नेपालमा रहनु भएका केही अन्तराष्ट्रिय राजनीतिका ज्ञाताहरु मध्येका एक जेशन वैध सरको विश्लेषण सारै सटिक र तथ्यपरक रहेको पाइयो ।।। अहिले सम्म आउदा 👍️🙏 हार्दिक धन्यवाद चुरो कुरो मिडिया र पत्रकार बन्धुलाई आजको यस अन्तरबार्ताको लागि 🙏🙏🙏
उमेश सर र जेसन सरलाई अनुरोध, podcast हरु २-३ घण्टा लामो हुन्छ र views हरु नी राम्रो आउँछ । जेसन सर को अन्तर्वाता सबैलाई मनपर्छ । उहाँको अन्तरवार्ता podcast को जसरी अलि लामो detail मा गर्नुपर्यो ।
दुबै जना लाई नमस्कार 🎉 अबको विकल्प भनेको,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको 🎉तेसैमा सबैको भलो हुने छ
पत्रकारसँग प्रश्नाना गर्ने तरिका रहेना छ..! किनभने एकै पटकमा अमेरिकको कुरा गर्छ फेरि त्यो कुरा नटुङ्यार फेरि रसीया चीन भारत उत्तर कोरिया र ईरान इज्राएलको कुरा गर्छ। पत्रकार पहिला प्रश्नना के गर्दै छौ त्यो राम्रो सङ्ग बुझेर गर हावा तालमा हावा प्रश्नना नगर।
जेसन sir ले गरेको भबिस्यबाणी ठ्याक्कै मिल्दै छ । औरिकि चुनाव अघि धेरै उथलपुथल आउने देखिदै छ। अब तेल को भाउ बढे्र south asia कै अर्थतन्त्र र जनजीवन झनै कस्टकर हुने देखिन्छ।
Jason Vaidya jiu ko vislesan ek dam sahi chha. America ma jun president ayebpani uniharun goreivn policy feridaina, tesai anusar uniharu ko yudha ra shtarta ko niti pani feridaina. Hamro dezh ko dusht dalal ra nalayak neta haru le desh lai na ramro gari fasai diyeka chhan. Afnu swarth ko lagi desh lai nai bandha rakhi sakeka chhan.
यि पत्रकारले कहिल्यै सकरात्मक प्रश्न र समस्याकेा समाधान खेाज्दैनन ,जहिले पनि नकरात्मक र भ्रम पुर्ण कुरा निरासजनक कुरामात्र पस्किनछन ,आखिर ज्ञानेन्द्र शाहा नै आए पनि अहिलेकेा बिश्व परिस्थिति अनुसार त्यति सजिलेा छैन।
........ सबै ठिक छ तर तिम्रो गन्धे कथित राजतन्त्र नेपालमा आउदैन जुङ्गे भाइ । नेता खराब होलान जनता सचेत भए भने फाल्न/ फेर्न मिल्छ तर तिम्रो ब्यबस्थामा कुहीएको कथित राजा हटाउन मिल्दैन ।
sahi sir america ra israel le iran lai yudha ma lyayera dubai janale aba hanne cha iran ko jati pani hatiyar vandarma aakramad garera dhosta banauna chaheko thiyo, start iran le garyo israel lai sajilo vayo, un ma nyatinyahu ;le vaneko thiyo kasaile akramad gare hami teslai akramad garchau vaneko thiyo, aba garcha , sir le gareko bislesad sahi cha follow garirachau,sir ko interview,
कार्यक्रमका प्रस्तोतामा भूराजनीतिक ज्ञानको ठूलो खडेरी देखिन्छ । हेज्बोल्ला बैठकको सूचना ईरानीले दिएको हो ईजरायलीले होईन भनेर सच्च्याउन सकेनन् त्यसै गरि cnn लाई अन्तर्वार्ता दिने इरानी भूपू राष्ट्रपति हुनुपर्ने मा अन्यथा हुँदा सच्चाउन सकेनन्
Great analedis and truth spoke of world is jesan bidya
Grate analysis
Right information. Thanks 👍
Nice evaluation Jason
नेपालमा रहनु भएका केही अन्तराष्ट्रिय राजनीतिका ज्ञाताहरु मध्येका एक जेशन वैध सरको विश्लेषण सारै सटिक र तथ्यपरक रहेको पाइयो ।।। अहिले सम्म आउदा 👍️🙏 हार्दिक धन्यवाद चुरो कुरो मिडिया र पत्रकार बन्धुलाई आजको यस अन्तरबार्ताको लागि 🙏🙏🙏
Good analysis sirs
विश्लेषण विश्वसनीय छ ! उहाँले गर्दै आउनु भएको विश्लेषण सहि सावित हुदै गएको देखिन्छ। दुवै जनालाई धेरै धेरै धन्यवाद !!!
