दैलेखकी भाईरल गायिका अन्जु विश्वकर्मा इन्द्रेणीमा, स्वरमा भने जादु नै रहेछ । कमल बि.सी संग कडा टक्कर

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KamalBC_AnjuWishokarma #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,8 тыс.

  • @Kkcreationnp
    @Kkcreationnp 8 месяцев назад +1463

    उत्कृष्ट प्रस्तुति ❤️🙏

    • @movenpickjlt1542
      @movenpickjlt1542 8 месяцев назад +8

      ❤❤

    • @kamalakhadka5134
      @kamalakhadka5134 8 месяцев назад +4

      सुभकामना छ नानु

    • @gyanthapa5497
      @gyanthapa5497 8 месяцев назад +3

      आगामी दिन हरु अझै उच्च बन्दै जाउन🎉🎉🎉🎉🎉🎉

    • @kashineupane5275
      @kashineupane5275 8 месяцев назад

      ATI surilo sor baini ko keep it up 👍

    • @namarajrawat9468
      @namarajrawat9468 8 месяцев назад +1

      Yo feri ko ho feka I'd banayar 😡

  • @tankagiri3492
    @tankagiri3492 8 месяцев назад +8

    खिडका तान्न निकै र सजिलै सक्ने बैनी अन्जुमा अदभुत कलाको गला छ। अगाडि बढदै जानू। शुभकामना 💐

  • @Sumanhora
    @Sumanhora 8 месяцев назад +136

    म जस्तै कति खेर आउँछ भनेर कुरि रहेन जति एता हाजिर हुम त गाईज

  • @sangitabk4298
    @sangitabk4298 8 месяцев назад +10

    अहिलेसम्मकै उत्कृष्ट नया प्रतिभा
    दैलेखकि चेलिलाइ सुभकामना यो प्रतिभाले अझै उचाईमा लगोस सुभकामना।

  • @Dipendraawasthi5.1M
    @Dipendraawasthi5.1M 8 месяцев назад +183

    नमस्कार अन्जु विश्वकर्मा का फ्यान जति यता हाजिर हुनुस 🙏

  • @narbhadurkhadka3286
    @narbhadurkhadka3286 8 месяцев назад +7

    राम्रो छ बहिनी को आवाज दोहरी गाउन सिक्नु पर्छ स्वर राम्रो छ बधाइ छ

  • @padampahadi9165
    @padampahadi9165 8 месяцев назад +167

    लुकेर रहेको दुर्गम ठाउको नया प्रतीभा लाई खोजेर ल्याउनु हुने र गाउनलाई स्थान दिनु हुने सबै टिम प्रती हार्दिक सम्मान छ ।दम्दार छ स्वोर प्रगतिको कामना बैनि

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 8 месяцев назад +8

    धेरै मिठो स्वर अनि तेतिनै साथ अनि सपोट तेतिनै सफलताको अग्निम शुभकामना 👍️

  • @laxmiadhikari4880
    @laxmiadhikari4880 8 месяцев назад +61

    अन्जु बैइनी को दोहोरी कहिले आउच भनेर आतुर् को को हुनुहुन्थो यता हाजिर् हुम् त ❤🎉🎉

  • @DillirajBk-xv1is
    @DillirajBk-xv1is 8 месяцев назад +11

    नेपालमा सबभन्दा नम्बरको स्वरकी धानी तथा सबैलाई टप्ने स्वर भएकी नानुलाई अग्रिमको शुभकामना छ ❤❤❤

  • @gomabhandari5993
    @gomabhandari5993 8 месяцев назад +227

    धेरै पछि आज कमेन्ट गर्दैछु यति राम्रा स्वर लुकेका प्रतिभाहरु लाई यहां सम्म लिएर आउनु हजुरहरू सबैको कल्याण होस् 👏👏👏❤️❤️❤️❤️

