करडौ ठगेर फरार महिला सम्पर्क, झुठो आरोप लगायो भन्दै मिडियामा ! किस्ताको तनावले नै भाग्न बाध्य ।

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 524

  • @himalbc1593
    @himalbc1593 2 года назад +48

    यो महिलालाई जसरी भएपनि त्यो पैसा दिने मान्छेहरुको जिम्मा लगाई दिनु किशोर सर

    • @tulashapandey2792
      @tulashapandey2792 2 года назад +1

      जो चोर उसकै ठुलो सोर हुनछ अहिले त यस्ता लाई धेरै बोल्न अाउछ

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 2 года назад +1

      सहि हो 👍

  • @tejhounjali9844
    @tejhounjali9844 2 года назад +106

    यो आइमाई लास्टै बाठी : छि अब प्रमाण विना दिएको पैसा खाने भइ अब आफ्नै मान्छे संग पनि पैसाको कारोबार गर्दा पनि धेरै ख्याल गर्नुपर्छ यो आइमाले पैसा चाहि खाएको नै हो नै भनि मान्छे रुदै आउदैन हो

    • @prasannarai6172
      @prasannarai6172 2 года назад

      Ho yesle khako ho natra paisa aru le nadie kasari diye chalako 6 bhan6 ho auta bisows le diyeko kagaj nabai usle aile praman khoj6 pap lak6 pap arkako dukha garera kamako paisa natho khelaudai khako yesto bhanu yesle paudaina

    • @mailadaikovlog3139
      @mailadaikovlog3139 2 года назад +3

      अब यसको रामधुलाइ हुन्छ लेखेर राख्नुस त्यो पैसा लिन आको टोलिले i feel like that

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 2 года назад

      कसम होके

  • @Arjunbhai97781
    @Arjunbhai97781 2 года назад +36

    किशोर भाइको अन्तर्वार्ता लिने तरिका गजब को छ कसम।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +26

    किस्ताको तनावले होइन त्यो बेलुका बेलुका
    आउने केटा सँग ढुक्कसँग सुत्न नपाएको🤔
    तनावले भागेको हो किनकि छोरो ठुलो रेछ🤭
    यसरी फोनमा भुकेर हुदैन नौटंकी आइमाई🙄
    हिम्मत भए क्यामेराको अगाडी आएर बोलन😬

    • @ganeshsunar9547
      @ganeshsunar9547 2 года назад +3

      you are wise person

    • @hindukhurai9354
      @hindukhurai9354 2 года назад +3

      Sahi bhanubhayo,kura sundanai bhathi!tanab bhaye salhale suljaune ki ghar chadera bagne?

  • @birukali5381
    @birukali5381 2 года назад +28

    धेरै केरकार नगर्नु ,,, किशोर दाइ नत्र भेट्नु आउदैन । उसलाई आउने वातावरण बनाई दिनु पर्छ । यो बेलामा चुपचाप बोलाउनु पर्छ क्या किशोर दाइ ।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 года назад +9

    एस्ता गतिछाडा आईमाई हरुले नाठोलाई प्राय मामा भन्दारान अब किसोर सरको हातमा रिपोर्ट पुगिसकेपछि पिडितलाई न्याय दिलाइ दिनुहुन्छ भन्ने पुरा बिस्वास छ सर तपाईको सम्पुर्ण कार्यहरु सफल भइरहोस् सुभकामना ‌‌🙏

  • @prk973
    @prk973 2 года назад +21

    अब समातेरा जेल हल्ला पर्छ सर🙏🙏

  • @vikramnepal2204
    @vikramnepal2204 2 года назад +29

    मामाले अहिले बिचल्लि बनायो अनि आफ्नै पुरानो श्रीमान सम्झ्यो मारि समाज मिलेर धोलो पिठो बनाउनु पर्यो यस्तो आईमाईलाई

