भेनासँग भाग्ने साली लूकेको ठाँउमा भेटिईन्,सालीभेनालाई जेल हाल्ने तयारी । डरले छूट्न तयार भए !

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Комментарии • 602

  • @radhikasharma6384
    @radhikasharma6384 Год назад +109

    यस्तो अबुझ आमा हुनु भन्दा बरु😔आमाको अभावमा बाच्न ठिक 😔

    • @aminadhakal8633
      @aminadhakal8633 Год назад +1

      बिचरा आमा हो छोराछोरी ले जति गल्ती गरेनि मायात लागिहाल्छनि जेभयो मिलेर बस्देहुन्थो जस्तो होला

    • @menukasodembalimbu7902
      @menukasodembalimbu7902 Год назад +2

      Jati nai galti gare ni aama ko maya kata harauxa rw aama baba vaniko aama baba ho

  • @himalbc1593
    @himalbc1593 Год назад +186

    आफ्नो छोराछोरी र श्रीमान लाई बेवास्ता गरेर आफ्नै दिदिको घर बिगार्ने यो केटीको सबैभन्दा ठूलो गल्ती हो, भेना सालीलाई कानुन बमोजिम कारबाही हुनैपर्छ भन्ने जोड्दार माग गर्दछु धन्यवाद 🙏

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад +62

    यो कुरा 100 % सहि हो । छोरा- छोरिको घर बिगरिनुमा आमाको हात हुन्छ ।

  • @reemapoon5762
    @reemapoon5762 Год назад +87

    छि छि त्यो आमा नै ठिक छैन 😡ठुलो दिदी ले यक दम ठिक कुरा गर्नु भाछ्👍️

    • @unknown-em8gh
      @unknown-em8gh Год назад +2

      Honi ठूलो दिदी महान hunuhundo rahixa salut xa दिदी लाई

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Год назад +80

    बुढी आमालाई पनि एक दुई झापत दिनुपर्यो
    दुईचार झापतले मर्दैन ।

    • @debikasubedi9938
      @debikasubedi9938 Год назад +2

      Taie ta molaie po ris uto

    • @manjushrestha7216
      @manjushrestha7216 Год назад

      आफू सुत्केरी हुदा बैनी बोलाउनु दिदि को गलत हो

  • @tulashimagar5913
    @tulashimagar5913 Год назад +25

    ठूली दिदी लाई सलाम

  • @sunitapokhrel8487
    @sunitapokhrel8487 Год назад +33

    आमा नै सबैभन्दा धेरै खराब हुन् यदि उस्को ठाउँमा म हुन्थेँ भनें मलाइ मेरै ममिले समाजको अगाडि कुटेर भुतालेर उठ्नै नसक्ने बनाउनुहुन्थ्यो माया आफ्नो ठाउँमा छ अपराध गर्दा कसैको आँशु आफ्नो सन्तानले बगायर निर्दोष मान्छे को मन मुटु चिरायको छ भनेँ सपोर्ट गर्ने होइन आमाबाबा आँफैले सजाय दिन सक्नुपर्छ ता कि अर्को चोटि त्यो अपराध गर्ने बारेमा कहिल्यै नसोचोस्☺️☺️☺️

  • @jayantibasnet3142
    @jayantibasnet3142 Год назад +6

    बाउ आमा नै ठिक रहेनछन्।आफ्नो छाेराछाेरि र श्रीमानलाई छाेडेर आफ्नै दिदिकाे घर बिगार्ने नकचरिलाई ज्युँदै आगाे लगाउनुपर्ने।दिदिचाहिँ धेरै सहि लाग्यो।

  • @ushatamangrai4083
    @ushatamangrai4083 Год назад +113

    आमा बुवा देखेर मलाई नै रिसउट्याे 😡
    कस्तो बुबा आमा एस्ता पनि हुदौरैछ 😡

    • @tulsibasnet3869
      @tulsibasnet3869 Год назад +1

      हो यो आमा बुवा कस्टो रही छ दुई झापड हानेपछि k हुन्छ यस्ता छोरी लाई

    • @roshantmg1185
      @roshantmg1185 Год назад

      Yasta xorilai 2 jhapat haina kalo moso layara Data kataunu parni randilai

    • @chetanakhadka1754
      @chetanakhadka1754 Год назад

      Same

    • @gopalruchal9380
      @gopalruchal9380 Год назад

      Testo vann hunnn Maya lagx k garnu yastai ho hajur aafulai paresi tha hunx but kutpit garer khi huni Wala xainnn sooo galty vayo ab milnu parx Samaj ni pasu kut kut re achamm kuter k hunx ra

