आमा गीत भाइरलपछि गायक बालकुमार श्रीमती सहित मिडियामा,आमालाई अकालमै गुमाए भन्दै चल्यो रुवाबासी

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • आमा गीत भाइरलपछि गायक बालकुमार श्रीमती सहित मिडियामा,आमालाई अकालमै गुमाए भन्दै चल्यो रुवाबासी
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Bal Kumar Shrestha
    Sita Shrestha
    Camera
    Sushant Chaulagain
    Edit
    Prakash Bishwokarma
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Balkumarshrestha
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 148

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 7 месяцев назад +13

    अब बाल कुमार सर हजुर को गित पुरेनो सबै राख्नु होला अब हेर्नु पर्छ ❤❤❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 7 месяцев назад +27

    यस्तो राम्रो गीत बाल कुमार जी को आवाज बाट सुन्न छुटेको रहेछ मीन बाबुले गाए पछि बल्ल सुनियो दुबई जनालाई धन्यवाद ❤❤❤🎉🎉🎉

  • @khadkamahesh205
    @khadkamahesh205 7 месяцев назад +14

    आमा शब्द आफैमा महान छ🙏 भगवान को दोर्सो रुपनै आमा हो❤❤आमा महान हुनुहुन्छ्🙏🙏

  • @sushilbabu4460
    @sushilbabu4460 7 месяцев назад +23

    ओ हो😮 सीता श्रेष्ठ ज्युलाई त चिनेको हो तर उहाँहरू श्रीमान श्रीमती भनेर थाहा थिएन
    यी जोडी चल्नुपर्छ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 7 месяцев назад +5

    बालकुमार सर हजुरले गितमा भने जस्तै , स्वर्गमा रहेर पनि अामाकाे अाशिर्वाद मिलिरहेकाे छ 🙏
    हजुर साह्रै पाेजेटिभ मान्छे 👍️
    अरुकाे भलाे चिताउने मान्छेलाई अाफुलाई पनि सधैं राम्राे हुन्छ ।

  • @bhimgurung9963
    @bhimgurung9963 7 месяцев назад +4

    राम्रोमन भएको अनुहारपनी अतीनै राम्रो हुदोरैछ।उहॅाहरुलाई धेरैधेरै शुभकामाना छ।

  • @fzre5di300
    @fzre5di300 7 месяцев назад +6

    आमा भन्ने सब्दनै काफी हुन्छ ❤❤😢😢

  • @Anjalibc12345
    @Anjalibc12345 7 месяцев назад +4

    आहा भाउजू को आवाज उस्तै राम्रो

  • @narendrabk-jv7fy
    @narendrabk-jv7fy 7 месяцев назад +7

    सन्सार को सबै भन्दा ठुलो शब्दनै आमा हो सबैलाई शुभकामना

  • @dineshnepali3863
    @dineshnepali3863 7 месяцев назад

    उत्कृष्ट रचना नेपाली लोक संगीतलाई दियर आमाको महिमालाइ वर्णन गरि सम्पुर्ण जनताको मन मस्तिष्क र सम्पुर्णको कोमल भावना,माया र प्रेम अनि आमाप्रती सम्पुर्णको समर्पण र समर्पित भावनालाइ व्यक्त गरेर सबैलाई गुन लगाउन सफल गायकलाइ सलाम छ।उहाँको यो गित ऐतिहासिक छ।ऐतिहासिक रुपले सधैं सुरक्षित रहनेछ।

  • @Tttt-i4o9i
    @Tttt-i4o9i 7 месяцев назад +2

    Dada hjrko yo get lakhau choty sune badhai xa dada yeti ramro aama sabdh ma geet gayeko ma dada miss you dada

  • @omThapa-f1k
    @omThapa-f1k 7 месяцев назад +3

    बाल कुमार सरका सम्पुर्ण गीतहरु युटुबमा सर्च गरेर हेर्नू छ आज ❤❤❤
    नरुनुस सर सँसार यस्तै छ तपाईले भने झै तपाईं हामी सबैलाई जानैपर्छ,,😭😭
    be strong sir 💪

