गुरुवरमा एउटा निवेदन - बिदेशमा बसेर श्राद्ध गर्नु पर्दा नेपालको समय अनुसार गर्ने कि त्यहाँको समय अनुसार गर्ने ? उदाहरणको निमित्त म ऐले अष्ट्रेलियामा छु । नेपालको तिथि अनुसार त्यहाँ बाह्र बज्दा तिथि सुरु हुने हुनाले १२ बजे पछि बल्ल श्राद्ध कर्म सुरु हुन्छ । यो हिसाबले नेपालको बाह्र बज्ने समय प्रतीक्षा गर्दा यहाँ बेलुकाको सवा चार हुन्छ । के अष्ट्रेलियामा हुनेले यहाँको सवाचार बजे श्राद्ध सुरु गर्ने हो वा , समयान्तर सङ्गै ग्रह, तिथि बार सबै परिवर्तन हुन्छन भन्ने मान्यता अनुरुप यहाँको १२ बज्दा ती ग्रहहरुको भोग यहाँ हुनेर ४ घण्टा १५ मिनट पछि बल्ल त्यहाँ हुने सुर्योदयको अनुपातमा नेपालमा ग्रह नक्षत्र तिथि को प्रबेश हुन्छ भन्ने मस्न्यतामा यहिको १२ बजेको समयलाई मस्न्यता दिएर तिथि पक्डिन पर्ने हो ? किन भने ऐलेसम्म अष्ट्रेलियाको समय अनुसार्को पञ्चाङ्ग निर्माण भएको छैन । यहाँ का पण्डितजीहरुले पनि नेपालकै पञ्चाङ्ग प्रयोग गर्ने गरेको देखिन्छ । त्यसैले कर्ममा एकरुपता छैन । कसैले नेपालकै समय अनुसार गर्नु पर्छ भनेर चार बजेसम्म कुराई दिन्छन भने कसैले होइन ती ग्रह नक्षत्र तिथि बार यहाँ नेपालको समय भन्दा चार घन्टा पन्ध्र मिनट पहिल्यै आइसकेका हुन्छन त्यसैले यहिको समय अनुसार श्राद्ध कर्म गर्नु पर्छ भन्ने मत जाहेर गरेको देखिन्छ । यस्मा यहाँहरुको राय के छ ? स्पष्ट पारीदिन अनुरोध गर्द छु ।
बेद आश्रम चिसाखाेला गुरु हरु प्रति नमाे नमह ।इस्पेसल युटुब मारफत पित्रु करमा कर्मकाण्ड पुजा विधि सिकाउने तरिका र सिकाउने गुरु परति उच्चा सम्मान काे साथ नमाे नमह साथै चिसाखाेला बेद अाश्रम एवम सम्पुण मा उच्चा सम्मान काे साथै नमाे नमह ।साथै सनातन हिन्दु 16 संस्कार समबनधि पनि यसै गरि निकालि दिनु बिनमर अागा्ह गरदछु।
नारायण् गुरुदेव ।।
ॐ नमाे नम।
कौशिक गोत्रोत्पन्न मोतीलाल रेग्मी नमो नारायणं हरी
नमो नारायण।
Jaya hos
( तस्मै स्वधा नमः / स्वधायै नमः । हुन्छ
हजुर धेरै अाभारी छु । पिडियफमा उपलब्ध गराई दिनु भयेकाे खण्डमा बिदेश मा भयेकाले अाफ्नाे संसकार अनुसार गुरु न हुदापनि कर्म गर्न पाउथे ।
Jaya ho
नीकै उपयोगी लाग्यो धन्यबाद
सबैपूजा लाई.यसै.गरी सिकाउदै.जानुहोला आभारी.छु गुरु ।
durga astamiko puja bidhi ko video banaunu paryo guru
गुरु पार्बणश्राध्द सिकाउनु परेयो
यो किताब को नाम के हो अनि कहाँ बाट प्राप्त गर्न सकिन्छ हौ गुरुदेव
Dherai ramro sabai le bujhne gari sikaiyeko chha
👍️👍️👍️♥️♥️
🌹🙏🌹
Dherai ramro hajur
