ईलामबाट यति राम्रो परीवार छोडेर श्रीमती सूटूक्कै हराईन, उसैको माया लाग्छ भन्दै श्रीमान भक्कानिए ।

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 198

  • @mamatachettri7037
    @mamatachettri7037 Год назад +10

    म जति पटक हारे पनि बच्चाको लागी उठ्न मन लाग्छ कसरी निदाउन सक्छन् होला ति आमाहरु जब आफ्नो बच्चाले आमाको आशामा बाटो हेरेर बसेको आखा हरु लाई भुलेर।मन नपरे बुढालाई छोड तर बच्चा नछोड🙏🙏🙏

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Год назад +27

    नेपाली नेता र नेपाली युवायुवतीको चर्तीकला उस्तै लाग्छ कुनै कसैको भर छैन ।

  • @prajwolacharya7119
    @prajwolacharya7119 Год назад +28

    कस्ता माया लाउदा नानीहरु❤❤मेरो सम्पुर्ण आशिर्बाद लागोस् नानीहरू ले बाबा लाई नै आमा सम्झेर हाँसिखुशि रहनु है❤❤❤

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk Год назад +23

    कस्ता कस्ता नारि हुन्छन् आफुले जन्माएको छोरि हरुको पनि दया माया नलाउने त्यस्ता पागल त जन्मदै मर्नु पर्ने ❤️♥️

  • @jhapalirai1738
    @jhapalirai1738 Год назад +58

    नेता बिग्रे देश खतम आईमाई बिग्रेपछि घर खतम😢

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад +13

    बिचरा फुल जस्ता नानीहरू रहेछन् किन यसरी बिग्रेका के हेदैछ हाम्रो समाज कता जादैछ😢😢😢

  • @suryadiyali4908
    @suryadiyali4908 Год назад +14

    एति राम्रो नानीहरू लाई छोडिहिन्ने आइमाई हरु काम लाग्दैन 🙏

  • @ranamaskey274
    @ranamaskey274 Год назад +11

    कति राम्रा नानीहरू कति हसिलिहरु त्यो आइमाईको मन कस्तो होला छ्या छोरिहरु छोडेर हिडेको

  • @dileeppun2881
    @dileeppun2881 Год назад +19

    यति राम्रो नानीहरु र श्रीमान छोदेर हिड्नु त विना नाठो को त हराको छैन होला पक्कै पनि

  • @digitalcreation0.762
    @digitalcreation0.762 Год назад +1

    किशोर दाजु।, जहिले अरुको श्रीमति खोज्ने हो। अरु पनि सन्दर्भ पनि ल्याउन अनुरोध गर्द छु

  • @bantawadhumla6127
    @bantawadhumla6127 Год назад +8

    यति राम्री नानीहरु

  • @bandanabhujel1135
    @bandanabhujel1135 Год назад +7

    के सारो जमना आयो बरिनै 😭😭 छोरा छोरी पोइ आफ्नै साथ मा हुदा त यो गति छ भने छोडेर बिदेश जाने दाजु बाइ को के नहुनु बरिनै पापिनी आईमाई हरु 😡😡😡😡😡😡

  • @anjubhattarai9717
    @anjubhattarai9717 Год назад +8

    कति राम्रा❤❤❤

  • @ambikabhujel592
    @ambikabhujel592 Год назад +8

    मिडिया भयन भने के हुन्छ होला पिडित हरुको हालत???????

  • @BimalGautam-v3k
    @BimalGautam-v3k Год назад +1

    दुइचार दिनको रमाइलो को लागि जिन्दगीभर २ परिवार र आफ्नो परिवार बिगार्ने कस्तो बुद्धि हौं

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +3

    पोइला गई होलि!कस्तो माया लाग्दो नानिहरु बिचरा

  • @ramrai7511
    @ramrai7511 Год назад +3

    नानिहरुको भबिस्य सम्झेर भएपनि आउनुहोला यदि तपाईंले यो बालक नानिहरुलाइ छोडेर जानुभयो भने बाउले कान्छी ल्याउलान अनि हेला होलान सौतेनी आमा र आफ्नै आमा मा आकाश पातालको फरक हुन्छ दुखसुख जस्तोसुकै भएपनी श्रीमती श्रीमान भनेको पहिलाकै बरु, पछिको गोरु हुन्छ है सम्झिनुस !!

