विदेशमा रमाएर घर नफर्किएका यूवालाई कतारबाट १० वर्षपछि नेपाल झिकाउन सफल, परीवारमा छायो खूसीयाली !

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 541

  • @tilakchhetri7204
    @tilakchhetri7204 8 месяцев назад +42

    किशोर सर को सोच बोली परिस्थितिमा जवाफ दिने तरिका गज्जब को छ।मलाई मन पर्छ

  • @Ruchalrana
    @Ruchalrana 8 месяцев назад +13

    पुड्के भाइले यतिको श्रीमती पाउनु भनेको एकदम भाग्यमानी हो। धेरै मान्छेहरूको देखिएको छ सुनिएको छ। श्रीमतीहरू बुढालाई छोडेर भागेको तिमी जस्तो भाग्यमानी त कोही पनि छैन हो पुड्के भाइ। फेमिलीलाई केयर गर श्रीमतीलाई माया गर best of luck मिलेर बस्नुपर्छ।

  • @dipakdhakal01
    @dipakdhakal01 8 месяцев назад +19

    किशोर श्रेष्ठ ज्यु लाई धेरै धेरै धन्नेवाद राम्रो काम को लागि बिचारा महिला कति इमानदार हुनुहुन्थ्यो ।

  • @bhagwangiri9467
    @bhagwangiri9467 8 месяцев назад +12

    यो परिवारलाई मिलाउन सफल हुनु भएकोमा किशोर श्रेष्ठ सरलाइ धेरै धेरै धन्यवाद

  • @nimagurung639
    @nimagurung639 8 месяцев назад +29

    किशोर बाबुले सानो बाबुको बाबा देख्ने इच्छा पुरा गरिदिनु भयो

  • @bishnukc3201
    @bishnukc3201 8 месяцев назад +40

    किशाेर सर्काे महान काम्लाई सलुटु छ

  • @prakashbista4351
    @prakashbista4351 8 месяцев назад +81

    10 साल सम्म जिउँदो बुढालाइ कुरेर बस्दा को पिडा दुख यो समाजले बुझे जस्तो लागेन यो समाजले सक्थ्यो भने २/४ झापड हानेर बुढिको खुट्टा ढोगाउनु पर्ने थियो १० साल बसेर आउदा नि एक लाख ल्याएको छु भन्दा समाजले लात हान्नु पर्ने होइन भाइरल समाज रहेछ

    • @kesharithada-vm3of
      @kesharithada-vm3of 8 месяцев назад

      Right

    • @pantu16grg33
      @pantu16grg33 8 месяцев назад +2

      समाज ले कैले भुजदैना 😡 😡

    • @ansumarai1574
      @ansumarai1574 8 месяцев назад

      Tyehi ta k k ramita po dekhna painx ki vanera hernu matra ako reix thukkaa

    • @SusmaNeupane-t6m
      @SusmaNeupane-t6m 8 месяцев назад

      K samajko dosh dinu huncha tapaiko Samaj chai kasto cha hau nikai thulo kura garnu huncha ta samajle namila chuteu vancha choralo bhabisya ko lagi ni samajle chup basnu parcha bujnu vo😊

    • @SanjogTamang-sv1eo
      @SanjogTamang-sv1eo 7 месяцев назад

      15 sal vayo yak rupiya pathako xaina malai aba ke garxa hola

  • @RameshYadav-q4x6i
    @RameshYadav-q4x6i 8 месяцев назад

    हजुरको कार्य ले धेरै लाई खुसी मिलेको छ

  • @kishorlamichhane8862
    @kishorlamichhane8862 7 месяцев назад +1

    Kishor vai salute.❤❤❤

  • @futuristicyt8461
    @futuristicyt8461 8 месяцев назад +16

    धेरै राम्रो किशोर सर नमस्कार छ तपाईंलाई ❤❤❤🎉🎉🎉

  • @raihanglena9210
    @raihanglena9210 8 месяцев назад +4

    धेरै राम्रो काम गरि दिनु भयो किशोर भाइ।❤❤

  • @KRIZAN-POON
    @KRIZAN-POON 8 месяцев назад +95

    पुड्के भाइ तिमी जस्तोलाइ पर्खी बस्ने तिम्री सिर्मती महान नारी हुन तर बाबा आमाको नि सहारा बन्नु पर्छ है खुशी लाग्यो शुभकामना