    • @SushmaMagrati
      @SushmaMagrati 8 месяцев назад +2

      Good luck 👍

    • @LOLX011
      @LOLX011 8 месяцев назад +1

      Same hjr, next bishnu raymajhi

    • @Gangakhadkaofficial.
      @Gangakhadkaofficial. 8 месяцев назад +1

      ❤❤❤

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 8 месяцев назад

      हो नी हाम्रो देसमा हिमाल पाहाडमा सौंभागे नपाएर बसेका हुन्छन् के गर्नु हाम्रो सरकारको देस बिकास नभएकै कार्न

    • @DrutNepal
      @DrutNepal 8 месяцев назад

      विष्णु माझीको जस्तै स्वर भएकी दैलेखकी अन्जुको स्वरले सबै लट्ठीए, भन्छिन् समिक्षा अधिकारी बेस्ट लाग्छ ruclips.net/video/4i0qtr4pfDI/видео.html

  • @mrkamalyt147
    @mrkamalyt147 8 месяцев назад +15

    कलाको धनी सोरको महान अज्नु को फ्यान जति यता हाजिर हौ नमस्ते जय नेपाल जय इन्द्रेनी परिवार्🙏🙏🙏❤️❤️❤️🎊🎊🎊🎊

  • @BhaktaBc-r8r
    @BhaktaBc-r8r 8 месяцев назад +61

    हाम्री दैलेखी चेली लाई माया गर्बे जति यता

  • @SP_Official9844
    @SP_Official9844 8 месяцев назад +10

    दैलेखको दुर्गम क्षेत्रमा लुकेर बसेको यस्तो राम्रो स्वरकी धनी अन्जु बहिनीलाई सांगेतिक क्षेत्रमा धेरै सफलताको शुभकामना । साथै गरिव दुखिलाई सहयोग गरि यहाँ सम्म ल्याउन सहयोग गर्ने पत्रकार भाइ पारस लाई हृदय देखिनै सम्मान छ । देशका दुरदरजमा लुकेका स्वरलाई यसरीनै अवसर दिनु होला भन्दै सम्पुर्ण टिमलाई धन्यावाद ।

  • @balaramnepali5061
    @balaramnepali5061 8 месяцев назад +192

    कलाकार हरु लाई यो स्थान दिनु हुने इन्द्रेणी का संचालक कृष्ण कडेल ज्यु लाई धेरै धन्यवाद 🎉🎉🎉🎉🎉

  • @mahendrabk8397
    @mahendrabk8397 8 месяцев назад +10

    अन्जु बहिनीको स्वर सुन्दा शरिर नै जिरिङ्ग भयो नेपाली गीत संगीतमा आधुनिकमा पनि र लोकसंस्कृति मा झनै अमृत स्वरको धनी बहिनीलाई उज्वल भविष्यको कामना गर्दछु साथै यो ठाउँसम्म पुर्याउने आदरणीय दाई पारस लगायत सम्पूर्ण सहयोगी मनहरुलाई नि मुरी मुरी धन्यवाद 🙏

  • @ganeshshahi2060
    @ganeshshahi2060 8 месяцев назад +31

    दैलेखी सान र‌ नाम देखाउने अन्जु बैनी कमल बिसी सर लगाएत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यबाद इन्द्रेणी टीम सम्म पुगाउनु भयकोमा

  • @minu8036
    @minu8036 8 месяцев назад +9

    राजु परियार र anju को दोहोरी सुन्ने मन छ

  • @BishalSurkhet
    @BishalSurkhet 8 месяцев назад +53

    वाव धेरै धेरै बधाई छ अन्जु बहिनी लगायत सम्पूर्ण इन्द्रेनी टिम्लाई सफलता कामना छ❤❤🎉🎉👍️👍️👍️

  • @KabitaRanaMagar5658
    @KabitaRanaMagar5658 8 месяцев назад +6

    हार्दिक बधाई अन्जु बहिनि🎉अझै आउदा दिन हरु मा पनि यस्तै राम्रो राम्रो गित हरु सुन्न पाम🎉🎉🎉🎉

  • @chandrashirishofficial
    @chandrashirishofficial 8 месяцев назад +23

    भाइरल मध्यमा उत्कृष्ट अन्जु बैनी लाग्यो ।यो यात्राको सुरुवाती हो बैनी संगीत मात्र यस्तो चिज जो जहाँ लगातार आफ्नो साधना र धैर्यता निरन्तरता दिन सक्नु पर्छ।यात्रा हो कहिले काहीँ माथी पुगिन्छ कहिले तल झरिन्छ तर कामना गर्छु यो उचाइलाइ यहि रफ्तारमा अगाडि बढाउनु।

