बूबा विदेशमा हराए आमा प्रेमीसँग भागिन्, ३ जना छोरीहरुको अवस्था दयनिय । घरमा खानेकूरा केही छैन् ।

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 1,5 тыс.

  • @nirutagurung3976
    @nirutagurung3976 Год назад +27

    किशोर बाबू म त यो भिडियो हेर्न सकिन उद्दार गरिदिनुस हजुरलाई सबैको आशिर्वाद लाग्ने छ

  • @pawanchand3941
    @pawanchand3941 Год назад +37

    साच्चै तुल्सा दिदिलेत तेतिकै भन्नु भको रहेन्छ सन्तान को लागि शरीर बेचने आमालाई म रेस्पेक्ट गर्छु तर सन्तान छोडेर पोईल जाने आमालाई
    म कदापी रेस्पेक्ट गर्दिन 😢😢😢❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +111

    आमाको दोस्रो रुप जेठी छोरी हुन् अरे भन्ने
    सुनेको मात्र थिएँ आज आँखैले देख्न पाएँ ❤
    त्यो आमाको नाममा कलंक निर्दयी पापीनीलाई
    कहिल्यै भलो नहोस् भगवान ☹️ किशोर सर
    नानीहरुलाई उचित गाँस बास कपासको व्यवस्था
    गरिदिनु होला तपाईलाई ठुलो धर्म हुनेछ 😌😢🙏

    • @moshabardewa5734
      @moshabardewa5734 Год назад +1

      भलो नहोस हैन,हुदैन पनि यस्ता आइमाइ जिबनभर शान्ति पाउदैन।

    • @chunumayagurung2129
      @chunumayagurung2129 Год назад +2

      कति पापि आमा केदेखनु परेको हाम्रो देसमा यो देखेर मननै भकानियेर आसु आयो😭😭😭😭बिचरा यि नानि हरुको के दोस थियोेर यो नानि हरुको आसु ले पोल्छ यि बाबा र आमा लाइ।😭😭😭😭

    • @hikmatthapa7952
      @hikmatthapa7952 Год назад +1

      नि: शब्द
      😭😭😭😭😭😭😭

  • @rajandhakal3481
    @rajandhakal3481 Год назад +40

    साह्रै मन रुवायो नानीहरू कति महान छौ नानू तिमी भगवान दाहिना हुन सधै भरी आशिर्वाद नानीहरु

  • @bantawadhumla6127
    @bantawadhumla6127 Год назад +94

    युवामनको किशोर श्रेष्ठ लगायतका टिमले यिनी नानिहरुको लागि सक्दो सहयोगको ब्यवस्था गरिदिनुहोला ।

  • @himalbk3146
    @himalbk3146 Год назад +11

    😢😢😢😢 सबैले सहयोग गरमना है बिचारा नानीहरुलाई ,हेभगबान एस्तो आमाको कोखबाट कोईपनि निर्दोश संतानले जन्मलिना नापरोस

  • @nurajkhatri9219
    @nurajkhatri9219 Год назад +52

    जति पनि यो भिडियो हेर्दै छौ हामी सबै जेतेर यिनी नानी बाबू लाई सहयोग गरौ

  • @ayushdahit8924
    @ayushdahit8924 Год назад +1

    Yo video herera akhai rasyo 😢Yati ramro ramro kam garne kisor sir lai dherai dherai dhnyabat bhagwan le sadhai yestai Kam grne urja deus

  • @chemzongsanu
    @chemzongsanu Год назад +311

    आमा शब्द नै काफी छ आमा एउटा जिउँदो भगवान हो तर 1/2 जना आमाहरु राक्षस भन्दा पनि कम हुदैनन् तेहि आमाको कारण यी नानी बाबुको आँखामा आँसु झर्यो यो आँसुले ती आमालाई पोल्ने छ।

