अर्काको बुढि भगाउनेले ऋण पनि तिर्नुपर्छ भन्दै झोकिए श्रीमान, नखाएको ऋण तिर्न सक्दिन !

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 769

  • @hamalchiran4103
    @hamalchiran4103 Год назад +16

    यसो हेर्दा त श्रीमान को टचर छ जस्तो देखियो त किशोर सर राम्रो सङ्ग छानबिन होस 🙏🙏

    • @chhabiraskoti4413
      @chhabiraskoti4413 Год назад +1

      Budi sojhi rhexin bichara euta glti grin

    • @riyakhadkabasnet1812
      @riyakhadkabasnet1812 Год назад

      Haha jati sukai torture bhaye pani,aaimai manxele tetro thulo kadam chanukah agadi ti xora xori ko mukh hernu pardaina thiyo!aafu Sima ma baseko bhaye yeti samma hune nai thiyena!

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प Год назад +186

    अरुले जे भनेनी मचै केटाको गल्ती देख्दिन है किनकी केटिले नढाटेको भए बा केटाले नलाने थियोकी केटि उस्तो किन ढाटेर अरुको जिन्दगी बर्बाद पार्नु तिर्न चै पर्दैन थाहा भै भै लगेको भए तिर्नु पर्थ्यो सबै ढाटेपछी केराको पैसा तिर्नु

    • @Debit-mm6rp
      @Debit-mm6rp Год назад

      Lag xaina aruko ghar begarako dekdainas jatha makachut tho pani yo kata jastai hola gatexada haru

    • @jenuukc941
      @jenuukc941 Год назад +4

      100% sahi ho hajur ko kura 👍

    • @tarabc3948
      @tarabc3948 Год назад +3

      Sahi ho

    • @jyotiadhikari1480
      @jyotiadhikari1480 Год назад +4

      उम्म सहि हो कुरा त्यो सुड्डि ले किन ढाटेको होला लास्ट मा केटा पो नराम्रो भयो 😡😡😡

    • @nishaxettri8524
      @nishaxettri8524 Год назад +2

      बिना केटी कोmom dad saga na मिली उसकाे घार परिवार ma ko ko छन् न बुजी केटी पायो भन्दै बगाउने मान्छे ne उस्तै हो
      Koi bacha hoina ne tyo मान्छे
      केई थाहा छैन भनेर नाटक गरेकाे हाे

  • @ramkrishna5894
    @ramkrishna5894 Год назад +8

    यहाँ जो जो महिला उफ्रेका छ्न ..उनीहरुको पनि न होला भन्न सकिन्न ..जमाना खराब छ्😂😂😂

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +53

    बिचारा यतिसम्म बेइज्जत भैसकेपछी आइमाईको
    जिन्दगी घर न, घाट्को भयो🤫 जसरी ढाटेर फसायो
    त्यो केटाले पनि यसलाई बिस्तारै पाखा लगाईदिन्छ🤔

    • @shobhaghale1492
      @shobhaghale1492 Год назад +2

      shantiko khojima ko kura sahi ho 😍

    • @rikmanr5850
      @rikmanr5850 Год назад

      💯 present paxi yo aimaile dukha pauxa paxi keta side lagxa keta vaneko young xa xori ko bihe garne belama afai poila jane he barai Nepal sarkar ali gatilo rules banaideu kamaune ko Vanda ramaune dherai vayo dui din maja jivan var saja

  • @kaalaVikku
    @kaalaVikku Год назад +10

    श्रीमाती लाई जस्तै कार्रवाई श्रीमान लाइ पनि गर्नु पर्छ दुवैजना को मिले मोटो मा लिएको ऋण रैछ रह्यो बुडा बुडी को कुरा त्यो बुडा बुडी ले सल्लाह गर्न दिनुहोस् 🙏🙏 बुडा पनि अलि बाथो जस्तो लाग्यो

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 Год назад +48

    बिचार त्यो सानो बाबू आफ्नो आमालाई पिट्दा नि टुलुटुलु हेर्ने बाहेक केहि सीप लागेन 😥😥😥आमाको व्यबहारले गर्दा 😥

  • @chemzongsanu
    @chemzongsanu Год назад +195

    पैसाको कारोबार गर्दा बिचार पुर्याएर मात्रै गर्नु होला अहिले आएर प्यार प्यार कराएर मात्रै हुन्न, लिने दिने दुबै उस्तै भन्छु म चाहिँ ।

