अन्ततः फरार सालीभेना प्रहरीको फन्दामा, बहूबिबाहको मुद्धामा जेल हाल्ने ! Follow Up Video

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024

Комментарии • 352

  • @ninja4667
    @ninja4667 Год назад +45

    एकदम सहि भयाे बल्ल पिडितले न्याय पायाे धन्यवाद किसाेर भाई र महिला दिदी बहिनीहरु लाई जस्ले पिडित महिला लाई ठुलो सहयोग गर्नु भयाे न्याय दिलाउन काे लागि👍️

  • @kasamthapa3243
    @kasamthapa3243 Год назад +4

    आफ्नो जन्म दिने बाबा आमा छोरीको पक्षमा नबोले पनि अरु सबै पिडित को पक्षमा बोलेको देख्दा धेरै खुशी लाग्यो।

    • @Entertainmentmix73
      @Entertainmentmix73 Год назад

      घण्टा मुझि अरू त सबै रमिता र रमाइलो गर्न आको देखिन्छ २ टाई छोरी आफ्नो हो कसलाई काख कोसैलाई पाख किन गर्नी मिल्न भए मिलेर बसोस् ट अरूको टाउको दुःखाइ छ 🤬

  • @bhakta8661
    @bhakta8661 Год назад +13

    किसोर सर हजुर लाइ धेरै धेरै धन्ने बाद छ

  • @Jozs-n9p
    @Jozs-n9p Год назад +22

    थानाको कुरा गरेपछी सार्है डराउदो रैछ्न जिरे त कति हास्नु जिरे लाई पुलिसले पहिले नै काम पुर्याएछ जस्तो छ।पुलिसको र थानाको नाम सुन्नै नहुनी रैछ बिचरा जिरे

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +9

    सर्वप्रथम किशोर सरको टिमलाई धन्यवाद🙏

  • @chhetrisuraj457
    @chhetrisuraj457 Год назад +1

    होइन घरको मुलि मान्छे लाई नै जेल पठाएर अभ खुसी भयो होला होइन आफ्नै बैनिले जान्छु यहाँ बस्दिन भन्दा पनि किन जेल पठाइएका होलान यहाँ घर बनाउनि भन्दा पनि घर बिगार्नी धेरै भये किसोर सर को काम हो खोजेर घरमा टक्रराइ दिने तेति गर्दिनु भयेको मा धन्यवाद किसोर सर

  • @kokhelichannel8881
    @kokhelichannel8881 Год назад

    तपाईको सबै भिड़ियोहरु हेरी रहेको हुनछु। यूरोप बाट।

  • @jayantibasnet3142
    @jayantibasnet3142 Год назад +13

    वास्तवमा पिडितलाई न्याय दिलाउने एकसच्चा पत्रकार किसाेर भाइ मात्रै हाे।जेठाजु पनि धेरै सहि लाग्यो।सबैको भाग्यमा यस्तै जेठाजु मिलाेस।

  • @bhawanishrestha1328
    @bhawanishrestha1328 Год назад +1

    Galti KO Sajaya Dilaununu Kishor Sir!!🙏👍👍

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад +2

    यी साली भेना 2 लाई जेल हाल्नु पर्छ किनकी पहिलेनै पटक पटक गाउँ समाजले र थानाले मिलाएर राख्दानी टेरेनन यिनिहरुले तशर्थ अन्तिम बिकल्प भनेकै 2 लाई बहु बिबाहको मुद्धा हाली आजिबन जेलमा सडाउनु हो ।नत्र भने यिनिहरु सुधिदैनन ।

  • @kabitashrestha4402
    @kabitashrestha4402 Год назад +24

    कान्छी बहिनी छुटेर जान्छु भनी राखेको छ जेल हालेर जन माहिली बहिनिले दुख पाउछ है किशोर सर भरी सक्दो मिलाई दिनु🙏

    • @narayanchetry5661
      @narayanchetry5661 Год назад

      Kabita shrestha ji le 1000% sahi vannu vo tara aba to didi sano nani ko jindagi k hunxa to ta aba daiba lai tha xa... Media thiyo samaj thiyo tara pani milauna saknu vaye na last ma jhel thik xa jhel ta pathaunu vo but voli ko din ma to didi lai aftharo parda k E. Sabai jana aauxan ta ,,,,,,, ???

