भाइरल गलैचा बेच्नी भाइ गायक बन्न काठमाडौं आए बाबा आमा / बिगत सम्झेर डाको छोडेर रोए prakash adhikari
HTML-код
- Опубликовано: 27 янв 2024
- Artist Media Presents:-
#artistmedia
#gopalnepali
----------------------------------------
भाइरल गलैचा बेच्नी भाइ गायक बन्न काठमाडौं आए बाबा आमा / बिगत सम्झेर डाको छोडेर रोए prakash adhikari
guest prakash adhikari
camara/edit/host/.Gopal nepali/artistmedia
cantact/9863658744
© Artist Media, 2023
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/ArtistMediaYT
Facebook Page:- tinyurl.com/ArtistMediaFB
Contact Us:- +977-9863658744
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed. Развлечения
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
समपर्क न .९८६३६५८७४४
ARTISTMEDIA
उत्तरोत्तर प्रगतिको शुभकामना छ बाबु लाइ।
कलाकार हृदय भएको यस्तो सरस्वती को वरदान पाएका ब्यक्ति लाई गायन क्षेत्रमा सफलता मिलोस।
2:09 2:10 @@dineshnepali3863
Good luck sar ❤❤❤
शुभकामना छ भाइ❤❤
भाइ को सबै सुन्दा आँसु आयो भाइ हार नखानु दिन एकचोटी आउँछ । भगवान ले हेर्ने छ ।
भाइको दुख सुनेर मेरो नी आँखा रसायो😢😢 भन्छन नि दुख पछि शुख अबस्य आउँछ अनि कोहि नहुनेको भगवान हुन्छन, अब नरुनुस भाइ तपाइको जीवन मा भाग्य अनि भगवान दाहिने लागेका छ्न...
भाई लाई बधाई तथा साङ्गीतिक क्षेत्रमा जोडिएको पाईला दिन दुई गुणा रात चार गुणा हुँदै जाहोस मानमा यति धेरै खुसि देखिने अनुहारमा लुकेको पिडा सङ्गै उत्तर उत्तर प्रगतिको शुभकामना 🎉🎉
Very...good...bhai....ok🖤💜👍👍👍
हिम्मत नहार बाबू तिम्रो भविष्य उज्वल छ एकदिन अबस्य सफलता हात पर्नेछ। बिगत दुखदायी बितायौ अबका दिन सुखमय रहुन भगवान सङ्ग कामना 🙏 प्लिज सबैले साथ सपोर्ट गरौं भाइ धेरै अगाडि बढेको हेर्न मन छ । ❤️🙏🙏
विचार कति राम्रो बोलि स्वर पनि राम्रो!!हरेस नखानु भाई भगवानको कृपा सदा रहोस् सबैबाट प्रेरणा मिलोस् धेरै धेरै शुभकामना भाई!!
कति माया लाग्दो भाइ कुरा सुन्दा नै आँसु आएको थाहा भएन सफलताको शुभकामना भाइ तिमिलाई
बिचरा भाइ माया लाग्यो।
तपाइको आफ्नो काममा साधनामा लगातार निरन्तरता गरिरहनुहोस।एकदिन हरेक सपनाहरू पूरा हुनेछ।हिम्मत राख्नुहोस।
भाई रूदा आशु नै आयो हिक्मत हार्नु हुदैन भाई सदैव तिम्मो सिरमा भगवान रहोन ।भाई।
कति सोझो भाई होके कतिमिठो बोल्नु भएको जे होस् भाई को उज्ज्वल भबिस्यको कामना छ राम्रो होस् भाइ लाई❤❤🎉🎉
बिचरा भाइको कुरा सुन्दा धेरै दुख लायो
बधाई छ भाइ आगामी दिन हरु धेरै राम्रो होस हरेस नखानु दुख पछि शुख अवस्य आउँछ प्रगति को कामना 🎉🎉🎉🎉
भाइलाइ सफल कार्यकालको सुभकामना अझै कोसिस गर्दै जानु
भाइको स्वर साह्रै मिठो गीत उत्कृष्ट प्रस्तुतीको लागि आगामी दिनमा सफलताको शिखर चुम्नोस् छ 🥰🥰
भाइ को कुरा सुनेर मेरो पनि आसु आयो😭❤❤❤
Vaile akdam Sahi Kura garnuvyo purbeliharu manko dherai ramro hunxa ! Chadai sapana purahos God bless you 🙏🙏🙏
Best of luck brother❤❤❤❤
उत्तरोत्तर प्रगतिको शुभकामना छ बाबु लाइ।
पियारो भाई तिमिलाई सफलताको लाखौं लाख शुभकामना ❤❤❤
भाइ को सारै माया लाग्यो😢😢😢😢❤❤❤म पनि पुर्बेली हो
बिचरा दाइ को दुख का कुरा सुन्दा सुन्दै मत कति भाबुक भयछु 😭😭😭आसु रोक्नै सकिन दाइ बिगत सम्झेर धेरै दुखी न हुनु भागेमा हामीले जे लियर आको छउ तेयो भयरै छाडछ हार नखानु दाइ हजुर को भबिस्य राम्रो हुने छ
बिचरा भाईको कुरा सुन्दा धेरैदुख लायो बाबु हरेस नखानु
Hajur ko voice Ramro xa 🙏🏻❤️❤️
भाइलाई बधाई छ हाहि सबैले सधैं सपाेट गर्ने छम
Sukha dukha ta manxe ko jiban ko pato ho huna ta dharai dukha huda ta man saharai dukhi hunxa best of luck bhai have a great feature bhai dharai dharai subhakamana 💐💐💐💐💐💐
सबै थोक खानु जिवनमा हरेस नखानु भाइ , यस्तै हन्डरठक्कर खाकाले हो प्रगती गर्ने एक दिन अवश्य दिन आउँछ । ❤❤
भाई को बोली नै कति मिठो हो ।
Good luck babu
हिम्मत नहार भाई तिमी साहासी छौ गायन राम्रो छ ! पढेका छौ एकदीन सफलताले तीमी लाई खोज्जै आउने छ !