    • @indralama1149
      @indralama1149 Год назад +1

      Tei vanya sanu ji kati ramri tapai

    • @sh0vpun704
      @sh0vpun704 Год назад +2

      Honi🤗

    • @Dubai739
      @Dubai739 Год назад +9

      होनि दिने बेला ब्याज को।लोभ मा दिने अहिले त्यो केटा लाई किन आरोप लगाउने

    • @vijaymaya6346
      @vijaymaya6346 Год назад +3

      सहि कुरा गर्नु भयाे दिजु

    • @surya8787
      @surya8787 Год назад +3

      सहि भन्नु भयो

  • @ramitathapa9656
    @ramitathapa9656 Год назад +38

    पोइल जान गल्ती गरिछिन तर ऋणको बारेमा सबै बुझ्दा श्रीमान श्रीमती मिलेर कारेका रहेछन् घर व्यबहार मा खर्च गरेकोे होलान्।
    अरुलाइ जिम्मेवारी लाउन मिल्दैन, कोही कसैको बानी हुन्छ आफ्नो हात नबिक्ने भएपछि श्रीमतीको हात बिकाउने पछि नतिरि दिने।
    ऋण को कारणले गाह्रो भएरै पनि हिडेको हुन सक्छिन सबै बुझेर सल्लाह सुझाव दिनुस् सानोतिनो होइन १०/१२ लाखको कुरो नखाई कसरी तिर्छ पछिल्लो ले जसले खायो जसका छोराछोरी ले खाए उनलेे तिर्नुपर्छ।

    • @roshanmukhiya8605
      @roshanmukhiya8605 Год назад +1

      Yes yo kurama sahamat xu ma

    • @anishathapachettri7494
      @anishathapachettri7494 Год назад

      Mohile poni yhi Kura lekhxu vaneko hjrle lekhanu vayxa

    • @laxmikhadka9781
      @laxmikhadka9781 Год назад +2

      Ho bhanya tyo laani bhaile na khaako na paisa lageko kati saaro toucher deko.tyo pahilako logni pani thik lagen rin line belaamaa lin lagaayo ahile tyo mahilalaai matrai dos saala patrukaar 🤛toucher der der taile tirnai parchha re tyo bhailaai

    • @TheSigmaDude276
      @TheSigmaDude276 Год назад

      Exactly true

    • @hsgdigdhdjdb9729
      @hsgdigdhdjdb9729 Год назад

      Tei taw

  • @ratnapanday4335
    @ratnapanday4335 Год назад +54

    समाज धेरै बिग्रेको छ तेसै छोडनु हुदैन अरूले पनि तेहि सिक्छन सजाय दिनुपर्छ लाने लाई पनि जानेलाई पनि

    • @bimalasinjali3020
      @bimalasinjali3020 Год назад +1

      हजुरले सहि भन्नू भयो।

    • @nischalbohara975
      @nischalbohara975 Год назад

      लाने लाई भन्दा पनि जाने लाई सजाय दिनु पर्छ
      आफ्नो बच्चा छोडेर जाने

  • @rewatshrestha8545
    @rewatshrestha8545 Год назад +24

    कसरी मुख देखाएर हिड्छ्न होला। यस्तो बिजोग हेर दुई दिनको मज्जा दुई दिनको जिन्दगी हो भनेर यसरी नै गल्ती गर्नु हो भने बाच्न त गाह्रो हुन्छ। यो समाजमा बिचार गरौ है सबै जना यस्तो अवस्था नओस कसैको भगवान रक्षा गर जय सम्भु

  • @kabitaale4076
    @kabitaale4076 Год назад +11

    कुटे पनि पैसा जस्ले पैसा लगेर तिरेन उस्लाइ कुट्नु नि 😫😫 बिहे गरेर गल्ती गर्यो केटा ले तर त्यो केटा ले ती मान्छे हरु सङ्ग ऋण त मागेको त थियेन होला त छ्या
    गल्ती जस्ले गर्यो सजाय पनि उसैले पाउनु पर्छ

  • @dipakdhakal375
    @dipakdhakal375 Год назад +39

    पैसा लगेको।श्रीमान लाई नि थाहा रैछ त अनि पैसा केटा ले किन तिर्ने उस्ले खाको होर कस्तो भेडा हरु😠😠😠

    • @sunitapardhanradhatamang1031
      @sunitapardhanradhatamang1031 Год назад +1

      हामि नेपालि हरु 🐑 भेडा भनेर थाछईनर हजुर

    • @bttulsi2362
      @bttulsi2362 Год назад +1

      Arkako budi lane tir a t paryo ni

    • @gagansunar7938
      @gagansunar7938 Год назад

      Umm k aarkaklai datne fasaune aajai ulto tirne re katisama ka veda hun kunni

    • @बिन्दासजिन्दगी
      @बिन्दासजिन्दगी Год назад +1

      तेराे बुडी लगि दिदाँ पनि येस्तै कुरा गर्छेस?

