आमा र बुबाले त्यागेका सरल गुरुङ कसरी बने सफल पत्रकार?रुँदै सुनाए कथा Saral Gurung's Success Story

Поделиться
HTML-код
  • Опубликовано: 10 мар 2022
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: Biswa-Limbu-...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Guest:- Saral Gurung
    Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV
    आमा र बुबाले त्यागेका सरल गुरुङ कसरी बने सफल पत्रकार?रुँदै सुनाए कथा Saral Gurung's Success Story
  • РазвлеченияРазвлечения

Комментарии • 2,1 тыс.

  • @harirana2954
    @harirana2954 2 года назад +284

    बाउ आमाको साथ बिना पनि सफल बन्न सकिन्छ भन्ने एक उदाहरणीय पात्र तपाई तपाईंको जय होस सरल जि

    • @yusido2295
      @yusido2295 6 месяцев назад

      Aama important xain Malai testai lagx ama kaam nalagni hunxan 🖖

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 2 года назад +57

    पत्थर फोरेर उम्रेको पिपल रहेछ सरल...निशब्द बनायो ।कति पटक गलाअबरुद्ध भयो😢धन्यबाद बिश्व सर🙏

  • @AjambariTV
    @AjambariTV 2 года назад +28

    यी दुई नेपालका अब्बल पत्रकार मृदु भाषी र अत्यन्तै सरल व्यक्तिहरु अनेक कष्ट जितेर यहाँ सम्म आई पुगेका हिरा भन्दा चाम्रो बलियो रहेछन !
    कुराकानीमा नै धर धरि रुने बनाए भन्या..!
    तर भबिष्य अत्यन्तै उज्वल छ !
    प्रेरणाका लागि धेरै धेरै धन्यबाद !
    यहाँ च्यानल नचलेर उदास भएको मन पनि यो अन्तरबार्ता सुनेर अब चंगा भएको अवस्था छ..! 😀😀
    म सेनामा जागिर खाको मान्छे ! तालिम पाको मान्छे ! खतरा मान्छे तर दुइजनाको कुराले पगाल्यो गाँठे .! बधाई छ दुवै जनालाई ..!
    बिश्व भाई र सरल भाई दुवै प्रति झन् सम्मान बढेर आएको छ ..! उमेर भन्दा भोगाई माथि हुने रहेछ ..!
    भाईहरुलाई बधाई शुभकामना !
    अजम्बरी टिभिलाई पनि माया गरिदिनुस है दर्शक ज्यूहरु .. !

  • @paudelprabina3055
    @paudelprabina3055 6 месяцев назад +30

    Big fan saral brother
    कती दु:ख संघर्ष गर्नु भएछ आगामी दिनहरू सुखदायी बनुन् ❤️

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 года назад +340

    सरल गुरुङ बारे आज पहिलो चोटि थाहा पाए tq विश्व जि र सरल जि को आगामी दिन अझै सफलताको लागि सुभकामना 👏👏

  • @fadindrabahadur6590
    @fadindrabahadur6590 2 года назад +465

    अन्तरबार्ता भनेको यस्तो हुनुपर्छ कि यसरी अन्तर्बा सुन्दा आफ्नो जिवन लाइ केहि परिवर्तन गर्न प्रेरित जागोस। कति सान्दर्भिक र गहन अन्तरबार्ता। सरल सर ,विश्व सरलाइ सधैं उच्च प्रगति को शुभकामना।

  • @shantaghimire5246
    @shantaghimire5246 2 года назад +25

    म तपाइको बिग फ्यान हुँ सरल भाइ। आमालाइ दोस नदिनु आफ्नो बच्चाको लागी हिँसाको सीमा नागेर सहन्छ अनि मर्ने अबस्था आएपछि ज्यान बचाउन हिड्छ। आफ्नै ठेगान छैन बच्चा लिएर कसरी जाने ? त्यहि भएर कम्से कम बाँचोस भनेर छोडेर गएको हो आमाले। जिम्मेबारी लिन नसके पनि आमाकै आशीर्वाद ले तपाइ यहाँ सम्म आउनुभयो। पापी र गैर जिम्मेबार त बाउ हुन। अझै उज्जल भबिस्यको कामना भाइ। सँधै यस्तै पुन्य कर्म गरिरहनु। सरल जीबन , उच्च- बिचार अक्षरस पालना भएको छ। कहिल्यै टाउको पनि नदुखोस बाबु ।