    • @revsid8159
      @revsid8159 Год назад +7

      Tiktok banayera baseko cha tyeslai laaj nai chaina

    • @chemzongsanu
      @chemzongsanu Год назад +1

      ​@@revsid8159तेस्ले लाज सरम घिन पचि सकेको रहेछ

    • @durgadahal3686
      @durgadahal3686 Год назад +2

      Polos Testo lie tes to lie 7 Junee Sama santan ko muk herna na paus

    • @gajghale1265
      @gajghale1265 Год назад +3

      एकदमै सहि बात❤❤❤

    • @SabitaShrestha-jc7up
      @SabitaShrestha-jc7up Год назад +1

      Yo Keatini Nero gaumax

  • @sabinarana4767
    @sabinarana4767 Год назад +22

    आमाको नाममा तेस्ता कल्ङ्क भगवान ले पनि कहिलेइ सुख नदियोस😊

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +136

    जन्म दिएर यो अवस्थामा छोडेर जाने आमा भन्दा
    सानी २ जना कलिला बाहिनीलाई सम्हालेर बस्ने
    ११ वर्षे दिदी महान छिन्❤ मेरो आँसु रोकिएन😢🙏

  • @chandratamang9271
    @chandratamang9271 Год назад +11

    कति पापी आमा हो के साच्चिकै आँसु रोकिईन किशोर भाइ लाई धेरै धेरै धन्यवाद ❤ नानीहरू को भगवान भाइ ❤

  • @saritasubba9888
    @saritasubba9888 Год назад +23

    किशाेर सरलाई सम्मान छ छाेरि हरूलाई खतरा देख्दै छु व्यवस्था गरि दिनु पर्छ ।

  • @shantarai6363
    @shantarai6363 Год назад +11

    कति निर्दयी आमा बाबा 😢
    बिचरा कस्तो माया लाग्दो 😢❤

  • @ankitachhetry7635
    @ankitachhetry7635 Год назад +45

    कस्तो निर्दय आमा हो हैत म त आँखा बाट आँसु नै आयो यो भिडयो हेरेर किशोर सर प्लीज यो नानी हरु लाई कुनै सस्था मा राखी दिनु होला ❤❤🙏😭🙏

  • @geetanjalilama6168
    @geetanjalilama6168 Год назад +2

    यती सानो बच्चाहरु छोडेर पोईला जाने आईमाई भन्दा त जिउ बेचेर छोरा छोरी पाल्ने आमा महान हो है...सम्मान छ उहाँ जीवन दादालाई🙏🙏🙏🙏🙏🙏

  • @mohansunar1490
    @mohansunar1490 Год назад +20

    भिडियो हेर्दाहेर्दै कति खेर आसु आयो थाहानै भयन यस्तो आमाको नाममा कल्ङग हो हे भगवान यिनि नानीहरूको रक्षा गर्नु होला

  • @डम्बर_बिश्वकर्मा

    कति राम्रा छाेरिहरु😢😢😭कतै संघसँस्थाहरु सँग कुरा गरिदिनु किशाेर सर❤😢 😢

  • @sanchalimaya3870
    @sanchalimaya3870 Год назад +27

    छोरि तिमी लाई सलाम छ तिमि धेरै नरुनु ल ती अामा को नमा राक्षस रहेछ भोलि को दिनमा छोराछोरीलाई शम्झेर रुने पकाइ अाउने छ यो छोराछोरी को अासुले तिनले कहिले पनि सुख पाउने छइन छोरी तिमि महान छौँ ❤️❤️❤️❤️😭😭😭😭😭

  • @tutusama77
    @tutusama77 Год назад +1

    Weldone and thank you kishor and jivan dada.
    Mile kehi sahayog ta garaula tara aile naaniharuko yo dhartima kohi xan vane kishor ra jivan dadanai ho, kehi abasse garnu hola, hajurharulai vaguwanle hernu hune xa.
    Naaniharuko baba kati sapana bunera bidesh jaanu vae hola ra aile wahalai pradeshma pakkai pani kehi samasya pareko huna sakxa ani dekhinxa, tesko nimti pani hajurharu lagnu vaeko xa saed kehi hola!!
    Naaniko "mummy malai dherai gaharo paryo aaunush na" vanne sabdale malai dherai ruayo ra ruai rakhne xa.
    Mero pani vagge estai xa, milyo vane kishorji marfat kunaidin naaniharulai vetna aaune xu.
    Thank you.
    Love you naaniharu.