    • @numarai9803
      @numarai9803 8 месяцев назад +2

      😂😂😂 kada comment

    • @adrina1160
      @adrina1160 8 месяцев назад

      😁😁😁​@@numarai9803

    • @MinaGurung-nd9xr
      @MinaGurung-nd9xr 8 месяцев назад

      एस्तो अनुहार न दनुवारको मान्छेलाई मन पराएर अर्काको घर भाड्ने कुकुरनि कस्तो होला 🤣

    • @DrCMGvn
      @DrCMGvn 8 месяцев назад +1

      😂😂

    • @pujatamang2010
      @pujatamang2010 8 месяцев назад

      Dammi lagyo cmnt

  • @ritabista2144
    @ritabista2144 8 месяцев назад +139

    एत्रो 10/11 बर्ष पर्खेर दुख गरेर बसेकी एउटि महिला अनि बिदेस मा राम लिला रचेर बसेको त्यो अनुहार न दनुवार को पुरुस तर याहा समाजले पेल्ने फेरि तेहि महिला लाई

    • @milangurung4286
      @milangurung4286 8 месяцев назад +8

      हो नि म पनि छक्क परे,,,, हजुरले सोचेको जस्तै म नि सोचिराको,,,, जस्तो नि सहनु पर्ने नारीले

    • @rekhapariyar2374
      @rekhapariyar2374 8 месяцев назад +4

      Honi ma pani tehi sochirahekothiya

    • @ranjita7349
      @ranjita7349 8 месяцев назад +4

      yasto anuhar danuhar pareko manxe lai bchara 10/11 brs samm parkher basne nari lai salam xa yasto danuwar lai yasari parkher basnu parne aabasek hudaina aaphno jindagi ho khusi sang jiuna paunu parx

    • @IshusaruYushu-ey9ni
      @IshusaruYushu-ey9ni 8 месяцев назад +1

      Honi bichara😢😢ris matra uthirax rati suneko bela ma katta haner hiddiy hunthiyo murdar lai😡😡

    • @JitbahadurBasnet-i2c
      @JitbahadurBasnet-i2c 8 месяцев назад

      Bides basdai ma ram lila hunxa nepal basne bhalu harule ho buda dubaune

  • @jagatkc7547
    @jagatkc7547 8 месяцев назад +14

    लगभग छुटिनै लागेको परिवार लाइ , तो ठाउ को समाज धेरै राम्रो रहेछ , मिलायेरै छाडे

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 8 месяцев назад +4

    अब मिलेर बस्नु भयो खुसी लाग्यो काले भाइ अब न हराउनु होला फेरि

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 8 месяцев назад +4

    गिड्डा बिबी अौर गिड्डा दोस्त बचके रहेना रे बाबा यिनलोगोसे यस्तो माहान श्रीमतीलाई सलाम छ यो गिड्डा कालो भ्याकुरलाई लातले भकुर्नुपर्छ good job किशोर भाई 🙏👍️

  • @gouribhandari8596
    @gouribhandari8596 8 месяцев назад +1

    सच्च नारी भनेको त उहाँ दिदी हुनुहुँदो रहेछ❤❤❤❤

  • @sunitaacharya8178
    @sunitaacharya8178 8 месяцев назад +42

    😂😂😂केटो त कति पुड्को हौ😂 अनुहार न दनुवार पान्डव सुनुवार 😝 यस्तो handsome रछ अनि 🤣

