KORAN VALLEY || NEPAL CHINA BORDER

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • First of all, thank you very much to Dojam people Heartily thanks to Bijay Hotel and Bijay Lama Dai who arranged everything to reach Dojam . The language used while cooking kheer in this video is local, some of the words may seem a little rough to you. Otherwise do not take.
    Thank you so much my dearest friends Abinash Lama And Gobind Dai🫶🏻
    Travel partner : Call Karnali Adventure Treks & expedition
    Email: callkarnali@gmail.com
    Inquiry Regarding Business Collaboration"
    Contact: 9851341890
    ==========================
    camera/Edit: Keshab Adhikari(keshabfootage)
    Narrated/Scripts/Direction By: Sirjana Sizzu
    ==============================
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our RUclips channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

Комментарии • 554

  • @sirjanasizzu
    @sirjanasizzu  Год назад +97

    म एकदमै आत्तिसके मेरो भित्री मनको भाव सुनाउँदैछु। मैले धेरै लामो सफर गरे तपाईहरु संग ।म यात्रामा कति पनि आतिएको थिएन एउटा उदारहण भन्छु गन्तव्य मा पुग्ने बेला यात्री एकदमै आतिन्छ उसलाई कि त थकान मार्नु मन हुन्छ कि त त्यस गन्तव्य को सुन्दरता हेर्न हतार मलाई चाँहि यो यात्रामा म संग 1 subscriber बाट यात्रा गर्ने यात्री हरुलाई एउटा गन्तव्य मा पुराउनु छ्।अनि मलाई महसुश गर्नु छ हजारौं रात को अनिन्द्रा पाईला पाईला को सफर मरेर बाँचे का क्षण अनेक परिस्थितिलाई उतर दिनु छ्। कसरि सक्नु जसरि सक्नुहुन्छ त्यसरि सहयोग गर्नु।❤Love You All😢 let's make 100K!!

    • @thulungsayan1322
      @thulungsayan1322 Год назад

      Very soon 🔜 100k

    • @raeedipak79
      @raeedipak79 Год назад

      😍😍Wow..! That's very good news to see for us also Sizzu Sis... Best wishes keep it up.

    • @munaranamagar1886
      @munaranamagar1886 Год назад

      यो पनि छिट्टै पूरा हुन्छ प्यारी मुन्छे😍😊

    • @Ankita_Baraili
      @Ankita_Baraili Год назад

      This journey will one day reach its peak with success. Keep your steps forward👣😘
      much love bravo lady❤️

    • @Hamro_Pahad
      @Hamro_Pahad Год назад

      Mention English subtitle ❤ So that reaches global viewers . Nepali Viewers tetiko sadhai tehi nature ruchaudaina because hami yo hariyali pahad khola jharna dekhdai hurke ka hunxau. It's my own personal view. I truely appreciate your content I am watching your content since 7 months but feel sad due to less views.

  • @rameshkc5355
    @rameshkc5355 Год назад +3

    सोर्ग खोज्न कतै जानू पर्दैन हाम्रै नेपाल मा छ भन्ने छर्लङ्ग देखाउने Sirjana sirju de lai मनै देखि thanku so much❤keepit your work ❤or travles ❤

  • @kamalgurung8072
    @kamalgurung8072 Год назад +12

    Breathtaking❤❤❤
    हजुरको हरेक अन्वेषणको प्रस्तुति (A+)हुने गर्दछ । अनि अन्वेषण अद्भुत त हुन्छ नै अझै त्यसमा हजुरले जुन तरिकाले स्थानको वीवरण दिनु हुन्छ त्यसले सूनमा सुगन्ध थप्ने काम गर्दछ ।
    संसारको उत्कृष्ट vlogger मध्ये एक हुनुहुन्छ हजुर ।
    धेरै माया अनि शुभआशिष ❤