  • @DevsonRuchal
    @DevsonRuchal 8 месяцев назад +1

    नमस्कार म अन्जु बिश्वकमा यति धेरै साथ माया गारि दिनु भकोमा धन्यवाद मनै देखि अजै पनि यसरिनै माया गरि दिनु होला

  • @rameshrithal809
    @rameshrithal809 8 месяцев назад +31

    अन्जु बिस्वकर्मा बहिनीको फ्यानहरु सबै जना यता हाजिर हुम्त।। बहिनी तिमिलाई धेरै धेरै शुभ-कामना।।।।।

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 8 месяцев назад +7

    नयाँ कलाकारले स्थान पाउने भनेको ईन्द्रेणीमा हो प्रश्तुति राम्रो छ धन्यबाद कँडेल जु लाई

  • @gitashahi586
    @gitashahi586 8 месяцев назад +20

    हाम्रि दैलेखि बहिनीक‍ो सुमधुर आवाजलाई यहाँसम्म पुर्याउनको लागि अहम् भुमिका खेल्नुहुने कुशल पत्रकार पारस भट्टराई दाई लगायत साथ,सपोट, हौसला दिनुहुने सम्पूर्णमा मेरो उच्च सम्मान छ। दुर, दराजमा रहनु भएका दु.खि गरिबको मलम पट्टी लगाउनुहुने एउटा उद्गम स्थल ईन्देणी टिमलाई हृर्दय देखि नै आभार प्रकट गर्न चाहान्छु। अन्जु बहिनीको साङ्गिक क्षेत्रको उज्ज्वल भबिस्यको शुभकामना!❤️❤️❤️❤️❤️❤️🎶🎶🎵🎵🎵🎼🎼🎼🎼🙏

  • @MilanTamang-c8p
    @MilanTamang-c8p 8 месяцев назад +6

    यो आवाजलाई दर्शक सामु ल्याउने पत्रकार पारास भट्टराई विशेष धन्यवाद साथै यो बहिनीलाई सहयोग गर्नु हुने टिमलाई सलाम छ ।।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 8 месяцев назад +19

    गायक #कमल बिसी भाई र नवप्रतिभा #अन्जु बि.क. बहिनीको सुमधुर आवाजले साच्चिकै तहल्का मच्चाउन सक्छिन् । धेरै धेरै शुभकामना तथा बधाई छ ।

  • @eplanetnepal4094
    @eplanetnepal4094 8 месяцев назад +8

    माईल्दाईलाइ धन्यबाद अनि बधाई जस्ले यो हिट गित सङै अन्जुलाई डेब्यु गराय ! पारस लाई नि धेरै धन्यबाद

  • @purnabishwokarma
    @purnabishwokarma 8 месяцев назад +32

    निकै मिठो बहिनीको गित सफलताको कामना धन्यवाद ईन्द्रणी टिमलाई

  • @tilakmagar9040
    @tilakmagar9040 8 месяцев назад +2

    यो बहिनी स्वर अनि गित सुन्दा त काडा नै उम्रन्छ एक चोटि नेपाल खान्छ यो बहिनी ले सुभकामना big fan

  • @narbahadurbaral637
    @narbahadurbaral637 8 месяцев назад +22

    छिमेकी जिलला दैलेख की अंनजु बैनीलाई मुरीमुरी धनयबाद छ हाल मलेसिया देखि हेरीरहेको छु

  • @rajusapkota7711
    @rajusapkota7711 8 месяцев назад +2

    राम्रो छ्नी बहिनि प्रस्तुती मान्नु प्रछ उच्च सफलताको लागी हार्दिक बधाइ छ।

  • @SushantTiruwa-d3j
    @SushantTiruwa-d3j 8 месяцев назад +24

    अति राम्रो स्वर बहिनीको तिम्रो भबिस्यमा उनती पर्गती गर्दै जानु ❤❤

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 8 месяцев назад +6

    असाध्यै रमाइलो लाग्यो यो video. विशेषगरी अन्जु बैनिलाइ हार्दिक धन्यबाद साथै आगामी दिनको लागि उत्तर उत्तर प्रगति को सुभकामना।।