    • @chemzongsanu
      @chemzongsanu 2 года назад

      सहि कुरो👍️👍️👍️👍️👍️

  • @saritamalla3213
    @saritamalla3213 2 года назад +63

    जे होस किशोर सरको काम देखि आज रुदै हिडेका मान्छेहरुको आशु पुछ्न पाएको छौ धेरै राम्रो काम सर👍️❤️

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 2 года назад +3

      तपाईंको comment सहि लाग्यो

    • @barunsarki7810
      @barunsarki7810 2 года назад

      @@chandrakalalimbu3207 no
      N

    • @sumnimaparuhang4905
      @sumnimaparuhang4905 2 года назад

      @@barunsarki7810 ल्ल्ल्ल्प
      प्प

      प्ल

      ल्ल्ल्ल्ल्प्ल्ल

  • @khadaksinghsaud793
    @khadaksinghsaud793 2 года назад +2

    कीशोर शर लाई हार्दिक बधाई एवं शुभकामना छ मेरो तरफ बाट,

  • @dawasherpa6433
    @dawasherpa6433 2 года назад +4

    यो आइमाई धेरै बाठो रहेछ।।
    मामा भन्ने केटा पनि साङ्गाई मिडिया ल्याउनु पर्छ

  • @shreeprasad460
    @shreeprasad460 2 года назад

    धेरै राम्रो प्रोग्राम

  • @tilakrana5590
    @tilakrana5590 2 года назад +1

    एस्लाइ त कडा भन्दा कडा कारबाहीहुनु परेयो एस्तो महिला समाजमा को लागि केन्सर हो

    • @riturai1089
      @riturai1089 2 года назад

      नेपालको कानुन यस्तै हो के कार भाई हुन्छ होला र हजुर बोलि सुन्दै पारो तातेर आउँछ यस्तो लाई जे भन्दा नि फरक पर्दैन फेरि यस्तै चालु आईमाई कै बुढो चै कति सोझो हौ

  • @laxmithapa6350
    @laxmithapa6350 2 года назад

    धने बात सर

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +44

    किसोर जि को भिडियो यथार्थ गाउँ समाज सहर मा घटेको घटना हेर्न र सुन्न पाइन्छ सारै राम्रो लाग्छ, आइमाई चालू 420 रहिछ भनेर बुझ्न सकिन्छ, किसोर जी लाइ सलाम छ,

  • @sadhanarana50
    @sadhanarana50 2 года назад +6

    किशोर जी को प्रश्नको प्रहार कडा तपाईको हिरोको कुरा गरेको😁👏👏

  • @manojbhujel5537
    @manojbhujel5537 2 года назад +15

    यस्को अार्को ईपिसोट पनि चहियो किशोर सर🙏🙏

    • @chemzongsanu
      @chemzongsanu 2 года назад

      चाहियो चाहियो खत्रा movie बन्न लाछ

  • @hbmagar3709
    @hbmagar3709 2 года назад +31

    भिडियो हेर्यो प्रमाण छैन भन्ने देखियो बुझियो अनि ढुक्क ले बोल्दैछ के गर्न मिल्छ र भन्ने बुझिसक्यो सुद्ढी ले,,

    • @chemzongsanu
      @chemzongsanu 2 года назад

      गुड👍️👍️👍️👍️

  • @balpun4511
    @balpun4511 2 года назад

    किसोर सर ले ठिक ठिक प्रश्न सोध्नु भयो एकदम ठिक 👍️👍️👍️👍️👍️👍️

  • @Nsp933
    @Nsp933 2 года назад +16

    चाेरले म चाेर कहाँ भन्छ र" पिडित लाई यसरी न्याय माग्ने थिए र।

    • @chemzongsanu
      @chemzongsanu 2 года назад

      गुड गुड👍️👍️👍️

  • @chetanbahadur811
    @chetanbahadur811 2 года назад

    त्यो आइमाई लाइ बोलाउनु सर भको रिन जति जिम्मा लगाइदिनुपर्छ

  • @bhupendangi1568
    @bhupendangi1568 2 года назад

    किसोर सर धेरैइ धेरैइ धन्याबाद

  • @shikhalama7617
    @shikhalama7617 2 года назад

    Wow Kishor sir ko questions ekdam ramro lagyo

  • @padambahadur9120
    @padambahadur9120 2 года назад +17

    नछाेडनु हाेला सर जसरि पनि हजुर काे अागडि अाउनु परछ सर

  • @regbudhathoki5834
    @regbudhathoki5834 2 года назад

    Good job sir hjur ko kamalai salam xa🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @redfowl1808
    @redfowl1808 2 года назад +12