    • @sapanamagar7937
      @sapanamagar7937 8 месяцев назад

      Hjur ko comment dekhera hasdina Vanda Pani hasnai man lageyo sorry 😂😂😁😁

    • @rajusubedi2483
      @rajusubedi2483 8 месяцев назад

      😂😂😂😂😂😂😂😂

    • @sarang2134
      @sarang2134 8 месяцев назад

      J vyeni kta ma hunu parne chij haru hoala ni

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 8 месяцев назад

      sunar ko xora ta handsome hunxa ho😀 😛पान्डव सुनार्😛

    • @DineshJany-zv4wm
      @DineshJany-zv4wm 8 месяцев назад

      पैसा 🤣🤣😂

  • @bichharamsunar4249
    @bichharamsunar4249 8 месяцев назад

    dherai ramro kam garnu vayo sir tqqq so much hjr lai❤❤❤❤❤

  • @rajatrai4042
    @rajatrai4042 8 месяцев назад +16

    मिलेर बसनु हैई छोराको लागि भए पनि

  • @chakradhanrai6848
    @chakradhanrai6848 8 месяцев назад +3

    पुड्के मुला को भाग्य राम्रो रैछ यस्ती राम्री बुडि पाउन द्जेरै गारो हुन्छ

  • @NG-hr9gy
    @NG-hr9gy 3 месяца назад

    अन्तिम मा रमाइलो 😊😊😊

  • @BirlimbuLimbubir
    @BirlimbuLimbubir 4 месяца назад

    Thanks Kishor sir

  • @kesharsunar5941
    @kesharsunar5941 8 месяцев назад +6

    मिलेको नै राम्रो हो हजुर

  • @obedlucksom5636
    @obedlucksom5636 7 месяцев назад

    Great job done by yuwa man nepal team.

  • @sandeshsubba4314
    @sandeshsubba4314 8 месяцев назад +29

    उनि बुढि होइन देबि हुन। बिचमा घुर्की पनि लाउनु भो। लाउनु पनि पर्छ। भाइ सुध्रिनुस मिलेर बसेको राम्रो नि।

  • @ContentBiscuits-uv5zb
    @ContentBiscuits-uv5zb 8 месяцев назад +1

    खोजेर ल्याउनु राम्रो हो र त्यसका लागि धन्यवाद पनि ! अर्को कुरा यो मान्छे भेला पारेर न्यायाधीश बन्नु उचित हुँदैन , सम्बन्धित कानुनी बाटो बाट छिनोफानो गरिदिनुपर्छ ! भोलि केहि तल माथि भए मिडियाले जिम्मा लिन्छ कि त्यो गाउँ समाजले जिम्मा लिन्छ ??

  • @dharmagurung2702
    @dharmagurung2702 5 месяцев назад

    यस्काे पासपाेर्ट हेरेवछि पत्ता लाग्छ नेपाल आएर फर्बेकाे पनि हुन सक्छ ।

  • @ramrijal2516
    @ramrijal2516 8 месяцев назад +3

    किसोर सर्🙏🙏प्रष्ट बोल्नुहुन्छ.

  • @gopalpumarai687
    @gopalpumarai687 8 месяцев назад +9

    छुट्नु र जुत्नु नै जिन्दगी रछ गाह्रो छ हो।

  • @abinogurung8191
    @abinogurung8191 8 месяцев назад

    She should said thank you to Yuwa man Nepal team 🙏doing good job sir 🙏

  • @bhojrai6765
    @bhojrai6765 8 месяцев назад +3

    ए बुईनी जे भएनि तिम्री सौभाग्य श्रीमान् अर्काको देश् बाट फर्कियोअब मिलेर बस वहिनी स-परिवार एक भएर👨‍👨‍👧‍👧🏡

  • @binigautam7612
    @binigautam7612 8 месяцев назад +2

    मान्छे खोजेर ल्याइदिनु भयो त्यसको लागि धन्यबाद !! तर यतिका वर्ष दुःख भोगेर बसेको त्यो दिदी लाई कति पीडा भाको होला कसैले बुझ्न खोजेनन् कति जबर्जस्ती बस् बस् भनेका हुन् ।। उनलाई बस्ने इच्छा नै छैन भने कर गर्नु उचित हुँदैन ।। आज मिलेर बस् भन्ने हरुले भोलि त्यो दिदी लाई तलमाथि केही भइहाल्यो भने को जिम्मेवारी बस्छ ? यतिका वर्ष हराउने श्रीमान सँग मिलेर बस्नु पर्छ भन्ने नी छैन । तपाईंलाई ज इच्छा लाग्छ त्यो गर्नुहोस दिदी।। भोलि तपाईंलाई फेरि दुःख पर्दा त्यो समाज ले केहि गर्दैन फेरि दुःख भोग्ने आफैले हो ।

  • @bishnuregmi1223
    @bishnuregmi1223 8 месяцев назад +1

    किसोर सर हजुर लाई धेरै धेरै धन्यवाद छ

  • @RamkrishnaBhandari-v9l
    @RamkrishnaBhandari-v9l 7 месяцев назад

    Dhanne. Bad. Kisor. Vahi. Lai

  • @gurungvlog962
    @gurungvlog962 8 месяцев назад

    Kiswor sir ko bolne tarika sarai mitho lakxa malai ❤

  • @ambikabhujel592
    @ambikabhujel592 8 месяцев назад +3

    यतिका बर्ष बिदेसमा मोजमस्ति गरेर मिडियाको सहयोगमा बल्ल बल्ल घर फर्केको निर्दइ पुरुसलाइ गाउँसमाज आफन्तले यतिसजिलेै सुइकारेकोछ अनि यस्तोगल्ति अरुलेपनि गरिहाल्छनि कसरी रोकिन्छ यस्तो माहामारि???