    • @vikashthapa3631
      @vikashthapa3631 Год назад

      100%right

  • @sunitabista8039
    @sunitabista8039 Год назад +36

    धोका दिने लाई मौका र मौका दिनेलाई धोका जिन्दगी मा कसैले कसैलाई नदिनु सहि गर्नुभयो बल्ल जिरेलाइ सुत्केरी बुढी छोडेर तरुनी लेर हिडेको थिस नि😂

    • @surendrakhadka1115
      @surendrakhadka1115 Год назад

      1 मौका 1 चान्स दीनुपर्छ सुनीता " तिमी कीन यति कठोर ह 🤗🤗

    • @iamrock9103
      @iamrock9103 Год назад

      Maya lagera hore k budi sutkeri huda sali vena ko man Milyo ta ahba k garni ta sali bandena sauta bandena hajur haru milnu vanese milna parcha ni

    • @surendrakhadka1115
      @surendrakhadka1115 Год назад

      @@iamrock9103 😂😂😂😂😅😅😅

    • @deeparawat6339
      @deeparawat6339 Год назад

      🤣😂🤣🤣🤣

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el Год назад

    अर्को भिदियो पनि हेर्न पाउदा मन थियो

  • @HemaSai-i2r
    @HemaSai-i2r 2 месяца назад

    दुबैलाई हेर्नु पर्छ लगेपछि।

  • @narayantamang9482
    @narayantamang9482 Год назад

    Thanks daju

  • @kirstiraye4088
    @kirstiraye4088 Год назад

    right...jay kisor sir🙏🙏🙏

  • @geetalimbu885
    @geetalimbu885 Год назад

    Good job kishor bhai 🙏🙏

  • @jemsvlog1830
    @jemsvlog1830 Год назад +1

    Sahi vayo good job dd hajurle chaleko kadam thik xa

  • @kiranlimbu7255
    @kiranlimbu7255 Год назад +13

    पुलिस भन्ने बितिकै थुर थुर हुने मान्छेले किन बुदि हुन्दाहुन्दै आफ्नै सालि लाइ बुदि बनाउनु पर्यो कुन्नी जे होस थाना भन्दा त डर हुने मान्छे ले किन बुदि थुपार्नु पर्यो त ठिकै परेछ बोकालाइ

  • @bikashlamjel8579
    @bikashlamjel8579 Год назад

    गाउकाले भनेको उचाल्ने मात्र हो , मिलेर बसेको राम्रो हो दिदि पछि नराम्रो दुख पाउछेउ मिलेर बस थपक्क

  • @sabinsabin8464
    @sabinsabin8464 Год назад +154

    कान्छी बस्दिन भनी सके पछि र गल्ति स्वीकारी सके पछि मिलेको राम्रो हुन्छ।बहु बिहेको मुद्दा हालेर जेल पठाउदा बित्तिकै बैंकको ऋण कसले तिर्छ साहुको पैसा कसले तिर्छ।आखिर घर पनि बैंक र साहुले खाईदिन्छ अनि यो जेठी बुढि भुराहरु लिएर कहाँ जाने हो कसले पाल्छ? ठुला कुरा नगरी बूढो समालेर बस दिदी कुकुरले नपाउने दुःख पाउछेउ तिम्रा कारणले बच्चाहरुको बिचल्ली नगराई देउ । बाहिरका मान्छेहरु त रमिता हेर्ने मात्र हुन दुःखमा कस‌ले साथ दिदैन।

    • @manishabhandari2143
      @manishabhandari2143 Год назад +6

      Very good 👍👍👍👍👍👍👍 sari ramro kura garnu vyo hajur la

    • @sofiya2255
      @sofiya2255 Год назад +3

      Buda chahi le mukh le thikka parxa re, feri gardinna re ,tei vara trust nagarya raixa bichara dijju le pani

    • @narayanchetry5661
      @narayanchetry5661 Год назад +2

      Mero mn kuro bhannu vo hjr le tara yaha 10. Jana le bolna thale ki ghar bigro jannu

    • @aayushsushant3780
      @aayushsushant3780 Год назад +3

      Budi Vanda aru bathi vairaxn jel gayec rin kasle tirne hola

    • @basantimabo5996
      @basantimabo5996 Год назад

      जहिले मिलेर म त्यसताे गरढिना भन्ढै फेरि बिगरिढाे रैछ , घरि घरि मन टुटढा गाराे हुन्छ छाेरि मान्छे लाई ,सुढरिने मान्छे एकै चाेटि मा र सधै सुधरेर हिडछ,याे गतिलाे केटाे हाेईन लासटा

