नगरसभा भाडिएपछि मेयर साम्पाङले मिडियामा के भने ? बहिष्कार नियोजित,भानुचोकमा सभा गरेर भएपनि बजेट आउछ

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • नगरसभा भाडिएपछि मेयर साम्पाङले मिडियामा के भने ? बहिष्कार नियोजित,भानुचोकमा सभा गरेर भएपनि बजेट आउछ । #clickdharan #harkasampang #dharannews

Комментарии • 252

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 3 месяца назад +98

    जनताको जनप्रतिनिधि मेयर हर्क सर जस्तो स्वच्छ निस्पक्ष देसै भरिको मेयर हुनुपर्छ ❤❤❤❤❤

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 3 месяца назад

      Very true

    • @bibashrai97
      @bibashrai97 3 месяца назад +1

      100%✓

    • @bhagat46
      @bhagat46 3 месяца назад

      साम्पाङ को हिटलर प्रवित्ति।वडाको बजेट मेयरको गोजीमा हुनु पर्यो।

    • @dhandhanbdrrai7267
      @dhandhanbdrrai7267 3 месяца назад

      Ani dalal ko gojima hunu porne hora.​@@bhagat46

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 3 месяца назад +88

    मेयर साहब को भनाई सोँच काम १००% सही छ/ जय मेयर हर्क जय धरान जय नेपाल

  • @LocalvoiceofNepal
    @LocalvoiceofNepal 3 месяца назад +67

    मेयर ज्युले कहिले गलत गर्नु हुन्न।सलाम मेयर ज्युलाई।

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 3 месяца назад +27

    धरानसंगै काठमाण्डौंमा पनि नगर सभा बैठक बहिस्कार भयो।यसको मतलव पार्टीहरुले यो देशको विकाश चाहदैन भन्ने स्पष्ट भैसक्यो।यति राम्रो काम काम गरिरहेका मेयरहरुलाई असफल बनाउन सिंगो पार्टीहरुनै लागेको जस्तो देखिन्छ।यो कुरो जनताले सुक्ष्म ढंगले मूल्यांकन गर्नु अति आवश्यक छ। जय श्रमदान जय देश।

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 3 месяца назад +31

    जनताभन्दा जनप्रतिनिधी ठूलो हैन त्यसैले धरानको जनताहरुले नै यी नालायक उपमेयर वडा अध्यक्ष सदस्यहरुलाई ठिक पार्नुपर्यो।जय हर्क साङ्पाङ्🙏🙏

  • @limbu_mi
    @limbu_mi 3 месяца назад +17

    ८४ को चुनावमा सबै तह र तप्कामा स्वतन्त्र मय हुनु पर्छ र बनाउनु पर्छ
    सचेत धराने जनताले राम्ररि हेक्का राख्न जरुरि छ

  • @jibanvlog1124
    @jibanvlog1124 3 месяца назад +79

    बालेन प्रधानमन्त्री र हर्क साम्पाङ गृहमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने जो जति बिरोधि हरु छन् नि बुजिराख खाडिमा जानुपर्दैन है यो चाहिँ बुजिराख साला त यो पार्टी म यो पार्टी भनेर न बस जय हर्क साम्पाङ जिन्दाबाद 🙏🇳🇵🙏

  • @sunitasingh300
    @sunitasingh300 3 месяца назад +15

    मेयर सव चिन्ता नलीनुस सबै ठिक हुन्छ

  • @khusbugurung1817
    @khusbugurung1817 3 месяца назад +33

    मिटीगंमा आए जस्तो गरेर वहिष्कार गरेको हो कुरा मिलाएर सल्लाह गरेर आएको हो, जनताको आँखामा छारो हाल्ने काम गरेको हो गुईठे-गुईठेनीहरबले 😡सिधै थाहा भएको कुरा 😡

  • @jangahangchhenrai1321
    @jangahangchhenrai1321 3 месяца назад +45

    यो 84 मा धरान सिङ्गो स्वतन्त्र ले 110% जित्छ यो पाटिका झोलेहरुको पत्ता साफ हुदैछ हेर्दै जानू होला।

