कांग्रेसको बुद्धिमा किरा पर्‍यो,अब विकल्प केवल एउटा मात्रै ।।देश भड्खालोमा हाल्नेहरु लात खाँदै_Shyam

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #rishidhamala
    #prachanda
    #sandeeplamichane
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Shyam Bahadur Basnet
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 111

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 3 месяца назад +18

    चोर हरु को टाउको दुख्छ राम्रो मान्छे इमानदार को टाउको कहीले दुखदैन बस्नेत ज्यु को बिश्लेशण धेरै राम्रो छ, बाताबरण अनुकूल छ उमेश भाइ

  • @sanchitdude8103
    @sanchitdude8103 3 месяца назад +1

    धन्यवाद पत्रकार ज्यु | विज्ञ र स्वतंन्त्र व्याक्तिहरूको विचार लाइ संम्मान गर्छु |

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 3 месяца назад +1

    चुरो कुरो ले यसरी नै बस्नेत सर को बहस निरन्तर पस्किरहोस् । शुभकामना

  • @KeshavPrasadRimal
    @KeshavPrasadRimal 3 месяца назад +13

    समय सापेक्ष बिस्लेसण बस्नेत सर तथा चुरो कुरोको सन्चालकलाई सलाम

    • @ashokadhikari4147
      @ashokadhikari4147 3 месяца назад

      यिनी फटाहा बुढा हुन

  • @RamprasadChalise-k2j
    @RamprasadChalise-k2j 3 месяца назад +2

    स्याम सरको कुरा सान्दर्भिक लाक्छ मलाई अति मन पर्छ

  • @reshamneupane6902
    @reshamneupane6902 3 месяца назад +12

    श्याम बहादुर बस्नेत ज्यूको अन्तर्वार्ता जति सुने पनि मन अघाउँदैन , वहाँको विश्लेषण अत्यन्तै परिपक्व र तथ्यपूर्ण हुने गर्छ, निरन्तर हेरिरहन र सुनिरहन पाइयोस्, वहाँ प्रति उच्च सम्मान र आदर गर्दछु ❤

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 3 месяца назад +1

    जस्काे चेतना स्थर जति छ त्यति बुझ्ने हाे बस्नेत बुबा काे विश्लेषण मलाई त ठिकै समय सान्दर्भिक लाग्छ निरन्तर ल्याउनुस् कुनै गुनासो छैन🙏

  • @surajsilwal640
    @surajsilwal640 3 месяца назад +1

    सहिकुरा गर्नुभयो श्याम सरले।जो रसाउछ त्यो आफ्नो नजिकको माया गर्ने बेक्तिनै हुन्छ।नत्रभने उस्ले किन घरि घरि उहाको अन्त्रवार्ता हेर्?

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 месяца назад +5

    धेरै राम्रो विश्लेषण आयो।धन्यवाद चुरोकुरोलाइ।यस्तै विषय र व्यक्ति लाई ल्याउँ

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 месяца назад +6

    श्याम बस्नेतको विश्लेषण परिपक्व र समय सान्दर्भिक हुन्छ हामी हेर्छौं,विश्वास पनि लाग्छ।कोइ झोलेहरुले सुन्न नसके नहेरुन न। विवेकशील परिपक्व अनुभवी पहुँचमा रहेको रहेको विवेचना सुन्न दिनहुुँ तयार छौं। नसके नहेरुन न।

  • @LalBahadurPun-q2y
    @LalBahadurPun-q2y 3 месяца назад +1

    ठिक गर्दै हुनुहुन्छ तपाई दुवै जना राम्रो कुरा धेरै राम्रो छ ।

  • @laxxuniroula5051
    @laxxuniroula5051 3 месяца назад +1

    नेपाल न रहे ।!। हामी नेपाली नागरिक सरर्णार्थी हुन्छौ हौ दाजु ।। सिधा कुरा ।। नेपाली नागरिक लाई सरर्णाथी बनाउने योजना भइ रहेको छ ।। कहिले बुझ्ने हो ।। हामी नेपाली नागरिक ले 🇳🇵🎵❤️🎵🇳🇵

  • @netrakhatri2894
    @netrakhatri2894 3 месяца назад +1

    Shyam Bahadur Bashet. 🙏🌹❤️
    Perfect analysis..