  • @binoddahalvlogs2535
    @binoddahalvlogs2535 Год назад +15

    सबैले भिडियो सिर्यर र ख‍ोजि गरिदिनु होला

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs Год назад +14

    घरमै बुडा हुनेकोता एस्तोछ बिदेशी हरुको बुडित धान्नपो बसेकाछन

    • @milan0250
      @milan0250 Год назад +1

      विदेशी को बूढी पनि जानि तँ गको छन्नि हजुर

    • @udayabahadur-ej1cs
      @udayabahadur-ej1cs Год назад

      @@milan0250 100 दाना आलुमा एक दुइटा कुइ हाल्छनी सर

    • @Limbukanxa321
      @Limbukanxa321 Год назад

      😂😂😂😂😅😅😅mero budo bides baseko 16 barsa vayo ma bachekai xu ta .. buda bina😂

    • @ritamoktan895
      @ritamoktan895 Год назад

      बाच्ने त भोको पेटलाई एक थाल भात ,श्वास फेर्नलाई पर्याप्त oxygen ,मनमा शान्ती चाहिन्छ,बुडा सङ्गै र बुडि सङ्गै भएर मात्र बाच्ने हैन हजुर 😂, एक्लै जन्मेको लगभग 20 /21 त एक्लै संघर्ष गरेको अनि बिच बाटोमा भेट भको त्यो पनि मर्ने बेला अगि र पछि नै हो सङ्गै मर्ने हैन😂

  • @parwatakhadka3262
    @parwatakhadka3262 Год назад +7

    Lajayo nani haru mami haraya ni ruyako vanda haseko herda khusi lagyo bixhara 🤗🤗🤗😍😍😥😥😥😥😥😥😥❤❤❤❤❤

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Год назад +2

    यति राम्री राम्री हसाउली बच्चाहरु छोडेर हिड्ने आईमाई कस्ती नकचरी होलि।
    यी आईमाई पक्कै पनि अर्को केटा सङ हिडेकी छे।
    केटा सङ्ग नै गएको हो र भेटनु भयो भने
    टाउको एकातिर ज्यान अर्को तिर पारेर काटे हुन्छ माईती राजा।
    म पनि तुम्रोकको छोरी राईको श्रीमती हु।

  • @ashoklimbu204
    @ashoklimbu204 Год назад +14

    मिडियाभनेको देस्को पहिलो अँङ्गहो

  • @Kishoryonghang
    @Kishoryonghang Год назад +8

    ईजाेत ईमान बिनाकाे बेश्या आईमाई रैछ हासी खुशी परिवारमा आँखा लाग्याे।।

  • @कककयकयकयवउचउडडतषततउभ

    यो भिडियो हेर्ने सबैले देखने बितैकै खबर गर्नु ह‍ोला

  • @nunbahadur5571
    @nunbahadur5571 Год назад +6

    यस्ताे पम्फाकाे , फुल जस्ताे नानिहरू लाई छाेडेर हिडने पापिनी आमा काे नाउमा कलंक हाे तेस्लाई जीवन मा कहिलै राम्रो नहाेस

  • @purnagurung5328
    @purnagurung5328 Год назад

    अरु भन्दा नि ती दुई जना नानी हरुको माया लाग्यो ❤❤❤।

  • @l.bmagarofficialchannel.4811
    @l.bmagarofficialchannel.4811 Год назад +5

    एसो बुज्दात पैसको भुत चद्यो जस्तो छ।। पैसाकै पछि लागिन कि भन्नी मन्मा लाग्यो🙏🙏🙏के हुँदै छ कोसैलाइ बुदो सथमै होस्स भन्नी हुन्छ कोसैलाइ बुदो होइन पैसा चाहिनी गारो छ ।बुदो बेरोज्गार भन्दानी पैसा बदि चासो रखेको बुजिन्छ