जेसन सर को कुरा सुन्दा त झन् झन् सुनौ सुनौ मन लाग्छा नमस्कार हजुर हरू लाई आर्को पर्खाइमा छु। धन्यवाद।
Very beautiful, thank you so much❤❤❤❤❤
Very realistic Analysis ! You both are thankfull Member !!
सत्य प्रमाण सहित एकदमै सहि यथार्थ विश्लेषण छ जेसन सर को
सहिबिस्लेसन dhannebaad👍️👍️
Awaiting interview of जोसन वैद्य 🎉❤
धेरै दिन पछि अाउनु भयो , जेशन सरलाई नमस्कार ।❤
Great analysis ❤❤❤❤
Great analysis salute both of you
समय र परिस्थिति ले ठ्याकै Jason sir लाई खोजिरहेको थियो!!✔️
Thank you sir from hk
जेसन सर काे विश्लेषण 100% सहि र समया सामुहिक छ!
धेरै धेरै धन्यवाद दुबै जनालाइ 🙏🌹🙏
Atti Uttam bisleson.satt sat naman
World top mind jesan sir ko hajurlai salam
राम्रो बिष्लेषण निष्पक्ष विष्लेषण
दुबै प्रति नमन
Watching his interview makes me glad . Thanks Jason
Josan sir को analysis धेरै मिल्छ।
😢😢😢धन्यवाद हजुर दुबै जना प्रभुत्वहरुलाइ ।
राम्रो विश्लेषण
विस्लेशण 100% वास्तविक लाग्यो
Thank you Jason ji for your indepth analysis. Please do come soon again. Happy Deshahara even in difficult times. Regards from Darjeeling
सहि विश्लेषण
दुबै जना लाइ धेरै धेरै धन्यबाद
मेरो आत्मा देखि नै दुई हात जोडेर नमस्कार जेसन बैध ज्यु र संचालक ज्युलाई !
जयादै महत्वपुर्ण समया जेसन बैद्दे काे उपस्थीती ले ज्यादै हर्शित छु!
Listening from London, please keep coming on a regular basis.