    यो आइमाइ को बोली वचन नै कडा रहेछ जन अहिले नाठो को अंगालो म बसेर बोलेको छ निकै जाँगर ले बोलेको छ!!! बोली मीडिया म लाइभ आएर बोलोस यसरी !!! अनि ऋण यसले पक्कै लिएको छ न लिएको भए कोई मान्छे यसरी मीडिया को अगाडी आएर भन्दैन !!! उसको bf को कुरा गर्न साथ जिब्रो larbarayo बाठी आइमाई को 😁😁😁😁🤣🤣🤣🤣

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 2 года назад +1

    अब प्रमाण नभय पछि कस्को के लाग्छर पैसा दिनेहरू दुबेऊ।

  • @samsungsunu5789
    @samsungsunu5789 2 года назад +7

    यो आईमाई लाई जसरी हुन्छ घरमै बोलाएर छलफल गर्नु पर्छ

  • @प्रीतिलिम्बु
    @प्रीतिलिम्बु 2 года назад +23

    यो आइमाई ले प्रमाण नभएको कारण ले गर्दा ढिसमिस पार्नु खोजेको बाठी रछे 😁 आरोप लाउदा एक दुई जनाले पो लाउछ उसै गाउँ कै ले चाहिँ लाउदैन होला 🤔

    • @hindukhurai9354
      @hindukhurai9354 2 года назад

      Sahi kura ,arop 1-2 le po lauxha sable lauxha ta! duniyalai ruwayera kaha chai pugxhau,ani kati din??? manxeko soch pani!

  • @krishnanewgeneration9384
    @krishnanewgeneration9384 2 года назад

    यो आइमाई ४२० चालू रैछ यो सब झुठो बनावटी कुरा गर्दै छ किशोर सर यस लाई तालमेल मिलाएर घर मा जिकाउनु अनि त्यो महिला दिदी बहिनी हरु ले यसको बास्ताबिक र प्रमाण सबै देखाई दिन्छ्न

  • @kashidai796
    @kashidai796 2 года назад +1

    किशोर सर तपाईंको काम लाई सलुट छ।यो आइमाइ खुब खराब छ। यस्तो आइमाइलाइ सजाय दिनुपर्छ ।सबै समाजको मान्छे मिलेर है

  • @lalitsony8621
    @lalitsony8621 2 года назад

    यक दम सहि काम किसोर सरको म त big fan ..

  • @nirmalgurung1657
    @nirmalgurung1657 2 года назад +10

    यो आइमाई लाई 5 सय भोल्टको करेन्ट लगाउन पर्ने अनि मात्र सत्य कुरा गर्छ ।

    • @chemzongsanu
      @chemzongsanu 2 года назад

      सहि कुरो👍️👍️👍️ 5 सयले पुग्दैन 1 हजार भोल्टको लाउन पर्छ।

  • @suryadiyali4908
    @suryadiyali4908 2 года назад +2

    नेपालको कानुन ले गर्दा यो सब हुदैछ यस्ता बाठी आइमाई ले गर्दा हजारौ छोरा मान्छेले दुख पाइरको छन ।

  • @birparagumbaline454
    @birparagumbaline454 2 года назад

    पैसा न खाइ कना तेसै आरोप आउँछ त सबै झुठो बोल्दै छु । यो आईमाई ले 😡😡

  • @geetadhamala8630
    @geetadhamala8630 2 года назад +10

    धेरै बाठि रहिछ यो अाईमाई पैसा नदिय को भय कोहि पनि मरो पैसा छ भनेर मिडिया मा अाउदैनन पैसा लियकै हो र त भागि त