  • @thapasanjay2713
    @thapasanjay2713 11 месяцев назад

    सिजु बहिनिलाई धैरै धैरै धन्यवाद यति राम्रो भिडियो हेर्नू पाइएकोमा

  • @dulnedai
    @dulnedai Год назад

    अति सुन्दर एक बहादुर चेली । एक दिन अवस्थ सङ्गै घुम्नेछौ ।

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 Год назад

    नानि अति राम्रो स्थान हरु देखाउनु हरु भएकोमा धन्यबाद्।

  • @kiranhamal2922
    @kiranhamal2922 Год назад +10

    साँच्चै सुन्दर ठाउँ मेरो मातृभूमि
    धन्यवाद सृजना
    तपाईको कडा परिश्रमको लागि
    यसलाई जारी राख्नुहोस्
    भगवानले तपाईहरु सबैको कृपा गरून्।❤

  • @Sarutamang24
    @Sarutamang24 Год назад +4

    पाकिस्तान भन्दा के कमि छ हाम्रो नेपाल
    यो सुन्दर्ताले भरिपुर्ण भएको ठाउहरुलाइ तपाइले नियाल्दै गर्दा मैले हरेक चोटि भन्छु तपाइलाइ कि म त्यही छु 😊
    र तपाइको यो योगदानले आगामी दिनमा अझै थुप्रै प्रेरणा मिल्ने छ्❤️
    keeprockmyadvanture🍀❤️

    • @acs1990
      @acs1990 Год назад +2

      Not pakistan ,Switzerland 😅

    • @Sarutamang24
      @Sarutamang24 Год назад

      @@acs1990 whatever haha

  • @seetabhandari6514
    @seetabhandari6514 Год назад

    आहा! कस्ताेे सुन्दर ठाउँ! याे भिडियो हेर्दा लाग्छ कुनै सुन्दर दृश्य भएकाे सिनेमा हेरीरहेेकी छु धन्यवाद सिजुु बहिनी मेराे देशकाे यति सुन्दर ठाउँ देखाउनु भएकाेमा

  • @deepakneupane7644
    @deepakneupane7644 Год назад

    तपाईले बनाउने सबै डकुमेन्ट्री धेरै राम्रा हुन्छन्। शुभकामना हजुरलाई मनैदेखि 🇳🇵

  • @durgachaudhary2562
    @durgachaudhary2562 7 месяцев назад

    Wow. Very ! very !! very!!! beautiful place.❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @SuryaShrestha-fj8yh
    @SuryaShrestha-fj8yh Год назад +26

    Haven is myth but Nepal is real paradise 😍😍🇳🇵🇳🇵

  • @ghumti_nepal
    @ghumti_nepal Год назад

    नमस्ते दिदि 🙏हजुरका रमाईला यात्रा का भिडियो हेरेर मैले पनि बनाउन लागेको हुँ । प्रकृति सँग रम्दा धेरै आनन्द र खुसि लाग्छ ।🙏

  • @bharatsuji2500
    @bharatsuji2500 Год назад

    ❤❤❤❤❤❤❤सिर्जना दिज्जु तपाईं गन्तबे सफलता रूपले पूरा होस अनि सोचेका सबै सपना हरु पूरा हुन यही नै मेरो भगवान् सँग पार्थना गर्दो छु । मैले तपाईं भिडियो एउटा पनि छुटाए को छैन । तपाईंले रेकर्ड गरे का सबै भिडियो हरु अमुल्ले छन्।❤❤❤❤❤❤

  • @nirutashahi8669
    @nirutashahi8669 Год назад

    Wow Jati heryo teti nai herna man lagne aafai ghumna gay ko mahasus hune prakritik sundarata😍😍

  • @prakashlamichhane3097
    @prakashlamichhane3097 8 месяцев назад

    म नियमित दर्शक हु dear your video को तर हामीहरु लाई हेर्दा राम्रो लागे पनि अझै कति ठाउमा हाम्रो देशका जनताहरु अवस्था देख्दा दुख लाग्छ हामीहरु लागी वहा भयता पनि उहाहरुको लागी अति कष्टदायक होला 😢😢

  • @SSLDHL
    @SSLDHL 11 месяцев назад

    यो स्वर्गजस्तो ठाउँमा बाटो पुग्यो भने स्वर्ग दुषित हुन्छ जस्तो लाग्छ... 😊

  • @XaviBabu-ip4df
    @XaviBabu-ip4df Год назад

    Wow very very nice place in my country keep it up for good job sis iam always watching your video I like it i hope infuture bring more beautiful god bless sis.