wonderful
6 दिन पछि आज हेर्नी मौका मिल्यो है.............।
म हाल इजरायलमै छु उहाँको विश्लेषण मलाई साह्रै मनपर्छ जे भन्नुहुन्छ त्यही अनुसार भइरहे जस्तो लाग्छ।
Thank you
उमेश सर र जेसन सरलाई अनुरोध, podcast हरु २-३ घण्टा लामो हुन्छ र views हरु नी राम्रो आउँछ । जेसन सर को अन्तर्वाता सबैलाई मनपर्छ । उहाँको अन्तरवार्ता podcast को जसरी अलि लामो detail मा गर्नुपर्यो ।
जेशन सरले अब बिश्व समय परिस्थिति हेरेर देशमा संगठनात्मक रुपमा अगाडि बढ्न पर्यो ॥
बिश्लेशक भनेको जेशन बैध सर जस्तो हुनु पर्छ
सम्झैदै थिए बैद्द जिलाई सुवेदी सर तपाईलाई धन्यवाद।
हेल्लो सर वाहालाइ दैनिक वा दुई दिनमा एकपटक ल्याउनु पर्यो जसरिपनि
I was eagerly waiting for Jayson sir
एकदमै राम्रो बहस
Jay putin 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏
दुबै जना लाई नमस्कार 🎉 अबको विकल्प भनेको,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको 🎉तेसैमा सबैको भलो हुने छ
जेसन सरलाई सुन्न पाईयो बल्ल चित्त बझ्यो ।
नमस्कार हजुर लाई
Good luck
Nice Bahas
Jeson ji & Umesh ji ,🙏🇳🇵Today is starting of Bada Dashin hence Happy Bada Dashin 2081 🙏🇳🇵Have a great time as well as blessings too. 🙏🇳🇵
जय जेसम बैदौ सर
वावावा खुसी
शक्ति देशकाे दवाव आयाे हाेला
आज धेरै दिनमा जेसन सरलाइ देख्न पाइयो।
दुबै जनालाई नमस्कार
Good sir tpaiko bcn mnprchhmlai sir
अन्तरास्ट्रिय कुराको विश्लेषण गर्न जेशन सर अलि केहि पाईला अगाडी नै भए जस्तो लाग्छ l धन्यवाद सरलाईl
Jay Jensen sir ❤❤
Jai Jason, Jai Nepal. 🫡🇳🇵🙏
Bhukampa birsiye, Covid birsiye, yo baadhi ni birsinchan! Ekdum sahi vishleshan! Dori chaina bhanera rescue garna sakiyena bhandyo, sakkiyo!
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य।
जय जननी।
\,
Churo Kuro ko Hero Umesh ji, 😢😢😢
❤❤❤❤
Question sandhirvik bhayana hajur bhana lageko aauta question arko tira janxa
Firsts time he explains truth about the middle east
Sahi bislesak
Happy Dashain...
qatar bat herdai xu
जेशन सरलाइ बझाङबाट न्यानो नमस्कार, दशैमा काठमाडौंबाट घर फर्केपछि पहिलो पटक सुन्दै।
अति अती अति उत्कृष्ट विश्लेषण जेसन सर 🎉
पत्रकारसँग प्रश्नाना गर्ने तरिका रहेना छ..!
किनभने एकै पटकमा अमेरिकको कुरा गर्छ फेरि त्यो कुरा नटुङ्यार फेरि रसीया चीन भारत उत्तर कोरिया र ईरान इज्राएलको कुरा गर्छ।
पत्रकार पहिला प्रश्नना के गर्दै छौ त्यो राम्रो सङ्ग बुझेर गर हावा तालमा हावा प्रश्नना नगर।
ओ हेलो पत्रकार महोदय तिमी कति बीचमै प्यार प्यार गरिराको भन्या, पुरा कुरा पनि सुन्न र बुझ्नै दिदन यार 😡
समाजशास्त्री डा. खगेन्द्र प्रसाईंलाई ल्याउनु पार्यो सर !
जेसन sir ले गरेको भबिस्यबाणी ठ्याक्कै मिल्दै छ । औरिकि चुनाव अघि धेरै उथलपुथल आउने देखिदै छ। अब तेल को भाउ बढे्र south asia कै अर्थतन्त्र र जनजीवन झनै कस्टकर हुने देखिन्छ।
जेसन बैध्य सर रपि खरेल सरको बिष्लेषण चाहियो के !
Jessan sir ko interesting video kati xoto lagxa
Jesan sir Japan ko barema pani bislesan garnu paryo yasko bhumika kasto xa
पश्चिम एसिया भन मध्य पूर्व होइन है।
Jason Vaidya jiu ko vislesan ek dam sahi chha. America ma jun president ayebpani uniharun goreivn policy feridaina, tesai anusar uniharu ko yudha ra shtarta ko niti pani feridaina. Hamro dezh ko dusht dalal ra nalayak neta haru le desh lai na ramro gari fasai diyeka chhan. Afnu swarth ko lagi desh lai nai bandha rakhi sakeka chhan.