    • @rashmitamang5209
      @rashmitamang5209 Год назад

      त्यहिता

  • @chemzongsanu
    @chemzongsanu Год назад +22

    दिदी आमा संमान र भेनाजु बाबा संमान हो तेसैले बहिनि छोडेर दिदिलाइ स्विकारेर बस्नु पर्छ होईन भने यी दुईलाई गाउँ निकाला गर्नु पर्छ।

  • @USGAMER840
    @USGAMER840 Год назад +3

    त्यो परिवारमा दिदी मात्रै ठिक छ अरु सबै खराब रैछ सलाम छ दिदिलाइ

  • @govindabc7863
    @govindabc7863 Год назад +11

    अामा बुवा मेराे कान्छि छाेरिलाई सबैले हेपे भनेर
    रिसले फुल्लेर बसिछन 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @lindagurung7112
    @lindagurung7112 Год назад +9

    आमा र बाबा नै ठीक नराईछ बरू ठुलाे दिदी एकदाम ठीक र सही रहेछ (good job kishor sir )

  • @laxmipunmagar7914
    @laxmipunmagar7914 Год назад +4

    आफ्नो श्रीमान छोराछोरी हुदाँहदैँ आफ्नो यति लाटी सोझी दिदीको घर बिगार्ने यो नकचरीको सबैभन्दा ठूलो गल्ती छ सालीभेना दुबैलाई जेल सडाउनु पर्छ ठूली दिदी पो ठीक लाग्यो उहाँले भनेका हरेक कुराहरु एकदमै सही लाग्यो

  • @roshanishahi3434
    @roshanishahi3434 Год назад +9

    याे दिदी लाई सलम छ बहिनि काे पीडा बझेकाेे मा हजुरलाई सारा जन्ताले मानेकाे छअामा बाउ ले नमाने केभाेर दिदी हजुर मात्र मान्छे हाे अरू त पसु रहिछन

  • @hemthapa6061
    @hemthapa6061 Год назад +11

    त्यो आमा लाई नि समाज को मान्छेले ज्याम हान्नु पर्नि

  • @tulsalimbu1483
    @tulsalimbu1483 Год назад +3

    Omg kasto aama ho xheeee thank you samaj for helping baini laee Bichara

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад +17

    बाउ- आमानै कानुन बिपरित गएर एउटि छोरी माथी अर्कि छोरी सौता भित्र्याइ दिएको देखिन्छ तशर्थ जेठी बुढिले श्रीमान र सौतालाइ बहु- बिबाहको मुद्धा हाली जेलमा आजिबन सडाइदिनु पर्यो र साथमा बाउ - आमालाइ पनि कानुनले तोके अनुसारको कार्बाही गर्नु पर्छ ।

  • @ninja4667
    @ninja4667 Год назад +55

    अब आफ्नै आमाले नै गलती गर्ने काे साथ दिन्छ भनि अरुले के नै गर्न सक्छ...आफ्नाे सन्तान हाे माया त गर्नुपर्छ तर त्याे मायाले पछि आफ्नै सन्तान काे भबिस्य अन्याेल मा बनाउछ भने त्यस्ताे माया के काम...

    • @punamrana8297
      @punamrana8297 Год назад +1

      Ho vaneko

    • @JpnNpl
      @JpnNpl Год назад

      Thli sis lai think you

    • @JpnNpl
      @JpnNpl Год назад +1

      Thikka yama baba thukka

    • @sajanithakuri5109
      @sajanithakuri5109 Год назад +1

      Same raix Mero sani ma Meri ama Mathi sauta auda Mero mama gharka ba Ra ama le ni astai support garya thiye xeyyya papi ba ama voli k marnu pardaina Ra ?? Tyo sutkeri xori ko asu lagdaina eni ba ama lai???