    • @rp44vlog03
      @rp44vlog03 Год назад

      Mg tero budo lagenii yastai garxas jhare tero budi ma udauxu ab

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 Год назад +11

    कुटपिट चही किन गरेको ।कानुन छनि घर बनको रैछ अब घर बेचेर तिर्नु नि। बुदको नि गल्ती छ ।अलिकती मय भयको भय सम्स्यको साब्धान खोज्छ ।त्र हाम्रो समाज दुख मा सथ दिने कोहि हुदैन।रमिता हेर्ने देरै हुन्छ

  • @roshanipoudel4688
    @roshanipoudel4688 Год назад +24

    छोरा लाई तो हुल मा नलयको भय हुन्थ्यो

  • @pabigurung1603
    @pabigurung1603 Год назад +26

    रिन दिने बेलामा चाँहि दिने अहिले त्यसरि हिर्काएर हुन्छ

    • @shantaghale5785
      @shantaghale5785 Год назад +3

      Budabudi milera loan line ani budi lai matra tai tir bhanesi ta bhagne nai bhayo nii budo ni Ali namarda nai rahecha ho 😝😝

  • @sunitapardhanradhatamang1031
    @sunitapardhanradhatamang1031 Год назад +20

    पैसा लिने बेला लोग्ने सौसनि मिलेर खुसि खुसि सहि हाने अहिले आएर मलाइ थाहाछइन भनु पाइन्छ र ए हजुर

  • @anshugorkhalimaautasachane4204
    @anshugorkhalimaautasachane4204 Год назад +27

    ऋण र धन सबै को हुंछ दिदी budo मन न परेको भय छोराछोरी लियर बसदा हुँथो हिजो जून छोरा छोडेर जानू भयो तेही छोरा ले आयर छेकयो तपाई लाई समाज ले कूटपिट गर्दा नी 😢 छोरा छोरी को माया आमा पर्ती😢😢

    • @parmilarai5656
      @parmilarai5656 Год назад +1

      Burile galti gare tara khadai khakochahi dherai haina hola burale moukako faida uthauna khojiraxa

    • @kretyneupane4463
      @kretyneupane4463 Год назад +1

      Bichara yo vaiko po maya lago..

  • @GggGgg-bo5gy
    @GggGgg-bo5gy Год назад +29

    घर बनाउदा खर्चा भको रछ घर बचेर दिनु अाब

    • @d.k6217
      @d.k6217 Год назад +1

      तेसो भनेर काह हुन्छ ऐले जस्ले लगेको छ उसैले तिर्नु पर्छ उता गाउँमा रिन काड्दै येता नाठोलाइ देको हुनु पर्छ

  • @kathmandu6455
    @kathmandu6455 Год назад +1

    यो लोग्ने चाहिँ निकै बाठो रहेछ अनि स्वास्नी फटहा स्वास्नी लाई पोइला जान बाध्य बनाउने नाइके लोग्ने भन्ने नै हो

  • @tankarai4480
    @tankarai4480 Год назад +2

    बालबच्चा अगाडि कृपया उनीहरूको ममीलाई हात नलगाउनु होला जे भएपनि आमाबाबु भन्या आमाबाबु नै हुन सो मन दुख्छ नै सबैले सबैलाई बुझ्नु जरुरी छ।

  • @unknown-em8gh
    @unknown-em8gh Год назад +44

    हाट pat चैं nagarne huntyo बरु samjhaunu parxa नि गल्ती त sabai बाट hunxa भोलि को दिन तिमी हरू को naaula भन्ने नि xaina नि हो

    • @janukakoirala4087
      @janukakoirala4087 Год назад +2

      तेइत है खुरुक्क चौकिमा बुझाएको भय हुने किशोर सर हजुरले अलि बढि केटालाइ सपोट गरेको देखियो हामिले हेरदा

    • @prabh706
      @prabh706 Год назад +2

      युम के अचम्मै छ भन्य मन लाग्दि छ

    • @Sukra959
      @Sukra959 Год назад +2

      Sahi honi paxadiko bato kasle dekheko hunxar

    • @janukakoirala4087
      @janukakoirala4087 Год назад +1

      @@prabh706 tei vaneko

    • @janukakoirala4087
      @janukakoirala4087 Год назад

      @@Sukra959 ani ta Mai hu vanneko Pani vag bigrinxa kahilekahi

  • @sarojdhakal5014
    @sarojdhakal5014 Год назад +1

    नेपालि जनताहरु र नेपाली मिडियाको जिन्दगी यस्तैमा बित्ने भयो कठै।

  • @BROKENHEART-rs1sn
    @BROKENHEART-rs1sn Год назад

    यो पत्रुकार किशोर श्रेष्ठको पनि गतिलो रहेनछ,यसरी समातेर हातपात गर्न लगाउने,थुक्क,यस्तो पनि पत्रकार हो,कानुनी प्रकृयामा जान सकिन्छ नि,हैट,यो किशोर श्रेष्ठ आज मलाइ मन परेन।