  • @user-zb3dm8ux1c
    @user-zb3dm8ux1c 6 месяцев назад +10

    गर्व लाग्यो तपाईं को जिबनगाथा र संघर्ष को कहानी सुनेर। सफल ब्याक्ती को नामै सफल।तपाईं को सबै भिडियो हेरेर पहिल्यै खुशी लाग्थ्यो आज अन्तर्बार्ता सुनेर झन गर्व लाग्यो।

  • @Anggelje
    @Anggelje 2 года назад +97

    सरल ज्युको बास्तबिकताले यो दुनियमा धेरै को आंखा खुल्नेछ ।

  • @lawacademy3414
    @lawacademy3414 2 года назад +90

    सरल गुरुङ्ग साच्चै को नाम जस्तै सरल ,सुशील अनि सुन्दर त्यति नै मन राम्रो भएको सफल पत्रकार ।🙏🙏

  • @aashishshrestha2308
    @aashishshrestha2308 2 года назад +5

    मन पर्ने पत्रकार नाम जस्तै सारै सरल... सरल गुरुङ भाईको इन्टर भ्यू पुरै हेरियो। फेरी नेपाल फर्केर पत्रकारिता गरेको हेर्ने ठुलो रहर छ।

  • @tekbdr8787
    @tekbdr8787 Год назад +6

    सरल गुरुङ लाई हिर्दय देखि सलाम छ सबैको आत्मा निर्भरको लागि एउटा जिउंदो मिसाल हो प्रगती को पथमा सफल्ताले सिखर चुमोस

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 года назад +452

    कति भावुक बनायो जीवन को हरेक मोड हरु लाई पार गर्दै आज सरल गुरुङ बनेको होनि मलाई एकदमै मन पर्छ भाइ को अझै प्रगति गर्दै जानू ल धेरै धेरै शुभकामना

  • @ramailowithraidev3695
    @ramailowithraidev3695 2 года назад +67

    टुहुरोको दिन फिर्छ धैर्यताका साथ संघर्ष गर्नु पर्छ भन्ने पाठ भाई सरल को जीवन बाट सिक्न सकिने रहेछ । सफलताको लागी शुभकामना सहित धेरै माया

  • @chandralama8061
    @chandralama8061 2 года назад +5

    सरलको सरल स्वभाव नै आजको सफलता हो जस्तो लाग्यो👍Best wishes Saral

  • @devipun2635
    @devipun2635 6 месяцев назад +8

    सरल सर तपाईकाे कथा दु ख सु खकाे रहेछ तर पत्रकारिता मा सफल पाउनु भएकाेमा शु भ कामना लिम्बू सर लाई पनि शु भ कामना सधै सफल भईरहनु हाेला दुबै जना

  • @mandalthebe3928
    @mandalthebe3928 2 года назад +577

    सबै सफल अनुहारहरुको पछाडी आ-आफ्नै कथाहरु हुन्छन । हेर्न लायकको सरल गुरुङ ज्युको कथा 🙏

    • @indrabarshing1293
      @indrabarshing1293 2 года назад +7

      सारै राम्रो जिबन काहानि सुनानुभयो धेरै धेरै अगाडि बढनु सफलतनको शुभकामना सागर भाई

    • @khabisarigurung1965
      @khabisarigurung1965 2 года назад +2

      praise the lord Sran parmeswr le ashis dinu bheko hos

    • @kamalabhattarai894
      @kamalabhattarai894 2 года назад +2

      Saral babu lai dherai dherai badaixa jaya hosh

    • @sanchitadhakal09
      @sanchitadhakal09 2 года назад +1

      I am also from broken family … kati Mai sanga milna gayo tapae ko story ani haar khaeyko manxey ma hajur ko interview batw dherai lesson paey thank you soo much Saral Sir & Bishwo sir🙏🏻🙏🏻 bless you both ….🙏🏻

    • @jayantishahi432
      @jayantishahi432 2 года назад

      @Amrita subba ma Pani dhayrai Roy Kasai sano ma dukha payar thulo ma Khushi pauxan

  • @subarnalimbu569
    @subarnalimbu569 2 года назад +46

    बिश्व लिम्बू र सरल गुरुङ legendary पत्रकारहरु हुन तर धेरैले नचिन्न पनि सक्छ ।

  • @rupa..g.4705
    @rupa..g.4705 2 года назад +3

    Hats off to Mr. Saral Gurung..n as well as Bishwa Limbu.

