विदेशबाट श्रीमान घर फर्कदा श्रीमती एकाएक बे

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 413

  • @chemzongsanu
    @chemzongsanu 7 месяцев назад +85

    सुखले दुख दुखले काल भनेको यहीँ हो मोर्ने बेला हरियो काँक्रो अब तिनले कुकुरले नपाउने दुख पाउछ अनि मात्रै यो दाईको याद आउने छ।

    • @khimoon123
      @khimoon123 7 месяцев назад +4

      Soi hoo Kati rudau rudai basnu parxa tespaxi tha hñx testa abuj naari

    • @kiranshrestha7391
      @kiranshrestha7391 7 месяцев назад

      Katti sojo dai tw mero budo vako vaye marisak thiyo hola❤

    • @Akdv_hunt
      @Akdv_hunt 7 месяцев назад

      लास्टमा खाडि तिर बंगालि र पाकिस्तानीले दिन्छ लिबरि पाता फर्किने गरि। अनि बेसरि याद आउछ दाईको। अहिले त ३ पाते बाट खुब गुलाबजल निस्कीएर मातेको होकी निस्कन्छ यसको छिटो खाडिमा देख्नुहुन्छ यस्तो नालायक आइमाई लाई।

    • @sanchaRai-oz9on
      @sanchaRai-oz9on 7 месяцев назад +1

      100%✓

    • @Lifeisstruggle-w6g
      @Lifeisstruggle-w6g 7 месяцев назад

      @@sanchaRai-oz9on होनि दरो बजाउनु पर्छ तल बाट बिना तेल लायर नाइटो सम्म फाट्ने गरि

  • @lppptl1937
    @lppptl1937 7 месяцев назад +127

    नकचरि कुन चाहिँ बोकाको पछी लागेर हिडेकि छे यस्को पछी रोडमा बास हुन्छ 😡😡

  • @manjurai720
    @manjurai720 7 месяцев назад +45

    होइन हौ यस्तो बुढोले माया गर्दागर्दै किन भाग्छन?जहाँ गएपनी सुख नमिलोस यो आईमाईलाई😢😂

  • @AK47_gaming10M
    @AK47_gaming10M 7 месяцев назад +31

    अर्को सङ्ग लागेको आइमाई फेरि आफ्नो श्रीमान लाई माया गर्न सक्दैनन् लेखेर राख जनता हरु 😂😂

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 7 месяцев назад +48

    सिदा कुरा बुज्दा खेरी यो आइमाको लामो केरा न पायेर गाको हो जस्ती छ यो भालुनी बुढेस काल को कुरकुरे बैँस चदेर बोउलाइ होला नि😮😮😮

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 месяцев назад +182

    घरमै बस्यो आर्थिक चाप विदेश गए स्वास्नी टाप 😢

    • @amarmgr2427
      @amarmgr2427 7 месяцев назад +8

      एयरपोर्ट सम्म लिन बोलाउनु पर्ने ,फुलको गुच्छा लिएर आउथे होला ,घरमै राखेसी घर छोडी हाल्छ नि ??ल्वात्तै रे है केटा त😂😂😂🎉

    • @Rana-Magar7
      @Rana-Magar7 7 месяцев назад

      कुकुरलाई घिउ पच्दैन केटा हो ।🤬🤬🤬

    • @balbahadur5666
      @balbahadur5666 7 месяцев назад +1

      Sam to you

    • @MayaPun-rf8zw
      @MayaPun-rf8zw 7 месяцев назад

      😅😅​@@amarmgr2427

    • @SharmaGopal28
      @SharmaGopal28 7 месяцев назад +1

      Khoi k garnu Bichara bideshi ko Zindgi yestai xa 😢😢😢😢

  • @ishworithapa-tc3ph
    @ishworithapa-tc3ph 7 месяцев назад +17

    यती राम्रो सोझो श्रीमान बिदेशबाट कमाएर घरमा आउँदा भालुनी अन्तै टाप पैसा ले मातेको हो