  • @luckygurung5174
    @luckygurung5174 8 месяцев назад

    Great work Yuwa man Nepal and all teams 🥰🥰🥰🥰🥰🎉🎉🎉🎉🎉🎉

  • @sijalansherpa2204
    @sijalansherpa2204 5 месяцев назад

    Ama le shai vannu vo 🙏 ❤

  • @ManTamang-vv2bf
    @ManTamang-vv2bf 8 месяцев назад +3

    अनुहार न दनुवार पाण्डव सुनुवार हैट यस्तालाई केहेरी बस्यो कुन्नी 11 बर्ष सम्मा।

    • @sajinarai7588
      @sajinarai7588 8 месяцев назад

      Euti narilai aafno ijat vanda thulo kura k huna sakxa ra tesaiko upaj hun eni baini

  • @mahendrarai6743
    @mahendrarai6743 8 месяцев назад +2

    छिमेकी राम्रो भए सबै राम्रा हुन्छन् भन्ने उदाहरण मिलेको अति राम्रो ,भावी जीवन दुःख सुख जे भए पनि मिलेर विताउनुहोला

  • @Sambafootballer
    @Sambafootballer 8 месяцев назад +3

    सासुससुराकाे पनि गल्ती छ कतिपया परिवार छाेरा अलि ढाटा हुनेबित्तिकै बुहारीलाई हेल्ला गर्छन 🎉🎉🎉🎉सबै लाई कानुनमा जागन🎉🎉

  • @balbdrrai9708
    @balbdrrai9708 8 месяцев назад +8

    यो हरिलठ्ठक अाफ्नो कर्तव्य र जिम्मेवारी बहन गर्न नसक्ने निष्ठुरी रहेछ😢

  • @Pabi_Rai
    @Pabi_Rai 8 месяцев назад +2

    किशोर दाजु🙏🙏🙏🙏

  • @hiraranamagarbarailiruby
    @hiraranamagarbarailiruby 8 месяцев назад

    Great job sir❤️❤️

  • @Shyam-y3j
    @Shyam-y3j 8 месяцев назад

    पैसा न भए पछि घर आउन मन लाग्दैन सही कुरा हो

  • @SABINAVLOGS805
    @SABINAVLOGS805 8 месяцев назад +3

    छ्या केटि मान्छे को जिन्दगि कस्तो मजाक छ है यहि केटि बिदेशिएर एक बर्ष हराको भए मेरो छोरो को टुङ्गो लगाईदिन पर्यो भन्दै मिडिया धाउथे होला एउटा केटि मन्छे दश बर्ष सम्म सिरमानलाई कुरेर बस्दा पनि न घर न घाट को हुनु परेको छ छोरी मान्छेको जिन्दगी धिकार छ भगवान् 😢

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 8 месяцев назад +1

    यो मान्छेले यो बुढी राखीखाएन भने अर्काे बुढी भेट्छ जस्तो चाहिँ मलाई बिल्कुलै लागेन, जर्खरिएकाे ज्यान रैछ बुढीले छाेड्याे भने बुढीकाे खडेरीले पक्कै मरुभूमि हुन्छ जिन्दगी 😐️😐️

  • @GovindChudara
    @GovindChudara 8 месяцев назад

    Kishor is the best

  • @lppptl1937
    @lppptl1937 8 месяцев назад +17

    थ्यो सासू ससुराको बोली सुन्दा र पोइको अहिले सम्म्को बेहोरा देख्दा त बहिनी बरु डिभोर्स गरेर बसेकै राम्रो

  • @meedomeedo9826
    @meedomeedo9826 8 месяцев назад +2

    Salam xa kisor sir lai

  • @jayantibasnet3142
    @jayantibasnet3142 8 месяцев назад

    कस्तो अनुहार देख्दै रिस उठ्ने खालको रहेछ बुढाचाहिँ।यस्तो अनुहार भएको बाँदर मुखेलाई त छाेडेकाे धेरै राम्रो हुन्छ।

