कोकाह २ श्रमदानको भन्ज्याङमै वडा २० का अध्यक्ष, जनतासङ्ग मेयर साम्पाङको वार्ता ! स्थानीयले के भने ?

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • कोकाह २ श्रमदानको भन्ज्याङमै वडा २० का अध्यक्ष, जनतासङ्ग मेयर साम्पाङको वार्ता ! स्थानीयले के भने ? #clickdharan #dharannews #harkasampang

Комментарии • 562

  • @akshayrai9405
    @akshayrai9405 5 месяцев назад +49

    बेसार फ्याक्ट्री
    साबुन फ्याक्ट्री
    रोज गार्डेन
    SMS गार्डेन
    श्रम सस्कृति पार्क
    पदमार्ग
    कालोपत्रे
    पाइप बाँडफाँड देखिएको बिकास
    बिसाल सुम्निमा पारुहाङ पनि बन्दैछ
    शिक्षा
    स्वास्थ्य
    सरसफाइ
    सुशासन
    प्रशासन
    लागूऔषध
    श्रमदान लगायत अन्य कुरामा पनि नगरको बजेटले भ्याएसम्म तीब्र गतिमा विकास हुँदैछ
    प्रदेश र केन्द्रलाई झक्झकाई रहेकै छ
    वडा न. २० बासी सहकार्य गरेर हर्क साङपाङलाई सहयोग गर है
    पछि तपाईहरुनै पछुताउनु पर्छ
    पार्टीभित्रका मान्छेहरू त त्यसै बिरोधी भए नै
    जनता सचेत रहनुहोला
    जय हर्कवाद!

  • @khadkalimbu3078
    @khadkalimbu3078 5 месяцев назад +198

    अब मिसन ८४ मा नेपाली काङ्ग्रेस को पनि धरान बाट पत्ता साफ हुनेभयो ।

    • @lalitone6126
      @lalitone6126 5 месяцев назад +5

      100%

    • @SuryamanRai-su6wc
      @SuryamanRai-su6wc 5 месяцев назад +6

      Jiter k garnu bikash garne hoina ab hami janata nai veda x kasari nepal banx parti vyo r huna

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 5 месяцев назад +61

    मेयर साबको योजनामा धराने सबै जनता ले साथ दिनु पर्छ... अनि मात्र धरानको बिकास सम्भब छ...!

  • @raimanu4254
    @raimanu4254 5 месяцев назад +75

    अबको मिसन ८४ देश र जनता पुरै स्वतन्त्र हुन जरुरी छ। यदि देशलाई बिकासमा लैजाने हो भने।

    • @lalitone6126
      @lalitone6126 5 месяцев назад +3

      जय स्वतन्त्र

  • @dip1986
    @dip1986 5 месяцев назад +92

    बगेर खेरो गई रहेको पानी धरान लानु खोज्दा पनि केसारो अबरोध खडा गरेको होला २०को अदक्ष र जन्ताहरूले l राम्रो कामको सबैले सहयोग र सपोट गरौना हौ l सतिले सरापेको देशमा राम्रो कामको पनि बिरोध बरमबार हुदो रहेछ l ओडा २० को अदक्ष र कहि अगुवा जन्ताहरूले यस्तो राम्रो काम रोकाओट गर्नु खोजेको देख्दा दया लागेर आयो मलाई l जय हर्का साङपाङ, जय श्रमदाता ll

    • @nainalimbu8162
      @nainalimbu8162 5 месяцев назад

      हर्क राज ले बिकाश गरिदेकोनी खेरो जान्छ 84 मा मत आउँछ भनेर आश नगर्दा हुन्छ यो ठौमा

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf 5 месяцев назад +67

    माग राख्ने ठाउनै मेयरकैमा हो तर बीस वार्डको अध्यक्षको हाउभाउ हेर्दा नै जसरी हुन्छ मेयरको खुट्टा तान्नु हो भनेर प्रष्ट देखिन्छ अनि हेर्दा पनि रिसाएर आएको देखिन्छ।

  • @limbu2038
    @limbu2038 5 месяцев назад +115

    पानी बगेर कोशी हुँदै भारत गैरहेको छ, त्यों पानी समेटेर पिउछौ भन्दा २० न. लाइ आपत्ति हुनु यों कस्तो सोच?
    कति निर्दयी हुन यिनीहरू, मानवता छ छैन?
    अति निहु खोजे प्रसासन लगाएर भए पनि मेयर पानी लगेर जनता लाइ राहत दिनुपर्छ।

    • @AbRai677
      @AbRai677 5 месяцев назад +7

      Yo sab party ko ades.

