मेयर साम्पाङले स्वीकृति दिएपछि भुपु लाहुरेहरु गोर्खा चौतारीसंगै टेक्टिकल गार्डेन बनाउन कस्सिए ।
HTML-код
- Опубликовано: 4 окт 2024
- मेयर साम्पांगले स्वीकृति दिएपछि भुपु लाहुरेहरु गोर्खा चौतारीसंगै टेक्टिकल गार्डेन बनाउन कस्सिए । #clickdharan #dharannews #harkasampang
लाहुरे सापहरुलाइ सलामछ🙏
मेयर हर्क साम्पाङकाे दुरदर्शिता, भिजनले बनेकाे याे श्रमसंस्कृति पार्क लाेभ लाग्दाे भएकाे छ । २ बर्ष अगाडी बनमारा घारी र बगर थियाे अाज यहा फलफुलकाे बगैचा बनिसकेकाे छ । यूके, सिंगपुर, इन्डियान अार्मी सबै भुपु सैनिकहरूमा बिग स्लूट, नेपालभरी यस्तै पार्क बन्नुपर्छ तर हरेक जनप्रतिनिधिहरू मेयर हर्क साम्पाङ जस्ताे हुनुपर्छ तब मात्र संभव छ । जय हर्कवाद
आम्ममम धरान त के सारो आ-आफ्नो ठाउ बाट प्रगती हौ!लु सबैलाई बधाई👏👏👏👏
सहि नेतृत्वको कमाल 👍️लिडर सहि भएसी 👌 सबै थोक एवान भएर जान्छ ( वल्र्ड बुक अफ रेकर्ड लन्डन ) बाट सन्मानित हुनु भएको अर्जुन दृस्ठिको कमाल 🇳🇵🇳🇵🙏🙏🤝🤝✍️👈️
हाे नि धरानकाे जस्ताे विकास नेपाल भरी कही कतै भएकाे छैन । धराने जनता धरानका मेयरप्रति सलामछ ।
लाहुरे मामा हरुलाई कला देखाउने अबसर धरानमा मिलेको छ
बधाई शुभकामना धन्यवाद सलाम सेवारो नमस्ते 💐💐💐🫡🫡🫡🙏🙏🙏 आदरणिय सम्पूर्ण भूतपूर्व साहेब ज्यू हरू को महान् श्रमदान ईतिहासिक छ 🫡🫡🫡 गोर्खा सैनिक भएर आ आफ्नो पल्टनमा नाम कमाउनु भयो 🫡🫡🫡 तर आज आफ्नो देशको धरान शहर लाई सुन्दर बनाउने मौका मिल्यो यो मौका मिलाई दिनुहुने मेयर साहेब ज्यू लाई पनि अनगिन्ती तोपको सलामी छ 🫡🫡🫡 र यसरी धरानको लागि योगदान दिनु हुने सम्पुर्ण भूतपूर्व साहेब ज्यू हरू दाजु भाई दिदि बहिनी ज्यू हरूलाई पनि अनगिन्ती तोपको सलामी दिई नै रहने छौँ हजुर हरूको महान् योगदान लाई इतिहासको पानामा लेखियोस् 🫡🫡🫡👍👍👍⭐⭐⭐🇬🇧🇳🇪🇸🇬🇳🇵😇😇😇🫡🫡🫡
Vhupu sainek haru laay salaam xa 🙏🙏 jai saram pitaa har kha baad jindabad ✊✊
याहाहरुको सीपलाई सलाम छ❤❤❤❤❤
लाहुरे मामाहरू सलाम सलाम❤❤❤❤❤❤
Great salute ex teams lai 👏👏🙏
ध्रान राम्रो बन्दै छ
Good vision❤ go ahead
लाहुरेको बोलि बन्दुकको गोलि एउतै हो ❤❤❤❤❤
WOW Gurkhali.
Technical Garden 🪴 will be the top notch if the entire city and indeed Nation .
So proud of Our Gurkha Team and our very own Mamas 🙏🫡🫡🫡
@Gopal Daju we are proud of you and your creativity 🫡🫡🫡🫡
Best wishes ❤🎉❤🎉.
khula hirdayaka mankari Dharan basi harulai suvakamana .
good job mama lahure
जय धरान ❤❤❤❤❤ ex Army ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
🎉🎉Good
Great work keep going ahead 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
❤❤❤❤🎉🎉🙏🙏🙏
Rohit ji hjr Sarai anushashit ra sabda sar milayer bolne patrakaar lagx
Great
Commander in chief of Army Harka Sampang
❤❤❤❤❤❤❤❤❤❤❤ 🙏🙏🙏🙏🙏🙏
Salute x bhupu mama harula🙏🙏
great salute 🫡 to everyone Ex-gurkha’s veteran 🙏
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sabailai sammaan xaaa ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo tenkima maxa palnu parxa jasto xa❤❤❤❤
Swimming pool bannaunu perxa
Laure mama harulai chhatkesalsam
ABA Banne BHO Dharan Nepalkai A One uiqe sity Jaya Harka sampang Jaya Dharane Janta Jaya Gorkhas Unit