  • @adhikarinirajan5929
    @adhikarinirajan5929 8 месяцев назад +20

    अन्जु बहिनीको फ्यान जति यता हाजिर हुनुहोस् है त।❤❤❤

  • @Zero-d7m8t
    @Zero-d7m8t 8 месяцев назад +4

    कमल जि रअन्जु बैनि को यो लुकेको पतिभा देखाउने पारस सर लाई धन्यबाद र रमाहिलो गाउने सबै इन्देणी तिमलाई पनि धन्यबाद छ❤❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 8 месяцев назад +44

    दैलेखको पानी नै कडा ल उज्ज्वल भविष्यको कामना अँजु नानी ❤❤❤🎉🎉🎉र इन्ड्रेनि परिवारलाई धेरै धन्यवाद सम्मान माया ❤❤❤❤❤

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 8 месяцев назад +2

    मौका पाए अन्जु पन्तको जस्तै नाम कमाउन सक्ने स्वर छ नानीको शुभकामना नानी

  • @durgabahadur7769
    @durgabahadur7769 8 месяцев назад +24

    कमल भाइ स्वरका धनी अनि स्वरकी धनी अन्जु बैनि सफलताको कामनाछ अनि सन्चालक किष्न कडेल भाइ शुभ कामनाछ❤️❤️

  • @DrutNepal
    @DrutNepal 8 месяцев назад +1

    विष्णु माझीको जस्तै स्वर भएकी दैलेखकी अन्जुको स्वरले सबै लट्ठीए, भन्छिन् समिक्षा अधिकारी बेस्ट लाग्छ ruclips.net/video/4i0qtr4pfDI/видео.html

  • @bkc92575
    @bkc92575 8 месяцев назад +46

    एकदमै राम्रो छ प्रस्तुति बहिनीको । उज्वल भविष्यको कामना गर्दछु ❤❤

  • @ramkrishnasunar-e9s
    @ramkrishnasunar-e9s 8 месяцев назад +1

    धेरै धेरै राम्रो छ नानी यस्तै राम्रो गर्दैजाउ भबिस्या मा राम्रो हुनेछौं मातिनी पनि होइन आतिनिपनी होइन् ठिक छ राम्रो छ नानी

  • @Rabimuskan321
    @Rabimuskan321 8 месяцев назад +16

    अन्जु बैनिको फ्यान कोको हुनुहुन्छ ❤❤❤❤❤

  • @KamalBCMaldai
    @KamalBCMaldai 8 месяцев назад

    नमस्कार म गायक कमल बिसि माल्दाई🙏
    लुकेको प्रतिभा अन्जु बिश्वकर्मा बैनि र मैले हाम्रो नयाँ गित "डोरी बाटेर" भाकामा इन्द्रेणीमा दोहोरी गाएका छौं,
    सबैले माया गरिदिनुहोला ।

  • @kishanban4037
    @kishanban4037 8 месяцев назад +11

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् 🎉🎉🎉

  • @rameshbcbc1304
    @rameshbcbc1304 8 месяцев назад +1

    आहा नि 👉️मेरो अभाब कसैले मेट्न नसकुन्👈️यो गित मा स्वर ताल लय मिठास को कुरै नगरम कति मीठो आनन्द आउने गरेर गाउनु भयो बहिनी को साङ्गितिक यात्रा ले नेपाल हल्लाउने छ यक दिन टप गायिका बन्नेछिन यो सब आज हुनु मा विशेष गरेर पारश भट्टराई ज्यु को हात छ उहाले आज यो लुकेको प्रतिभा लाई अगाडि नल्याईदियको भय बहिनी यो स्थान मा पक्कै पनि हुनुहुने थियन विशेष धन्यवाद छ पारश ज्यु र साथ मा दोस्रो मा कमल बिसि माल्दाइ को पनि ठूलो हात छ साइत उहाले पहिलो गित 👉️डोरि बाटेर👈️नदियको भय साइत यो अवस्थामा हुन अलि असम्भब थियो बहिनिको यात्रा अझै अगाडि बढोस सफल्ताको सुभ कामना बहिनि🙏