  • @RajeshBista-g9h
    @RajeshBista-g9h 3 месяца назад

    देश काे बारे मा साेजा सिदा जनता ले थाअापाउनेमाैका पाकाे छ सर देश मा कति भरसट नेता हरु ले देशचलाईराखेकाे रहेछ भनेने थाहापाई राखेछ अब अाउने चुनाब मा याे ईनटरबियुकाे असर परछ तपाईं काे चयानल लाई धनयबाद

  • @mohanprasadpant2979
    @mohanprasadpant2979 3 месяца назад

    सुन्दर कार्यक्रम छ टेन्सन नगरौ !

  • @krishnaghimire6969
    @krishnaghimire6969 3 месяца назад +3

    Special salute sir for true analysis about contemporary issues

  • @roshanshah651
    @roshanshah651 3 месяца назад +3

    Very beaytiful analysis.very logic.

  • @bhubandevkota553
    @bhubandevkota553 3 месяца назад +1

    Vanai ekdam sahi chha ...sundai pani ayiyo lamo samaya samma ..bishleshan matra ho vane na mane na Matlab vayo .yedi ho ho vane kahile tungo lagchha ya desh ra Janata le kahile mukti pauchhan..natra bolera k garne ..sunera k garne ...

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 3 месяца назад +4

    सबैको चित्त बुझाउन देवताहरुले पनि सक्दैन । अाफुले चाहेजस्तो विश्लेसन सुन्न चाहन्छन प्राय मानिस !!

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 3 месяца назад +3

    भ्रस्ट र अपराधीको बंश विनास होस, पैसाले उपचार नहुने रोग लागोस ,, भगवान श्री पशुपतिनाथ को देशमा यि पातकी अपराधी ले रजाँइ गर्ने?? Shyam dai God bless you, हामी लाइ हजुरको देशभक्ति तथा अन्तवार्ता हाम्रा लागि अमूल्य निधि हुन ।

  • @tejendraacharya6736
    @tejendraacharya6736 3 месяца назад +1

    बौद्धिक ब्याक्तित्व श्याम सरको विश्लेषण अत्यन्तै सान्दर्भिक,मार्मिक र सत्य तथ्यमा आधारित अझ यति सहजै बुझ्नी गरि परिपक्वता साथै घाम जतिसुकै छर्लङ्ग परिदिनु भएकोमा धेरै धन्यवाद!

  • @subarnabasnet6193
    @subarnabasnet6193 3 месяца назад +4

    जेसन जि खै --- कता हराउनु भयो

  • @Jyotishah-gx8gf
    @Jyotishah-gx8gf 3 месяца назад

    Aati ramro message.

  • @rmthapaliya1796
    @rmthapaliya1796 3 месяца назад

    श्याम बहादुर बस्नेत ज्यू को बिश्लेषण अत्यन्त शान्दर्भिक र उत्कृष्ट छ । वहाँ सहि मान्छे हो । निरन्तरताको लागि शुभकामना उमेश जी।

  • @rohitdeuja
    @rohitdeuja 3 месяца назад +1

    Shyam dai is absolutely correct .