  • @madanlamsal1347
    @madanlamsal1347 Год назад

    Saraii ramro xa dd vedio❤ bidesh ma basyarw yetii ramro vedio hernna pauda saraii Mon kusii vayo😊 ❤

  • @Ankita_Baraili
    @Ankita_Baraili Год назад +13

    No words can describe your hard work👏 and this beautiful nature🤗
    Thank you so much for exploring ♥️
    much much love😘Mine bravo Lady❤

  • @ishanirlthakuree9064
    @ishanirlthakuree9064 Год назад

    Wow so beautiful my humla ❤❤❤❤lots of love sisters thanks ❤❤❤❤

  • @hemrajkhadayat4618
    @hemrajkhadayat4618 Год назад

    Ma सधैं हेर्ने गर्छु यत्तिको साहसी केटीको लागि salute ❤

  • @depakdhungana1882
    @depakdhungana1882 Год назад

    एक पटक india घुमेर आउ छिट्टै 100k पुग्छ , ❤❤❤love nature

  • @asheslimbu1415
    @asheslimbu1415 Год назад +4

    wow amazing😮❤सिर्जु दिदि room मा बसेर हजुर को भिडियो हेरेपछि यति धेरै सुकुन मिल्छ नि म त हजुर को बयान गर्ने कुनै सब्द नै भेटदिन ! म त दिदि हजुर को भिडियो हेर्दा हेर्दै कतै भिडियो मै हराउन पुगेछु ! दिदि हजुर ले चाहेको सपनाहरु चाडैं पुराहोस, साथ , saport , माया अझै धेरै मिलोस धन्यवाद सिर्जु दि ❤🎉🎉🙏

  • @maheen521
    @maheen521 Год назад

    Loved to watch ur all videos,👏

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏धेरै राम्रो काम गर्नु भएको छ हजुरले अझै राम्रो गर्दै जानू शुभकामना छ कतार देखि रेगुरल हेर्दै आएको छु हजुर हरुको भिडियो एकदमै राम्रो लाग्छ ❤धेरै धेरै माया हजुरलाइ भगवानले सधै आशिर्वाद दियोन 🙏👍️🇳🇵

  • @HariKainee
    @HariKainee Год назад +1

    Super seeeeeeeeee uperrrrrrrree ❤❤❤❤

  • @bibekbhusandahal1226
    @bibekbhusandahal1226 Год назад

    शुन्दर यात्रा।❤❤❤

  • @rajugurung6128
    @rajugurung6128 Год назад +9

    स्वर्गीय आनन्द आउने मातृभुमि नेपाल

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад

    Good job baini thanks 4 video.

  • @SurajPandey-cq4rz
    @SurajPandey-cq4rz Год назад +1

    Beautiful nature..!💕

  • @shivkhatri4397
    @shivkhatri4397 Год назад +4

    Very nice ❤❤❤

  • @sureshkhadka7849
    @sureshkhadka7849 Год назад

    हेर हेर घुम्दा घुम्दै दुरुस्त खस भाषा पनि बोल्न आउने रच कति मिठो ♥️😍

  • @dipenomkarkee6425
    @dipenomkarkee6425 10 месяцев назад

    Nepali film herda k mjha aaura diju hajur ko video herda majha aauchha best of luck diju❤❤❤❤

  • @sureshkhadka7849
    @sureshkhadka7849 Год назад

    , बसि बसि नेपालका कुना कन्दरामा म अनि मेरो मन पनि भिडियो सङै घुमे ,धेरै धेरै धन्यवाद😍😍 सिज्जु बैनिलाई