    • @yambahadur8334
      @yambahadur8334 7 месяцев назад

      Kassi ko swosni kasailai arkako shreeman arkai lai ramro wa maya lager k garnu aakhi sabai kura tw vognelai tha hunxa ni hjr

  • @shyamshrestha4491
    @shyamshrestha4491 7 месяцев назад +39

    खर्च टार्न श्रिमान खाडिमा, याे जस्तै श्रीमती पर परुषसंग झाडिमा।😂

    • @yambahadur8334
      @yambahadur8334 7 месяцев назад

      Ani syam g khane mukh le po vat khanxa ra na vat na khane mukh lai ni tw k hi tw khanu parxa holanii

  • @asmitatamang7054
    @asmitatamang7054 7 месяцев назад +20

    केटा संगै हाेला याेअाईमाई ताे भयर नआएको तेति ठुलो छाेराे भयर

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 7 месяцев назад +20

    १००% नाडो सग छे यो आइमाई पैसा सबै नाडो लाई खर सकि

  • @homsodemba5334
    @homsodemba5334 7 месяцев назад +2

    फरि माया गर्छु भनेर नभन दाइ अर्को केटा सङग लागेर खतम नै छ है जिन्दगी हुदैन

  • @nabinlimbu23
    @nabinlimbu23 7 месяцев назад +39

    तातो झीर तताएर पेल्नु पर्ने 😡

  • @bantawadhumla6127
    @bantawadhumla6127 7 месяцев назад +14

    एउटा जीवन बिताउने हो सुख दुख आआफ्नो भोगाइ हो , कहाँ गएर पाउने के गुमाउने के ???

  • @limbunembang111
    @limbunembang111 7 месяцев назад +9

    बुढाको कमाई ले बोसो लागेको आईमाई ! बोसो पगाल्नु नाठो सङ्ग पक्कै बसेको छ यो आईमाई😡😡

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 7 месяцев назад +5

    मति बिग्रेकी आइमाई दुनिया केटा सग लागेर अहिले बुडो लाई दोस लगाउने यस्ताले कुकुरले न पाउने दुख पाउनु पर्छ

  • @rajarammahat8899
    @rajarammahat8899 7 месяцев назад +28

    सुखले मातेकि कुकुरनि अब दुखकोमेलो रोजेको 💯मिल नत्र तेई हो

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 7 месяцев назад +44

    मति बिग्रेको आइमाई नाठो सग मोज माहोलि

  • @ramumagar5104
    @ramumagar5104 7 месяцев назад +9

    दाजु यो आइमाई ले हजुर लाई जिन्दगी भरी दुख दिन्छ बरु आफ्नो आफ्नो बाटो गर्नुस

  • @dharaneygunda9544
    @dharaneygunda9544 7 месяцев назад +2

    सारै रिस उठ्ने आइमोइ रैछ यार बिचरा यो भाइ।
    जति नै लिम्बू बोले पनि सबै बुजिन्छ

  • @freedomfighter2453
    @freedomfighter2453 7 месяцев назад +19

    टाउको झोला मा बोकेर हिड्नु नि यार

    • @bishalbhattarai937
      @bishalbhattarai937 7 месяцев назад

      ma kasam sai vannu vo limbhu vaikana sojo hunutyo racha yastalai khukhuri ma Khun nalai chinaunu parne Baru jel baso yasai nahune usai nahune

  • @laxmanpayangu5056
    @laxmanpayangu5056 7 месяцев назад +6

    यो आईमाई एकनम्बरको बेस्या होरहेछ राख्नु हुदैन एस्तिलाइ डिभोर्स दिनुस

  • @arjunkumarrai169
    @arjunkumarrai169 7 месяцев назад +3

    गल्ती नै नगरी पनि माफ माग्नु पर्ने कस्तो जमाना हाे बरै

  • @GopalPariyar-w1m
    @GopalPariyar-w1m 7 месяцев назад +2

    नाठो सग छ यो आइमाई

  • @milan8691
    @milan8691 7 месяцев назад +2

    चट्ट चट्ट मुला काटेझै गर्नु पर्ने हो यस्ता दुइमुखेलाइ भरोसा हुदैन

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 7 месяцев назад +16

    कीसोर भाई त्यो आईमाई ले के नीहु पाउँ भन्ने मात्रै रहेछ लिम्बू भासाँ मा उसको बुडा लाई जाँड रक्सी मात्रै खान्छस भने र बुडा संग तर्कीनु खोज्दैछ