  • @nirutagurung3976
    @nirutagurung3976 Год назад +36

    किशोर बाबू तेस्ता आमाले गर्दा सबै आमा बदनाम हुन्छन् यस्तालाई बच्चा को आसुले बाटो पाउछ होला किशोर बाबुलाई धेरै धन्यवाद

  • @dilmasrangi9291
    @dilmasrangi9291 Год назад +19

    Hello everyone, let's all help the little Girls. I have full faith that a big ocean will surely be formed drop by drop!💪

  • @gunaramgurung9924
    @gunaramgurung9924 Год назад +11

    oh my goad कति समस्या रैछ नि सहयोग को एकदमै खाचो रैछ आँसु आयो❤❤❤❤❤

    • @shekharbasnet401
      @shekharbasnet401 Год назад

      Don't worry bro, अली कती सहयोग मेरो हातमा आएको छ। तर कसरी ती नानीहरू कै हातमा पार्ने थाहा भएन। सायद आफै जान्छु होला।

  • @rachanatamang4018
    @rachanatamang4018 Год назад +2

    आमा भन्ने शब्द यस्तो पवित्र शब्द हो जुन म व्यक्त गर्नै सकिँदैन तर यस्ता निर्दयी आमा जुन यस्तो निर्दोष नानी बाबुलाई छोडेर गाको आमा लाई जिन्दगी भर दुःख नै दुःख होस् कैले त्यसको भलो नहोस् ।🙏😭❤️

  • @LasBahadurAle-kz5ij
    @LasBahadurAle-kz5ij Год назад +10

    किशोर सर हजरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 याे नानी हरु आँसुले सरापे किरा परेर मरे हुन्छ

  • @MankumariPun-xd6og
    @MankumariPun-xd6og Год назад +2

    किशोर श्रेष्ठ सर हजुरलाई नमन छ यी बिचरी नानीहरूलाई सक्दो सहयोग गरि दिनुहोला

  • @sitasunar7069
    @sitasunar7069 Год назад +83

    कति पापिनी रहिछ यति आमा भनाउदि 😢😢 तेस्ले त कहिले सुख नपाउस😢😢

    • @MayapariyarMayapariyar
      @MayapariyarMayapariyar Год назад

      Sukha tw kasari pauxa papini le😢😢😢

    • @Nisha.limbu37
      @Nisha.limbu37 Год назад

      आमा लाई मात्र दोस नदिउ बाबू को नि उतिकै दोस छ पापी पापिनी हरु

    • @chandramarai6816
      @chandramarai6816 Год назад

      hait 😢😢😢😢

    • @linamrai3308
      @linamrai3308 Год назад

      Tyo aama babalai kahile sukha nahosh😂😂😂

  • @chandratamang9271
    @chandratamang9271 Год назад +3

    यो नानी बोलेको सुन्दा 😢😢😢😢😢 साच्चिकै जे जस्तो बाध्यता परेपनि नानीहरू लाई छोडेर चै जानू सकिँदैन हउ हजुर को एक छिन को खुशी ले नानीहरू को आँसु कति बगिको छ यो नानीहरू को पाप लागछ 😢😢

  • @jineyajb1304
    @jineyajb1304 Год назад +69

    Don't worry little children now you are in the hand of God, Kishore sir is not less than god for the needy and weak people ❤❤❤ Respect sir Kishore 🙏🙏🙏

  • @suryadiyali4908
    @suryadiyali4908 Год назад +3

    यो नानी हरुको बाबू को खोजी गर्न पहल गरिदिनु किशोर सर 🙏
    नानीहरूको लागि सहयोगको लागि केही उपाह बनाउनु पर्यो हजुर हरुको टिम ले 🙏

  • @dirupraii8949
    @dirupraii8949 Год назад +103

    विदेश गएर आफ्नो परिवार बुल्ने बावु र अर्को बुढा खोजरा पोइला जाने आमा लाई भगवान कडा सजाई देओस्😢😢😢