  • @khimbahadurofficail
    @khimbahadurofficail Год назад

    कति राम्रा छोरी मेरा छोरा जस्ता लजाउने रहिछन कति राम्रा नानिहरु।

  • @santoshgnawali6632
    @santoshgnawali6632 Год назад

    God bless both of you nani haru

  • @MbcMongol.666
    @MbcMongol.666 Год назад +4

    बेजती आईमाई पोइला गाको हो 100%

  • @SamManisha
    @SamManisha Год назад +1

    Kati cute nani Haru sir hjur Budi khatam raixa testa lai xordinu sir

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p Год назад +4

    लौ सबैले शेर गरेर सहयोग गरौ😢😢

  • @sumanuparkoti600
    @sumanuparkoti600 Год назад +1

    छोरी हरु कति राम्रा रहेछन के माया नलागेको छोरी हरुको

  • @dhonimagar3
    @dhonimagar3 Год назад +1

    यो नानीहरूको माया नलाग्ने कस्तो आईमाई हो थुक्क घिनलाग्दो आइमाई रहेछ यस्तोले कहिलै सुख नपाओस । छोराछोरीको माया त लाग्नु पर्ने हो माया हराएको मानव आईमाई ।

  • @dirupraii8949
    @dirupraii8949 Год назад +8

    Yate Ramri xori haru raixa baine xetto Ghar ma farkara AAU navaya samparga ma aaunu❤❤

  • @योगाउँकोठिट्टोम

    सुख ले मात्तिएको जस्तो लाग्यो

  • @jamunakoirala1498
    @jamunakoirala1498 Год назад

    यति राम्रा छोरीहरु रहेछन् कस्तो माया पनि नलागेको होला कस्ती निर्दयी आमा रहेछ।श्रीमानले पनि धेरै माया गर्ने रहेछन् । तिमीलाई पाप लाग्छ बैनी तिमी घर फर्क र आफ्ना नानीहरुलाइ समाल त्यसमै तिम्रो कल्याण हुनेछ।

  • @bidhyasubba1622
    @bidhyasubba1622 Год назад +1

    यो छोरिहरू को माया लागदैन यो नारीलाई हामीलाई त कति माया लागि रहेको छ बिचरा छोरी हरू हैन हामी नेपाली नारि हरू लाई के हुन्छ छि

  • @sajanaraisajana8112
    @sajanaraisajana8112 Год назад +1

    Ramro pariwar xa baini timile k khojeko jati jana sanga jau tara sukha paudainau k so farka ghar aau nanu r buda lai maya garera ajhai sundar banau yo pariwar lai .

  • @sarabasnet2688
    @sarabasnet2688 Год назад +1

    सुखले मातेका आइमाई यसतै हुन्छ

  • @luckygurung5174
    @luckygurung5174 Год назад +2

    Asto papini aaemai lai kahile sukh nahosss Bhawana 🙏🙏🙏🙏🙏

  • @RUJIAL_SHR_2043
    @RUJIAL_SHR_2043 Год назад

    यो आ I मा I ठिक चाला जस्तो लागेन । यस्ता राम्री नानीहरु लाई छोडेर जाने आ I मा I पक्कै पोईल गई होली ।

  • @milan0250
    @milan0250 Год назад +3

    हैन हो damai कामी केटा मा के त्यस्तो छर पछि पर्छर्न हुन्दा खाँदा को घरपरिवार बिगरेर के पाउछनर

    • @prakashnepali4094
      @prakashnepali4094 Год назад

      त मुजि लाई चै दमाई कामी ले के गर्यो कि तेरो budi दिदी बहिनी लाई दुईजिउ को बनायो मदर्चुत

  • @saritarai3585
    @saritarai3585 Год назад +1

    Ati ramro pariwar kina yasto buddi bigarxa kk .. ama harule khali yastai matrai ghatana ghatxata sarai dherai badyo yasto video herera pani alik bujnuni hau ama harule sabai ko hat hatma mubayl xa dekhxani plz plz bujnu hoss didi baini ama hjr harule aba kishor sar koma aunu vakoxa vai tenson sap hunxa bichara nani 😘😍😍😍😍🙏🏼