  • @chettamu2325
    @chettamu2325 Год назад +7

    हे भगवान बाउआमाको मन छोराछोरी माथी छोराछोरी मन ढुङ्गा माथी छोराछोरी सबै बराबर कस्लाई दोस दिउ आमा बाउ दोधारमा आमा बाबू निर्दोष

  • @birukali5381
    @birukali5381 Год назад +1

    किशोर दाइ , मेरो दाइ जिन्दावाद । जे होस खोजेर भए पनि ल्याउनु भो ।

  • @yogeshsenchuri9006
    @yogeshsenchuri9006 Год назад +24

    किशोर जि सारै भाग्यमानी हौ धेरैको बिहे पनि गराइ दिनु हुन्छ धेरैको बिहे पनि तोडाइ दिनु हुन्छ 😂😂

  • @manishathapa1607
    @manishathapa1607 Год назад +10

    नकचरी बैनी पर्ने अरु पाईन्स तेरै दिदी को सौता हुन आउने नकचरी थुक्क दिदिको हालत देखि देखि हेर हेर यस्तो हुन भन्दा त मरे हुन्छ बिचारा बुढाले राम्रो सङ हेर्थेन बच्चा त थियो मर्यो त भन्छन हेर्ने र सुन्ने ले पनि दिदी को घरबार बिगार्ने लाई त राम्रो भन्दैनन नकति

    • @binitaismyvlockandvideo7034
      @binitaismyvlockandvideo7034 Год назад

      नेपाल को समाज जेठि ले बउबिहा हाल्छु भनेको छैन अरु लाई आपत परिसको जबर जस्ती

    • @binitaismyvlockandvideo7034
      @binitaismyvlockandvideo7034 Год назад

      अरुलाई कुटेर मासु दुखाउदा कति मजा आउँछ हहि गल्ती मान्छे बाट नै हुन्छ तर काम गरेर खाने जिउ तेसरि कुटेर बिगारन हुदैन छुटाये पनि मिलाये पनि तेसरि नगराउ

  • @govindabc7863
    @govindabc7863 Год назад +5

    जिरे दाई केहि पनि साेच्न सकेछैन टुलुटुलु हेर्छ।
    पहिले रमाइलो भ हाेला! किशाेर सर कान्छि बहिनि लाई छुटायर
    बिचरा सिदा रैछन जेठि दिदि जिरे संग नछुटाईदिनु गरि खाउनु दुबैले।

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад +2

    गल्ती गर्ने बाउआमा दुख पाउने छोराछोरी हे भगवान, गल्ती पनि सानो त होइन यो महागल्ती हो !!

  • @kiranlimbu7255
    @kiranlimbu7255 Год назад +3

    माया त माया हो आमाबुबा लाइआफ्ना छोराछोरीप्रती माया लाग्छ।माया गर्ने ठाँउमा माया गर्नु पर्छ तर छोरीले आफ्नोघर्बार बिगारेर अर्काको घरमा सौता बन्न आउने छोरिलाइ नि कतिसम्म्को माया होला ती बुदिमाउलाइ यी ल्याउने नि तेस्तै आउने नि तेस्तै दुबैजना समाज्का बोझ हुन छ्या!

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 Год назад

    गाउले लाई पनि कति रमिता छ है अर्काको घर झगडा मा कति जान्ने भयका त।जे जस्तो भय पनि बाउ आमाको लागि त छोरी बराबर हुन त।जे गरेपनी प्रसासन छ्त ।

  • @sangitagurung2909
    @sangitagurung2909 Год назад +4

    आमा उस्तै 😡😡😡
    बिचारा दिदि😭😭😭

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +7

    आमा ले पनि के सारो नाटक गरेकोहो अच्चम🤣🤣🤣

  • @sumitiwari6043
    @sumitiwari6043 Год назад +11

    Aafno aama buba nee ramro xain rahexa kishor dada😢

    • @ritapoudel1291
      @ritapoudel1291 Год назад

      ठूलो दिदिले सहि कुरा गरनु भयो

  • @jenishapun702
    @jenishapun702 Год назад +4

    Yehi waiting ma theya ❣️ finally vdo ayo

  • @tenzinshenfen6966
    @tenzinshenfen6966 Год назад

    Malai ta yesto video haru herdai afai laaj lagcha ho...kasto namuna haru huncha yo sansar ma....bichara dd ta soji raicha