  • @nepalianita6821
    @nepalianita6821 7 месяцев назад +9

    पोइला गाकि हो यो त दाइ😂यसलाई देख्नेबित्तिकै च्वाट्ट पारेहुन्छ😅

  • @ashokthatal7780
    @ashokthatal7780 7 месяцев назад +2

    यति राम्रो श्रीमान छाडेर कुन चाहिँ धतुरे सङ्ग दुख पाउनु गको होला,पक्कै कान्छा बुडा सङ्ग छ नत्र फर्केर आइहाल्छनि

  • @bkraichamling8067
    @bkraichamling8067 21 день назад

    ठ्याक्कै मेरै भोगाइ पीडा
    यस्तो लाई कानुनी प्रक्रिया बाट नै समयमै बिदा दिनुस नत्र समस्या बिकराल बन्दैजन्छ

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 7 месяцев назад +9

    यो आइमै कुन्चै बोका सग लागेकोछ एस्लाइ भाटा हानेछी थाहुन्छ हानाउन ढल्ने गरि

  • @amitmagarofficial2297
    @amitmagarofficial2297 7 месяцев назад +1

    मेरो आफ्नो ब्यक्तिगत बिचार धेरैलाई मन नपर्न सक्छ (तर सत्य यहि हो)हामिले सोच्ने गर्छौ कि यसरी घर छोडेर बाहिर बाहिर अर्को सङ्ग हिड्ने अरु सङ्ग बिहा गरेर आफ्नो घर परिवार बिगारेर हिन्ने आईमाई लाई मिडियामा गएर खोजी खोजी लिएर आएर मिडियाले मिलाउने अनि आफू पिडित भए पनि छोरा छोरिको लागि स्वीकार्छु भन्दै हिडिसकेको मान्छेलाई फेरि पनि घरमा स्वीकारेर राख्नु को कारण झन झन धेरै मात्रमा बिग्रने आईमाई हरु यसरी बिग्रीरहेको देख्छु हाम्रो समाजमा धेरै जसो आईमाई हरुले सोच्ने गर्छकि म गए पनि फेरि पनि स्वीकारिहाल्छ नि सुख भए यहि बस्छु दुख भए फर्किन्छु भन्ने आशा बोकेर हिन्ने बानी परिसकेकोछ हाम्रो समाजमा र यस्तै आईमाई हरुले गर्दा हाम्रो समाजमा रहेको स्वच्छ मन भएको आफ्नो घर परिवार सम्हालेर बसिरहेकी एक अशल श्रीमती&आमा हरुलेले सिर झुकाउनु परिरहेको देख्छु
    र मलाई जस्ले जेसुकै भनोस तर यो मेरो देश नेपाल को कानुन लाई त सधै थुक्ने गर्छु म नेपालको हरामी कानुन छोरी मान्छेले गल्ती गरे आफ्नो खुशिले छोरा मान्छेले गरे अनेक अनेक थुक्क नेपाल को कानुन तर जति जे भने पनि गएको बुडिहरु जति धेरै फर्काएर राख्छन त्यो भन्दा धेरै यसरी नै बिग्रने गर्छन....( मेरो आफ्नो ब्यक्तिगत बिचार मा त अब यस्तो लाग्न थालिसक्यो कि अब छोरा मान्छे हरुले आफ्नो बुडि सङ्ग सुतेको उठेको अनेक गरेको केके केके गरेको भिडियो रेकर्ड गरेर आफू सङ्ग राख्ने अनि बुडि हिडे पछि भिडियो सर्बजानीक गर्दिनु पर्ने आफुले त त्यसै पनि दुख पैहाल्यो त्यसलाई चाहिँ किन सुख दिनु पल पल मरेर बाचोस न साला नखरमाउली हरु हरामीहरु तर जति पनि मैले लेखेको कुरा मात्र यसरी घर परिवार बिगारेर हिन्ने भालु हरुलाई मात्र भनेको होनि फेरि comment replyमा मलाई गाली चाहिँ नगर्नुस है🙏सजन इमानदारी महिला हरुको लागि त सधै इज्जत गर्ने गर्छु म🙏 तर यस्ता भालु हरुको लागि चाहिँ सधै यस्तै नै😡