हरेस नखानु भाइ जिन्दगी सघर्स हो हिकमत हार्नु हुदैन
दुःखको पछाडि सुख लुकेको छ😢 हार नखानु कहिले नी सफलता को सुभ कामना दाजु🙏
देखेउ गणतन्त्र का नेता हाे जनताले के पाए सत्रहजार सहिद भएर नि तिम्रा हिजा का नारा कस्ता थिए । जनता लाई राेजगार खै पापि हाे दुर्गम छेत्रमा यस्ता गरिब जनता कति छन् धिकार छ नेता लाई
Ganatantra Lai kin dos mula vote dida masu vat ma vote halxa deuba kati choti pm vayo kp kati patak vayo khoinkura bujeko tei Neta Lai vote dine masu raksi ma vote dine
हिम्मत हार्नु हुदैन जिवन सङ्घष मय हो🙏🙏
भाइले पनि थाहा पाएछ मतवालीहरु मनको धनी हुन्छन भनेर, अब देखि भाइको सामान सबैले किन्दिनुहोला है दोहरी पनि सबैले हेर्दिनु होला!
Brother ko voice ko big fan❤😊 best of luck 🙏❣️
भाइलाई सफलताकाे शुभकामना बिचरा ुरुनभयाे दुख पाएर पनि हिम्त नहारनु हाेला सुखले परखेर बसेकाे हुन्छ धन्यवाद ,
Best of luck vai be strong 😢😢😭😭😭🙏
भाइ सबै को यस्तै हो क्यार्नु राम्रो सङ्ग काम गर्नु भगवान को लिला हो के गर्नु भाइ दुख सुख सबैलाइ हुदा रहेछ❤❤❤❤
हिम्मत नहार्नु भाइ बाउ आमा सबैको कहाँ रहिरहन्छ र ढिलो चाडो सबै जानी हो
तेस्तो राम्रो पडाइ पनि रैछ हरेस नखानु अगाडि बड्नु आशिर्वाद छ ❤️🙏🙏❤️
दु:ख पछि सुख आउँछ भाई धेरै सफल भएकाे देख्न पाईयाेस् ।
भाइलाई कार्य सफलताको सुभकामना
bixara Bhai ko dukha kasta sunera aakha rasayo 😭 dukha namanu hola dukha paxi sukha absya nai aaunx vai haar nakhanu aajhai pragati ko subhakmana xa vagwana le hernnuhunex badhai x vai lai ❤🎉❤🎉🎊🎉
हिम्मत नहार्नु भाई जिन्दगी जिउँदा धेरै सहज असहज हुन्छ । ❤❤
God bless you brother❣️🥀🥀
भाईकाे कुरा सुन्दा आसु आको पतै भयन ❤😭
हार खानु हुदैन भाइ अगाडि बढनु❤❤❤❤
❤❤🎉🎉सफल्ता को कामना 👌👌👌👌👌
भाइकाे दुख सुन्दा मेराे पनि आँसु आयाे । भनिन्छ हरेक असफलता पछि सफलता लुकेकाे हुन्छ। काेहि नहुनेका दैव हुन्छन नआतिनु
Best of Luck brother ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Keep it up Strongha. Babu.❤❤❤❤❤
Be strong bhai bichara🙏🙏🙏🙏🙏🙏🙏
कति मीठो सोरहो यो भाईको निखिलको सोर जस्तो❤❤❤❤❤❤
दु:ख पीडा जिन्दगीको साधना हो, कहिले हासो त कहिले आँसु हरेस खानु हुन्न जिन्दगीमा यात्रा गर्दै जानू पर्छ।
अग्रिम शुभकामना भाइ 😍❤️🌹💐
भाइ काे कुरा सुनेर मलाई त अासु😢 अायाे
be strong brother ❤😊❤❤
कठै यो भाइ बिचरा कपडाको भारि बोकेर बेपार गरि हिड्ने भाइ सारै नमिथो गरि रूनु भयो जसले जिन्दगी को यात्रामा धेरै दुख गरेर संघर्ष गरदै अगाडि बढिरहेको हुनछ उसलाई धेरै भित्री गभाइ हरू हुनछ सबै मायार सपोट गरेर अगाडि बढाउने कोसिस गरउ एति मीठो सोर हिमोट नहारनु भाइ हामी दुखिको भगवान साथ हुनछ धेरै धेरै माया छ भाइलाई 💚🧡❤️💛💛💛💛💛💛💛
God bless you brother 🥰🥰🥰
दाइ मेरो आँसु नै रोकिएना😪😰😭😭God bless you dai be strong ❤
जिन्दगीमा खान नहुने हरेश हो भाइ अघि बढ्न हिम्मत लिनु पर्छ भाई
भाइलाइ सफलता काे शुभ कामना छ।
हैन यी भाइ त 7 महिना पहिला नै इन्द्रेणीमा गित गाईसकेको जस्तो लाग्छ त जे होस सांगेतिक भबिस्यको सुभकामना।
Wow sweet voice 🙏🙏
छोरो मान्छे रुनु हुन्न भाइ
मन ठूलो गर्नु पर्छ
मेहनत गर्नु भाइ अवष्य सफलता पाईन्छ!