    • @DivineRishaVlog
      @DivineRishaVlog Год назад

      Mah pni agree xu

    • @rajeshsinghgokul7013
      @rajeshsinghgokul7013 Год назад

      Aisa bhi hora hain baccha kiu paida karta hain aise log. Gor kalyug Nepal tho Asia nahi tha

    • @rajeshsinghgokul7013
      @rajeshsinghgokul7013 Год назад

      Mata pita nirdey aise mata pita ko jail Umar kaid ki saja Dena chihye

  • @santoshhakku9711
    @santoshhakku9711 Год назад +1

    सारै मन छोयो बहिनी हरुको मन छोयो कस्तो आमा हो त्यस्तो।बिचार।

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk Год назад +27

    पापीनि आमा तेसलाई नानिको पाप लाग्छ बिचरि नानी आँसु आयो ♥️♥️

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Год назад

    Maile ta 10 choti samm here hola yo video.. bichara Nani haru...!!❤❤🎉🎉🌹🌹🙏🙏

  • @devlama4715
    @devlama4715 Год назад +51

    धिक्कार छ ति पापीनी लाई यी नानीहरू को आशु ले बाटो नदियोस😢

    • @PetamSunar
      @PetamSunar Год назад

      yesko aafantama janu kishor sr😂😂😂

  • @dhanlo218
    @dhanlo218 Год назад

    कस्ती भालु आइमाई रहेछ यति राम्री नानीहरुलाइ छोडेर पोइल जाने भालुनीलाइ तिनटुक्रा पारे पनि रिस मर्दैन ! नाङ्गोझार पारेर जीउँदै आगोमा हाल्नु पर्ने खालको रहेछ । सबैजना मिलेर नानीहरुको उद्दार गरौँ । नानीहरु लाई धेरै शुभकामना ।

  • @premgtm1174
    @premgtm1174 Год назад +42

    मर्ने बेलामा पनि किरा परेर मर्छ पापिनी बिचरा नानी हरु 😭😭😭😭😭😭😭😭😭

  • @dhonimagar3
    @dhonimagar3 Год назад

    किशोर श्रेष्ठ सर लाई मन देखि सम्मान छ 🙏🙏र आमा शब्द नै जिउदो भगवान हो ।तर किन यस्तो बाटो रोज्नु पर्यो होला ढुङ्गाको मुटुकनै रहेछ थुक्क आईमाई 3 छोराछोरी माया नभएको लाचपचेको नकचरी🙉🙉🙉🙉

  • @BideshDong
    @BideshDong Год назад +20

    कस्तो बाउ आमा हो यार हामी त हाम्रो बच्चाको लागि मुटु कलेजो किट्नी सबै त्याग्न तयार हुन्छंम हो अचम्म लाग्छ यार मान्छेहरू देखेर😢

  • @Rirendra.Official
    @Rirendra.Official Год назад +4

    respect thuli nani साच्ची आँसु आयो मेरो ।

  • @mainamoktan1692
    @mainamoktan1692 Год назад +28

    हे भगवान यस्तो आमालाई कहिले भलो नहोस सधैं आसुले पोलोस बिचरा नानी बाबु

  • @cnvlog111
    @cnvlog111 Год назад

    Media ko 100% use thanks a lot yuwa man nepal

  • @mkamrita5397
    @mkamrita5397 Год назад +20

    किसोर सर केही सहयोग गर्नु होला नानी बाबुहरु लाई भगवान ले सधै कल्याण गरून्।

  • @manojkumarshrestha6015
    @manojkumarshrestha6015 Год назад

    नानीहरूलाई छोडि जाने अामालाई कडा भन्दा कडा कारबाही होस किन भने नानीहरूको हालको बुबालाई डिभोस नगरि अर्को केटासँग गएकोमा कारबाहि होस ।

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 Год назад +18

    कस्तो घिनलाग्दो बुद्धि गरेको आमा रहेछ 😢 जहाँ भएपनि खोजेर भाटै भाटाले हानमत किसोर सर।।