  • @maleklink6910
    @maleklink6910 Год назад +3

    पैला प्रथम धन्यवाद छ किसाेर सर हजुर देउता हुनुन्छ के भकाे आमा बाउ अझ तेही दिदि कहाँ सउता गाकि छाेरी माथि सपाेट दिदि ले बैना लाई बाेलाउनु भाेकाे के गल्ती बैनि भिनाजु भन्उदाे थुक

  • @durgabahadur2633
    @durgabahadur2633 Год назад

    हानेर समस्याको समाधान हुदैन तस्तो जस्लेपनी हान हान भनेकोहो भोली तीमीहरुलाई पर्दैन र बेकुफहरु गाऊले ता सबै बेकुफरैछन

  • @bimalatamang6935
    @bimalatamang6935 Год назад +10

    ठूलो didilai salute xa sahilai sahi galatlai galat vannuvakoma

  • @pradeppun7779
    @pradeppun7779 Год назад +3

    कस्तो पापिनी अामा थुक यस्ता पनि अामा हुदा रहेछ जेहोस त्याहाका महिला दिदिहरु कडा हुनुहुदो रहेछ

  • @Mayacertr1155
    @Mayacertr1155 Год назад

    मिडिया को सर त्यो सानो बाबू लाई त अलिकउता लुकाउनुन हो किनकि कसरी हेरिराकि छे पछि दिमागमा असर हुन सक्छ

  • @manishathapa1607
    @manishathapa1607 Год назад +1

    हो गाउँ समुहको पनि हक अधिकार छ यस्तो पर्दा ठोक्नु पर्छ दुबै लाई

  • @sitapanta4410
    @sitapanta4410 Год назад +1

    बाउ आमाले ले नि साथ देको छ थुक्क आमा भन्न नि घिन् लाक्दि😰😰😰🤦🏻‍♀️🤦🏻‍♀️

  • @ramkrishna5317
    @ramkrishna5317 Год назад +3

    Dubai janalai kutnu parxa autai lai matri hoina Dubai ko galti xa kata ko matri galti hudina hjr hawa nachala pat hallidina hjr

  • @sibikanepal7088
    @sibikanepal7088 Год назад +9

    Ama नै खराब रैछन एउटा छोरिले अर्को छोरी लाई गलत गर्दा गर्दै नि सुत्केरी छोरी को मुख नहेर्ने राम्रो आमा भको भा सहि गलत छुट्टाउनु पर्ने हो

  • @yamunathapa2024
    @yamunathapa2024 Год назад

    लग्ने बेलामा लग्ने अहिले आफ्नो आफ्नो बातो गरम रे।त्यो केता ले नै बेहोर्नु पर्छ दुवै लाई।

  • @amartamata9503
    @amartamata9503 Год назад

    हैट आमा पनि कस्तो होके, छोरी बिगार्ने 100%आमाको हात छ

  • @kedardhakal6444
    @kedardhakal6444 Год назад

    बुढा पाका ले भनेको कुरो सत्य हो । थुतुनो र मुतुनो जोगाउनु पर्दछ। भन्थे हो रैछ हो । हजुर साच्चै हो रैछ हो।

  • @jagatbudha9834
    @jagatbudha9834 Год назад +2

    आमा रहेछे छोरीको घर बिगार्ने

  • @minamagarni3783
    @minamagarni3783 Год назад +7

    Bau aama nai ķharab raixan . Thukka yesta bau aama hunu vanda tuhuro hunu best.

  • @Nosv896
    @Nosv896 Год назад

    हैट ,,,यसलाई खसी पारेर नेपाल बाहिर छोडम

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Год назад

    फेरी अरु केटी लिएर जाला यो दाइले। बरु दिदि बैनीभेना मिलेर बस्दा हुन्छ।

  • @srijanaraisrijanarai5654
    @srijanaraisrijanarai5654 Год назад

    Sir Kishor jui ko kaam sarai ramro hunch a 😊😊

  • @NEPALISON
    @NEPALISON Год назад +27

    बाउ आमा नै खराब रहेछन ।

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +3

    दिदी चाँई कडा रछिन😍

  • @bhumayagurung6514
    @bhumayagurung6514 Год назад

    किशोरजी अर्को साली छ भने अहिलेइ मिलाइदिनु अनि थाहा हुन्छ सौता लाग्नु पनि। भेनाजीलाई पनि अहिलेइ हाइसुख्ख

