मिन्छामा राईको सुन्दर घर मिरिकमा पुग्दा, नेपालको दृश्य यति सुन्दर देखिन्छ। Minchama Rai's Homevisit
HTML-код
- Опубликовано: 14 апр 2022
- #minchhamarai #voicekids #homevisit
Guest :- Minchhama Rai / Subodh Rai (Dad)
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridnepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - Развлечения
धेरै धेरै राम्रो लाग्यो सम्पूर्ण सिमाना पारी दार्जीलिङ अनि सिक्किम तिरका ठाउँहरुको अनि त्यहाँका बासिन्दाहरूको रणसन् र कलाकार हरु अन्तरवार्ता देखाउनु भएकोमा धन्यवाद। र अन्तमा सम्पूर्ण भ्रमण सिध्याए पछि सम्पदा जी को लगायत टीम ले दार्जीलिङ सिक्किम बारे आफ्नो अनुभव हरुको पनि भिडियो राखी दिनु होला। भौगोलिक हामी भिन्न भिन्न देश भएता पनि भारतीय नेपाली हरु बारे के कस्ता छन् ,अनि वहाँहरुको बिचार धारणा लाई पनि नेपाली जनतामा राखी दिनु होला ।
Yas 100.
मिन्चामालाई नचिन्ने को होला र है यसरी नै ज्ञानी हुनु राम्रो मान्छे बन्नु हाम्रो आशीर्वाद है नानुलाई❤️🙏🙏🙏
वाह! मिन्छामा जस्तै मिन्छामाको घर ; घर वरपरको बाताबरण र पारिवारिक माहोल कति राम्रो ।
सम्पदा को हर एक प्रस्तुति मन पर्छ विषय वस्तु सबै समेटिएको मिरीक नेपालकोे वास्तविक मिन्छामा नानीको पापाले राई शैली र इमानदारीतामा १०० मा १०० persent दिनुभएको छ। साँच्चिकै दुनियाको लागि स्वर्ग जस्तै उदाहरणिय छ मिन्छामाको घर परिवार र इतिहास सलाम छ मेरो !
सम्पदा सिस हजुर लाई फेरि पनि धन्यवाद यति सुन्दरि नानु को सुन्दर सबै परिवार अनि wow कति सुन्दर घर अनि सुन्दर बगैचा यहि सुन्दर घर गाउ मा हुर्केकि सानि सुन्दरि मिन्छमा राई हार्दिक बधाई पढाई सगै सागितिक शुभकामना अनि सम्पदा सिस हजुर लाई लाखौ लाख धन्यवाद
स्वाभिमानी नं.१ नानु मिंछामा 👍
मिंछामा लाई लोक गित मा पनि इन्ट्री गराउनु पर्यो।
मिन्छामाको खिम साथै खिमवरिपरिको परिवेश अतिनै सुन्दर मनमोहक रिदम अनलाइन टिमअनि सम्पदा लिम्बूलाई धन्यबाद
आहा-कति सुन्दर घर💗
Waw minchama ko kati sunder house ani flowers plant garden .so beautiful 🥰🥰♥️♥️♥️
मिन्चमा राई नानु बुनु भाग्यमानी ज्ञानी हुनु ल । यसरी नै मिठो मिठो गितहरू गाउँदैं जानु ल ।। 😘😘😘💝💝💞💞
रमाइलो अनि सुन्दर ठाँउ💕💕💕
Sarai sundar rahexa minsama raiko gaar ani family 😍
Minchama and her family are so good , especially Minchama is well disciplined girl .
Wt.
