अहिले पछिल्लोपटक कुनै पनि देश कुनै पनि देश भन्दा कम नहोस् भन्ने होट बाजीमा छन् यस्तै यस्तै हुदाहुदै गरि अब यो संसार र मानव विनाशको संकेतहरु हुन। अब मानव अस्तित्व समाप्तिको खतराको उच्चाजोखिममा छन् 🙏😢
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो रोमाञ्चक 💖💖💖💖❤️❤️❤️❤️❤️💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्ना छिमेकी देशसग जापन सकारात्मक हुनपर्ने हो तर इतिहासको अपराधले उ नजिक नभै अमेरिकाको साथमा शैन्य क्षमता बढाइरहे छ यो बिश्व को निम्ति उ आफैको निम्ति खतरा हो तर यसो नगरि जापानले छिमेकी दैसहरुसग शान्ती संम्झौता गरि मित्रता बढाए पक्कै उसको निम्ति धेरै राम्रो हुनेथियो 🌹🙏🌹
अहिलेको समयमा कुनै पनी देश सँग आफ्नो सुरक्षा बल नहुनू भनेको खराब नियत भएका छिमेकीहरू सामु आफ्नो ढोका खुला राख्नु जस्तो हो। पक्कै पनी शान्ति प्राथमिकता हो तर छिमेकीको वर्चस्वमा शान्ति सम्झौता गर्नु त्यो त झन ठुलो भुल हुनेछ।
पहिला को चीन र अहिले को चीन मा धेरै फरक छ। जापान ले पहिला को चीन नसोचे हुन्छ अब । एकदमै राम्रो रोचक जानकारी मुलक भिडियो को लागि विश्व घटना च्यानल परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
जापान नेपालको लागि एकदमै नजिकको सहयोगी मित्र राष्ट्र हो। त्यस अर्थमा नेपालले कहिल्यै पनि जापानको बिपरित सोच्न सकिन्न ! तेसो भनी रहँदा जापान दोस्रो विश्व यूद्धमा अमेरिकाले लाखौ जापानी जनता एउटै च्यान बनाई दिएको भुल्नु हुँदैन भन्ने मेरो मान्यता हो। जापान अमरिका देखि टाढै रहेकोमा जापानको लागि भलो हुनेछ भने,चिन सँग सके सम्म मिलेर जानू अति राम्रो देखिन्छ।
एशिया कब्जा गर्ने हाेडले इतिहासमा दुईवटा परमाणु हमलाकाे सामना गर्नुपरेको जापानले अबकाे यस्तो महत्वकांक्षाले उस्काे समुल अस्तित्व मेटिने सम्भावना निश्चित छ!!
@@rajusubba6926 गुलाम होईन एसियाको king हो, जापान उसले हतियार बिसाएको हो, चलाउन र बनाउन उसले भुलेको छैन, यदि 1947 अघिको जापान हेर्ने हो भने विश्व थरथर काम्थे history पढ्ने गरौं हावामा बोलेर आफै बेकुफ हुनेकाम बन्द गरौं।😂😀
खाध्य,शिक्षा,स्वास्थ्य र प्राकृतीक शंरक्षणको नीम्ती खर्च वढाउनु पर्ने तर यहा ठीक उल्टो हातहतीयार,गोलावारुद र वन्दुकमा खर्च गरेर मानीष विनाशको वाटोमा हीड्दैछ।दुई छाक पेटभरी खाना छैन तर लाखौको वन्दुर र गोली भीरेर हाड करङ्ग शवै देखाएर मानीष दुश्मन भन्दै एक आपशमा भीड्नु भीडाईनु यो केवल विनाशको शंकेत हो।
operation dead hand को बारेमा जानकारी लिएर विडियो बनाउनु पर्यो सर 🙏 के हो खास खान सर को विडियो मा भन्या जस्तै रुस ले संसारको कुना कुना मा मिसाएल टर्गेट गरेर राखेको छ त ? के रुस युद्धमा पराजय भएर सकियो भने साच्चै operation dead hand चालू गर्छ??
