एमालेमा विद्याको क्रेज बढ्दो,अब लखेटिने पालो ओलीको ।। रवी राजनीतिक बेइमान,रास्वपा सक्नेभए_RKMainali
HTML-код
- Опубликовано: 4 окт 2024
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Radhakrishna Mainali
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
बर्तमान राजनितिक परस्थिति बारे आरकेको विश्लेषण १०००% सहि ।
स्वार्थि र राष्ट्रघाती भन्दा विद्या नै ठिक ।
रविले गर्छु भनेको कुरा पूरा नगरे सम्म रविको छवि इति भएको घोषणा गर्न धावा नहाेला ।
पार्टीले गरि रवान्छकाे अर्थ जनतालाई ठगि रवान सफल हुन्छ भनि बुझ्नु हाेला।
ठिकै लायो आरके सर्को भनाई
ओली बिध्या भोलि मिल्ने अवस्था छैन।
जुन दिन रबिले व्यवस्था ठीक छ अवस्था बदल्छु भन्यो त्यहि दिन बाट बुझियो कि रबि संग राजनीतिक चेतनाको अभाव छ।रबि लाई भाेट दिने र रबिकाे पार्टीमा जाने हरुले पनि नेपालकाे राजनीति बुझेका छैनन्। अझै पनि बालनलाई पार्टीमा बाेलाउनु भन्दा बालेनकाे पार्टीमा जानु बेस हुन्छ।
अव सुध्रिएर पत्याउदैनन् यिन्लाई
Marnali❤ 100%true.
एमालेमा तेस्तो कुनचाहिँ नेता छ नेपाल नेपालीको हित गर्ने ती बिद्याले केचाही तेस्तो गरिन जो नेपाली खुशी हुनुपर्ने ? बरु नेपालीले मतदान गरि राष्ट्रपतिको तलब पेन्सन दिलाई दिए। बरु मतदान गर्ने नेपालीको खुट्टाको जल खादै हिडे हुन्थो धर्म हुन्छ ।
Fight to finiste nahuda samma nepalko rajaniti agadi badhdaina.
Kp,Cp,RK Sabai Jhapali Kumai Eutai Hun Sabai,,.
Swagat Nepal Senior Solicitor ko Interview linu na Clear Gridinxaan,,,
Rk Sir ko kura 100%chha
आची खाउ त्यो भन्दा अरु तिम्रो हैसियत छैन ।😂
पुरानो मान्छे सम्झनु भएछ ।
Thagi khaneharuka lagi rajaniti urja ho jasako jwalanta udaharan rk mainali hun.
Calo canggresako changulma nepalaka camyunist prayog garinu sukhad paksha ho.
Mainali ji, marxism ra leninism le creation garne bhanda destruction garchha bhanne kura swikarna ajhai saknu hunna ?
Giribanduma kepi olilai jela halau gurulai siddhyaune olilai chelale sidhyauna pani saknechhan bhanda achamma namanda hunechha.
051 Salma giribandhu bechnema ta yi buda pani rahechhan ni??? Yo kura kina nasodheko patrakarle????
Amale ka karekartako akarmneta abibek eye cover lagayeko ghoda jastai bhaekokaran neta nirankus bhaye aryeghatma janebelasamma yochal thumkka jhole karekarta ho..desko abstha kahan pugyo...
Fatha vrastachari haru lai na lakhate amale lay educated Sahar bazar ma 00000 aucha
गफै त हो नि सम्धी भनेझै बिद्याले केपिलाइ चुनौती दिएर लखेट्नु भनेको आकाशको फल आँखा तरि मर भनेजस्तै हो।केपिको अगाडि सिपि, तपाईं आरके, माकुने झल्लु त हार खाएर साइड लाग्नुपरो भने बिद्याले त केपिको अगाडि शिर ठाडो पारेर बोल्न पनि सक्दिनन।
गलत बुझाइ! केपिलाइ यो दुनियाँमा तहलगाउन सक्ने एकमात्र व्यक्ति विद्या हुन।कमजोरीको नसो ऊनी सङ्ग छ।
बिद्याले त केपिको अगाडि शिर ठाडो पारेर बोल्न पनि सक्दिनन । केपिले खेलाउँदै खेलाउँदै राष्ट्र्पति दुई दुई पटक बनाउनेलाई लखेट्नु भनेको आत्मघाट गर्नु हो नि त ।
Aba mafeya haru.ko the end hune din audaixa ..pap dhuri bata karauxa.