  • @December1991
    @December1991 Год назад +2

    कस्तो हौ आमा ले छोडे पनि बाउले त हेर्नु पर्ने होनि हौ कस्तो कठोर मन बाउ को पनि छ्या धिकार छ बाउ आमा दुबै लाई नै ! 😢

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Год назад +7

    स्कुलको टिचरहरुले पनि जान्नु पर्ने हो यिनिहरुको अवस्था हेरि खाजा खानु दिनु पर्थ्यो नि । त्यो स्कुलको टिचर सग कुरो गर्नु पर्छ है किशोर ।

    • @jamunasharma6398
      @jamunasharma6398 Год назад

      Ahile sarkarle deko xa khaja kharcha padhne batawaran banaidinus kishor jee yo naniharulai bichara hait kura sunda pani kati naramro lagyo😭😭

  • @anjusinghshrestha4948
    @anjusinghshrestha4948 Год назад +1

    Kishor brother good 👍👏job

  • @nepalianita6821
    @nepalianita6821 Год назад +22

    हेर्नै सकिन मत आसु आयो।मेरो छोरा जत्रै रैछन यो नानिहरु😢जिउदै मरेका जनावरहरुले पाप कति सम्म बोक्न सकेका होलान्😢

  • @saraswatithapa2725
    @saraswatithapa2725 Год назад

    तेस्ति अामा बाँच्नु भन्दा त बरु सप्त काेसि मा गयर हाम्फाले र मरेकाे भय हुन्थ्याे नि तेस्ति पापि नि बाँचेर के काम याे धर्ति लाई बाेज किष्वर सिरेस्ट जियु हजुर लाई धेरै धेरै धन्यबाद अहिले पत्रकार जियु हरु ले धेरै काे उद्दार गर्नु भयकाे छ यस्ताे बिचल्लि परेका बच्चा हर्काे अासु पुछि दिनु भयकाे छ हजुर कुनै व्रत तिर्थ गर्नु पर्दैन याे भन्दा ठुलाे धर्म के हुन सक्छर सलाम सर हजुर लाई 🙏🙏😭😭😭

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Год назад +12

    कस्तो कस्तो घटनाहरु हेर्दै रुनु पर्ने दिन आयो हौ।।।नानीहरू को लागि किशोर सर ले केही गरिदिनु हुन्छ भन्ने विस्वास छ।।।किनभने किशोर सर अतिनै महान हुनुहुन्छ ।।😭😭😭😭😭😭😭

  • @arjunchhantyal1296
    @arjunchhantyal1296 Год назад +4

    पापिनि 😢नानिबाबुको बिजोक बनाउने पापि पापिनि😢बिचरा किसोर सर नानि बाबुलाई सहयोग जसरि मिलाई दिनुहोस् 🙏🙏❤❤

  • @baadalmallachannel9655
    @baadalmallachannel9655 Год назад +6

    मा हजुरको प्रतेक भिडियो हेर्ने गर्छु तर आजको भिडियोले धेरै रुवायो पिलिज
    किशोर दाई ई नानी हरुलाई कही कतै राम्रो मान्छेको जिम्मा लगाई दिनु साथै नानी हरुको बुवालाई नी खोजी दिनु
    हजुरले त राम्रो काम गर्नु हुन्छ नानी हरुलाई धेरै दुःख भोगेका छन्

  • @taradevibasel9960
    @taradevibasel9960 Год назад

    Givan sir lai ne Dhari dhanyawad 👍👍👍👍👍🙏🙏🙏

  • @TulasaPoudel-nk4vf
    @TulasaPoudel-nk4vf Год назад +15

    😢😢😢कति निर्दहि आमा हो भगवान ले पनि कस्ता लाई सन्तान दिदारहेछन यहि नानि हरु लाई यस्तो समय मा कति दुख छ हेर