  • @mukundamalla6392
    @mukundamalla6392 3 месяца назад

    ऊहांको बिश्लेषण जती उच्चकोटीको हुन्छ त्यती अरूको हुदैन जजसले गाली गर्छन् ती सबै कसैनकसैको झोलेहरू हुन् वा कुरा बुझ्दैन्।

  • @lilawagle2476
    @lilawagle2476 3 месяца назад +1

    मलाइ त उहाँले भनेको सार्है मन पर्छ

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 3 месяца назад +2

    सहि कुरा

  • @BikramrajShrestha-tg1ud
    @BikramrajShrestha-tg1ud 3 месяца назад +1

    Shyam Basnet sir ko interview sandhai sunna man lagxa Ma ta Atur hunxu Umesh bhai ra Shyam Sir ko interview herna plz Umesh Bhai sandhai prstut garnus I respect you both

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 3 месяца назад +1

    समाज बिग्रिदैछ​, बुझाउनु पर्छ​, हरेस खानु हुदैन​, जो सङ्ग सूचना छ उस्ले भन्न सक्छ​, यो अन्तरवार्तामा बोल्ने मान्छे सत्य हो, यदि तपाइ आफ्नो परिवार र सन्तानलाइ माया गर्नु हुन्छ भने.......Political bankcrupt...मन्त्रिले योग त उदघाटनको लागि गरेको हो, अर्थ उदघाटन गर्नेलाइ नसोध्नु होला.........छोरा छोरि बिदेशमा पठाउने,गोरो रङ्ग मन पराउने, परिवारलाइ सुतेर खान दिन मन पराउने, आफ्नो पदसङ्ग जोडेर सन्तानलाइ मर्यादा र सुबिधा दिलाउने, यो कुन शासनको नमुना हो?

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 месяца назад +1

    दुबै जना लाई नमस्कार 🎉 जोसुकैले जेसुकै भनोस्, आफ्नो काम र कर्तव्य गर्दै जानुहोस्,चुरो कुरो लाई धेरै धेरै धन्यबाद सहित शुभ कामना छ🎉

  • @prakashrajshrestha3253
    @prakashrajshrestha3253 3 месяца назад

    Bold and Beautiful presentation

  • @RajanBasnyat
    @RajanBasnyat 3 месяца назад +2

    उमेस भाई, त्यसाे भन्ने पार्टिका झेाले हुन ,मेरे चाहि गगन त यु एस काे समाचारदाता र एम सिसि सबै हदा हुदै श्या म बहाुरजीले पक्ष लियमेा मात्र ठिक भयन।अरु बिश्लेषण त निकै स्तररियछ

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 3 месяца назад +3

    Shyam sir right ❤❤❤

  • @pabitramobile5056
    @pabitramobile5056 3 месяца назад +2

    श्यामबहादुर बस्नेत लाई प्यार हेैन हाम्रो देस लाई यस्तो अबस्थामा पुर्याउनि भिखारि इन्डिया नामक तथाकथित लुटेरा देस को पक्क्ष बाट बोल्दा दिइने घ्रिणा र चुच्छ बेबहार हो !

  • @tikarampokharel1766
    @tikarampokharel1766 3 месяца назад +3

    Right

  • @omupadhyaya5117
    @omupadhyaya5117 3 месяца назад

    ऊहाले सबै नेतासंग संबन्ध भएको देखाउनु हुन्छ, बोल्नु हुन्छ, अब दुर्गा प्रसाई को पछि लाग्ने दिन आयो भन्नुहुन्छ। खै के हो केही बुझिएन। ।प्रचण्ड ले संबिधान संशोधन को मुद्दा उठाउने संभावना देखिदैन।

  • @R.J.Rana35
    @R.J.Rana35 3 месяца назад +2

    उमेश सर,बस्नेत सर नमस्कार माफपाँउ चुरो बहस हेर्नैपर्नेहुन्छ ।🙏🙏🙏

  • @tulsisubedi1760
    @tulsisubedi1760 3 месяца назад +2

    Hajurko bisleshan ekadam sahi lagxa nirantar pairahu

  • @sureshlama7140
    @sureshlama7140 3 месяца назад +1

    Jay balen,,,aba Palo balenko❤

  • @durgapaudel4348
    @durgapaudel4348 3 месяца назад +1

    VIEWS बढाउन हो कि के हो सुवेदी जि खेम राज र श्याम बहादुरको अन्तर्वार्ताको शुरूवात सधै नकारात्मक हुन्छ ।

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 3 месяца назад

      सरकारको काम चांहि सकारात्मक छ ?

