गलैचावाला प्रकाश र सुस्मिताको बिहे हुदै, संगै गलैचा बेच्ने | Prakash Adhikari | Susmita Chhetri |
HTML-код
- Опубликовано: 6 фев 2024
- Watch new Nepali Live Dohori ho ra ho by Prakash Adhikari & Susmita Chhetri only on Enepal Khabar Official's RUclips Channel.
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#prakashadhikari
#susmitachhetri
#newlokdohori
#enepalrodhighar
#livedohori
#teejsongs
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Ho ra ho
♪Vocal :-
Tejash Regmi
Rina KC
♪Lyrics:-
Govinda Poudel
♪Music:-
Dinesh Chhetri
Sunil BC
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Ho ra ho
♪Male Vocal:-
Prakash Adhikari
Himal BK
Bikram Gahatraj
♪Female Vocal:-
Susmita Chhetri
Balika Tamang
Sabina Budha
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Gem Thapa
♪Madal:-
Kamal Oli
Deepak Majhi
♪Dholak:-
Kumar Lamichhane
♪Flute:-
Purna Thapa
♪Sarangi:-
Rajesh Gandharwa
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬MUA:-
Shyam Malla
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ruclips.net/channel/UCfyS...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. Развлечения
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा गलैचावाला भनेर चिनिने नब प्रतिभा प्रकाश अधिकारी र गायिका सुस्मिता क्षेत्री बिचकोरमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
❤❤❤❤❤❤❤❤
😂😂😊
Very very nice wow❤😂🎉 39:04 😮😅😊
ओ❤@@Gangakhadkaofficial.
À°j9😊😅😮😢🎉😂@@Gangakhadkaofficial.
गलैंचा वाला भाइको भिडियो इन्टरभ्यु देखि एउटा नछुटाइ हेर्ने भरी हाजिर हुम है त।
Mani ho nachutae herne
Mani ni Xu hai🎉❤🎉
Mani xu
M pni hai hjur 🎉🎉🎉🎉
यति छोटो समयमा सबै को माया पाउन सफल प्रकाश भाइ लाई बधाई तथा शुभकामना अझै धेरै सफलता छावोस मलाई पनि धेरै मन पर्छ अनि खुशी लाग्छ भाइ को दोहोरी ❤❤❤
Kaha dikhe ho ne sabita ji
प्रकास भाइ ले सारै मिठो गित गाउनु भयो ❤❤❤
गलैंचा वाला ब्रोको फ्यान को को हुनुहुन्छ ❤❤
Soltee volleyball live mah dekhintheyo ta yata pani hajir
Me ❤❤❤
✋✋✋
Me
मपनि छु ho
गलैँचा वाला भाइ ले लोकदोहोरि छेत्र खाने भयो बबाल दोहोरी शुभकामना भाइ ❤🎉
fast interview देखि अहिले सम्म हेर्ने को को हुन्छ प्रकास दाइको फ्यान
दोहोरी गीत को म ठूलो फ्यान। ❤️❤️
Ma pane ho Anju sis
anju baini timi hau lokdohori kshetrani rani hau
सुस्मिता र प्रकाश भाइ को फेरि भाग 2 आउनु पर्छ
धेरै धेरै राम्रो छ सफलता को कामना भाइ
भाग्यभाइले आशिर्वाद दिएर ल्याएको प्रकाशभाइ , साच्चै नै कलाका खानी रहेछन् । ल सफलता को शुभकामना छ भाइलाई ।अन्य धेरै सङ्गको दोहोरी हेर्न पाइयोस् हामी दर्सकले । धन्यवाद ।😀👍️👍️🌺🌷❤️👍️
सारै रमाइलो गीत सफलता को सुभ कामना दुवै जना लाई
सारै हसिलो मान्छे।आहा कति धेरै रमाइलो दोहोरी प्रकाश भाइको स्वर अनि शब्द चयन राम्रो छ।सफलताको सुभकामना❤❤❤
प्रकाश भाइ सु्स्मिता बहिनी को रमाहिलो दोहरि सुनेरखुसि लाग्यो र इ नेपाल दोहरि घर लाई पनि मुरि मुरि धन्यबाद❤❤❤❤❤❤❤😂😂🎉🎉🎉🎉
धेरै राम्रो छ अनि अति रमाइलो दोहोरी प्रकाश भाई धेरै बधाई छ म कुवेत बाट हेर्दै छुउ 👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कर्णालीको कला सस्कृतिकको नयाँ कला भएका गायक प्रकाश दाजुलाई धेरै धेरै हार्दिक बधाई ❣️🌹🌹❤️❤️❤️
Parkas ko kala ramro x