  • @RijuThakuri
    @RijuThakuri Год назад +3

    सबैलाई पैसाको माया ,बिचरा त्यो छोरालाई आमाको काँख चाहिएको छ ॥

  • @durgarai7996
    @durgarai7996 Год назад

    छोरी र बुडाले हातपात गर्नु मिलछ तर गाउले र ऋर्ण दिने हरुले तेसरी हात हालनु मिल्दैन हई हजुर ।। येदि हात पात गरेमा पईसा मिना गर्नुपर्छ हई किशोर भाई ।।।

  • @surya8787
    @surya8787 Год назад +4

    जस्तो भए पनि आमा आमा नै हुन्छ त्यो छोरा साथ मा बसेर अमिलो भएर बसेको छ

  • @kcmina1706
    @kcmina1706 Год назад

    हेर यो एउटि आइमाई ले गर्दा एति धेरै मान्छे लाइ दुख धेरै धन्यवाद छ किसोर भाइ हजुर लाइ यो केटाले पनि उसजुनि को पापै बोकेको रहिछ हामी जन्ता ले को सहि को गल्त भनेर चिन्नु पर्छ है

  • @chemzongsanu
    @chemzongsanu Год назад +23

    दुख सुख बुढा बुढी संगै मिलेर बस्नु भएको ऋण बिस्तारै तिर्दै जादा सब ठिक हुन्थ्यो बुढी नक्कली बस्दिन भन्छे अब के गर्ने ।

    • @khalingsanjibsanjibkhaling923
      @khalingsanjibsanjibkhaling923 Год назад

      Aakhabare khursani haldinuparni raxa budilai chai

    • @mitramitra2379
      @mitramitra2379 Год назад

      @@khalingsanjibsanjibkhaling923 Hadei nagarnu hola hjr Baru zere khorsani ko prayog gare ramro hune thiyo.

    • @bishalshrestha8493
      @bishalshrestha8493 Год назад

      @@khalingsanjibsanjibkhaling923 tey vanyaa 😃🤣🤣🤣🤣😂😂

    • @-Manmo4qv2jp1e
      @-Manmo4qv2jp1e Год назад

      Yo ko fuchii ho ‘dherai furfur garne’tiper paxarum jsto

    • @doyobi51
      @doyobi51 Год назад

      Dherai thulo kura nagare hunxa dd afu ma pare pachi thahah hunxa

  • @Pardeshigopu
    @Pardeshigopu Год назад +1

    Yesto tanab wala case sabai kishor dai lai pardo Rahixa thank so much for updating all video

  • @dipendralimbu4867
    @dipendralimbu4867 Год назад +1

    बिचमा आएर माकस लगाएर ताे एउटा काेठेसट लगाउनेभालु ले किन कुटेकाे हाे तहा काे समाज के हेरदैछ र ताे आईमाई नजाने हाे बुडाे काे दबाफ ले माईती काे कारण मजबुरि गएकाे हाे बाधयता भनेकाे यसताे हाे

  • @nitamangrati5333
    @nitamangrati5333 Год назад +6

    आमाले गरेर बिछारा त्यो बच्चा को दिमाग मा कति असर परेयो होला😔😔😔

  • @krishnajoshi2351
    @krishnajoshi2351 Год назад +8

    धैरै राम्रो काम गर्नु भो यसलाई पिट्नु प्रछ सबै कुरा गरेको यसको झुट हो यसलाई यतिकै छोड्न हुँदैन कडा कारबाही हुनु पर्छ

  • @prakashbk538
    @prakashbk538 Год назад +1

    यो पत्रकारलाई नजिक हुन्थ्यो भने एक थप्पड दिन्थे साला आफ्नो डलरको लागी मान्छेको सार्बजनिक बेईज्जत गर्छ।

    • @serba702
      @serba702 Год назад

      International beijat garyo

  • @puranthapamagar0654
    @puranthapamagar0654 Год назад +2

    किशोर श्रेष्ठ हजुर हजुर को काम लाई हृदय देखि नै सलाम छ तर हजुर को काम मा केहि गल्ती हरु पनि देखिन्छ किन भने क्यामेरा को अघाडि कुट्दा मुख दर्शक भएर बस्न सुहाउछ र गल्ती गरेको मान्छे ले अटेरी गर्छ भने प्रशासन को जिम्मेवारी लगाई दिदा राम्रो हुदैन र ?