    • @poudelp9635
      @poudelp9635 8 месяцев назад

      Hor valuni aimai..jpt comment nagara arkako bisayma😂

    • @jayantibasnet3142
      @jayantibasnet3142 8 месяцев назад

      @@poudelp9635 किन मिडियामा हालिस त जथाभावी बाेल्छस फेरि साइबर केसमा पर्लास्।

  • @milan8691
    @milan8691 8 месяцев назад

    किशोर दाजु यल्ले झुटो बोलेको छ म पनि कतार मा छु अहिले तर यत्रो बर्ष सम्म तलबै नदिकन कुनै कम्पनी ले पनि राख्दैन र यहाको कानुन ले पनि दिदैन

  • @lokprasad6485
    @lokprasad6485 8 месяцев назад

    Good job.sir❤

  • @mathurathapa9713
    @mathurathapa9713 8 месяцев назад

    समाज सारै राम्रो लागो

  • @kamalashrestha6033
    @kamalashrestha6033 8 месяцев назад

    Kisor sir🙏hajur ko video beglai tipe ka lagxa. Sarai ramro hajur ko yo sahayog ani pidit le payeko nyaye ko lagi muri muri dhayewad yestai video nirantar herna pairakhu 🥰

  • @SHUKBAHADURNepali
    @SHUKBAHADURNepali 8 месяцев назад +2

    न मिल्ने हो भने किन झिकाउनु सिधा पोइला गाको भा हुन्थो

  • @Pardeshigopu
    @Pardeshigopu 8 месяцев назад +4

    Milera basnu chayeko xaina Bhani laay xutinu dinu kishor sir voli jhan Zindgi bigrinxa

  • @sushmakarki9609
    @sushmakarki9609 8 месяцев назад +1

    छोरिको कर्म कस्तो कस्तो भोग्नुपर्छ भगवान्😭😭😭😭

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 8 месяцев назад +3

    हुनत कुनै कम्पनीहरुले सेलरी दिदैन र नेपाल जाउ भने बाध्यता पनि हुन्छ। भने जस्तो त छैन बिदेशमा। मैले यहि येउता भाइ देखेको छु। 600 dhr हुन्छ सेलरी खाना पर्यो 300 dhr जान्छ बच्ने भनेको 250/300 dhr बच्छ नेपाल को 10 हजार भयो त्यो पनि कहिलेकाही केम खर्छ हुन्छ हुन्छ सो गाह्रो नै छ। कसैले रमाएर खर्छ गर्छ कसैले बाध्यताले बिदेश पैसा नकमाए पनि बस्न पर्छ

  • @mahendramohatara9796
    @mahendramohatara9796 8 месяцев назад +3

    सर सोल्टिले छातिमा टाटु हानेको होइच जस्तो छ सायद तेइ बिदेस मा बसेको केतिको होला

  • @ContentBiscuits-uv5zb
    @ContentBiscuits-uv5zb 8 месяцев назад +1

    अनुहार हेर्दै चोर हाडी जस्तो रहेछ , तोरीको फुल देख्ने गरि हान्नु पर्छ अनि सत्य बोल्छ !

  • @sumanGurung-s8v
    @sumanGurung-s8v 8 месяцев назад +1

    मिलेर बस्नु यसहिमा राम्रो हुन्छन्

  • @bishanbbc6500
    @bishanbbc6500 8 месяцев назад +2

    बाउ आमा को पनि दुख नै रहेछ नि मिलेर बस्नु नि अब

  • @arunpoudel9443
    @arunpoudel9443 8 месяцев назад

    Good job

  • @nepalientertainment6220
    @nepalientertainment6220 8 месяцев назад

    Sarai ramilo lagyo daju yo chai good luck sir hjr lai

  • @dhanendratamang6672
    @dhanendratamang6672 8 месяцев назад +3

    good job kishor sir❤❤❤❤

  • @magargovin3434
    @magargovin3434 8 месяцев назад

    good job kishor sir

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 8 месяцев назад +1

    Good job sir 👏👏👏👏

  • @rameshsilawal2315
    @rameshsilawal2315 8 месяцев назад

    खाईदेऊ, अल्छि, फटाहा मान्छे रहेछ ।

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 8 месяцев назад +3

    अहिले मिले पछी छुट्टि कटाएर जादा हुन्छ।किन कि उहाँले काम गरेको कम्पनी बाट सर्भिस चार्ज सेटलमेन्ट पाउछ।
    दुई तीन लाख भए पनि आफुले गरेको दुख किन छोड्नु।बरु अहिले गएर अर्को पल्ट फिनिस आउनु।
    त्यतिका बर्स सम्म गरेको दुखको केही रकम किन छोड्नु।