  • @melodyangela450
    @melodyangela450 2 года назад +2

    यो कुरा कुनै एकादेशको कथा होइन रहेछ ।
    CV लिएर विभिन्न अफिसको ढोका ढकढकाउनु पर्ने कयौं को बाध्यता हुने नै रहेछ
    साच्चै उत्साहपूर्ण र अर्थपूर्ण जीवन को सङघर्ष गर्नु हुने दाइ सरल गुरुङ र यस्ता ब्यक्ति जो आफुले आफैलाई खारिएर जीवनलाई सुन्दर आकार दिने ऊर्जाशील व्यक्तिको अन्तर्वार्ता लिनु भयो धेरै धन्यवाद ।।
    साच्चै मैले पनि धेरै पटक CV लिएर हिडेकी छु।। हिडिरहेकी छु दाइ ।।
    Thank you so much for this encouraging interview...

  • @ahsdjfjf8765
    @ahsdjfjf8765 2 года назад +101

    जीवन मा सँघर्ष गर्ने व्यक्ति नै सफल हुन्छ । भाइलाई धेरै शुभकामना छ। अझै उन्नति प्रगति गर्दै जानु । गरेको काममा सफलता मिलोस ।

  • @aniruddha129
    @aniruddha129 2 года назад +41

    सरल बाबु धेरै गर्व लाग्यो गुरुङको नाम राखेकोमा ❤️😍🙌🌺👍
    - गुरुङ परिवार

  • @dipakthebe3582
    @dipakthebe3582 7 месяцев назад +13

    सरल र बिश्व प्रेरणाको श्रोत हो ।
    हार्दिक सलाम ❤❤

  • @teakook_official
    @teakook_official 2 года назад +1

    saral vaiko interview sunera sarai man xoyo ra bahaduri xora ❤️❤️ho tapai well bleast always sagarmatha jasto hight vayra aghi barnu hola all the best vai ❤️❤️❤️❤️❤️

  • @raishunil5468
    @raishunil5468 2 года назад +170

    भावुक भए सरल ङोलो तपाईंको अन्तर्वाता सुनेर।तपाईको संघर्ष सफलता सुनेर मलाई पनि उर्जा आयो।वाह सरल ङोलो तपाईं लाखौं मान्छेहरुको उतप्रेरणा बन्नु हुनेछ।

    • @ericghale6531
      @ericghale6531 2 года назад

      Babuko hura sunera ma ekdamai dukhi bhaye mero aakhabaat aasu jharyo babu. Ma manicance last stgeko euti aama hu.Tapaiko story sunera tapai ek predaatmak bayakti hununx.Babuko jindagi sadai sukhi rahun. Tapai sansarko ujyalo dekhaune ek tara banun.

    • @bedgurung4781
      @bedgurung4781 2 года назад

      सरल बाबु कुरा सुनेर एकदम राम्रो लग्यो धन्यवाद

  • @dhaulagirihd_onlinetv4163
    @dhaulagirihd_onlinetv4163 2 года назад +40

    धेरै talented/ handsome आश लाग्दो यूवा पत्रकार एकदमै मन पर्ने पत्रकार सरल गूरूङ 👍👍🙏🙏

  • @keshabrana6456
    @keshabrana6456 2 года назад +4

    Really धेरै नै भाबुक वनयो यो अन्तर्वार्ताले तपाईंहरुलाई सम्मान छ। Inspiring interview

  • @jennirai6157
    @jennirai6157 2 года назад +5

    Saral dai that Angel was me ❤️my name is Kaushila I show ur interview I am so happy 🙂🙂

  • @kamalgrg5014
    @kamalgrg5014 2 года назад +49

    गर्व लाग्यो दादा गुरुङको छोरा एउटा कुसल अनि सफल पत्रकार भनेर चिनिनु भएकोमा 👍️👍️

  • @user-qt7cg8bx3e
    @user-qt7cg8bx3e 2 года назад +17

    छोरा भनेको सरल गुरुङ्ग जस्तो हुनु पर्छ सलाम छ सरल जी, म युके बाट हो प्रया जसो मैले तपाईको भिडियोहरु निरन्तर रुपमा हेर्दै गरिराखेको छु यसरी नै राम्रो कामहरु गर्दै जानु होला एकदिन तपाई सबै भन्दा माथि शिखर मा पुगनु हुने छ 😍😍😍🙏

  • @sanukarana8125
    @sanukarana8125 2 года назад +5

    कति राम्रो बिचार कति राम्रो सोच कति सफा मन कति मेहनती मान्छे।जति सुने पनि नथाक्ने कुरा! सलाम छ हजुर लाइ🙏🙏🙏🙏