  • @kanchanthapa3075
    @kanchanthapa3075 Год назад

    Yo baini haru le thik pare👌👌

  • @nepaliking8468
    @nepaliking8468 Год назад +1

    पुलिस थानामा पनि येस्तो अत्यचार जति जे गल्ती गरे कुट्न त पाइदैन नि पुलिश प्रसासन पत्रकार के हेरर बस्छ यो त पुरै थाना पनि दादा गिरि पन देख्यो

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +1

    बिचारा केटो फस्यो यति बिना अन्तर्राष्ट्रिय
    बेइज्जत चाहिँ कसैको नहोस् भगवान🤫🤭

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Год назад

    अझ सबै मिलेर खुट्टा भचने गरी यो नाठो र नाठीलाई, खत्तम हुँदै गयो है हाम्रो देशमा 😡😡😡😡😡😡😡

  • @binarai1297
    @binarai1297 Год назад +1

    Bichara Babu kasto Maya lagyo ama vaneko amani hunx santanko lagi.kakhma gaera rudai basekoo meropo asu ayo

  • @Kalpana5626.9
    @Kalpana5626.9 Год назад +3

    छोरालाई देख्दा सारै दुख लाग्यो😭😭

  • @udhamsinghthapa
    @udhamsinghthapa Год назад

    Good progress

  • @fullmayab.k2480
    @fullmayab.k2480 Год назад

    Very good ajai patanu na dd

  • @amitlimbu149
    @amitlimbu149 Год назад +1

    पैसा चाहिँ भालुलि र तेसकाे नाठाे लाई तिराउनु परछ है।किशाेर सर।।।।

  • @ramilamagar9922
    @ramilamagar9922 Год назад +4

    बाबु राेकाे देखेर बाबुलाई माया लागाे मलाई त😭😭😭

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад

    आमा र छोराको उमेर जस्तोको बिहा भएछ । लगेको पैसा त तिर्नैपर्छ
    । दोस्रो बिहा गरेकि बेहुलीले मोजमस्ति गरेर सकेजस्तो छ ।

  • @moshabardewa5734
    @moshabardewa5734 Год назад

    सहकारीजति जहाँ जे नामले खोलिएको होस बहिष्कार गर्नुपर्छ गाउँ गाउँटोल टोलबाट😡😠🤬धेरैको घरबास उठिबास लाएको छ।उदाहरण बिमाकुमारी दुरा जस्तालाइ त छोडेना यो सहकारीले।

  • @redfowl1808
    @redfowl1808 Год назад +3

    बिहे गरेको न गरेकी आइमाई छुटाउन न सक्ने केटो सारै सोजो रहेछ बिचरा!!!

  • @shankaradhikari2835
    @shankaradhikari2835 Год назад

    यसको सिरमान को खेल हो पेसा दिन नसकेर यो कुरा भको हो तेस्को घर लिलाम हुनुपर्छ ल

  • @yatramunk
    @yatramunk Год назад +4

    Good hob Sir you are doing great work for society and always keep it up never give up on any presure

    • @sanukarai4958
      @sanukarai4958 Год назад

      के सारो हल्ला गरेको हाट बजार जस्तै पालैपलो बोलेपो 😠😠😠

  • @mangaligurung7827
    @mangaligurung7827 Год назад

    हात हाल्न पाउदैन उनिहरु सजाय भोगिरा छन हात हाल्न गलत हो हात हाल्ने लाई कारबाही होस जे गर्छ कानुन ले गर्छ

  • @omnarayanom9806
    @omnarayanom9806 Год назад

    Good

  • @rajraj-vb1ir
    @rajraj-vb1ir Год назад +1

    भेटिस घरको बुडा लाई छैल्दै रिन लिदै नाठो लाई पोस्याउने सबै को हालत यस्तै गर्नु पर्छ

  • @sisamgurung592
    @sisamgurung592 Год назад

    केटाको गल्ती देख्दिन किनकी सबै केटीले ढाँटेको रहेछ ऋणको बारेमा कुरा गर्दा चाई श्रीमान श्रीमतीको सहमति छ त्यसैले श्रीमानले नै तिर्नु पर्छ