  • @PhulmayaShahi-z8t
    @PhulmayaShahi-z8t 8 месяцев назад +15

    पत्रकार दाजु हरुले नि अब यक चोटि हुम्ला मा धेरै लुकेका प्रतिभा छन ति लुकेका प्रतिभा लाइ यस्तै समाज मा ल्याइदिनु भनि मेरो अनुरोध छ🙏🙏र अन्जु बैनि लाइ अझै सफल्ता को शुभकामना छ 💝🙏इन्द्रेणी का कृष्ण कडेल दाइलाइ मेरो उच्च सम्मान छ यो यौटा चौतारि जस्तै गरिब असायको लागि र कलकार अग्रज हरुको लागि यो घर बनाइदिनु भयकोमा🙏🙏💝💝दुर्गम ठाउ मा गयर पत्रकार दाइ ले अन्जु बिसोकर्मा बैनिला यो ठाउ सम्म पुर्याउनु भयको मा मेरो हिर्दय देखिनि धन्यवाद छ दाइ लाइ🙏🙏र यसै गरि नया र लुकेको प्रतिभालाइ हेर्न र सुन्न र यसै गरि यो ठाउमा पुर्याउन लाइ यकचोटि हुम्ला सम्म नि पाल्नु होला पत्रकार दाजुहरुलाइ म आभारि छु🙏🙏🙏🙏👌👌👌👌👌💝💝💝💝

    • @Agishvlog
      @Agishvlog 7 месяцев назад

      gooood ❤❤❤❤❤

  • @omThapa-f1k
    @omThapa-f1k 8 месяцев назад +1

    wow 🤔🤔🤔बहिनी अञ्जुलाई उज्ज्वल भबिस्यको कामना मेरो 🎉🎉🎉

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 8 месяцев назад +37

    कलाकार हरुलाई स्थान दिनु हुने ईनद्रीणी संसालक कृष्ण सर लाई धेरै धेरै धन्यवाद अन्जु बुनु सफता काे सुभकामना 🎉🎉🎉🎉

  • @GangaGanga-t5l
    @GangaGanga-t5l 8 месяцев назад +1

    नमस्ते हजुर हरु सबैई जना लाई मेरो तर्फबाट बैईनी को गित कति राम्रो छ दामी दामी 👌 🥰🥰🥰 🥰 ❤❤🎉🎉🎉🎉

  • @mahendrasiwa9609
    @mahendrasiwa9609 8 месяцев назад +16

    अति राम्रो बैनि को प्रतिभालाई धेरै धेरै धन्यवाद

  • @demlalbhandari1916
    @demlalbhandari1916 8 месяцев назад +1

    अन्जु टिकेपछी भबिस्य राम्रो छ संगीत क्षेत्रमा

  • @UpretySuman
    @UpretySuman 8 месяцев назад +13

    नयाँ प्रतिभा, नयाँ गितको धमाल सबैको प्यारो इन्द्रेणीमा ❤

    • @yadavg348
      @yadavg348 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @durgamagar7990
    @durgamagar7990 8 месяцев назад +5

    कती मिठो आवाज बैनी को सङ्गीत क्षेत्र मा शुभकामना

  • @TulsiPrasad-j6l
    @TulsiPrasad-j6l 8 месяцев назад +6

    लेखेर बयान गर्न सक्ने कुनै शब्द भेटियन
    उज्वल भबिस्यको सुभकामना बहिनिलाइ❤❤

  • @BinaRai-p4q
    @BinaRai-p4q 7 месяцев назад +2

    आह कति मिठास छ अन्जुको स्वरमा मनमायाको संग मिल्दोजुल्दो आवाज छ सारै मन परो मलाई त अगाडि बढ्दै जानू शुभकामना छ 🙏