सारै रमाइलो दोहोरी सुस्स्मिता र गलैंचा वाला झन कडा खुब रमाइलो भयो❤❤❤❤
आहा! रमाइलो दोहोरी । सफल्ताको शुभकामना प्रकाश भाइ ।
सारै रमाईलो र मीठो दोहीरी सुन पाउँदा सारै खुसी लागो प्रकाश भाइ र बैनी को बधाई छ दुबै जाना लाई सफताको शुभकामना
सफल्ता को सुभकामना भाइ प्रकाश लाइ
नयाँ नयाँ भएपनि राम्रो छ भाइ शुभकामना 🎉
अाहा सारै रमाईलाे छ बाल कुमार दादा यस्तै नया कलाकार नया प्रतिभा लाई सिकाउनु पर्छ ठाउँ दिनु पर्छ पुराना त छदैई छन पुराना कलाकार ले त अाफ्नु ठाउँ बनाई सक्नु भाकाे छ बधाई छ सम्पुर्ण लाई 👌👌♥️💔🌹🇳🇵
i अनुशाशित भएर गाउदै जानू है भाइ राम्रो छ
गलैंचा भाइलाई मनकामना ममताले रक्षा गरुन् शुभकामना व्यक्त गर्दछु नेपाली जनतालाई यसरी नै देखाउनुहोस्
निकै रमाइलो दोहरि नब प्रतिभा प्रकाशले शब्दहरु ख्याल गरि अगाडि बढे भविष्य राम्रो छ गितसङगितमा
सबै दर्शक श्रोता हरुमा हार्दिक मंगलमय शुभकामना बधाई को साथै धन्यवाद टक्र्याउन चाहन्छु धन्यवाद 🙏🏼🙏🏼❤️❤️ 👏🏼👏🏼👏🏼😊😊
निकै रमाइलो दोहोरी रैछ सुनेर एक छिन भए पान्न रमाइलो लाग्यो प्रकाश सर र झ्याप वाली सुस्मिता बधाई छ दुवै जना लाई
सारै हँसिलो मान्छे प्रकाश सदै हेर्ने गर्छु भई को डोहोरी
चिथर्नी भट्टराई किस्ने भन्दा यो भाइको गाउने कला सहि छ।❤❤
अलि उताउलो पन बढी भयो
अलि भद्र भयर सवाल जवाफ दिन जरुरी छ अरु सबै राम्रो छ
तर सधै हेर्थे कमेन्ट गर्थेन आज गर्न मन लाग्यो धेरै रमाइलो भयो दोहोरी अझै आओस अर्को episode पिलिज अझै सुन्न मन लाग्यो गल्बदी भाका अस्मिता र Vs प्रकाश को
भाई गित सुनेर कस्तो आनन्द आउछ। भाइको माया लाग्छ गीत सुनेर बधाई छ। प्रकाश भाइ लगायत सम्पूर्ण टिमलाई। यस्तै यस्तै दोहोरी हरु सुनिरहन पाउ है त
अति मिठो दोहरी दुबैजना भाइ र बहिनीको, साङ्गीतिक जीवनको सफलताको शुभकामना।
धेरै धेरै रामराे छ परकास भाझकाे गित❤❤❤
prakas ko big fan ani enepal rodhigharko niyamit srota❤❤
आहा अति नै मिठो रमाइलो दोहोरी आहा प्रकस भाइ को राम्रो प्रगती हुँदै गाको छ अझै सफलता को अगृम शुभकामना छ प्रकाश अधिकरी भाइ❤❤❤❤
sarae mitho gaunu vo vaile pahilo choti
आज प्रकाश ले दरो दिय सिके छन दोहोरी गाउन ❤❤ आज रिप्लाई दरो दिय आहा
राम्रो छ दोहरी बधाई छ अलि प्र्यास गर्नु पर्छ
लोक दोहरी भने पछि मन आफै खुसी हुन्छ❤
धेरै राम्राे भाई को कला ❤❤ 9:24
सारै दामी प्रकाश भाई को लोक दोहोरी म पनि big fan
सारै राम्रो लोकदोहोरी
अति रमाइलो भैयाे त प्रकाश भाईका दाेहाेरिहरु नछुटाईकन हेरेकाे छु राम्रो लाग्छ
बेस्सरी हसायौ भाइ फेरि पनि यस्तै रमाईला गित हरु सुन्न पाईयोस ल भाइ लाई प्रगती को शुभकामना
सफलता को सुभकमना सबै कलाकार पर्ती ❤️❤️🙏🙏
प्रकाश भाइ कता गयो आज भोलि दोहोरी मा आउन भाइ
अस्मिता V चिज गुरुङ को दोहोरी सुन्न मन छ? र गलैंचा र अस्मिता दोहोरी नि राम्रो लाग्यो ♥️♥️♥️♥️♥️🌹🌹🌹🙏🙏🙏🙏
दुख पछि सुख अाउछ भन्थे हाे रैछ भाइ अझै राम्रो गाउदै जानू है भाइ यहि छ शुभकामना 👌👌💞💞
रमाइलो लाग्यो ।अझ खारिन बाकी छ ।बिस्तारै खारिने छन ।सुभ कामना छ भाइ लाई ।
दुबै जना खत्रा कडा ❤😂😂🔥🔥🔥
यति राम्रो कला र गला भएको मान्छे मौका नपाएर गलाइचा बेच्ना हिनेको होला सफल्ता को सुभ कामना
प्रकास दाइ अलि शब्य भएर गाउनु राम्रो छ तर कुनै लाई negative न परोस कालिकोट को इजत राक्न पर्छ गित गाउदा negative आय नि positive तर्फ लिने कोसिस गर्नु सबै को मन जित्ने कोसिस grnu शुभकामना ❤❤
दुवै कलाकारको भविस्य बनाेस शुभकामना
राम्रो लाग्यो।keep it up Bhai n bahini
धेरै रमाइलो र राम्रो दोहोरी खुसी लाग्यो!