  • @pujabharadwaj
    @pujabharadwaj 11 месяцев назад

    ❤️🇳🇵 जय कर्णाली..........
    🇳🇵🌕☀️..... हाँसिरहेको चन्द्रमा र निन्द्रा पुगेर बिहानै उठेको सूर्य कस्ताे बबाल दामी देखिएको 🥺❤️❤️❤️❤️❤️❤️❤️
    प्रकृति पहिलो घर हो 🏡❤️......प्रकृतीको काखमा सुतेर आकाश नियालिरहेका बगैंचाहरु ............................
    ❤️🌈 कर्णाली प्रकृतिको स्वर्ग हो , स्वर्ग ...... नेपालका परम्परा अनी संस्कृति बाँचेको भूमि हो , पाहुना लाई प्रेम गर्ने मिठो अनुशासन बाँचेको मन् हो , प्रकृति लाई प्रेम गर्ने मान्छे बाँचेको नाम हो , थोरै दुध भएँ पनि धेरै खिर खान दिने साउन पन्ध्र हो कर्णाली, मनभरि अभाब र दुःख साच्ची राखेर पनि आउने पाहुनालाई सत्कार गरेर बाँच्न सिकाउनु मिठो
    व्यवहार हो कर्णाली 🌈❤️...............................

  • @Gantey
    @Gantey Год назад +1

    दिदीको यो साहस र मेहेनतलाई कसले बुझ्ने 😢 थुक्क मेरो देशको राष्ट्रघाती राजधानी

  • @mingururng-ho9xx
    @mingururng-ho9xx Год назад

    seems you are enjoying the trail Sirjana .expecting more videos.

  • @LLDEntertainment
    @LLDEntertainment Год назад +2

    सुन्दर प्रकृति ❤

  • @BhawanaGurung-eb2gi
    @BhawanaGurung-eb2gi Год назад +2

    यति सुन्दर अनि रमणिययदृश्य घर बसि बसी हेर्ने अवसर जुराईदिने हजुरलाई कसरी धन्यवाद ज्ञापन गरौँ। सृजना दिदी हजुरलाई हृदय देखि नै सम्मान छ हजुरको यो हिक्मत अनि शाहासलाई सलाम छ। हजुरलाई सधैं भगवान शिवले रक्षा गरुन❤❤❤ हजुर सङ्ग एकपटक भेट्न मन छ पिलिज दिदी मेरो रिप्लाई दिनु होला 🙏🙏🙏🙏❤❤❤❤💋💋💋

  • @durgabikramjoshi877
    @durgabikramjoshi877 Год назад

    Mesmerising views , beautiful people ,village and dangerous road. Great work and adventure. Take care.

  • @ChhiringChettri
    @ChhiringChettri Год назад

    Ossmmm nice place koi shak chaina

    • @ChhiringChettri
      @ChhiringChettri Год назад

      Hjurr number paai sakchh if you don't mind plzz

  • @uttamgharti9698
    @uttamgharti9698 Год назад

    म एक्लै कहिँ जानै गाह्रो मान्ने मान्छे,
    वर्षायाम मा झन गाउँघर तिर जानू हुन्न बाटो पहिरो खोला नाला बहुत समस्या हुन्छ भनेर झनै अरुलाइ सम्म नजान अनुरोध गर्ने मान्छे म।हजुर वर्षा को समय मा यस्तरी घुम्नु भको छ भ्यू कस्तो कस्तो राम्रो आको,खास घुम्ने त वर्खा मै रहेछ ,खास घुम्ने त एक्लै रहेछ भन्ने थाहा भयो।एक्लै गाउँ गाउँ गए,पाहाड को माथी माथी एक्लै रमाए,चिसो काक्रा खाए एक्लै।एक्लै पनि त खुसी भएर घुम्न सकिने रहेछ,प्रकृति सङ रमाउन सकिने रहेछ भन्ने थाहा पाए।धेरै धेरै धन्यवाद छ हजुर लाई हजुर मेरो प्रेरणा हो,सायद म जस्तै अरु पनि धेरै छन होला।हजुरले एउटा भिडियो मा हरेस खानु भको थियो viewers हरु भएन यस्तो कन्टेन्ट लाई कसैले प्राथमिकता मा राखेन भनेर,हरेस नखानु एक दिन सबै को दिन आउछ मेरो घर बाट पहिला म मात्रै फ्यान थिए अहिले 3 जना भैसकेको छौ.अझै समय लाग्ला तर सफल पक्कै हुनुहुन्छ दिदि