  • @laxmithami4307
    @laxmithami4307 Год назад +3

    thuli didi very good. 🙏🏼please support garnu hai maili lai .🙏🏼👍

  • @taitanicgamer7533
    @taitanicgamer7533 Год назад

    आमा चै बिकामे रैछ आमालेनै लागाको जस्तो देखियो भाग्ने छोरी बैनी ले दिदिको भलाइ गर्नु पर्ने शौताबन्न तयार बुढो हुदाहुदै घरबार बिगार्ने केटो केटिलाइ नाग्गेझार बनाउनु पर्ने हो

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 Год назад +3

    Hait garo yo manxe ko jinddagi ma ho Aaba je hos milnnu bahek kehi xaina hjr nice vlogs

  • @ramgurung4516
    @ramgurung4516 Год назад +1

    यो समाजको मान्छे हरुले कुटनु कति रहर हो आफु ले कुटाई खादा कस्तो होला बिचार गर

    • @KrishnaKumari-nj2tg
      @KrishnaKumari-nj2tg Год назад

      हो नि मिदिया मा आयेर खुब ठुलो काम गरेजस्तो

  • @sunilmagarati4635
    @sunilmagarati4635 Год назад +1

    बुद्धि न भएका आइमाई हरु के भएका हुन् तिनीहरु मरे भने त्यहा भएका सबै जेल पर्छन् किनकि सबैले हातपात गरेका छन ।जे न हुनु भैसक्यो त सल्लाह गरेर मिलाउन कोसिस गर्नुपर्ने जो पनि कुटपिट मात्रै गर्न तम्सिने ।

  • @vvvwowooo5480
    @vvvwowooo5480 Год назад +5

    jhapad hanne didi lai dhanyabad 😘

  • @sushilbattarai8676
    @sushilbattarai8676 Год назад

    बिजेति हरु लाज पचेपछि केही न लाग्दो रैछ

  • @bijayking6041
    @bijayking6041 Год назад +6

    Thulo didi ko soch katti ramro aaha namaskar didi ❤😊

  • @sitadahal474
    @sitadahal474 Год назад

    तेस्ता कुला डाईबर अर्कोसाल फेरि अर्कि अाईमे लेउच समाज बिगार्नि लाई जेल कोच्नपर्च तेसै नछोर्नु अै

  • @parshuramrai8994
    @parshuramrai8994 Год назад +2

    माया त माया नै हि तर यसरी चै हुदैन है

  • @dilbahadurpariyar9074
    @dilbahadurpariyar9074 Год назад

    , , आर्काको घरमा बाहीरी किन जानु। कामनपाकाहरु।
    धनिले गरे रासलिला गरिबले गरे नाटक। त्हाका महिलालाइ नेपालको सबै जिल्ला मा जाने र सबैको घरमा केभको छ मिलाउने।
    पहिला आफ्नो घर हेर।

  • @janakmagar3800
    @janakmagar3800 Год назад +1

    सबैले आमा बाउ भने गल्ती छोरी को छ त्यो आफ्नो थाउमाछ तर छोरा छोरी ले जतिनै थुलो गल्ती गरे पनि आमा बाउको अगादी कसैले हात हाल्छ भने मन दुख्नु सबाबिकै हो जे सजाय दिनु पर्ने हो कानुन छ जे नहुनु भैगो कानुन छ न्याधिस किन हुनु जेठि ले दुख त सगै बसे पनि पाई जेल हाले पनि पाई

  • @ranamaskey274
    @ranamaskey274 Год назад +1

    आफ्नो बुढी हुदाहुदै कति मन परेको अर्कोलाइ फेरि कुन्नी हामीलाई त मनै जादैनै त्यस्तो मा

