नेपाल आएर श्रीमान खोज्दै यो भिडियो सबै सम्म पुर्यायिदिनुहोला यो परिवारको खुशिको लागि Bhagya Neupane

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024

Комментарии • 94

  • @aitatamang85
    @aitatamang85 3 месяца назад +2

    श्रीमान श्रीमती बिचमा कुरानमिलेर यो अबस्थामा पुग्यो यो परिवार , तर यस्तो कदापि गर्नुहुदैन । एकोरो र घमणडी भएर बुढा बुढी भएको आमा बुवाको मन रुवाउनुहुदैन । साथै श्रीमती र छोराको लागि भएपनि फर्केर आउनुहोला। साथै भाग्य सरलाइ धेरै धेरै धन्यबाद , you are great sir .

  • @krishnarai2122
    @krishnarai2122 3 месяца назад +7

    एतिको बुझ्ने श्रीमति पाउनु पनि तग्दिर्मा पनि हुनुपर्छ

  • @KanchanTamang-wi6tq
    @KanchanTamang-wi6tq 3 месяца назад +2

    मलाई भाग्य दाजुको भिडियो हरु सबै मन पर्छ अरुको भन्दा फरक लाग्छ ब्प्ल्ने शैली उस्तै मोठो💙🙏

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 3 месяца назад +6

    जहाँ भएपनि घरपरिवार सम्पर्कमा आएर विगतमा जे भएँ पनि परिवारको खुसीको लागि मिलेर बस्नु होला भाई। चाँडै खुसी मिलोस् यो परिवारमा ।

  • @AmritTmg264
    @AmritTmg264 3 месяца назад +11

    सबै को मन मुटुमा बस्न सफल हुनुभएको हाम्रो भाग्य सर लाई सालमा छ साथै सनो सनो youTube साथीहरू ले एक अर्कोलाई सापोट गर्म है🎉🎉

  • @15Gbrmvlogs
    @15Gbrmvlogs 3 месяца назад +2

    म पनि बिदेशमा बसेर आएको हो जो छोरा मान्छे बिदेश बसेर आउँछ उसले श्रीमती दिदिबहिनी लाई कहिले पनि बिदेश जा भन्दैन बिदेशमा महिला हरुको काम नै चाहे घरमा होस वा कम्पनीमा होस घर मालिक कम्पनी मालिक हरुको टार्गेटमा हुन्छन् मेरो कम्पनीको मालिक हरु ५ जना थियो एउटा मालिकको १० जना सम्म काम गर्ने महिलाहरु गर्लफेन्ड हुन्थ्यो घरमा काम गर्ने एकजना महिला लाई घर मालिकले गर्भवती बनाए पछि मैले चिनेको क्लिनिक मेरो गर्लफ्रेन्ड भनेर बच्चा फाल्न लगाएको छु बिदेशमा नेपाली होस बिदेशी चेलीबेटी हरुलाई गाह्राे छ कतिपय नेपाली चेलीबेटी हरु बंगाली पाकिस्तानी इन्डियन अरबी हरु सँग मोजमस्ती गर्छन् कोहि लाई बाध्य बनेर नचाहादा नचाहादै मालिक हरुको अोछ्यान बन्नुपर्छ

  • @minagc3500
    @minagc3500 3 месяца назад +5

    कती राम्रो रहेछन छोरा पनी

  • @amaryetra7320
    @amaryetra7320 3 месяца назад +1

    सबै ठीक हो त्यो छोराको ,कलिलो दिमाग्मा प्रेसर हुने खाल्को प्रस्न नगर्दा राम्रो भाई,

  • @user-es4bj8lf3e
    @user-es4bj8lf3e 3 месяца назад

    बुढा बुढी भएका बुवाआमा र त्यति रामृ जीवन सङ्गिनी अनि लाउलाउखाउखाउ उमेरको छोरो को आँसु अब ज्यादा झर्न नदिनुस भाइ ।