  • @rokayaanil1986
    @rokayaanil1986 3 месяца назад +29

    याे झाेलेहरूकाे झुणडले धरानमा पनि उप्रदाे मच्चाउने भयाे अब जनता सडकमा उत्रनु पर्ने भाे।

    • @Prabeen28
      @Prabeen28 3 месяца назад

      सडकमा हैन, अब यस्ता देश घातक तत्वहरुलाई घरबाटै थुतेर जनताबाट उचित कारबाही हुनुपर्छ। अनि बल्ल जो कोहिले पनि डर महसुस गर्नेछ, गलत काम गर्नु अघि!!!

  • @AnitaBantawa-d9d
    @AnitaBantawa-d9d 3 месяца назад +3

    जनता को प्रत्यक्ष साथ र सहयोग मिल्नेछ तपाईं लाई 👍🏼👍🏼🙏🏼🙏🏼

  • @rai.bantawa6047
    @rai.bantawa6047 3 месяца назад +13

    यो नेपालको पार्टीहरु देशको र जनताहरुको भाइरस हुन्। काठमाडौंका मेयर बालेन शाहको महानगरसभा लाई पनि पार्टीहरुले बहिस्कार गरेको हो। यो केन्द्रका नेता र प्रदेशका नेताहरु बाट नै आदेश भएको हो।

  • @seeinthesea1329
    @seeinthesea1329 3 месяца назад +17

    मेयरले गर्दा बजेट बनेन भन्ने देखाउन खोज्दैछन तर जनता त्यति लाटो छन् र ? आफु जस्तो सबैलाई सोच्नु गलत

  • @diliprai-nz1wf
    @diliprai-nz1wf 3 месяца назад +33

    यो पार्टीको दासहरू बाट धरानले निकासमा जहिलेपनि बाधानै झेल्नु पर्छ। धराने नागरिक होशियार रहनुपर्छ।

  • @RamKumarrai-zf1wq
    @RamKumarrai-zf1wq 3 месяца назад +4

    भैसीलाई रोड मन परदैन पार्टीलाई विकाश मन परदैन भैसीले रोड हागी दिन्छ पार्टीले विकाश विरोध गरी दिंछ नि भैसिको गोबारले सड़क बिक्कृंछ पार्टिको सोचले देश बिक्कृंछ hoin र 😂😂😂😂

  • @BhimbhahadurRai
    @BhimbhahadurRai 3 месяца назад +2

    Great Mayor Harka Rai, Dharan ko Bikash garnu parxa, Sabai milera janu parxa hai hajur haru, Namaskar.

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 3 месяца назад +12

    माथि बाट अादेश अाएपछि हलि हरु ल नगर सभाह बैसकार गरेकोेहो

  • @priyanshChamling
    @priyanshChamling 3 месяца назад +4

    वडाध्याक्षहरु धरानको बजेट बहिष्कार र असहमति जनाउन खोज्छ भने सम्पुर्ण धरानबासी,बुद्धिजिविहरुको उपस्थितिमा ( रोवहर)भानुचोक मै जनतामा आएको वजेट घोषणा गरिनुपर्छ!

  • @sk_vlog1477
    @sk_vlog1477 3 месяца назад +7

    अन्तिम बिकल्प धराने जन्ताले सबै नेता क झोले लै श्रीलंका मा झै ठिक गर्नु पर्छ

  • @PrakashchandraRai-v6j
    @PrakashchandraRai-v6j 3 месяца назад +1

    याे गुइँठेहरुलाई अर्को पटक देखाइदिन्छन जनताले।

  • @mahendraLimbu-dx4iw
    @mahendraLimbu-dx4iw 3 месяца назад +23

    पाटिका झोलेहरुले चोरिखान नपायेर भुकेकाहुन र उनेरुको घरमा भुक्मारी लागेकोछ चोरिखान नपायेर।