  • @prajwallim1795
    @prajwallim1795 8 месяцев назад

    बस्नु राम्रो हुन्छ सानो बाबु को लागि भएपनी सम्पत्ति भनेकोनै तिनै बाबु हुन घर मात्रा बनाई दिए बस्छु नत्र बस्दिन भन्न अलि नराम्रो लाग्यो. हिजोको दिनमा जे जस्तो भएपनी अब आगामी दिनमा राम्रो गरेर बस्नु धेरै राम्रो होला भाई बैनी !!!

  • @bipanbista
    @bipanbista 8 месяцев назад +1

    घरै नआउन मन लाग्नु भनेको केटी सित लाग्नु हो नि

  • @tulsalimbu1483
    @tulsalimbu1483 8 месяцев назад

    Weldon Kisher bahai 🙏🙏🙏🙏

  • @shovagurung9355
    @shovagurung9355 8 месяцев назад

    हैट म पनि बिदेसियकाे 9 बर्सा भयाे कुनदिन मेराे पनि मिडियामा समाचार अाउला हाे गाठे दुख लागाे

  • @rojiroji3135
    @rojiroji3135 8 месяцев назад +1

    बाबा जस्तै छोरा सेम

  • @geetalimbu885
    @geetalimbu885 8 месяцев назад +8

    Pariwar birsane maya nagarne dhatne manxe kahile manxe hudaina bichara baini ❤

  • @dhanlaltamang6061
    @dhanlaltamang6061 8 месяцев назад

    Dhanna yo boine poila nagai base xa mero salut xa yesta mahila lai

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 4 месяца назад

    महिलाले बिया गरेर लाग्ने कुरेर एघारौ बर्स कुरेर बस्नु पर्ने ,त्यस्कै लागि बिया गरेकाे नरपसु नभए माइतै बियाँ नगरि बस्ता हुन्थ्याे हाेलानि अहिले फेरि लाेग्नेकै हुकुम आान्तरिक पीडा कस्ले बुझ्ने ,धन्न कुरेर बसिछन्

  • @Lifeisstruggle-w6g
    @Lifeisstruggle-w6g 8 месяцев назад +5

    निकै पाखे समाज रहेछ 11 बर्श सम्म कुरेर बस्ने महान नारिको सपोट गर्नु पर्दैन र त्यो काले धोती साले बिदेश मा रन्डी सङ्ग मोज गर्दै बस्ने अनि ती महान नारी के कसरी बितायो 11 साल ना बालक हेरेर कस्तो बुझ्दैन

  • @rameshsilawal2315
    @rameshsilawal2315 8 месяцев назад

    आमाले पनि सन्तान पाल्न हुन्छ र सकिन्छ ।सजिलो या अप्ठेरो जेहन सक्छ ।

  • @magarpun8919
    @magarpun8919 8 месяцев назад +2

    मान्छेले 1 मैनाकाे कमाईँ दियनभने ज्यानै त्यागेर छाेरिदिन्छ 3 बर्सकाे कमाई दियनरे लाजसरम नभयकाे मान्छे घरकालाईत उल्लुबनाउला बिदेसमैभयका लाई किन उल्लुबनाउनखाेजेकाे सिदै गल्तिभयाे माफगरिदिनुहाेस या माफ गरिदेउ भन्ने माँफ मागेपछित मान्छेकाेमन कमलाे भैहाल्छनि चुथियारैछ याेत

  • @SagarLimbu-j3j
    @SagarLimbu-j3j 8 месяцев назад +1

    रमाइलो लाग्यो 🤣🤣

  • @dillirai2619
    @dillirai2619 8 месяцев назад +2

    अनुहार न सुनुवार पाण्डव भन्ने सुनेको थिएँ हो यो केटा ।
    यस्तो बुद्धलाई पर्खिनु भन्दा त

