आमाहरुको खुशी | Aamaharuko Khusi |

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • #HerneKatha #actionaid #actionaidnepal
    मेलापात, घाँस दाउरा र मजदुरी बिना देउसराको दैनिकी चल्दैन। कतै काममा हिँड्यो घरै छाडेका सन्तानको चिन्ताले सताइरहन्थ्यो। गाउँमै शिशु स्याहार केन्द्र खुल्यो । गाउँका थुप्रै आमाहरू आफ्ना कलिला नानीहरू यही छोडेर मेलापात घाँसदाउरा ज्याला मजदुरीमा निस्कन्छन् । बालबच्चा पनि यहाँ खेल्दै सिक्दै रमाउँदै बस्छन् ।
    #actionaid #actionaidnepal #HerneKatha #Dotikakatha
    For More Details
    Instagram: / actionaidnepal
    Facebook: / actionaid.nep
    X: x.com/actionai...

Комментарии •