गुरुवरमा एउटा निवेदन -
बिदेशमा बसेर श्राद्ध गर्नु पर्दा नेपालको समय अनुसार गर्ने कि त्यहाँको समय अनुसार गर्ने ? उदाहरणको निमित्त म ऐले अष्ट्रेलियामा छु । नेपालको तिथि अनुसार त्यहाँ बाह्र बज्दा तिथि सुरु हुने हुनाले १२ बजे पछि बल्ल श्राद्ध कर्म सुरु हुन्छ । यो हिसाबले नेपालको बाह्र बज्ने समय प्रतीक्षा गर्दा यहाँ बेलुकाको सवा चार हुन्छ । के अष्ट्रेलियामा हुनेले यहाँको सवाचार बजे श्राद्ध सुरु गर्ने हो वा , समयान्तर सङ्गै ग्रह, तिथि बार सबै परिवर्तन हुन्छन भन्ने मान्यता अनुरुप यहाँको १२ बज्दा ती ग्रहहरुको भोग यहाँ हुनेर ४ घण्टा १५ मिनट पछि बल्ल त्यहाँ हुने सुर्योदयको अनुपातमा नेपालमा ग्रह नक्षत्र तिथि को प्रबेश हुन्छ भन्ने मस्न्यतामा यहिको १२ बजेको समयलाई मस्न्यता दिएर तिथि पक्डिन पर्ने हो ? किन भने ऐलेसम्म अष्ट्रेलियाको समय अनुसार्को पञ्चाङ्ग निर्माण भएको छैन । यहाँ का पण्डितजीहरुले पनि नेपालकै पञ्चाङ्ग प्रयोग गर्ने गरेको देखिन्छ । त्यसैले कर्ममा एकरुपता छैन । कसैले नेपालकै समय अनुसार गर्नु पर्छ भनेर चार बजेसम्म कुराई दिन्छन भने कसैले होइन ती ग्रह नक्षत्र तिथि बार यहाँ नेपालको समय भन्दा चार घन्टा पन्ध्र मिनट पहिल्यै आइसकेका हुन्छन त्यसैले यहिको समय अनुसार श्राद्ध कर्म गर्नु पर्छ भन्ने मत जाहेर गरेको देखिन्छ । यस्मा यहाँहरुको राय के छ ? स्पष्ट पारीदिन अनुरोध गर्द छु ।
स्थानीय समय अनुसार गर्दा उपयुक्त हुन्छ् भन्नेमा राम्रो हुन्छ भन्नेको कुरा राम्रो हुन्छ कि !
Guruji yo pustak
Ko link dinuna malai pni auta xaiyeko x 🙏
मघामा तर्पण मात्र गर्न मिल्छकि मिल्दैन हाेला ?
ॐ पितु देब नमाे नमः
अडियो मात्र भयो खै त भिडियो पंडित जी?
किताब देखाएर मात्र भयो र?
सबै सामग्री देखाएर गरे कति प्रभावकारी हुंदो हो गुरु महोदय।
Yo pustak kha painxa
Kitab ko pdf banayera pathaidinu
बेद आश्रम चिसाखाेला गुरु हरु प्रति नमाे नमह ।इस्पेसल युटुब मारफत पित्रु करमा कर्मकाण्ड पुजा विधि सिकाउने तरिका र सिकाउने गुरु परति उच्चा सम्मान काे साथ नमाे नमह साथै चिसाखाेला बेद अाश्रम एवम सम्पुण मा उच्चा सम्मान काे साथै नमाे नमह ।साथै सनातन हिन्दु 16 संस्कार समबनधि पनि यसै गरि निकालि दिनु बिनमर अागा्ह गरदछु।
हरे १७रुपियांमापनी गौ दानहुन्छ?कांही? गुरुदेव!प्रनाम!कमसेकमपनी जज मानलाइभारनपर्ने गरिराख भन्ने सि काउनुपर्ने।🌺🌺♥️♥️♥️♥️♥️
किताबको नाम के हो गुरुजी
पितृकर्म चिसाखोलाको
अग्नीस्थापना सिकाउनु न गुरुजि मलाइ धेरै अावश्यक छ