  • @Samyog552
    @Samyog552 Год назад

    Awesome dee thankyou for exploring ❤🎉

  • @milanbhusal9131
    @milanbhusal9131 Год назад

    दुनीयाको सबै ठाउँ घुम्ने मौका तपाइलाइ मीलोस सुभकामाना ❤

  • @Jmmgr6979
    @Jmmgr6979 Год назад

    Waw❤❤❤ beautiful my nepal

  • @yogeshtamang1159
    @yogeshtamang1159 Год назад

    Beautiful place...❤ ❤

  • @hemrajpoon8077
    @hemrajpoon8077 Год назад

    Wow Awesome Koran Valley Nanu ❤❤

  • @ajayanu6741
    @ajayanu6741 Год назад

    Just wow ❤ keep it up Sizzu Don...we are always there with you. ❤❤❤

  • @Sedona129
    @Sedona129 Год назад

    Himmatwali Sizzu, God bless you.

  • @babul..009
    @babul..009 Год назад +1

    सलाम छ मेरो fav youtuber lai esto thauma गएर अफुलाइ जति दुख भय पनि हामिलाइ सबै घर परिवार देस बिदेशी बसेर पनि सङै सोर्ग घुमेको जस्तो फिल गर्देको मा आसा अनि एउटा चाहाना छ नेपाल आएर हजुर सङ एउटा यात्रा गर्न धेरै माया मिठो सम्झान ख्याल गर्नु आफो हैत❤❤

  • @hikmatkhadka7482
    @hikmatkhadka7482 Год назад

    Kharka ko khir pakauni baje is romantic person, I really enjoyed him romantic talk....🥰🥰

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 7 месяцев назад +1

    अति रमणिय स्थान घुमाउनु भयको ननिलाइ धन्यवाद ।

  • @munaranamagar1886
    @munaranamagar1886 Год назад

    प्यारी सिज्जु तपाईंको हरेक भिडियो हेरेको हुन्छु सबै कुनै भन्दा कुन कम छैनन् सब होनहार लाग्छ अद्भुत लाग्छ म तपाईं सँगै घुम्छु,तपाईं सँगै हाँस्छु,तपाईं सँगै प्रकृति सँग रमाउछु कतिपय क्षणहरुमा खुसीले आँखै रसाउँने गरि अझै खुसी हुन्छु मलाई पनि यो खुल्ला आकाश जस्तै स्वतन्त्र अनि सुलोलित बहिरहेको सरिता जस्तै आफ्नै तरिकाले गति भरुँ जस्तो लाग्छ एकमन भन्छ म त मान्छे पो त😊साँच्चै तपाईंको अदम्य साहस प्रति मेरो सदैव उच्च सम्मान छ अघिल्लो भिडियोहरु जस्तै कोरन भ्याली पनि खुब👌लाग्यो आगामी दिनहरुको पर्खाइमा सुन्दर भिडियो पाउनेछ फेरि हामीले ❤धेरै माया तपाईंको शुभचितन्तक उहीँ म😊