  • @SajinaPakhrin-td6ss
    @SajinaPakhrin-td6ss 7 месяцев назад +1

    कति मिठो छ यो गित आमालाई समेटिएको छ आमा गुमाएको 3 बर्स भयो 😢तर मन छोयो सलुट छ दाइ लाई आमा शब्द नै काफी

  • @kajibasnet2097
    @kajibasnet2097 7 месяцев назад +3

    कस्तो मन रोयो😢😢😢😢

  • @samirkanchha448
    @samirkanchha448 7 месяцев назад +3

    परमेश्वरले रक्षा गरुन बहिनी ज्वाइँ र सानाे भान्जा बाबू,,,,मेराे गितनि गाउनु भाकाे बहिनीले प्रगतीकाे कामना बहिनी

  • @lokrajparidrishya772
    @lokrajparidrishya772 7 месяцев назад

    क्या मीठो स्वर ।

  • @ahimanthapa7165
    @ahimanthapa7165 7 месяцев назад

    बाल कुमार जि सफलता ले सिखर चुमुस धेरै धेरै बधाइ छ ❤

  • @kishanbhujel6198
    @kishanbhujel6198 7 месяцев назад

    Bal kumar daju lots of love😘💞💝❤️🙏

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 7 месяцев назад

    आम सब्दले मलाईनि रुवायो 😭😭उतर पर्गती दुबैजानालाई ❤❤❤

  • @yamunapangeni2413
    @yamunapangeni2413 7 месяцев назад +6

    कति अनुसासित कलाकार हुनुहुदो रहेछ ❤❤❤❤

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 7 месяцев назад

    बालकुमार दाजु संग मीन बाबू दाज्न मिल्दैन किन कि original original नै हुन्छ कति ले न सुनेको न चिने को होला तर त्यो आआफ्नो ठाउँमा छ तर हामी जस्तो दर्शक स्रोता ले कुनै बेला मा रेडियो मा खुबै सुनेको गित अनि चलेको नाम हो बालकुमार श्रेष्ठ ओखलढुंगेलि भनेर दाई लाई त पहिला नै दिई सके शुभकामना मीन बाबू लाई नि thank you so much भन्न चाहान्छु यहीँ बाट 🙏🙏🙏 यो गित को लागि

  • @ashishbista3076
    @ashishbista3076 7 месяцев назад +2

    😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢तर मेरो आमालाइ कैले खुसिदिम्ला😢😢म

  • @radhagurung1516
    @radhagurung1516 7 месяцев назад

    मलाई मन पर्नि जोडि हो अब लाइभ दोहोरी सुन्न मन छ्।

  • @krishnaacharya2690
    @krishnaacharya2690 7 месяцев назад +10

    बूढा बूढीको लाईभ दोहोरी ल्याउनू पर्यो बालकूमार जी

  • @rimalramesh6602
    @rimalramesh6602 6 месяцев назад

    म पनि एउटा अभागी पर्देशी हु😥यो गीत सुनेर म धेरै पटक रोए रुन्न भन्यो मुटु भक्कानिएर आउँछ आखा रसाएर आउँछ आफुलाइ सम्हाल्नै सक्दिन आमा शब्द सारै महान छ🙏🙏

  • @sushilbabu4460
    @sushilbabu4460 7 месяцев назад +6

    Min को कारणले बाल कुमार अहिले चर्चामा आएको भए पनि बाल कुमार ओझेलमा पर्नेछैनन्
    दुबैजनालाई फाईदा छ।
    उदाहरणको लागि अमित बराल र पुष्पन प्रधान।
    पुष्पन प्रधान अमितको कारणले चर्चामा आएको भए पनि अहिले उनि कति धेरै चर्चित छन्।
    यदि साँच्चिकै बाल कुमार एक होनहार प्रतिभाभावन कलाकार हुन् भने अवश्य चल्नेछन्।
    बाल कुमारको सिर्जना अझै आउनु पर्छ है अवश्य चल्नेछ।