  • @SaruBhagat-i5v
    @SaruBhagat-i5v Месяц назад

    हात किन लाको हो र। किशोर सर पिटेर हुन्छ र। कानुन छ नि गल्ती गर्नेलाई सजाय कानुन ले दिन्छ तिमी हरुले हैन

  • @devikapradhan9286
    @devikapradhan9286 Год назад +9

    Good job kishor sir🙏🏼👌🏼👍👍👍keep it up absolutely 👍 💯

    • @Poojathakur-ep5ey
      @Poojathakur-ep5ey Год назад +1

      Nepal ma sasta ko rin le dherai manxe ko bijog bana ko xa pahile sasta thiyen tar kati ramra din thiye na kasko rin thiyo nat manxe sang paisa thiyo Aanand ko din thiyo kasto din aayo

  • @minamagarni3783
    @minamagarni3783 Год назад +1

    Hello midiya jiii voli yo keta ketiko jyan tala mathi hola jimma midiyale linu parxa hai

  • @DurgaBahadur-y5n
    @DurgaBahadur-y5n 5 месяцев назад

    Right

  • @piryalama6457
    @piryalama6457 Год назад

    Omg k hudai xa yesto thenku youbaman nepal ko timlai and kisor vai m hjr lai salut garxu

  • @shilayakha2166
    @shilayakha2166 Год назад

    १००% यो पोइला जाने आईमाई को गल्ति छ । आफुभन्दा सानो केटा लाई फसाएर बिचरा को जीबन संग खेलबाड गर्ने यो आईमाई लाई कार्बाही गर्नु पर्छ।

  • @MeroupdateTV
    @MeroupdateTV Год назад +4

    नभएको जात्रा हाम्रो नेपालमा देख्न पाइन्छ🤔

  • @dgegamer2663
    @dgegamer2663 Год назад

    अर्काको बुढी भगाउनु नि गारो छ

  • @milan0250
    @milan0250 Год назад

    श्रीमान श्रीमतिमा सानो तिनो कलझगडा तँ हुन्छनि
    झगडा भयो भन्दैमा अर्कै टीपेर जानु हुन्थिएन
    एदि जानेलाई जान मन छ लिनेलाई लिन मन छ भने
    कानूनी बाटो अप्नाएर जाद हुन्थेयो तँ
    एसरी ऋणमा ढुबएर छोरा छोरिलाई अलपत्र बनाएर के लुट्न गको होला बरिलै

  • @sitabantawa5263
    @sitabantawa5263 Год назад

    अरुको बुढि भगाउनेलाइ एस्तै गर्नुपर्छ तर माया नि लाग्यो

  • @mamtamagar7680
    @mamtamagar7680 Год назад +1

    Kta ko के दोस ? त्यो आईमाई को पो दोस छ ।त्यो गिरीन कलर लगाउने केटी कति उचालिएको ।सो मत नभएकी केटी ।

  • @सहाराललितपुर

    सबै भन्दा राम्रो कुरा त्यो घर बेचेर रिन तिरेको राम्रो हुन्छ लोग्ने पनि कुराकानी गरेको हिसाबले रिन जती सबै श्रीमती को नाममा गरेर उम्कन खोजेको जस्तो कुरा गरिरहेको छ यदि लोग्ने राम्रो र मिलन सार भएको र श्रीमतीको समस्य बुजिएको भए यस्तो हुदैन थियो होला तर यसमा मेरो बिचरमा लोग्नेको पनि धेरै गल्ती देखिएको छ

  • @sarojsah4994
    @sarojsah4994 Год назад +1

    Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai
    Maile yubaman Nepal ko sabai video naxutai herne garxu yo kesh ma yo didi ko galti dheray xa tra lagne keta ko galti xaina yo didi le pahila nai jhut bolera keta lai nai fasayeko xa kud yo didi le pahila ko video ma vaneki xin?

  • @parwatakhadka3262
    @parwatakhadka3262 Год назад

    Good good auta baini le majjale diyo😁😁😀😀😀😍

  • @ganeshsunar9547
    @ganeshsunar9547 Год назад

    साहु ले फटाहा लाई बिश्वास गर्छन् । इमानदारि ब्यक्ति ले रिण माग्दा दिदैनन ।

  • @Anupvlogm-s8y
    @Anupvlogm-s8y Год назад

    Xori kada

  • @sabinarai1368
    @sabinarai1368 Год назад

    यो केटा ले नि बुज्नु पर्थियो उस्को उमेर सानो एस्तो बुढी खोक्मा को सियारिमा भुलेछ

  • @bivarai3031
    @bivarai3031 Год назад +2

    केटा को नि गल्ती थियो कि के हो? कुटाई पो खायो त? ऋण लिने बेला बुढो को पनि मिलीमतो छ अहिले बुढी ले काम बिगारेको मौका को फाइदा उठाउन लागेको जस्तो छ। पहिलो पटक अन्तर्वाता मा आउँदा जमीन छ त्यो बेचेर ऋण तिर्छु भन्दैथियो त!