  • @krishanathapa7428
    @krishanathapa7428 Год назад +4

    बधाई तथा शुभकामना

  • @bishnuthapa4936
    @bishnuthapa4936 Год назад

    100%पैइला गएको हुनुपर्छ मेरो बिचारमा बिहान को राति छोप्नु पर्छ किसोर भाई

    • @binitagurung1233
      @binitagurung1233 Год назад

      Hehe bihan ko rati aasti nai aathiyo ni euta video hai😂😂😅

  • @krishnagrg776
    @krishnagrg776 Год назад +6

    किशोरक भाई को आयेको छ भाई तिम्रो बुडी पानी मुनी गये पनी किशोरव भाई को मा सम्पर्कमा आउछ १ २ दिन मैं ... केटा संग गयेको भये मुजी रैंडी लाई कुनै हालतमा संग़ै नरखनु ओके

    • @maheshgurung5998
      @maheshgurung5998 Год назад +1

      तपाई ले भन्न खाेज्नु भएको कुराे राम्रो हाेला जस्तो लाग्छ
      तर शब्दमा बुझिएन राम्रोसँग शुद्ध लेख्नु हाेला।

  • @manrajthapamagar65
    @manrajthapamagar65 Год назад +1

    यो आईमाई को जात को दिमाग के खाल्को हुन्छ भगवान् लाई पनि थाहा हुदैन भन्छन् अचेल त यस्ता घटना सामान्य लाग्न थाल्यो यो समस्या घट्ला भन्दा झनै बढी रहेको छ अब बिहे गरेको केटी संग जिन्दगी काटिन्छ जस्तो लाग्दैन ३/४ जना त ल्याउनु पर्ने हुन्छ गाह्रो छ ।

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Год назад

    Bichara Nani haru...🌹🌹❤️❤️🎉🎉 mummy chado sampark ma aaedinu..!!

  • @udendragurung5004
    @udendragurung5004 7 месяцев назад

    बीचार नानी दूईको र भाईको माया कती धेरै ❤ !

  • @kwtkwt9275
    @kwtkwt9275 Год назад +5

    हाै के के चाहिँ हुन्छ हे राम राम किशाेर भाइ

  • @salimathakuri
    @salimathakuri Год назад +1

    xori smile khatra😄😄🤣🤣😊

  • @sushilapun2422
    @sushilapun2422 Год назад +1

    बिचरा यतिराम्रो छोरी हरु रैछ भाइ श्रीमती जस्तो भएता पनि इ नानी हरुको भबिस्य माथी खेलबार नगर्नु होला है त❤❤❤❤❤

  • @sushilapun2422
    @sushilapun2422 Год назад +1

    के उसले डिभोस त मागेको रैछ उसलाई पैसा त चाहिदैन थियो नि

  • @dandabazar1975
    @dandabazar1975 Год назад

    के हाे तुम्म्बोक भनेको राई होकि लिम्बू होकि आफ्नो चिनारी आफ्नो पहिचान दिन पनि कस्तो अप्ठ्यारो मानेको होकि आफ्नो पहिचान दिन लाज मानेको हो।मुल रुख लाई बिर्सेर जरा,हागा पातको मात्र चिनारी दिनु हुन्न है।

  • @khagindratigela4807
    @khagindratigela4807 Год назад

    कता हिडेका त यस्तो नाबालक नानीलाई छाेडने पसुले आफ्नो नानी हरु माया गर्छ पशु-वाटिका भन्दा खतम रैछ ।

  • @Dikhukpa
    @Dikhukpa Год назад

    अरु भन्दा पनि नानिहरुको माया लागो 😢

  • @laxmishrestha5724
    @laxmishrestha5724 Год назад

    नेपालमा फेसन नै भैसको कहिले बुडा हराउने कहिले बुडि हराउने तर नानिहरुको पो बिजोग भएकोछ

  • @romanhumagai8274
    @romanhumagai8274 Год назад +1

    बरु जिन्दगी नर्क नै होस तर छोराछोरी बुडा छोडेर हिन्नी हिम्मत न आवोस जे भएपनी सम्बन्ध एकपटक को मिठास हुन्छ पटकपटक को त कुकुर भन्दा बैमान हुन्छ त्यो पनि घरमा बुडा हुदाहुदै भगवान