    • @Jharanavlog-k4s
      @Jharanavlog-k4s 5 месяцев назад

      Yo kei hoina ta kute jasto gar ma ruye jasto garxu gareko matrai ho youtube.com/@chindayvlog?si=s8VPD8eJpjj49KxU

    • @lalitone6126
      @lalitone6126 5 месяцев назад

      साला पापी हरु रहेछ 20 न का भेडा हरु

  • @raisambang2035
    @raisambang2035 5 месяцев назад +80

    हर्क आउ देश बचाउ

  • @bibasthapa5693
    @bibasthapa5693 5 месяцев назад +67

    के भाको यो 20 काे अध्यक्ष र जनता
    Go ahead Hark Sir

    • @DebenChamling
      @DebenChamling 4 месяца назад +1

      Deben Chanling

    • @chhewanglama823
      @chhewanglama823 4 месяца назад

      Kosto k vako 20 ko adakxya ra Janta vanxa afono samasya ni vanu napaunu k afu laii matera ni arulaii bachaiune hor chaine vanda dheraii gare paxi testaii ho

  • @binrai1826
    @binrai1826 5 месяцев назад +143

    मेयर चाहिँ स्वतन्त्र बाट नै जिताउनु पर्ने रहेछ।कमसेकम जनताले प्रस्न गर्न सकिदो रहेछ।

    • @lalitone6126
      @lalitone6126 5 месяцев назад +2

      होनि

    • @Dipakgurung3158
      @Dipakgurung3158 5 месяцев назад

      Hahaha जे होस मजाक गर्नु हुन्छ हजुरले पनि

    • @binrai1826
      @binrai1826 5 месяцев назад +1

      @@Dipakgurung3158 यहाँ कुनै पार्टीका मेयर थिए भने बिकासका लागि यसरी बिना कमिसनका काममा हात हाल्दैन थिए र गरिहाले पनि कसैले यसरी प्रस्न गर्ने ल्याकत राख्दैन थे।

    • @manibchamlingrai4757
      @manibchamlingrai4757 5 месяцев назад

      Tehi ta

  • @b-ren8513
    @b-ren8513 5 месяцев назад +46

    यो अक्कडो वडा अध्यक्षलाई मेयर ज्यूले ट्रयाकमा ल्याउनु भयो भने मान्नै पर्छ।
    अक्कडो जाठा, तँलाई हामीले राम्रो भन्नु पर्ने?
    कति चोटि सम्झाउनु पर्ने?
    अबुझ जाथा!

    • @BkraiChamling
      @BkraiChamling 2 месяца назад

      गोरु नै रहेछ वडाध्यक्ष चही 😁😂🤣

  • @limbusurendra3378
    @limbusurendra3378 5 месяцев назад +21

    हेर हेर हेर कुकुरलाई घ्यु पच्दैन भनेको यहि हो तेरिमा वडा नं-२० वासीहरू ।
    अहिलेको जमानामा सोझो सिधा हुनु हुदैन अलिक बाङ्गो - टिङ्गो नै हुनु पर्दछ भन्ने पाठ सिकाउँछ यस घट्नाले ।।
    थुक्का,मतलबी,पापी,स्वार्थीहरू असभ्यका परकाष्ठ भेडाबासीहरू मात्र रहेछन भन्ने देखियो ।।।
    अब कोकाहा खानेपानी अभियान भाग-२
    जनश्रमदान रोकतोक हुन्छ भने मेयर सावले २० नं वडामा मात्र हुदै गरेको विशेष प्राथमिकतामा राखेर त्यति धेरै विकास कार्य अन्य वडा नं - ४,५,१६ मा विस्तारण गर्नु होला ।।
    अब देखि अंग्रेजीमा एउटा उखान नै छ -
    Tit For Tat Formula २० नं वडामा अनिवार्य लागु गर्नु होला मेयर साव ।।
    धन्यवाद, जय हर्क - जय धरान ।।।।
    🤥🤥🤭🤭😡🤓🤓

  • @laxmiraj808
    @laxmiraj808 5 месяцев назад +36

    वडा अध्यक्षले टिमुर्के टिमुर्के कुरो गर्दैछ !