  • @chandrakalarai5793
    @chandrakalarai5793 2 года назад +1

    wow good kisor vai

  • @dilipsherpa6272
    @dilipsherpa6272 2 года назад

    नाठो खेलाउने आइमाई यति बाठो हुदोरहेछ । अहिले नेपालमा नाठो खेलाउने 80% भन्दा पनि बढी हुनुपर्छ ।

  • @indrabahaduralemagar5113
    @indrabahaduralemagar5113 2 года назад +1

    यदि मेरो हात मा कानुन हुन्थियो भने यस्तो समाज को गन्धक पसु लाई फासि दिने थिए । तर नेपाल हो महिला लाई जे गरेपनि छुट छ जय नेपाल ।

  • @narenrai346
    @narenrai346 2 года назад +20

    Great work kishor sir🙏❤️❤️

  • @phenomenal1552
    @phenomenal1552 2 года назад

    Great job kisor sir

  • @dinasubedi5466
    @dinasubedi5466 2 года назад +2

    नचाहिने क़ुरा पैसा नदिकन त्यसै आरोप आउछ😡😡

  • @hombhattrai356
    @hombhattrai356 2 года назад +17

    प्रमाण छैन भनेर डुबाइ याे मान्छेलाइ अर्काे भिडियाेमा गाउले सहित ल्याउनु है

  • @acharyakeshab2956
    @acharyakeshab2956 2 года назад +1

    रातभरि नाठो सग बस्ने अनि अजै केहि गरेको छैन रे यो धेरै चालु आइमाइ रहिछे है यस्ले रातभरि ठोक्काएर बस्ने रहेछ ।

  • @Rohit-nz6oz
    @Rohit-nz6oz 2 года назад

    खतरा आइमाई हो यो यस्को कुरा सुन्दा

  • @suklaloli3466
    @suklaloli3466 2 года назад

    यो आइमाई ज्यादा बाठो बन्नेरैछे एस्लाइ सबैले भेटेर छाला कारेर नुन खुर्सानी लाउनुपर्छ

  • @armanlama2141
    @armanlama2141 2 года назад +2

    Great job kishor sir,hat's up..

  • @RohitKumar-pc6vc
    @RohitKumar-pc6vc 2 года назад

    किसोर सर मैले हजुरलाई सफलताको कामना छ सर मैले पनि imoमा एेड गरेको छु

  • @khadaksinghsaud793
    @khadaksinghsaud793 2 года назад +1

    तो जाठीलाई दूनीयाको शामू गू खूवाऊनूश प्रछ

  • @bboys9508
    @bboys9508 2 года назад +17

    यो खातेनी लाई जसरी हुन्छ सबैको सामु मिडियामा ल्याउनु पर्छ अनि दूध को दूध पानीको पानी।
    राडी नाठो सङ्ग मोज गरेर हराइ अहिले ठुलो ठूलो स्वर ले कराइ
    हन्टर

  • @mihbgmt1447
    @mihbgmt1447 2 года назад

    जसरी भएपनी यस्तो नखरमौली भालुलाई सिधै जेलमा कोचिदिनु मुजिमा हजारौं पटक हालिसक्यो

  • @nepalianita6821
    @nepalianita6821 2 года назад +15

    अस्तिको भिडियोमा किशोर सरले बिना प्रमाण पैसा दिने भनेर कुरा गरेको आधारमा नै यस्ले ढाट्न खोजेकि हो।जब सबै सामु पर्छे तब यस्को हावा टाइट हुन्छ😁😁😁😁😆मामा चाहि आमाको होकि छोराको हो बुझ्न गाह्राे पर्यो😋

    • @hindukhurai9354
      @hindukhurai9354 2 года назад

      Sahi sis tho video herera gayeb bhayeko manxe ayo dimag chalayera.1-2le po arop ni lauxha bina karan ko bolxa ,runxha pida bina!big planning ho chadnu hunna sable!