  • @keshavthapa4266
    @keshavthapa4266 3 месяца назад +11

    सबै दलहरूको नियोजित षड्यन्त्र होः। कसरी हर्क साम्पाङ लाइ बिफल पारौ भन्ने षडयन्त्र हो यसमा धराने जनताले अनुसन्धान र अनुमोदन गर्नुपर्ने हुन्छ।

  • @khadkalimbu3078
    @khadkalimbu3078 3 месяца назад +3

    यी पुराना पार्टी एमाले ,काङ्ग्रेस , मावोबादी ले गर्दा धरान पछि पर्यो । अहिले पनि यी पार्टीको झोले जनप्रतिनिधि हरुले मेयर हर्क साम्पाङ लाई असफल पार्नु नै यिनी हरुको मुख्य एजेन्डा हो । तर बरु सप्तकोसी फर्केला मेयर असफल हुदैन्न । लेखेर राखे हुन्छ , मेयर को साथमा सारा धराने जनता छन ।

  • @Naturallover-k7j
    @Naturallover-k7j 3 месяца назад +2

    जनताहरु एकदम चनाखो हुनपरो अब पार्टिका झोलेले देश सिध्धाउन आटो अबको पालो एकल स्वातन्त्रलाई भोट जिताउ

  • @nabinbastola1154
    @nabinbastola1154 3 месяца назад +2

    यी नालायक उपमेयर वडा अध्यक्ष सदस्यहरुलाई ठिक पार्नुपर्यो

  • @badshah1982
    @badshah1982 3 месяца назад +11

    जनतालाई ठगेर, लुटेर खान पल्केका भ्रष्ट, दलाल, चोर, फटाहाहरुलाई हर्क साम्पाङ्ग काउछो नै भयो।

  • @premvlog2023
    @premvlog2023 3 месяца назад +2

    यो सबै प्रचण्ड र ओलि देउवा को खेल हो यो फटाहाहरुले देस बिगारेरै छड्ने भो😢😢

  • @molim4094
    @molim4094 3 месяца назад +2

    होईन मेयर ज्यू भन्दा ठूलो नियम कानून जान्ने वडा अध्यक्ष ज्यू हरू हुनुहुन्छ कि के हो!! धरानमा मात्र हो कि सबै नेपाल भरि!! बुझ्न गाह्रो भयो मेयर ज्यू उप मेयर ज्यू मिलेर सबै वडा अध्यक्ष ज्यू हरू लाई मिलाएर धरानको बिकास गर्न लगाउनु पर्ने हो तर किन सधैं किचलो मात्र हे भगवान् हजुर ले केहि गर्नु पर्यो २ बर्षको बजेट बाट कति बिकास भयो सुनिएको पनि छैन खालि गुनासो मेयर ज्यू भन्दा जान्ने बाठो बाठी भ एर बोलेको मात्र देखिन्छन्!! अब धरानमा कति बिकास भयो भनेर नटमा लगाउनु पर्छ होला धरानको बिकास यति भयो यो बर्षको बजेट बाट बाकी बजेट यति चाहिएको छ!! यस्तो यस्तो काम बिकास गर्न बाँकि छ!! भनेर धरान बासि जनताहरूले घरमै बसेर हेर्न बुझ्न पाउन!! धन्यवाद सलाम सेवारो

  • @Frankoceanview
    @Frankoceanview 3 месяца назад +5

    Hamro Mayor saga knowledge ko khola xa jay harka sampang ✊✊no worries mayor Saab 😊84 ko hamro mayor tapai nai ho

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 месяца назад +2

    मेयर साप को कुरा भनाइ जनताको लागि छ र ती झोलेहरु ले आफ्नै निजि गोजिको जस्तो नियम बनाउनु खोजेको छ जनताले राम्रो सङ्ग थाहा पाउनु होला त्यतिकै Rip देकोत होइनान रहेछ होलेहरु लाई

  • @thapadipendra8722
    @thapadipendra8722 3 месяца назад +1

    कति कसरी खादा रैछन छर्लङ्ग भयो पार्टीको दास हरुले

  • @AshokRai-x8h
    @AshokRai-x8h 3 месяца назад

    गुईठेहरूले अत्तो थापिरहेको धराने जनताले बुझेका छन् मूल्यांकन गरिरहेको छन्।

  • @panchtharsubba4950
    @panchtharsubba4950 3 месяца назад +2

    चुनाब खर्च निकालन नपाए पछिको सबै सडयन्त्र पार्टिका साथिहरुले गरे।

  • @EzuEuni
    @EzuEuni 3 месяца назад +1

    Harka is the leader Nepal needs.

