फुर्सद मन नपराउने धनसरा | Fursad Man Naparaune Dhansara |

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • सिपको महत्वलाई धनसरा आउजीले राम्रोसँग बुझेकी छिन्। आधा जीवन नबित्दै दुखको भारी धनसराको थाप्लोमा हालेर उनका श्रीमानले संसार छाडे। चार सन्तानलाई उनले मजदुरी गरेरै हुर्काइन्। दुखको गरुङ्गो भारीलाई पन्छाएर सुखको सुस्केरा हाल्न उनले अटो चलाउने नयाँ सिप सिकेकी हुन्।
    #actionaid #actionaidnepal #HerneKatha #Dotikakatha
    For More Details:
    Facebook: / actionaid.nep
    Instagram: / actionaidnepal
    X: x.com/actionai...

Комментарии • 1

  • @adhirajbudchettri6501
    @adhirajbudchettri6501 27 дней назад

    हार्दिक धन्यवाद धनसरा जि, थप प्रगतिकाे कामना छ ।🌹🌹🌹