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 5 месяцев назад +12

    धराने जनताहरु सबै मिलेर अगाडि बढ्नुस मेयर हर्क साङ्पाङ जसता देशप्रेमी जनताप्रेमी जननेतालाई सबैले साथ दिए पक्कै देश बन्नेछ।

  • @sagarcreation6326
    @sagarcreation6326 5 месяцев назад +32

    कस्ता मुलाहरु रहेछन्?? सामाजिक संजालमा गाली नखाने हो भने सम्बन्धित ठाउँमा गएर छलफल गर काम गर्ने ठाउँमा गएर डिस्टर्ब नगर झोलेहरु हो!

  • @satishchaudhary6681
    @satishchaudhary6681 5 месяцев назад +23

    बिकास बिरोधि होइन भन्छ,फेरि कुरा सुन्दाबिरोध को गन्ध आउछ

  • @RT-ey3it
    @RT-ey3it 5 месяцев назад +20

    कति लाज पचेको अधक्ष्य र भेडा जनताहरू🤔कुरा राख्ने ,माग राख्ने ठाऊ कता हो चेत छैनन् क्यारे!

  • @krr8695
    @krr8695 5 месяцев назад +29

    पनिमा घिन लाग्दो राजनीति छि छि 20 को वडा अध्यक्ष

  • @madankumarrai435
    @madankumarrai435 5 месяцев назад +49

    अब हेदै जानू८४ मा पनि जनताले कुरा बुजेन भने कहिले धरान उभो लाग्दैन पहाडे कागजमा लेखेर राख्नु !!

  • @tarahayu5726
    @tarahayu5726 5 месяцев назад +25

    वडा अध्यक्ष ज्यू माग के हो मेयर साबकोमा लेरजानु पर्यो नि त उल्टो मेयरले माग केहो लेर आउनुस् भनिरहनु भाछ माग्नुस्न माग नगर्ने बिरोध मात्रै नगर्नुहोस् मिलेर जानुहोस् दुई चार जनाले उचालेको भरमा उचालिनुभो भने बिकास बिरोधिको दाग लाग्नेछ ।

  • @chndilaltamang7950
    @chndilaltamang7950 5 месяцев назад +6

    मेयर साबकाे भनाई ठिकैलाग्याे त्याहाँ काे साथिहरुलेपनि कुरा बुज्नुपर्याे र याे बैठक बार्तामा बाेल्नेसाथि हरु लाई धन्यवाद🇳🇵 👍️🙏👍️🇳🇵

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 5 месяцев назад +26

    जन्ताले खाने पनि पाको छैन सामुदायिक बन को चिन्ता भेदा हरु

  • @dillimbu5163
    @dillimbu5163 5 месяцев назад +18

    यो वडा 20 को अध्यक्ष भनौदो मान्छे नैतिक हिन व्यक्ती रहेछ । मासको अगाडी कसरी बोल्नु पर्ने सम्म थाहा नभएको रहेछ अब यसको वडामा कसैले सहयोग नगरौ ।

  • @pradiprai1512
    @pradiprai1512 5 месяцев назад +9

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🌻☘️🇳🇵👌👌👍️

  • @raiak2002
    @raiak2002 5 месяцев назад +6

    वडॉ अध्यक्षको कमी कमजोरी देखियो जसरी पनी वार्ता सफल होस ।

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 5 месяцев назад +16

    याे 20 नम्बरकाे वडा अध्यक्ष र यसका पछि लाग्नेअबुझ जनतालाई पनि भानु चाेकमा जम्मा गरेर जिउदै आगाे लगानु पर्छ।पानी,खाेला,जंगल कसैकाे निजी हुदैन।यी चाेर,देश बेचुवा,ज्यानमारा,आतंककारी ,जनता बेचुवा,भस्टचारि,पार्टीका झाेलेहरुले मेयरलाई काममा बाधा पुर्याएका छन।पानी जनतालाई खुवाउनु पर्छ।