  • @user-yg1fk6hm6l
    @user-yg1fk6hm6l 6 месяцев назад +3

    मन छोयो ब्रो। मिल्दोजुल्दो कहानी ।। 🙏🙏

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 2 года назад +24

    कार्यक्रम सकिएको पत्तै भएन मैले सरल गुरुङ भनेर कान्तिपुर टेलिभिजन बाट देखेको चिनेको थिए !!! मालाइ लाग्थियो कुनै सम्पन्न परिवारको मेहेनती छोरा हुन भन्ने लागेको थियो ! आज धेरै कुरा सुन्ने मौका मिल्यो !! धेरै धेरै धन्यवाद बिश्व लिम्बू ज्यु लाई

  • @nimagurung639
    @nimagurung639 2 года назад +118

    गर्व लाग्यो बाबु ॥ सगरमाथा टि भि देखि हेर्दै सुन्दै आईरहेको थिए आज अझ बुझ्ने मौका पाएँ ॥ भिविष्य सुखद रहोस् बाबु ॥

    • @rukmashahi7107
      @rukmashahi7107 2 года назад +3

      शुभकामना भाइ यस्तो भाइहरु अमेरिका क्यानडा जस्ता देशमा पनि भएको भए धेरै अभिभावक हरु आभारी हुने थिए

  • @shyammayamagar1162
    @shyammayamagar1162 Год назад +4

    मेहनतको फल मिठो हुन्छ सरल गुरुङ बधाई छ्।

  • @kalpanagurung7020
    @kalpanagurung7020 5 месяцев назад +2

    दुबै जना मलाई मन पर्ने पत्रकार यो अन्तरबार्ताले मलाई मात्रा हैन मेरो जस्तो कोमल मन भयका धेरैलाई रुवायो भान्ने लाग्छ अबको दिनमा सुखका साथ बितोस र अझ उन्नती , प्रगती हुँदै जवोस शुभकामना छ दुबै बाबुहरुलाई

  • @UmeshThimrahang
    @UmeshThimrahang 2 года назад +45

    यो खाल्को अन्तर्वार्ता ल्याउनु भयो भने म डिउटी छोडेर हेर्न मन लाग्छ।आशा छ अझै एस्ता खाल्को कथा लिएर आउनु होला।धन्यवाद ।

  • @mekhgurung1529
    @mekhgurung1529 2 года назад +78

    नेपालको पत्रकारहरु मध्येमा मनपर्ने एक पत्रकार नाम जस्तै सरल पत्रकार❤️

  • @bhagwatipathak2314
    @bhagwatipathak2314 5 месяцев назад +5

    कति माहान हुनुहुन्छ !दूबै जनालाई धेरै धेरै धन्यवाद🙏🙏❤

  • @dipenrai4560
    @dipenrai4560 2 года назад +2

    सलाम छ सरल सरको कहानीले धेरैलाई जीवन संघर्षको मनोविज्ञान वृद्धि गराई रोकिन खोजिरहेको गन्तव्यका फडको अघिबढाउन सहयोग र जिन्दगीको महत्त्व केहो भनेर देख्न उज्यालो प्रकाश दिनेछ। विश्व सर लाईनी धेरै धन्यवाद आगामी दिनमा पनि यस्तै यस्तै बेक्तित्व हरु लेरआउनु होला।

  • @yamudash_limbu
    @yamudash_limbu 2 года назад +154

    Mero online Tv मा सबै भन्दा लामो अन्तर्वार्ता सरल गुरुङ सङको निकै मार्मिक र रुवाउने आफ्नो सफल जिवनको कहानी ! यो भिडियो हेर्दै गर्दा सयौ मान्छेको भावाना अझ दरो भएर केही सिक्ने मौका र Motivational कुरा आएको छ !

