • @bindashboy.95
    @bindashboy.95 Год назад

    Kati sojo vai

  • @manishathapa1607
    @manishathapa1607 Год назад

    किशोर सर मजाले हास्नु हुन्छ

  • @santachhetri6982
    @santachhetri6982 Год назад

    Yeti sida manchhelai dhoka diyer hidne manchhe lai khedai khedai mare hunchha bhalu rahichha

  • @fantasticidea9659
    @fantasticidea9659 Год назад

    छालाको बिज्नेस गर्दैथ्यो भाइ😂😂

  • @birendrathapa9009
    @birendrathapa9009 Год назад

    Khoi k vayo aaimai haru

  • @sarojsah4994
    @sarojsah4994 Год назад +1

    Bhai dheray sojo rahexa Aaimai harami rahexa yeti ramro sojo buda pauda pani aba dukha pauxe Tiyo Aaimai le !

  • @dilthapa6196
    @dilthapa6196 Год назад +1

    Kati sojo babu ho

  • @krishnanepali586
    @krishnanepali586 Год назад

    Hoina aarkako budi lanilai ghundayra marna mildaina kisor sar

  • @upsanmagar2269
    @upsanmagar2269 Год назад

    किन मान्छे यति सम्म हुन्छ हो 😔😔

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial Год назад +1

      Honi hai Upsan ji

    • @upsanmagar2269
      @upsanmagar2269 Год назад

      म एक यात्रा हु जो हिड्दा हिड्दा सकिन्छ र म एक ब्यता हु जो तिमीलाई सुनाउदै सकिन्छ यहि होला जिन्दगि पनि कहिले आफ्नो बाट धोका अहिले अरु बाट 😭😭😭😭

  • @yambahadur8334
    @yambahadur8334 Год назад

    K ta harule bujhnu parne 2ta kura b he garesi swasnilai din ko lagi paisha ratko lagi baisa chahinxa paisha ni chahiyo sangai sath pani chahinxa xodnu hudaina

  • @babakatuwal4704
    @babakatuwal4704 Год назад

    खै के सारो बिक्रीति फैलियो समाजमा लाजै मर्दो एउटा बिधुवा महिला भएर त आज सम्म न डगमगाइ बसिएको छ बुडा घरमा हुदाहुदै किन बिग्रिन्छ मान्छे आखा चिम्लेर हिड्छ होला मान्छे आखा भए त अघि पछि देख्नु पर्ने