Parmeswor ko varipurna aaisish sadasarbada barsiyos Vai hjr Lai❤❤❤yakdamai safata nai safalta hasil garnu yahi xa Mero kamana🙏🙏🙏
दुख पछीसुखहुन्छभाई हार नखानु
दु:ख नहुने कोही हुदैन भाइ मन नदुखाउनु मेहनत गर्दै जानु एक दिन अबस्य सफल हुनुहुन्छ
Congratulations brother ❤❤❤
सफलताको सुभकामना भाई 🤗🤗🤗🤗🤗🤗
पुर्ब को मान्छेको तारिफ गर्दिनु भकोमा भाइ लाइ धेरै धेरै धन्यबाद सोचेको सबै पुराहोस्
Best of luck vai be strong 😭😭😭😭😭😭😭😭😭
यो त धेरै नै जोखिम अबस्था भएछ
छिटो भन्दा छिटो सम्बनधित निकाएको ध्यान जा्वस।।सरकारि सम्पति बचाऊनु हामी सबैको दाई्तो हो।।र धर्म
Best of luck bhai ❤❤🎉🎉
दरो बनाउनु भाई मन
Best of luck vai be strong
Best of luck vaii🎉🎉🎉🎉
Good luck ❤❤❤❤❤
best of luck vai❤❤🎉
Yesri royeko suhaudainani hjur jasto hasilo manxi sangharsa garnuss safalta milihalxa❤️ be strong brother❤️❤️
भाईको स्वर धेरै राम्रो।भाईलाई पशुपति सर संग पनि दोहोरी खेल्न लगाऊ होला नि
हजुर।
Best of luck dear brother ❤❤❤❤❤
Na runu bhaii god bless you always😢❤🎉❤
दु ख पछी सुखको दिन आउछ हरेस खानु हुन्नन🙏🏾🙏🏾🙏🏾
Bhai maile vagya sir le you tube ma hereko thiye aaja dohori ma dekhe khushi 🎉🎉🎉 lagyo aagi badhdai janu suvakamana
Good luck Bhai godbless you 😊😊😊😊
Yo den Kö wait Ma thiya Ma bala aja pura vyo 😢😢❤❤❤
Good luck bhai,god blessed you 🙏be strong and forward ❤❤
Go ahead bhai God bless you
हार खाना हुदैन बाबू हामी दुखी पिडितकोपनि एक्दिन शुखको दिन आउनेछ❤❤
Best up luck brother be strong ❤🎉
Best of luck vai 🎉🎉🎉🎉🎉
बीचरा भाइ को दुखका कुरा ले धेरै अासु बगे मेरो पनि हामी गरीबको जीन्दगी के होला भाइ न अातीनु हरेस नखानु राम्रो दोहोरी गाउनु हुदो रहीछ यसरीनै अगाडि बढदै जानू होला ऐक दीन अाउछ दीन गरीबको पनि पालो सुखी हुनी अागामी दीन हरु सुख मया होस सफताको शुभकामना भाइ
हजुर सबै टिम लाई धन्यवाद प्रकाश भाईलाई यो इस्तान दिनु हुनि सबै टिमलाई उचसमान छ
god bless you bhaii
Miss you soo much bhaii
Sweet voice ❤❤❤❤
babu narou akdin abasy sukhako din aauxa😭❤
Kti khuse lagyo❤❤❤vai ab sukha aaux runu
सफलताको शुभकामना भाइ ❤❤❤🎉🎉🎉
Best of luck brother 👍👍❤️❤️
कती गारो छ नेपालीजनता लाई
धेरै धेरै धन्यवाद अार्टिट मिडिया का पत्रकार सर लाई भाइ लाई अझ चिनाइ दिनु भयो?यो भिडियो कृष्ण सर छत्र सर सम्म पुगाइ दिनु होला।
Best of luck vai
God bless you bhai
उत्तोर उत्तोर प्रगती को कामना भाई👌