  • @bheshraj3975
    @bheshraj3975 7 месяцев назад +1

    याे अाईमाई लाई धन ले मात लायाे

  • @sareekamagarsareekamaga6234
    @sareekamagarsareekamaga6234 7 месяцев назад +4

    जे गर्यो बाहिर को अफेर ले गर्यो नि आजकल जो नि बेप्पता हुनि के दिन आयो येस्तो

  • @buddhagurung8249
    @buddhagurung8249 7 месяцев назад +10

    आईमाई को बुद्धी घुडा मा हुन्छन् भन्थे हो रहेछ

  • @RatnaSuryamagar
    @RatnaSuryamagar 7 месяцев назад +2

    गार्होछ हौ पर्देशिलाइ

  • @shrechanprabhat
    @shrechanprabhat 7 месяцев назад +1

    यस्ता भालु र भालुनी श्रिमान र श्रीमती गर्दा मरी मरी अशिना पसीना रगत बगायर कमायको पैसा बिदेशबाट आउदा न श्रीमान न श्रीमती नपैसा किन नेपालमा बस्ने महिला पुरुषहरु यकबारको जिन्दगी मा पनि अर्कालाई धोका दियर रुवायर जिबनमा सुख चाहिँ पाईदैन।यस्ता धोका दिने पापीपापीनीले स्वर्गको ढोका त बन्दै छ नर्कमा पनि बास पाउद‌न

  • @BirBir-u7o
    @BirBir-u7o 7 месяцев назад

    छि:,भाइ यस्तो कुरा नगर्नु,स्विकार्नु हुँदैन,मेरो पनि हराइ राखेछ,म पनि बिदेशमा छु,यस्तोलाई आफ्नो धनमाल पाउनुपर्छ,त्यसलाई त्यग्नैपर्छ।

  • @sarurai8634
    @sarurai8634 7 месяцев назад +2

    लोकेशन ट्याक गरे पत्ता सागि हाल्छ नि।

  • @durlavgauli
    @durlavgauli 7 месяцев назад +1

    #CHAAK MAA #BOSO LAAKO HO YO AAIMAAI LAAI🙏

  • @shyamgurung7336
    @shyamgurung7336 7 месяцев назад +1

    गतिलो लोग्नेलाई अगतिलो स्वास्नी पर्ने !
    अगतिलो लोग्नेलाई गतिलो स्वास्नी पर्ने ! अचम्म....😅😅

  • @Anuragsubba12
    @Anuragsubba12 4 месяца назад

    यस्तो भालु संग जिन्दगी चल्दैन दाजु

  • @shantishanti-um9nd
    @shantishanti-um9nd 7 месяцев назад

    Good job Kishor g 🎉❤

  • @ashokrai2864
    @ashokrai2864 2 месяца назад

    दिवस चाहिएको हो कि विवश चाहिएको हो। 😅😅😅

  • @luckygurung5174
    @luckygurung5174 7 месяцев назад

    Next part please 🙏🙏🙏

  • @copycat1061
    @copycat1061 7 месяцев назад +1

    मिल्छ भने म संगम लिम्बुसंग बिहे गर्न तयार छु मनि एउटा श्रीमान पीडित हुं र श्रीमानले अर्को लगेर मलाई डिभोर्स देको हो उस्को खुसिको लागि मैले हारिदेको हो

  • @mukhendralimbu8178
    @mukhendralimbu8178 7 месяцев назад

    Yasto ramro shree man Arko janma ma paudana hau baini

  • @SharmaGopal28
    @SharmaGopal28 7 месяцев назад

    Yo aaimai lai xito vanda xito khojera media ma liyera aaunu kishor sir plz update full end video pani update garnu asthi ko aauta video pani final video aayeko xiana bidesh baat ayera ktm baat harayeko tyo Dubai baat aako manxi ko video pani update garnu hola kishor dai