R to
Woow beautiful house ❤️❤️❤️
Really beautiful place lots of love from pokhara Nepal ❤️🙏
Beautiful video
Minchhama always will support you nani
God bless you
मिन्छमा नानू लाई शुभ आशीर्वाद ,अति मिठो गाउछिन है मिन्छमले धन्यवाद नानू।
my one of the best contestant अत्ति नै चन्चले र मिठी स्वरकी धनी हुन उनी lots of love from pokhara baini❤️
Aahaa koti rmro snga rakhnu vako ho,🥰🥰
सबैलाई धन्यबाद धेरै रमाइलो लाग्यो कस्तो राम्रो घर परिवार दार्जीलिङ्ग नैगए जस्तो लाग्यो।
जसो गर जे भन जतासुकै बसौ हामी यो मन त हाम्रो नेपाली हो
100 sahamat xu
Minchama ko voice ek damai ramro xa very very good congratolion 👌👌
The voice kids बाट नै मैले अति मन पराएको प्रतिभा Menchhema Rai को पारिवारिक सम्पुर्ण video हेर्नू पाइयो अति मजा लागो,धन्यवाद रिदम अन्लाईन अनि सम्पदा लिम्बू ज्यु लाई पनि
कति सुन्दर ,,,,परिवार ,,,,,मिन्चामा लाई आगामी दिन हरु को सफल्ताको शुभकामना बुनु ❤️🙏🙏
Wow.... Sundar ghar, sundar garden ani ful haru
Kati sundar ghar fulbari💐💐 minchama rai jastai ❤️❤️ ramro.
Tq soo much Sampada ji ..Minchama Baini ko ghar ma janu vaako ma❤️❤️❤️❤️
क्या दामी घर अनि फुलबारिमा चाहिँ हराएर बस्नु जस्तो लाग्यो अति मन पर्यो ।best of lock minchhamaa😘😘from u.a.e
दोस्रो मेलिना भन्दा फरक पर्दैन । धेरै प्रगतीको कामना नानिलाई❤❤❤❤
राई लिम्बु तामाङ शेर्पा ब्राह्मण छेत्री सुनुवार ठकुरी गुरुङ मगर कामी दमाई सार्की आदि इत्यादी सबै जात जाती हरु गोर्खा भनौं नेपाली मुलकै हुन तर कालान्तरमा भुभाग अलग अलग भयो सिमाना पारी बस्ने भारतीय भए यता नेपाल पटि बस्ने नेपाली नागरिक तर सबै एउटै हो भाषा सस्कृती धर्म आदि इत्यादि लाई अगालेर आफ्नो अस्तित्व जोगाएर राखेका छन आफ्नो जातीय बाहुल्यता भएको ठाउँमा त तर उता छुट फुट अन्यत्र कम नेपाली भएको ठाउँमा भने बिस्तारै हराउदै गएको जस्तो छ भारत मा बस्ने नेपाली मुलका मानिस हरु तर खुसीको कुरा छ कि आजसम्म राम्रोसँग नै आफ्नो भाषा र आफ्नो जातीय पहिचानको लागी भारत सरकार सग कुरा उठाउदै आएका छन आसाम तिर पनि राजनैतिक नेतृत्व मा केही नेपाली मुलका मानिसको पनि सहभागिता छ तर जहाँ बसे पनि रगत त नेपाली हो🇳🇵
हजुर को बिचार मलाई एक्दम राम्रो लागो हामी नेपाल मा बस्ने लाई मात्र हरेक अधिकार चाहिएको छ हामी नेपाली भनेर त सिमा पारिको ले बरु मजाले जोगाएर राख्दिनु भयको छ यता नेपाल मा बस्ने हरु उता सिमा पारी गएर नेपाली को महत्त्व सिक्नु पर्छ जानू पर्छ
Wow! Minchhama nanu ko ghar kati sunder 💚🙏👍😍
Sundar ghar ra garden!
Great choice of colours
Minchhama,Subodh Sir and Sampadajilai sundar thau dekhadinu bhayekoma dhanyabaad!🤗🇬🇧
राम्रो लाग्यो 😍😍
I really appreciate your singing Nanu Wow tantalyzing beautiful house.
Minchama nani ko voice dami chha aaune din hru pny ramro ramro geet sunna herna pau nani ko dherai Suva kamana chha 💐💐💐
awesome beautiful house with flower garden .
Wow malai sabai vanda man parne minchhama ❤️❤️
धन्यबाद मिन्छमा राई नानुको भिडियो ल्यानुभयकोमा
Waoooo....... so sweet voice.
मिन्छमा राई को कति राम्रो घर आ हा
खुशि लाग्यो धन्यवाद रिदम सम्पदा लिम्बु 🙏
Ramro lagyo nani lai dhanyabat
Wou dharee ramro xa minchhama ko ghar
wow beautiful house menchhama nanuko ❤❤
Woooooow so beautiful home beautiful place 😍👍👌💞
Sampada jiw lai thank you 🙏
अतिनै राम्रो ठाँउ मा घर सारै मन पर्यो घर को LOCATION .