  • @atitpokharel3846
    @atitpokharel3846 Год назад +1

    Gud jab kishor sir

  • @shantarai6363
    @shantarai6363 Год назад +1

    कर्मको फल यस्तै हुन्छ।जे भयो राम्रैलाई भयो।

  • @reshalimbu8292
    @reshalimbu8292 Год назад +3

    Good job 👏👌👌 किशोर sir

  • @govindabc7863
    @govindabc7863 Год назад +15

    किशाेर सर सबै जिरेकाे टाउकाेम थुपारेर मिलाईदिनु बिचरा
    अईले सुद्रे छ। यस्ताे जाडाे म खाेरम नहालिदिनु जिरे मर्ला निमुनिया भयर!

  • @bharatpaodel5492
    @bharatpaodel5492 Год назад

    तर तेतिका रिन , बच्चा सानो रैछ यिनी दुबैलाइ जेल हाल्नु गलत हो ! जेल हालेर रिन कसरी मिलाउछ ? बच्चा कसरी पाल्छ ? सुत्केरिले न्याय कसरी पाउछिन ? यो आमासमुह ले कुरा बिगार्दैछन ! कायल्काब्बु पारेर मिलाएर छाड्नु राम्रो ! जेल हालेसी सब लथालिङ्ग हुन्छ !

  • @ourchhanelnepal4896
    @ourchhanelnepal4896 Год назад +1

    जिरे बाठो चाहिँ धेरै बाठो रहेछ।।।

  • @upendramandal8491
    @upendramandal8491 Год назад

    बहुबिबाह मा बस्दा रिण चै कस्ले तिर्छ कस्तो समाज यो थुक्क

  • @shivarimal8011
    @shivarimal8011 Год назад +3

    घर जग्गा जेठी को नाम मा गराएर 2जना लाई बहु बिवाह को मुद्दा हालेर जेल मा चिसो हावा खुवाउनु परछ पशु पशुनी लाई छोडनु हुनन

  • @amritlimbu3246
    @amritlimbu3246 Год назад +2

    मन चिलाउदा एस्तै हुन्छ्।

  • @susmitabk8172
    @susmitabk8172 Год назад

    Kishor sir good job,🙏🙏🙏🙏

  • @sumitiwari6043
    @sumitiwari6043 Год назад

    Sahi vo Kishor dada❤❤❤

  • @santatamamng35
    @santatamamng35 Год назад

    यदि यो मिडियाले मिलाउन नसके किन आउनु परेको होर भिउज बढाउनको लागि देखाएको जस्तो लाग्यो

  • @kisansom4522
    @kisansom4522 Год назад +1

    Good job....

  • @susmita6086
    @susmita6086 Год назад +6

    मिलेर बस्नुस नछुट्नुस अाखि कान्छि बहिनी म बस्दिन भनी सकेसि किन बहु बिबाह को मुद्दा हाल्नु हुन्छ मान्छे बाट गल्ति हुन्छ एक चोटि सुईकार गरिदिनुस सुत्केरी मान्छे गारो होला ऋण कस्ले तिर्छ र

    • @raishara3136
      @raishara3136 Год назад

      Ani pahila pani tah vaneko hare ni tah tehi bhayera biswas navayeko

  • @cmsubedi2327
    @cmsubedi2327 Год назад +3

    यो बुढी चैइ लाई उचालेर दुख पाउने बाटो रोजि दिदैछ्न थुक कुइएको समाजभोलि देखि एहि समाजले दिन्छ खानुलाउनु अब

  • @amritabhattarai9561
    @amritabhattarai9561 Год назад

    बैनिलाइ नि गाली गर्नुपर्छ घर परिवार छोडेर आउने गत्तिली होइन लाज पचेकी दिदी माथी सोउता आउने अरु पाइनस

  • @sarojsah4994
    @sarojsah4994 Год назад

    Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai yo kesh ko vaag 4 samma heriyo video good News jell kochnu yo 2 jana lai !