  • @basantakathayat5559
    @basantakathayat5559 Год назад

    Eaila samma ko khatra video lagyo hoii Dee Malai ta ❤

  • @villagerocks5766
    @villagerocks5766 Год назад +1

    Conversation in kharka pure Humli boli❤❤

  • @Uttam-neupane
    @Uttam-neupane Год назад

    First cmt❤❤❤❤❤❤love from jumla❤❤❤

  • @hgyohj3228
    @hgyohj3228 Год назад

    Very nice video sujju vlog.🙏🇳🇵

  • @prajuwalchettri
    @prajuwalchettri 7 месяцев назад

    धेरैइधेरैइधनेबाछसीरजनाटाबबललाइकोरनकोयातरालाइटिआरछेतरिइनडीयाबाट

  • @prajuwalchettri
    @prajuwalchettri Год назад

    कोरनकोऐतरासारैमनपरवोमलाइपकोरनजानमनलागैइछबेसकभीडीयवो

  • @dipendrabudha3509
    @dipendrabudha3509 Год назад

    Very nice bloge

  • @neypanesuraj
    @neypanesuraj 10 месяцев назад +1

    कोरन उपत्यका वा माडी वा चरन वा खोंच पाटन जे भनेपनी हाम्रो संसारका आश्चर्य जिवतहरुको जिवन्त प्रमाण हो🙏🇳🇵👍️धन्यवाद।

  • @amarxetri8741
    @amarxetri8741 Год назад

    Hlo दिदी सुदूरपश्चिम मा एकचोटी खप्तड, पाथिभरा र साइपाल हिमाल मा अवश्य अाउनु हाेला

  • @manishmp8676
    @manishmp8676 Год назад

    Love nepal love sijiu😊😊

  • @jkbista2064
    @jkbista2064 Год назад

    दिदी सिर्जना सिज्जुका सबै फ्यानहरु यता हाजिर हौं ।उहाँको भिडियो हेर्न नछुटाउनेहरु सबै है❤❤❤❤❤म नियमित हेछु तपाई नि??????

  • @jeevanaryal3474
    @jeevanaryal3474 Год назад +1

    big fan dizzzu respect u alots🙏🙏🙏

  • @arunthapa3209
    @arunthapa3209 Год назад +2

    अति सुन्दर कोरन भ्यालि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵लब टु सि युवर यु टु्व

  • @hiranlamichhane9807
    @hiranlamichhane9807 Год назад

    धेरै धेरै धन्वाद बैनि यति राम्रो video देखाउनु भयकोमा

  • @gopalbc9327
    @gopalbc9327 3 месяца назад

    खिर बनाउदा सरै रङ्ग लागो बुबाले भनेको शब्द
    मान्छे मान्छे सर्मायौ भि काहा जानु😅😅😅😅😅

  • @bibekpokharel6395
    @bibekpokharel6395 Год назад +1

    i love this contain ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @LimbuMOHANKUMAR
    @LimbuMOHANKUMAR Год назад

    Amazing scenery ,proud of you guys !!!from hong kong

  • @pemasherab487
    @pemasherab487 Год назад +3

    Wow! Another Humla's adventurous Vlog with mesmerizing scenery of Koran valley and hilarious conversation with the elderly nomadic person 😂😂😂😊😊😊

  • @user-zx6ml5fy9g
    @user-zx6ml5fy9g Год назад

    Sirjana ji baje ra hjur ह्रासको मेरो बिगद दिन याद 🥰🥰🥰🥰

  • @kamalbudha-c3r
    @kamalbudha-c3r Год назад

    हजुर केा भिडियेा हेरेपछि अाखा नै शितल बनाउन्छ अनि कैले अाखा रशाउन्छ त कैले अाशुनैझर्छ

  • @MsBuddha-ih8qc
    @MsBuddha-ih8qc Год назад

    अत्यधिक सुन्दर मेरो प्राण भन्द प्यारो नेपाल अनि 1 M पुगेको छैन रहेछ त sister

  • @ganeshanjan
    @ganeshanjan Год назад

    Nice Video sister. Salute to editing skills. भिडियो एकदम राम्रो हुने गर्छ प्राय फुर्सद मिलाउदै खोजेरै हेर्ने गर्छु किनकी notification आए पनि हेर्ने मौका मिल्दैन त्यसैले। 🙏🙏🙏🙏

  • @RSPradhan1
    @RSPradhan1 Год назад +1

    Love the raw and honest lifestyle your videos share with us. A question. Is it against the law to build proper shelters/houses where the yaks are taken for pasture? Thank you.