जापान बाहिर भौतिक बिकास मा जति नै अगाडि भए पनि शक्तिको हिसाबले अमेरिकी गुलाम हो ।
Japan developed vako nai US le garda ho
अमेरिकाले कब्जा गर्नु अघि जापानले चीन र काेरिया पुरैलाई गुलाम बनाएको थियाे।
❤❤❤❤
Hora ta mujii lai fb parena ki k ho😂
@@ajayachamling6819 economy herne ho vane hami sab America ko gulam ho simple can’t live without internet 🛜 access
म त ठूलो फ्यान हो विश्व घटनाको❤❤❤❤❤❤❤❤❤❤❤
म पनि होनी
Ma Pani Big fan ❤
Ma pani hoo ❤❤
जापानले एक राम्रो र मिहिनेती देश हो र कहिले पनि अरु देशको मामलामा हस्तक्षेप गर्दैन।जापानलाइ सेनाको लागि उत्तर प्रगतिको कामना छ।
Umm nepal ko lagi sapoi vnda ramro sahayogi desh Japan ho
@@madanraigamingvideo7769 umm
चीन भन्दा जापान राम्रो हो, धेरै सहयोग गरेको छ नेपाल लाई , अनि रोजगारी पनि दिएको छ
ठिकै गर्यो एशिया विश्वको सबै रुपले शक्तिसाली बन्नु पर्छ
पश्चिमा देशहरु कम्जोर हुँदै गएको छ
अहिले पछिल्लोपटक कुनै पनि देश कुनै पनि देश भन्दा कम नहोस् भन्ने होट बाजीमा छन् यस्तै यस्तै हुदाहुदै गरि अब यो संसार र मानव विनाशको संकेतहरु हुन। अब मानव अस्तित्व समाप्तिको खतराको उच्चाजोखिममा छन् 🙏😢
जापान पनि अमेरिकाकाे गुलामी हुन।
अनि नेपाली ??
कताको जापान, कता को नेपाल लेभल नै मिलेन..
are dimag chhain vne nbola k baru😂😂 situation bujhera bola.
Ani muji china russia ko garne ta. Sattye ko pakchhye ma hun6 japan
J bhayeni dv ko lagi japanese le afno desh tyageka chainan
चिनले विश्व जितोस, शुभकामना 🌹🌹🎈🎈
Ani Nepal Pani attack garxa Ani khanxas
America xara kasailai kehi garna sakeko xaina
चाईनिजहरुमा मानबता भन्नि कुरो चाई हुन्न जसले जे भने पनि.दुनियाको सबै भन्दा खराब मानिस चाईनिज हुन्.
Kewal Jackie Chan lai xodera la sathi
विश्व घटना सबैभन्दा धेरै मन पर्ने कार्यक्रम 🥇
Mani dherai mana parune garxu subscribe dinu hola ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
विश्वमा शान्तिः छाओस्।
एकदमै हालकाे वैश्विक परिस्थितिकाे यथार्थपरक विश्लेषण ।
राम्रो कार्यक्रम 👍️
जय बिश्व घट्ना समाचार ❤
अहिले सम्म नछुटाई हेर्ने गरेको छु विस्वा घटना ❤
म पनि ठूलो फ्यान हो विश्व घटना च्यानल को।
greater 😮
❤❤❤❤राम्रो खबर लेउनुहुन्छ सम्मान छ
विश्व घटनाले गर्दा तेस्रो बिस्व युद्ध हुन्छ क्या हो 😮😅
मलाई पनि त्यस्तै लाग्छ
Malai pani
😂😂😂
🤣🤣🤣
Hahaha
Ramro....cha
हेर नेपाली मुजी हो सधै अरुको देशले यो गर्यो त्यो गर्यो भन्न छोडैा आफ्नो देशको बारेमा सोचौ।
जय नेपाल🇳🇵❤️
Kura ta 'MIND BLOWING CHA'.
Bro is a bit to nationalist unit a invasion from china or India comes in
Sahi ho nepal le pani aaba yestoi weapon banaunuparxa..
जापान र चिन मिल्नु पर्छ ❤❤❤
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो रोमाञ्चक 💖💖💖💖❤️❤️❤️❤️❤️💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow nice news wanted ❤❤❤❤❤❤
आफ्ना छिमेकी देशसग जापन सकारात्मक हुनपर्ने हो तर इतिहासको अपराधले उ नजिक नभै अमेरिकाको साथमा शैन्य क्षमता बढाइरहे छ यो बिश्व को निम्ति उ आफैको निम्ति खतरा हो तर यसो नगरि जापानले छिमेकी दैसहरुसग शान्ती संम्झौता गरि मित्रता बढाए पक्कै उसको निम्ति धेरै राम्रो हुनेथियो 🌹🙏🌹
Dherai ramro lagyo
हामी त अरुको प्रगति हेर्दै बस्यो क्यार्ने, तर डाहा चैँ गरेको हैन है ! 😊
😂👍
Ah ani 84 ma vote budo haru lai hai sathi nabirsha😂😂
गफै त हो सर😂😂
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
यो मानव अस्तितो मेताउनु भन्दा बिस्व्स्वसान्ती ल्याउन र मानव अस्तित्व जोगाउनु मानव को धर्म हो मानव यकदिन पिर्थिबी बात छुतेर जानेछ
सबै शक्ति राष्ट्र मिलेर भारत अमेरिका लाई धाेस्त बनाउनु पर्छ अनि बिस्वमा नै सान्ती छाउछ।
America vayena vane Nepal jasto Des Lai India china le Baki rakhdaina
Big fan👍️👍️
Good job bro thanks 4 video.