  • @ratnapanday4335
    @ratnapanday4335 Год назад +2

    लेबर काम गर्थि भने मदिसे बिहारिले उडायो

  • @ratnapanday4335
    @ratnapanday4335 Год назад +1

    दमाई ले उडायो दमाई काहाछ पोहिला दमाई लाई खोज दमाई पनि हराको छ भने तेसैले लगो

    • @prakashnepali4094
      @prakashnepali4094 Год назад

      तेरो बाउ मादर्चुत दमाई अलि राम्रोसग बोल्न जन्दिनस

  • @moshabardewa5734
    @moshabardewa5734 Год назад

    कत्ती इनोसेन्स लाग्योके नानीहरू,बिचरा के बिति रहेको छ के थाहा र नहास्नु,अबोध बच्चा त हुन।

  • @kabitarai5695
    @kabitarai5695 Год назад

    हैन बुडा त छोड्न सकिस बुडा सङ्ग रिस भो बस्नु सकिनास तर यति राम्री राम्री बासको तामा जस्तो छोरी हरु लाई छोडेर जानू कसरी सकिस पाउने बेला कति दुख पिडा भयो त्यो सम्झिनास आमा को नाममा धर्ती को बोझ

  • @SunitaLimbu-d4g
    @SunitaLimbu-d4g Год назад +1

    Kta ko khatir afnu mutuko tukra ni maya marda raix bichari nani haru😢😢😢

  • @GitaKhadka-v4x
    @GitaKhadka-v4x Год назад

    Bichara ati ramra nani haru kasto man ho xodera jani

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 Год назад +4

    Gidi Bigrinchha Aaimai Haru Ko....Yasto Ramro Naani Haru Lai Chhodera ...😴😴😴😴

  • @padamtamang1974
    @padamtamang1974 Год назад +1

    हाेईन कस्ताे कस्ताे आईमाई हरु हुन्छ यार तेत्राे ठुलठुलाे छाेरी हरु रैछन त कस्ताे माया पनि नलागेकाे हाउ झ्या हाेईन कस्ताे खालकाे आईमाई काे चै करुकुरे हड्डी चिलाउदाे रैछ यार

  • @musicloverr95
    @musicloverr95 Год назад

    घर छोडेर निस्क्यो भन्दैमा गलत पाइला नै चालेको हो भन्न सकिन्न सायद कमाउन निस्केको पनि हुन सक्छ अहिले नै जथाभावी मुख नछाडम न कसैले

  • @oppof19pro83
    @oppof19pro83 Год назад

    बुढा राम्रो भए बुढि खतम बुढि राम्रो भए बुढा खतम त्यसका बाजे ।आजभाेलिकाे जमानामा खुब लिम्बूको काण्ड आउन थाल्याे😂अब हावापानी ले छुन थालेछ😅😅याे बाले केटाले के सार्हाे खुट्टा हल्लाउँदै बसेकाे हाे हाै अचम्म 😂😂😂😅😅😅

  • @ShamjhanRai
    @ShamjhanRai Год назад

    जति दुखपिर भय पनि आफने लाब बचा हरु कसरी छोडेर जानू आउ फरकेर छोरी को जिन्दगी सम्झेर

  • @EkchyaRai-vz3mx
    @EkchyaRai-vz3mx Год назад

    Bichara dai run matra saknu va xain kati maya lagdo bolnu vo bachhaharu ni kati maya lagdo nani haru panixan