    • @pujangyawali2490
      @pujangyawali2490 2 года назад +1

      सारै राम्रो मान्छे नामै सरल। मानब भएर गर्नु पर्ने र सिक्नुपर्ने उपदेस। अझ राम्रो बन्दै जानु बाबु मुरी मुरी शुभ कामना ।

    • @ashodagiri8655
      @ashodagiri8655 2 года назад +1

      Kasto ramro ruda ruda aakhanai polyo omg u r really great hero,Saral ji,God bless you ❤️

  • @sapanabantawarai6951
    @sapanabantawarai6951 2 года назад +104

    साच्चिकै असल भाइको कुरा सुनेर आँसु नै झर्यो भन्नू पर्दा जस्ले जिवानमा सानो देखि दुख गरेर अगाडी पद्छ उस्ले एक दिन अवस्या सफल्ता मिल्छ

  • @nepalicongress4520
    @nepalicongress4520 2 года назад +2

    कती सालिन ,सुन्दर र भद्र सरल गुरुङ । काति ग्यान बर्दक कुरा बाबुको ।उत्तर उत्तर प्रगतिको कामना। कति भाबुक भए।

  • @neelampurja1150
    @neelampurja1150 2 года назад +4

    उत्कृष्ट कुराकानी..उत्कृष्ट विचार❤️❤️ यो interview हेरे पछि मेरो जीवनमा धेरै उर्जा थपियो । thank you सरल जी & विश्व जी🙏🙏🙏

  • @rajendrakerungofficial
    @rajendrakerungofficial 2 года назад +21

    मलाई पनि मन पर्ने कुशल सन्चारकर्मी हुन सरल गुरुङ,
    आज पहिलो पटक उहाँ को बारेमा थाहा पाउने मौका पाईयो, धन्यवाद विश्व सर

  • @thamroka381
    @thamroka381 2 года назад +14

    मैले बुझेको सरल गुरुड.==पत्रकारीता बाट एउटा हैसीयत बनाएर बिदेश पलाएन भएको मान्छे योनै थियो तर आज स्पस्त भए सरल को हो भनेर तपाई को संघर्ष को यो बयान ले साच्चै हरेक नेपाली हरु मा सकरात्मक सोच को बिकास पक्कै हुन्छ सरल जी

  • @Yogen-puma
    @Yogen-puma 2 года назад +3

    म पनि सरल गुरुङ सर को बारेमा जान्न चाहन्थे आज थाहा भयो भाव विवल भए धेरै धेरै धन्यवाद विश्व सर हजुरलाई पत्रकारिता भेनेको यस्तो हुनु पर्छ उदाहरणीय

  • @samjhanashrestha9252
    @samjhanashrestha9252 2 года назад

    Dubai patrakar lai mero naman sunkoshi ma badi gayeko tyo ghatana ko yaad aayo KTV news ma thank u so much for this interview

  • @goldhongrai608
    @goldhongrai608 2 года назад +30

    संघर्ष नै जिन्दगी हो ।🙋‍♂️

  • @rajkumargurung7244
    @rajkumargurung7244 2 года назад +10

    यो भिडियो धेरै जना को लाई अवश्य प्रेरणा मिल्नेछ । Salute Saral Gurung

  • @narmadathapa8475
    @narmadathapa8475 6 месяцев назад +2

    अष्ट्रेलिया काे गति बिधिकाे बारे समचार भनेकाे हेर्थेयाै,तर वहाँकाे पारिवारीक र सङघर्स काे बारे सुन्दा मनै छाेयाे ,सरल सर अझै धेरै सफलता मिलाेस धेरै धेरै शुभकामना❤

  • @raisusmi987
    @raisusmi987 2 года назад +1

    😍😇dhukha pachi sukha awashya aucha positive vibes

  • @princedikpal3796
    @princedikpal3796 2 года назад +12

    नेपाली मिडियाको दुइटा नक्षेत्र सरल गुरुङ र विश्व लिम्बुको यो सम्बादबाट नेपाली युवाहरूले धेरै प्रेरणा लिन सकिन्छ भन्ने लाग्छ।

  • @sajanarai7706
    @sajanarai7706 2 года назад +120

    आँसु नै आयो दाइको कथाले😢अझै सफलताको शुभकामना दाइ❤️दाइ नाम पनि सरल दाइ झनै असर यक दम नमन छ दाइ🙏बिसो दाइ र सरल दाइ तपाईंहरु हाम्रो लागि यक दक धेरै उर्जा हुनुहुन।🙏सरल दाइ जस्तो ब्याती लेयौनु भयो धेरै धेरै धन्यवाद!🙏❤️
    #positivevibes #inspirations

  • @munashree2630
    @munashree2630 2 года назад +2

    Yasto dukha sukha bujheko saral jasto humble personle wifelai kahilyyae dukha didaina, always god bless u saral daaa

  • @nishashreemagar9311
    @nishashreemagar9311 2 года назад +2

    साच्चिकै सरल बन्न एउटा ठुलो तपस्या र त्याग बाट बनेको सरल,बाट मलाई धेरै प्रेरणा मिलेको छ।
    हरेक पक्ष राम्रो ,लाग्छ,अधिकांश भिडियो नियालेको हुन्छु,😍😍😍♥️♥️