अहिलेको समयमा कुनै पनी देश सँग आफ्नो सुरक्षा बल नहुनू भनेको खराब नियत भएका छिमेकीहरू सामु आफ्नो ढोका खुला राख्नु जस्तो हो। पक्कै पनी शान्ति प्राथमिकता हो तर छिमेकीको वर्चस्वमा शान्ति सम्झौता गर्नु त्यो त झन ठुलो भुल हुनेछ।
Huge fan❤❤❤❤
एसिया देश मिलेर जानु पर्छ।
Big Fan❤❤❤❤❤❤❤❤❤❤
राम्रो लागो ।
intresting
Lu aaye hai 🤘🖐️🖐️✋
Biswo ghatana dai...kailey kai ta america, japan ko pakshya ma kura garda saarai khusi lagxa....thank you😊
बिग फ्यान है हजुर ❤️🙏🇳🇵
मलाई मन पर्ने खोज हो यो बिस्व घटना ।दैनिकी हेर्छु ।
Good video ❤❤❤
Big fan ❤👍
Right❤❤❤❤
राम्रो प्रस्तुति
very nice good information news .👍️👍️👍️🙏🙏🙏😍😍♥️♥️
रामो ल
स्वतन्त्र हुनूको लागी हो
I am addicted for your video ❤ wait everyday
साम्राज्यबादीको राइफल र जय मुजिको बाइबल बिश्व शान्तिको लागि खतरा पुर्न छ।
हाम्रो नेपालमा कहिले यस्तो पावरफुल देश बन्छ होला,किनकि ईन्डियाले धेरै सिमाना मिचिरहेको छ!
Good ❤❤❤❤b
नया नया विश्व घटना पठाइदिनु न छिटाे छिटाे खालि तेहि पुराना मात्र हेर्नुपर्याछ ।सर।
पहिला को चीन र अहिले को चीन मा धेरै फरक छ। जापान ले पहिला को चीन नसोचे हुन्छ अब । एकदमै राम्रो रोचक जानकारी मुलक भिडियो को लागि विश्व घटना च्यानल परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
जापान नेपालको लागि एकदमै नजिकको सहयोगी मित्र राष्ट्र हो।
त्यस अर्थमा नेपालले कहिल्यै पनि जापानको बिपरित सोच्न सकिन्न !
तेसो भनी रहँदा जापान दोस्रो विश्व यूद्धमा अमेरिकाले लाखौ जापानी जनता एउटै च्यान बनाई दिएको भुल्नु हुँदैन भन्ने मेरो मान्यता हो।
जापान अमरिका देखि टाढै रहेकोमा जापानको लागि भलो हुनेछ भने,चिन सँग सके सम्म मिलेर जानू अति राम्रो देखिन्छ।
अमेरिकाले जापानमा आणविक बम खसाल्नुको पनि कुनै कारण होला नि ? कि हावा मै फ्याँक्ने बानी छ ?
Yesto video banana dherai gahro hunxa so pls sabaile like and subscribe garidinus hai..❤
एशिया कब्जा गर्ने हाेडले इतिहासमा दुईवटा परमाणु हमलाकाे सामना गर्नुपरेको जापानले अबकाे यस्तो महत्वकांक्षाले उस्काे समुल अस्तित्व मेटिने सम्भावना निश्चित छ!!