  • @girmagar6458
    @girmagar6458 Год назад +1

    नानीहरुलाइ सबैले सहयोग गरिदिनु सह्योगी मन्हरुलाइ धेरैधेरै धन्नेबाद

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад +14

    यो नानी को आँसु लाग्ने छ बाउ आमा लाइ😢😢😢

  • @jotsanaranq
    @jotsanaranq Год назад +5

    Kisor sir you are the second God thank you so much for these great work sir

  • @NewKw-ol5qz
    @NewKw-ol5qz Год назад +15

    छोरी हरु लाई रुहाएर काहा सुख मिल्छ नानी हरु लाई रुहाएर नाडो सङ खुब खुसिभएर बस्न लाज छैन😢😢😢😢😢😢

  • @hansom2952
    @hansom2952 Год назад +1

    मलाई यो फेम्लिलाई राम्ररी चिन्न छु मलाई नचिला त्यो छुट्टै कुरा हो पहिला घर भोजपुर पोवा दुम्मा १सुप्ला हो यी नानीहरू को बिजोक देखेर धेरै मन रुयो म झापामा छु यी अबोध बच्चालाई केही सयोग गरन मन छ अनि यस्ति आमा लाई केही भन्न मन छ किशोर सर😢😢😢😢😢😢 5:14

  • @xopanatimro7468
    @xopanatimro7468 Год назад +15

    बिचरा कति माया लाग्दो नानी हरु😢😢😢कस्तो पापिनी आमा

  • @Abhishekmagar1234
    @Abhishekmagar1234 Год назад

    यो नानी हरुको आमा लाने लाई सजाय पाउनुनै पर्छ अनि यो आमा vanaudolai पनि ठूलो भन्दा ठूलो सजाय पाउनु पर्छ 😢😢😢😢😢

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +23

    अामा पापी कुकुर नी लाई त बाल बच्चाहरुको माया लागेन छोडेर गयो तर त्यो बिदेशमा हुने बुबाले छोराछोरीलाई पैसा पठाएर खानु लाउनु दिनु पर्दैन दुबै जान बुबा र अामा पापी हुन्😢

  • @Kilechhiri
    @Kilechhiri Год назад +2

    Brother Kishore! You a very good man 😊 I salute you and proud your team🙏 I watch everything.. Still I'm watching your videos.😮So, everyone I think you for your helping kids😮

  • @asmitapariyar516
    @asmitapariyar516 Год назад +15

    यसरी छाेडेर जानू नै थियाे भने किन जन्म दिएकाे हाेला हे भगवान् 😭😭😭😭😭 नानीहरू काे कुराले भक्कानाे छुटाे

  • @bhimsailashijawal5804
    @bhimsailashijawal5804 Год назад

    सम्पुर्ण सहयाेगि मनहरुमा सहयाेग गरिदिन हुन अनुराेछ छ,याे राेल्पालीहरुकाे आवह्नन हाे❤

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +12

    भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर ई नानि हरुको बिचल्ली भको देखेर अतिनै मन छोयो सबै सहयोगि मन भकोहरुले सहयोग गरौ🙏

  • @rajeshsinghgokul7013
    @rajeshsinghgokul7013 Год назад +6

    Kishore is great 👍 men really

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 Год назад +7

    किन यस्तो हुदै छ्नी हाम्रो नेपाल मा यति सानू नानीहरुलाइ रुवाहेर हिंड्न् कति राम्रो सोच है यो कहिले न होस ममि ह्जुर्😭😭😭😭

  • @R.Rai67
    @R.Rai67 Год назад +4

    सम्पन्न परिवारमा वा गरिब परिवारमा होस अामा नभएको परिवारमा शुन्य नै हुन्छ तर जिउदै एक्लो बनाउने अामालाइ खुट्टा काट्ने नियम ल्याउ सरकार🙏😢

  • @tarathapa2397
    @tarathapa2397 Год назад +7

    यस्तो आइमाई को कोख किन भरिदिन्छौं भगवान्?😡😡😡दिन रात एउटा बच्चा को लागि तड्पिने दम्पतीको जीवन हराबरा गरिदेउ न भगवान्।आँशु आयो ठुली छोरी को बोली ले 😭😭😭😭के आमा हो त्यो?त्यो आमा होइन पापीनी हो।किशोर दाजु बरु बाल आश्रम मा राम्रो हेरचाह हुन्छ।यसरी बच्चा हरु एक्लै छोड्नु हुन्न झन् छोरी हरु केही पहल गरिदिनु होला।🙏