  • @madanrai2596
    @madanrai2596 5 месяцев назад +12

    आउदो ८४ को लागी राम्रो सन्देश दिदैछ वडा नं २० को वडा बासी र जनप्रतिनिधी हरु ले कती को बिकाश गर्दो रहेछ गुईठे गरेर

  • @pradeeprai9555
    @pradeeprai9555 5 месяцев назад +5

    छेपारे मुजि अध्यक्ष 😡
    यस्ता मुजिले न त समाज पार लाउछ न त देशै।
    आजसम्म जतिपनी देश ढिलासुस्तीमा बहिराथ्यो।
    त्यस्को कारक तत्व नै यी एस्ता घुसखोरी अनि नियतखोटी प्रतिनिधित्व को कारण हो।
    बाकी १/२ वर्ष छ।
    हार्दिक विनम्र अनुरोध छ सार्वभौम नेपाली जनतामा माझ यी यस्ता प्रतिनिधिहरुलाइ बायोकट गरौ।🙏

  • @rosnirai8710
    @rosnirai8710 5 месяцев назад +10

    वडा 20 को जन्ता के सारो भाइरल होउ राम्रो काम गरेर भाइरल हुनु नि

  • @adonishoadley204
    @adonishoadley204 5 месяцев назад +20

    Jay harka sampang!

  • @bishnusyangden9425
    @bishnusyangden9425 5 месяцев назад +22

    20 नम्बर को वडा अध्यक्ष ले बुझ्नु पर्यो

    • @ManikKarunamuni
      @ManikKarunamuni 4 месяца назад

      Motor cycle and gunh hunsa, no pani nirahar😢 42:33

  • @baburai5173
    @baburai5173 5 месяцев назад +8

    २० का जनता लाई जेछ तेसतै छाडीदिनु मेयर साहेब १ नमबर जंगलीअसीकझीत रैछ बेसार/सावुन factory २०मा सूमनीमा पारुहाडं road थुकका पसुहरू

  • @khimlimbu4316
    @khimlimbu4316 5 месяцев назад +3

    तपाईं हरु सबै मिलेर काम गर्नुस सबै ठिक हुन्छ मेयर साहाबको कुरा नराम्रो देखिएको छैन सबै मिलेर जनुस राम्रो हुने छ।

  • @narayanrai1056
    @narayanrai1056 5 месяцев назад +14

    अदक्षले वनमान्छे जस्तो कुरा गरे मुढा कुहियर जावस तर उपयोग उपभोग नगर्ने यसरी हुन्छ???कता हो बाख्रा बेचेर सहकारि ऋण तिर्न कार्टुन जस्तो भो!

  • @Dipe1991
    @Dipe1991 5 месяцев назад +1

    ८४ मा धरानबाट पाटिलाइ पत्तासाफ गर्न सक्नुपर्छ धरानेले💪

  • @AmritaGurung-hy3wi
    @AmritaGurung-hy3wi 5 месяцев назад +7

    धरान को मियर जय हो❤❤❤❤

  • @SabitraYounghang
    @SabitraYounghang 5 месяцев назад +11

    स्थानिय सोत साधन भनेको स्थानिय सरकार कै हुन्छ है

  • @bikramrai6578
    @bikramrai6578 5 месяцев назад +9

    बिकासको कामलाई अवरोध खडा गर्नु अत्यन्त्यै दु:खद कुरा हो । जे हुँदैछ गलत हुंँदैछ ।

  • @RamRungmahang
    @RamRungmahang 5 месяцев назад +5

    याे सबै पार्टि ले उचाले दास हरु हुन जति खुट्टा तानेपनी केही ख्यास्दैन अघि बढ्नुहाेस मेहर ज्युँ जनता साथ मा छाैँ?