जो जो अमेरिकाको गुलाम गर्छन् यिनिहरुको अन्त्य निश्चित छ।
@@rajusubba6926 गुलाम होईन एसियाको king हो, जापान उसले हतियार बिसाएको हो, चलाउन र बनाउन उसले भुलेको छैन, यदि 1947 अघिको जापान हेर्ने हो भने विश्व थरथर काम्थे history पढ्ने गरौं हावामा बोलेर आफै बेकुफ हुनेकाम बन्द गरौं।😂😀
@@freedom5224😂😂
@@padmabhd हो कि हैन सर भन्नु त 😂
जब सम्म जापान चीन रसीया उतर कोरिया दक्षिण कोरिया एक हुदैन तब सम्म बिश्व मा सान्ती आउदैनन
Now will finest 👌 🙌 🤗bye each one's life 🙏🙏🙏🙏
खाध्य,शिक्षा,स्वास्थ्य र प्राकृतीक शंरक्षणको नीम्ती खर्च वढाउनु पर्ने तर यहा ठीक उल्टो हातहतीयार,गोलावारुद र वन्दुकमा खर्च गरेर मानीष विनाशको वाटोमा हीड्दैछ।दुई छाक पेटभरी खाना छैन तर लाखौको वन्दुर र गोली भीरेर हाड करङ्ग शवै देखाएर मानीष दुश्मन भन्दै एक आपशमा भीड्नु भीडाईनु यो केवल विनाशको शंकेत हो।
In early 1998 I used wait long hours to watch this show on tv.
Those days were like really good 😮.
So nostalgic to watch this on RUclips so easily 😂.
Good
जापान पहिला को बिस्व शक्ति रास्ट हो।
तेस्रो बिश्व युद्ध भयो भने त आधा नेपाली त परिवार भेट्न नपाइ बिदेशमै मर्छ ।
गफै त हो सर 😂
धेरै कुरा सिक्ने मौका पाईयो
Japan is known as sleeping monster in history ❤❤
operation dead hand को बारेमा जानकारी लिएर विडियो बनाउनु पर्यो सर 🙏 के हो खास खान सर को विडियो मा भन्या जस्तै रुस ले संसारको कुना कुना मा मिसाएल टर्गेट गरेर राखेको छ त ? के रुस युद्धमा पराजय भएर सकियो भने साच्चै operation dead hand चालू गर्छ??
यो ठूला धनी देश हरु किन यस्तो आक्रामक बन्दै गएको होला कमजोर लाई त जसले पनि जित्छ त था छ त ठूला धनी देश को दादा गिरी भो😢
❤Jay (balen) jay (nepal) 🇳🇵💕
Thanks for information
नियमित
i am from malaysia ❤❤❤
जापानले अफनो देशको सूरक्षाको लगि डिफ़ेन्स बजेड बडाऊनै पर्ने रहेछ
❤❤❤❤
अहिले जापानमा एक्लोपनको कारण धेरैको मृत्यु भइरहेको खबरहरु आइराछन्। सत्य होकि झुठो हो यस बारेमा एउटा भिडियो बनाउनु बलराम सर।
जापान पनि त अमेरिकी गुलाम नै त हो!
एकपटक नेपाली सेनाको बारेमा पनि भिडियो बनाउनुस सर
Ma pani herxu dhukkai ❤
i AM BIG FAN
अब जापान ले पनि आणविक हतियार बनाउनु पर्छ
अमेरिकाले उचालेर थचारन को लागी यो काम गराउँदै छ। यो अमेरिकी चाल बाजी हो । जापान भनेको अमेरीकाको पिजडा भित्रको सुगा जस्तै हो ।
ww3 xito hunu parxa vanne jati le like garam tw😅
nepal ko panii vedeo banaunu paryo ho sar....
Great china ❤❤❤ aba nepal bata dhoti Vagau Nepal Bachau
जापान ले राम्रो काम गरेको छ
यदि जापानले सैनिक वृद्धि गर्न हो भने उसले त्यहाँ भएको अमेरिकी सैनिक हटाउनु पर्छ र मात्रै पूर्वी एसियामा शान्ति स्थापना हुन्छन्।
आफ्नो देश को सुरक्षाको लागी प्रयोग गरिने हो नेपाल सरकार जस्तो भिग माग्ने देस होइन यो घटनालाई नेपाल ले सिक्न जरुरी छ
लडाइँ भए दस ब्यान्ड रेडियो किनेर सुन्ने हो मत😜
👍🏻
🎉🎉🎉❤❤❤❤
ALWAYS SUPORT AND LIKE AND SEEN VIDEO SIR
छिट्टै संसार बिनास को बाटो मा अरु त केही होइन
हाम्रो नेपालमा पनि विकास हुदैछ
😍
चीन पूर्वकाे शान्ति र स्थिरतका लागि सबैभन्दा ठूलाे खतरा हाे।
Japan 🗾 has a right to build his own Army 🪖, just like other nations
के हाे बिश्व युद्ध हुन्छ कि के हाे😢😢😢
Japan is sleeping dragons now is awake up . Japanese army history is insane.