मनमा लागेको खुल्दुली ,खासगरी सिक्किम र दार्जिलिङ्ग बासीहरुको भाषा सस्कृती त चोखो नेपाली नै हो तर वाहाहरुले भित्री मनै देखि अफुलाइ के अथव को ?र नेपस्ल र नेपस्ली प्रतिको धारणा कस्तो छ त्यो प्रस्ट बुज्न मन लागेको थियो।किन कि एउटै भेष भुशा रहनसहन भाको कारणले हामिलाइ त माया लाग्छ नि यो कुर तितो हुन सक्छ तैपनी छेमा माग्दै बास्ताबिक्त बुज्न मन लाग्यो।
One of the biggest fan of this Lil cute girl.....
Love from Jammu
Glad to see Min6ama rai n all.
Everything is so beautiful 💞💞💞💞🙏🏼🙏🏼🙏🏼🙏🏼
Thanks you so, much sis for wonderful video ♥️👍
wow kati sundar ani lastai ramariya watabarnama rahex naniko ghr
Wow kati sundar ghar thau😍😍😍
W kya sundar thau ghr nanuko beautiful place
Wow Kati ramro
आहा कति राम्रो सुन्दर ठाँउ
Ramro video liyera aawnu vayexa sis hajur lai tq daaju sarai gajab lageu♥️🙏
Nice vidio minchhama plus sabaiko
aaha ati sundar ghar ramro lagyo minchhama lai uttar2 pragtiko kamana
Minchama bunu lai dherai maya ❤️❤️❤️music maa dherai agadi badhnu…haami rai ko ani napali music ko shirr dherai uchcho garnu la
Dherai ramro.
Well disciplined little girl.
absulety amezing
Thank you for sharing us
Minchamaalai Thulo singer bhako dekhna, chahanchau, please keep on trying, n God bless you forever Naani. Very beautiful Hause Minchama Baani🙏🙏😊😊👍👍😍😍❤️❤️💐💐
सुन्दर रछ हो।
Thank you for video si
Kati sundar thauma raixa hamro minchhama ko ghar yo thau ta ghumna layak ko thau raixa
Wow दामी नेहुलिको आवाज सुन्दा त विरह लगो यार उमेरमा जंगलमा घाँस काटेको याद आयो।from Nepal, HAL k,s,a,
Wow!! So Amazing
Wow nice place nice video 👍👍👍👍
Hello Minchama, felt so please to see you again, please stay healthy.
wooooooow very nice
Tq sampada mam minchama bunu ko Ghar dekhaunu vayekoma.👍👍♥️♥️🥰🥰
यस्पाली इन्डियामा हुनहुने नेपाली दाजु भाईहरुको घर सुन्दार ठाउहरु देख्नु पायो धेरै धन्यवाद चेली सम्पदा लगाएत सम्पुर्ण टिम्लाई ।
शम्पदा लीम्बू ज्यूलाई धेरै धेरै धन्यवाद छ है 🌹❤️🙏
beautiful ghar❤️❤️❤️
God Bless u nanu
Best wishes for minchama nanu
Wau kati ramro ghar hau wau ❤️❤️
Good i like very much minchama rai house
keep going nanu 😘😘
Aha kati ramro
Beautiful house 👍👍👍
wow beautiful house and my favorite new supper girl god bless you, keep singing
0
Manchhama Rai Lovely Voice
मिन्छमा राई राम्रो गायिका हुन
beautiful house minchhama ko
Beautiful place
What a great family 💖
नानू सधैं भरी यसैगरी आगाडी बड्नु होला नानू
God bless you baby❤️❤️❤️😘😘😘
मेरो आइडल नानू मिन्छामाको घर र पारिवारिक पृष्ठभूमि जानकारी गराई दिनु भएकोमा धन्यवाद सम्पदा जि धन्यवाद रिदम अनलाइन टिभी
Kati ramro ghar😘😘
Love from Ilam to Minxu..❣️❣️❣️💘💘💙💙💙
Nice home miss u all minchama nanu 😘
Beautiful. 🙏
आहा अत्ति सुन्दर 🙏
nice voice nanu
Woww beautiful house👍👍👍👍