  • @anulimbulama
    @anulimbulama 7 месяцев назад +3

    यो आईमाई कुन केटा सँगै सल्केको छ अनि आफै ठुलो कुरा गर्छ भोली फेरी यो आईमाई रोडमा वा मिडियामा आउनु पर्छ भोली यो आसुले पिर्छ हेर

  • @l.bmagarofficialchannel.4811
    @l.bmagarofficialchannel.4811 7 месяцев назад

    यो बिजोग भनेकै पैसा जब हिनाबिना गरे पसि हुनि घत्ना हो जब पैसा पाउना साथै मोज मस्तिमा लागेसी अचानक भाग्नु पर्नी कैले सुदृनी हुन यी महिला हरु जब श्रीमानले कमाको पैसा सदुपयोग गर्न नजान्नी काम नलगाइ राख्दानी नहुनी,, कतिपयेउ दिदी बहिनी हरु बिचरा श्रीमान गतिलो नभयेर बिदेस मा दुख गरि राख्नु भाको छ। कोइ येस्ता छन केके सुन्नु पर्छ😢

  • @tikasawadeen2574
    @tikasawadeen2574 7 месяцев назад

    अर्को कुनै ल्वादेको नयाँ मिठो स्वादमा घरको पोइ र छोरा बिर्सिएर हिदेकी हुनुपर्छ।😂😂

  • @surendra_vlog-b1s
    @surendra_vlog-b1s 7 месяцев назад +1

    हो यस्तै हुन्छ र मलाइ आईमाई जाठीको बीस्वास लाग्दैन, तेही भएरै मैले मेरा जग्गा जमीन आफ्नै नाम्मा र कमाएका ठुला पोइसाको कारोबार म आफै गर्छु?

  • @sandhyagiri4483
    @sandhyagiri4483 7 месяцев назад +1

    हैट यस्ता कुलङगार्नि पनि हुदारहेछन,,

  • @PawanChatari
    @PawanChatari 20 дней назад

    Valu

  • @mayasubba6868
    @mayasubba6868 7 месяцев назад

    मान्छेले धेरै कुराे सोच्नु पर्छ । कहिलेकाही हुन्छ तल माथी झगडा भयो भन्दैमा बच्चा श्रीमान छाेडेर जानू भनेकाे आलु दिमाग् हो। मिल्नु पर्च जो सुकै सग गये पनि कुरो तेहि हो

  • @NarendraKNalbo
    @NarendraKNalbo 7 месяцев назад

    मान्छेको मन कति एकोहोरो के ? श्रीमानले आऊ ... आऊ भनेर त्यति बिन्ति गर्दा पनि नमान्ने 😡😡😡😡

  • @BishalAdhikari-o3y
    @BishalAdhikari-o3y 7 месяцев назад

    एस्तै हुन्छ बुढी लाई धेरै धेरै पैसा पठाइ दिए पछि

  • @falcon2039
    @falcon2039 7 месяцев назад

    यस्तो आईमाईलाई चिरेर नुनचुक हाल्नु पर्ने परपुरुस सँग लागेकाले यस्तो गरिरहेको छ।

  • @smile.rock.
    @smile.rock. 7 месяцев назад

    अरु दिन घरमा बस्ने जब श्रीमान परदेश बाट घर आईपुग्न लाग्दा घर बाट निस्केर जानू यहाँ रहस्यमय छ। दाल मे कुछ काला है बुझ्नुपर्छ दाजुभाइ दिदिबहिनी हरु कस्तो जिन्दगी हुन्छ सोच्न नि सकिँदैन उफ