  • @nawarajrai7604
    @nawarajrai7604 2 года назад +19

    उदाहरणीय भाईहरु .....!! संघर्षरत नयाँ पिंढीले जसबाट संघर्ष, सफलता र सरलताको थुप्रै पाठ सिकेर उर्जा थप्न सक्छन ।

  • @renunepali8568
    @renunepali8568 2 года назад +40

    सरल गुरङ्ग भाई तनहुॅ कहाॅ हो तपाईको घर ? संघर्श ले जीवन सफलता मिलेको उर्जाशिल र मेहनत ईमान्दारी सधै भगवान दाहीने रहुन ।

  • @puskarbedtarakhadka5199
    @puskarbedtarakhadka5199 2 года назад

    Heart touching story.....god bless u both saral gurungloi follow grne mancheho ma as well as biswalimbu....dukha pochi sukha awasya aucha.....

  • @user-pp2ib9pl3k
    @user-pp2ib9pl3k 4 месяца назад +1

    दर्दनाक कहानी ,अबदिनमा तपाईका सफलताले सिखर चुमोस शुभकामना सरल सर

  • @srijanarai7926
    @srijanarai7926 2 года назад +27

    मलाई आज सम्मकै उर्जावान मान्छेहरुको अन्तर्वार्ता मन छोयो।

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 2 года назад +18

    सफल पत्रकार सरल गुरुङ्ग मन पर्ने पत्रकार मेरो

  • @pramingurung3377
    @pramingurung3377 2 года назад +3

    जिबन के हो सरल सर को कुराले मन छोयो हजुर साग खुशी छु

  • @user-mu8mz3qc7c
    @user-mu8mz3qc7c 5 месяцев назад +1

    सरल ज्यु को एकदम सरल तर बौद्धिक कुरा,वा वा वा सलाम छ सरल जि को बौद्धिकता अनि पत्रकारितालाई!!!!

  • @nirusitalgurung3717
    @nirusitalgurung3717 2 года назад +18

    सरल गुरुङ भाइ आशिर्वाद छ अझै आउने दिनहरु सफल होस् हजुरको जिबन कथा सुनेर सबैलाई हौसला मिल्नेछ ।

  • @sangitakoirala6646
    @sangitakoirala6646 2 года назад +19

    हजुर को कुरा सुनेर आँखा रसायो हजुर लाई अझ सफलता को शुभकामना

  • @deeploverai8990
    @deeploverai8990 2 года назад

    एक दमै मन पर्यो मैले पहिलो चोटी देखे सुने सरल गुरुङ जि हुन त राम्रा ब्याक्ती कहिल्यै भाइरल हुदैन र हुन चाहदैन पनि किन कि उ आफै शिखर को उचाई बाट सबै लाई नियाली रहन्छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏 धन्यबाद विश्व जी

  • @gurungman2798
    @gurungman2798 2 года назад +3

    सरल जि तपाई जस्तो असल पत्रकार सायद कमै होला। तपाइको इन्टरभिउ सुन्दा म त भावुक भए मेरो पनि अबस्था यस्तै थियो।असल काम गर्ने ब्यक्ती अबश्य सफल हुनेछ भन्ने ग्यान तपाईं बाट पाए।

  • @shamiprai4340
    @shamiprai4340 2 года назад +58

    कुनै दिन सुसाइड गर्न असफल प्रयास गरेको मान्छे म,तपाईंको कुरा सुनेर झण्डै गल्ति गरेको थिएछु भन्ने महशुस भयो। धन्यवाद शरण गुरुङ र विश्व लिम्बू दुवै जनालाई ।।

    • @bimalsherpa3237
      @bimalsherpa3237 2 года назад

      😇💐❤️🙏🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️

  • @clayclay662
    @clayclay662 2 года назад +2

    राजा सारै आसु आयो तिम्रो कहानी ल्ले सोचाइको थिएन

  • @balkrishnapun795
    @balkrishnapun795 Год назад +1

    अन्तर्वार्ता सुन्दा भावुक बनायो पारिवारीक जीवनत दुखदायी रहेछ सरल जीको तर संघर्षमय यात्राहरू त बाटाहरू फरक भए पनि मिल्दोजुल्दो रहेछ मसंग धन्यबाद हजुरलेदिनुभएको अनेक समाचारहरू हेर्छु अस्ट्रेलिया देखि नेपाल सम्मको संघर्षमय जिवन सुखमय रहोस धन्यवाद