  • @harithapa8629
    @harithapa8629 3 месяца назад

    मलाई मन पर्यो किनकी नया बिसय उठाउनु हुन्छ ।

  • @manisapkota2642
    @manisapkota2642 3 месяца назад

    राजा बिनाको देश आज एसिया कै गरिब र भ्रष्ट बिदेशीको लागि नोकर उत्पादन गर्ने थलो भो हामी नेपाली बनौ यो बिदेशी सिद्धान्त को गणतन्त्र बेवास्ता ले नेपाली र नेपाली बनी दैन भन्ने प्रष्ट भै सको राजा ल्याउ देश बचाउ 🙏💝💐💝

  • @bimalgautam6307
    @bimalgautam6307 3 месяца назад +1

    Right kura sir wowow kati ramro word vanu hunxa

  • @भट्टराईबन्धु
    @भट्टराईबन्धु 3 месяца назад

    शालीन पत्रकारिता शिष्ट हुन्छ,हुनु पर्छ | स्वभावैले मर्यादित हुनु पर्छ | अन्तरवार्ताको पृष्ठभूमिमा व्यक्त हुने महावाणी - " मन पर्छ ,सुन्नुहोस - पर्दैन च्यानल बन्द गर्नु होस् | नसुने नसुन्नु होस् - केहि फरक पर्दैन " | एउटा मर्यादित पत्रकारका मुखारविन्दबाट यस्तो सुन्नु पर्दा असहज लाग्यो | र भन्न मन लग्यो - "चुरो-कुरोको अन्तर्य यहि हो त ?" यसले विनयशीलता कहाँ पुराउला ??? अभिव्यक्ति स्वतन्त्रता सदैव सर्बोपरी रहन्छ तर यो मर्यादित र शिष्ट हुनु अनिवार्य हुनु पर्ने हो
    | चुरो-कुरोले यसलाई उपेक्षा गर्न मिल्छ होला ? यहा नै सर्बोपरी - त्वमेव शरणं ....
    शालीन पत्रकारिता शिष्ट हुन्छ,हुनु पर्छ | स्वभावैले मर्यादित हुनु पर्छ | अन्तरवार्ताको पृष्ठभूमिमा व्यक्त हुने महावाणी - " मन पर्छ ,सुन्नुहोस - पर्दैन च्यानल बन्द गर्नु होस् | नसुने नसुन्नु होस् - केहि फरक पर्दैन " | एउटा मर्यादित पत्रकारका मुखारविन्दबाट यस्तो सुन्नु पर्दा असहज लाग्यो | र भन्न मन लग्यो - "चुरो-कुरोको अन्तर्य यहि हो त ?" यसले विनयशीलता कहाँ पुराउला ??? अभिव्यक्ति स्वतन्त्रता सदैव सर्बोपरी रहन्छ तर यो मर्यादित र शिष्ट हुनु अनिवार्य हुनु पर्ने हो
    | चुरो-कुरोले यसलाई उपेक्षा गर्न मिल्छ होला ? यहा नै सर्बोपरी - त्वमेव शरणं ..

  • @BinaKoirala-r7y
    @BinaKoirala-r7y 3 месяца назад

    Syam jeeka kura desaku chhinta.xa khai paile gali garexan mahile dekhe mane chhita bhaka jepani bhanxan maniska kura nashune hanxa

  • @arjunghimire8728
    @arjunghimire8728 3 месяца назад +1

    जेसन वैध लाई बोलाऊनु न उमेश जी ❤😢

  • @baburamchalise182
    @baburamchalise182 3 месяца назад +1

    Good job sir 🎉🎉

  • @ardniban
    @ardniban 3 месяца назад +3

    कमेन्ट मा ध्यान धेरै नदिनु । फटाहाहरु संसद सडक सामाजिक संजालमा सबै तिर भारी भइरहेका छन् । त्यसैको परिणाम हो । यता धेरै समय खर्च नगर्न आग्रह गर्दछु उमेश जीलाई ऋषि को जस्तो लाज पचाउन सकिन्न भने मिडियामा टिक्न सकिन्न ।

  • @rajmanandhar4136
    @rajmanandhar4136 3 месяца назад

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 3 месяца назад

    Raja lyau Desh bachau Raja lyau Desh bachau.