    • @laxmikhadka9781
      @laxmikhadka9781 Год назад

      Sahi kuraa .budiko galtiko faaidaa uthaako naamardale.sabai thaha chha teslaai.

    • @rp44vlog03
      @rp44vlog03 Год назад

      @@laxmikhadka9781 um tero budo yastai garyo vani key garxas mh

  • @shovaadhikari4385
    @shovaadhikari4385 Год назад

    केटा को गल्ती छैन आइमाई को गल्ती छ तेस्ता लै पैसा दिनि उस्तै हुन बितार गरेर दिन पर्छ

  • @ritubista4506
    @ritubista4506 Год назад

    केटा काे गल्ती छैन केटा लाई पनि फसाई याे महिला ले अचम्म छ हाे याे नेपाल मा अब के हाेला भगवान्

  • @kalpanakarki4981
    @kalpanakarki4981 Год назад

    घर बनाउन लिएको ऋण रहेछ सब घर मा जो बस्नी हो उसैले तिर्नु पर्छ ऋण

  • @surya4184
    @surya4184 Год назад

    अर्काको बुढी लाने लाई बोकाउ रिन ।
    सबै बोकेर हिनेको छैन जस्तो छ हेरेर पुरानो बुढालाइ पनि हल्का फुल्का बोकाएर मिलाउ यो केश 🙏🙏

  • @rajendraoli4473
    @rajendraoli4473 Год назад

    यो धोति नेपाली हरुलाइ लुट्न लागिपरेको रहेछ

  • @Laxmi.N51
    @Laxmi.N51 Год назад

    श्रीमान श्रीमती दुबै को सलहा ले पोइसा दिनु भको रहेछ त्यो पनि घर बनाउदा अब श्रीमान र श्रीमती दुबै ले आधी आधी तिर्नु लाउनु श्रीमतिलाइ मत्र होइन श्रीमती अब त्यो घर मा बस्दिनन होलि अब त्यो आइमाई ले गु खायो भन्दैमा समाज ले नि गु खानु भएन नि

  • @sandhyabartaula1408
    @sandhyabartaula1408 Год назад

    त्यो बाबुले कति इख लियो होला आफ्नो आमा प्रती हात उठाउने संग त्यसरी बाबुको अगाडि चै हातपात नगरेको भए हुन्थ्यो

  • @pushpagr5530
    @pushpagr5530 Год назад

    नेपाली समाजमा अनेकौअपराध बिकृतिको फेशनले कलियुग जुद्व भै रहेको छ , कठोर कानुन बनाएर दोषिमाथि सजाय लागू नगरेसम्म यस्तै चलिरहन्छ ,अौर चल्नेछ,

  • @devrajkhanal7182
    @devrajkhanal7182 Год назад

    अर्काको परिवार बाल बच्चा छ भन्ने थाहा हुँदा हुँदै अरुको श्रीमती माथि सम्बन्ध राख्ने लोग्ने मान्छेलाई पनि धोवि हान्नु पर्ने।

  • @sanameditz8775
    @sanameditz8775 Год назад

    पैलो कुरा यो आइमाई को गल्ति छ किना सोच आएना मेरो बाल बच्चा छ अनि नानि हरुको भबिश्य बिग्रिन्छ भनेर सोचेना र केटाले पनि बोल्नु भन्दा पहिला बुझ्नु थियो अनि मात्र बिहा गेरे पनि अनि कदम चालेको भए बेस्ट हुने थियो तर केटिको गल्ति छ सोराई आना 😡😡भखरको केटा पाए भनेर यो केटालाटई डुबायो

  • @Santosh_bagar
    @Santosh_bagar Год назад

    यो बाट्ठी भयर हात हाल्ने तरुनी लाइ चै सरकारले सस्कारी केटि नारि को उपाधि दियर बसेको होर? निक्कै न्याय निसाफ दिन लायक जस्ति ठान्दी रछ लफडामा हिरो हिरुनी बन्न खोजनी सबसे..कवाडी हञ्छन