निरोहरुले चलाएको देश नेपाल🥲🥲🥲।
मित्र निरो भनेको के हो र ?
जैसन शरको अन्तर्वार्तामा बिज्ञापन बढि भयो की।
dharai paxi aandha aaeo aba isreal ra amarica ko antya garnu parxa
प्रस्तोतामा भुराजनैतिक ग्यानको कमि भाको जस्तो लाग्यो।
विश्व युध्द भयो भने अमेरिका चाहिं खतम हुन्छ र्यो निश्चित छ तर यो कुरो अमेरिकालाई थाहा छ
लेबनानको पेजर जस्तै नेपालको राष्ट्रिय परिचयपत्र नहोला ?? यसमा पनि जैसन वैध ज्युको analysis के छ ?? एउटा अन्तर्वार्ता राख्नु पर्यो उमेश जि !
नमस्कार ।
😂अमेरिकी बेसमा हान्नु प्रजातान्त्रिक हु भनेर लोक लाई फसायेर हिड्ने देश को अन्त्य
नजिक हुनु हो
यि पत्रकारले कहिल्यै सकरात्मक प्रश्न र समस्याकेा समाधान खेाज्दैनन ,जहिले पनि नकरात्मक र भ्रम पुर्ण कुरा निरासजनक कुरामात्र पस्किनछन ,आखिर ज्ञानेन्द्र शाहा नै आए पनि अहिलेकेा बिश्व परिस्थिति अनुसार त्यति सजिलेा छैन।
........ सबै ठिक छ तर तिम्रो गन्धे कथित राजतन्त्र नेपालमा आउदैन जुङ्गे भाइ । नेता खराब होलान जनता सचेत भए भने फाल्न/ फेर्न मिल्छ तर तिम्रो ब्यबस्थामा कुहीएको कथित राजा हटाउन मिल्दैन ।
🇳🇵🙏🌷🙏🌷
Sir jsn sir sanga urgent program banaunu paryo jsan baidde ra varat dahal dubai janalai sath ma rakhera program banaunu paryo please
के हामिले टिकट बुकिङ गर्दा हुन्छ त सर अब ? यता त अरबि हरु खुसि मनाईराछ्न इरान को हमला ले गर्दा !
sahi sir america ra israel le iran lai yudha ma lyayera dubai janale aba hanne cha iran ko jati pani hatiyar vandarma aakramad garera dhosta banauna chaheko thiyo, start iran le garyo israel lai sajilo vayo, un ma nyatinyahu ;le vaneko thiyo kasaile akramad gare hami teslai akramad garchau vaneko thiyo, aba garcha , sir le gareko bislesad sahi cha follow garirachau,sir ko interview,
खै त नयाँ एपिसोड आएन नी
Sakiyos
मैले कहिले नछुटाउने अन्तरबार्ता
कार्यक्रमका प्रस्तोतामा भूराजनीतिक ज्ञानको ठूलो खडेरी देखिन्छ । हेज्बोल्ला बैठकको सूचना ईरानीले दिएको हो ईजरायलीले होईन भनेर सच्च्याउन सकेनन् त्यसै गरि cnn लाई अन्तर्वार्ता दिने इरानी भूपू राष्ट्रपति हुनुपर्ने मा अन्यथा हुँदा सच्चाउन सकेनन्
हो हजुर इरानको मोसादलाइ निग्रानी गर्ने निकायेले दिएको हो सुचना। इजराल भने छु। त्यसको लागि क्षमाप्रार्थी छु 🙏 चिपलिन्छ कहिले काहीँ कुरै कुरामा
🙏🙏@@jasonbaidya231
@@maxtree177🙏🙏