गानापनि जे मुखमा आयो तेई गाऊनू पाईन्छ रैछ
🎉🎉🎉🎉🎉बधाई छ प्रकाश गलैचा वाला भाई🎉🎉🎉🎉🎉
दुख पोछि सुख आउँछ काम सनो ठूलो कैले हुदैन भाइ आगाडी बद्नु सुभ्कामना
नमस्कार ❤❤
कोको हुन्हुन्छ पर्खाइमा ।
Kati ramro ho prakash vai ko dohori jati सुनो उती सुनौ सुनौ लाग्ने 👍👌
शुभकामना प्रकाश भाई 🌹
live दोहोरिको ठूलो फ्यान म ।
same me
भाग 2 पनि आउनु पर्यो है त❤ सारै रमाइलो दोहोरि
धेरै राम्रो छ प्रकास भाई शुभकामना
रौसी वाली बहिनी सुस्मिता त दोहोरी को र आवाज को रानी हुन दुई मत नै छैन पहिला देखि नै शुभचिन्तक हो अनि नया भाइ गलैचा वाला भाइ लाई नि आउने दिन को शुभकामना🇦🇬🇦🇬⛅️⛅️⛅️⛅️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो छ प्रकाश ब्रो अझै प्रगति गर्दै जाउ
राम्राे लाग्याे दोहोरी गीत ❤❤❤❤❤❤
Sarai ramailo gaunu vayo.vai psrksshsle👍
म पनि गलैंचा फेन
Parkas vailai saphaltako suvakamana ❤❤
गलैचा र राडि देखायरै प्रकाशले स्टेजमा अागाे लायकाे लायै 🌷🙋♂️🙋♂️🙋♂️🌷🌷🌷💟💟💟💟
दामि छ
हलका निखल हिराे दिखिनु हुन्छ प्ररकास दाई badhai xa
दामी दामी ❤❤❤❤❤
Aaha Hamro e Nepal ma hamrai geet hora ho Thanku so much ♥️♥️♥️♥️
प्रकाश भाइको हासै मिठो छ
Nice performance,god bless you keep it up vai.
Ramailo dohori hajur haru ko wow 👌👌❤️❤️
Vai ko dohari ramro x tara aali uthalo Para nagara aaga aarmro huni theyo kina ki varkharai naya ho aafu vanda seneyar Kalakar saga gaudha aali naram vayara gaya huni tara pani samagarma ramro x vai aajai ramro gardai ganu🎉🎉🎉🎉🎉🎉🎉
Super best interesting romantic sweet nice🎵 Balkumar sir best of luck & Thanks both singers⚘💕👌
रमाइलो धेरेै भयो आज बधाई छ सबैलाई ❤❤❤❤
Dhirai ramro xa hjr haruko dohori ❤❤
दाजु धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
Very nice song best of luck bhai❤❤❤❤❤❤❤❤❤❤
उज्ज्वल भबिस्य को कामना प्रकाश भाइ🙏🙏🙏🙏❣️❣️❣️
❤❤❤damii song ❤❤❤
हामी लाई पकाशकाे दाेहाेरि सबै राेदि घरमा हेन चान्छैउ दुईकराेड पचासलाख दरसकाे मनमुटुमा बसेकाा पकाश अधिकारी लाई सुभ कामानाछ यात्र काेलागि दैनिक चायाे
दामि नामि छ
Ramsilo dojori badhai dubai jana lai❤😊
नया कलाकारमा दम रैछ।
Saharai ramro dohori bhadhai xa
धेरै राम्रो
प्रकाश भाई काे बल्ल खतरा भयाे लाेक दाेहरी गुड लक भाई
बदाई छ भाई
गलैचावाला brother क्या कडा❣️❣️❣️
धेरै धेरै राम्राे दाेहाेरि गित राम्राे छ। ❤❤❤
धेरै रमाईलो गीत शुभकामना भाई ❤❤
गलैचा भाईले देश खाने भयो अब🎉
सफल्ताकाे शुभकामना
Wow nice 💯