  • @tilakpun85241
    @tilakpun85241 Год назад +5

    Our country is really not less than heaven lots of love sizzu sis from Qatar 🇶🇦🇳🇵❤️

  • @Santoshyadav-ie9ig
    @Santoshyadav-ie9ig 10 месяцев назад

    धन्यावाद दिदी हजुर को भिडियो धेरै मन पर्छन आरु न भिडियो बनाउनु होला ❤

  • @santoshkc75
    @santoshkc75 Год назад +3

    मिठो माया सबैलाई दक्षिण कोरिया देखि🎉🎉🎉❤❤

  • @deepakvc1825
    @deepakvc1825 Год назад

    सिजु सिस यस्तो ठाउँ लाई प्रयाटकिय छेत्र बनाउन को लागि सरकार लाइ झकिझकाउ जरुरी छ यस्तो ठाउँ मा बिदेशी हरु महिनौ दिन रमाउने बातावरण र यातायातको राम्रो सुविधा हुने हो भने सुजरलयान न गइ हाम्रो नेपाल आउने छन्

  • @purankc1227
    @purankc1227 Год назад

    हेर्दाहेर्दै भिडियो सक्किएको पत्ताई भएन।अाहा,सहासिक यात्रि😍

  • @evanchhetri4359
    @evanchhetri4359 Год назад

    Wow

  • @GalleryEntertainment-
    @GalleryEntertainment- 11 месяцев назад

    नियमित हेर्ने गर्छु।❤सारै मन पर्छ।हजुर को भिडियो 🙏🙏🙏

  • @kusecreation3602
    @kusecreation3602 Год назад

    आहा तपाईंको प्रत्येक नयाँ एपिसोड नछुटाएर हेरि राछु 😘♥️🙏

  • @numalimbu4817
    @numalimbu4817 Год назад

    हाम्रो सुन्दर नेपाल & Beutiful sister ❤❤

  • @Shambala-w5o
    @Shambala-w5o 8 месяцев назад

    Wow nice sis ❤❤❤❤😮😮😮😮

  • @shyamshrestha2059
    @shyamshrestha2059 Год назад

    wow सकय बाल्ला ❤❤

  • @omroka5628
    @omroka5628 Год назад

    Beautiful

  • @Basant74209
    @Basant74209 Год назад

    ❤❤❤❤❤ हजुरको हर यात्रा सुरक्षा मय अनि यस्मरिणय साथै रमणीय रहोस 🙇

  • @samarpanpharmacy-v9o
    @samarpanpharmacy-v9o Год назад

    Thank you Pari ji keep it up ❤❤❤❤❤❤❤

  • @bishwoadhikari6242
    @bishwoadhikari6242 Год назад

    यो video हेरेर suscribe पनी गरीयो 1 M चाडै पोगोस

  • @adinlama2047
    @adinlama2047 Год назад

    Beautiful

  • @gamgurung7415
    @gamgurung7415 Год назад

    awesome ❤️pokhara

  • @Bm7even
    @Bm7even 9 месяцев назад

    मनमा बसेको मान्छे छाडेर गए पनि
    मन बाट निकाल्न नसकिने रहेछ
    ❤️❤️❤️
    #Bm7
    #Bm7Even

  • @rudranshgurung1783
    @rudranshgurung1783 Год назад

    ❤ from SIKKIM.

  • @BimalBahadur-nx5tr
    @BimalBahadur-nx5tr Год назад

    जस्तो दु:खलाई हाँसेर बिताईने सृजना बैनी♥️

  • @PramodRai-f1n
    @PramodRai-f1n Год назад

    दूध किनेरै खिर खानु भए जस्तो लाग्यो।।।

  • @delipsinghdhariyal9882
    @delipsinghdhariyal9882 Год назад +1

    Beautiful and amazing hjr

  • @dharmalama2119
    @dharmalama2119 Год назад

    My birth place ❤❤❤ thanks you so much dd 🙏❤️ hjr lai