  • @shantilimbu7796
    @shantilimbu7796 Год назад +3

    यो नानिहरुको भवान होस 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @minaxetriminaxetri1268
    @minaxetriminaxetri1268 Год назад +8

    हे भगवान केभए को होके हाम्रो नेपाल दिदी बहिजि हरुलाई केदेख्न परेको पर्भु केहुन्छ अब नानू हरुको जिन्दगी 😭😭😭मत धेरै रोय

  • @gyanendragurung3859
    @gyanendragurung3859 9 месяцев назад

    बिचार हरुलाई सयोग गरनु पर्छ सबै ले

  • @krishanathapa7428
    @krishanathapa7428 Год назад +20

    त्याे अामालाई कठालाेमा समातेर लेरअाउनु पर्याे सर र बुवाकाे खबर बुझ्नु ल ❤

  • @rabisararokaxettri
    @rabisararokaxettri Год назад

    याे नानीहरू काे आसुसराप ले कहिले राम्रो हुने छैन याे आईमाई लाई कस्ताे निस्ठुरि मन हाेला

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Год назад +5

    छ्या कस्तो हेर्दा हेर्दै मन भक्कानियो सबै ले भिडियो लाई सेयर गरेर त्यो आमा सम्म पुगोस्!!🥱🥱😭😭

  • @NirmalaKhadkagurung
    @NirmalaKhadkagurung Год назад

    सारै रुवायो यो भिडियो ले 😢😢😢😢😢😢

  • @susilasilwal7962
    @susilasilwal7962 Год назад +6

    किशोर सर ! यो भिडियो हेर्दा रुँदा रुदै सकिएछ 😪😪
    नानिहरुलाइ सधै ईश्वरको साथ रहिरहोस

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 Год назад

    कति माया है आफ्नो बैनीहरु भाइहरु लाई पकाएर खुवाउने

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +4

    किशोर सर भिडीओ मात्राै बनाउने काम नगर्नु होला यदि दया माया लाग्छ भने २,४ बोरा चामल लियर राख्दीनु होला सर धन्यावाद🙏😥😥😘

  • @lakshapun9702
    @lakshapun9702 Год назад

    यो बहिनी हरु को हालत देख्दा सारै मन छोयो लु है भाइ इ बहिनी हरु लाई सयोग गर्नु पर्यो है

  • @DeviMagar-m5e
    @DeviMagar-m5e Год назад +9

    ए भगवान आसु नै आयो😢😢😢😊

  • @deependrabkdeependrabk6250
    @deependrabkdeependrabk6250 Год назад +3

    आमा त तेसै हो बरु आमा को रुप दिदि हुन भन्ने सब्द कहिले भुलेको छैन

  • @parishrestha9762
    @parishrestha9762 Год назад +7

    ए पापि पापिनी हरु यस्तो सन्तान जन मायर छोडेर जानि तिमारुलाई मोरनि बेलामा किरा परेर मोरनु परोस नानि हरु देखेर मेरो आखा बाट आशु खस्यो तिमारको मन पोलेन जमना खर्ब छ कसैको बिस्वास छैन ए भगवान् हजुरको को भरोसा त्यो आईमै र बाऊ काछा घिसारेर लेऊनु परयो सर ‌🙏🙏🙏

  • @diwankalakendra3128
    @diwankalakendra3128 Год назад

    good job....sir ko

  • @crstson631
    @crstson631 Год назад +16

    यस्तो अबोध नानीहरु छोडेर जाने बाउ भनाउदो कुकुर अनि आमा भन्ने कुकुरनी लाई सन्सारको जुन सुकै कुनामा गए पनि कहिले सान्ती नमिलोस कुहिएर मरुन सालाहरु

  • @bijoyrai8717
    @bijoyrai8717 Год назад

    Aama Hoina Kukurnee! Very touchy to see crying Nani! Will see them in in few months time