  • @LaxmiShahi-kw7uj
    @LaxmiShahi-kw7uj 3 месяца назад +1

    चुरो कुरो गरेर मात्रै केगर्नु बेमानी ले बेमान गरेको गरेइ छ।बोलेको कुरो लागू हुनु पर्यो।!!

  • @bungdebaitado
    @bungdebaitado 3 месяца назад

    श्याम बस्नेतले मनलाग्दी बोल्नुहुन्छ अनि आफुले बोलेको पूरा नभएपछि कांग्रेसलाई दोष ?

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 3 месяца назад +1

    Om namah shivaya om namah shivaya.

  • @rajeshpaudel5813
    @rajeshpaudel5813 3 месяца назад

    बस्नेतजी सङ्ग गहिरै लव पर्‍याजस्तो छ उमेशजी को ! 😃

  • @himalmalla4580
    @himalmalla4580 3 месяца назад

    सर मुख बाट यो एजेन्डा किन आउँदै....?
    १, २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
    २, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
    ३, BABY KING पूर्ण स्थापना गर ।
    ४, प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
    ५, प्रत्यक्ष कार्य कार्य मुख्य मन्त्री चुनाव गर ।
    ६, राष्ट्रिय सहमति सरकार गठन गर ।
    ७, प्रत्यक्ष जन लोकपाल आयोक गठन गर ।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 3 месяца назад

    सतिक चित्रन ,,भ्यागुतोले फत्याग्रा तिपेको संग तुलना,,,।अझै नेवामा अहिले को अबस्थाको सतिक आयसको कहावत,,वे या देशय क्वे या जात्रा,,,।बहुलाहरूको देशमा हडी,हाड को जात्रा,,,
    अंन्तर्वाता दिने र लिने दुबै क्युत,,,,चिट्ट दुखाउनै परेन,,,मात्र तपाई हास्दा खिसित्याउ गरेको नदेखियोस,,

  • @kumarkoirala4565
    @kumarkoirala4565 3 месяца назад

    बुढा काजी साप यो अन्तरवार्ता भन्दा पहिले भन्नु भा थ्यो यी चार नेता देश मा बस्नै सक्तैनन देश छोडेर भाग्छन भन्नु भा थियो खोइ त को को भागे त आज सम्म । महरा भाग्न ला थे रबी ले फिर्त् ल्याइ हाले । अरू कहिले सम्म भाग्छन त?

  • @ganeshbahadur1898
    @ganeshbahadur1898 3 месяца назад +1

    तपाईं वाक्क मानेर अन्तरबार्ता लिएको जस्तो छ गाली पनि राम्रो हो शुभचिन्तक हुन तपाईं चुरोमा गएर कुरो गर्न नछोडनू होला

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 3 месяца назад

    उहाँले धेरै राम्रो र गहिरो बहस गर्नुभाछ।

  • @KashiNatholi
    @KashiNatholi 3 месяца назад +1

    Jesan ko Pani interview waiting

  • @tash-f6f
    @tash-f6f 3 месяца назад

    गाली गर्नलाई भएपनी हामी बेरोजगारीले ई बुढाको ताई न तुईको कुरा भएपनि हेर्नू परेन! यो बुढालाई मोदि भारत सनातनी बाहेक अरु के थाहा छर!!

  • @VV-vo6xm
    @VV-vo6xm 3 месяца назад +1

    यो मूजि एजेंट “ January 22 “ कांग्रेसको बुद्धिमा किरा कि आफनो बुद्धिमा ? कामै छैन् त जथाभावि नबोले र के गरने त मानिसले नमन पराएको कारण simple छ इंडियन एजेंट code “ January 22 “ भएर होईन र ?