  • @bikalrai3745
    @bikalrai3745 3 месяца назад +2

    जे गर्दा नि जता बात नि १ रुपैयाँ भ्रष्टाचार गर्नु पाएनन् गुइठे वडा अध्यक्षहरुले कुकुर बेघालेे अनि पागल भको छ तिनिहरु गुड मेयर साब

  • @suraybhujel6631
    @suraybhujel6631 3 месяца назад +2

    Hamro king ho bujhi rakhos dharan jantale k hereko ho

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 3 месяца назад +4

    Good leader 👏 jayharkbad 👏 patri ko kam xain bikas birodhi tatw haru

  • @RadhaDilpali
    @RadhaDilpali 3 месяца назад +4

    Harka sampang teti kamjori xaina bujis pati ka jole bhatuwa ho, kajor nasamji tero vanda sayau ghuna ramro ra agadi chalxa bujis jole ho, good job mayor jiu yesto kubhuddhi vayeko patika jole haru Lai sbak sikaunu nai parxa thank you

  • @ismantarai7448
    @ismantarai7448 3 месяца назад

    अदक्षय, उपमेयर को भनाई चै के हो ?प्रस्ट संग जनताले बुझ्नेभाषामा भन्नु पर्यो नि !मेयर जस्तो ।

  • @kingdhanrai7966
    @kingdhanrai7966 3 месяца назад

    जनता भन्दा पार्टी ठुलो हो भन्ने अहम्ता नलिए हुन्छ, जनता जनार्दन हुन्छन भन्ने खयाल राख्नु धरानको जनप्रतिनिधीहरुले, specially वडा अदक्ष हरु र उपमेयरले, तिमीहरुको परीक्षाको नतीजा दिने भनेको जनता हुन, हेक्का राखेस्।

  • @BambhadurThapa-z8e
    @BambhadurThapa-z8e 3 месяца назад +2

    Sahi kura garnu vayo mer sar

  • @ombhujel6226
    @ombhujel6226 3 месяца назад +2

    100% sahi xa meyar sahab ko bhanai

  • @chhatrabhattarai1427
    @chhatrabhattarai1427 3 месяца назад +12

    yo plan ho mayor sab, kathmandu ra dharan ma dekhiyeko xa? aba janta uthera jhyam ki jhyam hannu parxa e Sabai desh dhrohi hun

  • @milanrai156
    @milanrai156 3 месяца назад +3

    धराने जनताहो 84,84 सम्झिनु है पार्टी लाई सम्झिनु है धराने युवाहरु बुझ्नु,पार्टीका चोर गधा फटाहा लाई 84 मा देखाई दिनु

  • @bhagat46
    @bhagat46 3 месяца назад

    भनेपछि वडालाई बजेट नदिने।मेयरले मनलाग्दी पैसा बाँड्न पाउनु पर्यो।पराकाष्ट,एकदमै डरलाग्दो हिटलर देख्दै छु।हैट कसरी त्यस्तो हुन्छ मेयर।

  • @BigBoss-yw8kh
    @BigBoss-yw8kh 3 месяца назад +2

    खानु नपाएर हो यो उपमेयर वाड अध्यक्ष हरु

  • @beenabantawa9895
    @beenabantawa9895 3 месяца назад

    अब जनता जाग्नुपर्यो है,आ आफ्नो वडा अध्यक्षहरुलाई घोग्रे ठ्याक लाएर मगर सभामा पठाउन पर्यो है,निति बनाउन पर्यो त ,नगरबासिहरु के चाहनुहुन्छ?

