श्रीराम नारायण 🙏गुरु सन्तानमा केवल छाेरि मात्रै छन भने उनले छाेरिले वुवा,अामा काे श्रद्धा तथा तर्पण दिन मिल्छ कि नाई कसरी गर्ने प्लिज भनी दिनु हाेला है😢
(१) भूस्वामीलाई पितृब्राह्मणलाई झैं कुश बनाएर चामलमा गाड्नु हुॅदैन । (२) बत्ती मात्र बाल्दा दक्षिण फर्काउने हो । श्राद्ध गर्दा बत्ती उत्तर वेदीतर्फ फर्काएर दक्षिण तर्फ राख्नुपर्छ । शब्द शुद्धसँग विभक्ति मिलाएर उच्चारण गर्न सिकौं । (पितरो वाक्य मिच्छन्ति : भाव मिच्छन्ति देवता: । अक्षक्षयासनयो षष्टी: शेषा संवोधनास्मृता: ।)
अपहता असुरा मन्त्रमा तिल छर्किदा ब्राह्मण र अन्नमा तिल परेकोछ । यसरी तिल अन्नामा पर्यो भने पित्रृ ब्राह्म ले भाग पाउड्दैनन् र निराश भएर भाग्छन् । श भएर भाग्छन्
गुरु पाउ धोयको दुनु हटाउन भुल्नु भयको होकि त्याँहा छाड्ने हो गुरु सब्ये भयर श्रदा कर्ताले कुश पनि पिर्कामनि लगायर गायत्रि जप्न लाउनु भयन किन हो गुरु तपाई बिज्ञ मान्छे
पितृ ब्राह्मण देव स्थापन क्रम पनि मिलेन बिश्वदेेव ब्राह्मण स्थापन पनि मिलेन पितृ ब्राह्मण पार्वणमाकम्तिमा ३ एकाे दिष्ट गण १ गरी कम्तिमा ४ हुनु पर्नेमा पश्चिम बाट पूर्ब पितृ ब्राह्मण पूर्वै पूर्व विश्व देव हुनुपर्नेमा २ ,२, गरी ४ मात्र गिरयाे
शब्द बचन मा शुद्धता हुनुपर्यो!!!
श्रीराम नारायण 🙏गुरु सन्तानमा केवल छाेरि मात्रै छन भने उनले छाेरिले वुवा,अामा काे श्रद्धा तथा तर्पण दिन मिल्छ कि नाई कसरी गर्ने प्लिज भनी दिनु हाेला है😢
राम्रो छ गुरु सजिलो तरिका बाट गरेको छ
Jay guru dev
😢
(१) भूस्वामीलाई पितृब्राह्मणलाई झैं कुश बनाएर चामलमा गाड्नु हुॅदैन । (२) बत्ती मात्र बाल्दा दक्षिण फर्काउने हो । श्राद्ध गर्दा बत्ती उत्तर वेदीतर्फ फर्काएर दक्षिण तर्फ राख्नुपर्छ । शब्द शुद्धसँग विभक्ति मिलाएर उच्चारण गर्न सिकौं । (पितरो वाक्य मिच्छन्ति : भाव मिच्छन्ति देवता: । अक्षक्षयासनयो षष्टी: शेषा संवोधनास्मृता: ।)
गुरु तिथिमा गरिने सिधाको शंकल्प सिकाउनु होस न
कसरिगलतभथाृ
राधेश्याम 🙏🙏गरु देव तियो पुस्तक कुन प्रकाशन हो केछ नाम तेस्को फोटो पाउन गुरु🙏🙏
श्राद्ध नसकिंदै कर्ता लाई छुन हुदैन , चन्दन अाफैले लगाउनु पर्ने हुन्छ है ?