  • @dhanlimbu9926
    @dhanlimbu9926 5 месяцев назад +3

    २०,को वर्ड अध्यक्ष त कुरा बुझ्ने हुनु पर्छ

  • @bikashrai1508
    @bikashrai1508 5 месяцев назад +14

    Jaya harka sampang

  • @SewanRai-l3g
    @SewanRai-l3g 5 месяцев назад +4

    Jaya harkasampang

  • @raiden4888
    @raiden4888 5 месяцев назад +3

    बिरोधि कोहि नहुनु plz मिलेर राम्रो काम गर्ने लाई साथ सहयोग गर्नु मिलेर काम म़ा अघि बढ्नु 🙏🙏🙏

  • @dumikirantrankasu
    @dumikirantrankasu 5 месяцев назад +3

    सबैजना हजुरहरुलाई सेवा, झोर्ले, फ्याफुल्ला ल्हासो, सेवारो है 🙏🙏🙏🙏🙏🙏🙏

  • @PhuNlIbAnu1newAng
    @PhuNlIbAnu1newAng 5 месяцев назад +5

    84 चुनाव बहिस्कार गर्नु पर्छ। पहिला व्यवस्था संसोधन गरेर मात्र चुनावमा जानु पर्यो। किन भने नेपालमा खत्तम मान्छे हरु धेरै छन् त्यसैले राम्रो भन्दा नराम्रो स्वार्थी सोच भएको मान्छे हरुको को बिगबिगी भएको देशमा नराम्रो नै चुन्छ।। राम्रो सोच भएको मान्छे हरुको यो देशमा भ्यालु बढाउने हो भने यो व्यवस्था संसोधन गर्नै पर्छ।। र नराम्रो मान्छे हरुलाई जेलमै कोच्ने कानुन बनाउनु पर्छ। म त यही भन्छु है।।
    की मिलेर विकास गर की जेलमा बस् है।।

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 5 месяцев назад +8

    अब विस्तारै बानी पर्दै रछ है चैने क्यारे अस्ति त पत्रकारबाट तर्सनु भए जस्तो थियो आज चैने क्यारे यसरी हो नि स्थानीय सरकार र जनता बिचमा सहमति र सहकार्य हुनु पर्ने यो अस्तिना नै हो नि त्यो दिन के -के भयो चैने क्यारे

  • @vibektamang4750
    @vibektamang4750 5 месяцев назад +2

    यो खुइले वडा अध्यक्ष बिरोध गर्ने नियतले मात्र अाएकाे देखिन्छ। माग चै खै के हो बुझ्नै सकिएन

  • @rairai352
    @rairai352 5 месяцев назад +3

    Jay harka sampang jay dharan

  • @narayanrai1056
    @narayanrai1056 5 месяцев назад +9

    अदक्ष अलि केके खान थालेकि क्या हो?कुरा काट्नै खोज्छन!

  • @shakyak8180
    @shakyak8180 5 месяцев назад +7

    20 का जनता त ठिकै हुन तर वडा अदछेचै घामद रहेछ।यो मान्छेलाइत नगरपालिका आउदा पानीखान नपाएको झोकमा जनताले कुत्छ्न होला ! एस्तामान्छे लाइ वडा अडच्छे बनाउने पार्टी र जनताचै कस्ता होलान?

  • @chamlingchomulung-ma.7827
    @chamlingchomulung-ma.7827 5 месяцев назад +5

    स्वतन्त्र मेयरलाई पार्टीहरूले चारै 23:18 तिर बाट घेराबन्दी गरेको स्पष्ट हुन्छ किनकि जनताको पक्षमा काम हुँदैछ त्यसैले यस्तो हर्कत गरेको हो

  • @arunrai9691
    @arunrai9691 5 месяцев назад +6

    इस्थानिया स्रोत साधन सदुपयोग नगर्ने
    अरु आयर राम्रो तारिकाले सदुपयोग गर्दा विरोध गर्ने, अनी देश कसरी बन्छ ???😡😡😡🤬🤬