  • @krishnaghimire3406
    @krishnaghimire3406 3 месяца назад +9

    ये भाइ बुडा बुडि भयेका बा आमालाई सम्झेर घर फर्क !!!! या सम्पर्कमा आउ

  • @chakradhami8219
    @chakradhami8219 3 месяца назад +38

    नपत्याउने कुरा बिदेशमा हुदा बुडो लाई बाल नदिएर आज बुडो बिचारा आफ्नो परिवार बाट टाडा भएको हो ।अहिले मिडिया मा आएर कोले सुनिदिन्छ कुरा। बुडो भनेको भगवान हो बेला बला मा बुडो संग कुरा समझीनु पर्छ नत्र यस्तै अवस्था आउन्छ।बिचारा जहाँ भएपनि बुडा आमा बुबा र छोरा को मायाले घर फर्किनु

  • @saranranamagar4328
    @saranranamagar4328 3 месяца назад +1

    अवस्था नाजुक बन्दै गएछ रोजगारिको लागि बुढि बिदेस जान बदय भएछ , बिदेशमा महिलाहरु कति असुरक्षित हुन्छ भन्ने कुरो हर नेपालिलाइ था भकै कुरो हो , त्यै हिसाबले केटोको मन मर्यो अनित टाढा भयो, भन्दा तितो लाग्ला कुरो सत्य हो अब खोजेर के गर्नी बुढाको मनै मरेपछी !

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 3 месяца назад

      सही कुरा हो सर बिदेशमा सयमा नब्बै जना नारीहरु गतीला छैनन् मौकामा चौका हान्नेहरु खालको छन्

  • @Amrit-mo7yz
    @Amrit-mo7yz 3 месяца назад +4

    बुढो लाई विदेशको बारेमा केहि सकारात्मक, केहि नकारात्मकमा परिचित भएकोले हुनसक्छ |सबै कथा व्यथा सार्बजनिक गर्न मिल्दैन भित्रिपीडा अथाह हुनेगर्छ |घरपरिवारको परिस्थितिले गर्दा श्रीमती प्रदेशीन बाध्य भइन र गन्तब्यमा पुग्न सफल पनि भइन समयले साथ दिएन बिचरा बुडोले नजा विदेश भन्नुको रहस्य ले गर्दा हुन् सक्छ होला सायद तर अतित पूर्णतया बिर्सेर घर फर्क भाई आमा बुवा, छोरा बुडी को लागि भए पनि संसार येस्तै हो

  • @shantiramkoirala5996
    @shantiramkoirala5996 3 месяца назад +2

    💖💖💖💖💖💖💖💖
    हजारौंको मनमा मुटुमा यो video बस्न सफल हुनेछ
    सुभकामना मेरो पियारो सरकार✨👑💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @ramsubba2294
    @ramsubba2294 3 месяца назад

    श्रीमती संग केही असन्तुष्ट वा एक अर्का प्रति असमझदारी भएर नै त्यसरी घर परिवार छाडेर हिंडेकाे जस्तो छ।तथापि जे भएता पनि बुबाआमा,दाजुभाउजु ,छाेरा श्रीमतीलाइ सम्झेर घर फर्किनु है भाइ। घर परिवारमा कहिलेकाही समस्या दुख आउँछ। तर समस्या देखि टाढा भागेर हल हुँदैन ।

  • @jitbahadurgurung-yi4mx
    @jitbahadurgurung-yi4mx 3 месяца назад

    नेपाल भरी नै यो समस्या को सिर्जना भयको सरकार को कमजोरीको कारण हो

  • @dwaanbohara1217
    @dwaanbohara1217 3 месяца назад +1

    कमेन्टमा आयका धेरै जना जज हरु रहेछन अरुको कुरा नबुजि जेमन लागयो त्यहि लेखी दिने आफ्नो आफ्नो बादेता हुन्छ