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 8 месяцев назад +8

    अन्जु बैनी को स्वर बिस्नु माजिलाइ माथ गर्न रहिछ सबैले साथ सपोट गर्नुहोला🎉🎉🎉🎉🎉❤❤❤🇲🇾🇲🇾🇲🇾

  • @MilanSewakoti
    @MilanSewakoti 7 месяцев назад +1

    स्वर दामि वाउ।लुकेको प्रतिभा खोजी खोजी निकाल्ने पत्रकार लाई बिषेश धन्यवाद।

  • @krishnaShahi-y6w
    @krishnaShahi-y6w 8 месяцев назад +15

    आहा कति राम्रो स्वर बैनिको सफलताको सुभकामना

  • @sabitrasharma1504
    @sabitrasharma1504 8 месяцев назад +1

    धेरैराम्रो सवरकाे धनिअन्जु बहिनिलाइ शुभकामना

  • @clovevange4432
    @clovevange4432 8 месяцев назад +7

    सफलताको अनगिन्ती शुभकामना अन्जु , कति अबाेध बिचरि अवसर पाकाेमा खुसि भयर नि अभागिभयर आयकाे भनिन बिचरा खुसिकाे िसमा थियन उनमा जय हाेस 🌹🙋‍♀️🙋‍♀️🌹

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 8 месяцев назад +3

    प्रस्टुति धेरै राम्रो छ नानि को राम्रो प्रगति हुदैजाओस जय ईन्द्रेणि❤❤❤❤❤❤

  • @dharmaveer9156
    @dharmaveer9156 8 месяцев назад +8

    नेपाली लोक सङ्गीत जगतले एउटा अर्गानिक स्वर पाएको छ!! अन्जु बिश्वकर्म लाइ सफलतको उत्तर उत्तर प्रर्गतीको शुभकामना 🇳🇵🇳🇵

  • @SurajBabu-y7l
    @SurajBabu-y7l 8 месяцев назад +1

    Wow paras sir yeti ramro pratibha Lai hjr Le yeha samma launu Vayo Salut xa paras sir n god bless u nanu sadai yetikai sunna paiyos hjr ko awaj

  • @Defender-du7gr
    @Defender-du7gr 8 месяцев назад +9

    अन्जु बैनी को स्वर अति उत्कृष्ट र पाँचथर की आमा को कती मिठो गित र स्वर रहिछ हैं बरै ❤❤. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 8 месяцев назад +1

    अन्जु र कलम बीच काे नयाँ भाईरल गीतमा दम्मदार दाेहाेरी सुनेर रमाईयाे 🎉🎉🎉

  • @officialprem5588
    @officialprem5588 8 месяцев назад +7

    साचिनै मन छुन्छ हौ अन्जु को आवाज ले,उस्को आवाज को लर्काई बबाल लाग्छ।उत्तर उत्तर प्रगति को कामना छ तिमिलाई🇳🇵💝🇧🇭हाल बहराइन बाट हेर्दै छु।सम्पुर्ण इन्द्रेणी टिम लाई नि विशेष धन्यवाद अनि आभार प्रकट गर्दछु!🌎️💝

  • @JayalalTamata
    @JayalalTamata 8 месяцев назад +3

    अतिनै राम्राे लाग्याे बहिनी अजय आगाडी बढनु हैई बहिनी अन्जु♥️♥️♥️♥️♥️♥️

  • @ugal4678
    @ugal4678 8 месяцев назад +5

    खायो बहिनिले खायो यक छात्र राज गर्ने बहिनिको यो प्रस्तुतिले देखायो बहिनीलाई यो स्थान सम्म ल्याउनु हुने सम्पूर्ण मा हार्दिक नमन र यति ठुलो सो मा भाग लिने अबसर दिनुहुने किष्न दादालाइ धेरै धेरै सम्मान

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 7 месяцев назад +1

    सम्पूर्ण इन्द्रेणी परिवार का कलाकार जन लाई नमस्कार साथै दुवै जाना नयां प्रतिभा लाई उज्जवल भविष्य एवं उत्तरोत्तर प्रगति को शुभकामना छ