  • @amarnembang5140
    @amarnembang5140 2 года назад +69

    यो भाइ को अन्तर्वार्ता हेर्दा हेर्दै मेरो पनि आँसु झरी सक्यो ।

  • @karanrajgurung5507
    @karanrajgurung5507 2 года назад +14

    सारै मन छुयो।
    अझ दुबै जना मिल्ने मित्र हुदोरहेछ खुशी लाग्यो।

  • @dempiprince9461
    @dempiprince9461 6 месяцев назад

    एकदम मन छाेयाे याे िन सत्य कुरा❤❤❤❤❤

  • @prabinshrestha450
    @prabinshrestha450 Год назад +9

    He is an example for Nepali politician...this example really matters lots for us..kind hearted and honesty shows the nation pride,, Buddha was born in Nepal so our honour is to show kindness and goodness to every people around this world...

  • @anuraggautam2519
    @anuraggautam2519 2 года назад +8

    कथा एकदम मर्मस्पर्शी छ ,हामी बाहिर चमकिएको अनुहार हेरेर मात्र मूल्यांकन गर्छौ तर सबैको त्यस्तो हूदैन ।कुराकानिले भावुक पनि बनायो तथापि सलाम छ सरलजी तपाइलाई ।you are the role model for youth ।

  • @makaluonlinestudio
    @makaluonlinestudio 2 года назад +5

    मैले चाहेकाे अतिथी बल्ल ल्याउनुभाे, धन्यवाद विश्व जी । सरल जीकाे कुराले थप उर्जा मिलेकाे छ ।

  • @yamroka39
    @yamroka39 2 года назад +1

    परिसरम्को फल मिठो हुन्छ पत्रकार जि संघर्ष धेरै गर्नु भयछ धन्यबाद सरल जि ।

  • @gurungtham3696
    @gurungtham3696 8 месяцев назад +2

    मेहिनत् नै भाग्या हो भन्ने प्रमाणित गरेको सरल
    भाईले यसरी नै अरु सबै नव पुष्तले सरल भाईले जस्तै दुःखा गर्दै सिक्दै जानु होला ।

  • @subasraicaptain4249
    @subasraicaptain4249 2 года назад +23

    सरल गुरूङ र विश्व लिम्बु दुबैलाई नेपाली पत्रकारितामा पहिला देखिनै मैले नोटिस गरेको मान्छे, यति भर्खरको मान्छेहरू नेपाली पत्रकारिता आए पछि,हाम्रो मान्छेहरू पनि आउन सक्दो रहेछ भन्ने मनमा लागेको थियो,आज सारै खुशी लाग्यो दुबैजना यसरी प्रगति गरेर,एक अर्काको सपोट गरेको अन्तर्वार्ता सुन्न पाउदा ।

  • @binduchongbang7332
    @binduchongbang7332 2 года назад +31

    मलाइ पनि सारै मन पर्ने सरल गुरुङ्ग भाइ हो आज मेरो आँखा देखि आँसु रोकीएन भाइ को गबाइ सुन्दा मेरो सेम भएको रछ भाइ को बाबा ममीको तर मैलेत आफ्नो छोरा च्यापेर हीने अहिले हाल हङकङ्ग हेल्फर आएर छोरा लाई धरान hostel राखेर pahadyu छु के गर्नु बाबू आमा को कारन ले छोरा लाई पछी असर नपरोस भनेर कति दुख गर्छु मेरो छोरा पनि एसरी नै बुज्ने छ तेसैमा खुसी छु आज सम्म ?

  • @sonam1920
    @sonam1920 2 года назад

    Great Job,Saral Gurung Sir lai....

  • @RaviRai-en6pd
    @RaviRai-en6pd 2 года назад

    Saral gurung bhai bahut majja ayo Saral bhasama deyoko yo intorveu 😍

  • @yam.pgurung372
    @yam.pgurung372 2 года назад +7

    धेरै राम्रो कुरा गर्नु भएको छ सरल गुरूङ् ।मेहनत् गर्ने शिक्षा दिएको मा धन्यबाद ।

  • @tankalimbu3915
    @tankalimbu3915 2 года назад +7

    सकारात्मक सोच भनेको यो हो नि त।
    यो अन्तरबार्ता ले भाबुक पनि बनयो ,खुशी पनि
    दुबै जना पत्रकार लाई अझै धेरै धेरै प्रगति को शुभकामना ।