  • @durga7227
    @durga7227 Год назад

    बाउ आमा त झन जिउँदै जलाउने पर्ने खालको 😡😡😡🔥🔥🔥🔥🔥

  • @Nirjaraagiree
    @Nirjaraagiree Год назад +1

    Binita bunu good 👍

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад

    क्या चित्त बुज्दो गरि हान्नु भयो मन खुसी भयो🤗

  • @dipakdhakal375
    @dipakdhakal375 Год назад +3

    कुट्नु मात्रै समस्य को समधान होर? कसरि हुन्छ मिलाउने तर्फ पो लाग्नु पर्छ त? समाज ले नसके प्रसासन छ त? त्यसैले हात पात कसैले कसैलाइओ नगरुम 🤣🤣

    • @vvvwowooo5480
      @vvvwowooo5480 Год назад

      Ea hor kanunle t manxe marda t nyan diyeko xoin hannu parxa

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Год назад +1

    आमा बाउले कान्छी छोरी को घर बिग्रियो अब हामी हरूले पाल्न पर्छ भनेर एउटी छोरी माथि अर्को छोरी सौता बनाएर पन्छिन खोजेँ का घर यो मतियार जति सबै लाई जेल लगेर कोचिदिए हुन्छ जेठी छोरी बाहेक सब खत्तम रहिछन्

  • @ganeshmagar6863
    @ganeshmagar6863 Год назад +3

    Mero aama nai yestai bhaye hunthiyo aafno chahi galti aruko bhaye pani aafai lai hanxan😭😭😭😭

  • @somshrestha9673
    @somshrestha9673 Год назад

    बाबा आमाको नियत नै राम्रो लागेन शब्द बाबा आमा नत्र मुख भरी शब्द आएको थियो यो जोडिलाई जेल हाल्दिए हुन्छ

  • @mayalimbu7039
    @mayalimbu7039 Год назад +1

    ठुली छोरी जाइस कुरा गर्ने रहेछ। बुढी चाहिँ के भाको म जस्तो यी दुई काटेर म आफै जेल जाने थिए ती दुई जना लाई जिउँदै जेल राख्नु भन्दा मारे आफै जेल जाने थिए ? बुढा भन्दा मर्ने रहेछ बुढी चाहिँ अरु समाज बोलेर के काम ?

  • @Deksengraivlog
    @Deksengraivlog Год назад

    Hau.... Lu....😂😂😂😂😂.. Kisor sir🙏🙏🙏🙏

  • @nareshskt316
    @nareshskt316 Год назад

    पहिला पूरा भिडियो नहेरेर कमेन्त गरे तर सबै भन्दा आमाको हात रहेछ

  • @miragurung2828
    @miragurung2828 Год назад

    ठुलि दिदिलाई सलाम छ यो अामा भनौदालाई चै हान्नु र्पने मर्ने बोलामा जस्ले गल्ति गय्यो त्यस्कै सपोट गर्छ

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Год назад

    आफ्नो घरायसी कुरा हो बिच्चमा अरु भराउटेहरु लाई किन टाउको दुखाइ हो अचम्म।।।

  • @atengabu7048
    @atengabu7048 Год назад

    साली गरोस कि भेना गरोस। उनिहरुको आफ्नो कुरा उनिहरुकै समस्य। मिले उनिहरु नै ठुलो नमिले धुलो। बाहिरको मान्छे केही गर्नु हुँदैन। सिधाा चौकी जाने। मिले बन्छ जुधे सकिन्छ। रीत यही हो। ठुलो देश नै किन शक्तिशाली?? बुझ। नत्र खोयाले बुच।

  • @bishwasthapa2103
    @bishwasthapa2103 Год назад +1

    कठै ठुल चाहिँ दिदि लाइ पो नराम्रो गरे आमा बाउ नै कस्तो हो के। दुबैजना लाज पचेकालाइ जेलमा हालिदिनु नी समाज मा बिकिर्ती फैलाउने.......हरु

  • @binitasunchiuri7910
    @binitasunchiuri7910 Год назад

    खुरुक्क बहुमुद्दा नहाल्देर त्यो जेठि नै त्यस्तै रहेछ

  • @thakurishantithakuri5039
    @thakurishantithakuri5039 Год назад

    हे बरै कन्या केटि होलि पो भन्ठानेको मैलेत यस्ता बोइनिलाइ दुस्मनलाइ नपरोस

  • @sitapanta4410
    @sitapanta4410 Год назад

    बाउ आमा बैनि लाई च्वाटै पार्नु जस्तो रिस उठ्यो😡😡😡

  • @tamangni7256
    @tamangni7256 Год назад

    बिचारा जेठि लाई कति माया लागेको छ जस्तो छ आफ्नो बुडाेकाे जेल हाले पछि त आफ्नो बाल बच्चाको बिचल्ली हुन्छ भनेर मेरो बिचारमा जेल हाल्नु भन्दा मिलाएर कस्न्छी जहाँ सुकै जाहोस छुट्टै दिए हुन्छ।