  • @meronepal1338
    @meronepal1338 7 месяцев назад +2

    Good singer

  • @Ashimrai246
    @Ashimrai246 7 месяцев назад +24

    आमा सब्द नै काफी छ। मेरो नि आमले छोडेर जानू भाको नि २ बर्ष भयो😢😢

  • @Pardeshi727
    @Pardeshi727 7 месяцев назад

    एति राम्रो कलाकार ओझेल पर्नु हुदैन

  • @laxmandayal8211
    @laxmandayal8211 7 месяцев назад

    अति मिठो आवाज

  • @sitakumarirai6180
    @sitakumarirai6180 7 месяцев назад +3

    Good luck to both ❤

  • @ritamagar8526
    @ritamagar8526 7 месяцев назад +1

    Wow 👌👌❤️❤️

  • @SunimaKarala
    @SunimaKarala 6 месяцев назад

    Good luck

  • @Anildonno.1
    @Anildonno.1 7 месяцев назад +2

    आमा भनेको सब्द नै कफि छन् है के गर्नु आफ्नो त 24 बार्ष बायो छोडेर गएको अहिले सम्म आमा बन्न पको छैन दुखि छु

  • @susilagyawali7643
    @susilagyawali7643 7 месяцев назад +3

    मलापनि थाह थियन बाबु रुन हुदैन सन्सार यस्तैहो ढिलो चाडो मात्रहो यकदिन अबस्से जानिहो

  • @बिनोदतरा
    @बिनोदतरा 7 месяцев назад +5

    आह कति मिठो स्वर रहेछ बाल कुमा सर को श्रीमतिको उहालाई अगाडि ल्याउनु परियो हाम्ले फस्ट टाइम देखे राम्रो लागियो❤❤❤🎉🎉

  • @GangaSapkota-uf5mm
    @GangaSapkota-uf5mm 7 месяцев назад +7

    धन्यबाद कमल भाई अनि बालकुमार श्रेस्ठ सिता बैनि सबै जना लाई यकदम सम्मान छ, बालकुमार भाईको आमा गित अति ऊत्कुटछ मलाई त पहिलेनै थाहा थियो, उहाॅका सिर्जना अति सम्मान जनक छन्, राम्रो कुराको को यकदम खोजि हुदा खुसिमान्न पर्छ, उहाको बोल्नि प्रस्टता स्वर को बयान गर्नॅ सकिदैन , सिता बैनि को पनि असाध्य राम्रो स्वर छ , गाऊन नछोड्नु,हाम्रो सधा आसिर्बाद छ💕

  • @SuminaTamang-p1s
    @SuminaTamang-p1s 7 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bimalapanta2831
    @bimalapanta2831 7 месяцев назад

    Wow kati ramro sor ho mamko

  • @shantisunar1030
    @shantisunar1030 7 месяцев назад +10

    आमा शब्द ले सारै मोन छोन्छ 😭😭😭❤️❤️

  • @KGFYTGaming-s4m
    @KGFYTGaming-s4m 7 месяцев назад +7

    नरुनु दाइ सबै लाई अाउछ याे दिन

  • @kumaripun3918
    @kumaripun3918 7 месяцев назад

    Yesto ramro gaune manxe pahila chinena sat sapot dinu saple plz

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 7 месяцев назад +2

    आमा भन्द ठुलो अरु कुनै चिज रहिछ के गर्ने आफुले आमा बाबा दुई गुमाउनु परो 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @babinmgrx111
    @babinmgrx111 7 месяцев назад +9

    बालकृष्ण जी को सिरमति भनेर थाहा थिएन तर स्वर चहि धेरै राम्राे लाग्छ है मलाई सिता जी को 😘👌🥀🌹🥀

  • @NileshNileshSingh-i1x
    @NileshNileshSingh-i1x 7 месяцев назад

    🎉 Namaste

  • @khadkanepali8606
    @khadkanepali8606 7 месяцев назад +1

    जसले मीन बिक का नामले बालकृष्ण चिनियो भन्छन् उनीहरूले लोक गित सुन्दा रहेनछन् ,,अहिलेको बजार नै भाइरल छ त्यसैले यस्तो भन्छन् होला तर बालकुमार राम्रो गायक हुनुहुन्छ

  • @SandarvaGaming
    @SandarvaGaming 7 месяцев назад

    ❤❤❤

  • @नानीमायासुनुवार-ण8ढ

    पहिलोपटक सुने भाउजुको स्वर गीत संगीतमा भाउजू आउनु पर्छ है सुन्दा सुन्दै कति खेर रून पुगेँ पत्तै भएन शुभकामना 🙏