  • @PurnABk-h5z
    @PurnABk-h5z Год назад +16

    भगवान यो नानी हरूको रक्छ्या गर्नु 🙏

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 Год назад

    आमा भगवान् हुन् भन्ने भनाई पनि यो भिडियो हेरेर
    दुःख लाग्यो
    भगवान् लाई पनि घृणा गर्ने अवस्था देखे
    यस्तो निर्दयी आमा पनि हुँदा रहेछन्
    यस्तो आमा यो धर्तीमा जिउनु धिकार छ

  • @QueeanGurung-pg2be
    @QueeanGurung-pg2be Год назад +16

    बच्चाको आँसु पकै पनि लागछ😢😢😢😢😢😢😢यो आमाईलाई साला बरु अनाथ आसरमा छोडिडिएको भए विजोत हुदैन थियो😢😢😢

  • @copycat1061
    @copycat1061 Год назад

    यो बच्चा लाई भाग्य नेउपाने भाइसम्म पुगोस केही छिटो उद्दार हुन्छ किशोर भाइको त पोइला गकोहरु मात्र उद्दार हुन्छ यो बच्चाहरु छिटो उद्दार हुने भनेको भाग्य नेउपाने भाइ सम्म पुगे हुने

  • @HemaRai-j7p
    @HemaRai-j7p Год назад +23

    So sad 😢 god blass all Nanu haru ❤

  • @renutamang2509
    @renutamang2509 Год назад

    भन्छ नि भगवान को दोस्रो नाम नै आमा हो तर यो सानो सानो कलिलो भबिस्य को करदाता हरु रुवाएर जाने यो कस्तो आमा भन्ने होला राम राम यो साना साना नानी हरु को यो एक दर्द्नाक video हेरेर म सारै इस्त्म्भब भए बिचरा यो नानी हरु को आँसु ले एक दिन पाप लाग्ग्छ एउटा आमा ले आफ्नो सन्तान को लागि आफ्नो ज्यान पनि दाउमा लगाएर 😢😢😢 सन्तान को लागि जिउछ तर कति पापी रैछ राम 😢😢 बिचरा नानी हरु को बिजोग 😢😢😢 यो नानी बाबू हरु सङ्ग काहा बाट लिनेर दिने काहा बाट लेउने अनि कस्तो यो नानी को बुवा को आफन्त हरु पनि कति निर्दयी रैछ कस्तो यो बिजोग देखेर पनि न लगेको होल किसोर सर म कति भाबुक भए कास म सङ्ग पैसा घर भए म सङै लेर राख्ते तर म नै नाजुक छु म यति नै भन्छु कि यस्तो निर्दयी आमा र बुवा कसैको न होस यदि यो नानी हरु लाई राती कसैले केही गर्यो भने बोरु बाल आस्रामा लगेर राखिदिनुस सर 😢😢😢😢😢😢😢😢😢

  • @binitarana1025
    @binitarana1025 Год назад +12

    How can a mother be so cruel...really sad.

  • @manrai6075
    @manrai6075 3 месяца назад

    Salute cha ,Kisor sir

  • @radhikaroka1269
    @radhikaroka1269 Год назад +15

    Heartfelt storyoftgree Nepali Childrens❤

  • @Timsinatanka08
    @Timsinatanka08 Год назад

    Kasto aama ho😢😢Baru marey ko vye chita Bujaunu balakha bacha lai pida deyara kasari khusi huna sakxe hola yo aama
    God blessed nanu haru ❤❤❤❤😢😢😢

  • @KopilaranabhatKopilarana-xb3ih
    @KopilaranabhatKopilarana-xb3ih Год назад +9

    कस्तो मन भयकी आमा होलिछि

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 Год назад +4

    हैत बिचरा नानी रुदा आखा बाट आँसु झरेको थाहै भयन हे भगवान यस्तो पापी आमाहरुलाइ किन जन्म दिन्छ। भगवान को कृपा यो नानीहरुलाइ नजिकै को छिमेकी हरुले सहयोग गर्दिनु होला । सबैले घर बनाउन सहयोग गर्दिनुहोला