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад +1

    नकारात्मक टिप्पणी को पछि नलाग्नुहोला सर ॥ समाजलाई सकारात्मक र यथार्थपरक सुचना र समाचारमा निरन्तरता दिनुहोला ॥ आफ्नो काममा निरन्तर लाग्नु होला सर ॥

  • @RameshShahi-k9g
    @RameshShahi-k9g 3 месяца назад

    उमेश सर, अन्तरबार्ता लिनको लागि बौद्धिक ब्यक्ति हरु:-
    1-डा. भिमार्जुन आचार्य
    2. डा. सुरेन्द्र के. सी.
    3. डा. बिजय मिश्र
    4.भरत दाहाल
    5.केशर ब. बिस्ट
    6.डा.उद्दब सिग्देल
    7. बाल कृष्ण न्यौपाने
    8. भरत जङ्गम
    9. खेम राज सेढाई
    10. जेसन बैध
    11. श्याम बस्नेत
    झुक्कियर पनि अन्तरबार्ता नलिने ब्यक्ति हरु:-
    1.आङ्गकाजी शेर्पा
    2.हेमराज सेढाई
    3.पुन्य गौतम
    4.बोधराज न्यौपाने
    5. लाहानुराम चौधरी

  • @KashiNatholi
    @KashiNatholi 3 месяца назад +1

    Opinion thik6keepon

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 3 месяца назад +1

    Ab greater Nepal shit Nepalbadko mudda uthaun Rastriya Matrivumi party agadi bdhaun sir.

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 3 месяца назад +2

    चूरो 😅😅😅😅😅ठीक छ । भ्यूऊ आऊनजेल अरु बाल्!

  • @KhagendraRaika
    @KhagendraRaika 3 месяца назад +1

    Suddo ko bisleshan.chai 100% sahi. Xa

  • @rajendramalla9652
    @rajendramalla9652 3 месяца назад

    Opening naii - Dhansu🎉

  • @IshwariBhatta-x8u
    @IshwariBhatta-x8u 3 месяца назад +1

    Balla tapai ko bhram clear voyo aajbat ye junsukai party ko netale keigardainn

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 3 месяца назад

    Gertar Nepal ko jay 🎇🌈💔❤️🌍🇳🇵🌹👹😭😅

  • @kshitijraut3861
    @kshitijraut3861 3 месяца назад

    Shyam sir is right . Gali garne haru jhole hun kukur haru bhuker farak pardain

  • @avishekpandey4477
    @avishekpandey4477 3 месяца назад +1

    Nepal ka bhrasTra taskar dalai bhumaafiya lai nalekhete samma kadapi nepalile unmukti Paula sakdainan hasiya hatauda RA bancharole samana garau.

  • @hirabhandrai2250
    @hirabhandrai2250 3 месяца назад

    अरू चाेर हरूलाई मन नपरे पनी मलाई मन पर्छ

  • @BinaKoirala-r7y
    @BinaKoirala-r7y 3 месяца назад +1

    Kura .tikyo

  • @TakanSingdhenga
    @TakanSingdhenga 3 месяца назад

    Umesh sir sayam bajelai ek chotti MCC KO barema sodhnush ke bhannu hanxa uhale

  • @sandeshshrestha9812
    @sandeshshrestha9812 3 месяца назад

    Kukur vukdai garchha, hatti laskDai garchha. Go on Shyam dai!

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 3 месяца назад

    डलरे काजी को धुन्दकारी बुद्धि ।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 3 месяца назад

    Rabi is like in a sandwitched between two major political parties they never allow to go in action as to what he deserves. He is in a state of' 'leting swim with tied legs'.They became like 'tyrant'. Exploiting will power of entire Nepali people and loosing the faith as well.
    Why Shyam sir does reserve encouraging Rabi he is standing with commitment to do something and wanted to show.