  • @सुरेशधिमालमाखीम
    @सुरेशधिमालमाखीम 5 месяцев назад +5

    राजनीति को दास सोलमारिको आसमा बाचेका मनुवाहरु अझै अचेत छन 🤨

  • @ChembiOfficial
    @ChembiOfficial 5 месяцев назад

    20 नं वडा को जनता सारै राम्रो रछ त्यहाँ को युवा भनौदो हरु अझ राम्रो रैछ। हामी लाई पनी खाने पानी को अभाव छ हामी पनी सकेको सहयोग गर्छौ। हाम्रो स्वारा गाँउ बश्ती बजार मा पानी पुर्याई दिनुस भन्नु त कता हो धरान 20 को खोला देखी बगेर खेर गाको सानो पानी तेही धरान को अर्को वडा मा लान दिन्नम भनेर अवरोध गर्ने कस्तो सोच हो 20 को जन्ता लाई तेसै भेडा भनेको हैन रैछ। आफ्नै नगर प्रमुख लाई बाटो छेकेर माग बजेट के के भन्दै कागज त गर्नु भो अब तेस्तै माग राखेर तेस्तै कागज प्रदेश, केन्द्र, हुदै सिङ्गदरबार सम्मा पुर्याएर पास गरी ल्याउनुस अनी मात्र ए धरान 20 को जन्ता पक्का सचेत भन्छ नत्र हिजो दिन भरी कराएर रात भरी पायप काटेउ। तिमी हरु लाई तेसै भेडा भनेको हैन। पसु भन्दा त ल गिरिसकेउ काम छैन तिमी हरु को मानब खोल ओडेको दानब हौ तिमी हरु भेडा भन्दा तल गिरेको पसु हौ थुक्क लन्ठु फन्टुस हरु

  • @nepallifediary7058
    @nepallifediary7058 5 месяцев назад +4

    कस्तो किसिमको वडा अध्यक्ष रहेछ हैट

  • @saritalimbu9694
    @saritalimbu9694 5 месяцев назад +13

    के सारो हो आममा घिन्लाग्दो राज्नितिक !

  • @motithapa7751
    @motithapa7751 4 месяца назад

    हर्क सर जस्तो मेयर पाउनु भाग्यमानी हो। उहाँको भिजन कति राम्रो छ श्रम गर्नुपर्छ,आजभोलिका केटाकेटीहरू काम गर्न श्रम गर्न खोज्दैनन् तर श्रम नगरी मेहनत नगरी देश बन्दैन त्यसैले आज भोलिका केटाकेटीहरूले श्रम नगरी पैसा र सुख खोज्छन्। त्यसैले श्रम नगरी देश बन्दैन श्रम गर्नु पर्छ अनि मात्र देश बन्छ भन्ने सन्देश दिन खोज्नुभएको हो।

  • @santoshtamang6964
    @santoshtamang6964 5 месяцев назад +6

    अर्को पालि यो पार्टी हरुलाई खुलकाएर देखाइ दिनुपर्छ। झोलेहरु

  • @yampheudin5179
    @yampheudin5179 5 месяцев назад

    यस्तो राम्रो सोच मेयर साब को सबैले बुज्नु पर्यो

  • @narayangurung6197
    @narayangurung6197 4 месяца назад

    Sangpang g ko kati ramro soch bolai hernu kati ramro jankari jay mehar harka sangpang g

  • @yneshshrestha6502
    @yneshshrestha6502 4 месяца назад +1

    बल्ल सहि ट्रयाक मा आउनुभएछ हर्क सर , हो यसरि कुरा गरनुपर्छ क्या जनताहरुसग,

  • @narayanrai1056
    @narayanrai1056 5 месяцев назад +6

    यसरी प्रतिनिधिमुलक कुरा गरन,खालि हेरेन भन्छौ,किन पछि पर्यौ?आफुलाई समीक्षा गर काम गर्न देउ गरेपो हुन्छ त नापियर खुत्तिदैँन यो बुझन!!!!!

  • @sblimbu3966
    @sblimbu3966 4 месяца назад

    हामी मिलाउ, धरान बनाउ ।।

  • @raidambarrai2224
    @raidambarrai2224 5 месяцев назад +4

    खेर गैरहेको पानी लान दिनु नि हैन के को यो झमेला जनताको नै भलो र धर्म नै हुन्छ त बेकारमा च्याखे थापेको हो खासै यहाको जनता धर्माती र समझदार छ जस्तो लागेन कि उस्सेका हुन कि कतै बाट।

  • @pradeeprai9555
    @pradeeprai9555 5 месяцев назад +1

    कती सहेर बोल्नुभाछ मेयरले त्यो म आभास गर्न सक्छु।😢

  • @rockmad9651
    @rockmad9651 5 месяцев назад +1

    कस्ले बनायो हौ यस्तो अबुझ गोरुलाई वडा अध्यक्ष ।

  • @PRAKASHGURUNG-z8j
    @PRAKASHGURUNG-z8j 5 месяцев назад

    Good work Dharan Harka all tim❤

  • @SumanWaiba-ey9we
    @SumanWaiba-ey9we 4 месяца назад

    Milera kam garau harka sampanglai saport deu dharane basi voliko dinma dharan japan korea jastai hunxa