    • @thakurbhusal8569
      @thakurbhusal8569 7 месяцев назад

      भाउजु त कलाकार नै हो हजुर

  • @Anuska.tamang
    @Anuska.tamang 7 месяцев назад +2

    जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्,
    तिनीहरू नै सबैभन्दा योग्य हुन्छन्
    ❤❤❤❤

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 7 месяцев назад +3

    Vai!! Aafulai sammalnu mero ni aama hunuhjnna😢😢sawargama bas hos aamaharuko🙏🙏😭

  • @saritasapkota1285
    @saritasapkota1285 7 месяцев назад +1

    Yo geet ko bole mero Pani dherai man chuyo said mero Pani aama vako vaya yasto hudain thiyo hola yo geet suner mo Kati roya 😢😢 Kati karay mero aama ko yaad le mero mutu ma chiya chiya banayo 😢😢 balkumar sir 🙏 hjrle ghau nu vako rahex yo geet malai ta thaha Pani thiyan hamro okhaldunga ko gayak balkumar sir le ghaunu vako tar mailai hijo matra thaha vayo ki sisnery ko karekam ma hjr ko mukha bata gayar sunda 🙏🙏 mo chakit Pani pare yakxin ta yautai ghau Ani yautai thau ko rahe xum hami sir hjr 🙏🙏 khusi lageu hjr lai mero ghar cheuko karekam ma dekhna pauda Ani maile hjr lai chine youta mouka Paya sir 🙏🙏 🙏🙏💐

  • @बिनोदतरा
    @बिनोदतरा 7 месяцев назад +2

    बिस्नु माजिले होला बैमानि ले ढाटियाे गित गायेको भनेको उहाले हो रहेछ यस्ता राम्रो कलाकार लाई फस्ट टाइम देखियो राम्रो परिबार

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 7 месяцев назад +3

    इनेपाल मा अब दोहोरी लिनु होला पशुपति सर्मा र सीता बहिनी को दोहोरी लिनु होला धन्यबाद छ

  • @swostikabaram8477
    @swostikabaram8477 7 месяцев назад +1

    Sita sister ko voice dharai mitho x hai sweet voice

  • @seshkumarineupane10
    @seshkumarineupane10 7 месяцев назад +2

    मपनि काभ्रे जिलाकाे भऐरहाेला हुँनता सबै कलाकार हरुकाे माँञाँ लाग्छ तैपनि काभ्रेकाे भन्ने बितिकै विशेष माँयाँ लाग्छ कमल सर्गम बाबू लालि गुराँस डटकम मेडिया चलाउनु भएको र सङ्गत मालामाँ पनिकाम गर्न थाल्नु भऐकाे मा धेरै धेरै बधाई छ ♥️♥️🙏

  • @fzre5di300
    @fzre5di300 7 месяцев назад +5

    वास्तव मै बालकुमार सर को बिचार एकदम माहान छ सधैं खुसी मिलोस्

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 7 месяцев назад +1

    अाज बाट बाल कुमार भाईको गित खोजि खोजी सुनियो साथै सीता श्रेष्ठ बहिनिको पनि मीन भाइ ले गर्दा चिन्ने मौका पाइयो 🙏

  • @khadkanepali8606
    @khadkanepali8606 7 месяцев назад +2

    सीता श्रेष्ठ बहिनीलाई धेरै समय पछि देख्न पाइयो,,बालकुमार श्रेष्ठ मलाई एकदम मनपर्ने गायक हुनुहुन्छ,,,आमा बाबा नहुँदाको पिडा उसलाई हुन्छ जसको आमा बाबा हुनु हुदैन

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 7 месяцев назад +3

    आमा❤यस्तो गित हो जिवन्त रहने , शुभकामना अझ उन्नति प्रगतिको

  • @samjanakhatri5239
    @samjanakhatri5239 7 месяцев назад +3

    Kati ruwaunu vo ke dada❤❤❤❤❤

  • @kalpanab.k6655
    @kalpanab.k6655 7 месяцев назад +2

    Sansarma aama vanda pahile aru dabda nai k hi aaudin dada mero ni aama ko date huda pani pareko thiyo hjr ruda ma ni ruy dai

  • @nischaladhikari713
    @nischaladhikari713 7 месяцев назад +2

    Balkumar sir aba sreematilai Pani aagadi badaunus pir nalinus sabaile ekadin ama gumaunu parchha.