  • @sabritisubedi3880
    @sabritisubedi3880 3 месяца назад +1

    Bisleshak KO akalan patakkai miliraheko chhaina Janata lai digbhram matrai parne yo srinkhala lai paribartan garau!

  • @subodhregmi613
    @subodhregmi613 3 месяца назад +1

    नयाँ नयाँ कुरो पस्किदै जानुस, नकारात्मक कमेन्ट लाई मतलब नगरौँ।

  • @GargieBista
    @GargieBista 3 месяца назад +1

    Congress ko buddhima, ahile haina, dasakaun agadi kira parisakyooo, jab Girijale maobadi sanga mili, ganatantra lyayee....gu khane Congress party, BP ko kura bujhenan..😮

  • @skysky4071
    @skysky4071 3 месяца назад

    Buddi hunu paryo entervew ke ho❤🎉
    To be continued ❤🎉

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 3 месяца назад +1

    Umes jyu le pani...tarif garne lai chhodi gali garne ko coment lai prathmikta diy jasto lagyo

  • @badritimilsina4269
    @badritimilsina4269 3 месяца назад

    को दलाल हो तपाईं हरुलाइ गाली गर्ने ? राम्रो छ सधै अगाडि बढनु होला ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 месяца назад

    ❤ YO BUDA KO KURA SAHI CHA . TARA JINDAGI MA KUNAI NETA RA SANSAD HARU LE BUDA KO KURA KAHILE SUNENA / MANENA . KE GARNU . ABA BICHARA BUDA KATI NAI BACHA HOLA RA ...??

  • @sabritisubedi3880
    @sabritisubedi3880 3 месяца назад

    Darsak lai Gali nagarnu Umesh ji nahere bhaigoni bhane ho bhane tapai Sahi beslesak prastut garnu .hijo suchana sambadhi samagri ta ramrai thiyo ni !

  • @damodarsilwal
    @damodarsilwal 3 месяца назад

    झोलेहरूलाई मन नपरेको हो ।कन्टिन्यु गर्नोस् भाई।

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 3 месяца назад

    Nepal , Afghanistan and Haiti are listed as failed nations that will no more exist in the map of the nations in the world .
    Hindu Republic Party of Nepal is determined to prove that Nepal will not be a failed nation . Techno-Democratic Centralism will deliver the best governance at the cheapest price .
    The rejuvenation of Nepal as an Asali-Hindustan , the Capital of the Hindu World from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere that will compel India to withdraw voluntarily from its unholy occupation of the holy soil of Nepal .
    India cannot become a Hindu Republic due to its rule by the Moslems and Christians for centuries in the past .
    The constitution of the Hindu Republic of Nepal solidly guarantees the eradication of the institutionalized bribery at every agency of the state , end of federalism forever , deliver the needs of the people at the cheapest price by removing every hindrance in the competition to deliver the needs of the people at the cheapest price , liberation from every kind of terrorism and the beginning of a new revolution of non-violence and compassion .

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 3 месяца назад

    Bammorchako jan sarkarma ko aaunchh r?

  • @Kumar-p8m
    @Kumar-p8m 3 месяца назад

    Yi budhha le Galat bole naki neka Galat hoina Tara basnet le neta Lai bolne ho naki neka Lai hoina hos palaosh basnet mama.

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 3 месяца назад

    Jhole pravirti ka byakti hun ..gali garne haru

  • @ashokadhikari4147
    @ashokadhikari4147 3 месяца назад

    ए चुरो कुरोको साथी यो फटाहा बुढासित केको भलाकुसरी हो।यिनको काम छैन।

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 3 месяца назад

    फाल्तु कुरा वडि हुन्छ त्यसैले।

  • @Aastharautttt
    @Aastharautttt 3 месяца назад

    Jason khoe?

  • @sabritisubedi3880
    @sabritisubedi3880 3 месяца назад

    Gharbata bahira niskera kehi garna nasakne bhudha harulai time past garidinako lagi matrai kina pugnu hunchha?

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 3 месяца назад

    Your all analysis fail modi is a Christian ko khetalaa