    • @vikasapusapnabajwa6144
      @vikasapusapnabajwa6144 2 года назад

      Nepali Anita sis ji chora ko chai haen mama Aama kai chai mama ho ni 😁😁😁😁😁😁😁

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 года назад

    किसोर सर पैसा दिनि र यो लक्निलाई सगै राखेर कुरागराउदा हुन्थियो सर ❤️❤️

  • @anupbasnet6493
    @anupbasnet6493 2 года назад +1

    पाटकी आइमाइको कुरा बाइसतालको छ थुक्क यस्तो हर्कत किन यस्तो के हो छ्या किन यस्तो घतना घतिराको छ हाम्रो देश समाजमा।
    किशोर सर हजुरको कामलाइ म मनै देखि कदर गर्छु सर्❤️

  • @chaburai8531
    @chaburai8531 2 года назад

    बधाइ हो किसोर सर दाम्पत्य जिबनको यो दिदिको पनि वास्तविक कुरा प्रतक्ष्या हेर्न पाउ

  • @deepagurung5657
    @deepagurung5657 2 года назад

    good job kishor sir nest part pani 🙏🙏

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 2 года назад +2

    रामधुलाइ हुन्छ यसको ग्यारेन्टि दिन्छु म सम्झिदा पनि उदेक लागिराछ अगृम खुचिङ दिन चाहन्छु।।

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад

    अरोप होइन त भालु किन लोग्ने र छोरा छोडी भाग्नु परे अनि अरु केता सीता धन्यबद छ किसोर सर लाई

  • @tikamaya8993
    @tikamaya8993 2 года назад +1

    कति सजिलो बोलेको बैजेति आइमाई

  • @kusumpoon5928
    @kusumpoon5928 2 года назад

    बाठी आइमाई रहिछ

  • @pushpalama443
    @pushpalama443 2 года назад

    Jai ho kisor sir ko

  • @Pyuthanpost45
    @Pyuthanpost45 2 года назад

    आइमाई चालू हो!!

  • @yubarajkhati4629
    @yubarajkhati4629 2 года назад +7

    कडा रूपमा छानबिन हुनैपर्छ र अपराधी मान्छे हरूलाई कडा कारबाही गर नु पर्छ

  • @Osinlimboo
    @Osinlimboo 2 года назад +1

    एक दुई जना ले झुट बोल्ला तर सबै ले त झुटो आरोप लगाउँदै होलानी हौ त्यो पनि पैसा जस्तो कुरो मा यो जाठी लागि कोर्रा हान्नुपर्छ

  • @सबिन-द1प
    @सबिन-द1प 2 года назад +18

    सिधै समातेर जेल हाल्दा हुन्छ यो आमै चलाख छ आफ्नै घरमा केटा ल्याएर सुताउने थुक्क

    • @gungakumarilimbu8154
      @gungakumarilimbu8154 2 года назад

      K garnuhola jail halda uslai jhan sancho hunchha safe pani paisa pani dinunaparne Dubyo paisa diney toli k bhannu uff

    • @सबिन-द1प
      @सबिन-द1प 2 года назад

      @@gungakumarilimbu8154 होनी बिचरा धेरैको खाको रैछ अब दिएन भने अन्तिम उपाय कानुनी पाटो जेल नै हो , एता श्रीमान लाइ धोका अर्को केटा ल्याएर ufff कस्तो चित नबुझ्दो नी बिचरा sojo श्रीमान , यो आमाइ लास्टै चालू छ उसको बोली शैली बाट थाहा भो