  • @miratamang60
    @miratamang60 Год назад +2

    Xetai aaunu Hola sis hjr haru melera baseko ramro hunxa😢

  • @Serialkiller_w2
    @Serialkiller_w2 Год назад

    अरुत तेस्तै हो jack भन्ने कोमा मा होला अहिले 😂

  • @riturasaili2759
    @riturasaili2759 Год назад +7

    बच्चा छोरेर हिड्न कस्तो मन होला

  • @lgphone2432
    @lgphone2432 Год назад

    Kata maya ladoya❤❤❤❤

  • @mamitatumbrok1373
    @mamitatumbrok1373 Год назад +5

    K vayo ho yasto acham 😮😮kin pagal vako yasri kaki😮

  • @saritaarai4554
    @saritaarai4554 Год назад

    नखर्मौली आईमाई हरु एस्तै हो बाल बच्चाको माया नलाग्ने छी छी

  • @KAMALSAMBAHAMPHE-mx5th
    @KAMALSAMBAHAMPHE-mx5th Год назад +1

    अहिले नेपाल मा के हुन्दै छ भगवान

  • @sunilmagarati4635
    @sunilmagarati4635 Год назад

    पक्कै पनि नाठो सङग भागेर गयो होला ।

  • @MaheshBam-bw8jm
    @MaheshBam-bw8jm Год назад +1

    घुसघुसे ले ताल पार्छ 😂😂😂

  • @subbakanchha1350
    @subbakanchha1350 Год назад

    यस्तो उछिटिएर हिड्ने आई माई हरु लाई त दायाँ बायाँ केहि नगरी सिधै बम्बै को रंडि खाना मा लगेर जाकी दिनु पर्ने हो।ताकी हर समय हर भखत पछुताएर छट्पटि रहोस।किन घर छोडे भनेर ।

  • @kiranpun3194
    @kiranpun3194 Год назад

    Kati harau xan ho aaimai haru gharbar bigarera achamma lagxa.kailei antey nahune vayo dimak kaa janxa ho ghar pariyar bhulney.😢

  • @mohanlimbu7124
    @mohanlimbu7124 Год назад

    देशमा कति धेरै श्रीमान श्रीमती बिग्रेका के चाही भयो होला

  • @johnhimal5913
    @johnhimal5913 Год назад +1

    Naniharu dekhera dhearai runamanlagyo.

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 Год назад

    किन एति धेरै गु बुद्धि बिगार्न थाले हो यि चेलिबेटी हरु?

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад

    मुजि चिलाए पछि के लाग्छ र होउ ठुलो खोज्दै हिड्ने भालु🙄🙄

  • @vishnuthapa2425
    @vishnuthapa2425 Год назад

    Bichara nani haru😢

  • @khambeklimbu5655
    @khambeklimbu5655 Год назад +1

    नामर्दा नबन अर्को बिहे गर्नु अब

  • @MilanLimbu-j4k
    @MilanLimbu-j4k Год назад +1

    Sathi xardnu hunna Hai yastai harulai.. Peltimari vane ra taha payana jasto xa lane Le pani👆

  • @pujalimbu6266
    @pujalimbu6266 Год назад +1

    Tapaile vannu vako Sahi sir keti lai keta NAI chayeko ho yo duijanalai nai bachcha chayeko hoina malai ta testai lagxa ketale xodna khojeko ho ani ketilai keta chahiyeko ho yo Kura 100%sahi ho😂

  • @kazimgurung2168
    @kazimgurung2168 Год назад +1

    Lastai sojho cha yo bhai chai

  • @IndiraLimbu-tu3ut
    @IndiraLimbu-tu3ut Год назад

    K vayo vae

  • @prasannarai6172
    @prasannarai6172 Год назад +4

    Bichara tholo Nani hasi2 Ashu lukaudai6 thukka anako man papini

  • @johnhimal5913
    @johnhimal5913 Год назад +1

    Ke hudaichha Nepalma????????

  • @tradakomar9086
    @tradakomar9086 Год назад +1

    bichara naniharuko maya pani kaso nalageko ho sutukai hidnu,xutinu nai thiyo vane pano sarsalha garera khushi khushi xutinda huntho ni🙏🙏

  • @SharmaGopal28
    @SharmaGopal28 Год назад +1

    Hoina Nepal 🇳🇵 ma manbta haraisakeyo k ho yati ramro bacha haru xan

  • @harishrai3892
    @harishrai3892 Год назад +1

    Kasto nirdayi aama ho ni bhagwan yesto lala bala Ganga Jamuna jastai xori haru lai xodera jane😢

  • @Kevisonvlogytc
    @Kevisonvlogytc Год назад +1

    Kati ramri xoriharu

  • @sommerrai4970
    @sommerrai4970 Год назад +1

    Ma chahe हिरोईन jasto srimati kasto raix herna aako😅

    • @FfbFjj-cr8fr
      @FfbFjj-cr8fr Год назад

      Jhandai Timi jatiko xaina Ra x😅

  • @kamalarai4804
    @kamalarai4804 Год назад

    Hait aaj voliko aaimai haru k vako hola bachchko maya ta lagxani je vayani budako maya nalageni bejeti haru xixi😢