  • @yonghangofficial4990
    @yonghangofficial4990 Год назад

    यस्तो छोरा छोरि हुनु भन्दा त नभएको राम्रो हो

  • @kritanjalneupane6167
    @kritanjalneupane6167 Год назад +1

    Greatwork kishor babu

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Год назад

    रिण माथि घर बनाएको होला ब्याज तिर्दा रिण बडेयो श्रीमान ले हिसाब खोज्न थालेयो होला तिर्न पर्छ भनेर अनि घर छोडेर बिचरा त्यो छोरा भन्दा पनि फरक नर्नी लाई फसाइ घर को मूल्य गर्नी अनि साउ मिल्नी घर मा बस्दा राम्रो हुनि रिण तिर्दा झगडा

  • @jayantibasnet3142
    @jayantibasnet3142 Год назад

    यसलाई दुई टुक्रा पारेर काट्नुस न।यस्ता नकचरिहरुलाई त ज्युँदै आगाे लगाउनुपर्ने हाे।विचारा बुढाचाहिँ धेरै साेझाे रहेछ त्यहि भएर याे बाइफालेले हेपेकाे रहिछे।

  • @Magar277
    @Magar277 Год назад

    खासै झमेला छैन घर बेच्ने सबैको रिन तिरे कुरा खतम पैसा दिदा लिदा सुटुक्क अहिले यस्तो खटपट यो पैसा यो पुरानो बुडाले तिरन पर्छ रिन पैसा सबैई/

  • @menakakarki889
    @menakakarki889 Год назад

    यो सबै घटना आर्थिक कारोबार डामाडोल भएर घटेको हो ।

  • @gameryushan425
    @gameryushan425 Год назад +1

    छोराछोरी को आमाले बुद्धि बिगारे पछि अब कुकुर ले नपाको द्ख पाउछे! यस्तो आइमाई लाई के भन्ने अब! श्रीमान दुख गर्ने श्रीमती नागो खोजेर हिड्ने !अब को दिन हरु मा कसैले पनि घर परिवार लाई नसोधी पैसा नदिनु होला !धेरै आइमाई ले बेबार बिगार्दै हिड्ने गरेका छन!

  • @premdarlami3895
    @premdarlami3895 Год назад +1

    Patrakarko kam kasle kasko budi vagayo vanera khoji garne matrai ho

  • @bishnuchhetri605
    @bishnuchhetri605 Год назад +4

    हात उठाउनि महिलाकाे चाक दामि रईछ😀😀😀😀😀

  • @kathmandupokhara4192
    @kathmandupokhara4192 Год назад

    थुक्क जिन्दगी यसरी बेज्जत भयर कसरी बस्नु सकेको हो नक्चरा नकचरी हरु कि पारा 🙄🙄🙄

  • @teaTimeMusicGroup2013
    @teaTimeMusicGroup2013 Год назад

    आर्थिक कारोबार को कमाल गाह्रो छ।जिन्दगीमा

  • @npacharya7400
    @npacharya7400 2 дня назад

    बेसुलि जति यै जिममा दिय हुनेभाे

  • @באבלמהמיק-ח5ו
    @באבלמהמיק-ח5ו Год назад

    महिना मा ब्यज खान दिएको हुन दया माया ले दिएको होइन श्रीमान ले तिर्नु पर्छ

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад

    पैसा लिएर बुडिले अन्तै हिडेको भए बुडिको गल्ती हुन्छ तर पैसा घर बनाउनामा खर्छ गरेको छ भने पैसा बुडोले तिर्नु पर्छ किनकी घर त बुडाको होनि ।

  • @hachhamparai316
    @hachhamparai316 Год назад

    नाठो को होस उड्यो नाठो को चेत फर्किने हो कि हैना

  • @khimnepalee1984
    @khimnepalee1984 Год назад

    गल्ती बुदा को पनि छ है अहिले जस्तो भए पनि आफ्नो बुदि हो दुनियाँ लाई पिउन हुदिन थियो र अर्को कुरा कुदिन भनेको सबै को जीवन मा आउँछ तेसरि पित्न चाई हुदैन पलान नै होला सबै को कसैलाई दिन खरब भयो भन्दैमा तेस्तो गर्नु हुँदैन बुढो पनि अलि फताहा टाईप को छ !

  • @nirmalakarki5378
    @nirmalakarki5378 Год назад

    पुग नपुग घरबनाउदा रिन सहला अनुसार लिने अहिले बुडिले गल्ती गर्यो भन्दैमा मलाइ थाहा छैन भनेर तरकिने यो त भयन

  • @प्याजकुमारजी

    छोरा मान्छे लाई मात्र बुढो हुँदा तरुनी केटी मन् पर्छ भनेको त😆आइमाई लाई पनि बुढी हुँदै जाँदा जवान केटो चाहिने रछ😃😃 ड्याम की ड्याम गर्ने नै चाहिने है 😆😃😃😃