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 5 месяцев назад +7

    Great Harka

  • @tjbdrai
    @tjbdrai 5 месяцев назад +3

    वडा अध्यक्ष निरीह देखिंछन

  • @bkshthapa9689
    @bkshthapa9689 5 месяцев назад +5

    War garda hunxa laato ka bhut bato se nahe manta… kasto manxa ko berodh gardaixas???? Soxxxx….jaya Harka Sampang ❤❤❤❤

  • @buddharai3089
    @buddharai3089 5 месяцев назад +1

    धरान २० को जनता मित्र साथी हरु देखेर पो अचम्म लाग्छ हौ कस्तो अबुझ हरु यार्🤔 स्वतन्त्र मेयर हो भनेर हेपेर बोलेको होला पार्टीको मेयर भको भए चुइक्क बोल्दैन थियौ पक्कै🤔हामिलाइ पनि केही सुविधा दिनुस हामी नि सहयोग गर्छौ भन्नू नि🤔के भनेको होका खोलाको पानी १ पाइप लादा सुक्छ रे😀😀थुक्क बगेको खोलाको पानी १ गिलास खादा नै सुक्छ भन्ने कस्तो मूर्ख सोच्🤔सिधै पार्टी ले गर्दा यो कार्य रोक्न खोजेको भन्नू नि बरु स्पष्ट त हुन्छ🤔

  • @santoshtamang6964
    @santoshtamang6964 5 месяцев назад +3

    कठोर अरूले उचालेको विरोधी हरूहो।

  • @kamalmajhi1340
    @kamalmajhi1340 5 месяцев назад +1

    तेसको लागि चाहिँ बजेट त धरान उपमाहानगर पालिकाले दिनुपर्ने होला त वा डा अध्यक्ष ज्यु

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 5 месяцев назад

    Wao mayar sahab kya mitho 100% sahi kura garnu vayo hajurko sochai.kam garailai salutexa

  • @kesarchamling5641
    @kesarchamling5641 4 месяца назад

    Miyar Hark Sampang Rai Sir ko Kura Sahi xa , Jaya ho Dharan ko Miyar Sir,wada No 20 ko Adkxe chahi kastyo khal ko soch bhako ho

  • @BikashKumarRai-bv7px
    @BikashKumarRai-bv7px 4 месяца назад

    नगर मेयर होस चाहे वडा २० को वडाध्याक्ष सम्पुर्ण धरानबासिको बिकास उन्नति जिम्मेवार उतिकैछ,जसको बिपरित बडाध्याक्ष देखिनु आफ्नो जिम्मेवारीबाट अलग हुनु खोज्नु जस्तो देखियो,

  • @basudevraiofficial
    @basudevraiofficial 4 месяца назад

    Jai ho harka and dharane

  • @puransubba5799
    @puransubba5799 4 месяца назад

    २० नम्बर का जनता हरुले माउकामा हिरा फोर्ने भए।२० नम्बर का जनतालाइ म नराम्रो चाइ भन्दिना।पीडा पोखाउनु पाइन्छ माउकामा।।तेहाका जनता एत्ति नबोलेको भए सायद पिउने पानीको लागि एत्ति धेराइ सहमती हुन्दाइना थियो होला।मिलेर जानुस फोगट मा बगेर जाने पानीले ठूलो मान्याता पायो।जय हर्क साम्पाङ।

  • @prakashvlogs61
    @prakashvlogs61 5 месяцев назад +1

    Jay harka sampang great leader selute

  • @diprjraidiprjrai4828
    @diprjraidiprjrai4828 5 месяцев назад

    त्यतिकै खेर गको पानी त लानु दिनुनी राम्रो सोच बिचारले महान बनिन्छ अनि त्यही हुनेछ सबैको धर्म राम्रो सोच राम्रो कर्म नै ठुलो धर्म हो

  • @amarray3042
    @amarray3042 5 месяцев назад +5

    जय हर्क sampang

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 5 месяцев назад +2

    नेपाली हरु मन पापि अपारदिध हरु छ

  • @narpatichemjong6593
    @narpatichemjong6593 4 месяца назад

    हर्क मियर को भनाई शहि हो

  • @jammantamang7994
    @jammantamang7994 5 месяцев назад +2

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼jay dharan ❤❤❤

  • @kamanamagar1822
    @kamanamagar1822 5 месяцев назад +2

    कति स्वार्थवादी हुन् र वडा नम्बर २० का जनताहरू???