  • @GaunleThito43
    @GaunleThito43 3 месяца назад +2

    धरान उप महानगरपालिको अहिलेको वातावरण लाई धमिल्याउने मुख्या अगुवा चाहि मुस्कान उप मेयर वेघा नै हो। आफ्नो दाईत्वमा भन्दा अरुको दाईत्वमा हस्ताक्षप गर्न खोज्ने, गुईठे मुस्काम 😡😡

  • @ShirleyDecker-te8dz
    @ShirleyDecker-te8dz 3 месяца назад

    छैन नेतृत्व सफल धरान उप-माहा नगरपालिकाको लागि मात्रै होइन,सफल कार्यपालिका र नगर बासीहरुको लागि पनि प्रभावकारी नेतृत्व आबस्यक छ।

  • @himalrai7770
    @himalrai7770 3 месяца назад +1

    100℅ उपमेयर र वडा अध्यक्षहरुले भ्रष्टाचार गर्नु खोजेको हाे।

  • @RayNepa
    @RayNepa 3 месяца назад +1

    मेयरको घमण्ड र पाटिहरुको घेराबन्दिले गर्दा धरानमा अन्योल भयको देखिन्छ, पाटिहरुको फोहोरी खेल र मेयरको मैहु सर्वैसर्वा भन्नू दुइटै गलत छन

    • @chiragrai3904
      @chiragrai3904 3 месяца назад

      काम गर्नेले घमण्ड गरेकै सुवाउछ महोदय ।😂 फोकटको घमण्ड गऱ्या छैन । लुटिखान पल्केका चोरहरुको कुरा मान्नैपर्छ भन्ने केही छैन ।

  • @miss-zq9yp
    @miss-zq9yp 3 месяца назад

    मेहर हर्क समपाङ जी साचिनु पर्छ नत्र सफल हुन्दैन ।

  • @tankalimbu4808
    @tankalimbu4808 3 месяца назад

    उसतै उस्तो भको हो मेयर को दम बडि हुँदै छ

  • @राजतामाङ-ङ2ल
    @राजतामाङ-ङ2ल 3 месяца назад +1

    कानुन बिपरित बहिष्कार गर्ने जनप्रतिनिधिहरुलाइ निलम्बित गरि मेयर साम्पाङ को नेतृत्वमा 3 सदस्यीय समिति गठन गरि धरान चलाउनु पर्छ अब

  • @sujindrakuma9492
    @sujindrakuma9492 3 месяца назад +5

    Ab vanu chock batnei budget pass garauda ramro meyar jiu arko itihas rachnus jay harka jay dharan

  • @bishnukumarrai5001
    @bishnukumarrai5001 3 месяца назад +8

    कमेन्ट गर्नेले पक्ष-विपक्षमा कमेन्ट गरेपनि, सभ्य भाषा प्रयोग गर्नुभए धरानका नागरिक सभ्य रहेको शन्देश हुनेछ

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 месяца назад +5

    Yo party ko jhole haru laai 84 maa sakhaap parnu parxa vanne dharan ko janata le bujhnu parxa hai jay Harka sampang rai jay Dharan

  • @rkmnepal2970
    @rkmnepal2970 3 месяца назад

    बहिस्कार गर्नुभाे । बहिस्कार भनेकै विकासवादीकाे एजेण्डा हाेस् ।

  • @rudrakshrai3405
    @rudrakshrai3405 3 месяца назад +3

    Jy des jy dharan jy harka jy balen jy nepal 🇳🇵 ❤❤❤❤❤

  • @SulochanaKunwar
    @SulochanaKunwar 3 месяца назад +6

    Harka bad jindabad

  • @dharaneexpress
    @dharaneexpress 3 месяца назад +1

    कुनदीन चाही भानुचौकमा नाँगै हिडेर आमसभा गर भन्छ है पार्टीका टाऊकेले

  • @biddrohisaila2794
    @biddrohisaila2794 3 месяца назад +1

    सबै सचेत रहौ 84 मा यस्ता लोदरेहरुलाई बढार कुडार गरेर सबै स्वातन्त्र आउनु पर्‍यो । यस्ता जाठाहरुलाई देखाउने समय आउँछ ।