  • @purnashahi8699
    @purnashahi8699 3 месяца назад

    लोग्ने स्वास्नी को कुरा न हुने यो जवानामा भन्यासी कुरा गहिरो नै हुन पर्छ ।

  • @ArjunRai6
    @ArjunRai6 3 месяца назад +1

    Wowo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @udendukpa9641
    @udendukpa9641 3 месяца назад

    Maya mareko hoina hola.dushman lagyo hola...May God bless him

  • @AshokShrestha568
    @AshokShrestha568 3 месяца назад +2

    Jasko 1k bhanda Kam subscribers xa hajir hum Hai r EK arka Lai support garam 👍👍👍👍👍👍👍👍👍👍👍

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад +2

    जेजसोभयेनिघर्माआऊनुपर्छबिचरानानिपनिघर्कोईस्थितिदेषेरै‌बिदेसगाकोरैछत फेरिकेकोलागिहराऊनुपर्योत

  • @Reshma-ThaQuree
    @Reshma-ThaQuree 3 месяца назад +7

    जसलाई पर्छ उसलाई थाहा हुन्छ बिचरा यो सिस पनि रहरले प्रदेशिएको त हैन होला एउटा छोरी मान्छेलाई कति गाह्राे हुन्छ भन्ने त मैले भोगेको छु बिचरा बुढा भको बुवा आमा रुदै गर्दा मलाई मेरो बुवा मुवाको याद आईरहेको छ😥😥😥

  • @NeymarJr-qw9xz
    @NeymarJr-qw9xz 3 месяца назад +1

    #justicefordikshyabhandari

  • @tamangvlog2002
    @tamangvlog2002 3 месяца назад

    lo hai hamro bhagya sir ko video herdai ekle arka lai subscribe gari agi badau lo nepali daju vai didi baini haru free ko poisa sabai mili afnai des nepal bitrau jay nepal jay des🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birbahadursingar303
    @birbahadursingar303 3 месяца назад

    पहिला पनि आको थियो उहाहरुको भिडियो फेरि अर्को आयछ जहाँ भयनी सम्पर्कमा आइदिनुस

  • @user-bj1mr1tk5r
    @user-bj1mr1tk5r 3 месяца назад

    Vagge sir Benglor gayara babu ko buwa lai khoji dinu

  • @susmagurung2956
    @susmagurung2956 3 месяца назад +2

    Yo news ta dherai aagadi nai dekheko thiya jasto lagyo

  • @jamunathapa3466
    @jamunathapa3466 3 месяца назад

    Bhagya neupany sir lai kasari samparka garny ho contack number pam na hajur..🙏

  • @nialiam2946
    @nialiam2946 3 месяца назад

    SRI MAAN LE BIDES NAJAA BHANE KO RAXA TARA NADIDAA NADIAI BIDES GAYE PAXI SRI MAAN GAYEB BHAKO BUJHIN XA GAATHEHO FROM JAPAN 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DhanShah-cj7ds
    @DhanShah-cj7ds 3 месяца назад

    Good job sir

  • @user-bn2iy4mb7c
    @user-bn2iy4mb7c 3 месяца назад

    हाै केटाहरू पनि के के चाहिँ गरछन हाैै

  • @rambhandari4411
    @rambhandari4411 3 месяца назад

    नाकले पानी पिउदा यस्तै हो - श्रीमती जानाकार भएको घर कहिल्यै राम्रो हुदैन ( पोथी बासे धुरी कटाउनु ) हेर्नुस म त्यस्तै अवस्थामा छु बचन बाण अत्यधिक खतरा हुन्छ सोचेर प्रयोग गरौ !!

  • @user-oi8ez5dk7t
    @user-oi8ez5dk7t 3 месяца назад

    बिस्वासिलाे सितर

  • @ramrijal2516
    @ramrijal2516 3 месяца назад +1

    भाग्य सर उहाहरु कुन देशको नागरिक?नेपाली त मजाले बोल्नुभएको छ.फेरि कुन देशका हुन खुलाउनु पनि भएन बुझिएन नि त?