  • @copycat1061
    @copycat1061 Год назад

    लु किशोर भाइ उता थाना र बहु बुबाहको नि देखाउन है

  • @sabitrathapavlogs.7637
    @sabitrathapavlogs.7637 Год назад

    खुब रमाइलो लाग्छ यस्तो यस्तै भिडियो हेर्नलाइ🤣🤣🤣 अब नेपाल को चिसो जाडोमा तताउने भो जेल भित्र आफ्नो दिदी को सौता बनेर आउने

  • @sabipoudel9409
    @sabipoudel9409 Год назад

    Ma sada hajurko fan hai kisor sir🙏🙏💐

  • @minapun6613
    @minapun6613 Год назад

    जे भनो तेई मान्नु पर्छ दाइ खत्रा

  • @benjugurung5779
    @benjugurung5779 Год назад +1

    बाउ आमा कति लाजसरम नभएको रहेछ अनि पापि

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 Год назад +5

    यस्ता हरु लाई जेल कोच्दा हुन्छ 👹👹👹👹

  • @chemzongsanu
    @chemzongsanu Год назад +5

    हुन त माफी दिन लायक छैन तर पनि अब एकचोटि माफी दिएर हेर्नुस्। मान्छे हो मान्छे बाट गल्ती हुन्छ माफी दिनु र माफी माग्नु नै मानवता हो।

  • @Nanu07mn
    @Nanu07mn Год назад

    Thik garnu vayo dd hajur le

  • @aadarshadhakal2688
    @aadarshadhakal2688 Год назад +1

    अरुको कुरा सुन्नु हुदैन दिदी बुढा समालेर बस्दा राम्रो हुन्छ अाफ्नाे मन ले जे भन्छ तेहि गर्नु अरु त रमिता मात्र हेर्ने हुन ऋण त तिर्दिदैन तिनिहरुले तेसैले अाफ्नाे मन काे सुन्नु

  • @horizanmelody99
    @horizanmelody99 Год назад

    अन्त केटा पायन छ र आफ्नै भेना सङ लाग्नु परेको जाठी लाइ

  • @prabeenakarki8509
    @prabeenakarki8509 Год назад +1

    मिलेर बसेको राम्रो बुढा बुढी। नानी हरु काे मुख हेर्नुस दिदी । भोलि तियों समाजले खाना दिँदैन क्यारे, ऋण पनि समाज ले आएर तिर्दैन। सुत्केरी मान्छे होस पुर्याउनु।

  • @sandeshcollectionsandvlogs
    @sandeshcollectionsandvlogs Год назад +3

    अन्याय सहनु नि एउटा अपराध हो,,,,पछि गएर त्यसले ठूलो रूप लिन्छ त्यसैले समय मै न्याय पाए ,दिए समस्या को समाधान हुन्छ।।।।।।।अर्को कुरा छोरा को भन्दा जवाई को विश्वास बढी मान्ने सासु ससुरा ले दुख्ख पाको धेरै देखेको छु।।।।कुकुर ले छोरी पनि बर्बाद paareo पैसा पनि बर्बाद

  • @akhilchuwan4057
    @akhilchuwan4057 Год назад

    Kisor dai salam xa hjr lai thanks 🙏🙏🙏 hjr lai

  • @roshanipoudel4688
    @roshanipoudel4688 Год назад

    यस्को यो भन्दा पछाडी को भाग नि देखाउनु है

  • @sitadahal474
    @sitadahal474 Год назад +2

    बाबा अामा को पैसा पनि जुवाई लाई छोरी पनि जुवाई लाई अाननद भयो

  • @rajusapkota7711
    @rajusapkota7711 Год назад

    तोरीलाइ पकाउनु प्रदैन शालीलाइ फकाउनु प्रदैन जस्तै भयो क्या हो भन्या हैट,,,,

  • @amarkc2146
    @amarkc2146 Год назад

    २ वटि छोरी सहित पैसो पनि उडायो जिरेले अझ पुलिस कहाँ नजाम भन्दैछ नसकिने भो !

  • @sitapariyar7083
    @sitapariyar7083 Год назад

    लाज पचेकि ‌‌महिला दिदि को जिन्दगी बरबाद गने

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Год назад +15

    यो जेठी बुडीको आफ्नो बुद्धि रैन्छ। भोली बुडो चाहिन्छ। छोराछोरीलाइ बाबा चाहिन्छ। मिलेको राम्रो छ। जेठी बुडीले दुख पाउछ। बुडाले बराबर हेरे हुन्छ। पुलीसको ज़िम्मा लगाउदै मा को ठुलो हुन्छर। यो आइमाइ हरु ले घर मिलाउन भन्दा बिगारन लागेका। छन। घरको कुरा घरमा मिलाउदा हुन्छ। यो गाउको मान्छेहरु ख़त्म रछ। बाउ आमाको कुरा सुनेर दिदिबैनी मिलेर बसे हुन्छ।