  • @krishnagautam6781
    @krishnagautam6781 3 месяца назад

    दलिय जुका हरु ले बैठक वहिष्कार गरेछन् । यि दलाल नोकर चाकर हरु ले धरान बासि जनसमुदाय लाई काँहा लैजान खोजेका हुन किन वडा बाट उठेको हो जनता जान्न चाहान्छ।

  • @sushmarai786
    @sushmarai786 3 месяца назад +3

    Afno lagi commission navayra yo guethea haru ly badha deko ho,
    Jhotho tikdaina sacho jhukdaina, jai harka raj
    Jai Nepal 🇳🇵

  • @SharmilaTamang-s9z
    @SharmilaTamang-s9z 3 месяца назад +3

    बिचरा मेयर साव छाडिदिनु तिनी हरु लाइने याे नगर काे बिकास गरन दिनु कति बिकास गदाे रहेछन तपाई हेरेर बस्नु उनिहरुकाे हातमा भय पछि त खुसि हाेलान याे अति भयाे खालि मेयर दियन भन्छन हजार थुकि समुन्दु एक थुकि सुकि जस्ताे भयाे याेमेयर लाई लडाउन खाेजेकाे हाे

  • @SumniRai-jb6jq
    @SumniRai-jb6jq 3 месяца назад +1

    Vastachari sanga sahamati nagarekai thik meyar saab 🙏
    Thik x meyar saab ko adan

  • @dalbahadurkhadka1289
    @dalbahadurkhadka1289 3 месяца назад +16

    आउने चुनाब मा नगर बासी ले मजाले मुलयाडकन गनेॅ छन घमनड ले िसमा पार गरी सकेकाे छ

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 3 месяца назад +6

      Hami 90%Dharane janatale mulyankan gari sakeko chhau mission 84.party ko jhole jholini bhusiya kukur kukurni haruko patta saaf garne.Jay Harka Sampang,Jay Shramdan,Jay Dharan.

    • @5_Angels
      @5_Angels 3 месяца назад +1

      84 ma dhilo pitho hune xan jay dharan

    • @Divya_19799
      @Divya_19799 3 месяца назад +2

      यो पाली त म पनि भोट लाउन अाउछु आउछु. साला यो पाटीको धुलो पिठो बनाएर छाड्ने हो., सिमा सालाहरुलाई औकात देखाउनु नै पर्छ.,

    • @BikendraRai-tb3be
      @BikendraRai-tb3be 3 месяца назад +2

      तेरो दम छ आइजा कुन पार्टीबात आउछस चोर भतुवा को झोले हरु लिएर।

    • @thapadipendra8722
      @thapadipendra8722 3 месяца назад

      तेरो पार्टीको दास हरुलाइ यत्तिको घमण्ड चाहिन्छ

  • @Kama-xx1ys
    @Kama-xx1ys 3 месяца назад

    अँक लेखिन्नु पर्छ भन्या छन वाडा अदक्ष हरुले त्यो भनेको के हो? बुझिन मैले।

  • @roshantamamg7435
    @roshantamamg7435 3 месяца назад +5

    PM HARKA HUNUPARX

  • @rekharai8898
    @rekharai8898 3 месяца назад +2

    Jai Harka Sangpang meyar saab 🙏❣️

  • @tenzinchokey8983
    @tenzinchokey8983 3 месяца назад +4

    Jai harka sampang 🙏🏻❤️

  • @SandipRai-gq1ck
    @SandipRai-gq1ck 3 месяца назад +5

    kig❤❤❤🎉

  • @deewanalepcha4741
    @deewanalepcha4741 3 месяца назад

    Great leader

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 3 месяца назад

    यो अध्यक्ष हरु किन बौलाको कुन दिन भेट्छ

  • @gauravgurung7682
    @gauravgurung7682 3 месяца назад +2

    Jay Harka sampang 👍👍👍

  • @abcdabcd7135
    @abcdabcd7135 3 месяца назад

    very good meyar sab ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @bhuwaniramgurung
    @bhuwaniramgurung 3 месяца назад