  • @udendukpa9641
    @udendukpa9641 3 месяца назад

    So cute❤xora Naani❤

  • @user-wg7zo7ts2b
    @user-wg7zo7ts2b 3 месяца назад +1

    God bless you 🙏😢

  • @AmirMiya-vq9zm
    @AmirMiya-vq9zm 3 месяца назад

    Ghar pariwar samjhera gharai farkinu ramro ho,

  • @bhagirathpaudel1812
    @bhagirathpaudel1812 3 месяца назад

    दाइ 41 वर्षका 3 फिट 8.5 इन्चका 41 वर्षका धन बहादुर रेस्मी को पनि भिडियो बनायर सहयोगको लागि अगाडि ल्याइदिनुहोस !! जिल्ल अर्घाखाँची शितगङा नगरपालिका

  • @user-bj5dh1oj8u
    @user-bj5dh1oj8u 3 месяца назад

    Ples malai kasaile bhagge neupaneko number dilaidinusna ples

  • @Mansumagar-iy7zc
    @Mansumagar-iy7zc 3 месяца назад +1

    Mero bichara ma budi ko kamjori hola

  • @jaya612G
    @jaya612G 3 месяца назад

    बुडाले बिदेश नजाउ भन्दा भन्दै बुडी बुडालाई छोडेर बिदेश गए पछी त मन त्यत्तिकै मरी हाल्छ अनी कसरी बस्छ त एक्लै बुडी बिना त्यसैले उ गयको हो मलाई लाग्छ त्यो आउदैन फर्केर उ अहिले खुसीका साथ बसिरहेको होला दुखीत नबनाई दिउ ❤❤

    • @Sudipyt77-ql2vs
      @Sudipyt77-ql2vs 3 месяца назад

      जहाँ भए पनि आफ्ना बुबा आमा लाई त कसरी बिर्सिन्छ के बुडी हुँदा मात्र बस्नु घरमा बिचरा बुढा बुढी भएको आमा बाबाको आँसु लाग्छ जहाँ भए पनि सकुशल घर फर्किनु दाई

  • @cool_boyyy99
    @cool_boyyy99 3 месяца назад

    Beautiful

  • @user-rm6yg1mf1r
    @user-rm6yg1mf1r 3 месяца назад +1

    ❤❤❤❤❤❤❤

  • @rajkumarsodari4598
    @rajkumarsodari4598 3 месяца назад +1

    🙏🙏🙏

  • @user-us3kr2xy8y
    @user-us3kr2xy8y 3 месяца назад

    सर नमस्कर एहा एउटा् 13 वर्ष बच्चालाई क्यान्सर ब्लड क्यान्सर भएको छ। उहाँहरूको फ्यामिलीले हजुरबाट आशा राख्नुभएको छ। उहाँहरूको आर्थिक अवस्था एकदम कमजोर छ। हजुरको नम्बर पाउन

  • @prabh706
    @prabh706 3 месяца назад

    न हातमा यउटो चुरा छ न त टिका छ लुगा तेस्तै खासै माया छैन भन्ने बुझ्छौ हामि

  • @Himes2244
    @Himes2244 3 месяца назад

    मानिसले कमेन्ट पनि कस्ताे कस्ताे गरेकाे नि ,कसैलाई हातमा चुरा चाहियाे ,लुगा राम्रै लगाएकाे छ त,त्या भन्दा के हुनु ,अलि राम्राे कमेन्ट गर्नु नि

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 3 месяца назад +1

    Auta Manchhe Le Garda Purai Pariwar Lai Manashik Tanab....

  • @manishgurung3257
    @manishgurung3257 3 месяца назад

    Jaba keti manxe bahira janxa ni taba gharko afno buda lai bhulera parai keta Sita ramauxas yo ma afai le khud dekheko kura ho Ani Kun chai srimanko man mordaina hau

  • @indiragurung7323
    @indiragurung7323 3 месяца назад

    Kura milena bhandai ma ghar xadnu ramro hoina Babu ghar farkanos aama buwa le katti dukkha le hurkae holan sri mati xora le tapai prati kati apexa gareka holan xora marda ho bhanxan .😊xora bhae paxi jasto pare Pani samasya sanga ladna saknu parxa Babu.