    • @Ushabohara2316
      @Ushabohara2316 Год назад

      होनि,भोलि दुख प्रर्दा समाज नि काम लाग्दैन।मिल्न जाने अरु लेराय नि सौता दिदी बहिनी जस्तै ।
      नमिले सासू,बुहारि,देउरानि जेठानी,पनि खराब सौता भन्दा कम हुदैनन्।
      मिलेर बसे भयो नि,आफ्नो दुख गर्ने खाने,कर्म मा भयको भोग्नै पर्छ

    • @brysonrai9693
      @brysonrai9693 Год назад +1

      He is cheating again and again kina milnu yesto buda sanga

  • @krishnalimbu5495
    @krishnalimbu5495 Год назад +2

    हैन हजूर ऐदी जे भयो भयो यो मान्छेले साच्कीकै मनले माफी मागेको हो भने बैनि चाहीलाई माईत तिर पठाई दीयेर दूबैले मिलेर बस्ता पनी हुनेथियो की त्रर यो मान्छे को मन ले माफी मागेको हो भने मात्र है

  • @manishapokhrel8148
    @manishapokhrel8148 Год назад +3

    माफी दिनुन अब एकपट चाही

    • @reshmapkmagar9028
      @reshmapkmagar9028 Год назад

      माफि एकपटक दिन्छ बारम्बार हैन
      पहिले पनि माफी दिएको हैछ नसुधि्रएसि के गर्ने
      जसले दुख भोकेछ उसलाई थाहा हुन्छ।

  • @rajmaathur3281
    @rajmaathur3281 Год назад +1

    आाखिरमा जेठी ले पनि अर्कै बिहे गर्ने भाे। बुडाेलाई ठाना लगे पछि जेठअंले चै के लुँडाे खेलेर बस्ने? जान्छु भन्दैछ त कान्छीले।

  • @anjanbhujel8986
    @anjanbhujel8986 Год назад +3

    भोलि गएर चै फेरि दुइजना मिलेर घर फर्कियो भनेर फर्केको भिडियो चे हेर्नू नपरोस मेरो यो आँखा ले 🙏🙏

  • @ambikabhujel592
    @ambikabhujel592 Год назад +1

    कान्छि बस्दिन भनेकैछ त जेठिदिदिले बच्चाकोलागि बुडासँग मिलेको राम्रोहो

  • @grisanphuyel8418
    @grisanphuyel8418 Год назад

    Varry varry good jub

  • @santoshbarail1105
    @santoshbarail1105 Год назад

    यदि पुलिस ठाना जानु थियो भने यो मिडिया लगाएर दुनिया सामु बिचराहरु को बेइज्जत गराउनु उचित हैन ठानामा मात्र लगेको भए सिमित मान्छेले मात्र देख्ने थिए तर मिडियामा...........

  • @birparagumbaline454
    @birparagumbaline454 Год назад +5

    खाइस मुला चोकटा खोज्ना हिडेको बुडि झोलमा डुबेर मरयो भनेको येहि हो।खुब राम्रो खोज्दै हिडेको जामा खुचिङ पर्यो राम्रो भ पुलिस लाई जिम्मा दियो राम्रो भयो।😂 बल्ला मन धुक्का भयो । अब बिचारा दिदी 🙏🙏

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 3 месяца назад

    एउटै दिदी बहिनी रहेछौ जेलै हाले पनि ५बर्षमा निक्लिन्छन तेसाे हुंदा दिदी बहिनी मिल थुनार पनि सदै जित हुंदैन मिल

  • @sitapariyar7083
    @sitapariyar7083 Год назад

    बहुविवाह हाले हुन्छ

  • @arjungurung2939
    @arjungurung2939 Год назад

    good

  • @rishirampoudel2323
    @rishirampoudel2323 Год назад

    बहु विवाहको मात्रै होइन एक भन्दा बढि केटा वा केटीसंग लव गरेर बस्नेलाई नि जेल चलान गर्दा हुन्छ