  • @rameshburja7950
    @rameshburja7950 2 года назад

    अति राम्रो र प्रेणादायी साथै भाबुक बनाउने सरल गुरुंग जी को अन्तरबार्ता सारै राम्रो लाग्यो भाबुक पनि भये।साथीकोमा कहीलेई गईन भन्दा मन थाम्न सकीन सरल जी लाई सफल्ताको कामना तपाईको जीवनमा भोगाईको कुराले सबैलाई प्रेणा मिल्ने छ तपाईको जय होस🙏🙏

  • @ghimirekamal1440
    @ghimirekamal1440 6 месяцев назад +2

    जिबन मा सङ्ग्रस गर्ने ब्यक्ति नै सफल हुन्छ हरेक दु:ख कष्ट बाट सीप सिक्दै शिक्षा लिदै उच्चप्रगतिशील हुन सकिन्छ भन्ने एउटा् उदाहरण हो सफल जि र सफल जि को यो सब्द र सङ्रश बाट थ्हा भयो अझै उच्च प्रगति को सुभकामना छ।🙏❤🙏❤❤❤️

  • @lokenjimee7261
    @lokenjimee7261 2 года назад +14

    मन छोयो धेरै राम्रो कुराकाहानी समय बितेको पत्तै भएना कर्य सफलताको सुभकामना छंंंं

  • @lasanglama3324
    @lasanglama3324 2 года назад

    Saral Kati safal manis...Sarai mitho boli,mitho bichar ... inspirational story

  • @tamangmukti8767
    @tamangmukti8767 6 месяцев назад

    Wow saral sir ko kurale dherai usha mileu molai ❤❤❤❤

  • @susmarana3460
    @susmarana3460 2 года назад +13

    अन्तर्वार्ता लामो भए पनि आनन्द आयो हेर्नलाई साच्चिकै नाम नी सरल सबै सरल धन्यवाद!

  • @Kumariofficial22
    @Kumariofficial22 2 года назад +36

    हरेक कुरामा माेटिभेट हुने सरल जस्तै नाम उस्तै राम्रो ज्ञानको कुरा हरु सबै सुनेर इक शब्द लेख्न मन लाग्यो सदा खुशी मिलोस सरल भाईलाई🙏👍

  • @tglegend4351
    @tglegend4351 Год назад +1

    Dammi saroj ji badhai xa

  • @shashikalasingh702
    @shashikalasingh702 6 месяцев назад

    Saralbhaiko kura dherai ramailo ra inspirational laagyo..god bless you

  • @sandeepmgr3828
    @sandeepmgr3828 2 года назад +13

    मिहिनेत संघर्ष इमानदारीताको कारणले नै सरल भाइको नतिजा आज उदाहरणीयमय भाको छ अझै धेरै उनत्ती प्रगति गर्दै जानु😍😍

  • @niramagar2624
    @niramagar2624 2 года назад +8

    तिभि मा हेर्दा हेर्दै आजकल टिक्ट्क मा सुख दुख को खबर ल्याउने आज बिश्व लिम्बु सङ्ग सङगै सुख दुख को कुरा सुन्दा दुख लाग्यो आसु आयो सरल गुरुङ को कुरा सरल रुपले भन्दा रुन मन लाग्यो

  • @rameshrai8859
    @rameshrai8859 Год назад +1

    एउटा मुर्तिलाई जति कुड्यो त्येती धेरै सुन्दर आकार बन्छ त्यै सुन्दर प्रेरित संघर्शिल अनुहार हो सरल गुरुङ जस्ले संघर्ष पछिको अपार सफलताको उत्कृष्ट उदाहरणको खानी बनेर देखाए। hats off u man with big salute

  • @phulmoghising2041
    @phulmoghising2041 6 месяцев назад +1

    Wow really heart touching story 😮you are great person 🤝

  • @Manojvlogs53
    @Manojvlogs53 2 года назад +22

    मन नै भकानिएर आयो दाइ को कुरा सुन्दा कति ठाँउ मा धेरै कुरा मेल पनि खायो 😥🙏 तपाईं एउटा प्रेणा को मान्छे हुनु हुन्छ 🙏 भावुक बनायो दाइ 🙏❤️

  • @pramilagurung8860
    @pramilagurung8860 6 месяцев назад

    Bishwo r saralko kurale mero man xoyo due xoraharuko kura man paryo tq❤❤❤❤😮😮😮