  • @योगाउँकोठिट्टोम

    किशोर भाई को काम र बोल्ने शैली लाई सलाम छ 🙏

  • @aayushroka5813
    @aayushroka5813 2 года назад

    यो आईमाई ठिक जस्तो लागेन अब अर्को भिडियोमा मजा आउने भयो हेर्नलाइ😂🤣

  • @mingsosubba3298
    @mingsosubba3298 2 года назад

    Great kishor Dai hajurko kam prati salute xa 🙏🙏🙏🙏

  • @vikramnepal2204
    @vikramnepal2204 2 года назад +5

    राम बस्नु आएको रुद्र लिम्बु मामा साह्रै हासो उठाउनु भयो किशोर सरले? 😆😆

  • @basantalimbu6263
    @basantalimbu6263 2 года назад

    यो आइमाई लास्ट चलाख रछ।खोजेर झ्याम कि झ्याम हान्नु परो बल्ल सत्य बोल्छ।।

  • @nayanwanemphago3647
    @nayanwanemphago3647 2 года назад +1

    आम्म्म् यो आईमाई त विश्व कपको एङकर भन्दा खतरा बोल्छ हौ

  • @sitaraiofficial9110
    @sitaraiofficial9110 2 года назад

    Sahe brother your doing great work🙏🙏🙏🙏

  • @hirapun6434
    @hirapun6434 2 года назад +1

    किसोर भाई यो आईमाइ निकै चलाक छ है बुडा लाई न्याय दिनु पर्छ

  • @jogilokman
    @jogilokman 2 года назад +1

    यो आइमाइ ले सबै को प्रमाण बिना पैसा लिएसी आज मिडिया मा प्रमाण बिना लगानी गर्ने सबै आएसी आको हो यो आमाइ खराब छ । तेसै समाजमा आरोप लाउदैन तेसै नारी ले जसरी पनि जित छ भन्ने सोचमाछ प्रतछ्य साथमा कुरस गराउ लिने र दिने दुबै ।

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 2 года назад

    जहाँ भए पनि सम्परमा अायाे राम्रो भयो अब जसरी भए पनि सबैको अगाडि लेउनु भयो

  • @rajankanxo6894
    @rajankanxo6894 2 года назад

    किसोर सर हजुर को काम लाई सलाम छ

  • @rupeshrai3066
    @rupeshrai3066 2 года назад +8

    अहिलेको जमनामा आफ्नो बैनी संग त एक कोठामा बसिन्दैन भने मामा संगै एउता कोठामा रक्सी खानु बस्नु हुन्छ त???

  • @manurai9663
    @manurai9663 2 года назад

    Great Work Kishor Sir

  • @aaushaaush5252
    @aaushaaush5252 2 года назад +1

    यो आईमाई खेलाडी हो है किशोर दादा यो आईमाई लाई मिडियामा ल्याएर सबै को ब्याबाहार सत्यतथ्या पत्ता लगाउनु पर्छ नौटङ्की आईमाई एउटा ले लगाउछ आरोप गाउँ सबै उठ्छ र??? लाज पचेकि😡😡😡😡😡सरम छैन यो आईमाईलाई मात्र होइन उस्को नाठो पनि लेउनुपर्छ्😡😡

  • @mukeshrokka2867
    @mukeshrokka2867 2 года назад

    यो आइमाई निकै बाठी रैछ ,जे कुरा पनि होइन भन्छे ??चालू छ है यो आइमाई

  • @nbin1114
    @nbin1114 2 года назад

    पोइ हुदा हुँदै अरु सङ चि------उनी अनि लाज लग्दैन

  • @ubjanbudha7626
    @ubjanbudha7626 2 года назад

    याे बाठि महिला हाे है सारै बाठि छ है सर लाई धन्याबात छ हजुर अब सारै गारेा हाेला है पैसा मिल्न

  • @phulmayatamang3936
    @phulmayatamang3936 2 года назад +3

    हुन पनि सकछ अइलेको जमानामा कसले दिनछ हउ हामिलाइत पाच हजार माङदा पनि दिनत हउ

  • @ranamaskey274
    @ranamaskey274 2 года назад +1

    आइमाई 420 कि रैछ बोली सुन्दा त

  • @thalbirpratima7912
    @thalbirpratima7912 2 года назад +11

    यो आइमाई यस्ले सत्य नाश गर्छे है यो खतरा रैछे,यस्लाई कडा कार्बाही गर्नु पर्छ? यो डेन्जर हो यो तेसै कसैले तेसरी आरोप लाउछन ,तर दाइ यो आइमाईलाई नराख्नु होला ? प्रमाण नभएको कारणले ठुल ठूलो कुरा गर्दै छे ?यो भालु हो यस्को सब कुरा झुट हो १००% ?