  • @nishankhatri7594
    @nishankhatri7594 Год назад +4

    तो आमा चाहि नै काम लागनी रैनछ छि

  • @surajkirati6325
    @surajkirati6325 Год назад +1

    Mike ko sound system alik ramro banaunu paryo kishor g

  • @bishnugautam1392
    @bishnugautam1392 Год назад

    ठुली दिदिनै रैछन साचिकैको आमा त आमाचाइ सौताने आमै रैछन र त गल्तिगर्नी छोरिकै सपोर्ट गरैछन

  • @kamalathapa2937
    @kamalathapa2937 Год назад +1

    गल्ती गर्ने लाई पाे सपाेट गर्ने यस्ती अबुझ आमा 2/4झापड लगाउनु पर्ने ।

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 Год назад +1

    सालि भेना लाई एउटै अचानोमा राखेर छिनाउनु पर्ने खाल्को रहेछ

  • @krishnakhanal4648
    @krishnakhanal4648 Год назад +1

    कानुन हातमा लिएर कुट्नेकाम गर्नु अर्काे दुर्घटना हुन सक्छ बेलैमा मिलाउन सकिन्छ जेलैहालेपनि भाेलि निक्लन्छ जेल हाल्दैमा कसैले केही पाउँदैन चेतना भया

  • @magar4702
    @magar4702 Год назад +2

    के हुन लागो नेपाली समाज

  • @anmolpanthi4303
    @anmolpanthi4303 Год назад +1

    Yo film
    kati episode samma aaucha kishor sir😅?

  • @gyalmotmg7499
    @gyalmotmg7499 Год назад

    खै यो आइमाई ले त घाँस खाको जस्तो छ आफ्नै दिदी को खुसी खोज्ने कस्तो चाइ हो छि लाज नभाको आफ्नो छोरा छोरी बुढा रिजाउन नसक्ने अझ दिदी को सौता बन आकि

  • @dkr4640
    @dkr4640 Год назад

    कसम होला यस्तो आमा बाउ हुनुभन्दा त आमा बाउको अभावमा बाच्नु बेस्ट छि छि छि आमा बाउको नाममा शतुर रहेछन 😡😡

  • @sayanaRai783
    @sayanaRai783 Год назад

    हाम्रो पूर्बमा यस्ता छन् मान्छेहरू त्यसमाथि दूध पिउॅंनेहरू ??

  • @haribhandari7387
    @haribhandari7387 Год назад

    गल्ती भयो भनेर सुख पाइन्छ,अरु ठाउमा भए गल्ती माफी हुन्थ्यो,तर जस्ले दहि जमाउने भाँडोमा मुख लगाएर जुठो लगाए पछि उस्को बुडोले मात्र होइन कसैले पनि मान्दैन।यो दुबै जानालाई कार्बाइ हुनु जरुरी छ।

  • @anjalibindu8179
    @anjalibindu8179 Год назад

    बाबा आमा को सहमतिमै मै भेना संग गए झै लाग्यो मलाई त गल्ति गर्न कै सपोर्ट गरिरा छन्

  • @kalpan429
    @kalpan429 Год назад

    यो दिदी लाई आफ्नै घर बाटा हेला गर्दारैछन अनि अरुले किन नगर्नी कठै आमा!बन्नी सब्दा बाटा घिन लाग्यो होला यो दिदी लाई

  • @bimalathapa7952
    @bimalathapa7952 Год назад +3

    Aama bau sarai kharab xori haru lai barabar maya nagarni hait bichara sutkeri ko bijog😭😭

  • @khojima
    @khojima Год назад +1

    हात किन हालेको गुहे समाज? मिलाउने भन्दा बिगार्नेहरु।

  • @susmirai8268
    @susmirai8268 Год назад

    याे घट्नामा चाहिँ आमा कै ठुलाे हात देखियाे