  • @susidkl7531
    @susidkl7531 Год назад

    बा लाई छोरिहरुको भन्दा पैसा को चिन्ता हेर छोरी कर्म

  • @मायारुम्बातामाङ

    एस्तो भिडियो हरु त म प्राय कोमा बाट हेर्ने
    गर्छु है साथी हरु🤔🤔🤔🤔🤣🤣🤣

  • @amirgc7551
    @amirgc7551 Год назад

    मिलेर बस्नु एक चोटि कान्छी जान्छु भन्दैछे त गल्ति सबै बाट हुन्छ गल्ती स्विकार गरिसक्यो भोलि फेरि बिचल्ली हुनु भन्दा

  • @pradipbudha7331
    @pradipbudha7331 Год назад

    हे बरै बुदा पाका हरुको उखान तेसै खेर जादैन रैछ हजुर थुतुनो र मुतुनो जोगाउनु भन्थे एक्छिन को मस्तिले जि दगी बर्बाद भयो।

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs Год назад +1

    🙏सर्वप्रथम त @किशोर सरले प्रशारण गर्नुभएको कार्यक्रमले, जहिले पनि समाजमा चेतना,ज्ञान छरिएको हुन्छ,असाध्यै राम्रो लाग्छ,यो घट्नामा सबै भन्दा गल्ती कान्छी छोरीको छ तर,ससुरा बा यसरी पैसा अहिले चाहियो भन्न नमिल्ने हो,नाता भन्दा ठूलो पैसा होइन,दुबै छोरी आफ्नै भए पछि,ससुरा बाले,त्यसरी अलिक पैसामा फोकस गर्नु हुन्थेन जस्तो लाग्छ,धन्यवाद!😊🕉️🕉️

  • @khojima
    @khojima Год назад +13

    यो समाज कस्तो गु खाने हो बहिनी छुटेर जाने भन्दै छ। जेल हालेर झन यो माइली बहिनीले दुःख पाउने छ।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Год назад +2

      Tyahi Ta ..Rin ..Sutkeri...Bacha...Jhan Bijog

    • @Ushabohara2316
      @Ushabohara2316 Год назад +2

      अहिले बिगारेर,पछि तालि बजाउने रमाउने हुन कुराकाटेर समाज यस्तै हो रहेछ।

    • @khojima
      @khojima Год назад

      @@Ushabohara2316 त्यही त सके सम्म नबिगारी दिनु नी गल्ति गरेर झन थिल थिल छ जीवन भोगाई लामो छ त जीवन कटाउन।किन नसोचेकी माईली बहिनीले।समाज त गु खाने नै रहेछ।

    • @khojima
      @khojima Год назад

      @@rajdhaniktm1152 यो समाजले त्यो महिली बैनीलाई झनै अफ्यारोमा पार्दैेछ गु खाने समाज।अब गल्ति नगर भनेर सम्झाउनु छैन जेल जेल। आजीवन जेल त राख्दैन भोली २-४ महिना सालमा निस्कन्छ।मिल्छु भन्दा मिल्न नदिने।

  • @shantashantinagar1961
    @shantashantinagar1961 Год назад

    Last ma k hunxa video rajganu paryo

  • @jsjjss650
    @jsjjss650 Год назад

    बल्ल सहि बोल्ने मान्छे निस्किनु भयो🤗

  • @gyanbahadur5533
    @gyanbahadur5533 Год назад

    यो जेठी अबा रातिराती बाहिर जाने काम बाहेक अर्को उपाय हुने छैन

  • @amritabhattarai9561
    @amritabhattarai9561 Год назад

    बाउको पनि छोरिलाइ सपोट छ कि केहो

  • @samjhanapokhrel8112
    @samjhanapokhrel8112 Год назад

    Kisor sir Sarai ramro manxe asthi first choti Tarara ma latte guru sanga dekhiyo khusi lago

  • @salinabardewa1161
    @salinabardewa1161 Год назад +3

    कति बाठो हो बुढो खालि ठानामा नजाउरे

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 Год назад +1

    Kishor sir thank you so much very nice interview

  • @milan0250
    @milan0250 Год назад

    आफ्नै दिदीको बुढा होस वा अर्कै को बुढा होस के खानु आको होल बरिलै
    दिदीको बुढा मन परो भन्दैमा दिदी माथि सौता आउनत भएन्नि हो

