पदमचालले ढकमक्क तिम्वुङ पोखरी क्षेत्र | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • हिमालको घाँसे मैदान र पथ्थरमा फक्रने वनस्पती हो पदमचाल अर्थात केञ्जो । पाँचथर र ताप्लेजुङको सिमावर्ती तिम्वुङ पोखरी क्षेत्र यो बनस्पतीले ढाकिएको छ। केञ्जो फक्रिएसँगै यस क्षेत्रमा यतिखेर आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । फोटो खिच्ने, भिडीयो बनाउने र हिमाली सौन्दर्यमा रमाउनेहरुका लागि यो बनस्पती आकर्षणको केन्द्र नै हो भन्दा अत्युक्ती हुदैन । पछिल्लो समय यस क्षेत्रमा पुग्ने पर्यटकले फक्रिरहेका बोट भाँच्ने र उखेल्ने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। पदमचाले के हो ? यो कहाँ पाइन्छ र यस्को महत्व के छ अनि यस्लाई किन संरक्षण गर्ने ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 14

  • @bimarshrai4839
    @bimarshrai4839 16 дней назад +6

    Nepal Rich by nature .. cursed by political creature.

  • @KulungRai-ko2zv
    @KulungRai-ko2zv 16 дней назад +1

    संखुवा सभा मा छ। 😊

  • @Bimalabasnet2053
    @Bimalabasnet2053 13 дней назад +1

    Wow kasto anautho flowers 🌸 😮😮 ho ni bhachidinu chai hundaina hai 😒😒

  • @user-ov1dj2gw1j
    @user-ov1dj2gw1j 11 дней назад

    अाकर्षक रहेछ।

  • @MmmFoods7
    @MmmFoods7 16 дней назад

    Right

  • @Rbcreation13
    @Rbcreation13 16 дней назад

    ❤❤❤

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 16 дней назад +1

    नमस्कार म संखुवासभा बाट हो यो हाम्रो संखुवासभा जिल्लाको सभा पोखरी क्षेत्रमा पनि प्रशस्त पाइने एक अचुक औषधि हो ।

  • @Buddha-ko4rb
    @Buddha-ko4rb 15 дней назад +1

    Yeslai sikkim ma sikkim sundari vanxan

  • @hariprasadpradhan5495
    @hariprasadpradhan5495 12 дней назад

    Yesari Brahmakamal dekhunu parcha ni taba ta mdhesi raksh haru le chal payera chitayi binash parcha. GALTI KASKO?

  • @bidurDarshan
    @bidurDarshan 15 дней назад +1

    अब यो पनि सब टिपेर सखाप पार्ने भए।