  • @krishnabhujel5170
    @krishnabhujel5170 8 месяцев назад +16

    धेरै राम्रो छ प्रस्तुति अन्जु बहिनिकाे। उज्वल भविष्य काे शुभकामना गर्दछु❤❤❤🙏🙏

  • @shovakanxi8401
    @shovakanxi8401 8 месяцев назад +1

    एकदम राम्राे प्रस्तुति बहिनीको उज्जल भविष्य को कामना

  • @bharatdhakal3937
    @bharatdhakal3937 8 месяцев назад +4

    सलाम छ ल्याइदिने र इन्द्रेनिको प्यालेट फर्म दिलाउने कृष्ण दाइलाइ ।

  • @sunarkrishnabahadur1565
    @sunarkrishnabahadur1565 8 месяцев назад +1

    विशेष धन्यवाद संचार कर्मी पारस भट्टराई जिउ लाई

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 8 месяцев назад +3

    आहा सुमधुर आवाज दैलेखि चेलि अग्रिम शुभकामना 🌺💐🌹

  • @hemrajkarki3897
    @hemrajkarki3897 8 месяцев назад +1

    दामी छ गित वा अरु पनि एस्तै गित सुन्न पाहिइस शुभकामना ❤❤❤❤❤❤❤

  • @KhadkabahadurSunar
    @KhadkabahadurSunar 8 месяцев назад +5

    Anju यक दिन सोर सम्राट बन्ने छिन

  • @Girisarkaar
    @Girisarkaar 8 месяцев назад +1

    ❤❤धन्यवाद इन्द्रेणी अनि सफलताको कामना अन्जु सिस

  • @kajirammuktan9491
    @kajirammuktan9491 8 месяцев назад +4

    गीत संगीत क्षेत्रमा नानीको भविष्यको उज्जवल देखियो, शुभकामना नानी,नमातिनु नआतिनु

  • @damodarbhandari3822
    @damodarbhandari3822 8 месяцев назад +5

    कति मिठो स्वर हो । सांगीतिक यात्रा अगाडी बढीरहोस। हार्दिक शुभकामना।

  • @nawarajadhikary7096
    @nawarajadhikary7096 8 месяцев назад +5

    अन्जुबैनिकाे आवाज धेरैराम्रोछ सफलताको शुभकामनाछ नानि तरयाहाँ धेरैकलाकार बाट फाइदा लिनेहरु धेरैछन् यसबाट कुनमान्छे र ठाउँ सहिछ पहिचान नानिले गर्नुपर्नेछ नानि फेरि पनि शुभकामनाछ❤🇳🇵❤

  • @JeevanRai-sg9ue
    @JeevanRai-sg9ue 8 месяцев назад +1

    Paresh vattrai sir lai biseh dhanneybad ati bikat gauko prativha Yaha samma leunu vakoma Ani Anju bahinilai suvkamana❤❤❤❤❤❤❤❤

  • @SurendraDahal-bw1wd
    @SurendraDahal-bw1wd 8 месяцев назад +6

    उज्ज्वल भबिस्य को शुभकामना अन्जु बैनि❤

  • @lokbahadurgharti3899
    @lokbahadurgharti3899 8 месяцев назад +1

    कुनै दिन इन्द्रेणी मा म अबसे आउने छु दाइ कृस्न दाइ

  • @vlogingwithshristi
    @vlogingwithshristi 8 месяцев назад +7

    प्रगतिको कामना बहिनिलाइ

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 7 месяцев назад +2

    धेरै मिठो स्वरकि धनी अन्जुलाई धेरै धेरै शुभकामना ।

  • @kajipariyar5065
    @kajipariyar5065 8 месяцев назад +3

    अन्जु बहिनि लाई बधाई छ सफलता को शुभकामना ❤🎉❤

  • @bijayalimbu4896
    @bijayalimbu4896 8 месяцев назад +1

    निकै उत्कृष्ट प्रतिभा नमन बुनु ! यो स्वार्थी शहरमा संघर्ष गर्न निकै गारो छ ! त्यसैले आफुलाई चिनेर मात्र अघि बढ्नुहोला शुभकामना !