  • @jaabchams8471
    @jaabchams8471 5 месяцев назад

    खाली श्रीमति अर्को संग गएको श्रीमानले अर्को ल्याउने यस्तै खबर सुन्दा अनि हेर्दा उदेक लाग्छ हुन् सक्छ केहि कारणले परिवारमा खटपट होला र हुन्छ पनि तर एक अर्कामा असहज भए कानुनी रुपमा नै अलग हुनु राम्रो होला तर यसरी फुत्त घरै छोरा छोरीलाई चटक्क छोडेर हिन्दा पिडा हुन्छ कि जस्तो लाग्छ || ए परदेशी मित्र हो स्वदेश फर्कौ है अब नत्र त गाठे बुडीहरु नाठो खोज्दै हिन्नेक्रम भयो स्वदेश मै केहि गर्न सकिन्छ गर्न सक्नु पर्छ

  • @ashokthatal7780
    @ashokthatal7780 7 месяцев назад

    जब छोरी मान्छे परपुरुष सङ्ग लाग्छन,बुडाले जतिनै माया गर्छु आइज मिलेर नानी छ मिलेर बसौ भनेपनि मरिगये फर्केर आउदैन

  • @mohanlimbu7124
    @mohanlimbu7124 7 месяцев назад

    यो श्रीमती माहा बाठी रहेछ यो सॅग अर्को केटा छ यो भाईले यो भालुनी श्रीमतीलाई छोडी दिनु यस्तो भालुनी

  • @purnimaranamgr6436
    @purnimaranamgr6436 6 месяцев назад

    लिम्बू भन्छ के सारो सोझो हौ मगर भन्दा पनि .. कति द्ग्व्रै माया गरेको यस्तो बुढा चाइ मलाई पर्नु नि म त मेला पात गरेर बनी गरेर बच्चा पाले अनि बिदेश आउने मौका मिल्यो बिदेशमा दुख गर्दा देखेन पनि मैले दुखगरेर नानी बाबू पढाए बढाए तर बुझेन न असल बाउ हुन सक्यो न र असल श्रीमान !!अरुको यसरी माया गर्ने बुडा देख्दा तिनिहरुलाइ मेरो बुडा जस्तो पर्नु पर्ने

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x 7 месяцев назад

    एस्तै हुन्छ र बिदेस बाट सबै पैसा सिरिमतिको नाम मा नहालुम भनेको

  • @Sirjanavlog366
    @Sirjanavlog366 7 месяцев назад +1

    Maya le sansar Thamen ❤❤❤❤

  • @taradevigurung-z9g
    @taradevigurung-z9g 7 месяцев назад

    पाेइला गयाे हाेला कता फर्केर आउछ😮

  • @KamalaRai-oq1fw
    @KamalaRai-oq1fw 6 месяцев назад

  • @kalpanabhusal-i6c
    @kalpanabhusal-i6c 7 месяцев назад +1

    कति माया गर्ने रहिछन हाम्राे त घर बसेर राम्राे गरदा पनि मेराे कमाइ खाइस भात पनि न खा भन्छ मेराे बुडाेले

  • @nismamagar-dm2rj
    @nismamagar-dm2rj 7 месяцев назад +1

    हन नबुजेको छोरो मान्छे लेचई बिहृे गरिजेल को छेति चाई रे अनि केटी मान्छे को 😂😂😂😂😂😂❤❤❤❤😂

    • @kajoltamang6146
      @kajoltamang6146 7 месяцев назад

      Chutine vaye paxi.....ta....usle kamayeko paisa sabai lera jana pauxa ta ......dd hajur......
      Tei magirako hola ..ni...
      Budako kamai hoss ya budi ko.. dubai ko kamai ma ekarka ko hak lagxa ....

  • @amritthapa-d3f
    @amritthapa-d3f 7 месяцев назад

    अाफनाे लागि बुडा कमाउना गकाे थाहा हुदा हुदा पापिनी अाइमाई हाे अाफनाे बुडाकाे माया तायगेरा नाठाेकाे माउा लागने अाईमाइ काे चाकमा किरा पराेस❤

  • @dharaneygunda9544
    @dharaneygunda9544 7 месяцев назад

    हैन हौ आजकल यो धेरै मा चै श्रीमती हरु लाई चै भुत चढेको नै हो????
    यस्ता हरु लाई अर्को सङ्ग जाने भन्दा सजिलो गरि नै जानू दिनु भाइ सुख पाउछौ यस्तो गयो भने।
    100% दुख चै नराम्रो सङ ले पाउछ दुख ।