  • @tankbahadur7072
    @tankbahadur7072 Год назад

    Kisor sir jarut pare hajur lai khojne xu 🙏🙏🙏🙏🙏🙏

  • @nirulimbu3265
    @nirulimbu3265 Год назад +1

    उम बल्ल जिरे भाइ ठाउमा आयो जस्तो 🙄🙄🙄

  • @kamalsambahamphe1173
    @kamalsambahamphe1173 Год назад

    कान्छी म बस्तिना भने पछ थपक छाेरा छाेरी भएको ठाउँमा पठाईनु नि

  • @Suhana12436
    @Suhana12436 Год назад +1

    Ahako samaj chai sarai ramroo

  • @KalaRai-sg8hi
    @KalaRai-sg8hi Год назад

    होईन हो कान्छि बस्दिन भनि सके पछि सकिगयो नि हो हौ 🥹🥹🥹

  • @manparasadthpa459
    @manparasadthpa459 Год назад

    कस्तो हुदो रहिछ बिदेस मा लोग्नी ले खुन पसिना बगाउनी एता मोज गर्दा कस्तो भयो अहोले थाहा पाईस आईमाईलोग्नी को आँसु सराप्ले पोलेको

  • @thakurishantithakuri5039
    @thakurishantithakuri5039 Год назад

    यति राम्री श्रीमती हुहु हुदो रैछ त्यो कन्छित झन सुड्डी रैछेनी काम नभैकि

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад

    सबैले वा वा र उ उ गरे तर मलाई चाहिँ कति पनि ठिक लागेन, किनकी त्यो दुइटा त जेल गयो तर तिनिहरुको बालबच्चाको कति सम्म बिजोग हुन्छ अब, तेसैले पनि एक मौका वा एकचोटि माफ गरिदिएको भए कति राम्रो हुन्थ्यो, मानव भएर मानवताको व्यबहार देखिएन । जो जोसुकै ले गाली गर्नुस मलाई !!!

  • @ramitathapa9656
    @ramitathapa9656 Год назад

    विदेश बाट पुग्ने गरि पैसा पठाएन भनेर राम्रो ज्वाइँ खोजेर बिहे गराउन ल्याएको बहिनीले दिदीलाई ठिकै गरे कि हुन कि क्या हो! आखिर बिहे त गर्नु थियोे केटो नपाएसि क्यार्नु त बिहे गराउन ल्याएको हो रेन्त दिदी ले 😁

  • @lppptl1937
    @lppptl1937 Год назад

    कान्छि बस्दिन भने पछी अब बुढा बुढी मिलेर बसेर खाउ

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd Год назад

    भेडा बाख्रा जस्ता नै छन् हाम्रा देश जनता

  • @chandarkala2257
    @chandarkala2257 Год назад

    दुईवटा को पोइ कुना पसि रोई भनेको येहि हो

  • @purnimarai4862
    @purnimarai4862 Год назад +1

    Good 👍👍

  • @surya4184
    @surya4184 Год назад

    कान्छी बहिनी लाई छुटाइ दिनु अनि जेठि को नाम मा घर बार बनाएर मिलाइदिनु हो श्रीमान बिनाको एकल महिला लाई नि गारो हुन्छ 🙏

    • @dhanadhana9687
      @dhanadhana9687 Год назад +1

      Honi aele tyo samajko paxi lagera jel halne voli tae samaj le giddi Najar lagauxa ekal mahila vyra basnu vanda j jasto vyni bigat lae vulera aba naya jiban jiykae ramro

  • @mimbahadur8918
    @mimbahadur8918 Год назад

    1 महिने शिशु को मुख हेरेर भये पनि मिलेर बस्नु राम्रो हुन्छ दिदी बैनी हो के गर्नी गल्ती भै गयो जे भयो भयो आब कान्छी लाई बरु केही रकम उस्को नाम मा राखी दिये हुन्छ नारी हो त्यो कान्छी पनि त जिन्दगी जिउनु पर्यो येसरी बिजेत भयेसी अर्को बिहे गर्न लाई गारो हुन्छ । सो मिल्ने भये मिलेर बस्दा हुन्छ आखिर दिदि बैनी येउटै आमा को खुन हो

  • @aaryankhadka3132
    @aaryankhadka3132 Год назад

    Wow balla 100 % sahi vayo testo sutkeri swasni lai dukha deko ab niklinx

  • @juddharoka6677
    @juddharoka6677 Год назад

    पातकी पोइ जेल जानी रिण तिर्न नसके पछि भयेको घर साउले खान्छ अनि आफू पसुपती तिर जान नपर्ला भन्न सकिन्न समय खराब छ अलि बिचार गरेर निणय लिनु है फेरि पछुताउन पर्ला।