सराद गर्ने ले कपाल कातेको छैन म्यो अलिक मिलेन ऋषि 4 वता भुस्वामी लाई पनि पृथ्वीपति बिष्णु भग्वान को रुप मा राखेको छ ।ठिक छ
पद्धति पनि हेर्नेवानि गराै
Deb braman pati seto phool chadaune ho
अपहता असुरा मन्त्रमा तिल छर्किदा ब्राह्मण र अन्नमा तिल परेकोछ । यसरी तिल अन्नामा पर्यो भने पित्रृ ब्राह्म ले भाग पाउड्दैनन् र निराश भएर भाग्छन् ।
श भएर भाग्छन्
❤❤❤❤❤❤❤❤❤❤❤
म त बचनमा पनि अलमल्लिइ के हाे
J payo tei
के भयो जे पायो तेहि?
Guruji yo pustak kaha paichha
कर्म गराउने ठाउमा हजुर
भाई शुध्द मन्त्र आउदै के जजमान ढाटेको गलत मन्त्र बाेलेर
कहाँ के भयो र ---?
गुरु पाउ धोयको दुनु हटाउन भुल्नु भयको होकि त्याँहा छाड्ने हो गुरु सब्ये भयर श्रदा कर्ताले कुश पनि पिर्कामनि लगायर गायत्रि जप्न लाउनु भयन किन हो गुरु तपाई बिज्ञ मान्छे
गुरु,देब,यो,भु, स्वामि,भरे,सिधादान, गर्ने ब
पुस्तक राम्रो संग हेरिस्यो हजुर
भुस्वामि थाप्ने चलन छैन, के चलन हो यो?
समाजमा के छ?परम्परा सोहि अनुसार गर्ने चलन छ
हैन् बत्तिकाे पछाडि हाेकि अगाडि हाे पुजा गर्ने गुरु देव !म सुरुमै अल मल भय🙏
अलमलमा नपर्नुस् दीपको पुजा गर्नुस्।
त्यही म चाहिँ श्राद्द स्थल तर्फ फर्काएर गराउछु
हैनयोकस्तोखालको सराद्धहो भुश्वामिमापनि ऋषिराखेकोछ।योभूईमा चारकुनेमण्ल बनाइ त्यसमाराखी तिल घृत मधू जल राखी सङकल्पगरि अर्पण गरनेहो।
त्यही अचम्म लागेको मलाइ पनि
के गरेको छ पुरै भिडियो हेर्नुहोस् त
योभएन है
Vu swamilai sidha sankalpa gardinxa vu swami thapne chalan sastra bidhibat hoin
Vu swami thapni vaner shraddha padhatiko kitabama samavesh gariyako vetidain
गुरु,देब,यो,भु, स्वामी मा,रिसि,राखेर,कसतो,पितृको,आबहन,कुन, मन्त्र, उच्चारण, गर्ने हो,।भरे,सिदा,दान, गर्दा भु, स्वामी, राखिन्छ,राखिदैन।
राखिन्छ
हैन बाजे पार्बण श्राद्धमा तर्पण दिनु न पर्ने हो र ?? वचन पनि असुद्ध उच्चारण छ।
पर्छ ,के अशुद्ध भयो --?चित्त बुझ्ने गरि वताउनुस्
पितृ ब्राह्मण देव स्थापन क्रम पनि मिलेन बिश्वदेेव ब्राह्मण स्थापन पनि मिलेन पितृ ब्राह्मण पार्वणमाकम्तिमा ३ एकाे दिष्ट गण १ गरी कम्तिमा ४ हुनु पर्नेमा पश्चिम बाट पूर्ब पितृ ब्राह्मण पूर्वै पूर्व विश्व देव हुनुपर्नेमा २ ,२, गरी ४ मात्र गिरयाे
तपाईं मिलार हाल्नु नि त हेरुम गल्ती देखाउनु सजिलो हुन्छ
भिडियो पुरै राम्रोसँग हेरेर प्रतिक्रिया जनाउनु होला।
❤❤❤❤❤❤
यो भूस्वामी भनेर ब्राह्मण स्थापना गरने हो? कुन किताव र कहाको चलनहो ?जानाकारीपाउन!
यो च्यानलमा हालेका भिडियोहरु सबै गलत छन है गुरुहरु
के गलत छन् --? उचित चित्तबुझ्दो जवाफ दिनुपर्ने हुन्छ।अन्यथा अपवाह फैलाउने लाइ कारवाहि प्रकृयामा जाने जानकारी गराइन्छ।