    • @khimoon123
      @khimoon123 2 года назад

      gof herum n kasto garxe

  • @bimalayogi8433
    @bimalayogi8433 2 года назад

    यो बहिनिको सबैझुठ हो त्यति धेरै मान्छेले बोलेको पनि झुठ हुन्छ र प्रमान रहेनछ त्यहि भयर बाठि भकि।

  • @pawanrai4946
    @pawanrai4946 2 года назад

    यो आईमाई छोराको अगाडि त नाठोसंग मोज गर्ने यो सबै झुट बोल्दै छ है।सबलाई ठगेर नाठोसंग यस्को कन्डको पानी उम्लेर भागेको हो।बिदेसमा अर्को केटा बुरा बनाएर बोल्नु लाउने अनेक नानाथरी बहना गरेर अरुलाई ठगने।देश देखि यस्ता फोहोर झ्यास आइमाईलाई बहिस्कार गरेर फाँसी दिनु पर्छ।

  • @Sumithkarki
    @Sumithkarki 2 года назад

    यो भालु ले नाठो लाई समपति जोडदेकि छे,भालु

  • @surekhgurung6916
    @surekhgurung6916 2 года назад

    Great job 👍tc bro 🌺🌺🌺

  • @radhikamahat1096
    @radhikamahat1096 2 года назад

    Great work Bhai 👍

  • @saritarai2981
    @saritarai2981 2 года назад

    हैट खतरा आईमाई ,

  • @אושהאושה-ז7ח
    @אושהאושה-ז7ח 2 года назад

    गल्ती नगरेको भय किन फरार हुन्छ त है नदेको पैसा कसरी लेको छ भनेर मान्छे तेसरी रुंदै बोल्छ र 😡

  • @mayuskamagar6732
    @mayuskamagar6732 2 года назад

    यो आइमाई ठग हो पैसा ठगेसि यस्तै झुट बोलेर जिद्दी गर्छ है यो 100%% ठग हो अब मेरो ठगलाइ नि यसरी निकाल्नु छ

  • @madankunwar5633
    @madankunwar5633 2 года назад

    यो बेश्यालाई खोर्सानी दल्नु पर्ने दुनियाँको पैसा घिचेर रुवाएर ठुलो कुरा गर्छे।

  • @shantilimbu7593
    @shantilimbu7593 2 года назад

    Good kishor Bhai tpai but rammro Kam grnu hunx ❤️👍👍❤️ from India

  • @yojanvlogs2235
    @yojanvlogs2235 2 года назад

    एक जनाले पो झुटो बोल्छ त त्यत्रो समाज ले झुट बोल्छ यो आईमाई ले डुबाउने भो सबैलाई

  • @Uchit_Gammer00
    @Uchit_Gammer00 2 года назад

    छोरो सँग बोल्दा मामा सगै गाको हो भनेको छ कसरी थाहा छैन भन्छ।सब झुट बोलेको छ।

  • @dksubba588
    @dksubba588 2 года назад +10

    यो आईमाई कति चलाक बन्न खोजेकि ....!!!
    यस्तै आईमाईले घर अनि समाजनै बिगार्छन््

  • @kumarnewa-k7
    @kumarnewa-k7 2 года назад +1

    यो आईमाई लाई कस्तो लाज सरम नभाको के अचम्म।अहिले बुज्दा प्रमाण बिनाको पैसा खानी भयो।

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +1

    डेन्जर रहे छ राई नि हैट बुढेसकालमा मज्जा गर्ने।