Ending Agricultural Bonded Labour in Nepal| Discussion Episode 1| Prof. Yubraj Luitel

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • परिवारमा आपत्विपत् तथा समस्या आइपर्दा पूर्खा तथा परिवारले लिएका अनुचित ऋण तिर्न वा अरु कसैको जमानी बस्दाको ऋण तिर्न बँधुवा श्रमिकका रूपमा बस्न बाध्य समुदाय हुन्, कमैया-कमलरी, हलिया तथा हरवाचरवा । यो प्रथाको व्यापकता भूमिको असमान वितरण तथा असमान स्वामित्वले गर्दा पनि भएको हो, जहाँ श्रमको शोषण हुन्थ्यो । राज्यले यी समुदायलाई बाँधेको अनुचित ऋणको खारेजीको घोषणा गरेपछि समाजमा मुक्त त भए, तर यो समस्या नेपाली समाजमा कसरी रहेको थियो र अझै पनि व्याप्त छ भनी छलफल गर्दै हुनुहुन्छ, समाजशास्त्री प्रा.डा. युवराज लुईंटेल
    #actionaid #actionaidnepal #thebravodeltashow #bhusandahal
    For More Details:
    Instagram: / actionaidnepal
    Facebook: / actionaid.nep
    X: x.com/actionai...

Комментарии •