  • @susmitarai7151
    @susmitarai7151 7 месяцев назад +3

    रन्डि लाई खोर्सानी पिसिएर हाल्दिनु पर्ने सुखले मातेर कुन चै बोका को पछी लागेर

  • @RajuRaja-h9g
    @RajuRaja-h9g 7 месяцев назад

    यो त नेपाल मा फेसन भयो

  • @bimalabhujel3724
    @bimalabhujel3724 7 месяцев назад +3

    बिचरा दाइको माया लायाे

  • @sumitraamatya9518
    @sumitraamatya9518 7 месяцев назад

    So sorry yestai ho Nepal ma aba afno galti xaina vane darau nu pardaina

  • @pushpagr5530
    @pushpagr5530 7 месяцев назад

    मोाईललेको दुरपयोगले तमासै देखायो,देशै भरि समाज अनेक अपराध बिकृतिले तनाबैछ ,दुखद खबर, सकभर मिलेर बस्नु, नत्र कानुनि उपचार गनुहोला

  • @innocentgirl5737
    @innocentgirl5737 7 месяцев назад

    पोइल गको लाई खोज्ने किन होर घर फर्किऊँ होइन डिभोर्स दिन पैसा बोकेर आइज भन्नु नि पोइल जाने ले डिभोर्स को पैसा नि दिनुपर्छ

  • @tarachamling5557
    @tarachamling5557 7 месяцев назад

    ई महिला ले दुखपाउने मेलो गरिन। बुददि सकेपछि कस्को केहि लाग्दैन अब आफ्नै ढंगले दुख पाउछ यो उमेर अर्कोले लगेनी दुखनै पाउछ बरु आफ्नो बुडा छोरासँग मिलेर बस्दा राम्रो यदि थोरै भयनी बाँकी बुदि फिरे नत्र दुख ग्यारेन्टी पाउछ ई महिलाले।आफ्नो परिवार भनेको परिवार नै हुन्छ। यदि बुडा गलत भय सम्बन्धित निकाय छ किन घर छोडेर हिड्नु।

  • @BishneBk
    @BishneBk 6 месяцев назад

    खै के भाका हुन मान्छेले कति सहेर बस्नु पर्छ यस्तालाइ त बुदा को मायाको मात लागेर हो यस्तो माया गर्ने सोझो बुढा पायर दुख दिनेअब तेस्को दुखको दिन सुरु हुन्छ

  • @shantilama2681
    @shantilama2681 7 месяцев назад +5

    Kasto besya rahexa aahile ko aaimai haru

  • @not_humannp1526
    @not_humannp1526 День назад

    यतिकै टुक्रा टुक्रा पार्दैनन् क्या😢

  • @PadmaYawa
    @PadmaYawa 7 месяцев назад

    Jathi keto sanga lageki hola ani pataki yeti hendaome buda xodera malai ta man paryo yo solti ❤❤❤

  • @manjushrestha7216
    @manjushrestha7216 22 дня назад

    यसलाई पनि टुक्राटुक्रा पारेर फिरिजमा बस्न मन लागेछ

  • @magarpun8919
    @magarpun8919 7 месяцев назад

    खतम रैछे याे खुट्टा भाँचिदिनुप्रने

  • @shrechanprabhat
    @shrechanprabhat 7 месяцев назад

    धोकेबाज महीला होस् पुरुष होस् कि खुकुरीले कि गोली हानेर मार्न पाउने कानुन बनाउन जरुरी ट। यो महिलासंग नाठो पनि संगै छ।