    Good mair hk sir

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 3 месяца назад

    Sahi ho sir ❤😂❤

  • @Ghale-zp2zq
    @Ghale-zp2zq 3 месяца назад

    Harka sir right

  • @mdmadav2163
    @mdmadav2163 3 месяца назад

    Good good good very good

  • @ganandrarai9380
    @ganandrarai9380 3 месяца назад +4

    Milera janu hosh sabai jana.

    • @Rameshboyung
      @Rameshboyung 3 месяца назад

      Milne khalkoi xaina chor pahataha dalal dalka jhole das haru.

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 3 месяца назад +1

      K ko lagi milnu parne? Tini harule jasari nachayo tesari mayor le nachnu parne? Bhrastahar garna milnu parne?

    • @ganandrarai9380
      @ganandrarai9380 3 месяца назад

      ​@@SabinaRai-oo9qeI don't mean that.

  • @Newa.sangib88
    @Newa.sangib88 3 месяца назад

    Excellent sir

  • @yujeshrai
    @yujeshrai 3 месяца назад

    Jai harka sampang 💖🫰🫰🙏🇳🇵

  • @kalpanarai77M
    @kalpanarai77M 3 месяца назад

    jai harka sampang👏

  • @dilghlan
    @dilghlan 3 месяца назад +2

    Jhole haru lai 84 ma patta saaf garnu parxa

  • @premikachilikcham2977
    @premikachilikcham2977 3 месяца назад

    Good❤

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 3 месяца назад

    Yo sabei party gad planing ho... dont worry mayor jyu.. we are with you ❤❤❤

  • @SankarSahi-ss1ui
    @SankarSahi-ss1ui 3 месяца назад

    Good

  • @sherbahadurkedem976
    @sherbahadurkedem976 3 месяца назад

    Jay mayor Harka sampang very good

  • @ryutyu2156
    @ryutyu2156 3 месяца назад +1

    बोलेर मात्रै होइन बजेठ ल्याएर देखाउनु पर्यो

  • @rosanrai5306
    @rosanrai5306 3 месяца назад

    Hamro desh bikash nahunuko karan jhole vrastachari neta haru ho fataha haruko patthasaf garnu parxa

  • @surenrai9052
    @surenrai9052 3 месяца назад

    Aba wadako janata le bujet pass garnu paryo❤aba ta janata thulo xa

  • @itskyodai9040
    @itskyodai9040 3 месяца назад

    Wow nice mayor sahave❤

  • @liverpoolynwa8178
    @liverpoolynwa8178 3 месяца назад +3

    केही पार्टी को हनुमान अनि हनुमानको गुलाम हरुले गर्दा धराने भन्नु पनि लाज लाग्नु थाल्यो

  • @kirangurung4126
    @kirangurung4126 3 месяца назад

    👍

  • @buddhirai7505
    @buddhirai7505 3 месяца назад +2

    A,.. khaja khayera lage, feri poni bolaunu khaja khana, bhok mari haru lai , pahile ta shramdata le masu bhaat khaye bhanthe , ghicherai gai6a, bhanda kasto lag6a uha harulai, rememberance.

  • @shantarai4780
    @shantarai4780 3 месяца назад +1

    Dharane janata parti bhanda mathi uthera meyor lai sapot garnu parne dekhinxa dharane janata le astai na garne ho bhane aba dharan ma bikas na hune bhayo aba sabai dharan ko janata agadi badnu parxa harka jasto meyor paune bhagge mani ho ek poisa bhrasta na garne dharan ko bikas ma lagi parnu bhako xa

  • @ramjeeroca143
    @ramjeeroca143 3 месяца назад

    ❤❤❤❤❤

  • @ShreeKumarBk
    @ShreeKumarBk 3 месяца назад

    2084 ma dharan.ma patibinkondharan bnaunuparxa