  • @mohanthapa9365
    @mohanthapa9365 8 месяцев назад +1

    जाथा फटाहा अरुकाे जिन्दगी माथि खेलवाड गर्ने धिक्कार छ तेरो जिन्दगी

  • @nitoshreule4333
    @nitoshreule4333 8 месяцев назад

    Good job ❤❤

  • @manitashrestha8147
    @manitashrestha8147 8 месяцев назад +2

    kisor sir dhanybad

  • @magararjun7871
    @magararjun7871 7 месяцев назад

    लात्तिले हानेर उतै कतारतिरै फर्काईदिय हुन्छ मुलालाई के परिवार खुशि हुनु

  • @Ramkumar-o9h4y
    @Ramkumar-o9h4y 8 месяцев назад +9

    धेरै बिक्रेको छ बिदेश मा यसरी केटा केटी हरु

  • @BabuRam12915
    @BabuRam12915 8 месяцев назад +1

    आज किस्साेर सर ले चक्कलेट खाेलु भन्दा सारै हासाे उठाेयाे😁😁😁

  • @nishagurung7140
    @nishagurung7140 5 месяцев назад

    यस्केा अर्केा पार्ट ल्याईनु न

  • @netrapun4420
    @netrapun4420 8 месяцев назад +3

    बिदेश मा काहा सजिलो छर ..नहुनु थियो गल्ती थियो कि बाधेत्ता !! जे भय पनि मिलेर बस्नुस यहि नै राम्रो हो

  • @RajuGhimire-k7i
    @RajuGhimire-k7i 8 месяцев назад +7

    यो मुजुरा बद्रको अनुहार अपेको कहाँ बसेको रहिछ कतार् मा

  • @abhiyarajbanshi1133
    @abhiyarajbanshi1133 8 месяцев назад

    केटाले जेगरेनि हुन्छर ? यो समाजको कुरा नमान्नु बैनि पछि दु :ख दियो भने केही गर्ने वाला हुदैनन्।आफ्नो दु :ख आफैले समदान गर्नु पर्छ।

  • @prabh706
    @prabh706 8 месяцев назад +5

    त्यो टिसट लाउने आइमाइ छोराको भबिस्य हेर भनेर झर्केर बाठी बन्छे जाठि अर्काको कुरोमा तँलाई तेसरि छोडेको भए नौ बर्षा पैलानै हिडथिस होला

    • @narayennarayen5413
      @narayennarayen5413 8 месяцев назад +1

      Begrenu vanda melarai basiko ramro ta hone temetiha vayako va ghar bhadene rixau 🤔

    • @MirajFFCr7
      @MirajFFCr7 8 месяцев назад

      त साल रण्डीले वास्तविक बुझेको xes 10वर्ष सम्म मेरो बुडो काे कमाइले बसेको थियो बुझिस् भोलि तेरो आमा काे पनि यस्तो भयो भने भन्ने त्यही हो आफ्नो जेजस्तो भए पनि नानीको लाइफ हेर्ने हो बुझिस् बुझ्ने आमा ले नबुझि बोल्छेस् जाँठी

    • @MirajFFCr7
      @MirajFFCr7 8 месяцев назад

      त साल रण्डिले वास्तविक बुझेको xes 10वर्ष सम्म मेरो बुडो कमाई खुवाएर हो बुझिस् भोलि तेरो आमा काे पनि यस्तो भयो भने तैंले पनि भन्ने त्यही हो आफ्नो life जे जस्तो भएँ पनि आन्नो नानी life हेर्ने हो बुझ्ने आमा ले बुझिस् साला

  • @BudhaLimbu-s7m
    @BudhaLimbu-s7m 8 месяцев назад

    Think gare xa keta le kati keti haru matra bhagxan

  • @rachanatamang4018
    @rachanatamang4018 8 месяцев назад +1

    Same carbon copy of daddy 🙏❣️❤️

  • @prabindahal8485
    @prabindahal8485 8 месяцев назад +1

    पहिलो अको केटा सग गयो भइहाल्यो किन बसेको त दुख गरेर होइन भन्ने अब मिलेर बस नत्र दिबस देहे हुन्छ

  • @asheemrimal3388
    @asheemrimal3388 8 месяцев назад +2

    म पहिलो आज

  • @shahiramoli4615
    @shahiramoli4615 8 месяцев назад +2

    श्रीमान ले लिए को गुलियो मिठाई खायो की नाई यो दिदि ले घर आएर भेट भयो कि नाई राति मा 😜😜😜😜😜

    • @narbdrthapa2543
      @narbdrthapa2543 8 месяцев назад

      जालि फुटाउने गरि दियाे रे😂😂