  • @DipaKarki-i4c
    @DipaKarki-i4c 7 месяцев назад +2

    Yasto kalakar lay gumaunu hudaina hai sir

  • @krishnaacharya2690
    @krishnaacharya2690 7 месяцев назад +3

    सारै राम्रो जोडी

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 7 месяцев назад +2

    भावुक भय । कमल जि को प्रश्न सोधाइ पनि उत्कृष्ट लाग्छ ।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 7 месяцев назад +2

    आज पूरा भयो मलाई दुबै को मुख हेर्ने मनथियो पूरा भयो

  • @tamanmagar2503
    @tamanmagar2503 7 месяцев назад +2

    मैले त पहिला देखि नै चिनेको हो बालकुमार र सिता श्रेष्ठ लाई मलाई सारै मन पर्ने कलाकार हो

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 7 месяцев назад +2

    ❤❤❤❤❤❤🌹🙏🙏🙏🙏🙏👍️👍️👍️

  • @shekharkunwar7921
    @shekharkunwar7921 7 месяцев назад +3

    Sita baini le gairahanu parxa time milayra ❤❤

  • @gaurichand4751
    @gaurichand4751 7 месяцев назад +2

    सम्मान छबाल कुमार भाइ लाई यो राम्रो मेसिज यहालाइनै जान्छ म पनि स्वर्गीय अामालाइ सम्जेर कति रोय बयान गर्ननै सक्दैन

  • @champathapa6264
    @champathapa6264 7 месяцев назад

    Miss you mamu 😢😢😢😢😢😢😢aaja 23Din vayo hajur le xoder janu vako yo geet herer naroko din nai hudaina 😢😢😢😢😢😢

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 7 месяцев назад

    😭😭😭😭😭😭

  • @anjandilip4250
    @anjandilip4250 7 месяцев назад +2

    ❤❤❤santa ra ramro kalakar balkumar sir entarvew le mutu xoyo

  • @sunilthapa5134
    @sunilthapa5134 7 месяцев назад +2

    Shachi maile pani cineko thiyena.... Min vai le garda cinna paiyo❤❤❤

  • @Jibanofficial823
    @Jibanofficial823 7 месяцев назад +2

    आमा सब्द नै काफी छ 🙏🙏

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 7 месяцев назад +1

    Super xa jodi👌👌♥️♥️♥️♥️

  • @GreaterNepal595
    @GreaterNepal595 7 месяцев назад +1

    धैर्य नै महानता रहेछ प्रतीक्षा गर्नु पर्छ एकदिन अबस्य प्रतीक्षा को फल मीठो हुने छ ,,बालकुमार सर को मेहनत फेरि एकपटक चर्चामा चुलिदै छ ,,बधाई तथा सफलता को शुभकामना बालकुमार अनि सीता जि लाई आगामी दिनहरु सधैं उचाइ तिर लम्किरहुन 🇳🇵❤️🕉️
    जय ह‍ोस🙏🕉️

  • @thakurbhusal8569
    @thakurbhusal8569 7 месяцев назад

    सिता भाउजुलाई त महिले पहिल्यै देखि चिनेकी गाईका हुनुहुन्छ तर बाल चन्द्र 🌙🌒 दाईलाई सिताको बुडो भनेर चिनेको चाहिँ धेरै भएको छैन

  • @shivajibk373
    @shivajibk373 7 месяцев назад +2

    बालकुमार सर को फ्यान

  • @bastolashanti601
    @bastolashanti601 7 месяцев назад +2

    Ajai dherai pargati safaltako Milos suvakamana daju🙏 n happy family always be happy 😁❤

  • @bashirahmed4072
    @bashirahmed4072 7 месяцев назад +2

    ❤❤❤❤❤

  • @unishamagar1355
    @unishamagar1355 7 месяцев назад

    maile ta pahilenai chineko thiyo balkumar ji Lai .hamrai ximeko jilla wokhaldhungako ho.