  • @pradeeprai9555
    @pradeeprai9555 5 месяцев назад +1

    म हर्क साम्पाङ्ग भएको भएको भए। यो ठाउँमा यो मुजि हरुलाइ निल्नु न ओकल्नुको निर्णय दिन्थे। 😡

  • @jayapun
    @jayapun 5 месяцев назад +5

    खाने पानी छैन बराहमा दर्शन को कुरामा चिन्ता गर्नु हुन्छ अध्यक्ष ज्यू ले 😂

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 5 месяцев назад +2

    जय हर्क साम्पाङ ❤❤❤

  • @mausamsaha9021
    @mausamsaha9021 5 месяцев назад +5

    एसो उसो...पोईसाको कुरा निकाली हाल्यो
    ५करोर बराबरको सम्रचना बजेत दिनु पर्ने अरे
    मौकामा चौका हानी हाल्यो...गोबर्हरुले

    • @limbusurendra3378
      @limbusurendra3378 5 месяцев назад

      त्यहि त है साला मानवता नभएको वडाध्यक्ष र स्वार्थीबासीहरू खानेपानीमा राजनितिक पैसामा मुल्याङ्कन तुलना गरेर नै छाड्यो हरामी पाप जरूर लाग्ने छन यिनीहरूलाई ।। 🤔🤔🤭🤭

  • @rajuchettri404
    @rajuchettri404 5 месяцев назад

    थापा जीउ सारै राम्रो मान्छे राम्रो कुरा गर्नु भयो

  • @qatarshaniya3590
    @qatarshaniya3590 5 месяцев назад +1

    20 वडा का जनता किन एती साराे हाे हल्ला हो अरु केही काम छैन कि कसाे बिकाश राेकनु खाेजने दिमाग चै कस्तो हो

  • @dawasherpa425
    @dawasherpa425 5 месяцев назад +1

    गोवदे दिमाग परे पछि एस्तै हुन्छ यो वडा अध्यक्ष सदस्य को काम छैन गु ले भरिएको दिमाग मा मङ्गोले ठोक्नुपर्छ

  • @Pemalama-tv4go
    @Pemalama-tv4go 5 месяцев назад +1

    हैट सारै नबुज्ने मान्छे हुनुहुद‍ो रैछ हो वडा दक्क्ष ज्यु ।

  • @marigoldhill5077
    @marigoldhill5077 5 месяцев назад +5

    20 का वडाका जनता सबै त भेडा छैन होला यसैले यो 84मा चाहिँ 20का सचेत जनताले स्वतन्त्रबाट नै वडा अध्यक्ष ,सदस्यहरूलाई उठाउनु होला किनभने पार्टीकाहरुले यसरी बिकास भएको चाहदैनन् 🤔

  • @chakragurung9244
    @chakragurung9244 5 месяцев назад

    हर्क जि एउटा रागा ढालि दिनु सब कुरो मिल्ने छ भन्ने बुजियो

  • @ramjighale845
    @ramjighale845 4 месяца назад

    वडाध्यक्छ भयो भन्दैमा वडा कै राजा
    हुनु खोजेको रहेछ , त्यो खोला त्यांहा को बासिन्दा को पेवा हो जस्तो छ त

  • @yamtamang5312
    @yamtamang5312 5 месяцев назад +4

    कस्तो मुजिहरु खोलापनि यहि मुजिहरुले दुखगरेर रोपेर पानी निकाले जस्तो गर्छ बा

  • @keshubudhamagar3540
    @keshubudhamagar3540 5 месяцев назад

    राम्रो गर्दै जानू मेयर साब बधाई छ

  • @rekharai8898
    @rekharai8898 5 месяцев назад +1

    Jai Harka Sangpang meyar saab 🙏❣️