  • @ashishrolpali9864
    @ashishrolpali9864 7 месяцев назад +4

    नेपाल मा किन बुडिलाई गोलि हन्छन किन कत्छन भनेको येस्तैइ पारले पो रएछ

  • @parwatakhadka3262
    @parwatakhadka3262 7 месяцев назад

    कति बहाना कहोजेको यो अाइमइ ले अर्को नागो सगलागेको छ के भकाे होउ मिलेर बसनु 😢😢😢

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 7 месяцев назад

    आइमाई पनि कस्तो कस्तो हुन्छन् हो हैट लोकेसन हेर्दै गएर कर्यापझ्याप पर्नुनी

  • @rajankanxo6894
    @rajankanxo6894 7 месяцев назад

    केटो रन्केर आको थियो होला मार्छ होला भनेर भागेकी होला😂😂

  • @tararai2369
    @tararai2369 7 месяцев назад

    किना माया गरेको भाई सिदैखोजेर छालाउधार्नुना फटाहिको

  • @devigrg1828
    @devigrg1828 7 месяцев назад

    त्यो आइमाइलाई सुख नपचेको तेस्ले कुकुरले नपाउने दुख पावस हे भगवान मेरो भने मै पालेल बस्नु पर्ने काम नगरेर दुलेर हैरान😢

  • @rabindrathapa7317
    @rabindrathapa7317 7 месяцев назад

    यो दुनियाँमा भगवान ले पनि सोझो बुढो लाई येस्तै भालुनि अाईमाई हरु मात्रै जुराईदिद रहेछ मेरो बिचारमा।

  • @shantarai6363
    @shantarai6363 7 месяцев назад

    यो दिदी पनि बोलेको सुन्दखेरी सिधा जस्तो लाग्यो।बुढा अलिक कडा स्वाभको भएर डरले हिडेको होला जस्तो लाग्यो।

  • @keshabkarki9044
    @keshabkarki9044 7 месяцев назад

    यो नखरमालि लाइ घोगो नपुगेर भागेको हो😢😢😢😮😮😮😮😮

  • @endhungel8940
    @endhungel8940 7 месяцев назад

    लौन हो पोइला हिडनी महिला र लिएर जाने केटालाइ फासिको सजाया हुने ब्यबस्था भए राम्रो हुन्थ्यो खाडी मुलुक कोजस्तो कानुन भको भए।। बिदेसबाट य दिन आउछु कहिल्यै नभन्नु किनकी बिस्वास धेरैनी गर्नु हुन्न

  • @chunupun-ol7vq
    @chunupun-ol7vq 7 месяцев назад

    नेपाल मा डिबोर्स चाहिँ एउता खत्रा रोग निस्के जस्तो भयो

  • @oppof19pro83
    @oppof19pro83 7 месяцев назад

    झ्याक्ने बुढाले राम्रो गर्दागर्दै किना अर्काेसँग भाग्छन् मुलाकाे साग😎वास्तविकता त थाहा भएना तर राम्रो सम्बन्ध हुन्दाहुन्दै अर्को बिहे नगरेको राम्रो हाे मेराे बिचारमा।के लिम्बू भाषा मात्रै बाेलेकाे हाे याे आईमाई।

  • @kamalamagar5443
    @kamalamagar5443 7 месяцев назад

    खै के भनुम खै कसैको बुढा बिदेश बाट आउदा बुढी टाप कसैको बुढा बिदेश बाट आउदा आउदै उतै टाप के हुन लाग्यो यो देशमा

  • @seawilung400
    @seawilung400 7 месяцев назад

    आउदै छु भन्नू हुदैन

  • @Apremrai
    @Apremrai 7 месяцев назад

    बोका को मुख मा कुभिण्दो अटेन भने देउताले खान्छ। यो आईमाई नराखेको राम्रो भाइ चोर्न पल्केको गाई फेरि चोरी खान हिड्छ्न। कमाको सम्पत्ति सबै खोजेर फिर्ता लिनु अनि छोडिदिनु। केही गल्ती नगरे बाउ र तेत्रो ठूलो भै सकेको छोरा ले किन गाल्ज गर्छ! 100% उस्को अर्को नाठो छ। थाहा पाउछ भनेर हिडेको।

  • @khimgarbuja8945
    @khimgarbuja8945 7 месяцев назад

    अहिले नेपालामा धेरै आन्तीहरलाई बैँस आएर भुतुक्क भएको घतना

  • @sujannepali9656
    @sujannepali9656 7 месяцев назад +4

    भालुलाई छाेडेकाे नै राम्रो