  • @mayagurung1093
    @mayagurung1093 7 месяцев назад

    Aaha kati ramro jodi bunu jhanaei ramri pargati ko suwakamana ani pachi gayera ma laei pani ruwaunu vayo baba aama ko maya mero pani baba hunuhuna dedbarsa agadi hami laei chodera janu vayo yei Nepal rodhi ghar ma pani nirantar herne garko chu nachutari 😂😂😂❤❤❤

  • @AmiroMeor-pq1qg
    @AmiroMeor-pq1qg 6 месяцев назад

    ❤❤wow heartfelt 💖 song Bal Kumar JEE & SITA good luck ❤

  • @rosedmlove
    @rosedmlove 7 месяцев назад +1

    बाल कुमार दाई लाई यस्तो मीठो मार्मिक गीत ले पनि दर्शक सामु चिनाउन ढिलो गरेको रहेछ अब सबै दर्शक हरुले चीनी सक्नु भो आमा गीत निकै मर्म स्पर्शी आमा लाई सम्जेर आमा को संजना मा यो गीत सिर्जना गर्नु भए को रहेछ ढिलै भए पनि सफलता मिलोस् सुभकामना❤🎉🎉🎉🎉❤❤❤....

  • @ugal4678
    @ugal4678 7 месяцев назад

    हैन बालकुरार सर तपाईले केही गरेरनै यस्तो भाको हो।

  • @SabitaBhatta-v8o
    @SabitaBhatta-v8o 7 месяцев назад

    सरि हजुर मैले भाेगेकाे पिढा हजुर ले पनि भाेग्नु भएको रहेछ सारै दुःख लाग्यो ।❤❤❤🙏🙏🙏

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 7 месяцев назад +2

    ❤❤❤❤❤❤❤

  • @rimalramesh6602
    @rimalramesh6602 6 месяцев назад

    गीत त धेरै पटक सुनेको तर गायिका लाई बल्ल चिन्ने अवसर पाए🙏🙏

  • @DhamalaBhagawati
    @DhamalaBhagawati 7 месяцев назад

    Same mero jastai rex ma janmeko 15 year ma veteko buwa saga bhaya ni nabhaya ustai xmeroni

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 7 месяцев назад

    सीता जिकाे गित धेरै सुनेकाे रहेछु तर अाज मात्र स्पस्ट चाही भयाे
    यत्ति राम्राे कला भएकाे मान्छे पछि नसर्नुस् अघि बढ्नुस् 💪
    नत्र हजुरलाई गित संगितकाे पाप लाग्नेछ कसम !

  • @NainaRai-uz9fr
    @NainaRai-uz9fr 6 месяцев назад

    बालकुमार जी त्यो आत्मा हत्य गित पनि युउटुपमा रिलिज गर्नु भाको ?

  • @Aahan7988
    @Aahan7988 7 месяцев назад +1

    Yo gayekle tyo Vai min bdr bk lai sreya dinu parchha yatiko chininuma

  • @mayalou4260
    @mayalou4260 6 месяцев назад

    Balkumar Dai. Le gauchha vane Balla thaha payo🎉🎉🎉

  • @BalRam-w3w
    @BalRam-w3w 7 месяцев назад

    Aama sabdanai mahan xa vai gitle malaipani Saraki xoyo mapani sanaima aama gumaeko ho sansarko rit estai rahexa

  • @LaxmanRai-cv9ij
    @LaxmanRai-cv9ij 7 месяцев назад

    Bal g le jasto yo song aru kasaile gauna sakdaina ma 100 % thokuwa garxu

  • @asmitakc3709
    @asmitakc3709 7 месяцев назад +1

    😢😢😢😢😢😢😢

  • @ManjuRana-m9p
    @ManjuRana-m9p 7 месяцев назад +2

    sir ❤❤❤❤❤❤❤good

  • @aryanrai-z5q
    @aryanrai-z5q Месяц назад

    Sita dd aashu dekhda mero pani aashu aayo😢😢😢

  • @GaganGiri-z2e
    @GaganGiri-z2e 7 месяцев назад

    Daju darsak le tapai lai hoin tapai ko kala lai nachine ko ho Nepal ko ramro gayak hjr lai nachine ko hoin ani arko kura nepal ma ramro sabdha ra ramro kala kasaile chindainn xada sabdha parog garne chai xito chininx hos bg fan