  • @dhanbahadurchalaune5400
    @dhanbahadurchalaune5400 8 месяцев назад +6

    सफलताको शुभकामना अल टिमलाई 🙏🎊🎊🎊🎊🎉

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 8 месяцев назад +1

    🎉बधाई छ अन्जु लाई, गित त जस्लेपनि गाउॅछ तर सबै गाउॅनेहरु को स्व़ोर एकजस्तो हुदैन,तर नानी, तिम्रो स्व़ोर को जति प्रसंसा गरे नि कमै होला। आउने समय शुभरहोस। कामना छ।🎉

  • @lalitshahi3718
    @lalitshahi3718 8 месяцев назад +4

    नेपाली सङ्गित क्षेत्रमा दैलेखी चेलो अन्जुको आवाज यसरी नै सदैव गुन्जिरहोस शुभकामना.......❤

  • @milangurung779
    @milangurung779 8 месяцев назад +1

    आहा कति समधुर मिठो स्वर!आजको मुड नै फ्रेस भयो तपाईंको एकल गित सुनेर❤❤❤

  • @chetbishokarma9723
    @chetbishokarma9723 8 месяцев назад +10

    अन्जु बहिनिमा भएको संगीतको क्षमतालाई प्रस्फुटन गर्नलाई यो स्थानसम्म पुर्याउनु हुने यहाहरु सम्पुर्णलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दै अन्जुबहिनिको साङ्गितिक यात्रा अझै अघि बढ्दै जाओस् ,बहिनिलाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤

  • @rudrabgurung2508
    @rudrabgurung2508 7 месяцев назад +1

    Best wishes new comer singer BAINEE Anju and thank you for bringing at Indreni all associates team

  • @govindaokheda4915
    @govindaokheda4915 8 месяцев назад +4

    इन्द्रेणी कार्यक्रम मा उपस्थित सम्पूर्ण कलाकार टीम इन्द्रेणी सन्चालन ज्यु लाई धेरै धेरै धन्यवाद छ साथै नयाँ प्रतिभा स्वर गला कला की धनी गाईका अन्जु बिश्वकर्मा बैनी लाई धेरै धेरै धन्यवाद छ साथै अग्रीम शुभकामना व्यक्त गर्दछु अगामी दिनमा पनि कलाकारी क्षेत्रमा अगाडी बढ्नु होला स्वर राम्रो छ सफलता को सुभकामना छ

  • @tunrishing227
    @tunrishing227 8 месяцев назад +1

    स्वर चै हो खायो खायो खर्लपै खायो अब यस्तो हो नि प्रतिभा भनेको❤❤❤❤❤

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 8 месяцев назад +4

    सारै उत्कृष्ट मीठो कोयलीको स्वर जस्तै अन्जु बैनी लाई सहयोग गरि दिन इन्द्रेणी लाई आभार अनुरोध गर्दछु।

  • @singhchandra4510
    @singhchandra4510 8 месяцев назад +2

    गाउघरका कुना कन्दराहरुबाट लुकेर बसेका प्रतिभाहरुलाई इन्द्रेणी सम्म पुरयाउने पारस भट्टराई , कमल बि सि लगायत इन्द्रेणी टिम लाई पनि धन्यवाद । अन्जु बहिनिको प्रतिभा असाध्यै मिठो छ । साधना गर्नुपर्दछ अवस्य सफल भइन्छ । भविस्य उज्ज्वल छ ।

  • @PadamKhaptadiMagar
    @PadamKhaptadiMagar 8 месяцев назад +4

    हार्दिक बधाई छ बहिनी !
    अत्यन्तै मिठो स्वरकी धनी अन्जु बहिनीलाई दैलेखको कुनाकन्धराबाट सबैसामु परिचित गराई प्रतिभा प्रस्फुन गरिदिने सबैलाई हृदयदेखि नै धन्यवाद छ 🙏🙏

  • @tulsimagar-c7s
    @tulsimagar-c7s 8 месяцев назад +2

    उज्वल भविष्य को शुभकामना हाम्रो दैलेखी चेली अन्जु बहिनीलाई ईन्देणी टिम कमल बीसी दाई लाई❤❤❤🎉🎉🎉