  • @kumar_skb
    @kumar_skb 3 месяца назад

    उहाँ दिदिको भिदियो त पहिला पनि मिदिया मा आएको देखिन्थ्यो

  • @Ashashrestha11
    @Ashashrestha11 3 месяца назад

    Yo sis ko vidiyota pahila pane aako thyo hoinara sathi ho?

  • @kabirajrai5933
    @kabirajrai5933 3 месяца назад

    Jo koi hoss vahai plz temi lea pani yeo video herdi holaw buda budi baa aama lai ra budi xora samjiyara ghar farak samsy hola dhari tara samsyko samdhan vanyako ladyra seduni ho vagyra haina ok

  • @miyabhai53310
    @miyabhai53310 3 месяца назад

    Ma galat bhaye sorry tara yo aaimai thik xaina yaskai karan tyo manxe farar bhako ho

  • @purnakumarthapa7170
    @purnakumarthapa7170 3 месяца назад

    Bhagya bhai photo dekhaunu ra pa chinxan

  • @ashishchettri-1239
    @ashishchettri-1239 3 месяца назад

    😢

  • @sitakumarirai6180
    @sitakumarirai6180 3 месяца назад

    Je bhayeni baba amma lai ta naruwaununi

  • @ARK_vlog99
    @ARK_vlog99 3 месяца назад +2

    सानो सानो युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढौँ❣️🙏

  • @rksparsha1751
    @rksparsha1751 3 месяца назад

    मरेको छैन भने यो भिडियो हेरेर तुरुन्तै घर फर्की आउ

    • @prabh706
      @prabh706 3 месяца назад

      🤣🤣

  • @minasunar9688
    @minasunar9688 3 месяца назад

    😢😢😢😢🎉🎉🎉🎉🎉

  • @Sunitaghisingtamang
    @Sunitaghisingtamang 3 месяца назад +2

    Thanks for subscribe 17😢😢😢😢

    • @bharatmgr4992
      @bharatmgr4992 3 месяца назад

      Malai Aubsccribe garunu ma panini garnexu

  • @govindasunar394
    @govindasunar394 3 месяца назад

    K thaha Sayed yo budhi le Manche lagayera gayeb banai diyo lasto lageu you yesko body language le ta

  • @Christanparu
    @Christanparu 3 месяца назад

    😰😰😨😨😭😢😢😢💔💔💔Sorr

  • @Ownfindinglove9615
    @Ownfindinglove9615 3 месяца назад

    Yeti ramri Srimati chadi ko sanga gakoxa tyo sriman bhaneko bewakoof ....

  • @santoshsubedi223
    @santoshsubedi223 3 месяца назад

    Farka ghar bro farka

  • @domasherpa3054
    @domasherpa3054 3 месяца назад

    BUDHALE NAJA VANDA VANDAI K KERA KHOJNU GAKOTA MG

  • @PkRai-df8yw
    @PkRai-df8yw 3 месяца назад

    K nam ho bainiko goma?

  • @PkRai-df8yw
    @PkRai-df8yw 3 месяца назад

    Yo aimaie bides palkeko ho sabdhan ekdam kina jane

  • @PkRai-df8yw
    @PkRai-df8yw 3 месяца назад

    Afailee mareko ta hoina kataie

  • @PkRai-df8yw
    @PkRai-df8yw 3 месяца назад

    Gaulee anek vanera vadeko

  • @PkRai-df8yw
    @PkRai-df8yw 3 месяца назад

    Kati barsaaa vo chuteko?

  • @kamalchetry995
    @kamalchetry995 3 месяца назад

    Mobile number +photo khai

  • @PkRai-df8yw
    @PkRai-df8yw 3 месяца назад

    Aba k garnu jane? Bhdalaie gothalo